ए हामीले कहिले बुझ्ने हो! अझैसम्म यहाँ आईपुग्दा पनि हामी त्यो पार्टीको मान्छे हो या यो पार्टीको मान्छे भनेर भन्ने हाम्रो खोपडी भित्रको गोबर लाई कहिले परिवर्तन गर्ने । भ्रष्टाचारी, घुसखोरी,बलत्कारी यस्तालाई बचाउने नेता होईन खुद हामी जनता हाै । अब पार्टी होईन ब्याक्ती हेर्नुपर्छ । पार्टीको पछी आँखा चिम्लिएर लाग्ने हाम्रो सोच बदल्नु जरुरी छ ।🐐🐐
मँ हजुरबुबा को पालादेखि नै काङ्ग्रेस हो अहिलेसम्म भोट काङ्ग्रेस लाई हालियो तर अहिले घिन लागेको छ मँ जस्तै धेरै जना छन मेरै गाउँमा अब रबिमय हुन्छ अब सबैले रबिलाई साथ दिनुपर्छ रबि 100% निर्दोष छन
निर्दोष रवि दाइ लाई कति सम्म दुख दिन सकेको यो काङ्ग्रेस एमालेको गठबन्धन ले राणा शासन भएन र भ्रष्ट सरकार💪👊💪👊अब त्यो दिन आउदै छ बाङ्लादेशको स्थिति चाडै ईन्डिया तिर लख्ट्नु पर्छ भ्रष्ट सरकार
रबि लामिछाने का फ्यान रबि लाई सपाेट गर्ने जति हाजिर गर्नुस रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन सरकार सदैव एमाले र कांग्रेस काे हुदैन याे कुरा हेक्का रहोस
जीबी राई पक्राउ गर्न नसक्ने असक्षम सरकारले स्वदेशमा पत्रकार कुट्ने र विदेशमा दुःख गरेर रेमिटेन्स पठाउने भाई रतन कार्की लाई रेड नोटीस जारी गरी पक्रन लागेको रहेछ🤣एमाले कांग्रेसको राजनीति देखेर लाज पनि लाजायो😎
लोभ पाप हो । पैसाको लोभमा परेर नेपाली चेलीहरु कहिले सम्म आफ्नो ज्यान दिने।कहिले होस आउने हो भने । किन जालमा फस्छन् हो यी पापीहरुको कहिले बुध्दि पलाउँछ हाम्रा दिदी बहिनीहरुको।नरकमा आफै नजानुस्।हासिखुसी जीवनलाई पापी हरुप्रति समर्पित गरेर भीख माग्न बाध्य नहुनुस् होसियार हुनुहोस्।यो संसारमा कसैको विश्वास नगर्नुस्।आफ्नै मातृभूमीमा संघर्ष गर्नु उचित होला।
रास्वपा बाहेक अरु कुनै पार्टीले पनी जनताको हितमा काम गर्नै सक्दैन याे धुर्ब सत्य हो त्यसैले सबै जनता सचेत हुनुपर्छ र ८४ मा रास्वपा लाई बहुमत का साथ विजयी गराउन सबैलाई अनुरोध गर्दछु। जय घण्टी
" रबिको प्रमाणको कहानी" नारायणकाजी गृहमन्त्री हुदा प्रहरिले 1 बर्ष छानबिन गर्यो ---- केही भेटेन काङ्रेसले प्रमाण छ भन्दै 2 महिना सम्सद अबरुद्द गर्यो ---- प्रमाण दिन सकेन छानबिन समितिले पूरा बल लगाएर 3 महिना खोज्यो ---- केही भेटेन त्यतिले नपुगेर पक्राउ गरेर 15 दिन अनुसन्धान गर्यो ---- केही भेटेन रबिको मोबाइल जफत गरेर फरेन्सिक ल्याबमा परिक्षण गर्यो ---- केही भेटेन छबिलाल जोशीलाई दबाब दिएर रबिबिरुद्द बयान दिन लगायो ---- उसले प्रमाण नभएर बोलेन GB Rai ले इमेल गर्यो प्रमाण भेटियो भन्यो ---- इमेल नै फेक रहेछ केही गर्दा पनि रबिबिरुद्द प्रमाण जुटाउन नसकेपछी अब अहिले अर्को कुरा आएछ । GB को नजिकको मान्छेले बोलेको छ रे । बोल्न त जसले जे पनि सक्छ , प्रमाण चाहियो हजुर प्रमाण । नजिकको मान्छे हैन जिबि आफै बोलेपनि केही फरक पर्दैन जबसम्म अकाट्य प्रमाणसहित बोल्दैन । रबिले 2 बर्ष देखि मागेको त्यही एउटा प्रमाण न आज सम्म कसैले दिन सक्यो , न कसैले भविस्यमा दिन सक्छ किनकी रबि इमान्दार छ, उसले गल्ती गरेको छैन !!!!!😴😴
100% sahi! Man parena bhanera praman binai jasle jaslai j bhane pani bhai halyo ni! Sapraman baiman pramanit garna sakyo bhane malai lagxa kohi pani Rabi ko lagi sati jadainan! Aam janata le chaheko Rabi lai bachauna haina baru Rabi doshi rahexan bhane unlai pani kada bhanda kada karbahi hunu parxa bhanne ho! Janata kasai ko aama patti ko bau patti ko hudaina! Janata lai chahiyeko susasan, surakxa, rojgari ko guarantee ho!
हिजोको दिनमा एमालेको कार्यकर्ता नै थिए !म आजका मिति देखी रबिको सपोट गर्न चाहन्छु! यतिका दिन सम्म कुनै गल्ती नभेटिदा पनी म्याद थप्नु नाजायज छ! हामी युवा के सही के गलत छुट्याउन सक्छौ! काए सरकार मुर्दावाद
यो तालि र गालीको मत परिणामले स्पष्ट पारेको छ कि यश पोलमा सहभागिहुने हरु कस्ता मानसिकता भएका हुनेछन र छनौट गरिएका प्रश्नका संभावित जवाफहरु पनि संक्रिण सोच ग्रसित हुन्छन भने स्पट पारेको छ।
रविलाई जेल हाल्न को लागि दीपक मनाङ्गे लाई जेल हाल्न खोजेको हो यो सरकारले, मान्छेलाई डाई भर्ट गर्नको लागि, भोली कुनै बहानामा दीपक ले छुट पाउँछ, उसलाई थुन्न हुने , अनि रबिलाई किन नहुने भन्न को लागि
देशमा नेताहरु जता जान्छन् त्यही नेताहरुको बिरोध भै रहेको छ यो घटनाहरु नकारात्मक फैलाउने उदेश्यले नभई नेपाली जनता कती निराशा भै रहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । नेताहरु संग कती दिक्क रहेछन् भन्ने बुझ्नु पर्छ । नेताहरुको हर्कतले सारा नेपालीले दुख पाएका छन् यसैको प्रतीफल हो नेता जहॉ जान्छन् त्यही बिरोध हुने ।
साथि हो विदेशमै बसे पनि अब ८४ को चुनाबमा रास्वपालाई बहुमत दिलाउनु पर्छै पर्छ। हामीले भनेको हाम्रो परिवारले मान्छ पनि। को को हुनुहुन्छ किर्ते प्रसाद ओली, र्याले देउबा र मुर्रा भैंसीहरू अब पुग्यो भन्ने, आफ्नो विचार राख्नोस् है। हामीले पठाएको विप्रेशन(रेमिटेन्स) ले आफ्नो झोले पाल्दै,लाज पनि मुख छोप्छ गॉंठे। धत्
रवि लामिछानेको साथै नयाँ उदाउँदो रास्वपा सिध्याउन पूराना सबै पार्टीहरुले ठूलो षड्यन्त्र गरेको छर्लङ्ग देखिन्छ।
ए हामीले कहिले बुझ्ने हो! अझैसम्म यहाँ आईपुग्दा पनि हामी त्यो पार्टीको मान्छे हो या यो पार्टीको मान्छे भनेर भन्ने हाम्रो खोपडी भित्रको गोबर लाई कहिले परिवर्तन गर्ने । भ्रष्टाचारी, घुसखोरी,बलत्कारी यस्तालाई बचाउने नेता होईन खुद हामी जनता हाै । अब पार्टी होईन ब्याक्ती हेर्नुपर्छ । पार्टीको पछी आँखा चिम्लिएर लाग्ने हाम्रो सोच बदल्नु जरुरी छ ।🐐🐐
अरु नेता भएको भएँ आज सम्म हस्पिटल हुन्थे। रवि भनेको सूर्य हो यो कहिले पनि बीमारी हुँदैन
करोडौं रुपैयाँ त्यतिकै पचाएको होर स्वस्थ भएर त हो नि पाचन प्रणाली बलियो भएर रबि बिरामी नभाको ।।
@@PrakashShrestha-bc1ls त मुझी झोलेलाई सत्य तितो हुन्छ सधैं
@@PrakashShrestha-bc1lsतेरी आमा chikne muji
@@PrakashShrestha-bc1lsmackne radiko xora
@@PrakashShrestha-bc1ls
Timi snga proof xa. Xa vane dekhau na
मँ हजुरबुबा को पालादेखि नै काङ्ग्रेस हो अहिलेसम्म भोट काङ्ग्रेस लाई हालियो तर अहिले घिन लागेको छ मँ जस्तै धेरै जना छन मेरै गाउँमा अब रबिमय हुन्छ अब सबैले रबिलाई साथ दिनुपर्छ रबि 100% निर्दोष छन
🔔🔔🔔🔔🔔✊✊❤❤
निर्दोष रवि दाइ लाई कति सम्म दुख दिन सकेको यो काङ्ग्रेस एमालेको गठबन्धन ले राणा शासन भएन र भ्रष्ट सरकार💪👊💪👊अब त्यो दिन आउदै छ बाङ्लादेशको स्थिति चाडै ईन्डिया तिर लख्ट्नु पर्छ भ्रष्ट सरकार
भनेर होईन,गरेर देखाउ साथिहरु।घूकेर होईन,टेकेर देखाउ,बोलेर होइन ।चेतनाभया नत्र देश गया ।जय राष्ट्रवाद जय नेपाल जयदेस जय नरेश जय गोरख ।
यी रविले कति ठग्न सकेछन् ? त्यतातिर पनि ध्यान जान जरुरी छ !
K ko nirdos vai bekup kura nagara na ! Gb rai leune vagaune rabi pani rahexa vanne pusti vako taha vayana ki k
तिमिले निर्दोष भनेर हुने होर अदालतमा छानबिन हुँदै छ त भौमान😂
नेपाल का सम्पूर्ण भष्ट्रचारी नेतालाई हार्दिक श्रदान्जली।
❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊😊
रबिलाई जति जति दबाउन खोज्छन त्यति धेरै रबि बलियो हुँदै जान्छन।
हिजो अस्ति मन नपराउने हामी पनि रबिलाइ माया गर्ने भएको छौ।
म पनि काँग्रेस मा अस्ता राखथे अब त घिन लाग्न थलेयो छि छि
म पनि हजुरले जस्तै सोच थिए तर रबि सहि रहेछ्न्न। हामी रबिको साथमा छौ।
यदि रबि दोषी हुन्थे भने उहिले नै कारागार चलान भइ सक्नी थिए दोषी नभएर नै म्याद थप्दै प्रर्तिसोध साधेको छन पुरानो पार्टी भनौदाले😢😢
चोरले चलायको देशमा जता ततै चोर भ्रष्ट हरु छ्न यी चोर हरुलाई नलखाटे र यिनीहरुको तीन पुस्ते सम्पती जफत नगरे देश बिकास हुदैन
@@Basant742 yo tarka chai 💯 % sahi lagyo
रबि लामिछाने जिन्दावाद ❤❤😊
झोले
@SonamTashi-b7x झोले हुनु मा गर्ब छ मलाइ
रबिको नाम Says नेपालको समाचार नै नबन्ने भयो नेपालमा जय रबि
रबि लामिछाने का फ्यान रबि लाई सपाेट गर्ने जति हाजिर गर्नुस
रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन
सरकार सदैव एमाले र कांग्रेस काे हुदैन याे कुरा हेक्का रहोस
सब ले रबि फसाए😢यत्रा भ्रष्ट को मत्लब छैन बिना प्रमाण जेल को जेल 😢यसको हिसाब पक्कै गर्नुपर्छ 84 मा सबैले याद गरिराखौ
प्रमाण नभेटिएपछि राजनिति प्रतिसोध का कारण फेरि म्याद थप्दै राख्दै हैट
जय रबि सर🔔🔔🔔🔔🔔🔔🔔
जताततै भ्रष्टाचार फैलिएको छ, जनता मारमा, नेता ऐश-आराममा
लक्ष्मी नेपालीको तुरुन्तै उद्धार होस् ।
जीबी राई पक्राउ गर्न नसक्ने असक्षम सरकारले स्वदेशमा पत्रकार कुट्ने र विदेशमा दुःख गरेर रेमिटेन्स पठाउने भाई रतन कार्की लाई रेड नोटीस जारी गरी पक्रन लागेको रहेछ🤣एमाले कांग्रेसको राजनीति देखेर लाज पनि लाजायो😎
नेपालमा बढी भ्रष्टाचार गर्ने भनेको
एमाले नम्बर वान काङ्ग्रेस नम्बर २
नातीनाला कारखाना सबै बेच्ने
रबि लाई जति को दुख दिएको छ केपि रमेस ले रबि बाहिर आए पछि देख्ने छ पावर
Justice for Rabi lamichhane 🙏🙏🙏🙏
ठगबन्दन् सरकारलाई जसरी पनि ढाल्नु पर्छ जागौ जुटौँ जनता हरु
यो देशको ठुलो क्यानसर नै केपि शेरे र प्रचण्ड हुन् ॥ अब यो ब्यवस्था फालेर नेतृत्वलाई फासिको सजाय नि कम हुनेछ ॥
जय रबी जय घन्टी
अरूका लागि जेल, हस्पिटल हुन्थ्यो तर रवि भनेको रवि हो जति दिन बस्छ आनन्दले जेल मै बस्छ, !
Jaya Rabi dai Jaya RSP
Jay ravi sir 🇳🇵🙏
Jay Rabi
न जाऊ न चेली बिदेश यही देश मा बस् तिमी लाई यस्तो हालत मा देख्दा मुटु भक्कानिन्छ 😭😭
Keep it up Birendra ji ❤❤❤❤
भोलि रबि निर्दोष भयर निस्के पछि इनि पोलिस नेता नेयदिस हरु को के हाल होला मिसन 84 ले तय गर्ने छ जय घन्टी
सरदशिह भाँडारि मुर्दाबाद
Jay Ghanti,Jay RSP
Jay Rabi sir =God bless you.
रबि लाई जसरी भएपनि अगाडि बढ्न बाट रोक्न सकिएन भने हाम्रो बर्षौ देखि लुटि खादै आको भाडो बन्द हुन्छ भनेर लागि परेको छ तर धेरै दिन यो दादागिरी टिक्दैन ??
जय रबि जय नेपाल् ❤
ठगी धन्दा मानब बेचबिखन सहकारी ठग ज्यानमारा अपराधीक काम गर्ने जति सबै कालो काग्रेस को नेता मन्त्री तो छत्रछाया मा समल्गन मात्र छ ,
Good sir👍👍🙏
लोभ पाप हो । पैसाको लोभमा परेर नेपाली चेलीहरु कहिले सम्म आफ्नो ज्यान दिने।कहिले होस आउने हो भने । किन जालमा फस्छन् हो यी पापीहरुको कहिले बुध्दि पलाउँछ हाम्रा दिदी बहिनीहरुको।नरकमा आफै नजानुस्।हासिखुसी जीवनलाई पापी हरुप्रति समर्पित गरेर भीख माग्न बाध्य नहुनुस् होसियार हुनुहोस्।यो संसारमा कसैको विश्वास नगर्नुस्।आफ्नै मातृभूमीमा संघर्ष गर्नु उचित होला।
रबि लामिछाने बाहेक अरु चोर, दलाल, भ्रष्टाचार, माफिया, तस्कर, बिरामिको बहाना बनाएर अस्पताल जाने थियो।तर रबि लामिछाने देशलाई आबस्यकता छ।
जनता सचेत हुन जरुरि छ अब कसैको झोले नहुनु होला नत्र देश छिटै सकिने छ 😢😢🙏🇳🇵🇳🇵
Nice...sir tq
Rswp ❤
Rabi jindabad jindabad
नेपालको अन्धा कानुन हो। निर्दोषलाई कारबाही हुन्छ। भ्रष्टाचारलाई कारबाही हुँदैन।
रास्वपा बाहेक अरु कुनै पार्टीले पनी जनताको हितमा काम गर्नै सक्दैन याे धुर्ब सत्य हो
त्यसैले सबै जनता सचेत हुनुपर्छ र ८४ मा रास्वपा लाई बहुमत का साथ विजयी गराउन सबैलाई अनुरोध गर्दछु।
जय घण्टी
सरकारकाे दबाबमा छ अदालत
" रबिको प्रमाणको कहानी"
नारायणकाजी गृहमन्त्री हुदा प्रहरिले 1 बर्ष छानबिन गर्यो
---- केही भेटेन
काङ्रेसले प्रमाण छ भन्दै 2 महिना सम्सद अबरुद्द गर्यो
---- प्रमाण दिन सकेन
छानबिन समितिले पूरा बल लगाएर 3 महिना खोज्यो
---- केही भेटेन
त्यतिले नपुगेर पक्राउ गरेर 15 दिन अनुसन्धान गर्यो
---- केही भेटेन
रबिको मोबाइल जफत गरेर फरेन्सिक ल्याबमा परिक्षण गर्यो
---- केही भेटेन
छबिलाल जोशीलाई दबाब दिएर रबिबिरुद्द बयान दिन लगायो
---- उसले प्रमाण नभएर बोलेन
GB Rai ले इमेल गर्यो प्रमाण भेटियो भन्यो
---- इमेल नै फेक रहेछ
केही गर्दा पनि रबिबिरुद्द प्रमाण जुटाउन नसकेपछी अब अहिले अर्को कुरा आएछ ।
GB को नजिकको मान्छेले बोलेको छ रे । बोल्न त जसले जे पनि सक्छ , प्रमाण चाहियो हजुर प्रमाण ।
नजिकको मान्छे हैन जिबि आफै बोलेपनि केही फरक पर्दैन जबसम्म अकाट्य प्रमाणसहित बोल्दैन ।
रबिले 2 बर्ष देखि मागेको त्यही एउटा प्रमाण न आज सम्म कसैले दिन सक्यो , न कसैले भविस्यमा दिन सक्छ किनकी रबि इमान्दार छ, उसले गल्ती गरेको छैन !!!!!😴😴
100% sahi! Man parena bhanera praman binai jasle jaslai j bhane pani bhai halyo ni! Sapraman baiman pramanit garna sakyo bhane malai lagxa kohi pani Rabi ko lagi sati jadainan! Aam janata le chaheko Rabi lai bachauna haina baru Rabi doshi rahexan bhane unlai pani kada bhanda kada karbahi hunu parxa bhanne ho! Janata kasai ko aama patti ko bau patti ko hudaina! Janata lai chahiyeko susasan, surakxa, rojgari ko guarantee ho!
Aadalat dekhi k ghanta khojna tarseko ta jatha! Doshi vaya manange jasari pardo rahexa ta nirdos vaya xut dela ni ! K ghanta khojna aandolan gareko?
Gread patrakar
JUSTICE FOR RABI LAMICHHANE 🙏
रबि लामि छाने लाइ ओलि ले सारै अत्याचार गरो यो कुरामा मिडिया तपाईं हरु सबैले खरो बोल्नु परो
चोरै चोर नेता सत्तामा आएपछी जनता लाई गार्हो छ ।❤❤❤❤
good news Thanks ❤🎉💅🙏🇳🇵🇳🇵🇳🇵
हिजोको दिनमा एमालेको कार्यकर्ता नै थिए !म आजका मिति देखी रबिको सपोट गर्न चाहन्छु! यतिका दिन सम्म कुनै गल्ती नभेटिदा पनी म्याद थप्नु नाजायज छ! हामी युवा के सही के गलत छुट्याउन सक्छौ! काए सरकार मुर्दावाद
Paati ta ra.pra.pa think 6 ho
यो रबि भन्दा बेचियकी छोरी लाई बचाउन को लागि अहिले सबै नेपाली ले सहयोग को आवश्यक छ❤❤
Jay Rabi jay desh jay ghanti
सतिले सरापेको देश ।
Good job br sr
jaya rabi❤❤❤❤❤❤❤❤
Jaya ghanti jaya Rabi dai
यदि गल्ती गरेको भए यो चोर सरकार ले प्रमाण भेटाइ सक्थ्यो । तर रबि लाई म पनि गल्ती सोचेको थिए तर होइन रहेछ । अब मन बाट सपोर्ट गरिन्छ। जय रबु
Jay Rabi sir 🔔🔔🇳🇵🙏
सिधा कुरा लाई धन्येबाद
Jairo sir hajur ko speech 20min puraunu paro 🙏🙏🙏
Ravi da hai hai jindabadh
निर्दोष रवि दाइ लाई कति सम्म दुख दिन सकेको यो काङ्ग्रेस एमालेको गठबन्धन ले राणा शासन भएन र भ्रष्ट सरकार !?? अरु नेता भएको भएँ आज सम्म हस्पिटल हुन्थे।
पुराना ठग मुर्दाबाद
नयाँ ठग जिन्दावाद 😂😂😂🎉🎉😢😮😅
Rabi❤❤❤
मलाई देश को भ्रष्टाचार नेता हरु भन्दा दिपक मनाङ्गे धेरै ठिक लाग्छ हो
Rabi sir Jay
यो तालि र गालीको मत परिणामले स्पष्ट पारेको छ कि यश पोलमा सहभागिहुने हरु कस्ता मानसिकता भएका हुनेछन र छनौट गरिएका प्रश्नका संभावित जवाफहरु पनि संक्रिण सोच ग्रसित हुन्छन भने स्पट पारेको छ।
रतन भाइले
कसै लक्षित होइन बेथिति बिरुद्ध थियो ।
यो एमाले र काङ्ग्रेस रहे सम्म देश र जनताले कहि शान्ती पाउदैन
Good job sir 👏 👍
Good day news 24 teem ❤❤❤
यस्तो कुख्यात ब्यक्तिलाई किन पट्क पट्क मन्त्री जस्तो गरिमामय पदमा नियुक्तिपत्र दिइन्छ?
चाेरहरु लाई कानुन कहिल्यै लाग्दैन?
Rabi lamichhane jindabad 🎉🙏🇳🇵🇳🇵🇳🇵
सही हो
याे राजनितिक प्रतिशाेत हाे
रविलाई जेल हाल्न को लागि दीपक मनाङ्गे लाई जेल हाल्न खोजेको हो यो सरकारले, मान्छेलाई डाई भर्ट गर्नको लागि, भोली कुनै बहानामा दीपक ले छुट पाउँछ, उसलाई थुन्न हुने , अनि रबिलाई किन नहुने भन्न को लागि
रवीजी माथी दुई तिहाइको राजनीतिक प्रतिशोध ।
निर्दोषलाई थुनेर दोषीहरूलाई जोगाउने प्रपन्च ।
जय घण्टी ❤ जय रवि ❤
Jay rabi jay ghanti🔔🔔🔔🔔🔔
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय रबि
कुवेतमा दूतावास छैन र के हेरेर बसेछ त्यो दूतावासको के काम हैछ😢😢
मेरो विचार लाई अगाडि बढाउनु भएको छ वैदेशिक रोजगारको सल्युट i agree whith you
जय न्यायलय।
❤❤❤ Jai ghanti 🔔🔔🔔 Jai rabi sir 🇳🇵🇳🇵🇳🇵🇳🇵
❤१००% सहि विश्लेषण धन्यबाद❤❤❤❤❤❤❤❤❤❤
Jay rabi jay ghanti
good luck rabi jaya ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤❤❤
न्युज 24 मा यो कार्यक्रम एकदमै सहि छ ।
यो कार्यक्रम बाट दलाल को फन्दा मा परेर फसेका कयौं नेपाली को उद्दार भएको छ ❤️
बिरेन्द्र सर सलाम छ ❤️
Rabi ji pm vayeko ra Kp sere Gagan aarju jel gako herne man xa😊😊😊😊
देशमा नेताहरु जता जान्छन् त्यही नेताहरुको बिरोध भै रहेको छ यो घटनाहरु नकारात्मक फैलाउने उदेश्यले नभई नेपाली जनता कती निराशा भै रहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । नेताहरु संग कती दिक्क रहेछन् भन्ने बुझ्नु पर्छ । नेताहरुको हर्कतले सारा नेपालीले दुख पाएका छन् यसैको प्रतीफल हो नेता जहॉ जान्छन् त्यही बिरोध हुने ।
साथि हो विदेशमै बसे पनि अब ८४ को चुनाबमा रास्वपालाई बहुमत दिलाउनु पर्छै पर्छ। हामीले भनेको हाम्रो परिवारले मान्छ पनि। को को हुनुहुन्छ किर्ते प्रसाद ओली, र्याले देउबा र मुर्रा भैंसीहरू अब पुग्यो भन्ने, आफ्नो विचार राख्नोस् है। हामीले पठाएको विप्रेशन(रेमिटेन्स) ले आफ्नो झोले पाल्दै,लाज पनि मुख छोप्छ गॉंठे। धत्
आदाणिया बिरेन्द्र जैरु दाइ तपाईं नेपाली जनताको दुख काे हिराे हुन्छन्
जय देश जय जनता🇳🇵🇳🇵
salute सिधा कुरा टिम❤❤❤❤❤
जय रबि जय घनटि 🙏🙏🔔🔔🔔
रवि दाई❤
त्यो घडी रविले लगाएको भए त्यो चस्मा रविले लगाएको भए त्यो जुत्ता रविले लगाएको भए मुजिहरु के गरथ्यो होलान् ?
Maile lagako vay k hunthyo hola
रबि लामिछाने जिन्दावाद
Jai RSP...🎉🎉