सिद्धार्थले काजल जोशीलाई मेरी भुपु हो भन्दा निलो कालो बने छत्र शाही । के यो सत्य हो ? Sidartha_Kajal

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SidarthaAle_KajalJoshi #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 320

  • @manbahadur5487
    @manbahadur5487 9 місяців тому +38

    सिद्धर्थ भाईकाे दिन सुरु भयाे। प्रगतिकाे शुभकामना।

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 9 місяців тому +17

    सिद्धार्थ र काजल बीच भएको दोहोरी गीतले भरपूर आनन्द दिन सफल भएको छ !!!
    दुई कलाकारलाई धेरै धेरै धन्यवाद र शुभकामना !!!

    • @dharmarokaya
      @dharmarokaya 9 місяців тому

      सारै मन पर्याे।

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 9 місяців тому +4

    नेपाली लोक दोहोरी क्षेत्रमा अब्बल स्वारकी कि धनि काजल जोशी (शाही) लाई सलाम छ। अत्यधिक रुचाईएकी गाईका वैबाहिक सम्बन्ध मा गाँसिए पनि यसलाई पेशामा उतार्न सफल छिन् , तिम्रो सफल वैवाहिक जीवन को सफलता सहित शुभकामना छ। तथा शिद्धार्थ पनि युवा गायक सर्वाधिक लोकप्रिय छन् अगाडी बढ्दै जानु हाम्रो शुभकामना छ ❤❤❤❤❤

  • @kulmanbudha9753
    @kulmanbudha9753 9 місяців тому +7

    सोचे भन्दा रमाइलो लाग्यो ❤
    तेहि माथी सल्ला धुपैले गित को
    बोल सारै मन पर्छ ! भैंसी लाई त सम्झेको थिए कम्मेत गर्न नै बुले छु ! मनु तामाङनी पनि सारै सहन सिल & हसिली गायिका मध्यमा पर्नु हुन्छ ! गायन क्षेत्रमा प्रगति र उन्तिको कामना हुदै जावस आशीर्वाद लिजे ! ❤❤❤👏👏👏👏

  • @karnathapa8842
    @karnathapa8842 9 місяців тому +3

    धेरै राम्रो छ। उज्जल भबिष्य सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 9 місяців тому +13

    सिद्दार्थ आले र काजल जोशी को लोक दोहोरी अत्यन्तै राम्रो लाग्यो । अनि इन्द्रेणी तिमलाइ धन्यवाद ।

  • @TaraRaskoti-v5q
    @TaraRaskoti-v5q 7 місяців тому +2

    सिद्धार्थ आले उन्को voice अति मन पर्छ मलाई

  • @padamshrestha8976
    @padamshrestha8976 9 місяців тому +6

    आहा सिदार्थ भाइ र काजल बहिनी को दमदार प्रस्तुति

  • @Ashimrai246
    @Ashimrai246 9 місяців тому +10

    जहाँओखलढुंगे सिद्धार्थ तेहा रमाईलो है❤❤ जय गित जय संगीत 🎼🎤🎻🎚️

  • @baltamang9038
    @baltamang9038 9 місяців тому +6

    भाग २ चाहिन्छ है
    छत्र शाही।।
    सारै राम्रो शब्द सिदार्थ भाई र काजल बहिनी लगायत सम्पूर्ण सम्मान।।

  • @paudyalloknath5462
    @paudyalloknath5462 9 місяців тому +2

    रमाइलो छ इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल सबै को भलो होस् जय इन्द्रेणी

  • @kishanban4037
    @kishanban4037 9 місяців тому +8

    प्यारो सिद्धर्थ आले भाई र प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @rabinrana7704
    @rabinrana7704 9 місяців тому +18

    सिद्दार्थ भाई को लोक दोहरी क्षेत्र मा दिन प्रतिदिन को प्रगति देख्दा खुसि लाग्छ
    पालो सबै आउदो रहेछ
    आगामि दिन को लागि अझ धेरै शुभकामना ❤❤❤

  • @SumiKhanal-n9l
    @SumiKhanal-n9l 9 місяців тому +12

    आहा कती रमाईलो दोहोरी ❤🎉 मलाई एकदमै मनपर्ने कलाकार सबैको मन मुटु मा बस्न सफल हसिलो पाराले खत्रा चोटिला शब्द प्रहार गर्नु हुने आदणिय दाजु सिद्दार्थ आले दाजुलाई धेरै धेरै सफलताको शुभकामना अझ अगाडी बढेको देख्न पाईयोस साच्चिकै कती खुसी लाग्यो प्यारो दाजुलाई इन्द्रेणिमा देख्दा ❤🎉❤🎉

  • @Defender-du7gr
    @Defender-du7gr 9 місяців тому +10

    सांगीतिक भुपु जोडी मस्त पहिले छत्र र रेनुका भट्टराई आज सिद्धार्थ र काजल दोहोरी supperrr ❤❤. जय ईन्द्रेणी 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @gopalacharya8180
    @gopalacharya8180 9 місяців тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤ ईन्देणी ❤❤❤❤❤
    अब छत्र र काजल को दोहोरी लेउनु परो ❤❤

  • @kishanban4037
    @kishanban4037 9 місяців тому +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई प्पारी काजल बहिनी सिध्दार्थ आले भाई युवराज सर जय भगवान् ❤😂🎉🎉

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 9 місяців тому +8

    सारै राम्रो लोक गीत भनेको यस्तो हुनु पर्छ❤❤❤🎉

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 9 місяців тому +4

    सिद्दार्थ आले ले कडा दिए ❤

  • @Rachana9338
    @Rachana9338 9 місяців тому +48

    सुद्धार्थ आले र काजल जोशी को दोहोरी मन पराउने जति like सिबमाया आमा लाई चैरासिको सुभकामना🙏❤

    • @LilaKhatri-q7h
      @LilaKhatri-q7h 3 місяці тому

      मलाइ सारै मन परछ गित

  • @shahilgharti1765
    @shahilgharti1765 9 місяців тому +5

    इन्द्रेणि मा काजल जोसि ले दोहरि गाउदा को पलमा अलग नै महसुस गर्ने म जस्ता यता हाजिर गरम तो😂😂दामि छ है

  • @clovevange4432
    @clovevange4432 9 місяців тому +5

    धेरै पछि कावलकाे आगमन क्या मज्जा भयाे 👌👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @bhanpurapunmagar8896
    @bhanpurapunmagar8896 9 місяців тому +5

    बधाई छ सिद्दार्थ लाई

  • @soorajqatar6263
    @soorajqatar6263 9 місяців тому +2

    त्यो सिद्दार्थ पोनि सारै सिपालु भछ त दोहोरि गाउन कहाको हो त्यो केटाे

  • @c.branamagar8148
    @c.branamagar8148 9 місяців тому +2

    आमालाइ 84 को शुभकामना अनि ए आम्मा हो क्या दामि दोहोरि सिदार्थ आले मगर भाइ अनि काजल जोशि बहिनि अति मज्जा आयो

  • @kulmanbudha9753
    @kulmanbudha9753 9 місяців тому +1

    इन्द्रेणी का सह संचालक प्यारो
    बान्ज छ्त्र शाही & भतिजी काजल जोशी शाही छोरी लाई
    सफलताको कामना छ ! साथै नाति नतिनाको खाचो छ ! भगवान सङ्ग प्रथाना गर्द्छु ! र मेरो आशीर्वाद छ ! ❤ साथै हसिलो & असल गायक सिद्दार्थ
    आले मगर भाइ लाई पनि गायक क्षेत्रमा फलवस फुलवस
    अङ्ग्रेजी नयाँ साल 2024 को शुभकामना छ ! एक मुस्त सबै गायक & गायिका हरु लाई ! धन्यवाद ❤👏👏👏👏👏

  • @bharatbahadur392
    @bharatbahadur392 9 місяців тому +5

    झन् भन्दा झन् कडा गाउन थाल्याछन् सिद्धार्थ भाईले👍️👍️ बेला बेलामा छत्रलाई रातो पिरो बनाई छाडे🤣🤣🤣🤣

  • @manigurung1469
    @manigurung1469 9 місяців тому +3

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @PremB-c3w
    @PremB-c3w 9 місяців тому +6

    Sidartha ale vai ko sabai dohori harxu sabda ra shor ma akdam mahir best of luck❤❤❤❤❤❤

  • @jeevanuparkoti9095
    @jeevanuparkoti9095 9 місяців тому +4

    दोहोरी भन्दा नि मादल बजाउने लाई चै चै माने मैले❤❤❤❤❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 9 місяців тому +5

    ❤❤❤ अति राम्रो प्रस्तुती दुबैजनाको रमाईलो लाग्यो जय नेपाल जय होस् सबैको कल्याण होस् सबैको सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ ❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 9 місяців тому +2

    Good evening everyone
    Jaya indreni
    Nikai utkrista xa Siddhartha vai ra kajal ko prastuti

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 9 місяців тому

    सिद्धार्थ भाइ र काजल बहिनीकाे दाेहाेरी मन पर्याे।आउदा दिनहरुमा यस्तै दाेहाेरी हेर्न पाइयाेस्।

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm 9 місяців тому +3

    shidartha bhaile ni bazar lidaixa badhai xa ujhall bhabisay ko kamana ramro dohari maza aayo aajako dohari ramailo vayo🎉🎉🎉🎉

  • @duragabahadur4089
    @duragabahadur4089 5 місяців тому

    कदा भयर निस्कियछ है सिदार्थ आले भाइ अझै यस्तै यस्तै दोहोरी सुन्न पाईयोस भाइ अनि काजल जोसि को त बिग फेरेन म

  • @dhangurung8258
    @dhangurung8258 9 місяців тому +3

    Aaha katti ramro sumdhur swor ka dhani lok priya Gaek sidhdartha ale ra chamkilo surilo swor ka dhan lok priya Gaika kajal ko satha ma endreni ka sabai populer singer manamaya sree ram adhikari sabai alakar haru team dohori le sarai ramro ra aramailo lagyo sabai Team ka kalakarharu lai samman ka satha namaskar

  • @ranaindore
    @ranaindore 9 місяців тому +3

    Dami dami bro रमाईलो लाग्यो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 9 місяців тому +3

    दुबै जनाको सारै राम्रो दाेहाेरी धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤

  • @puranpuran4621
    @puranpuran4621 9 місяців тому

    सिदार्थ भाइको गित उहाको शब्द चयन उत्कृस्ट लागछ यो गित निकै लामो भए हुन्थयो लागेथ्यो छिटै सकियो काजल लाई आत्मरक्षा गर्न निकै गार्‍हो पार्नु भयो यो दोहोरी ले उच्च सफलता पाओस् सिदार्थ भाइ र काजल लाई सुभकामना

  • @naranaryal5124
    @naranaryal5124 9 місяців тому +1

    सम्पुर्ण मा❤नमस्कार आज काजल बैनी लाई इन्द्रेणी देखियो
    जय जननि🌺🙏🇳🇵🌹🥀

  • @gyanpuri655
    @gyanpuri655 9 місяців тому +1

    सबैलाई नमस्कार ढिला अाउछ काजल बहिनीको दाेहाेरि अायसि कडा अाउछ❤❤❤

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 6 місяців тому

    गित सुन्दा खुव मजा आयो❤❤❤ काजल र सिद्धार्थ आले भाइलाई शुभकामना 😢❤❤❤

  • @rajumagar6787
    @rajumagar6787 9 місяців тому +3

    4/5 वर्ष अघि हाेला कृष क्षेत्री र टीका सानुकाे यहि गितमा घमासन परेकाे थ्याे त्यहि याद आयाे जय इन्द्रेणी ।।

  • @kalarai1729
    @kalarai1729 9 місяців тому +3

    Sidhartha vai ko geet sarai ramro lagxa harek geet herne garxu yesari nai pragati gardai janu safalta ko suvakama ❤❤❤❤❤

  • @kasamale-x5v
    @kasamale-x5v 9 місяців тому

    अब त साच्चै नै बेबि प्लान गरेको भय हुन्थियो नि छत्र र काजल ले गीत सारै राम्रो छ दुबै जना को

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 9 місяців тому +4

    ईन्दे्णि मन पराउनुने जति हाजिर हु है

  • @avisekmagar738
    @avisekmagar738 9 місяців тому +3

    😂😂सबको सामु खुप फुर्त्ती लाउदो हो हेर्दाहेर्दै मन मरि आउदो हो है दामी best of lock both of you❤️😍😍🙏🙏

  • @kamalsaud3785
    @kamalsaud3785 9 місяців тому +1

    दोहोरी पुरै सुनियो केटा पक्षले काजल सँगै समर्पित भएर गाउनु पर्थ्यो, छत्र शाहीलाई होच्याएर यस्तो उस्तो भनेर गाएको नमज्जा लाग्यो र त्यस्तो गाउनु पनि हुन्नथ्यो।

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 7 місяців тому +2

    छत्र काे मनै दुख्ने गरि भने सिद्धार्थ ले त🎉😂😂

  • @odevibhakta2184
    @odevibhakta2184 9 місяців тому +3

    Oho kati ramro dohari 5 ptk here mt 👌👌👌👌👌❤️❤️❤️❤️❤️

  • @SarojKhasu-n1x
    @SarojKhasu-n1x 9 місяців тому +3

    सरै राम्रो छ

  • @resammagar6640
    @resammagar6640 2 місяці тому +2

    Kati hasko ho barai yak dam ramro xa siddarha borthar aajhai pargti garnu Ani bg fan hjr ko me

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 9 місяців тому +5

    काजलको दोहोरी आयो , हेर्न मज्जा आउने भयो ।

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 8 місяців тому

    कति रमाइलो गित सिद्धाथ मगर भाइ काजल बुनुकाे भाग दुई पनि चाहिन्छ हैई

  • @tilakthapa292
    @tilakthapa292 9 місяців тому +3

    सारै राम्रो छ है ।

  • @manbahadurmagar5663
    @manbahadurmagar5663 8 місяців тому

    गित हो बनावती,छत्र भाइले मन नदुखाउ है,

  • @umeshtamang1093
    @umeshtamang1093 9 місяців тому +2

    सबै ठिक छ भाइ लाेकदाेहाेरि कम छैन

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 9 місяців тому +8

    काजलको गित सुन्दा छुट्टै मजा आउछ ❤❤❤❤❤

  • @sandeshgautam247
    @sandeshgautam247 9 місяців тому +3

    Sarae ramro vag2 pani laywunu parcha

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 9 місяців тому +4

    Namaskar
    Amazing indreni program

  • @hariacharya6034
    @hariacharya6034 9 місяців тому +3

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @nepaligamer1642
    @nepaligamer1642 8 місяців тому

    बल्ल काजल ले चित्तबुझ्दो गाइन यस्तै माया भैरहोस दुबैमा❤❤

  • @dilgurung6842
    @dilgurung6842 9 місяців тому +2

    फुछे मगर के सारो चम्केको बदाई छ 😊😊😊😊😊😊

  • @ridamriwan
    @ridamriwan 8 місяців тому

    काजल कति राम्री भयकी हौ

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 9 місяців тому +2

    Dherai time paxi balla heriyo Aaja Indreni sabai jana lae Naman xa ❤️ 🙏🙏🙏🙏Sathai Siddhartha vai Kajal Baini ko Dohori Sunna paiyo Sari mann parxa Siddhartha babu ko Dohori 👍👍👍👍

  • @pratibhapradhan1504
    @pratibhapradhan1504 9 місяців тому +1

    जस्ले पनि गित गाउदा मनमायालाई उदाहरण दिन्छन कडेल नाच्न परे पनि मनमाया नै खाेज्छन के मनमाया सवैकाे खेलाैलानै भयाे त ।

  • @ghanshyampun2198
    @ghanshyampun2198 8 місяців тому

    कलाकार भनेको यस्तो हुन्छ श्रिमति गाउने बुड‍ नाच्ने वाउ

  • @langhalimagar5596
    @langhalimagar5596 8 місяців тому

    अतिनै मीठो दोहोरी wou सिदार्थ आले

  • @LaxmanGurungGorkhaSiranchok
    @LaxmanGurungGorkhaSiranchok 9 місяців тому

    ❤❤❤ सिदार्थ दाई काजल दिदी दोहोरी कडा भीडन्त मा हँसिलो।

  • @madanthapa9152
    @madanthapa9152 8 місяців тому

    इन्द्रेणी को शोभा भनेकै मनमया दिदी हो❤हासो

  • @sidarthaalemagar
    @sidarthaalemagar 9 місяців тому +220

    नमस्कार सबैजनालाई 🙏फेरि पनि लोकप्रिय कार्यक्रम इन्द्रेणी मार्फत हजुर्हरु सङ्ग जोडिएको छु के कस्तोलाग्छ सल्लाह सुझाव दिदै गर्नुस है❤️❤🙏

    • @basudevrana2149
      @basudevrana2149 9 місяців тому +8

      DAAMIXA LANGHALI

    • @rumabhusal2121
      @rumabhusal2121 9 місяців тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊1à

    • @yatrimina3684
      @yatrimina3684 9 місяців тому +5

      ❤ राम्रो छ् उत्ताउलोपन छैन। सिदार्थ आले भविश्यको लोकपृय कलाकार बन्न सक्ने लाग्छ। साहित्य,सङ्गीत,गीतमा रमाउने म आमा पूर्व पाँचथरबाट ❤

    • @jayakrishnahamal1332
      @jayakrishnahamal1332 9 місяців тому +4

      दोहोरी गजबको थियो , यस्तै यस्तै दोहोरी आउदै गरोस, सिद्दार्थ जि को अझै प्रगती हुँदै जावस शुभकामना ।

    • @laxmimagar6908
      @laxmimagar6908 9 місяців тому +4

      Sidharth ji super song ❤

  • @ransomeware3487
    @ransomeware3487 6 місяців тому +1

    आले आजभोली प्रत्यक्ष दोहोरिको भाले भएर निस्किए त

  • @jhabindrabhandari3139
    @jhabindrabhandari3139 9 місяців тому +1

    देवि प्रसाद जि को नाच र युबराज जि को नाचले इन्द्रेणि कर्यक्रम हेर्न अलि असजिलो हुन्छ

  • @ambikakarki259
    @ambikakarki259 9 місяців тому +2

    कडा काजल बैनि शुभकामना छ ♥️

  • @fullknowledge44
    @fullknowledge44 9 місяців тому +2

    Ma जस्तो garib को भिडियो herne पनि kohi छैन😢!

  • @madhurana1771
    @madhurana1771 9 місяців тому +1

    हासी हासी गाल्यो सिद्धार्थले

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 9 місяців тому +2

    धेरै राम्रो ।

  • @parbatipunkchain7243
    @parbatipunkchain7243 9 місяців тому +2

    Nice jodi vag 2 layunu pareu hi

  • @kasamale-x5v
    @kasamale-x5v 9 місяців тому

    मन माया दि लाई सारै मन पर्छ

  • @manbtmagar1237
    @manbtmagar1237 5 місяців тому

    shiddartha ale ko gaune saily akdam ramro xa.ani kajol ko.pani.

  • @shantitamang7433
    @shantitamang7433 8 місяців тому

    अति राम्रो

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 9 місяців тому +3

    जय ईन्द्रेणि

  • @debendrabasnet3095
    @debendrabasnet3095 9 місяців тому

    सारै राम्रो दोहोरि धन्यवाद कलकार भाइ बहिनि प्रति जय ईन्द्रेणी 🙏

  • @kusum3277
    @kusum3277 7 місяців тому

    देरै राम्रो सिदार्थ र काजल को दोहिरि❤️❤️❤️❤️❤️❤️

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 9 місяців тому

    ढिलै भएनी रमाइलो मानिरहेछु खाडी मुलुकबात

  • @dabuthagunna5421
    @dabuthagunna5421 9 місяців тому +2

    धेरै राम्रो दोहोरि

  • @narbahadurbaral637
    @narbahadurbaral637 9 місяців тому +1

    यो पहेलो गलबनदी लगाउने बुढालाई अलकै नचाउनु हो बिचमा काटेको कुखुरा जसतो जति पालि पनि

  • @khagendrathapa7125
    @khagendrathapa7125 9 місяців тому +2

    ❤❤❤Siddhrth ale sir and kajal mem le ganagaunu bhaeko dherai Ramroxa dherai dherai dhaneybat all indreni tim❤❤❤❤❤

  • @jinugurung4096
    @jinugurung4096 9 місяців тому +1

    ramro xa geet sidartha babu ra kajal baini ko badhai xa

  • @bahadursher5170
    @bahadursher5170 9 місяців тому +2

    Aale bro best of luck dami xa timro dohori I'm enjoying...❤❤❤

  • @asisroka8301
    @asisroka8301 9 місяців тому +3

    ❤❤❤❤❤I love song Sidartha good luck ❤❤All

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 9 місяців тому

    आमा लाई ८४ को शुभकामना र इन्द्रेणी टिम लाई मिठो सम्झना❤!

  • @bbSubba-k9g
    @bbSubba-k9g 9 місяців тому +2

    Sidhartha vai to your voice words diciplean to much good being promot regular by b b subba

  • @pritamregmi940
    @pritamregmi940 9 місяців тому

    इन्द्रेणी नछुट्टाइ हेर्ने हाजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗💗💗👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @junathapamagar9457
    @junathapamagar9457 8 місяців тому

    बधाई छ दुबै भाई बहिनी लाई,,सफलताको शुभकामना

  • @ganeshacharya5048
    @ganeshacharya5048 9 місяців тому +2

    Nice song hjr kajal baini ji ❤❤❤❤

  • @KalpanaAle-h1z
    @KalpanaAle-h1z 9 місяців тому +2

    Aha sarai man pareyo hjr haruko dohori❤❤❤❤❤❤

  • @ishorpyakurel5517
    @ishorpyakurel5517 8 місяців тому

    राम्रो छ दुबै जाना कलाकार काे 😊😊

  • @manbdrpun1760
    @manbdrpun1760 9 місяців тому +2

    Kaha bahini ra Siddhartha bhai ko dohori sunera sarai Khushi lagyo

  • @anjuthapa750
    @anjuthapa750 9 місяців тому +1

    My favourite singer actor Kajal ji very nice Nepali dohori geet India Bangalore