Це відео не доступне.
Перепрошуємо.

सञ्चय कोषको डिजिटल फाँटवारी Entry गर्ने सही तरिका | KSK Web Entry Process | Online Digital Fatwari

Поділитися
Вставка
  • Опубліковано 3 лип 2023
  • Video title :
    सञ्चय कोषको डिजिटल फाँटवारी Entry गर्ने सही तरिका | KSK Web Entry Process | Online Digital Fatwari
    About this video:
    यो भिडियोमा कर्मचारी सञ्चय कोष (Employees Provident Fund - EPF) को डिजिटल फाँटवारी Online Entry गर्ने सही तरिका एकएक गरेर बताइएको छ ।
    कर्मचारी सञ्चय कोष(KSK)ले आफ्नो कारोबारलाई कागजरहित बनाउने नीति अनुरुप गतसालबाट पूर्णरुपमा अनलाइनमा आधारित डिजिटल फाँटवारी Digital Fatwari प्रविष्टिको व्यवस्था गरेको छ । त्यसकारण अब हरेक विद्यालय र कार्यालयहरुले अनलाइन मार्फत् आफ्ना कर्मचारीहरुको सञ्चय कोष रकम गर्नुपर्ने भएको छ ।
    यस च्यानलका धेरै दर्शकहरुले कर्मचारी सञ्चय कोष (Employees Provident Fund - EPF) को डिजिटल फाँटबारी सम्बन्धि भिडियोको माग गरेको हुनाले यो भिडियोमा सम्पूर्ण तरिकाहरु बताइएको छ । यो भिडियो हेरिसकेपछि तपाईँले कर्मचारी सञ्चय कोषको वेबसाइट मार्फत् डिजिटल फाँटबारीलाई सजिलै प्रविष्टि गर्न सक्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #digital_fatwari
    #EPF_Online_entry

КОМЕНТАРІ • 17

  • @keshabprasadsharma5405
    @keshabprasadsharma5405 Рік тому +2

    Thanks sir
    पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करको online तिर्ने र शिक्षकको प्या.न.मा जम्मा गर्ने तरिकाको पनि video बनाउनु पर्यो सर । यसमा धेरै विद्यालय अलमलमा छन।

  • @SarbodayaBasicSchool
    @SarbodayaBasicSchool Рік тому +1

    पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करको online तिर्ने र शिक्षकको प्या.न.मा जम्मा गर्ने तरिकाको पनि video बनाउनु पर्यो सर । यसमा धेरै विद्यालय अलमलमा छन।

  • @shivprakashkarara
    @shivprakashkarara Рік тому

    Thank you for detail information.

  • @rameshmahara8219
    @rameshmahara8219 Рік тому +1

    नागरिक लगानी काेषकाे पनि भिडियो सर

  • @lokendrabahadurrokaya9095
    @lokendrabahadurrokaya9095 Рік тому

    Thaks for information sir

  • @sarbodayahsss5047
    @sarbodayahsss5047 Рік тому

    Many Many Thanx sir

  • @SailendraSingh-h9s
    @SailendraSingh-h9s 21 день тому

    Hii

  • @birendrabohara887
    @birendrabohara887 Рік тому

    वेबसाईट बाटै connect ips or esewa ko through बाट पैसा कसरि तिर्ने सर ?

  • @madankumarjha699
    @madankumarjha699 9 місяців тому

    ❤❤❤🎉🎉🎉🎉

  • @dilbahadurbohara1789
    @dilbahadurbohara1789 Рік тому

    मेराे विद्यालयकाे ठेगानामा अर्कै ठेगाना आयाे त्यसकाे लागि के गर्ने हाेला सर

  • @yamdaraioffical
    @yamdaraioffical 6 місяців тому

    नेपाल प्रहरी को बनाई दिनु त

  • @lokendradhami2263
    @lokendradhami2263 Рік тому

    Sir plz solve my problems

  • @kokilakhadka628
    @kokilakhadka628 Рік тому +1

    Password ra user id aaudai aaudaina ta sir jati patak phone garda ni phone uthdaina sarai garo vaxa sir

  • @sandeepthapa1830
    @sandeepthapa1830 Рік тому +1

    Office code not correct vanxa tw sir?

    • @NepaliBook
      @NepaliBook  Рік тому

      EPF ma samparka garnus sir

    • @user-ij3sf3kw5l
      @user-ij3sf3kw5l Місяць тому

      ​@@NepaliBookepf ma bidesh bat kasari abadda hun sakinxa hola sir please jankari paun

  • @indrakarki8886
    @indrakarki8886 Рік тому

    तपाईंको what's app number share गर्नुस् sir,