सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?

Поділитися
Вставка
  • Опубліковано 13 сер 2023
  • सञ्चय कर्तालाई सुविधै सुविधा | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?Employee Provident Fund . सञ्चय कोष कटाउनु भएको छ ? थाहा पाइ राख्नुस् | कर्मचारी सञ्चय कोषबाट पाइने सुविधा के के छन ?#ARTOFTEACHING2021
    ➤भिडियोको बारेमा
    आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा कर्मचारी सञ्चय कोषद्वारा सञ्चय कर्ताहरुलाई उपलव्ध गराएका विभिन्न सेवा सुविधाहरुका वारेमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।
    कर्मचारी सञ्चय कोष (क.सं. कोष), कर्मचारी सञ्चय कोष ऐन, २०१९ अन्तर्गत स्थापना भएको हो । नेपाल सरकारको तर्फबाट सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि सञ्चय कोष व्यवस्थापन गर्दछ । पेन्सन कोष ऐन, २०७५ बमोजिम आर्थिक वर्ष २०७६/७७ देखि नियुक्त हुने नेपाल सरकारका कर्मचारी र अन्य सार्वजनिक क्षेत्रका कर्मचारीहरूका लागि योगदानमा आधारित पेन्सन योजना व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । कर्मचारी सञ्चय कोषको नेपाल सरकारसँगको सम्बन्ध अर्थ मन्त्रालय मार्फत हुने गर्दछ । employee provident fund .
    ➤मेरो बारेमा
    म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
    ➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : bit.ly/N53c2W
    Please Connect With:
    Website: www.bidurhari.com.np/
    Facebook Page : / acharya.bidurhari
    Tags:
    #communityschool, #कर्मचारीसञ्चयकोष , #सामुदायिकविद्यालय, #employeeprovidientfund #epfnepal #सञ्चयकोषनेपाल
  • Наука та технологія

КОМЕНТАРІ • 41

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 11 місяців тому +4

    अत्यन्त प्रभावकारी भिडियो

  • @balathyayat1470
    @balathyayat1470 День тому +1

    जानकारीको लागि धन्यवाद सर

  • @karnadangi-ue5fi
    @karnadangi-ue5fi Місяць тому +4

    कर्मचारी सञ्चय कोषबाट आफ्नो पैसा निकाल्दा जुन ब्याज तिरिन्छ नि त्यो लास्टमा पाउछकि नाईसर

  • @rajendrapokharel2041
    @rajendrapokharel2041 3 дні тому +1

    हार्दिक नमन विदुर सर राम्रो सूचनाको लागि

  • @khimlalgautam1097
    @khimlalgautam1097 19 годин тому +1

    औषधोपचार मा नाटक रहेछ भन्ने कुरा आफू परे पछि थाहा भयो

  • @ramvishwassah9397
    @ramvishwassah9397 6 місяців тому +2

    जग्गा खरिद कर्जाको बारेमा प्रष्ट पारिदिनुहुन अनुरोध गर्छु।

  • @sirjanaroka7962
    @sirjanaroka7962 11 місяців тому +3

    अत्यन्त राम्रो र जानकारी मुलक भिडियो सर।

  • @BishnuPangeni514
    @BishnuPangeni514 11 місяців тому +2

    Dherai ramro jankari sir

  • @surendsah6250
    @surendsah6250 5 місяців тому +2

    Very useful ❤❤❤❤

  • @neelakanthaadhikari3084
    @neelakanthaadhikari3084 3 дні тому

    चितबनमा जग्गा किन्न कति रुपैया सम्म पाईन्छ ?

  • @Simranlimbusimranlimbu
    @Simranlimbusimranlimbu 6 місяців тому +2

    Thank you

  • @ambikaacharya8182
    @ambikaacharya8182 9 місяців тому +1

    उपयोगी भिडियो बनाउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।

  • @EverythinginformationIshere
    @EverythinginformationIshere Місяць тому +1

    सर यो २०७६/०७७ साल देखि याता को कर्मचारी को पेन्सन , र उपदान पाउने कोस्तो छ बेवास्था। बताइ दिनुस न सर😊

  • @Aaravpandey261
    @Aaravpandey261 11 місяців тому +1

    जानकारी मुलक भिडियो अत्यन्तै प्रभावकारी लाग्यो सर ।।

  • @kumaribista4586
    @kumaribista4586 6 місяців тому +2

    सर यो सन्चयकोस ले आइ भि एफ उपचार लाई सहयोग गर्छ कि गर्दैन?

  • @user-cf9mc4lk2d
    @user-cf9mc4lk2d 5 місяців тому +2

    Thank you sir

  • @xtelianbhb8482
    @xtelianbhb8482 Місяць тому

    राहत शिक्षक ले येस्मा आवद्ध हुन मिल्छ कि नै अनि भने जति सेवा सुबिधा पाइन्छ कि नै सर??

  • @saritak.c9839
    @saritak.c9839 Місяць тому

    Ghar loan ko niyam k cha sir lalpuraja offineai lincha

  • @RadhaKrishna-et8mg
    @RadhaKrishna-et8mg Місяць тому

    शर मलाइ येस्को duty समये कति हो के यो सस्ता ले निश्चित समय तोकेको हुदैन । 17 घण्टा सम पनि काम लगाउछ यो सम्बन्धी नेपाल सरकार ले कुनै नियम बनाको छैन ??

  • @gajasingrana7110
    @gajasingrana7110 8 місяців тому +2

    epf // कर्मचारी संचय कोषमा वैदेशिक रोजगारीले पनि आवद्ध भैइ पेन्सन सुबिधा लिन पाईन्छ। या पाउदैन जानकारी पाउन सर ❤❤❤❤❤❤😊

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  8 місяців тому

      धन्यवाद सर । मैले बुझेसम्म पाइने व्यवस्था नभए जस्तो लाग्छ ।

  • @amarksah3838
    @amarksah3838 Місяць тому

    5% ipo quota ko lagi chai process k hola

  • @TaimoorReshma
    @TaimoorReshma 4 місяці тому

    Sutkeri kharcha ma husband ra wife dubai jana sewa ma xan bhane dubai lai pauxa ki ak janalai matra

  • @abhinashak111
    @abhinashak111 9 місяців тому +1

    Fataha compound interest hanera .bijok banaucha

  • @user-zf4qe8be3c
    @user-zf4qe8be3c 10 місяців тому

    Sir online class hudyna yasko

  • @Prashant.Shrestha
    @Prashant.Shrestha 6 місяців тому +1

    जग्गा खरिद प्रकृया अलि विस्तारमा भनिदिनुस् न । धितो चाहिने हो वा होइन? emi जस्तै सावा र ब्याज एकमुष्ट तिर्न पर्ने हो कि जसरी तिरे नि हुन्छ?

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  6 місяців тому

      धितो आवश्यक पर्दछ । नजिकको सञ्चय कोषको कार्यलयमा एक पटक सम्पर्क गर्नु भयो भने विस्तृत जानकारी पाउनु हुने छ है । जिज्ञासाका लागि हार्दिक धन्यवाद ।

  • @NarendraKumarLimbu-yl8jh
    @NarendraKumarLimbu-yl8jh 6 місяців тому +1

    स्वास्थ्य उपचार खर्च लिँदा लिएको रकम सेवा निबृत हुँदा काटिने हो वा होईन बुझाई दिनु हुन आग्रह

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  6 місяців тому

      सञ्चयकोषको स्वास्थ्य सुविधाको कटौती हुँदैन सर । धन्यवाद ।

  • @prabinangbo
    @prabinangbo 2 місяці тому +1

    Yesmaa bachat garda aaune intrest maa income tax lagxa ki lagdaina??

    • @ARTOFTEACHING2021
      @ARTOFTEACHING2021  2 місяці тому +1

      कर त लाग्छ

    • @prabinangbo
      @prabinangbo 2 місяці тому

      @@ARTOFTEACHING2021 ani nagarik lagani kosh maa?? Hamile katyera rakheko rakam ko dine intrest maa tax lagxa ki lagdaina?

  • @laxmanpaudel1866
    @laxmanpaudel1866 11 місяців тому +3

    जानकारीका लागि धन्यवाद सर