Onlain voucher ,अनलाइन भौचर, नागिरक लगानी कोष अनलाइन भोचर, NLK,

Поділитися
Вставка
  • Опубліковано 29 жов 2023
  • www.regmiraju.com.np/
    / raju.regmi.5496
    नागरिक लगानी कोषको रकम जम्मा गर्नको लागि नागरिक लगानी कोष कार्यालयले अनलाइन भौचर प्रयोगमा ल्याएको छ । अनलाइन भौचर प्रयोग गर्ने तरिकाको सामान्य भिडियो बनाएको छु । यो भिडियोले अनलाइन भौचर तयार गर्नको लागि सहयोग मिल्ने छ । भौचर तयार गर्दा समस्या परेमा तलको विवरणमा जोडिनु होला ।
    धन्यवाद ।
    • Onlain voucher ,अनलाइ...
    THANK YOU FOR WATCHING THIS VIDEO
    LIKE, COMMENT,SHARE AND SUBSCRIBE
    www.regmiraju.com.np/
    / raju.regmi.5496
    rajuregmi416@gmail.com

КОМЕНТАРІ • 12

  • @chandragurdhami3395
    @chandragurdhami3395 16 днів тому +1

    घरमा बसेर कसरी रक्म जम्मा गर्ने ।
    के मोबाईल banking बाट pay गर्न सकिन्छ ।

  • @motiyadav8695
    @motiyadav8695 Місяць тому

    Good

  • @NimThapa-hl6vp
    @NimThapa-hl6vp 2 місяці тому

    गलत नम्बर र दोहोरो नम्बर देखियो हटाउन के गर्नु पर्ला ?

  • @AMARMAJHI99
    @AMARMAJHI99 2 місяці тому

    @AMARMAJHI99
    5 minutes ago (edited)
    सरकारी कार्यालय स्थानीय तहहरुमा SUTRA बाट तलब हाल्दा सावधिक जीवन विमा र ना.ल.को. को रकम AUTOMATIC EFT हुन्छ, उक्त DEPOSITE भईसकेको हकमा प्रत्येक कर्मचारीको कसरि ENTRY गर्ने यसमा HARD COPY फाटवारी कुरिवरबाट पठाउनु पर्ने नै हो त ... सरकारी कार्यालयमा CONNECT IPS सम्भव छैन ...यस बारे बताई दिनुपर्यो हजुर

  • @user-bt6is4ql9v
    @user-bt6is4ql9v 4 місяці тому

    Sir बैंक मा जमा गरी सकेको ले के गर्ने

  • @NimThapa-hl6vp
    @NimThapa-hl6vp 2 місяці тому

    कृपया दोहोरो नाम नम्बर देखियो हटाउन के गर्नु पर्ला ?

  • @gsrawol2902
    @gsrawol2902 4 місяці тому +1

    Mero t name dekhaenk garnu parla .

    • @itregmi
      @itregmi  4 місяці тому

      NLK मा फोन गरेर Add गराउने ।

  • @sumanpuri828
    @sumanpuri828 7 місяців тому

    चेक डिपोजिट गर्न पनि सेम प्रोसेस हो सर?
    कुन बैंक मा जानू पर्छ ?

    • @itregmi
      @itregmi  4 місяці тому

      विद्यालयको खाता भएको बैकमा लेटर तयार गरी जाने । चेक वनाउनु पर्दैन ।

  • @9844109011
    @9844109011 2 місяці тому +1

    सर नया कर्मचारी कसरी जोड्ने

    • @itregmi
      @itregmi  16 днів тому

      use excel sheet