शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ | प्रावधानहरु ब्याख्या सहित । हेर्नै पर्ने भिडियो

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ | प्रावधानहारु ब्याख्या सहित ।
    #saruwa #tsc #psc #new #trending #primaryandsecondary #teacher #shikshaksewaaayogtayari

КОМЕНТАРІ • 23

  • @sitaparajuli4863
    @sitaparajuli4863 8 місяців тому +1

    Very good

  • @loksewapromoter
    @loksewapromoter 8 місяців тому +1

    So useful. Thank You so much for this useful video.

  • @bimaldeep5923
    @bimaldeep5923 8 місяців тому

    Good

  • @minaaryal1887
    @minaaryal1887 7 місяців тому +2

    जे जे गर्छ शिक्षक सेवाले नै जानेको छ नाटक यति ठाउ धाएर सरुवा नमिलेमा हामी शिक्षकलाइ शास्ती 😢

  • @kamodyadav-b9o
    @kamodyadav-b9o 8 місяців тому

    Very nice sir 👍

  • @SuniljungkunwarSuniljungkunwar
    @SuniljungkunwarSuniljungkunwar 6 місяців тому +1

    Okay

  • @gobindasubedi8278
    @gobindasubedi8278 6 місяців тому +1

    राहत र अस्थायी . शिक्षकको कुरै छैन, यस्ता अपूर्ण दस्ताबेजको के काम छ र ? संशोधित शिक्षा नियमावली यथाशिघ्र ल्याउनुपर्‍यो । व्यक्तिलाई अल्मल्याउने वखेडा अब मान्य हुँदैन।

  • @Lonthey-m2z
    @Lonthey-m2z 8 місяців тому

    ❤❤❤

  • @JaldharaSingh-z7x
    @JaldharaSingh-z7x 7 місяців тому +1

    जिल्ला भित्र भन्दा बाहिर जिल्लालाई अाफ्नाे जिल्लामा ल्याउनलाई पहल कसरी हुन्छ नजिकै भएर पनि उनिहरुकै पालाे सधैअाई राख्ने भयाे पुरानाले नयाँलाई चान्स कहिलै नदिने भए जिन्दगि दुरगम् र घरपाइ सरुवा लिन नपाउनेभय बिचरा विजिल्मै जिन्दगि वित्छ हाेला याे नियम् अलि मिलाउनुपर्छ हाेला मन्त्री ज्यु

  • @bimaldeep5923
    @bimaldeep5923 8 місяців тому

    Right sir

  • @buddhimanbc100
    @buddhimanbc100 Місяць тому

    याे प्रक्रिया विना पनि पालिकाले शिक्षक सरुवा गर्न पाउँछ ?

  • @JaldharaSingh-z7x
    @JaldharaSingh-z7x 7 місяців тому +1

    शिक्षक सरुवा पालिका र जिल्ला भित्रकाले विजिल्लालाइ पालाे कहिले दिने त यो नियमले तभएन हजुर दुरगम ठाँउलाई चान्स नै मिल्दैन नजिकै रहेका ले सुविधा भयपनि घरपाइ जानखाेज्ने तर टाढाले कहिले घरपाइ अाउने नजिकै रहेकालाइ सरुवा राेकेर प्राथमिकता बाहिरक टाटा दुरगमक्षेत्रकालाइ चान्स दिनुपर्ने हाे

  • @buddhimanbc100
    @buddhimanbc100 Місяць тому

    शिक्षकलाई हाल पालिकाले काज सरुवा गर्न पाउँछ ?

    • @learnwithbishal1
      @learnwithbishal1  Місяць тому

      दरबन्दी मिलानको लागि गर्न पाउँछ

  • @buddhimanbc100
    @buddhimanbc100 5 місяців тому

    हाम्राे सुर्खेतकाे भेरीगंगा नगरपालिकामा दरबन्दी मिलान गर्दा कटाैतिमा परेकाे दरबन्दी ब्यबस्थापन गर्दा अन्य शिक्षकलाई पनि सरुवा गरियाे ।यसाे गर्न मिल्छ कि मिल्दैन ।

    • @learnwithbishal1
      @learnwithbishal1  5 місяців тому

      दरबन्दी सहित सरुवा अर्थात् दरबन्दी मिलान गर्न मिल्छ तर सरुवा नै गर्न मिल्दैन ।

  • @shashipdjayswal1332
    @shashipdjayswal1332 8 місяців тому

    Sir Buda 27 bishesh Karan saruwa Ali prast pardinush sir

  • @preetibeautiparlar2811
    @preetibeautiparlar2811 6 місяців тому +1

    Maichuwal hun x ki nai sir

  • @shashipdjayswal1332
    @shashipdjayswal1332 8 місяців тому

    Baulaha ghanti ko mantri ho

  • @shashipdjayswal1332
    @shashipdjayswal1332 8 місяців тому

    Aba ko chunav ma ghanti Patta saf huncha