कलकतियावालीको कथा | Kalkatiyawaliko Katha | Herne Katha EP127 - हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024

КОМЕНТАРІ • 508

  • @Sanotari
    @Sanotari 18 годин тому +107

    यो पाली पनि गजबको कथा हेर्न पाइयो, तराईमुलको कलाकारिता र संघर्ष लाई बुझ्न् पायौं यिनीहरू सबैलाई सम्मान अनि राष्ट्रिय टेलिभिजनमा देख्न पाइयोस् चाडैं नै❤️❤️❤️

  • @dimplerai9247
    @dimplerai9247 9 годин тому +46

    यो team मा कति इमान्दारिता ,कति बिस्वास,कति धैर्यता,कति समझदारिता यो हेरेरै छ्क्क परे ,अरुन जि को यो team यसरि बसेको देखेर थाहा भयो अरुन जि कत्तिको इमान्दार र सुन्दर मन भएको ब्यक्ति हुनुहुन्छ भनेर । यो team अझै अगाडि बढेको देख्न पाम vdo को अन्तिम part ले आशु आयो।हजुर्हरुको मेहनत लाइ सलाम❤

  • @mramit007official
    @mramit007official 14 годин тому +34

    This Team really deserve for Awards. ❤

  • @Barsha-b1
    @Barsha-b1 16 годин тому +40

    आज बाट म पनि कलकतियावाली हेर्नेछु 😊😊😊

  • @santoshgrg4249
    @santoshgrg4249 18 годин тому +26

    मैथिली नेपाली दाजु भाइ हरु लाई उच्च सम्मान । पत्रकार हरु को नजर उनी हरु मा पनि जावोस।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 21 годину тому +54

    कलाकार हरु प्रति को हेला देखेर धेरै रोएँ. प्रेरणादाइ र मर्मस्पर्सी कथा. कोही नपुगेको ठाऊँ मा पुग्ने टीम लाई साधुवाद छ. नागपुर (महाराष्ट्र) भारत बाट 👍👍👍🙏🙏🙏🇮🇳🇮🇳🇮🇳

  • @narmayabhandari3861
    @narmayabhandari3861 3 години тому +5

    हिम्मत, आट, ,बिश्वास, धैर्यता सबैको प्रतिमुर्ति कलकतियावाली र सम्पुर्ण टिमलाई अझै धेरै धेरै शुभकामना युगौ युग चलोस उहाहरुको कार्यक्रम

  • @kunwarkamal9104
    @kunwarkamal9104 13 годин тому +24

    कलाकार साच्चिकै कलाकार नै हुने रहेछन् मन् भरी आफ्नो पीडा लुकाएर पर्दामा हँसिलो अभिनय गरेर लाखौं दर्शक लाई हसाउने सम्पूर्ण कलाकार प्रति हृदय देखि सम्मान।अझ धेरै सम्मान अरुण यादवलाई उहाँकै कारण यो सबैको रोजीरोटी चलेको छ।अरूका भिडियो ऐडीट गरेर लाखौं कमाउने युटुबेहरु हेर इमान्दारीपूर्वक गरिने मेहनत।
    हेर्ने कथालाई मनै देखि सम्मान जस्ले सधैं भन्ने गर्थ्यो भुई मान्छेका कथा आज त्यही साबित गरिदियो ।❤❤❤❤
    आगामी दिनमा उहाँहरुलाई सम्मान मिलोस सम्बन्धित क्षेत्रका ठूला कलाकार भनाउँदा ले सहयोग गरेको सुन्न पाउ।
    सम्बन्धित जिल्ला ले उहाँहरुको काम को सम्मान गरोस्।
    सफलता को शुभकामना सबै सबै मा❤❤🎉🎉

  • @somannembang2597
    @somannembang2597 21 годину тому +29

    हराउन खोजेको भाषा र संस्कृति लाई जोगाउने तरिका अनि योगदान प्रति सम्मान छ ।

  • @Dilli_Rijal
    @Dilli_Rijal 17 годин тому +34

    कति सुन्दर र रमाइलो संसार । कलकत्तिवाली र सबै टिमलाइ सबैले माया र सम्मान गरौ। राज्यको तर्फ बाट पनि केही साथ सहयोग सम्मान पाएको सुन्न पाउँ। कथा ब्याथा र आँसु पोख्ने ठाउँ दिनुभएकोमा हेर्ने कथा परिवार र बिद्याजि लाई धेरै धेरै धन्यवाद

  • @sujanluitel1269
    @sujanluitel1269 2 години тому +5

    यी कलाकारहरुलाइ चाडै नै नेपाली सिनेमामा ढिलो चाडो देख्न पाइयोस् , हाम्रो नेपाल कति विविध छ गर्व छ नेपाली हुनुमा ।।।

  • @DilliPhejong
    @DilliPhejong 18 годин тому +38

    कलकतियावाली भित्रको कथा र परिवेश असाध्यै मार्मिक र हृदयस्पर्शी रहेछ ! मन छोयो !

  • @Kabitabudhathoki43
    @Kabitabudhathoki43 17 годин тому +16

    हिर्दय देखि माया र सम्मान हेर्ने कथा र कलाकार हरुमा साथै उच्चा सम्मान ❤❤

  • @RajuNeupane-ed6gs
    @RajuNeupane-ed6gs 20 годин тому +17

    अत्यन्तै राम्रो भिडियो ‌ विद्या चापागाईं र हेर्ने ‌ कथाको सम्पूर्ण टिम लाई लाखौं लाख शुभकामना

  • @dipendraghising2809
    @dipendraghising2809 19 годин тому +24

    साँच्चै मन छुने कुराहरू । जो जिन्दगीभर संघर्ष गर्छ तर कसैले चिन्दैन । न त समाजले राम्रो भन्छ न त कुनै ठुला ठालुले हौसला दिन्छ । यो कथाले कुनै म भनाउदाहरुलाई राम्रो पाठ सिकाएको पाए । आज हेने कथाले उनीहरुको ब्यथा पोख्ने ठाउँ दिएकोमा धेरै धेरै धन्यवाद ।

  • @raikeera69
    @raikeera69 2 години тому +4

    नेपाली सिनेमाको ठुलो पर्दामा वहाँहरुको कला छिटै हेर्न पाँउ !
    🙏🙏

  • @chakrathapa4748
    @chakrathapa4748 20 годин тому +24

    हेर्ने कथाले जिन्दगी बाच्ने हिम्मत दिन्छ 😊❤

  • @charliyrai
    @charliyrai 12 годин тому +9

    तपाईहरुको कला सस्कृतिलाई उच्च सम्मान छ यो आवाज सबै सामु पुगोस

  • @basudevthapa9086
    @basudevthapa9086 16 годин тому +7

    मैले त नाम पनि सुनेको थियन तर यति राम्रो समूह रहिछ हृदय देखि नमन उहाँ हरुलाइ 🙏🙏🙏साथै धेरै धेरै धन्नेबाद हेर्नी कथा टिम 🙏🙏

  • @bkaalkazzymgr
    @bkaalkazzymgr 21 годину тому +16

    Ee chi hamar mithila hamar maithil Proud to be Janakpurian. Bada nik lagli Herne Katha team ke khoj.

  • @jetho-daibharat
    @jetho-daibharat 11 годин тому +7

    असाध्यै खुसी लाग्यो आजको यो कथा हेरेर ।इछा शक्ति भयो भने नहुने केही छैन ..

  • @KajiRamdam
    @KajiRamdam 5 годин тому +5

    हेर्ने कथा को यो एपिसोड ले कलकतिवली को टिमलाई अझै सफलता मिल्नेछ भन्ने विश्वासका क साथ हेर्ने कथा टिमलाई धन्यवाद साथै सम्पुर्ण कलाकार टिमको कलाकारिता क्षेत्रमा अझै सफलताको शुभकामना।

  • @GirishSingPun-t6k
    @GirishSingPun-t6k 17 годин тому +5

    यस्ता कार्यहरुलाई दिल खोलेर support गर्नु पर्छ , हेर्ने कथा त थियो र आजका इ पात्राहरुको दुख सङर्सलाई पनि सम्मान छ ।

  • @short_creator143bharat
    @short_creator143bharat 20 годин тому +13

    म सप्तरी बाट हाम्रो गाउँ घरतिर प्रचलित पात्रहरु हुन उहाहरु❤❤❤धेरै माया🎉

  • @radhapandey1577
    @radhapandey1577 2 години тому +1

    हेर्ने कथामा यो कलकतिया वालिको कथा पनि एक दमै रमाइलो लाग्याे यस्तो कलाकार हरुलाई सम्मा गर्नु पर्छ कति मेहेनत र सङ्घर्ष गर्नु हुदोरहेछ बिध्या बहिनी साथैहजुर को टोमला धेरै धन्यबाद र सम्पूर्ण कलाकार हरुलाई।🙏🙏🙂

  • @anishvisitingvlogs8564
    @anishvisitingvlogs8564 Годину тому

    कत्ति ❤अनौठो संसार,कत्ति अर्गानिक कत्ति मायाले भरिएको घर ।

  • @gomumagar
    @gomumagar 20 годин тому +7

    आहा ! खोजपत्रकारिता भनेको यो पो हो त सलाम छ हेर्ने कथा टिम प्रति ❤❤

  • @binoddangi8558
    @binoddangi8558 3 години тому +3

    हेर्ने कथाको मन छुने कथा❤😊

  • @urmilarai5535
    @urmilarai5535 2 години тому +1

    आहा कति राम्रो सबै जना कलाकारहरू ❤❤ माया र सम्मानछ वहाहरूलाई
    हाम्रो राज्यले वहाँहरु जस्तो कलाकारहरुलाई सम्मान गर्न छुक्यो 😢😢

  • @sanlimbu9489
    @sanlimbu9489 18 годин тому +5

    Jai ho hos 😢 bidhya dd ani maitheli samaj kalakar haru ko

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 26 хвилин тому

    उहाहरुको म्हेनत समर्पण् त्याग भेद भाव रहित सम्भन्ध देखेर धेरै धेरै सम्मान यो हेरेर आँखा बाट आसु झरेको पत्तै भएन तपाईंहरुको यात्रा निरन्तर रहोस् । आगामी दिनमा उहाहरुको मिहिनेतको अबस्ये कदर हुनेछ । अनी हेर्ने कथा टिमलाई पनि धेरै धेरै बधाई । 🎉🎉🎉

  • @narayanlamsal3793
    @narayanlamsal3793 8 годин тому +3

    धेरै खुशी लाग्यो मैथुली भाषाको सीरियल टीम लाई देखेर

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 Годину тому +1

    Nice story विद्या madam , sister को all टीम हरुलाई फरक new कथाहरू ल्याउनु भएकोमा म कैलालीबाट सुन्दै छु happy tihaar

  • @Darjee2000
    @Darjee2000 15 годин тому +3

    हेर्ने कथाप्रती हार्दिक नमन🙏कलकतियाको जय होस

  • @sidhantrai3208
    @sidhantrai3208 3 години тому +1

    Wow! Such beautiful story, this story has spoken to all the individual viewers that hard work really pays, हेर्ने कथाको हरेक कथा ले सारै मन छुन्छ।

  • @kamalbhatt8579
    @kamalbhatt8579 18 годин тому +9

    मैथिली समाज के कलाकार को मेरे तरफ से बहुत बहुत सम्मान है,

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 18 годин тому +3

    सलाम दिदी अनि कमेडियन सुटिङ टिम पुरैलाइ शुभकामना कति राम्रो लाग्यो।🎉🎉🎉❤❤

  • @sandeshpaudel839
    @sandeshpaudel839 20 годин тому +15

    यो team को उन्नति प्रगति होस सुभकामना ।

  • @limbuAayan
    @limbuAayan 2 години тому +1

    सार्है मन पर्यो आजको कथा पनि❤❤
    कलकतियावाली टिम लाई धेरै धेरै सुभकमना अनि माया।अनि हेर्ने कथा टिम लाई खै के भनौ र म सब्दहिन छु।tthank u so much हेर्ने कथा टिम❤❤❤

  • @gajalganga691
    @gajalganga691 12 годин тому +7

    एउटा हिम्मत जीवनी मेल खाने कथा हेर्ने कथा सधैं अभाव मा बाचेकाे एउटा पात्र म हुँ तसर्थ अबस्य प्रतीक्षा मा छु म हेर्ने कथा अब कस्तो कथा आउला भनेर 😭.?❤❤❤❤❤

  • @DambarSensei
    @DambarSensei Годину тому

    Very inspiring story....धेरै मजा आयो

  • @saraswatineupane6209
    @saraswatineupane6209 4 години тому +1

    अती सुन्दर कलाकारिता यी मैथिली हरु को र हाम्री बिद्या चापागाई जी को प्रस्तुति त झनै प्यारो ❤❤❤

  • @Samayanepal2081
    @Samayanepal2081 2 години тому +1

    हेर्ने कथा लाई मनै देखि को को छैत👍️,मैलेचै सबै भाग नछुटाई हेरेको छु /अब यो भाग पनि मारि हेर्न शुरुगरियो,❤️💚

  • @naveenlo7446
    @naveenlo7446 2 години тому +1

    कलाकारिताको अभुतपुर्ब मिश्रण ।सुन्दर प्रस्तुति।

  • @bhasulama
    @bhasulama 4 години тому +1

    I am quite touched by this story. I liked the bonding of love and trust among the team members. They have not been spoilt by the glamour of the modern media. I wish them all success. Thanks, Herne Katha, for this story.

  • @TheGamerBoys111
    @TheGamerBoys111 16 годин тому +3

    कति राम्रो कल्कत्तिवाली को तिम लाई धेरै धेरै शुभकामना अझ बधी सफलताको कामना 🌺🌺🌺🌺🌺💐💐💐💐🌹🌹🌺🌺🌺🌺🥀🥀🌺🌺🌺💐💐💐💐💐🙏🙏🙏🙏

  • @rajusirpali1076
    @rajusirpali1076 Годину тому +1

    Kya dami soch ani kati jimmebar ek arka parti kati biswasko ta kunai khat launi thauxaina ❤❤❤ salut you all team 👏👏👏

  • @happylifewithbeautifulplac3188
    @happylifewithbeautifulplac3188 3 години тому +1

    मेरो आँखालाई धेरै राम्रो र रमाइलो लागेको एपिसोट यो पनि हो It's really one of the perfect channel for me.

  • @shrwansah6652
    @shrwansah6652 5 годин тому +2

    We grew up listening ,watching various program and song of arunvijaya , Ram narayan's comedy but never know their personal life struggles.
    Thank you @hernekatha for bringing this to us to the world
    Thank you so much 💕

  • @Pahadii_Lifestyle
    @Pahadii_Lifestyle 14 хвилин тому

    सारै राम्रो कथाहरू लिएर अवनुहुच्छ हजुरले lots of love all UA-cam members ❤ from Kalimpong India Pahadii lifestyle vlog ❤❤

  • @subashbasnet3908
    @subashbasnet3908 20 годин тому +5

    Aasu aayo😢 dherai dherai dhanyabad herne katha team 🙏best of luck kalkatiya team 🙏❤️

  • @sanjivthapa7999
    @sanjivthapa7999 19 годин тому +3

    Ho yestai katha ho herne. Yekdam khusi lagyo hamro deshma yesto ramro kalakar team ani yesto ramro shows haru cha vanera tha pauda.. nepalko media ta kalautey lai khichdai thik cha. Herne katha ko yo bisesta nai yesto kahani manche haru majh lyayera dekhaunu ho hats off to team herne katha hats off to team kalkatiyawali keep on going 🙏🫡

  • @tygamoon4330
    @tygamoon4330 18 годин тому +3

    Wow....Love herne katha coz this channel includes all the Nepalese culture, traditions ,customs of Nepal❤❤❤❤❤

  • @redmimii-db3le
    @redmimii-db3le 20 годин тому +3

    एक फरक धारको कथा जस्तो अनुभव भयो , हेर्ने कथाको समूह र विध्या दिदी लाई सलाम ।

  • @bhimmalla956
    @bhimmalla956 7 годин тому +1

    कलकतियावाली भित्रको कथा र परिवेश असाध्यै मार्मिक र हृदयस्पर्शी रहेछ ! ❣❣❣❣❣🙏🙏🙏🙏🙏

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 21 годину тому +5

    हेर्ने कथा को सधैं पर्खाइमा रहने गर्छु।।।
    नयाँ भाग अनि नयाँ एपिसोड मा रमाउने गर्छु ।।
    धेरै धेरै मन पर्छ ।।💖💖🙏🙏🙏🙏🙏

  • @Kalasubedi4753
    @Kalasubedi4753 20 годин тому +5

    धन्यवाद सम्पूर्ण हेर्ने कथा‌ टीमलाई 🙏❤️

  • @ranijha7388
    @ranijha7388 2 години тому +1

    To watch their show will be true respect to their art.
    Hats off to the team that is based on basic values of life! 👏👏❤

  • @rasmitatajpuriya2342
    @rasmitatajpuriya2342 10 годин тому +2

    गुम्न लगेका भाषा कला भारत सम्म चिनयेको छ।🎉🎉🎉hats of all team🙏🙏

  • @gurungvlog4994
    @gurungvlog4994 20 годин тому +3

    आहा! आज को एपिसोड पनि राम्रो लाग्यो 😊☺️🤗 भिडियो हेर्दै अलि२ हास्दै मुस्कुराउदै 😊😊😊

  • @benjanthapa
    @benjanthapa 22 години тому +13

    हेर्ने कथा लाई सगरमाथा को चुचुरोमा पर्दा राखेर हेर्ने ठुलो इछ्या छ|

  • @skeleton9544
    @skeleton9544 17 годин тому +3

    मानव र मानवता के हो भन्ने कुरा मधेस समाजलाई हेरेर हरेक नेपालीले सिक्नु पर्ने हुन्छ ❤ वाह नेपाली हुनुमा धेरै गर्व लाग्छ मलाई 🇳🇵

  • @rajanidhungana
    @rajanidhungana 21 годину тому +11

    "जब लाखौं युवाहरू र देशका बौद्धिक प्रतिभाहरू देश छोड्दैछन् र नेपालमा पलायन ठूलो चुनौती बन्दै गएको छ, त्यहि समयमा तपाईं र तपाईंको टिमले सुरुङको अन्त्यमा रहेको उज्यालोको किरण झल्काउने आशाका अविश्वसनीय कथाहरू प्रस्तुत गर्नुहुन्छ। यो अत्यन्त प्रेरणादायी छ। धन्यवाद!"❤❤❤❤❤

    • @milanpoudel8307
      @milanpoudel8307 21 годину тому +1

      Saachai aashako kiran jhalkaunu nai mahan kaam hola hai rajani maam

  • @camilalll7894
    @camilalll7894 19 годин тому +3

    Dherai ramro lageyo Herne katha ko team lai dherai danebad cha

  • @TravelwithBasu2081
    @TravelwithBasu2081 9 годин тому +5

    कथाले मन जित्यो साथै दुई कुरा बुझियो मुलधारे मिडिया पनि पैसाको पछाडि मात्रै भाग्ने रहेछन । अनि कलाकारलाई सम्मान दिन पनि विभेद गरिएको रहेछ 😢

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 15 хвилин тому

    आफू त उता कलकतिया तिर पनो यस्सो गएर फेरि आइयो :)
    गज्जब छ

  • @omshantigoodeveningbaniyar2716
    @omshantigoodeveningbaniyar2716 3 години тому +1

    Aha kati Ramro Bichar🙏🙏🙏

  • @DilliPandey-v9i
    @DilliPandey-v9i 20 годин тому +5

    मन छुने कथा जुन भाग पनि हेर्न लायक छ

  • @ShusmaRai-q5h
    @ShusmaRai-q5h Годину тому +1

    लीडर अरूण जी लाई सम्मान र सम्पुर्ण टिमलाई सफलताको शुभकामना।

  • @pritamregmi940
    @pritamregmi940 20 годин тому +4

    खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा रुवाउने सिकाउने कथा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉❤❤❤🎉🎉❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 16 годин тому +7

    अब तपाई हरुको दिन सुरु भयो अब हामी लाई पनि थाहा भयो नत्र हामीलाई के थाहा ❤❤❤

  • @milanpoudel8307
    @milanpoudel8307 22 години тому +3

    Herne katha team himal.pahad ta terai ma hami sabaiko lagi karyakram banauna kudi rahanu vako hunxa aafno personal life Lai kei time rest diyera. Salaam xa Herne katha teams lai❤❤❤

  • @ShankarYadav-786
    @ShankarYadav-786 22 хвилини тому

    आहा विद्या दिदि धन्यवाद हामी र हाम्रो घर आँगनमा जहिले हेरिने कलकतियावाली तर वाँहाहरुको संघर्षको कथा आज थाहा पाए 😊❣️

  • @Sangam_jung
    @Sangam_jung 19 годин тому +4

    हेर्ने कथाले कहिले रुहाउँछ कहिले हसाउँछ यो एपिसोड पुरै हाँस्दै हेरियो धन्यवाद छ यो टिमलाई

  • @Tshering_DikiBhutia
    @Tshering_DikiBhutia 5 годин тому +1

    ❤❤❤❤ blessing and respect sabai Jana lai...
    God bless you with good health happiness and prosperity 🧿

  • @gopaldahal1030
    @gopaldahal1030 21 годину тому +4

    हेर्ने कथा extremely motivational...

  • @shibkumargupta3222
    @shibkumargupta3222 Годину тому +1

    बहुत सुन्दर मिथिला टिम जी

  • @anilbaniya2211
    @anilbaniya2211 14 годин тому +3

    मेरो त अाँशु नै अायो ! सबैको जय होस तपाईंहरूको

  • @kumardangirawat2509
    @kumardangirawat2509 3 години тому +1

    गजब रियल यक्टिङ हुन्छ

  • @mirakamat6630
    @mirakamat6630 4 години тому

    Heart touching ❤❤

  • @SpiritualGirl8
    @SpiritualGirl8 2 години тому

    Thankyou Herne Katha Tim

  • @BirbalRai-h1n
    @BirbalRai-h1n Годину тому +1

    Asadhai man parne karekram 👌🙏❤️🇳🇵

  • @dineshsabita2598
    @dineshsabita2598 12 годин тому +3

    aaja ko katha sachai best lagyo sayad aba chahi hajur harulai sabai le chinxan alik din ma yo team ko interview pni hernu pau...

  • @mohanrimal3949
    @mohanrimal3949 20 годин тому +3

    धेरै रमाइलो लाग्यो। अझै धेरै मनोरञ्जन गराउदै जानुहोला अनि धेरै सफलताको शुभकामना ❤

  • @krishnathapa864
    @krishnathapa864 20 годин тому +3

    Namaste herne katha ko sabai sadasye haru lai

  • @jagatbudhathoki7606
    @jagatbudhathoki7606 15 годин тому +1

    धेरै राम्रो कथा।

  • @BuddhalaxmiShakya-wy6dq
    @BuddhalaxmiShakya-wy6dq 4 години тому

    कति साहासी नेपाल का दुर दरार मा निसास्सिएर बसेका कलाकार हरु को साहसिक पिडादायक कथा हेर्न पाइयो । धन्यबाद छ । मिथिला बासी कलाकार टिम के भि मुरि मुरि धन्यवाद छि । अपन कर्तव्य कते जाइ एकदिन अपनी कि सफलता जरुर मिलि । भगवान पर भसोरा धरी ।🙏🙏

  • @RameshKaji-v7h
    @RameshKaji-v7h 2 години тому

    Gajab

  • @MissPinku.16
    @MissPinku.16 46 хвилин тому

    कथा मन छुने कथा ❤

  • @kashsres1064
    @kashsres1064 6 годин тому +1

    Huge respect to these crew of actors for fulfilling their dreams through hard work and commitment🙌🏼🙇‍♂️🫡

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 години тому

    हेर्ने कथाको अर्को श्रृङ्खलाको पर्खाइ आज टुंगियो। धन्यवाद सम्पुर्ण टिमलाई।

  • @rishirajmahaseth4119
    @rishirajmahaseth4119 3 години тому +1

    Iam from siraha hajur ko show sabai mero gar ko mummy buwa hernu hunxa ra ruchauxan pani so i respect your arts and all your team work is doing hard🙏🙏 so paray hajur aaru yo dherai agadi badnu hajur aaru ko katha suda sackai ankha bata ash ni aayo bich bich ma😢😢

  • @surajbasel5549
    @surajbasel5549 13 годин тому +1

    Wow!!! What an excellent story, huge respect to all the maithali actors!!!! Keep it up guys

  • @ramapulami2052
    @ramapulami2052 15 годин тому +2

    Aagami din haru ko lagi subhakamana sampurna team lai ❤❤❤

  • @narayanneupane2703
    @narayanneupane2703 6 годин тому +1

    गज्जब लाग्यो!!

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 22 години тому +6

    आहा, मा कसम हेर्नुहोला यहि झुपडीमा एक दिन सुबिधा युक्त आरसीसी भवनहरु बनाउनेछन यिनिहरुले

  • @narumibossyakuza9783
    @narumibossyakuza9783 5 годин тому

    Till now i was unknown about kalkattawali from today i ll Support this programme tq Bidhya sisters we all need to support this wonderful team huge respect 🙏

  • @Numeshgrg311
    @Numeshgrg311 18 годин тому +1

    कलाकार हरुको मेहनत लाई सम्मान अझ धेरे पहिले देखिको मेहनत डारेक्टर साबको मन छोयो❤❤❤😢

  • @endlessjourney2161
    @endlessjourney2161 13 хвилин тому

    Just wow

  • @gomatimilsina7222
    @gomatimilsina7222 4 години тому +1

    यो कथा साहै राम्रो छ