बारेकोटको कथा | Barekotko Katha | Herne Katha EP97 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं । जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो ।
    #Barekot #hernekatha
    Our destination was Mugu. But the weather had the last word. We changed our route after the rain washed away parts of the Karnali Highway. Barekot, the northern part of Jajarkot, became our new destination.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Prakash Devkota
    👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
    💁🏻‍♀️ Production Assistant - Muna Kafle
    👨 Sound Recordist - Prakash Rokaya
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

КОМЕНТАРІ • 1,1 тис.

  • @dazubhaicreation
    @dazubhaicreation Рік тому +63

    "यो जमानामा तडकभडक छ । अरूलाई हेप्ने घमण्ड गर्ने । तर यो प्रकृतिले कहिल्यै घमण्ड गर्दैन ।" कति मिठो कुरा बोल्नु भयो दाई♥️!!

  • @keshmagar880
    @keshmagar880 Рік тому +42

    गोविन्द सरलाई हामीले जति सलुट गरे पनि कमी हुन्छ।
    राज्यको पनि सम्मान होस् गोविन्द जस्तो महान व्यक्ति प्रती🙏🏾🙏🏾🙏🏾
    हेर्ने कथा टीम प्रती अझै धेरै आभार💖💖💖

  • @bipinbk377
    @bipinbk377 Рік тому +569

    हेर्ने कथाका नियमित दर्सक कति हुनुहुन्छ नि 🙏🙏❤️😍😍

  • @yamkarki7887
    @yamkarki7887 Рік тому +27

    हेर्ने कथामा आज प्रकृति,जीव जन्तु र पन्छिलाई माया गर्ने गोबिन्द सरको कथा हेर्न पाउँदा साह्रै खुशी लाग्यो ।

  • @bhaktabdrbudha9131
    @bhaktabdrbudha9131 Рік тому +80

    प्रकृतिले भरिपुर्ण हाम्रो कर्णाली प्रदेश राज्यले कहिले देखेन यहाँको सम्बाभना केबल अछुतो को रुपमा मात्र हेरिरहेको छ।हेर्ने कथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।कर्णाली प्रदेश को प्राकृतिक सुन्दरता यहाँको रहन सहन लाई सबै सामु पुराइदिनु भयकोमा।💚❣️💛

  • @radhakoirala499
    @radhakoirala499 Рік тому +5

    अद्भुत सूचना अनि यथार्थपरक कथाहरु हेर्न पाउँदा गर्वले छाती फूल्दछ । लुकेका नलेखिएका नदेखिएका कथाहरु आफैं पुगेझै लाग्दछ, प्रतिभाहरु चिनाउने गर्नु भएको छ, साधुबाद् ।💐❤️🙏💥🙏💐

  • @rawat1079
    @rawat1079 Рік тому +33

    नेपाल साच्चै स्वर्ग भन्दा कम छैन । ती खोलानाला ,छहरा ,हरियाली वनजङ्गल , जीवजन्तू अनि बाह्रैमहिना हिउँले ढाकेका अग्ला चुचुराहरु ...हेर्ने कथाको माध्यमबाट राज्यको नजर नपरेको एक ठाँउ (बारेकोट);देखाइदिनुभएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।❣️🙏

  • @dhirajpun2009
    @dhirajpun2009 Рік тому +130

    Wot a Saint figure Gobind ji.The true example of humane environmentalist.That’s why they say”Simple living high thinking “👏💕Thanx a bunch the while team of Herne Katha,you guys are sincerely demonstrating the extra mileage of visual Journalism.Melodious voice of Vidhya Baini,powerful script of Kamal vai and Magnetic camera angles are amazing.Great going guys.Keep rockin on👏💕🤟

  • @nareshbasnet874
    @nareshbasnet874 Рік тому +36

    Govinda sir from remote village from jajarkot living his passion what a inspiring character he is ...he is the reason humanity is beautiful💙

  • @spreadhappiness123
    @spreadhappiness123 Рік тому +9

    गोबिन्द सर प्रति आदर छ..सच्चा प्रकृति प्रेमी(गिद्ध,चरा बाजे,गुलेलि बाजे)🙏

  • @basuchhetri3803
    @basuchhetri3803 Рік тому +11

    कुनै एपिसोड नछुटाई हेर्ने मध्ये एक जना म पनि पर्छु नमन हेर्ने कथा होल टिम एन बिध्या सिस्💐💐🙏🙏

  • @damodarpoudel5294
    @damodarpoudel5294 11 місяців тому +3

    प्रकृतिलाई यतिधेरै माया गर्ने गोबिन्द सरप्रती हृदयदेखि सम्मान !

  • @anilbasnet8131
    @anilbasnet8131 Рік тому +9

    गाेबिन्द सर तपाईकाे याेगदान देश प्रति काे सधै अमर रहनेछ🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +5

    प्रकृति प्रेमि गोबिन्द सिङ दाइको कथा अत्यन्त रोजक अनि मनमोहक झरना खोला डाडा पखेरि ले कथा हेरुन्जेल एक नास बाधिरहेयो❤❤😊

  • @helloprogrammers8240
    @helloprogrammers8240 Рік тому +22

    Govind jii is real example of real human ,, how cool how humble how hardworking ,, nature loving ,, I salute you sir ,,big fan

  • @santoshsangam2548
    @santoshsangam2548 Рік тому +1

    अज फुर्सदमा हेरियो।जाजरकोट यो मनोरम दृश्य देखेर मनै लोभियो।कुनै दिन न त्यो ठाउँमा पुग्ने छु।यस्ता ठाउँको पहिचान गरि स्थानीय तथा परदेश सरकारले प्रचार प्रसार गर्नु पर्छ।पद यात्राको गर्नेहरुका लागि यो एउटा उत्कृष्ट गन्तव्य हुन सक्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाई मनै देखि नमन छ।

  • @subamayathami7976
    @subamayathami7976 Рік тому +10

    कति धेरै खर्च गरेर यो ठाउसम्म पुगेर यहाको मनमोहक दृश्य, सस्कार रहनसहन सबै हामीलाई देखाएर मनोरञ्जन दिलाईदिनु भएकोमा टीमलाई नै धेरै धेरै धन्यवाद

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 Рік тому +1

    आफ्नो स्वतन्त्र भन्दा पनि जागिर ठुलो हैन भनिस्यो खुसि लाग्यो😍😍

  • @ZIGGLER10
    @ZIGGLER10 Рік тому +15

    प्रकृतिको समीपमा पुराएर आनन्द प्रदान गर्नु भएकोमा विद्या दिदी लगायत सम्पूर्ण हेर्ने कथाको टिममा आभार बेक्त गर्दछु ।🙏

  • @topendraramja1812
    @topendraramja1812 Рік тому +2

    जति हेरेनी हेरि रहु लाग्ने हेर्ने कथा!आजको कथा सारै राम्रो लाग्यो!मलाई पनि यस्तै डाडाकाडा हरु घुम्न मन छ प्राकृतिले दिएका सुन्दर बनस्पति,फुल,चराचुरुङ्गी र हिमाल हरुलाई जोगाउन चिनाउन मन छ!दाइ ले भने जस्तै आफ्नो रहरको ठाउँ मा जागिर केही होइन!मलाई पनि त्यस्तै लाग्छ!!!!हेर्ने कथाको टिम परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछु जसले हामिलाई यति राम्रो कथा हरु पस्किनु भएको छ!म नियमी स्रोता पनि हु!

  • @mandharasharma-vw2jt
    @mandharasharma-vw2jt Рік тому +12

    It's rare to find nature enthusiastic people like Govind sir who really loves and care for nature in Nepal. Proud of you sir.

  • @dipendraghising2809
    @dipendraghising2809 Рік тому +2

    बिद्या जी इङलिस सबटाइटल राखे सुनमा सुगन्ध हुने थियोे । मेरा साथीहरू कोहि अफ्रिकी छ्न कोहि युरोपेली छन् । उहाँहरूलाई देखाउनु मेरो सौभाग्य मान्द छु । तपाईंको सम्पुर्ण कामलाई गोर्खे सलाम ।

  • @netrathapa341
    @netrathapa341 Рік тому +18

    Govind singh deserves huge respect such a humble and nature lover❤️

  • @RidersNepal69
    @RidersNepal69 Рік тому +16

    दुर्गम जाजरकोटलाई सुगम सम्म पुर्याउन गोबिन्द सर, हेर्ने कथाका टीम लगायत सम्पूर्णलाई बधाई अनि धन्यबाद छ है 🥰🥀

  • @reshamrajgaihre2984
    @reshamrajgaihre2984 Рік тому +5

    हेर्ने कथा ! मात्र होइन , सिक्ने र मनन गर्ने येस्तै मिठा मिठा कथा हेर्ने योग जुरिरहोस ! धन्यवाद हेर्ने कथा टिम !!

  • @Bikramthakuri999
    @Bikramthakuri999 Рік тому +2

    कती सुन्दर छ मेरो जन्मभुमी मेरो जाजरकोट मेरो नेपाल

  • @kamalshrestha2860
    @kamalshrestha2860 Рік тому +8

    प्रकृति चिनाउने र प्रकृतिलाई माया गर्ने व्यक्तीत्वलाई नमन🙏 हेर्ने कथा टिमलाई मुरी मुरी धन्यबाद 👏👍

  • @rajen_poudel
    @rajen_poudel Рік тому +2

    कथा बन्न लाई कुनै एउटा सत्य कथन हुनु पर्छ सलाम छ हेर्ने कथा लाइ

  • @Jysznt
    @Jysznt Рік тому +5

    मर्नु अघि पूर्व देखि पश्चिम सम्म मेरै देशमा घुम्नु मन छ स्वर्ग भन्दा कम छैन मेरो देश

  • @nepamit2
    @nepamit2 Рік тому +9

    धन्यवाद हेर्ने कथा टिमलाई, गोविन्द सरलाई हामीसँग भेट गराउदै बारेकोट, जाजरकोटको मनोरमता पस्कनुभएकोमा ❤️

  • @sishirchhetri7905
    @sishirchhetri7905 Рік тому

    खुशी र सम्पति मा फरक के छ भन्दा अहिले बल्ल थाहा भयो ! धन्यबाद हेर्ने कथा टीम !

  • @chakrababuthapa5598
    @chakrababuthapa5598 Рік тому +6

    पश्चिम दैलेखको मान्छे हाल भने राजधानी देखि हाजिर भए है 🙏🙏
    प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल त्यस माथि पनि अनेक रितिरिवाज चालचलन धर्म संस्कृति ले भरिभराउ जुम्ला, जाजरकोट लगायतका जिल्लाको कथा हेर्न एकदम मनमा उत्सुकता छाएको छ बाकि कुरा कथाको अन्तिममा ....
    अबको केही समय बारेकोटको कथा मा सामेल 👀

  • @sureshpariyar3925
    @sureshpariyar3925 Рік тому +2

    गोबिन्द सरको सोच र भोगाइ र अनि प्रकृति आहा हेर्ने कथा हेर्दा सम्म तेहि जाजरकोटमा संगै यात्रा गरे जस्तो अनुभूति भयो ।

  • @sangamranabhat
    @sangamranabhat Рік тому +7

    प्रकृतीले भरिपुर्ण स्वर्गको टुक्रा भन्दा कम छैन हाम्रो देश, गोबिन्द सरको यो कामलाई सलाम छ।

  • @bishalpariyar8985
    @bishalpariyar8985 Рік тому

    चरी बाजे प्रकृतिसङ्ग रमाएको देख्दा नि धेरै खुसी लाग्यो।आशा छ कुनै दिन सारा नेपालिले आफ्नो देशको कुनाकाप्चा घुम्नेछन चिन्नेछन

  • @nastha7452
    @nastha7452 Рік тому +3

    यति राम्रो अनि सुन्दरताको खानी हाम्रो नेपाल केहि मनमा पनि नभिजाउनी गोबिन्द सर जस्ता हामी नेपाली ❤❤

  • @gangaadhikari6389
    @gangaadhikari6389 4 місяці тому +2

    Herne katha ta malai dherai ramro ani ramailo lagyo. Herne katha ma dherai Nepali haru ko dainik jiban ko bare ma video herda dukha lagne jiban kahani dekh aunu vayo.

  • @wbishal
    @wbishal Рік тому +19

    Happy To see you Govinda Sir. You deserve it.

  • @surendrarana8525
    @surendrarana8525 Рік тому

    हेर्ने कथाको नियमित दर्शक हु ।कथा हेर्दा आफ्नै गाउघरको कथा हेरेको अनुभुति हुन्छ ।

  • @lovelysaru
    @lovelysaru Рік тому +4

    असाध्यै राम्रो लाग्यो। हजुरको अर्थपूर्ण , खोजमुलक, संदेशमुलक पत्रकारितालाई उच्च सम्मानका साथै मुरि मुरि धन्यवाद का साथै प्रगतिको सुभकामना 🙏❤️😍🙏

  • @Bhupendra.giri21
    @Bhupendra.giri21 Рік тому

    गोबिन्द सर यउटा सुब्बा को जागिर छोडेर आफ्नो छेत्र को बन्न जङ्गल खोला नाला प्रर्कितिको साथम रमाउने हजुर को मन लाइ सलाम

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Рік тому +10

    भिडियो हेर्दा पनि धेरै कुरा थाहा भयो।। र कता कता आफै पो घुम्दै हो कि भन्ने अनुभव भयो। बेग्लै आनन्द आयो सम्पूर्ण टिमलाई हार्दिक नमन र गोबिन्द सरलाई पनि 🙏 वास्तविक मान्छे चिन्न नसकेको हामीले आज चिन्ने मौका दिनु भयो धन्यवाद हेर्ने कथा टिमलाई ❤️❤️

  • @kathamandunepal9629
    @kathamandunepal9629 Рік тому

    हेर्ने कथाले हामीलाई धेरै ज्ञान दिएयको छ
    साच्चै हामी यस्तो देशको मानिस हौ
    जस्तो भूगोल मा बसोबास गारे पनि हाम्रो मौलिक संस्कार भाषा सारै मिठो है 💓💓

  • @RajendraGurung-vb1sb
    @RajendraGurung-vb1sb Рік тому +4

    गेाविन्द सरलाइ सम्मानका साथ सलाम छ र वहाँकेा कथा प्रस्तुत गरिदिनु भएकेामा हेर्ने कथा टिमलाइ धन्यवाद ।

  • @premshahiofficial
    @premshahiofficial 10 місяців тому

    जाजरकोटको कथा प्रस्तुत गर्नुभयको लागी सम्पूर्णमा नमन 🎉

  • @damantarai2365
    @damantarai2365 Рік тому +3

    साच्चै जीवन त गोबिन्द सरले जिइरहनु भएको रछ प्रकृतिको माझमा, धन्यवाद हेर्ने कथालाई आफै पुगे जस्तै रमाइलो र ज्ञानबर्धक भयो 👏👏

  • @keshabmadai1624
    @keshabmadai1624 Рік тому

    19/20 घन्टा ढिलो भएपनी हेर्न छोडिदैन ।बल्लतल्ल फुर्सद पाए अबअजाले हेरिन्छ ।जय होस् हेर्ने कथाको

  • @Sheskanta
    @Sheskanta Рік тому +5

    wow कथा हेरेपोछी खुशी हुन धन सम्पती गाडी सहर नै चाहिन्छ भने कुराको भरम मुक्त भयो 😍😍सम्पुर्ण टिम तथा पात्रहरू लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🖋️🖋️

  • @rajmancha
    @rajmancha Рік тому

    प्रकृतिसँग हामीले लिन मात्र जान्यौं
    दिन जानेनौं । कमसेकम माया नमारौं ।
    सिक्नलायक कथा, हेर्ने कथा, मन पर्ने कथा ।

  • @bhimrajmahatara8794
    @bhimrajmahatara8794 Рік тому +4

    आहा हाम्रो ठाउँ कति रमाइलो ।
    यो video को लागि विशेष धन्यवाद हेर्ने कथा team लाइ❣️❤️

  • @janakchhetrichhetri4201
    @janakchhetrichhetri4201 Рік тому

    म हेर्ने मान्छे नै यति रमाए पुगने मान्छे कत्ती रमाए होलान नमस्ते अनौठो अनुभव वहाँ दाई जो पनी हुनुहुनछ वहाॅ लाइ राष्ट्रीय पुरूशकारले सम्मानित गरिनी पछॅ भन्ने मेरो भनाई।। धेरै धेरै शुभकामना अनि बधाई हेर्ने कथा अनि सम्पूर्ण परिवार सोनादा दार्जिलिंड् बाट🙏🙏🙏

  • @narendraxetri
    @narendraxetri Рік тому +4

    एक नियमिय दर्शक म उच्च सम्मान हजुर हरु प्रति💗💗🙏🙏🙏🙏

  • @deepakpaudel5613
    @deepakpaudel5613 Рік тому +1

    कति सुन्दर ठाउँ हो स्वर्ग जस्तै 🤔 स्वर्ग जस्तो देशमा राक्षस जस्ता नेता भएर देश र जनता सबैको बिजोग भएको छ । गोविन्द सर प्रती उच्च सम्मान 🙏

  • @tiljimee8140
    @tiljimee8140 Рік тому +4

    आँखा पबित्र भयो,,
    हेर्ने कथा टिमलाई मन देखि नै धन्यवाद ❤️❤️❤️

  • @jhangsherpa808
    @jhangsherpa808 Рік тому

    आफै पुगे जस्तो अनुभव भइरहेको छ मलाई।धन्यवाद हेर्ने कथा समूहलाई।

  • @roshilimbu181
    @roshilimbu181 Рік тому +72

    This episode is really beautiful 😍. Seeing him is really inspiring me to contribute towards nature and wildlife. I am very much happy for that he is struggling to identify birds and their conservation. Seeing Bcn ,bardiya national park ,that large lenses camera,Ntfp of karnali and wildlife makes me excited to go there.
    At happy birding

  • @kamalapun5432
    @kamalapun5432 11 місяців тому

    प्रकृति अरु लाई हेप्ने स्वाभाव को हुदैन भन्ने शब्द ले मेरो मन छोयो 🙏🙏🙏

  • @bhisanrai1052
    @bhisanrai1052 Рік тому +3

    नेपाल प्रकृतिको धनी त्यसै भनिएको होईन धन्यवाद छ हेर्ने कथा टिमलाई आफू बिदेशी भुमिमा भएपनी यो शृङ्खला हेरिन्जेलसम्म आफुलाई नेपालमा नै भएको अनुभुति भयो 😊

  • @khemgautam9730
    @khemgautam9730 Рік тому

    याे हेर्ने कथा आउन थालेको समय देखि म याे कथा नियमित रूपमा हेर्ने गरेको छु मलाई यो कथा हेर्दा आनंद लाग्छ हामी विदेशमा बसेर पनि नेपालका डाँडा काँडा हरियाली पाखा पखेरा हिमाल को अधुद सौन्दर्य त्यो प्रकृति त्यो उकालो ओरालो सबै सुन्दर कथा जुन कथा बनाउनु हुन्छ त्यसले हामी सबैको मन आनन्दित बनाएको छ धन्बाद बिद्या दिदी लगायत सम्पूर्ण टीमलाई सधैं भरी यसरीनै नयाँ नयाँ ठाउँका नयाँ कथा बस्तु हेर्न पाइयोस् यहाँ हरुको आगामी दिन शुभरहोस्

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +3

    आजको कथा एकदमै राम्रो छ जस्तो लागेको छ खैर अब मजाले हेरिन्छ हेर्ने कथा ❤❤❤🙏🌹

  • @bhimsapkota1014
    @bhimsapkota1014 Рік тому +1

    निस्वार्थ निश्च्ल मन सरल जीवन भएका गोबिन्द भेटेनरी सर प्रती नमन

  • @Kishan_Oli2222
    @Kishan_Oli2222 Рік тому +15

    I would like to thank the whole team of Herne Katha.❤️❤️❤️❤️

  • @santabahadurghale1462
    @santabahadurghale1462 Рік тому +1

    हेर्ने कथाले यस्तो बिकट ठाउहरु देखाउनु हुन्छ २१सौ सताब्दीमा पनि हाम्रो मान्छेहरु वन मान्छे जस्तै भएर बसेको देख्दा यो मन अतिनै धमिलो भएर आउछ। वहाहरुको जीवनमा कहिले परिवर्तना आउला यो प्रष्न अनउतरित छ। जुन सरकार आए पनि नेताहरुदेखि तल कार्यकर्ता संम भ्रष्टचार गरेर पैसा कमाउनु मात्रै छ यस्तो बिकट ठाउहरुमा राम्रो बाटो बनाएर पर्यटन क्षेत्र बनाउन मा ध्यान कहिले पनि जादैन। धन्यबाद बिद्या मैया र हेर्ने कथा टिमलाई।

  • @jayaadhikari9614
    @jayaadhikari9614 Рік тому +11

    proud of being Jajarkoti nd proud of you Gobinda sir🙏

  • @ghumneketo
    @ghumneketo Рік тому

    जाजरकोट वागै सुन्दर छ
    एकपटक सबै पुग्नै पर्छ।

  • @mohanbista9718
    @mohanbista9718 Рік тому +3

    प्राकृतिक सम्पदाको धनी देश नेपाल हेर्दा मात्रै पनि कति आनन्द लाग्ने!!

  • @shashidhakal8666
    @shashidhakal8666 Рік тому +2

    Kati mahan ani desh vakti ra prakriti premi govinda ji 🙏🙏🙏🙏🙏👍👍👍

  • @imRaZan
    @imRaZan Рік тому +13

    Mero Thau Ko Katha ❤️
    Mero Gau ko Katha ❤️
    Thank you @Herne_Katha Team 🙏

  • @thakureeheramba8691
    @thakureeheramba8691 Рік тому

    साच्चिकै अति मुल्य छ हाम्रो बारेकोट जाजरकोट यसरि हजुर को सपोट यसरि चलिराहोस 🙏🙏🙏

  • @Pardeshi.-q
    @Pardeshi.-q Рік тому +3

    कति राम्रो लाग्छ हेर्ने कथा
    video organic लाग्छ्😍

  • @ChhetriMilan2024
    @ChhetriMilan2024 Рік тому +2

    कर्णाली को सुन्दर मनमोहक ठाउँ जहाँ प्रकृति ले भरिभराउ सुन्दर परि दृश्य हेर्ने कथा को वाल मा पनि देख्न पाऊदा अत्यन्तै हर्षित भएको छु र हेर्ने कथा का सम्पुर्ण टिम लाइ हार्दिक कृतज्ञता प्रकट गर्दै राज्य ले नचिनेको कर्णाली हेर्ने कथा बाट सम्पुर्ण मा परिचित भयको छ अझै यस्ता थुप्रै कर्णाली का कथा हेर्ने कथा बाट आऊने आशा छु| कर्णाली कर्णाली

  • @asotaraiofficial9739
    @asotaraiofficial9739 Рік тому +5

    Aphu forestry ko student bhaera hola... kathaa herna sarai ramailo lagyo.😊😊😊 protect all flora and fauna💚💙💚

  • @shankarmainali910
    @shankarmainali910 Рік тому +1

    आहा !के छैन र मेरो देशमा कति सुन्दर छ है😘😘

  • @bipinbk377
    @bipinbk377 Рік тому +5

    गोबिन्द सर नमन तपाईंलाई 🙏🙏😳😳

  • @udhabchapagain6851
    @udhabchapagain6851 Рік тому

    अति महत्वलाग्छ मलाइ हेर्ने कथामा बिध्याजि चेलिज्यु को बाचनशैलि

  • @bahadursinghtamang9572
    @bahadursinghtamang9572 Рік тому +4

    बुझ्नेलाई श्रीखनण्ड नबुझ्नेलाई खुर्पाको बिंड💗💗

  • @avshekmagar4562
    @avshekmagar4562 Рік тому +1

    parkirti le bhari purna hamro des neta haru ko Akha kahile pugne🙏🙏🙏🙏🙏🙏

  • @deepakpaudel5613
    @deepakpaudel5613 Рік тому +9

    कृपया अब देखि यस्तो भिडियो बनाउँदा English Subtitles पनि राख्ने गर्नु होला यसले धेरै ठूलो टेवा पुग्छ देश लाई ।

    • @roshanjoshi6743
      @roshanjoshi6743 Рік тому +1

      Subtitle cha bro, CC ma click garera herda huncha

  • @SuperHarish27
    @SuperHarish27 Рік тому

    अनुपम प्राकृति को मनोरम दृश्यलाई हेर्ने कथा ले सुन म सुगन्ध थपिदियो 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @bijayghising2648
    @bijayghising2648 Рік тому +13

    Thank you Herne Katha team for showing beautiful parts of Nepal and their heart touching stories. I hope we can preserve Nepal’s extinct wildlife and nature and thank you Govinda sir.

  • @minalamichhane3177
    @minalamichhane3177 Рік тому

    आजको कथा त्यती मन परेन कथा कती बेला सुरु हुन्छ भन्दा भन्दै सकियो खासै कथा भेटीएन पहीला पहीला को जस्तो त्यै पनी नियमित दर्शक भएको नाताले हेर्न त हेरीयो अब आउने कथा अली धेरै कथा बोकेको आफने आशा बोकेर

  • @rojelgurung3411
    @rojelgurung3411 Рік тому +6

    naturally beautiful place Jajarkot . Love ❤️ it from USA 🇺🇸

  • @bikashneupane6360
    @bikashneupane6360 Рік тому

    हेर्ने कथा को टिमसंग जिन्दगीमा एकचोटी travel गर्ने मन छ !

  • @Siwa1988
    @Siwa1988 Рік тому +3

    प्रकृति ले भरिपुर्ण हाम्रो देश नेपाल ।woooooow

  • @sumanthapa4037
    @sumanthapa4037 Рік тому

    सोर्ग जस्तो हाम्रो देश अनी गोबिन्द सरको सरल र पाकृतिक सौखीन जीबन लाई हेर्ने कथा टिमले बिश्वभर देखाई दिनु भएकोमा धेरै धेरै धन्यबाद ।

  • @nareshpun9811
    @nareshpun9811 Рік тому +3

    धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई ! धेरै राम्रो र रमाइलो छ साच्चिकै भन्नू पर्दा सायद स्वर्ग भनेको नि यस्तै रमाइलो हुन्छ होला❣️❣️🙏🙏

  • @storytellinginnepali2659
    @storytellinginnepali2659 Рік тому +1

    आज बाट स्वस्थानि बर्त कथा आरम्भ
    हर हर महादेव सबैको कल्याण होस

  • @theleo2446
    @theleo2446 Рік тому +15

    Happy to watch this video of my forefathers district & village as now I am in siliguri India...bt I use to visit there & enjoy these mountains ⛰️ & hills 😀

  • @StruggleBabu
    @StruggleBabu Рік тому

    हो यस्ता कथा पो ल्याउन पर्छ त।धन्यवाद कमल कुमार सर

  • @santoshgurung9807
    @santoshgurung9807 Рік тому +10

    What soulfull man...Huge Huge respect to you..
    Mam I am you are blessfull voice and thanks for wonderful showing episode of Nepal beauty...Greatest legendary journalist Bidhya chapagain😍😍

  • @rupak1675
    @rupak1675 Рік тому

    Great thought Govinda sir🙏🏼
    हिमाल कहिलै घमण्ड गर्दैन म सँग हिउँ छ भनेर🙏🏼

  • @christinamaiya691
    @christinamaiya691 Рік тому +9

    Pls start a pod cast aswell its just blessing to hear your voice , pls start a story telling podcast

  • @limbupatangwa6235
    @limbupatangwa6235 Рік тому +1

    पर्दा पछाडिका महान शिक्षक तथा प्रक्रितिप्रेमी खोजकर्ता गोविन्द सर

  • @topendrab.k.9110
    @topendrab.k.9110 Рік тому +3

    धन्यवाद हेर्ने कथा टिमलाइ जाजरकोटको बारेकोट क्षेत्रको बारेमा जानकारी गराएकोमा अझै कयौ ठाउँ बाकिछन जाजरकोट भित्र र बारेकोट भित्र पनि,
    विशेष धन्यवाद नेपाल सरकारका एक कुशल अधिकृत पेशा प्रती बफादार राष्ट्रका असल सिपाही गोबिन्द सिंह सरलाइ तपाइलाइ उच्च सम्मान प्रकट गर्दछु अझै अगाडि बढ्नुस !💞💞💞

  • @gokarnachand4044
    @gokarnachand4044 Рік тому +2

    हार्दिक धन्यवाद, गोविन्द सर, कर बहादुर सिंह र कमल बहादुर, विद्या चापागाईं लगाएत हेर्ने कथा परिवारलाई, जाजरकोट को प्राकृतिक सुन्दरता, भौगोलिक अवस्था सम्पूर्ण विश्व परिवारलाई हेर्ने अवसर प्रदान गर्नु भएको मा हार्दिक नमन। 🙏🙏❤️❤️💝💝🥀🥀🎈🎈

  • @YetiVlogandGuide
    @YetiVlogandGuide Рік тому +4

    Aha kati ramro soch Gobinda sir ko ❤
    Thank you herne kaha team ❤❤

  • @sitaramraut745
    @sitaramraut745 Рік тому +1

    संचार माध्यमबाट झाडापखाला र हैजा मात्र सुनिएको जाजरकोटको सुन्दरता , सम्पन्नता बारेमा जान्न बुझ्न पाइयो । निकै राम्रो प्रस्तुति❤️❤️❤️

  • @kbrvlogs488
    @kbrvlogs488 Рік тому +8

    धन्यवाद हेर्ने कथा तिम मा आबद्ध हुनु हुने सम्पुर्ण मित्रहरू लाई❤️🤗तपाईं हरुको मेहनत ले गर्दा देश मा भएको धेरै रमाइलो कथा ब्यथा र दु:ख सुख को सम्पुर्ण कुरा हरु देख्न हेर्न पाईएको छ 🤗प्रदेशमा बसेको बेला यस्तो गाउँ घर को रमाइलो भिडियो हरु हेर्न पाउँदा झनै खुशी महसुस हुन्छ ❤️specially thank you so much @bidha Chapagain dd ❤️🤗

  • @sushilarana3098
    @sushilarana3098 Рік тому

    Govind sir koti koti param sathai herne katha team dherai dherai dhanyabad.

  • @deepaksales5991
    @deepaksales5991 Рік тому +5

    Huge respects for govinda sir