बालेनको बाधक सधैं अदालत ! सुमनाको मिसनमा माओवादी अड्चन ! गिरीबन्धुले त्रसित ओली। CALL 24
Вставка
- Опубліковано 13 чер 2024
- बालेनको बाधक सधैं अदालत ! सुमनाको मिसनमा माओवादी अड्चन ! गिरीबन्धुले त्रसित ओली। CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24
शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु लाई सम्मान जिन्दावाद ❤🎉छ तर जंगलि माअाेबादिका पुर्ब शिक्षा मन्त्री देबेन्द्र पौडेल लाई हार्दिक श्रद्धाञ्जली छ। शिक्षक हरुकाे डि एन ए मात्र हैन देबेन्द्र पौडेल जस्ता जंगली को पनि डि एन ए परिक्षण गर्नु पर्छ । शिक्षा मन्त्री सुमनाकाे काे डि एन ए भनेकाे पार्टीको कार्यकर्ता , र नक्कली शैक्षिक प्रमाण लियेर पार्टी ले भर्ना गरेका अशिक्षित शिक्षक र माअाेबादि भगौडा हरु शिक्षक बनेका परिक्षण हाे।
सुमना श्रेष्ठ साथ दिम❤
बालेन र सुमनाको समर्थन जतिले लाईक गर्नु हि
Only Balen ❤❤
सुमना ❤❤ रास्वपा ❤
@@neeshamkhadka 🙏🧡🧡🧡🧡
@@Wave22769 😍😍😍
Only Balen daii
राजनीति नगरी बाच्न नसक्ने शिक्षकले राजिनामा दिई नेतानै बन्दा हुन्छ । अनि झोले बनाइ राख्न चाहनेहरु गद्दार हुन ।
काङ्ग्रेस एमाले माओवादी राजनीति मा हाबि रहुन्जेल देश अस्तब्यस्त रहिरहन्छ भरष्ट्राचार रोकिदैन
दलालहरुको बहिस्कार हैन पुरा का पुरा जनकारवाही हुनु उपयुक्त हुनु पर्छ।
देउवा , ओलि, प्रचण्ड, नमरेसम्म यो देश बन्दैन ! चाडै नरगमा बास होस् 🙏तिनै जनाको
मलाई अति मन पर्ने समाचारदाता राजिव सरलाई धेरै धन्यवाद छ, अझ खरो सत्य तथ्य सार्वजनिक गरन हुन हार्दिक अनुरोध छ, सत्य तथ्यको जयहोस।
भ्रस्टाचारको अड्डा अर्थात सेटिंगमा काम गर्ने सम्मानित सर्बोच्च अखडा पनि डोजर हान्नु परो
पुराना चिन्तन बाेकेका नेताहरूलाई चिर्दै अगाडि बड्ने र विस्थापित गर्नु नै नव चिन्तन बाेकेका युवा नेताकाे लागि ठुलो चुनाैति हुनेछ ।
थुयिय अदालतहरु ।
मलाई पूर्ण बिस्वास छ बालेनले गर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी संसारकै पिछडिएको मान्छे भैयो हेर्दा जिउँदा देखिने तर मुर्दा नै भैयो बर्षोबर्ष यिनीहरुकै झोले भैयो तर अझैपनी हामी10 बर्ष सम्म झोलेनै बन्ने हो हामी जनता सावनमा आँखा फुटेको गोरु नै भैयो
सरकारि हस्पिटल मा भिडियो एक्स्रेगर्नलाइ पनि हप्तादिनदेखी 10 /12 दिन सम्म लाइनमा बस्नुपर्छ यो कुराको पनि सहज र सरल तरिकाले एकैदिनमा एक्स्रे गर्ने सेवा जनताले पाउनु पर्ने बेबस्था गरियोस भन्ने जनताको चाहाना हो 🙏🙏
अदालत नभयर घुसालत हा❤े
देश बिगारेको झोले शिक्षकले नै हो ,प्रचण्ड पनि त शिक्षक नै हो जस्ले 17 हजार अनि बाबुराम पनि अब भन्नू कस्लाइ ।झोले हरु को मुक्ति गरिनु पर्छ नै
सहि कुरो हो सर
मतिभ्रम भएकाहरूको भनाई हो,मति भ्रष्ट भएको व्यक्तिले वोल्ने शब्द,शिक्षकले राजनिती गर्न पाउनु पर्छ, भन्छन्। यो ठग र लुटेराको कुरो हो।
नगरबासी उठाएर लगेर अदालतमा भरिदिनु पर्छ । नगरको बिकासमा सबैभन्दा बढी अवरोध गर्ने अदालत हो । पुरै नगरको स्वार्थ भन्दा दुईचार जनाको स्वार्थमा फैसला गर्छ । यो अदालतलाई एकचोटि सबक सिकाउनै पर्छ ।
अदालतलायि बालनले घुस दिन्न ।बुजिस ।
परीक्षामा सृजनशीलताकाे नाममा निजी विद्यालयका कितावबाट प्रश्नहरू राख्ने प्रवृतिले र अंग्रेजी माेहपासमा बाँधिएका अभिभावकलाई दुहुनु शिक्षाका दुई महत्वपुर्ण उपलब्धि हुन् ।
झुटो कुरा जति नै बोले नि सत्य हुदैन सत्य सत्य नै हुन्छ
शिक्षक काट्ने पनि यहि त हो।
जय सुमना
great journalism Rajib G👍
Waao Damdar prastuti
Sumana&Balen support ❤❤
थुयिय अाे ।।❤
Dhannebad patrakar jiu Shree Rajeeb khatri jiu ❤❤M dubai bat sailot takrtaucxu ❤
U r right Kura Sahi ho
काम गर्न् दिएनन बालेनलाई राजनितिक दलका झोलेहरुलाई अदालतमा भर्ति गरेसि यस्तै हो खालि अदालतको स्ते अडर्र रे😮😅😅अचम्म छ मेरो नेपालमा
Suggestions
Adalt has to take training with Balen Shah
Ekadam sahi kura .....
Good very good patrakar
शतप्रतिशत सही उद्गार
कङरेस❤ चेर हाे ।
के छ रबिको दासी राजिब खत्री दाइ सम्मान का साथ भन्न चाहान्छु तिमी जस्तो पुत्रुकार थु!
यी पुराना नेता र विशेष गरेर मावोबादी नै देश हालत यस्तो भाको। यी नरपशु लाइ जति भन्दा नि केही हुँदैन । नरपशुलाइ नेता मान्ने झोलेहरुले गर्दा सोझा सादा जनताले दुःख पाय ।
Jaya.balen.jaya.sumana❤❤❤aru.sabai.janabarhun
शिक्षाकाे निजीकरण नै शिक्षाकाे मुख्य समस्या हाे । कति सामुदायिक विद्यालय बराबर कति निजी विद्यालय बनाउने हाे ?
पब्लिहबा माध्यमिक
विद्यालयमा कुनै दिन एस एल सी परीक्षामा बोर्ड सेकेन्ड मा विद्यार्थी उत्तीर्ण गराउन सफल थियो। त्यही स्कूल पार्टी झोले शिक्षकको हालीमुली बढे पछि उत्तीर्ण संख्यालाई शून्य मा झारेर उदाहरण प्रस्तुत गरे
Good and strong presentation on corrupted party
माओवादिको कारणले गर्दा देशनै सकियो वा माओवादि
देबेन्द्र पौडेल ले शिक्षकलाई राजनीति बाट टाढा राख्नु पर्छ भन्दा तेसको बिरोध गर्नु नेपाल को शिक्षा को बोरोध गर्नु हो र शिक्षा को बिरोध गर्ने जो कोही होस् त्यो रास्ट्रको लागि नै घातक हुन्छ । सचेत नगरीकन र बुद्धिजीवी सबैको ध्यानाकर्षण होस् र शिक्षा भित्र राजनीति को फोहोरी खेल बन्द गरियोस् ।
❤❤❤❤
जय बालेन❤🎉❤🎉❤🎉
काङ्रेशले अलिअलि बचाएको थियो एमाले र माओबादीको पालामा नेपालको छबि निमिट्यान्न हुने भो कि कसो? ?
यो माओवादी पनि कुनै दिन मानव होला र ...........😏😏😏😏😏😏
अदालत नभयर खुसकाे खेति गर्ने फार्म हाे ।
कांग्रेस ले सत्य कुरो बोलो र खैते जलि भ्रस्टाचार हरुको बिसयमा बोल्दा स्यल्ल हुइय हुने ,रजेस खतृ जि ,अनि तिमिले भकोनभको मुखमा जेजे अयो मन लागेको र फबिबाहेक अरुको खेदोखन्ने तिमिजस्तो कोओठे चहि पत्र कर हुने ? तेरिमा खुरापाति पुत्रुकुर हो तिमि
सहिद गङ्गालाल अस्पतालमा किन SSF लागू छैन ???
य अपरादि देबेन्द्रे हिजाे मान्छे मारेर अाकाे बुध्दि बिपरित बुध्दि अझ सुद्रेकाे छैन अपरादि राम्राे काम गर्ने लाई अझ अाराेप लाउछस
याेचाहि,सहिशाे,बिकासकाे,बाधक,भनेकाे,काङगेृसनेहाे
good luck rajib khatri
के पी बा राणा शासन कस्ले अन्त गर्यो देशमा लोकतान्त्रीकरण कस्ले गर्यो हिजोका दिन बिर्सेर आज होईस्याल भन्न मिल्छ छी 😊
Balen saha zindabaat sumna zindabaat jay hosa 🙏
Awaj ayena
Damage chaina yo manche ko
Bidelahe ma Rajniti Banda garnu parx 100%77 Disti ma tol tol bat Bahiskhar garnu parx
आवाज आयन😂😂
असल र निष्टाबान शिक्षक, बिद्यार्थी पार्टीका झोले बन्दैनन
Honi bidhyalai karekarta bharti kendra banayakoxanta kasari pathan paathan ramro hunthyora
Bhede raiti ho suna ramro sanga, Ilam ra Bajhang ka raiti jasto dass nahou....
Naya manche lai aaftyaro parnata nayalaya ma parti ka jhole harule bhareyako
Neta Le rokna sakena balen lai😅ABA adhalat prayog gardai 6 bhasta haru
rules ma basera kam gare ko xa balen le
sumna is good
Tred union kharej hunnai parxa janta sumana ko satha ma xa agadi badnus khuta tanne tandai garxan
Yo Devendra jasto fatahalai shixa k ho thaha xaina
Rajnitik garne Manish shixak hudaina
Jati pani sarkari karmachari xan rajniniti ko rah pani leena bhayen kinabhane uniharu desh kasebak hun
Hoin hoin oli ta badmas ho pap dhuribat karaoke ke hajur ba khate ye male kp oli
Yo neta ko budhi kacha kaheli auacha
Deshma kalkarkhana kholada desh bikasa hudain. Desh bikashkalagi bhyutabar banayerahunxa.yashta yogya netaxan hamra
खाओवादी हुन
Kepi oli le gus khaye jistai chha
Comuniisium bhanne nai najanne fata harule malai samett kranti ko kalo jhanda biknu lagako xa ..k faida malai inihari pm vaye afu 28 servent gariyo
Ye muji jangling maubadi poudel po ho goo kha muji maubadi khate poudel mntri sala desko bikes nirman ma n bol khate mantri maubadi
Sumana shipshape mantri jiu ko Jay jay hos ❤❤ we are with you sumana mantri jiu ❤❤
Ex Army ❤❤
Balen lai kam garna nadini vyo yo mug neta rw adalat vanauda le😡😡
Hataka aulama ganti garine school gonna garer hunxan.timro odro bharepaxi ke jantako petabharxa.nama rakhaxan maubada aphano kamachhi khaubadi .
Biprit budhi binashkale yo tindalko lagx
Patan ma sabai jhole xan kya ho jahile pani ramro kam ma jahile rok lagauxa ta
Budha aba Kam xaina hamro party lo
🇳🇵💕🇳🇵💕💕💕💕💕💕🔔🔔🔔🔔🔔🔔🔔
Fataha ho ta muji sabai vanda
याे देवेन्द्र भन्ने जन्तुलाई कालाे मासाे दलेर देशै भरी डुलाउनु पर्छ।
Yo adalat hatai dida hunxa