सत्ताबाट बाहिरिएपछि प्रचण्ड के मा व्यस्त होलान् ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • सत्ता समिकरणमा नेकपा एमालेले कोल्टे फेरेपछि प्रधानमन्त्री प्रचण्ड असार २८ गते विश्वासको मतबाटै बहिर्गमनमा जाने निश्चित छ । सत्ताबाट हात धुनुपरेपछि प्रचण्डले फेरि शक्ति अभ्यासका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउनेतर्फ ध्यान लगाउन थालेका छन् । समाजवादी र वामपन्थि मोर्चाबाट प्रचण्ड शक्ति अभ्यास गर्ने बाटोमा किन उद्देलित हुँदैछन त ?
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 39

  • @007robinhoodlove5
    @007robinhoodlove5 18 днів тому +11

    vote हाल्ने जनता भेडा जस्ता भएपछी गोठमा नै राख्छन् नेताहरुले 🇳🇵🙏

  • @rajanthapa8868
    @rajanthapa8868 19 днів тому +6

    प्रचण्ड माओवादी पार्टी पतन को बाटो मा छ

  • @RambalakRay-g7f
    @RambalakRay-g7f 19 днів тому +3

    प्रचण्डले बुझ्ने हो छोरा बुढी गुमाएका व्यक्ति मूर्ख सत्ता नछोडेपनि उहाँलाई दुःख हुन्छ

  • @shivarimal8011
    @shivarimal8011 18 днів тому +2

    राजतन्त्र जिन्दबाद❤❤❤❤❤

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 18 днів тому

    Good news❤❤❤❤❤

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp 18 днів тому

    सबै लाई जेल हालुम

  • @dineshchand4833
    @dineshchand4833 18 днів тому +1

    Rajtantra zindabad

  • @user-kf6xb3yw1i
    @user-kf6xb3yw1i 18 днів тому

    Prachand rabi great ledar ho
    Gantantar nik hun

  • @user-gd8vi3py6s
    @user-gd8vi3py6s 18 днів тому

    जति मोर्चा गठन गरे पनि माओवादी शक्ति भय सबै लाई सुताउँछन् शक्ति छिर्ण भयसि सम्झन्छ।

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 18 днів тому

    सत्ता छोडेर बङ्कर खन्नु थाल्न जाठा बुढो अरु खै के उपलब्धि र देश को लागि के गर्न सकेउ त।अब त बुढो भयो जङलमानी बस्नु सक्दैन होलाउ।आफ्नो जिबान सङ्गिनी नभएको नेता देशकोइ लागि केही गरेर विश्व रेकर्ड राख्नु पर्ने हो अब खै के गर्न सक्छौ र बुढो?

  • @manjulkc4576
    @manjulkc4576 18 днів тому

    Prachanda zindabad Raajtantra zindabad

  • @ujk283
    @ujk283 18 днів тому

    केही बन्दैन यो सत्तामा भएर देश र जनता के पाइरहेका छ्न त ?? पनौती मात्रै लागि रहेको छ देशको अवस्था नाजुक हुदै गइरहेको छ देश चलाउन नसक्नेले ठाउँ ओगटेर बसेर काम छैन

  • @mohanrai688
    @mohanrai688 18 днів тому

    १.गु हग्न जाँदा हग्न बस्नु अघि कट्टु खोल्नुपर्छ। टुक्रुक्क बसेर कट्टु खोल्न सकिँदैन।
    २.गु लाई धेरै नकनीकन आफै लुतुलुतु निस्किन दिनुपर्छ। नत्र चाक च्यातिने डर हुन्छ।
    ३. कहिले कहिँ हत्तारमा हग्दा (क्रिया र प्रतिक्रियाको नियम अनुसार) गु तल भ्ल्यात्त निस्किँदा आफू नै माथि उछिट्टिने सम्भावना धेरै रहन्छ। त्यसकारण जबर्जस्ती पेलेर हग्नु राम्रो होइन।
    ४. जंगल तिर हग्दै छ भने सकेसम्म चाक उठाएर गोरू स्टाईलमा हग्दा राम्रो हुन्छ। त्यसो गर्दा गु धेरै पर उछिट्टिने भएकोले छिट्टा लाग्दैन।
    ५.गु र मुत एकैचोटि हग्नु स्वस्थ्यको लागि राम्रो मानिँदैन। त्यसैले गु हग्दा मुत आयो भने मुतुनोको टाउकोमा डोरीले बाँध्दिनुपर्छ र गु लाई मात्रै प्राथमिकता दिएर हग्नुपर्छ।
    ६.हग्दै गर्दा तल,माथि,दायाँबायाँ चारै तिर कोहि कसैले हेरिरहेको छ कि भनेर चनाखो भएर आँखा डुलाउनुपर्छ।
    ७. गु हग्दा चाक पोल्यो भने फेशबूकमा कमेन्ट गर्नाले चाक पोलेको हराउँछ।
    ८. गु हगिसकेपछि झार वा पात वा पानीले सफा गर्नु भन्दा चाकभित्र सिन्का घुसाएर पाखा-पाखामा टाँसिएको अन्नका दानाहरूसमेत खोतालेर पुछ्नु राम्रो मानिन्छ।
    ९. हगिसकेपछि दुइटा हातले कट्टुलाई समातेर सरक्क माथि तानेर तुनाले बाँध्ने। अनि दायाँबायाँ हेर्दै हिरो भएर घरतिर कुद्ने।
    #जनहितमाजारी।😎

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 18 днів тому

    लास्टैमा चिसो पानीले नुहाउने हो

  • @thebluesky303
    @thebluesky303 18 днів тому +3

    देश बाडी मा डुबेको बेला नेता लाई आफ्नो स्वार्थ मा तल्लीन छन 😢

  • @James_bond-z1k
    @James_bond-z1k 18 днів тому

    प्रचन्ड एक महान नेता हुन् तर उसको पछि लाग्ने कार्यकर्ता सब अवसरबादी परे। सीट गतिलो पाए भने धेरै भ्रष्टचारी हरुको भागाभाग हुने निश्चित छ

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 19 днів тому +1

    यो ज्यानमारा हत्यारा प्रचण्डेलाइ अब फाशि दिनु पर्छ अनि मात्रै देशले निकाश पाउछ ।

  • @BhaktaBaral-m8f
    @BhaktaBaral-m8f 18 днів тому

    Vedio

  • @binabina7708
    @binabina7708 19 днів тому

    प्रचण्डले माेहन बैध किरणलाई भित्राउनुपर्छ । माअाेबादी पार्टीमा उहाँकाे ठुलाे याेगदान छ ।

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 17 днів тому

    Please don't believe Pk 😅

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 18 днів тому

    Puspakamal dai le pachhi Indo west ko aadesh tamel garchhan.

  • @alxra1_e909
    @alxra1_e909 19 днів тому

    मास्टर प्लान होईन मास्तर पलान चै होल्#

  • @ambirrai1
    @ambirrai1 18 днів тому

    बढि स्वार्थले गयो कुर्शि अब माओवादीबाट फुटेको पाटिलेनि पत्ताउनु पर्योनि 😅😅सबै पुरानो पाटिको नेताहरु नया पाटिको बहुमत पुगेर सरकार बन्यो भने पुलिस को चिसो खोर्मा दाल भात खन्छन मर्ने बेलामा 😅😅😅

  • @haripariyar5531
    @haripariyar5531 18 днів тому

    अब vhastrachari भन्दा raja aaye राम्रो hunxa.

  • @astro.indra66
    @astro.indra66 18 днів тому

    खोर मा गयेर बस्नी संभावना छ

  • @funnyincidentwithznrdn7662
    @funnyincidentwithznrdn7662 19 днів тому

    😂😂😂कति रोको होला 😅😅

  • @shrestharajesh6372
    @shrestharajesh6372 19 днів тому

    अब फेरि कसरी खुरापाती गर्ने भनेर दिमाग् लगाई राको होला

  • @biplovcharisma
    @biplovcharisma 19 днів тому

    I know my comments are being used in logics.There is some change in views to points and facts.

  • @rajupokhrel7186
    @rajupokhrel7186 18 днів тому

    Desh raja lae jimma dinu vay best e vrasta chari haru lae na dinu hola desh

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 18 днів тому

    Upendra yadab
    Nagarik unmukti party Resham chaudhari
    Ra pra pa ko lingden r gyanendra
    Hune wala PM Kp sharma oli
    Sher bahadur haru ko chalchha rajniti.
    Prachanda ko cantonment spam le ugra rup lina sakchh!

  • @PuspNepal-no8ei
    @PuspNepal-no8ei 19 днів тому

    गयल भैस पानिमे😂😂😂

  • @roshankumarshakya2160
    @roshankumarshakya2160 19 днів тому

    ताकपरे तियारी, नत्र चिप्लो दाल ।

  • @bhimacharya7680
    @bhimacharya7680 18 днів тому

    समाजभाँडी,जसपा झोसपा घोचपा उत्तानो पाटि घोप्टो पाटि, जन्तर मन्तर पाटिका, मनुवाहरु लाई,एकएक,करोड,दिने होभने,आँफैतिर, लाग्छन, मन्त्री प्रधान बनाइदिएकैभराँ, एक करोड हाथ, लाग्छ भने, समर्थन किन, नगर्ने? बहादुर खडक,मचचिदैमा सरकार ढलदैन।

  • @srijalburlakoti8892
    @srijalburlakoti8892 18 днів тому

    भ्याकुता को धार्नी कहिले पुग्ला कुनि ??

  • @tekkarki8900
    @tekkarki8900 19 днів тому

    Malikko homework sampradayik dwonda ??

  • @arjunpradhan9552
    @arjunpradhan9552 19 днів тому

    Jeyan marja 17 hajarle ugena ajai marx😊

  • @donerastrabadi
    @donerastrabadi 19 днів тому

    prachandelai ja jasle biswas garxa tyo party dhwosta bhayara janxa .. so yo nepalko cancer lai oppression garerai falnu parxa