Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेठ २०७६
Вставка
- Опубліковано 5 жов 2024
- Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेठ २०७६
आजको मुख्य समाचार -
काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट / तीन जनाको मृत्यु / प्रहरी अनुसन्धानमा प्रतिबन्धित नेकपाको संलग्नता पुष्टि ।
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नयाँ ठेकेदारमार्फत गराउने सरकारको तयारी / आयोजना पुरा हुन अझै एक वर्षभन्दा बढी लाग्ने / थप ३ अर्ब रुपैयाँ खर्च हुने ।
संविधान संशोधन नभए सडक संघर्ष गर्ने समाजवादी पार्टीको धम्की / नेकपा भन्छ- कार्यशैली संसदीय मान्यता विपरित ।
कृषकको नाममा वितरित अनुदान रकम दुरुपयोग भएको कृषि मन्त्रालयको निष्कर्ष / साउनदेखि बैंकले सिफारिस गरेका परियोजनामा मात्र अनुदान दिइने ।
बन्दै नबनेको मुलपानी मैदानमा जबरजस्ती क्रिकेट प्रतियोगिता आयोजन / म्याटमा खेल / स्कोरवोर्ड र आउटफिल्डको झनै विजोग ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
दुखद शमचार लागि धनयबाद
नेपालीकांग्रेसकासभापति
समयकिटान नगरि भएकाे महाकालि सन्धि अहि ले अाएर ५० वर्ष पछि फिर्ता हुने भन्ने समचार सुनिन्छ यस्ताे पनि हुन्छ ५० वर्ष हाेइन ५ सेकेन्ड पनि भारतलाइ समय दिनु हुदैन ।
Thik vayeca dala harulae
super
Nepali taaja samachar
अरु देसमा भए हत्या कान्डमा उहिल्यै झुन्डि सक्ने याे उपेन्द्र यादप साङ्गसद भवनमा अझै शेर बनेर कुर्लिदै छ, भने याे देस यि राच्ेछस् हरुले कता लादै छन् ।
भरस्ट् चारकाे पराकास्ट सबैलाई बाड्फाड् गरि खाने के पि सरकारकाे निति,हाे याे।
बिना मगरले मेलम्चीको पानी खुवाउँछु भनेकाे थियाे??????? अाखिर प्रचन्डेकाे बुहारी जाे पर्याे??????
मेलम्चीको पानी भनेको भोट मागि खाने भाँडो हो राजनीति दलहरुको अनि भ्रष्टाचार गरेर कमाउने बाटो हो मन्त्रीहरुको पुरा नहुने काममा धेरै भाषण सुनियो यसमा ठुलो हात छ मन्त्री अनि कर्मचारीको भ्रष्टाचारको कुरा पनि उठेको थियो अहिले सरकार चुपचाप हरेक भ्रष्टाचारको कुरा गुप्चुकमा छ मेरा सरकार अाफ्नै दलका नेताले भ्रष्टाचार काँह छैन भनेर संसद् भवनमा पनि भनी सकेका छन खै छानबिन दुई तिहाइको बलियो सरकार भ्रष्टाचार गर्न जनताले बनाएको रहेछ
Purano samachar agile kin ?
प्रतिनिधि हरुलाइ पैसा बाड्ने काम तुरन्त रुक्नु पर्छ।
छि मेरो देश को स्थिति कस्तो छ 😭😭😭👹👹👹👹😡😡😡 कुनै पनि क्षेत्र मा पनि सन्तुष्ट हुने ठाउँ छैन
मेलाम्चिको खोला सुक्छ त काठमाडौ आईपुग्छ
दोन्दकालमा रिसिबिका कारनले मार्यो भने मावोबादिले मारे भन्दियो अहिले पनि अरुले घटना गर्यो भने नेकपा बिप्लपले गरायो भन्ने सजिलो छ।खुल्ला सिमानाका कारन सयौ kaand सयौ समूह उब्जिएको छ।
Nice
kunai rkm dinu hun samsdlai bhrst char grxn
Aaj dekhi London samapat vaichha
कुनै हालतमा बिकास बजेट सांसदलाई दिनुहुन्न ।
अब सिंह दरबार पनि उडाउछ कुनैदिन एस्तै पारा हो भने
Aarshi
अरु देशको जस्तो बिकास गर अरु को पाटि पाटि को कुरा नकाट
kun madesa neta le mades ko barema sochako xara sabka sab vrstachare taraeko bekas nahunuma eniharukae karan ho.
थुक्क ।कस्तो लाज नभाको सरकार।कम से कम म्याट त नअोछ्यादिएको भए बरु खेलाडिहरु त्यतिकै धुलोमै खेल्ने थिए।खेलाडिको पनि बदनाम गर्यो आफ्नो त भएकै थियो।
काधाभरी फुलि लागायेर नाकमा फुलि लागाएको नारी जति बुद्धि छैन प्रहरी अधिकृतहरुको ? के चाल्स हो यो ?
दु:खद खबर
देस्द्रोही नेताको ताउको मा पत्काइ बम
Purna
W
Nepal police sadhai pachhi parchha
Like
Ke gardai hoo abah Nepal lai becheko hoo
Nepal le ramro garen chin sang meler hami indiyama bebahit cheli ke garne mait Kha bahat jane
janapratinidhi harulai jati vayani pugdaina tori haru kam garne monnai xaina khali paisa chalaune chalkhel garne matru khel
Bikash
Khotang bata nekapa samsad bishal bhatrai le nai ho samsad lai 10 karor paunu perxa vanera maag gareko
bank ko name ledaima janta sarba sadharn ko lagi marihaty garni kery sab ka sab yeka tarfa ghati kasni ani arko tarfa jhudinaie parxa timi bhani khalko parbidhi ho yo
aba khii upaya n layra janata marna lay pulis le sadoi anusandan gariyo j ma pani anusandan hudai xa khii pata launa sakina aba t aafnoi desa ma pani sarira bachauna garo vyo 😓😓
Rabindar kumar
Ali cadu thinu hola yo news
सुरु भयो अब अर्को माओबादि
Out from goverment.. then talk
Biplov thokne vae Oli Dahal Deuba lai thok naki sarbasadharana lai haina.
Sai ho raja
Yo ramsaran vanne jastapata chor hainara ?
Jasta pata ta hajar matra chor ho, ahile ta arab arab ko chor vayi raheko xa
साला उपेनद यादब कुकुर तिमिहरू ले।गरन खाेजेकाे के धाेति नेपालमा भन भतु
Yo mc biblab kukur janta marne adhikar kasle diyo mc lai janta hinne rod ma bom jantako garma bom yo biblab mc lai sodna xahanxu . Sakxash vne samsat bhaban ma potka mc ...yo mc le ni khulkaune t khi ni hoina sirib kursiko lagi ho kursima pugesi chub lager boshne ho mc haru desh ma khile ni santisurakxa nahune vo ...
Npl ma jati pni xa kya r paisa j garaa pni hunxa aafnu muje aafnu khusi fucking npls Government 🖕🖕🖕🖕👊👊👊👊