रविको शतक प्रहार, कति सफल? इतिहासकै ठूलो बैंकिङ घोटाला भयो, निर्दाेष जेलमा, एकाएक लाखौं रुपैयाँ गायब
Вставка
- Опубліковано 9 лют 2025
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
बधाई छ रबि लगायत रास्वाेपा का समपुर्ण टिम र रबिलाई साथ दिने सबैलाई
Itihaskai nalayek thag rabi murdabad
बल्ल भएछ रबि को मुल्यांकन best of luck rabi sir
हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना माननीय गृहमन्त्री रबि लामिछाने ज्यु।🙏🌹🇳🇵
यसैगरी जाने हो भने धेरै जनता खुशी हुनेछन् ! शुभकामना रवि जि!
जय स्वाभिमान जय घन्टि जय रबि सर जय घन्टि
नेपाल का सम्पुर्न दाजु भाइ दिदि बहिनि आमा बुबा लाइ अनुरोध गर्द छु कि आउदो 84 को चुनाव मा रबि लामिछने को पार्ती रा स्व पा लाइ भारि बहुमत ले जिताउ देश को कुसासनलाइ सुसान मा जय रबि ज्यु ।।।।
अहिले नै आत्तिहाल्नु पर्ने स्थिति छैन अझै धेरै गर्नु छ साथ सबैको चाहिन्छ जय रबि
पहिले केकेनगछुँ भनछन अनिहराउछ। सबैएसतोछ
हार्दिक बधाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि सर जय घण्टी ।
धन्यबाद गृहमन्त्री गृहमन्त्री रबिजि!!!🎀🙏🇳🇵🙏🎀
एक मात्र आस रवि लामिछाने र रा स्व पा टिम
हार्दिक बधाइ रबि सर 🔔🔔🔔🔔🔔
रवि जी सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
वल्ल सहि न्युज वजायौ भाई धन्यवाद ।
😂
बधाई छ रबि दाइ, अघि बढ्नुस जनता साथमा छन।। सब चोर, भ्रस्टाचारीहरुलाई जेलमा कोच्नुस ।। ईतिहासमा हजुरको नाम सुनौलो अक्ष्यरमा लेखिन्छ ।।।
भोलीका पिढिले भन्नेछन गृहमन्त्री भनेको त रबि लामिछाने जस्तो हुनुपर्छ ।।।
फेरि पनि बधाई छ ।।।
रबि दाइ एति कठिन समय मा पनि काम गर्न छोड्नु भको छैन ८४ मा रबि दाइ लाई नेपाल बाट बहुमत दिएर पठाउनु देश ले मुहार फेर्छ बिचार गर्नु होला नेपाली जन्ता ले
तपाँई हरू जस्ता मिडिया हरू देश र जनताको लागि भय पनि रबि लामीछाने जस्ता राजनेता लाई साथ सहयोग गर्न पर्छ जय देश जय रबि!! अबको झुट समाचार, माफियाको पैसा खाने समाचार काे दिन् गइसक्यो! सत्य युग आई सकेको छ
aalochana ta Timi pakhandiharule gariranchhauni k hi farak pardaina
Pakhandiharule haikam shagarmatha bhanda thulo chha
Rabiko parti shano Xa tehi bhayera shatta bachira bashera Pani gopya shashak nai vanera basheka chhau ni
Rabiko kamma tagaro halera
mero ladoko raaj neta muji jhole
1
😊@@DambatBista
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना माननीय गृहमन्त्री ज्यू 🙏
यस्ता बैंक लाई छिटो कार्बाइ होस् जय रबि जय सरकार
बदाई छ हजुर रबि सर लाई हिमत बढाउ भ्रष्ट चारि लाई कारबाई फासि दिनु पछँ हे
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🇳🇵🇳🇵🎉🎉🔔🇳🇵🔔🇳🇵🔔🇳🇵गृहमन्त्री रवि लामिछाने ज्यु
हत्यारा,बलत्कारी,र भ्रस्टाचारीलाई कस्तो खालको सजाए दिदा हुन्छ कडा कानुन निर्माण गर्नु पर्यो गृहमन्त्री ज्यु।
सहि कुरा हाे रबि दाई
Good jab रबि दाइ godbess you
हार्दिक बधाई तथा सफलता को शुभकामना रबि सर
Good luck Rabi sir God bless you Rabi sir we r with you RSP Team ❤❤❤
आरोप तिर न जाउ यस्ता आरोप न लागेका दुधले नुहायका कोइ छैनन जे होस्स अब चै राम्रै हुन्छ ग्रह मन्त्रालय को ढोका खुलेको छ
समाचार बनाउदा कुनै पुर्बग्राह नराखि एसरि समाचार बनाउनु पर्छ 😊 रबि ले गरेको काम धेरै छ । राष्ट्रिय मिडिया ले स्थान नदिएको मात्र हो 🤔 दिनहु 100 जना भन्दा बढी नागरिक को गृहमन्त्रालय बाट जनता ले सेवा लिगेका छन😊
रबि लाई सबै जनता ले साथ दिनु आवश्यक छ जसरि भए पनि G.B.rai समाते र देखाउनु भए मा रबि को नाक ठुलो हुने छन।
बधाई सुभोकामनाछ रबि जीउ लाई कामगरनु पर्छ
बैंकबाट ऋण नलिएकाहरु जेल पठाउने दोषीहरूलाई कहिले कार्वाही हुन्छ ?
गृहमन्त्री के गर्दैछन त ?
गृहमन्त्री 😥😥
नेपाल सामरिक महत्व को क्षेत्र तर्फ अगी बढ्नु पर्छ 😊😊
दानव हरुकाे नास गने रवि राम अपतार हुन❤❤❤🎉🎉🎉🎉🎉
हार्दिक बधाई रबि सर
जय नेपाल जय रास्वपा टिम
बधाई छ रबिलामिछानेज्यु
रबि दाइ जयजयजयजय हाेस❤❤❤❤❤❤❤❤
हार्दिक बधाइ रबि सर 🙏🙏🙏🙏
राज नेता रबि नै हाे वा राष्ट्र वाद र देश भक्त रबि जि हुन देश जनताको हकहितका लागि शिर नझुकाई निरन्तर लडन सक्ने लिडर रबि लाई काम गर्न अबशर तत्कालका प्रधानमन्त्री र सरकार मा रहेका सबैले काम गर्ने दिनुपर्छ र सतामा रहेका सबैले याे अबशर गुमाउनु हुंदैन ।
याे सरकारले अब पार लगाएर जनताको मन जित्नुप्रर्छ ।
काङ्ग्रेस बालुवा माथिको माछा झैँ छट्पटी रहेको छ ।
याे सरकारले मुटु वा गाेडा नकमाई अघि कदम चाली काम गरेर देखाउनुपर्छ ।
ल धन्यवाद जय राष्ट्र वाद ।
लमजुङ जिल्ला ।
⬇️,
रवी_लामिछानेको उपलब्धि मात्र ⭕️%;👈
धन्यरबिसर धन्य
धन्यबाद छ रा सवा पाति सबै टिमलाइ हिम्मत नहार्नु जनता तपाइको साथ म छैा
अत्ति राम्रो रबि।
देसको सम्बृद्धिको लागी रबि को जरूरी छ जय धन्टि जय रास्वपा जय रबि।
Great Job Ravi Dai , keep up the Good work !
रवि जि ले हाईबेमा अनावश्यक इस्तानमा हुने
भ्रष्टाचार केन्दि्रत प्रहरी चेकिङ लाई कारबाही
गरिदिए पनि आम जनता लाई धेरै राहत हुने थियो🙏🙏
जये नेपाल जये घन्टि जये नेपाल जये बालेन
शेरे, प्रचण्डे, माकुने, के पी ओली लाई भोट दिइरहनु को परिणाम त्यस्तै नै हुन्छन्।
जय होस रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍
भि आइ पि हरु रबि देखि अपराधी भागा भाग भएर होस्पिटोल्मा सर्कार द्वारानै खचा खच भर्ना! आहा रबिको
न्याइक दम दार काम यहि हो?
नेपाल मा पैसा राखनु सही होईन नेपाल सबैई सस्ता ठग छन नेता नैई ठग
यो देशमा बैँकको घोटाला बिरुद्ध सरकार किन मौन छ?यस्ता गरिब जनता मारा बैँक लाई कारबाही हुन्छ कि हुँदैन सरकार ?यदि हुन्छ भने कहिले हुन्छ?गरिब पिडित लाई न्याय दिईयोस ।
गरिब र पीडितले न्याय पाइदैन ।
यो त casting मात्रै हो अब पूरा फिल्म सुरु हुन्छ चाडै जय रबि जय घन्टी जय रस्ट्र❤❤🇳🇵🇳🇵🙏 🙏
गुद रवि सर❤❤❤❤
गर रबि राम्रो काम गर तिम्रै मात्र आसा छ हामिलाई चौरासिमा जिताउछौ तिमिलाई
यस्ता चाेर वेङक लाई सिधै अागाे लगाउनु पर्छ।
भ्रष्टाचारी तथा दलालीहरुलाई केही गर्न सक्नु भएको छैन । धेरै ब्यापारीहरुले कर छलेका छन ।
सफलताको शुभकामना गृहमन्त्रीज्यू।❤❤🎉🎉🎉
good job Sir
फासीको कानून चाहीयो ।
रविको रविझैं तेज हुनुपर्छ सधैंभरि ,
अझै बढ्ने गरेस् आँट वृद्ध भागून् परै डरी ।।
नमन रबि सर
एक पटक 84 मा रबि🔔🔔 लाई बहुमत को आबस्यक छ । शसक्त काम गर्न 🇳🇵🇳🇵नेपाली परिवेशमा सक्रिय राजतन्त्र पनि आवस्यक छ ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes! Exactly. Anyhow we have to let him run this country once by this 84!!
🙏🏽🙏🏽
सबैईको फायेल खोल्नुपर्छ
केही नभएको देशमा यति गर्नु भनेको त ठूलै काम हो नि। काङ्ग्रेस एमाले माओवादीका एमाले यिनीहरु निदाएर बसेर रविको खेदो खन्दा ठिकै छ।
बुढा नेता ले 30 बर्स मा १ राम्रो काम गरेन रबि ले 100 दिन मा 10 काम धेरै राम्रो 365 दिन मा 35 काम गर्नु हुन्छ र 84 सम्म गिरियमन्त्री हामी सबै नेपाली जन्ता ले टिकाउन सक्कियो भने नेपाल को भशटचारि पुरी तरह गन्दगी लग भग सफा गर्नु हुन्छ हामी 3 करोड नेपाली जन्ता ले आत्मा साच्चि राखी बिस्बास राख्नु प्रछ जय नेपाली जन्ता
रबि एक पात्र हुन रबि आए देखि खैरो खन्ने कहिले जिबि कोएरी के ठेक्का नै भयो अरुले साथ दिनुपर्दैन नयालिइ मास्ने नै हो ३२ बर्स चाइ केगरी लुट्नु भुतने जनता मारा हो जन्त्ता जनार्धन लाई गुमराहा राख्ने
हादिॅक सुभकामना ravi sir
अनि आमाकी नामबाटपनी नागरिक दिनेबनाइदिनुहोला!!!
धन्यबद।
बधाइ छ रबि सर
हैन इ बैंक का घोटाले बाज कर्मचारी हरु को पुरै खानदान मसिने गरि ठोक्न किन नसकेका यसै जेल बस्नु पर्ने तेसै जेल बस्नु पर्ने रैछ।
रबिको सए दिनको उपलबदि पक्राउ गरदै हसपिटल भरना उपचार गरदै घरपठाउने सफलता देरै गरेको सफलता उलटोबाटो बाट
काम एकै चोटी कुन गृह मन्त्री ले गर्नु सक्छ रवि ले गर्दै छन नि त समय दिनु पयोँ सफलता को नतिजा अवाश्य आउने प्रतिक्ष्य गरौं।
Very good Ravi jiu
Hajur Desh le janmayeko xora ho .
माहान गेटर नेपाल बनाउने बहश अभियान को पहल गर ,🎆🌈♥️🎎🎊🌍️🇳🇵
Good job ptrakar mahodaye
एक मात्र आस छ हाम्रो रवि सर ❤❤❤❤
Ati ramro rabi sar lai thkns
पत्रकारहरु सत्यलाई साथ दिनुहोस् त्यसको फल परान्तुसम्म प्रप्तागर्नु हुनेछ र भावी पुस्ताका लागि सुनिश्चित भविष्य सिर्जना हुनेछ ।
Good jab Rabi sir
रबि दाइ ले काम गर्छन तेस्को लागि कम्तीमा १ बर्ष काम गर्न पाउनै पर्छ।
आसा बढ्दो छ , Good luck rabi sar,🙏🙏🙏
जय रवि जनताका भगवान हुन राम अवतार❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जिबिलाइ रबिले पक्रीनुको सट्टा लुकाउन लागि परेको संका गर्न सकिन्छ।किनकि जिबि पक्रिनु बित्तिकै रबिको नाङ्गो नाच उदाङ्गिन्छ।
Good news🎉🎉🎉🎉
jya ghanti 🔔
Good job rabi sir we hope you good news
Jay rabi sir🙏🙏🙏🙏🙏
जय देश जय रबि जय रास्वपा 🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
यो कस्तो देश हो जहाँ आफैले दु; ख गरेर कमाएको पैसा बैकमा राख्दा शुरक्षित हुदैन ,
Jya ghanti 🔔🔔🔔
त्यो ९ हजार विद्या जुन गृह मन्त्री ले बोलेको जग्गा भुकापिया को कब्जा वाट सरकारी निकायमा ल्याएर सुकुम्बारी समस्या समाधान गर्नु पर्छ अबको १०० दिन भित्रमा ।
कसैलाई जेल काेच्दैमा समस्या समाधान हुँदैन। कडा भन्दा कडा कानुन वनाउनु पर्छ !
त्यो समीर भन्ने डाका लाई जिउँदै आगो लगाउनु पर्छ। बैंकको नाममा खुलेको त्यो लुटेरा संस्थालाई तुरुन्तै कारबाही हुनुपर्छ । यसमा अदालतले पनि घुस खाएर ती निर्दोष लाई सजाय दिएको छ। कठै हाम्रो देश।।
भ्रष्टचारी हरू लाई फासी दिने कानून बनाउनु पर्यो रबि sir 🙏🏿🙏🏿🙏🏿🙏🏿
यसैगरि सबै मन्त्रालयहरुको जानकारी र मुल्यांकन प्रशारण गर्नु असल मिडियाहरुको कर्तब्य हो भन्न चाहन्छु ।
हार्दी बधाई छ सम्पुर्ण नेपाली सत्य मन हरु लाई।
रबिसरधन्हेबादछ
यी अधिकास काम नारायण काजी बाट सुरुवात भएको हुन।बरु रबिले जर्दी खान खोजेको देखियो।जबसम्म सहकारी र पासपोर्टको कुरा क्लियर हुन्न तबसम्म मेरो समर्थन रबिलाइ रहन्न।
धन्यवाद
Go ahead ❤
हार्दिक बधाई रवि दाइ❤❤❤