पशुपतिनाथलाई नै छैन सुख, दर्शनार्थी निरास ! - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • पशुपतिनाथ मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । यहाँ दैनिक सयौं दर्शनार्थी पुग्ने गर्दछन् । तर, पशुपति मन्दिर जाने बाटो भत्काएइको वर्ष दिन बढि भइसक्यो । एक वर्षसम्म पनि बाटो निर्माण कार्य सम्पन्न नहुँदा पशुपति पुग्ने दर्शनार्थीमा यसले खिन्नता बढाएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र समेत रहेको पशुपतिनाथ मन्दिर परिसरको अवस्था अस्तव्यस्त र फोहर बन्दा समेत पशुपति क्षेत्र विकास कोषको ध्यान जान नसकेको सर्वधारणको गुनासो छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 8

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 18 днів тому +2

    सडक बनेर चिल्लो भएसि स बि लेख्न आइहाल्छ नि गोबर भरेका दिमाग भएकाहरु काम नगरि जस लिने बानी जो छ 😢

  • @nishashrestha7509
    @nishashrestha7509 18 днів тому +1

    🇳🇵बचाउ राजा
    प्रधानमन्त्री हुँदा केहि नगर्ने अहिले ठुलो कुरा अब कस्ले बिश्वास गर्छ 🇳🇵🙏 गर्छ त झोले ले

  • @nishashrestha7509
    @nishashrestha7509 18 днів тому

    गणतन्त्र हो आयो 👌👌🇳🇵🇳🇵

  • @indirashrestha003
    @indirashrestha003 19 днів тому +1

    Paisa dherai x yo mandir maa

  • @narendrarimal9592
    @narendrarimal9592 18 днів тому

    हे पशुपनिनाथ गणतन्त्रवादी नेताहरूको नाश गरिदेउ।

  • @subhash7408
    @subhash7408 19 днів тому

    Kina yesto Nepal
    King

  • @user-sq6rw3rx1f
    @user-sq6rw3rx1f 18 днів тому

    भेटी चोरहरू भेटी चोर्न मात्र जानेका छन्।

  • @nishashrestha7509
    @nishashrestha7509 18 днів тому

    गणतन्त्र हो आयो 👌👌🇳🇵🇳🇵