रविमाथि नयाँ सं*कट थपिदै! बालेनलाई ओली समूहले देखि सहेनन्ः जरिवाना नतिर्ने, स्थानीय सरकारलाई नटेर्ने

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 684

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +246

    बालेन दाइ र रबि दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤❤❤❤

  • @aashubharati3849
    @aashubharati3849 Місяць тому +88

    ज्ञानेंद्र शाही को कुरा सही छ

    • @krishnanepal7777
      @krishnanepal7777 Місяць тому +1

      कुरो सहि हो तर अहिले राजा छोडनु पर्छ /

  • @ritagurung9458
    @ritagurung9458 Місяць тому +145

    के पी ओली को छानबिन हुनै पर्छ त्यो उखाने जेल गएको हेर्न मन छ ।

    • @sherbahadur1822
      @sherbahadur1822 Місяць тому +1

      2046 साल एता सबै नेता भनाैदा हरुलाई छानबिन काे डाएरामा ल्याउनु जरुरीछ ,,नेपाल भित्र दलाल चाेर हरु धेरै छन्

    • @basantarana4883
      @basantarana4883 Місяць тому

      Rabi ❤

  • @MongolianJohn-it2ps
    @MongolianJohn-it2ps Місяць тому +474

    रविलाई 4 जिल्लामा मात्रै हैन 77 ओटै जिल्लामा पक्राउ पुर्जी जारी गरे नि यो सरकारले केही ख्यास्न सक्दैन । जति वटा मुद्दा थप्दै गयो त्यति नै रबि शक्तिशाली बन्नेछन ।❤❤❤❤

    • @MohanGhimire-jx1ud
      @MohanGhimire-jx1ud Місяць тому

      Muddahalde vanerhaln paenx vanechokho KO xa

    • @SunilPangeni-q7z
      @SunilPangeni-q7z Місяць тому +28

      Saktisali ta testai ho koi neta haru gatilo xainan ho nepal ma rabi ko paxi pani nalage hunxa bhoka neta haru kaile thauma jaula ra vudi vutne gari khaula vanera line ma baseka xan so sab neta lai lakhetna parxa, neta rahit banauna parxa desh

    • @mgsku4854
      @mgsku4854 Місяць тому +12

      ​@@SunilPangeni-q7zramroli ramro vanna sik jatha

    • @SunilPangeni-q7z
      @SunilPangeni-q7z Місяць тому

      @@mgsku4854 lamo ramro jindagi vari yo ramro hola ki tyo ramro holaki vandai bichar gardai jindagi faal budo hunxas ta

    • @भरतअधिकारी-ह5ब
      @भरतअधिकारी-ह5ब Місяць тому +8

      रवि लामिछाने जय घन्टी जय देश जयनरे जय स्वतन्त्र🎉❤🎉❤❤❤🎉❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b Місяць тому +179

    रास्वापा का साथिहरु न आतिदा हुन्छ रवि लामिछाने ले छिटै सफाइ पाउँछन् ढुक हुनु होला

    • @shantineupane3609
      @shantineupane3609 Місяць тому

      🙏🏻🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔

    • @bikash1111-h6c
      @bikash1111-h6c Місяць тому

      ​@@shantineupane3609😂😂😂😂😂😂

  • @-Rr1990
    @-Rr1990 Місяць тому +68

    नेपाली जनता सडकमा आउनुपर्ने स्थिति छिट्टै आउदैछ, परिवर्तनको निम्ति जनताको आवाज बुलन्द गर्नैपर्छ।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx Місяць тому +175

    रबि भनेको नेपालको एउटा सबै जनताले रुचाइएको एक पात्र हुन यि चोर सरकार ले केहि ख्यास्दैन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +48

    ❤जय रबि जिन्दाबाद❤मोरङ्गबाछ❤❤

  • @DiamondDahit
    @DiamondDahit Місяць тому +135

    यस्तो कालो कार्तुत देखिँदा पनि मै पनि एमाले सै पनि एमाले भन्ने झोलेहरुलाइ देख्दा त अचम्म लाग्छ ।

    • @sagarneupane7391
      @sagarneupane7391 Місяць тому

      अझै यसलाइ गीत बनाएर यसमा स्वर भर्ने कलाकार ज्यु लाई अहिले पछुतो भए होला कि नाइ ? कस्तो पाटिको गीत गाएछु भनेर 😊😊

    • @rgr15222
      @rgr15222 Місяць тому

      Masu,bhat jindabhad💩💩💩

  • @dkthapa1817
    @dkthapa1817 Місяць тому +22

    ❤❤❤❤❤ I Love you खड्गे ओलि❤❤❤❤❤ रवि लाई 84 मा प्रधानमन्त्री हुने मौका र अवसर दिनु भयकोमा धेरै धेरै धन्यवाद ,रविको प्रचार प्रसार अलि पुगेको छैन तेसैले 77 जिल्लामा चै घुमाइ दिनु होला? रवि अझै तिखारीएको छैन अझै तिखार्ने कष्ट गर्दिनु होला,❤❤❤❤ ओलि बाजे i miss you, तिमी लाई रविको सम्झनाले कहिल्यै रातमा निन्द्रा नलागोस।

  • @ryderhero9223
    @ryderhero9223 Місяць тому +32

    जैरु सरको आवाज अझै बुलन्द हुँदै❤❤ जावस ❤❤
    निकम्मा नेताकार्यकर्ता हरुका जरा❤❤ खुरिदै आवस
    ❤❤जय नेपाल❤❤❤

  • @RitaRita-w3c
    @RitaRita-w3c Місяць тому +16

    नडराऊ रबि दाई सत्ते को जित अवस्से हुन्छ 🙏🙏🙏🙏🙏जय नेपाल

  • @yurajmahat3521
    @yurajmahat3521 Місяць тому +21

    माननीय ज्ञानेन्द्र साही जिउले जो बिसयमा प्रस्नका उत्तर दिनुभयो १००% ठिक छ

  • @purnarimal5820
    @purnarimal5820 Місяць тому +96

    कांग्रेस का युवा महामंत्री भनाउंदा गगने र विश्व प्रकाश भन्ने जन्तु जिउंदै छन् की ...कतै बोलेको सुनिदैन त ।🙏

    • @dipendrabishowkarma5693
      @dipendrabishowkarma5693 Місяць тому +5

      नर्गमा बस् छ रे। यिनी जन्तुहरू bharasthari हरू कहाँ बोल्छन्।

    • @AjaySah-y6n
      @AjaySah-y6n Місяць тому

      Sattaa ko Laagi Sab Uffrine natak gareko matrai ho

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Місяць тому +36

    समय भन्दा बलवान कोही हुदैन
    अहिले समय देश लुट्ने चुस्ने धमिरा को हातमा छ
    एकदिन सर्वसाधारण जनताकाे हातमा हुनेछ अनि भष्ट्रचारी पार्टी को अन्त हुनेछ

  • @subhash7408
    @subhash7408 Місяць тому +17

    रवि भाई लाई जिताउन पर्छ. जस्ले चुनाव मा खर्च र झन्डा बोक्छन्. त्यौ पार्टि पुरानो पार्टि लाई नो भोट भ्रष्टाचारी झन गर्छन पिलिज बच्चाहरूको भविष्य सम्झेर पनि पुरानो बन्दु पर्टि लाई नो भोट. जय रबि जय बालेन

  • @janardanwasti2033
    @janardanwasti2033 Місяць тому +45

    एमाले बालेन बिरूद्ध नियोजित रूपमा लागेको छ।

  • @ameerkc5033
    @ameerkc5033 Місяць тому +17

    काङ्रेस का हरेक कान्डमा अदालत ले ३दिन,५ दिन मा अनुसन्धान सकेर अदालत मा उपस्थित गर्नु भन्ने अदालत येहि हो,न्यायाधीश येस्तै हुन,अनि रबि माथी अनुसन्धान को नाम मा म्याद माथी म्याद ,वा वा बिकाउ र प्रभावित न्यायाधीश हरु प्रति हार्दिक श्र्दान्जलि

  • @DThree-ys4px
    @DThree-ys4px Місяць тому +41

    नेपाल र नेपाली लाई तहसनहस बनायो अपुताली ले।👈

  • @karanthapathapa6132
    @karanthapathapa6132 Місяць тому +11

    गरीब को भगवान दुर्गा प्रसाई जिन्दा बात

  • @basupokharel7924
    @basupokharel7924 Місяць тому +71

    आजपनी म भन्छु रबि, दुर्गा, कुलमान हरुलाइ प्रतिसोध नै हो

  • @krishnapoudel3695
    @krishnapoudel3695 Місяць тому +28

    झापाली फटाहा हुन्छ्न भन्ने सुनेको थिए तर ओलि जस्तो हुन्छ्न भन्ने थाहा तिएन तेस्लाई जिताउने नि झापाली नै हुन

  • @SirjanaTimsina11
    @SirjanaTimsina11 Місяць тому +11

    माननिय ज्ञानेन्द्र शाही को कुरा 100% सहि छ

  • @AnilPasnga
    @AnilPasnga Місяць тому +17

    रबि को नेउज नाबनाउदा तिमी हरुको हात मुखको भेट हुदैनानी हैन पुत्र कार

    • @SubashStha-m2x
      @SubashStha-m2x Місяць тому +3

      पहिले राम्रो संग बाह्रखरी लेख्न सिक्नु होस् र मात्र कमेन्ट गर्नुहोला।

    • @yadrana3063
      @yadrana3063 Місяць тому

      Sahi ho

  • @purnakadayat6174
    @purnakadayat6174 Місяць тому +25

    माननीय ज्ञानेन्द्र साहि ज्यु काे कुरा जायज छ रबि सर जिन्दाबात

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Місяць тому +25

    राज्यको सारा शक्ति एकातिर रबि एक्लै
    मिडिया सारा रबि एक्लै
    १२ भाई सारा रबि एक्लै
    तर पनि रबि थाकेको छैन रबि निर्दाेष छ रबि लाई फसाईएकाे छ। इतिहास केै राम्रो नेता मन्त्री रबि लामिछाने हुन

  • @bishnupaudel5226
    @bishnupaudel5226 Місяць тому +35

    अब हामी बोल्ने मात्र होइन मत मार्फत पुरानालाइ पाखा लागाइ जबाफ दिने बेला आएको छ । घन्टिमा भोट गरौ है

  • @binodneupane6215
    @binodneupane6215 Місяць тому +20

    जरिवाना तिर्नु पर्छ, यो आफै ले ल्यएको ब्यबस्था हो।।।।।

  • @JayamanTamang-l3z
    @JayamanTamang-l3z Місяць тому +6

    कुलमानलाई जसले छोयो ऊ खरानी हुन्छ हुलमान देशको हिरो

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +17

    नमस्कार पत्रकार सर ❤❤❤❤🙏🙏🙏🙏🙏दुर्गा प्रसाईं सर जिन्दबाद दुर्गा प्रसाईं सर को केपी उखाने दलाल ले राखेको कमबोडियाको पैसा 100%सत्य हो यो केपी दलाल को कमबोडियाको कानड छानबिन गरोस केपी का भरोैटे पुलिस जतिले राजतन्त्र जिन्दबाद दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramkaji8741
    @ramkaji8741 Місяць тому +18

    देस तहस नहस गर्ने नै एमाले र काङ्ग्रेस हो किन कि न इनि हरु सङ केही भिजन छ न यहाँ काम गर्न योग्य हरु लाई काम गर्न दिन्छ तेसै ले सम्पूर्ण नेपाली हरु लाई अनुरोध गर्दछु एस्तो देस को अर्थतन्त्र नै धोस्त बनाउने लाई बहिष्कार गरौ

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Місяць тому +7

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ ७७ जिल्ला बाटै यहि अभियान चलाउ सुरु काठमाडौँ १६ बाट गराै । एमाले र कांग्रेस सरकार मिलेर रबि लाई फसाएका छन । जनताले यसकाे हिसाब किताब राम्रोसँग ब्याज सहित तिर्ने छन

  • @kushalRanpal082
    @kushalRanpal082 Місяць тому +7

    1,सहकारी पीडितले सहकारी को अध्यक्ष लाई पक्राउजी जारी गर्ने हो कि रवि लामिछानेलाई?
    2,सहकारी पीडित ले जीविलाई अर्थात् गोर्खा मिडियालाई पक्राउपूर्ति जारी गर्ने हो कि रविलामीछानेलाई?
    यो नियत सिधै सबै राजनीतिक प्रतिशोध नै हो।
    के पैसा दिने लिने लाई चाहिँ कारबाही हुँदैन?

  • @RamkumarAdhikari-o2b
    @RamkumarAdhikari-o2b Місяць тому +13

    मरेका जनता भएकाे देश मा फटाहा हरुकाे हालिमुहालि भईनै रहन्छ

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Місяць тому +12

    रबि , कुलमान,दुर्गा, बालेन राम्रो काम गर्ने कसैलाइ टिक्न नदिने नियत राखेको छ जनताले यसको हिसाब किताब राम्रोसँग ब्याज सहित तिर्ने छन। हेक्का रहोस कुर्षि सधैं अाफ्नाे मात्रै हुदैन

  • @bishnushrestha7602
    @bishnushrestha7602 Місяць тому +4

    केपी ओली नम्बरसम्म यो देशमा सुख शान्ति हुँदा जस्तो छैन।

  • @namemanjubaniyaoman1927
    @namemanjubaniyaoman1927 Місяць тому +17

    आइतबारकाे कारेक्रम साेमबार हेर्दै छु किन यति ढिला अपलाेड हुन्छ मेरो मात्रै हाे कि अरुकाेमा पनि हो ,,

    • @PramodRumba
      @PramodRumba Місяць тому

      सबैकोमा हो।

  • @govindaadhikari2357
    @govindaadhikari2357 Місяць тому +7

    देशका घीनलाग्दा धमिराहरु समय बलवान छ । चेतना भया । जय वालेन ,कुलमान

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h Місяць тому +5

    Sahi bichar gyanendra sahi

  • @lokenrai2854
    @lokenrai2854 Місяць тому +8

    चेकमा रबिको सहि बारे पनि यसो बोल्दिनु पर्‍यो

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Місяць тому +4

    कुलमान र रबि काे जय हाेस।

  • @manojsah5122
    @manojsah5122 Місяць тому +3

    मेयर बलेन साह सहि हो जरिवाना तिराउनु पर्छ एमाले पार्टी सँग

  • @Noobnlox
    @Noobnlox Місяць тому +5

    Rabi Balen Durga is great leader🫵🔔🔔🇳🇵✅💯🙏

  • @BhalumanRai-n8s
    @BhalumanRai-n8s Місяць тому +4

    उर्जा मन्त्रि र प्रधान मन्त्रि देशको शोषक नै रहेछ ।

  • @bhaktarokka5271
    @bhaktarokka5271 Місяць тому +7

    जनता हामी एक जुट हुन पर्छ शेरे र केपी पुलीश लाई कार्यबाई गर्नुपर्छ झोले पुलीश धेरै छन

  • @rajkumarshrestha746
    @rajkumarshrestha746 Місяць тому +2

    ❤❤❤❤❤नेपाल् को सहि पत्रकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BirendraRana-n1v
    @BirendraRana-n1v Місяць тому +3

    धन्यवाद ज्ञानेन्द्र शाहीजी तपाईँको कार्यकाल सफल रहोस् जनताको त्याग र तपस्याबाट ल्याएको सरकारमा तपाईँको कोटा पनि सुरक्षित रहोस् शुभकामना

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +5

    रत एमाले काग्रेस माऊबादीहरु पुरै जुको भकाहेर गुज गुज्झाहे झै भहेका छन् र केपी ओलीको मात्र हैन इनीहरू तिनै भाई हरुलाई राज दप बाट नलखेटी जनताहरू आआफै सजक बनेर रहनुहोस किनकि जुन बाटोबाट आहेका उही बाटो रोझेर दगुर्दै गरेका देखीन्छन् र एसो हुदॅाचै जनताहरुले गलतीनै नगरदापनी जेलमा ठोक्छन् हैत किन भन्दा लुटी खाने राज पग भगाई दिन्छन् भन्ने अतीनै डरले कामेको देखीन्छन् हैत

  • @MahishSherpa
    @MahishSherpa Місяць тому +9

    अब युवाहरू जागौ, नत्र यो चोरहरूले राम्रा मान्छेलाई सक्छन अनि देश नई बेच्न पनि सक्छन ।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Місяць тому +5

    जैलु सर नमस्कार

  • @surajbelbase9100
    @surajbelbase9100 Місяць тому +3

    बालेन र रवि मिलेर जानुपर्छ 🎉🎉

  • @SreeramShahi
    @SreeramShahi Місяць тому +5

    रबि लामिछने जिन्दा वाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Місяць тому +1

    रवि, बालेन, कुलमान🙏🙏🙏

  • @InnerPeace-u8n
    @InnerPeace-u8n Місяць тому +6

    राष्ट्रप्रेम पैसामा नबिकोस्❤❤❤
    जय बिरु सर🎉🎉🎉

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +3

    अनीत रबी जी ले सहकारी ठगेरे हो हैन हामी जन्दौन तर सरकारले सहकारी ठगीहरू पग्डीनु चान्थो भन्ने पहैलो सहकारीको जिम्मेवार र मेनेजरनै नपगडी कुन र कस्तो कानुनले फलना फलना ठगी भन्न सक्छ रत त्योजिमेवारको रजिस्टरमा भहेको यत लेखीएको नाम लिहेर पग्डीने बेलामा आखीरमा रबी लाई पनी र दुर्गा प्रशाहीलाई पनी सरकारले रीसीबीना साघेको हुनुपर्छ हैत रत जुनबाटो बाट आहेको उहीबाट नछोडी देशपनी सकीए र जनताहरु पनी सकने भहे हैत

  • @danbahadurthapa6645
    @danbahadurthapa6645 Місяць тому +6

    बिदेश ले दियकाे खरब खरब अनुदान काहा हरायो रुपैयाँ

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Місяць тому +5

    OMG yo satteya kura bhane k garne jantale ? Thank you Birendra sir ,

  • @ps6732
    @ps6732 Місяць тому +5

    जय घण्टी जय रवि

  • @manilimbu3864
    @manilimbu3864 Місяць тому +5

    एमाले, कांग्रेस र यीनका समर्थक नेपाली नै होइनन् जस्तो लाग्छ, होइन भने हरेक कुरा, काम देश र जनाता को विरुध्द मा मात्र गर्दैन्थे होला! माओवादी का नेतृत्व चाहिं नेपाली होइनन् नै र यीनका सपोटर्स त निरीह नै थिए, हुन्।

  • @kamalyogi8758
    @kamalyogi8758 Місяць тому

    बालेन र रबी काे फ्यान कोको हुनुहुन्छ यता आउनुहोस्।❤❤❤❤

  • @sunilniraula6395
    @sunilniraula6395 Місяць тому +2

    Rabi❤❤

  • @kapillamichhane1092
    @kapillamichhane1092 Місяць тому +1

    Rabi dai❤❤❤❤

  • @tabineshhtc
    @tabineshhtc Місяць тому +4

    “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।”
    रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Місяць тому +2

    Jastice Rabi sir ,

  • @lilanathpagenilila
    @lilanathpagenilila Місяць тому +1

    रबि कुलमान बालेन हर्क र गोपि लाई मन पराउने सम्पुर्ण नेपाली जन एक हौ🔔🔔🔔🔔🔔जय घण्टी 🙏🙏🙏🙏

  • @binodpandey7844
    @binodpandey7844 Місяць тому +2

    jay rabi jay ghanti

  • @OPDevil-026
    @OPDevil-026 Місяць тому +2

    अब ओलीको कम्बोडियामा लगानीको बारे छानबिन समिति गठन गर्नुपर्छ।

  • @sankarkc5010
    @sankarkc5010 Місяць тому +2

    ज्ञानेन्द्र शाहिकाे तर्कहरु सबै उत्कृस्ट लाग्याे गलतलाई गलत सहिलाई सहि भन्न सक्नुनै महान ब्यक्ति हुन्छ

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr Місяць тому +2

    एमाले काग्रेस मुरदा बाद रास्पा जिन्दा बाद ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aangdi5499
    @aangdi5499 Місяць тому +2

    ज्ञानेन्द्र शाही ज्युको कुरा सही लाग्यौ ।

  • @sureshlimbu8950
    @sureshlimbu8950 Місяць тому +4

    खडके वोली ले गर्दा ए माले पतन हुदैछन्

  • @israfilafsana3866
    @israfilafsana3866 Місяць тому +4

    जय रबि सर जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 Місяць тому

    100% विश्लेषण सहि धन्यवाद ।

  • @kamaldahal2127
    @kamaldahal2127 Місяць тому +8

    किन ढिला अपलोड आज

  • @BirendraRana-n1v
    @BirendraRana-n1v Місяць тому +2

    वीरेन्द्र सर सत्यको विजयी भएरै छाड्छ। देश र जनताको हितमा बोल्ने मान्छे दुःख पाउलान्। काला कतुर पर्दाफास गरेर बाहिर आएको दिनमा कार्यकारी प्रधानमन्त्री भएर छोड्ने छन्।

  • @followme9056
    @followme9056 Місяць тому +5

    सहि कुरा उठान गर्नुभयो ।

  • @manmayarai7069
    @manmayarai7069 Місяць тому +3

    पैसामा नियदिसहरु लाई पछि मुदाहाल्नु प्रछ अब सबै चोरहरु हो

  • @parkashchudara-e2j
    @parkashchudara-e2j Місяць тому +2

    एकदम सही कुरा म नेकपा एमालेको सदस्य हु केपी ले नेपाललाई नेपालकाे लागि राम्रो काम गर्ने सोचमा छैनन् गलत काम गरिरहेका छन्

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Місяць тому +3

    अब पनि जन्ता ले हसिना लखेटे जस्तो हाम्राे देशका बुढा नेता नलखेटी देशमा राम्रो मान्छेले काम गर्न सक्दै सक्दैनन

  • @yadrana3063
    @yadrana3063 Місяць тому +2

    Sahi kura ho ganendara jiu ko .

  • @rupsinghkhadka6132
    @rupsinghkhadka6132 Місяць тому

    शमचार शहि छ

  • @dhirajkumarinsan7464
    @dhirajkumarinsan7464 Місяць тому +2

    01:15 पुर्न बहुमत हुदा नि जेल हाल्ने हो।
    हामी सबै जनता मिलेर २०८४ मा रबि लामिछाने लाई पुर्न बहुमत दिनु पर्यो तब यो सबै भ्रष्ट चोर नेता हरु जेल जान्छ। 🔔🔔

  • @jagatthapa7115
    @jagatthapa7115 Місяць тому +1

    Goods

  • @SomlalTamang-k6f
    @SomlalTamang-k6f Місяць тому +2

    Rabi dai 100% nirdosh hunu hunxa don't worry sathi ho

  • @rahmbaniya2579
    @rahmbaniya2579 Місяць тому +2

    Ae male shidhiyo we love rabi

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Місяць тому +2

    Jaya rabi jaya balen jaya durga jaya kulman

  • @KeshavDahal-yk6ki
    @KeshavDahal-yk6ki Місяць тому +1

    नेपाल को सर्बोच्च अदालत् का न्याय दिने न्यायाधीस नै पैसामा बिके पछि जनता कहाँ जानु न्याय खोज्नु येस्तो पापिहरुले देश को बागढोर समायेको छन अनि प्रधानमन्त्री , र न्यायधिस् नै मिलेपछि कस्को भरोसा गर्नु जनताले येस्तो दिन जनता ले भोग्नु पर्छ भन्ने थाहा भयेको भये के पि ओलि लाइ कसैले नि भोट दिने थिएनन, 😢😢😢😢

  • @jagatthapa7115
    @jagatthapa7115 29 днів тому +1

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Місяць тому +2

    Jaya rabi durga balen jaya kulman

  • @dipanshubaral4266
    @dipanshubaral4266 Місяць тому +2

    केपी ओली को अब समय सकियो......!!! जनता संग चुनाब मा भोट माग्न गएर हेर्......??? जनता ले देखाई दिन्छ तिमीहरू को औकात......😡😡😡

  • @dbRijal-k8f
    @dbRijal-k8f Місяць тому +2

    इ पुराना भ्रष्ट हरुले नया आएका स्वतन्त्र पार्टियुवासक्ति हरुलाइ सिध्याएर देश कब्जागर्न खोज्दैछन लाइ सिध्याएर । त्यसैले सबै जनताले नया युवा सक्ति हरुलाइ साथ सपोर्ट दिन पर्छ

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Місяць тому +1

    सुनसरी बाट रेगुलर❤जयरबि❤जयबा लेन❤जयकुलमान

  • @DharmeshKc
    @DharmeshKc Місяць тому +1

    स्थानीय तहको उपनिर्बाचन सम्म कहिले कहाँ त कहिले कहाँ घुमाइराख्ने भय किनकी उपनिर्बाचन भन्दा पहिला रबि लामिछाने ज्यु लाई हिरासत मुक्त गराएको खण्डमा धेरै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पाटिको जित निश्चित रहने भएको कारण नेपाल सरकार को चलखेल हो भनी बुझ्नु पर्छ ।

  • @DurgabhadurBista
    @DurgabhadurBista Місяць тому +2

    गूड् न्यूज

  • @RabiRaj-ss6mo
    @RabiRaj-ss6mo Місяць тому +2

    पशु बुढो भयो भने भिर खोज्छ मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्नथे होकी क्याहो। K P बा

  • @tularam3396
    @tularam3396 Місяць тому +2

    अब यस्तो जात्रा हेरेर बस्नु हुन्न जन्ता जाग्नु परो लखेटनु परो यस्तो सरकारलाइ

  • @ashalimburai5095
    @ashalimburai5095 Місяць тому

    ज्ञानेद्र माननीय ज्यू ले १००%सही भन्नु भो 🙏🙏

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +2

    ❤जय कुलमान जिन्दाबाद❤❤❤

  • @laxmanpariyar-u7q
    @laxmanpariyar-u7q Місяць тому +2

    अब न्यायपालिका,अदालत सरकारि संयन्त्र सबै एमालेकाे झाेले भईसके

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx Місяць тому +5

    चोर सरकार भए पछि एस्तै हो बिजुलिको पैसा उठाउन भनेर कम्पनि हरुले सिमेन्ट प्रति बोरा ५० रुपैया बडाइ सक्यो डन्डिमा के जि को रु ५ बडाइ सक्यो त्यहि पैसा तिरेन भने यो सरकार के का लागि