सबै प्रश्नको सिधा र स्पष्ट उत्तर तर धनराजको विषयको प्रश्नमा पार्टिको अनुसासन समितिले गर्नुपर्ने कार्वाहीमा अनुत्तरित भको पट्ट्कै मन परेन डा. साब । हुन त नेपालि राजनिति यस्तै छ, रतोरात खेमा परिवर्तन गरिहाल्ने र आफु माइनोरटिमा पर्न सक्ने डर पनि उत्तिकै छ, तपाइको बाध्यता बुझ्न सकिन्छ । जे होस समग्रमा अरु नेता भन्दा अलिकता नैतिक्ता, अलिकता इमान्दारिता र स्पष्ट बोल्ने छबि चै खुबै मन पर्छ डा. साबको । अल द बेस्ट ! जय नेपाल !!
यो अन्तर्वार्ता हेरेपछि लागेको ३ ओटा कुरा। १. यत्तिको स्प्रष्ट वक्ता र इमान्दार नेता अहिले को समयमा कुनै पार्टीमा पनि छैनन्। २. यस्तो नेता सँग को अन्तर्वार्तामा मै हुँ भन्ने पत्रकार पनि कसरि आफ्नो औकात मा आउन बाध्य हुनुपर्ने रहेछ। ३ प्रचण्ड लाई त नछाड्ने यी मीडिया ले शेखर को अगाडी नतमस्तक भयर प्रश्न सोधेको देख्दा नेतृत्व मा यत्तिको weight चहाई हुनुपर्ने रहेछ।
पार्टीमा कसैले कैते रजनीती गर्नु हुदैन , समय आएपछी राष्ट्रपति या कुनै सम्मानीत पद अवश्य पाउनुहुने छ , तर आसान्न माहाधीवेशन पछी पार्टी सभापती र प्रधानमन्त्रीको बाटोमा गगन थापालाई रोक्ने प्रयत्न नगर्नुहोस् ,
जनता लाई सहि सुचना दिने र सहि सूचना दिनु पर्छ भनेर प्रष्ट बोल्ने असल नै नेता जस्ता देखिन्छन् शेखर कोइराला । मै बन्नु पर्छ भन्दा नि जस्ले बनाएनी बन्नु पर्यो भन्ने मान्यता का साथ अघि बढ्नु ।
पर्कशमान दाइ, विजय गच्छ्यादार, पूर्ण खड्का, नैनसिंह, व विश्व छथाय् मुनाः नेपाली कांग्रेस दुने न्हूगु गुट दयेकाः नेतृत्व यायेमाः । इमिगु सामूहिक नेतृत्वं पार्टीइ आःया ध्रुवीकरणया शक्तिशाली प्रतिसन्तुलनया रुपय् ज्या यायेफु, अप्वयाच्वंगु विभाजन व आन्तरिक गतिशीलतायात पूँजीकरण यायेफु । थःत छगू ताजा, एकतापूर्ण विकल्पया रुपय् स्थापित यानाः निराश दुजः व व्यापक मतदाता निगुलिंपाखें समर्थन मुंकेगु सम्भावना दु, गुकिं अन्ततः पार्टीया भविष्ययात पुनःनिर्माण याइ ।
प्रतिशोध सांध्नकै लागि बिपरित ध्रुबका दुई ठुला दल मिलेर बनाएको सरकारको भित्री मनसाय भनेकै बैकल्पिक शक्तिलाई निशेध गर्नु थियो ,छ र निशेधको नीति निरन्तर अपनाइ रहने हो ।
It was clear language and clear motive. Spoke politically correct statements. Controlled the possible twists. Overall great conversation. Still lacking to show the basic social issues of the public on social justice from both the individuals. Should have dug out more why citizens are no happy with the performances of the governments, self respect issues including poverty, injustice, insecurity in terms of education, finance, inflation, GDP, jobs, utilization of own resources to reduce deficits and foreign loan, skill jobs for export oriented products, national security and more. If someone wants to present himself/herself as presidential candidate of Nepali Congress should be questioned his/her vision for the nation. If you are contesting as president what are the bases you win and what are the priority to uplift the nation ? I wish all interviews should be able to guide the road map for the nation if he/she is elected for the top post of the party or the government. Both the individuals show fair gentleman ness in the entire session ; it would have been better if it was more visionary and directional in terms of the nation’s foreign policy as a small nation between two large countries and the rest of the world. I believe the supporters or the opponents should judge the leaders based on the vision of the leader and at the same time the interviewer facilitates to clarify some politically correct but non practical statements. I am positive we all have ground to do better in the future. I will take the entire session as positive. Thank you both!
महासमितिमा सबैलाई नापेकै हो । गगनको संगठनिक प्रतिवेदन र नैनसिंहको एजेन्डा बाला किताव मात्रै ठिक लाग्यो। अर्को पढेको मान्छे आओ न बहस गर्न। गगन हाम्रो नेता हो । गगन को विकल्प छैन। हाम्रो नेताको क्रियाशील र यो कोइरालाले बनाएको क्रियाशील हेरौ ।
काङ्ग्रेस भित्र तपाईं पत्री मेरो छुट्टै प्रकार को सम्मान छ तर त्यो ठग धने डाका प्रती तपाईं सारै लचक देखिनु भयो जन्ता ले तपाईं को बिचार लाई सुन्छन हेर्छन
समानुपातिकमा यदि कसैको श्रिमान जातीय आधारमा खस , क्षेत्री अनि श्रिमति चाँहि दलित या जनजाति छ भने पहुँचकाे आघमा दुबै जना पार्टीको तर्फबाट केन्द्र या प्रदेशमा निर्वाचनमा गऐका कयौं उदाहरणहरु छन तसर्थ पार्टीले त्यसतर्फ लगाम लगाउनुपर्छ । किनभने समानुपातिक काेटा भनेकै पिछडिएका , दलित मुस्लिम या भनु आदिवासी जनजातिहरुकाे काेटा हाे तसर्थ कानुन बनाऐर भऐपनि लगाम लगाउनुपर्छ 🙏🙏
अरु केहि होइन याे देश राम्राे वनाउने हाे जय ठुला पार्टी चाहिन्छ हामी नेपाली जनतालाइ दुःख दिन पाइन्न राम्रो गर्नु पर्दछ यो देश सुसान मा चल्नु पर्दछ गल्ति लाई गल्ति । नराम्रो लाई जेल हाल्नु पर्दछ राम्रो गर्दैै जानुहोस जय नेपाल जय देस ❤
Minendra rijal is the best candidate for president. Gagan and biswo for VP. Nainsing and Dila for general secretary. Gp was the last koirala and will be so. I have a feeling that even minendra rijal is going to vote gagan. Respect gagan. He i s your senior
यो फायरसाईड आजबाट म हेर्दिन। बिजूली बक्यौताको बिषय त यो प्रश्न सोध्ने मान्छेले यसरी डाईभर्ट गर्यो कि मानौ यस्ले आफ्नै खल्तिबाट पैसा निकालेर तिर्नुपर्ने जस्तो गर्यो।
कतै किर्ते प्रसाद ओलि । पुर्ब कैदि ज्यानमारा ले सहकारी को अर्बौ अर्ब पैसा यता लगानि गरेको त होइन 😂🤭 हात को तिन करोड को घडी त बल्ल पो थाहा भयो कहाँ बाट आएको रैछ 🙈🙈🙈
ड़ेंगोले नेता र सांसद समेत मरे । प्रदिप पौडेललाई गगनले जोगाएकै छ । तिमीले धनराजलाई र बद्रिलाई जोगाउन सकेनौ । तिम्रो कार्यकर्ता गनाएको सरकार हो। तिमि गनाएका छौ ।
यो बुढा पनि काङ्ग्रेसको सभापति र प्रधानमन्त्री हुन्छु भन्ने सपना देख्दा देख्दै चिलिम हुने भो बा ,, अबको महाधिवेशन मा पनि आर्जु भाउजुले सभापति खान देला जस्तो छैन ।।😮😮
स्थाइ सरकार आर्थिक विकासको लागि कंग्रेस एमाले गठ्बन्धन हुनु पर्छ भनि वकालत गर्ने आज फेरि अब आएर सरकार्को आलोचना गर्दा जनताले के सोच्ला भन्ने पनि त विचार गर्नु पर्ला नि ।
कांग्रेस सभापति नेपाली बन्नुपर्छ अरु केहि बोलिन। उपासभापति जनजाति। महामन्त्री कर्णाली र सुदुर। सहमहामन्त्री सबै महिला। सभापतिको उम्मेदवार नेपाली नागरिक भएको पहिलो देउवा थ्यो। यिनीहरुको थाह छैन। भिष्म जी र मान बहादुर जी उपसभापति बन्नैपर्छ। महामन्त्री किशोर र नैनसिङ्जी । सहमहामन्त्री आरजु दिदि, पुष्पा जी, ईश्वरी जी, डिला जी, नगिना जी, प्रतिमा जी , उर्मिला जी उहाहरु, कोषाध्यक्ष इन्द्र बानिया ।
एउटा चेलो थ्यो शेर। सबै स्याल भया । एन पी र दिलेन्द्र बडु उपसभापति । वीर बहादुर र नैनसिंह महामन्त्री । रमेश, आरजु, निर्प, इश्वरी सहमहामन्त्री। सुदुरपश्चिम जोगाया। यी पुर्विया स्याल हुन्। नोकर बन्नुपडलो।
sabbai kura thik . Euta kura galat. Last samma kei tha hunna. Tha nahuney kina sabapati banna parne ? Sitaula ho aba ko savapati. kangres party ma youth aghi badaune. Gagan sitaule le banako hoina ?Gagan afu bandaina bhaney sitaula lai sayog nagare paap lagxa. Gagan tw senior neta bhaisakyo. Asti dewa sanga ladeko. Sitaula ra gagan ko bikalp sochna hudain. Sitaula party president. Gagan ra Minendra Vice President. Uday ra Nainsingh Secretary. Arju treasurer. Balanced hunxa. Dr Shekher lai arkho choti barista neta banauna ko bikalpa baki hudain.
Deuba is sucessful because he picked right man at right place. Deuba le kabad socheka lai timle time and again fakauna khojera timi savapati banxau ? Free of cost suggestion NP, PS Mahat, Kishore they are plague. Deuba team ko ramesh lai upasbhapati banau. nainsingha lai mahamantri banau, sushila mishra lai sahamahamantri banau,arjo lai kosh ma banau. Balkrishna lai PM banau. Balla timi prez elect banxau
Deuba le team jogaunu parxa. NP ra Khand lai Vp, Nainsingh ra Dila lai mahamantri settle garnegari shashank lai shayaog garnu parxa. Shekhar is too arrogant. Does he know what he is talking about ?
भारत बाट जन्मिएको पार्टि नेपालि कांग्रेस तर indian congress मितिको विपरित कर्म गर्यो ,भारतमा त जनताको निमित्त सरकारी बस चलायो ,रेल चलाएको छ ,त्यी भाडा बाट देस बलियो भएको छ ,तर यहाँ त बिपरित भयो ,केहि असल बिचार बोकेका ब्यक्तिलाइ अगाडि बढ्न नदिने वातवरण भयो ,हरेक नागरिकमा हामिले अन्याय हुन दिन हुदैन भन्दै भनेन्
खल्तिबाट माननीय र तिनिहरुबाट कार्यकारी प्रधानमन्त्री, रास्ट्रपति देखि आयाेग प्रमुख हरु बन्ने देश जहाँ 5 हजार जति भि आई पी बिदेशी लाेन लिई पालिन्छन। अझै अलि आसाका किरण समानुपातिक यानि फेरि खल्ति....
Madhesh ko neta sabbai le dhoka deko chan. Bimal dai lai sath ma linu madhesh milxa. Gagan bhaye bagmati milxa. Gyanendra karki bhaye koshi milxa. Khand bhaye Lumbini milxa. Kishore rathore ni milaunu. Gandaki ko tension chaina. Always voalite. Karnali ma thani dai le kaam garnai parcha. Sudur ma baiman haru sanga joginu hola. Bir bahadur ra nainsing euta sath linu. Sekhar ko aba bikalpa chaina
अब भ्रष्ट माफिया खड्क ओलिको कुर्सी लगभग भाच्चिसकेको आभास भयो। सेखर ज्यु हिम्मत गर्नुस भ्रष्ट खड्क ओलि र शेरे आर्जु भन्दा तपाईं प्रधानमन्त्री हुदा देश थप लुटिन बाट जोगिन सक्छ।
Mero pariwar bat 3 jana sahid bhayo. 4 pusta congress rajnit gare. mero ghar khojera gagan aayo, deuba aayo, tapai aayena . sushil koirala aayo. naya neta ma mahendra yadav aayo, ramkrishna aayo, nainsing aayo . karjyakarta fokat ma umrinxa k neta ji ? congress ko ho karjyakarta koirala ko hoina. Tender xain. koirala ma hamro one no shashank.
सबै प्रश्नको सिधा र स्पष्ट उत्तर तर धनराजको विषयको प्रश्नमा पार्टिको अनुसासन समितिले गर्नुपर्ने कार्वाहीमा अनुत्तरित भको पट्ट्कै मन परेन डा. साब । हुन त नेपालि राजनिति यस्तै छ, रतोरात खेमा परिवर्तन गरिहाल्ने र आफु माइनोरटिमा पर्न सक्ने डर पनि उत्तिकै छ, तपाइको बाध्यता बुझ्न सकिन्छ । जे होस समग्रमा अरु नेता भन्दा अलिकता नैतिक्ता, अलिकता इमान्दारिता र स्पष्ट बोल्ने छबि चै खुबै मन पर्छ डा. साबको । अल द बेस्ट ! जय नेपाल !!
यो अन्तर्वार्ता हेरेपछि लागेको ३ ओटा कुरा।
१. यत्तिको स्प्रष्ट वक्ता र इमान्दार नेता अहिले को समयमा कुनै पार्टीमा पनि छैनन्।
२. यस्तो नेता सँग को अन्तर्वार्तामा मै हुँ भन्ने पत्रकार पनि कसरि आफ्नो औकात मा आउन बाध्य हुनुपर्ने रहेछ।
३ प्रचण्ड लाई त नछाड्ने यी मीडिया ले शेखर को अगाडी नतमस्तक भयर प्रश्न सोधेको देख्दा नेतृत्व मा यत्तिको weight चहाई हुनुपर्ने रहेछ।
सहि कुरा
गगनकै कुरा हो। गगनलाई सुझाव छ । सभापति लड्नैपर्छ । आज अन्तर्वार्ता हेरर थाह भो। तिमि सहि छौ। तिमि विश्व, मिनेन्द्र, पुष्पा, नैनसिंह, प्रदिप यिनीहरुको टिम बनाउ । शुभकामना शभापति जी ।
100% Rihgt.
पार्टीमा कसैले कैते रजनीती गर्नु हुदैन , समय आएपछी राष्ट्रपति या कुनै सम्मानीत पद अवश्य पाउनुहुने छ , तर आसान्न माहाधीवेशन पछी पार्टी सभापती र प्रधानमन्त्रीको बाटोमा गगन थापालाई रोक्ने प्रयत्न नगर्नुहोस् ,
Abo Gagan Lagvag sakiya Dharai Bolerw
Gagan lai tw jitaunai hudaina
एमाले र क्काङ्रेस को दास हरु गु खाउ भन्छु म त
जनताबाट प्रतक्ष निर्वाचित कार्यकारि राष्ट्रपति हुनु पर्छ
I am with Sekhar even if he is alone !!💪💪💪💪
Sahi kura ho shekhar sir
जनता लाई सहि सुचना दिने र सहि सूचना दिनु पर्छ भनेर प्रष्ट बोल्ने असल नै नेता जस्ता देखिन्छन् शेखर कोइराला । मै बन्नु पर्छ भन्दा नि जस्ले बनाएनी बन्नु पर्यो भन्ने मान्यता का साथ अघि बढ्नु ।
पर्कशमान दाइ, विजय गच्छ्यादार, पूर्ण खड्का, नैनसिंह, व विश्व छथाय् मुनाः नेपाली कांग्रेस दुने न्हूगु गुट दयेकाः नेतृत्व यायेमाः । इमिगु सामूहिक नेतृत्वं पार्टीइ आःया ध्रुवीकरणया शक्तिशाली प्रतिसन्तुलनया रुपय् ज्या यायेफु, अप्वयाच्वंगु विभाजन व आन्तरिक गतिशीलतायात पूँजीकरण यायेफु । थःत छगू ताजा, एकतापूर्ण विकल्पया रुपय् स्थापित यानाः निराश दुजः व व्यापक मतदाता निगुलिंपाखें समर्थन मुंकेगु सम्भावना दु, गुकिं अन्ततः पार्टीया भविष्ययात पुनःनिर्माण याइ ।
शेखर दाको बाध्यता सभापति बन्न नैनसिंह र प्रदिपलाई महामन्त्री बनाउने पर्ने। गगन र विश्वलाई उपसभापति बनाउने पर्ने । एउटै साथमा छैन।
मलाई लागेको थिएन शेखर कोइराला यी लेभल का राम्रो मनोबृत्तीका नेता हुन। काङ्ग्रेसको बागडोर यिनिलाइ दिए केही हुन्छ।
अबको कांग्रेस सभापति गगन थापा नै हो,
You are true Sekhar sir 🙏
प्रतिशोध सांध्नकै लागि बिपरित ध्रुबका दुई ठुला दल मिलेर बनाएको सरकारको भित्री मनसाय भनेकै बैकल्पिक शक्तिलाई निशेध गर्नु थियो ,छ र निशेधको नीति निरन्तर अपनाइ रहने हो ।
Good saying dr. Ji
It was clear language and clear motive. Spoke politically correct statements. Controlled the possible twists. Overall great conversation. Still lacking to show the basic social issues of the public on social justice from both the individuals. Should have dug out more why citizens are no happy with the performances of the governments, self respect issues including poverty, injustice, insecurity in terms of education, finance, inflation, GDP, jobs, utilization of own resources to reduce deficits and foreign loan, skill jobs for export oriented products, national security and more. If someone wants to present himself/herself as presidential candidate of Nepali Congress should be questioned his/her vision for the nation. If you are contesting as president what are the bases you win and what are the priority to uplift the nation ? I wish all interviews should be able to guide the road map for the nation if he/she is elected for the top post of the party or the government. Both the individuals show fair gentleman ness in the entire session ; it would have been better if it was more visionary and directional in terms of the nation’s foreign policy as a small nation between two large countries and the rest of the world. I believe the supporters or the opponents should judge the leaders based on the vision of the leader and at the same time the interviewer facilitates to clarify some politically correct but non practical statements. I am positive we all have ground to do better in the future. I will take the entire session as positive.
Thank you both!
gagan thapa lai saknuhunna सभापति नलडेको राम्रो l
good luck gagan thapa अबको सभापति
Jantabataipardhanmantribanuparcha❤
अबको सभापति शेखर हुन पर्छ
प्रत्यक्ष कार्यकारी भयो भने पार्टी बाट आउदैन ।
पुर्ण प्रत्यक्ष कार्यकारी कहाँ छ? दुनियाँमा ?? आखिर ? जसरी आएनि सम्सद बाट बिध्येयक पास गर्न बहुमत नै चाहिन्छ ! बजेट पास गर्न बहुमत चाहिन्छ !!
महासमितिमा सबैलाई नापेकै हो । गगनको संगठनिक प्रतिवेदन र नैनसिंहको एजेन्डा बाला किताव मात्रै ठिक लाग्यो। अर्को पढेको मान्छे आओ न बहस गर्न। गगन हाम्रो नेता हो । गगन को विकल्प छैन। हाम्रो नेताको क्रियाशील र यो कोइरालाले बनाएको क्रियाशील हेरौ ।
काङ्ग्रेस भित्र तपाईं पत्री मेरो छुट्टै प्रकार को सम्मान छ तर त्यो ठग धने डाका प्रती तपाईं सारै लचक देखिनु भयो जन्ता ले तपाईं को बिचार लाई सुन्छन हेर्छन
गगन थापा , बालकृष्ण खाण र नैनसिंह महरले नै हो अब सभापति को बन्ने निर्धारण गर्ने। मिलाएर राख्नु डा साब ।
You are true leader.
Gagan, Nainsingh and Ramhari , Always in field. Always in media. Now is time for justice
समानुपातिकमा यदि कसैको श्रिमान जातीय आधारमा खस , क्षेत्री अनि श्रिमति चाँहि दलित या जनजाति छ भने पहुँचकाे आघमा दुबै जना पार्टीको तर्फबाट केन्द्र या प्रदेशमा निर्वाचनमा गऐका कयौं उदाहरणहरु छन तसर्थ पार्टीले त्यसतर्फ लगाम लगाउनुपर्छ । किनभने समानुपातिक काेटा भनेकै पिछडिएका , दलित मुस्लिम या भनु आदिवासी जनजातिहरुकाे काेटा हाे तसर्थ कानुन बनाऐर भऐपनि लगाम लगाउनुपर्छ 🙏🙏
अरु केहि होइन याे देश राम्राे वनाउने हाे जय ठुला पार्टी चाहिन्छ हामी नेपाली जनतालाइ दुःख दिन पाइन्न राम्रो गर्नु पर्दछ यो देश सुसान मा चल्नु पर्दछ गल्ति लाई गल्ति । नराम्रो लाई जेल हाल्नु पर्दछ राम्रो गर्दैै जानुहोस जय नेपाल जय देस ❤
❤Good lead
केपी वलीले २१ करोड डलर नेपाली रुपैयाँ ३२.५ अर्ब कम्बोडिया मा लगानी देश त बा हरुले लुटेको रहेछ
Ho yo kura pakka ho ma pani combodiya ma xu
निराधार कुरा हो है !
Kasari niradhar vhanna sakinchha. ghadi matrai 3 karod Ko lagaulene @@ganesharyal9789
@@sukhdevasingh6480 Timi Kun kunama vada majera basne Lai k tha kaha lagani xa.. hawo kura
Hawa kura nagara😅😅
Right sir u r geat
जय नेपाल
Good
Savapati shekhar, upasabhapati minendra ra prakash mahat double dr, mahamantri bhisma angdambe ra nainsing mahar, sahamahamantri ramahari, ramkrishna, uday, kundan, dila, puspa, , min bk, kosh ma binod chaudhary better . Team banunu dai . Hami sath ma .
Minendra rijal is the best candidate for president. Gagan and biswo for VP. Nainsing and Dila for general secretary. Gp was the last koirala and will be so. I have a feeling that even minendra rijal is going to vote gagan. Respect gagan. He i s your senior
प्रश्न साह्रै राम्रो तर उतर झुर प्रश्न नेपालको राजधनी कता हो आन्सर पोखरा बनाऐको भऐ ठीक हुन्थ्यो यो गर्नुपर्छ गजब छ यार
तपाईं को अध्ययन पुगेन। कुन प्रश्न को जवाफ पाउन भएन र तपाईंले?
प्रश्न सहि गर्नु भयो ।
Sikhar koiralale Dhanraj lai support
garera bulda ramro lagina 👇👇👇
सभापति गगन
उपसभापति विश्व र डिना
महामन्त्री नैनसिंह र उदय
कांग्रेसले खोजेको संगठन र परिवर्तन ।
झोले मु्जी.. तेरो बाउ लाई बना
गगन नै अवको सभापति हो
आदिवासी ,मधेसी र दलितचाहिँ क्षेत्रीबाहुनहरुको बफादा गुलाम मात्र भएर बस्नुपर्ने हो ?
यो फायरसाईड आजबाट म हेर्दिन। बिजूली बक्यौताको बिषय त यो प्रश्न सोध्ने मान्छेले यसरी डाईभर्ट गर्यो कि मानौ यस्ले आफ्नै खल्तिबाट पैसा निकालेर तिर्नुपर्ने जस्तो गर्यो।
कतै किर्ते प्रसाद ओलि । पुर्ब कैदि ज्यानमारा ले सहकारी को अर्बौ अर्ब पैसा यता लगानि गरेको त होइन 😂🤭 हात को तिन करोड को घडी त बल्ल पो थाहा भयो कहाँ बाट आएको रैछ 🙈🙈🙈
ड़ेंगोले नेता र सांसद समेत मरे । प्रदिप पौडेललाई गगनले जोगाएकै छ । तिमीले धनराजलाई र बद्रिलाई जोगाउन सकेनौ । तिम्रो कार्यकर्ता गनाएको सरकार हो। तिमि गनाएका छौ ।
उतार्नु न तपाईको कार्य कर्तालाई सभापति को बिरोध प्रदर्शन मा देस डुबिसकेको छ हजुर।
spasta bichar rakhne, waha sita euta good leader ko quality dekhiyo. All the best for the Congress Election
😊😊😊😊😊😊😊😊
लेखेर राख रमेश लेखक , बद्री पाण्डे , प्रदिप पौडेल र आरजु राणा शेखरसंगै एउटै टिममा लडछन । नाकाम र फटाह एकै ठाउँमा ।
यो बुढा पनि काङ्ग्रेसको सभापति र प्रधानमन्त्री हुन्छु भन्ने सपना देख्दा देख्दै चिलिम हुने भो बा ,, अबको महाधिवेशन मा पनि आर्जु भाउजुले सभापति खान देला जस्तो छैन ।।😮😮
स्थाइ सरकार आर्थिक विकासको लागि कंग्रेस एमाले गठ्बन्धन हुनु पर्छ भनि वकालत गर्ने आज फेरि अब आएर सरकार्को आलोचना गर्दा जनताले के सोच्ला भन्ने पनि त विचार गर्नु पर्ला नि ।
तपाईं पाटि सभापति र गगन थापा दल को नेता हुनेगरि बलियो टिम मिलाऊनुस
हजुर को जित कोहि कसैले चाहेर पनि रोक्न सक्दैनन्🙏
जसले आफ्नो ससुरालाई धोका दिन्छ, त्यसले यो बुडोलाई साथ दिन्छ भनेर आशा गर्नु नि बेकार छ।।।।।
तिम्रो सचिबालयका नोकरनै तिमीलाई ढुवाउछन। गगन, विश्व, नैनसिंहको सचिबालय देखि केहि सिक। तिमि र तिम्रो कर्मचारी लडे तिम्रो कर्मचारीले बढि भोट ल्याउछ ।
Corrupt party Nepali Congress and Kantipur tv corrupted tv.
कांग्रेस सभापति नेपाली बन्नुपर्छ अरु केहि बोलिन। उपासभापति जनजाति। महामन्त्री कर्णाली र सुदुर। सहमहामन्त्री सबै महिला। सभापतिको उम्मेदवार नेपाली नागरिक भएको पहिलो देउवा थ्यो। यिनीहरुको थाह छैन। भिष्म जी र मान बहादुर जी उपसभापति बन्नैपर्छ। महामन्त्री किशोर र नैनसिङ्जी । सहमहामन्त्री आरजु दिदि, पुष्पा जी, ईश्वरी जी, डिला जी, नगिना जी, प्रतिमा जी , उर्मिला जी उहाहरु, कोषाध्यक्ष इन्द्र बानिया ।
एउटा चेलो थ्यो शेर। सबै स्याल भया । एन पी र दिलेन्द्र बडु उपसभापति । वीर बहादुर र नैनसिंह महामन्त्री । रमेश, आरजु, निर्प, इश्वरी सहमहामन्त्री। सुदुरपश्चिम जोगाया। यी पुर्विया स्याल हुन्। नोकर बन्नुपडलो।
शेखर पनि नेता होर
डा साप कुर्सिमा पुगेसी अन्धो बैरो लाटो परिआए मुर्दा सब बन्छन देस र जनताका लागि तर अन्तिममा गर्ने भ्रस्टचार नै हो! 😊
gagan ho abako ledder by congress
शेखरले पनी ल्यां२मात्र गर्नेहुन् यिनकोपनी……
Shasank, Biswo, Chandra Bhandari, Nainsingh, Dila , Prakash Mahat . Best combo for savapati, upasabhapati, mahamantri and koshadhakshyz
प्रकास सरण महत ले संक्छ कांग्रेश
यो टिम बाट बिस्व र चन्द्र निकाल्नेहो भने बाकीले कांग्रेश डुबाउने 100%
Dina, Mahesh, Bishwo, Nainsingh and Minendra. Five pandavas for saving congress from kauravs
sabbai kura thik . Euta kura galat. Last samma kei tha hunna. Tha nahuney kina sabapati banna parne ? Sitaula ho aba ko savapati. kangres party ma youth aghi badaune. Gagan sitaule le banako hoina ?Gagan afu bandaina bhaney sitaula lai sayog nagare paap lagxa. Gagan tw senior neta bhaisakyo. Asti dewa sanga ladeko. Sitaula ra gagan ko bikalp sochna hudain. Sitaula party president. Gagan ra Minendra Vice President. Uday ra Nainsingh Secretary. Arju treasurer. Balanced hunxa. Dr Shekher lai arkho choti barista neta banauna ko bikalpa baki hudain.
अचानक गगन थापा प्र म भयो भने ओली भन्दा बडी भ्रष्टाचार हुन्छ शेखर लाङ्ग ल्याङ्ग मात्र हो कांग्रेसमा भाउजुले जे चाहान्छु त्यही हुन्छ...
अडान नभाको नेता हो शेखर यस्तो ले राजनिती गरि खांदैन
Great leader
Deuba is sucessful because he picked right man at right place. Deuba le kabad socheka lai timle time and again fakauna khojera timi savapati banxau ? Free of cost suggestion NP, PS Mahat, Kishore they are plague. Deuba team ko ramesh lai upasbhapati banau. nainsingha lai mahamantri banau, sushila mishra lai sahamahamantri banau,arjo lai kosh ma banau. Balkrishna lai PM banau. Balla timi prez elect banxau
When the whole system is corrupt what should the innocent citizens do?
हिजो ४०% बाट २०% गन ठिक थियोे वा आवश्यकता थियोे अनि तपाईहरूले किन भाेट हालेकाे ? अहिले आएर माकुनेकाे माया लाग्यो भनिदिए भै हाल्यो नि टनटै साफ ।
84 पछि मात्र देउवाले अधिवेशन गर्छन त्यस अघि कसैले अासा नगरे हुन्छ ,गठबन्दन सरकार 83मा प्रधानमन्त्री बनाउने सहमति छ अगाडि अदिवेसन कसरी हुन्छ
Vary Dr saib
सेखर तपाईंपनि ने का को नेता हो भने योसरकारलाई सफलपार्ने सहयोगगर्ने तपाँईको जिम्मेवारी होईन ?
Hamro des ma sabai jana ek se ek ramro asal immandar des banaune bhrastachar patakai nagarne chha
नेताहरूको खाने मुख र चपाउने मुख फरक मत्र होइन धेरै फरक छ ।
अबको सभापति गगन थापा
Deuba le team jogaunu parxa. NP ra Khand lai Vp, Nainsingh ra Dila lai mahamantri settle garnegari shashank lai shayaog garnu parxa. Shekhar is too arrogant. Does he know what he is talking about ?
काङ्ग्रेस एमालेको सरकार भ्रष्टाचारी माफिया बिचौलिया बचाउन र देशलाइ थप लुट्न बनेको हो।यस्तो भ्रष्ट पतित ठग लुटेराहरुको सरकार बाट जनताले किन आश गर्ने?
He is gread more then deuwa
तेरिमा पैला एमाले फुटाउदा सहि थियो?ऐले कतै काङ्ग्रेस सानो हुन्छ कि भनेर देसको चिन्ता तिर कुरो?😡तेरिममा तिमिहरुको राजनिती?😡
रवि लामिछानेलाइ आरोप लाग्दैमा जेलमा राखेर नभएको प्रमाण खोज्छु भन्ने नालायक सरकारको नेतृत्व ओलिलाइ छानबिन कहिले हुन्छ
भारत बाट जन्मिएको पार्टि नेपालि कांग्रेस तर indian congress मितिको विपरित कर्म गर्यो ,भारतमा त जनताको निमित्त सरकारी बस चलायो ,रेल चलाएको छ ,त्यी भाडा बाट देस बलियो भएको छ ,तर यहाँ त बिपरित भयो ,केहि असल बिचार बोकेका ब्यक्तिलाइ अगाडि बढ्न नदिने वातवरण भयो ,हरेक नागरिकमा हामिले अन्याय हुन दिन हुदैन भन्दै भनेन्
यो मान्छे ठिक लाग्थ्यो तर अचेल बोलि को ठेगाना छैन कहिले के कहिले के भन्छन्
हावा बुढा
प्रश्न सोध्ने पो धेरै बोलिराछ त ।
खल्तिबाट माननीय र तिनिहरुबाट कार्यकारी प्रधानमन्त्री, रास्ट्रपति देखि आयाेग प्रमुख हरु बन्ने देश जहाँ 5 हजार जति भि आई पी बिदेशी लाेन लिई पालिन्छन। अझै अलि आसाका किरण समानुपातिक यानि फेरि खल्ति....
यो नेताले पनि आप्नो स्वर्थ काे कुरा मात्र गरेको बुझियो।
Gagan is best
❤😂🎉😢😮😅😅😊❤
Jhole gurung...
सत्ताको साचो काग्रेस संग सत्ताको सतिमा काग्रेस जवाफ दिन नसकेर मिडिम मा प्रति प्रश्न लाजमर्दो
रबिका बिरोधिहरु कातीपुर पुराना पाटिका झोले पुलिस हरू
Yo Girija part 2 ho! Rajsanstha birodhi!!
Yo neta nepal ko lagi better ani yo news channel chahi desh ko lagi avisab.
Madhesh ko neta sabbai le dhoka deko chan. Bimal dai lai sath ma linu madhesh milxa. Gagan bhaye bagmati milxa. Gyanendra karki bhaye koshi milxa. Khand bhaye Lumbini milxa. Kishore rathore ni milaunu. Gandaki ko tension chaina. Always voalite. Karnali ma thani dai le kaam garnai parcha. Sudur ma baiman haru sanga joginu hola. Bir bahadur ra nainsing euta sath linu. Sekhar ko aba bikalpa chaina
Fireside…… sirohia and company
Aahileko aabastama parchand pm Shekhar home minister sornim aartha hunu parxa
Laste adds bhayo
Congress Aru ko paxi lager congress ko image janta ma ramro xaina
Daju aaba k garna dash KO aabasada k huncha ?
Congress rw yemale ani Atankakaribata yo des chaldaina aba
Ne ka neta ju jaya nepal purkhako birashad ra deslai kendrama rakhera rajnitika agdi badnako laga agrim shuva kamana jaya neal
यो अन्तर्वार्ता कै लागि पनि योग्य पात्र हैन।
तिम्रो योग्यता के? राजनीति को र थाह छ?
The cowl does not make the monk
अब भ्रष्ट माफिया खड्क ओलिको कुर्सी लगभग भाच्चिसकेको आभास भयो।
सेखर ज्यु हिम्मत गर्नुस भ्रष्ट खड्क ओलि र शेरे आर्जु भन्दा तपाईं प्रधानमन्त्री हुदा देश थप लुटिन बाट जोगिन सक्छ।