आमा प्रदेश जान लाग्दा नजानु भन्दै धुरुधुरु रोइन रिया | Riya Khadka VS Sunita Bagdas | Chalyo Batasa

Поділитися
Вставка
  • Опубліковано 26 чер 2022
  • आमा प्रदेश जान लाग्दा नजानु भन्दै धुरुधुरु रोइन रिया | Riya Khadka VS Sunita Bagdas | Chalyo Batasa | New Live Dohori 2022/2079
    ____________________________________________________________________
    🎼 Kalash Rodhi Ghar :- Part -4
    =======================================
    🎼 Original Song by: Chalyo Batasa
    LINK :- • CHALYO BATAS | चल्यो ब...
    =======================================
    ► Song : Chalyo Batas / चल्यो बतास
    ► VocaL :Menuka Pariyar / Sitaram Pariyar
    ► Lyrics :Gobinda Pangeni
    ► Music :Gobinda Pangeni
    ► Audio/Video : Kharo Media
    _____________________________________________________________________
    #KalashRodhiGhar
    #riyakhadka
    #sunitabagdas
    #Newlivedohori2022
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Riya Khadka
    ★ Sunita Bagdas
    _____________________________________________________________________
    Camera
    ♬ Mahesh Mahara
    ♬ Krishna BC
    ♬ Uddav Oli
    _______________________________________________________________
    Edit
    Bishal Nath Yogi
    9823482824
    _____________________________________________________________________
    ♬ Recordist : Bhupendra Sunar
    _____________________________________________________________________
    ♬ Mix : Samit pariyar
    _____________________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    _____________________________________________________________________
    Managment- Nabaraj Basnet - 9861082363
    _____________________________________________________________________
    © Kalash Rodhi Ghar-2022,
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • Розваги

КОМЕНТАРІ • 298

  • @kalashrodhighar
    @kalashrodhighar  2 роки тому +58

    नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।
    कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, चर्चित लोक दोहोरी गायिका सुनिता वाग्दास सापकोटा र चर्चित लोक दोहोरि गायिका रिया खड्काको प्रस्तुति, निकै नै मार्मिक दोहोरी हजुरहरूलाई पस्किएका छौ। यस गितका सर्जक/श्रष्ठा लगायत सम्बन्धित सम्पूर्णमा उच्च सम्मान ।
    कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।
    👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला।
    "जय गित जय संगित"

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 2 роки тому +3

      सबैले रुचाएकाे प्रीय कलाकार द्ववे टीका सानू र सुमन परियारकाे दाेहाेरी हेर्न पाए अाभारी हुने थिएँ । धन्यवाद !

    • @santoshkc5491
      @santoshkc5491 2 роки тому

      सअ
      ेेञबबक

    • @bishnadhami
      @bishnadhami 2 роки тому +1

      धेरै मार्मिक शब्द धेरै मन छोयो के गर्नु हामी नेपाली को पिडा यहि हो रमाईलो छ दिदि गीतसंगीतलाइ जयहोस,

    • @dwarikadahal103
      @dwarikadahal103 2 роки тому +1

      Marmik dohori.

    • @krishnanyaupane3356
      @krishnanyaupane3356 2 роки тому

      Go

  • @sunitabagdas2320
    @sunitabagdas2320 2 роки тому +160

    नमस्कार हजुर रिया र मेरो पोहिलो दोहोरि हो कस्तो लाग्यो हजुर हरुलाइ ❤️❤️❤️

    • @bisheshshrestha5834
      @bisheshshrestha5834 2 роки тому +3

      Ati utkrista an man xune loveded

    • @BharattBista
      @BharattBista 2 роки тому +4

      Atee sundar

    • @santoshssram5165
      @santoshssram5165 2 роки тому +6

      धेरै मन छुने शब्द हरु छ हेर्दा हेर्दै कति खेर मेरो आखा बाट आसु खस्यो पतै भयेना 💓🙏💓🙏💓💓

    • @bishnukc6257
      @bishnukc6257 2 роки тому +4

      बिन्ती गरी छोरीले बिदेश नजानु भनेर बाटो छेक्द पनी मान्नु भएन है हजुरले एकदमै मन दुखो सिस्टर दोहोरी हेरेर रुन बाध्य भए म पनी😭😥😭🙏

    • @tikaram6193
      @tikaram6193 2 роки тому +1

      ढेरैई राम्रो छ योगीत‌ बधाई छ हजूर्रलाई

  • @mayamagarni2330
    @mayamagarni2330 2 роки тому +18

    रिया नानी को एक दम सान्दर्भिक मन छुने गीत हून्छ अझै प्रगति गर्दै जानु नानी

    • @gangapun3185
      @gangapun3185 2 роки тому

      So heart touching to me so best both singer

    • @gangapun3185
      @gangapun3185 2 роки тому

      So good luck sunita di

  • @luckkumarrai
    @luckkumarrai 2 місяці тому +2

    थाहै नपाई आँसु झरेछ सारै मिठो स्वर र शब्द चयन ❤❤❤❤

  • @lallimbu2457
    @lallimbu2457 2 роки тому +5

    एकदम राम्रो लाग्यो बिदेसीने को कथाबस्तु ले मन छोयो सनिता सिस र रिया धन्यवाद।👏👏🙏

  • @karantamang1974
    @karantamang1974 2 роки тому +15

    यथार्थ समेटिएको सब्द प्रति सल्युट✊सफलताको शुभकामना 😍

  • @saritabohora2364
    @saritabohora2364 2 роки тому +4

    यो गित सुन्दा मेरो आँखा बाट आँसु नै रोकेना सबै टिम्लाइ सफल्ता को सुभ कामाना छ

  • @user-qf4pc9rb6f
    @user-qf4pc9rb6f Місяць тому +1

    बुवाको अभावमा तड्पिरहेको रिया गाउँदा गाउँदै भावुक भइन् दोहोरी मजा लाग्यो।

  • @rituthapa6765
    @rituthapa6765 2 роки тому +2

    कति रुवाउनु भा हाे के सुनिता म्याडम र रिया बहिनी ले दाेहाेरि पनि साच्चिकै मार्मिक छ

  • @BhupendraSingh-ye6du
    @BhupendraSingh-ye6du 2 роки тому +1

    सम्पुण टिम लाई हृदय देखि सलाेट छ दाेहाेरि भनेकाे यस्तै रियल घटना सन्देस मुलक हुनपर्छ म सँग त कुनै बण गर्ने र गरिसक्ने शब्द छैन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼😂😂😂😂😂😂😂

  • @dipakrayamajhi7936
    @dipakrayamajhi7936 2 роки тому +8

    अहिले सम्मको बेष्ट हृदय बिदारक लोक गित । गायिका दुबैलाई सलाम ।

    • @shwetajain3274
      @shwetajain3274 2 роки тому

      😭😭😭😭😭😭👍👍👍♥️♥️

  • @dineshshrestha1889
    @dineshshrestha1889 2 роки тому +2

    गीत सारै राम्रो छ त्यो छाडा गीत भन्दा त यो धेरै राम्रो छ बधाई छ सम्पूर्ण टिम लाई

  • @ambikapokharel400
    @ambikapokharel400 2 роки тому +3

    सन्तान को खुशी को लागि परदेश भयका हामी आमाहरु को आँसु थामियन😭😭😭आज फेरि छोरी लाई भोलि आउछु भन्दै घर छोडेको कुराले रुवायो 😭😭😭धेरै मार्मिक शब्द

  • @tikaram6193
    @tikaram6193 2 роки тому +4

    सारै ई नै ई मन नैई छोयो यो गीतले ढेरैई ढेरैई बधाई छ संमपूर्रन टिम हरुमा र सिताराम परीयार भाई को यो गीत ले संनसार रमायेकोछ सारै ई मार्रम्रीकछ चलो बतास धनेबाद छ

  • @lindagurung7112
    @lindagurung7112 2 роки тому +8

    मन छाेयाे गीत ले धेरै राम्रो छ

  • @dipakthapa3065
    @dipakthapa3065 2 роки тому +7

    अति मार्मिक प्रसुति सबै कलाकार मा शुभकामना

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 роки тому +4

    सारै मिठो अनि मार्मिक गीत गाउनु भो धन्यवाद छ सम्पूर्ण कलाकार जन लाई।

  • @khatrichhetri837
    @khatrichhetri837 11 місяців тому +1

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤

  • @tukmagar9955
    @tukmagar9955 2 роки тому +2

    शब्द र लय अतिराम्रो छ।साह्रै नै मन छोयो रोयो नि।बुढा पाकाले भन्थे पहिला रेडियो लाई यो बैरागी भाडो हो अहिले आयर साच्चै झै लाग्न थाल्यो।

  • @developmentthapa
    @developmentthapa 2 роки тому +3

    जिन्दगीले जति सुकै टाढा पुराए पनि कुनै गुनासो छैन तर बाँचुन्जेल एक मुठी सास रहुन्जेल हजुरको यस्तै उत्कृष्ट शब्दले भरिएको दोहोरी सुन्न पाउ सधैं भरी हेर्न मिलोस शुभकामना ।

  • @sanutamang2292
    @sanutamang2292 Рік тому +1

    धेरै राम्रो छ हामी परदेसीकाे मन छाेयकाेछ शुभकामना तपाई सबैलाई ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @maheshgamer7790
    @maheshgamer7790 2 роки тому +1

    एकदमै रामो् मामि्क🤣🤣🤣🤣💔💔💔💔💔👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🙏🙏💅💅

  • @rakeshgajmer5035
    @rakeshgajmer5035 2 роки тому +2

    धेरै धेरै धन्यवाद सम्पूण टिम लाई धेरै राम्रो छ

  • @alinakhadka4348
    @alinakhadka4348 2 роки тому +4

    Man xune geet riya ra sunita di

  • @sawansubba2071
    @sawansubba2071 2 роки тому +4

    टिकटकमा देखेर पहिलो पल्ट यो रोधी हेर्न आए । साचै मन छोयो ! पहिलो पल्ट हेरेको रोधीभाका भावनाले भक्कानो फुटायो 🥹🥹🥹

    • @parbatigurung8524
      @parbatigurung8524 2 роки тому

      Dherai ramro xa k garne nanu ruda sarai narmailo lagiyo

  • @user-zu6yc5ht9d
    @user-zu6yc5ht9d 2 роки тому +3

    अब सिताराम दाइ र मेनुकाको duet हेर्ने धेरै रहर सिताराम दाइ मेनुका लाई हजुर सङ्गै लिएर हिड्नु न ल

  • @laureisback4151
    @laureisback4151 2 роки тому +2

    Best live song

  • @deepachhetri491
    @deepachhetri491 2 роки тому +1

    Yo geetle mero man dherai royo akdam ramro lagyo

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 2 роки тому +2

    हैट निकै भावुक बनायो मन थाम्न सकिन 😭😭😭

  • @rosegurong6917
    @rosegurong6917 Рік тому +1

    दुबैजानलाई बधाई छ

  • @aashiqlama5700
    @aashiqlama5700 2 роки тому +3

    जिन्दागी को पहिलो चोती मेरो आँसु झरे जित सुनेर सारै मन देखि रुयो

    • @manojkarki2048
      @manojkarki2048 2 роки тому

      sai ho barodar me wuke ❤❤❤❤❤❤

  • @RamPrasad-ms5eg
    @RamPrasad-ms5eg 2 роки тому +11

    Heart touching dohori congratulations 💜❤️

  • @taptabhadurgairal5399
    @taptabhadurgairal5399 2 роки тому +6

    धेरै मार्मीक शब्द आँखा बाट आँसु आऐकै थाहा भऐन पदेसिनु को पिडा सुनेर

  • @laxmibk2673
    @laxmibk2673 11 місяців тому +1

    आँसु आयको पत्तो भयन बधाई छ सम्पुर्ण टिम लाई

  • @krishnapokharel4603
    @krishnapokharel4603 2 роки тому +2

    सामाजिक यथार्थ मा आधारित गित छ बधाई छ सुनिता बहिनी र रिया नानि लाइ

  • @shujanbohara4958
    @shujanbohara4958 Рік тому +1

    अति नै मार्मिक गित सबै जना कलाकारहरुलाई शुभकामना है

  • @shanti.magar.pandey
    @shanti.magar.pandey 2 роки тому +1

    Sarai mitho gita ani marmahik mat yo gita sunda yati dherai roya

  • @birulama8463
    @birulama8463 2 роки тому +1

    चल्यो बतास होईन चल्यो रुवा बसा चाहिँ भए छ यता त मलाई पो गाह्रो भयो त हौ

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 2 роки тому +2

    dherai man xoyuna geet gaunu vayo all Time lai badhai xa

  • @barshathapa6436
    @barshathapa6436 2 роки тому +2

    Namaste deju ramro cha goog song

  • @pawansenchuri4209
    @pawansenchuri4209 2 роки тому +3

    फरक बिषय बस्तुमा गएको गित एकदम मर्माश्पर्शी लाग्यो 😭😭 आँखा नै रसायो 😭😭😭

  • @khimadidi1452
    @khimadidi1452 2 роки тому +1

    रियाक‍ो गितले त सङसारै रुवायो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💔💔💔

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +5

    सुनिता जि र रिया नानुकाे प्रत्येक टुक्कामा टुक्कामा अधिकांस नेपालीहरुकाे वास्तविकता बाेलेकाे छ !
    प्रत्येक टुक्कामा बलिद्र अाँशुका धारा बगे मेरा 😭😭😭
    नेपाली समाजमा यथार्थ भाेगिरहेका अामालाई अनि छाेराछाेरीहरुलाई के बितिरहेकाे हाेला ..... कल्पनासम्म पनि गर्न गाह्राे छ 😭😭😭😭
    अब अामा छाेरी भाग - 2 पनि ल्याउनु हाेला
    भाग - 2मा चैं मिल्छ भने "तिम्रै झल्काे तिम्रै तिर्सना..." भाकामा ल्याउनुन है !!

  • @badripaudel1260
    @badripaudel1260 2 роки тому +3

    एकदम मार्मिक छ । बधाई छ हजुरलाई ।

  • @miragurung7703
    @miragurung7703 Рік тому +1

    हजुर हरु को लाईभ दोहोरि ले मन छोयो र आँखा बाट कति खेर आँसु😭😭 झर्न पुग्यो थाहा नै भयन मेरो शुभ कामना हजुर हरु लाई❤️❤️❤️

  • @premkatuwal8836
    @premkatuwal8836 2 роки тому +11

    दुबै जना लोकप्रीय गायिका ज्यु हरुमा मेरो लोक साङगितिक नमन छ 🙏🙏 बास्तबिक मुगलानिहरुको जिबन मा मेल खाने गित जति सुने पनि सुनि रहन मन लाउने यदि कसै मुगलानिको जिबन मा मेल खान पुगे क्षेमा चाहान्छौ 🙏🙏 यहाहरु दुबै जना लगायत समपुर्ण लोकप्रेमी मन मुटु हरुलाइ अनुरोध छ 🙏🙏 हाम्रो नेपालि लोक सङीत लाइ माया गरौ जगेर्णा गरौ 🙏🙏 लाइक गरौ कमेन्ट गरौ च्यानललाइ सस्क्राइभ गरौ 🙏 जय गित जय सङित सम्पुर्णमा 🙏🙏

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 роки тому +2

    यो गितले साच्चै रुवायो स्याबास दुई गायिकालाइ प्रगती गर्दै जानू सफलता को शुभकामना

  • @harirana305
    @harirana305 2 роки тому +2

    sabai lai ruwayo yo geet le thank you vanji from yas island

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +9

    विवेक धिताल जि हाउभाउ सहित मज्जाले गाउँदै हुनुहुन्थ्यो तर उहाँलाई पनि गाह्राे भयाे 💜💜💜

  • @raipurna3257
    @raipurna3257 2 роки тому +2

    dami git bhawanama dubera gaiyako x original vanda ni ramro x

  • @MunaMuna-dj7qp
    @MunaMuna-dj7qp 2 роки тому

    Rudy herdy xu hajyr haru ko dohori sarry man xune

  • @Surendra-shah
    @Surendra-shah Рік тому +1

    सफलता को शुुभ कामना

  • @viratbhattrai541
    @viratbhattrai541 2 роки тому +5

    Heart touching😢😢😢

  • @lakshapun9702
    @lakshapun9702 2 роки тому +1

    बबाल बबाल राम्रो छ सम्पुर्ण तिम्लाइ सुभ कामना

  • @asmitamgr141
    @asmitamgr141 2 роки тому

    Kati ramro dohori mero tw man mai xuyo

  • @meenabasnet9829
    @meenabasnet9829 2 роки тому +1

    सारै राम्रो लागो मन छुने गित रुयी म अासु थम्ना सकिना

  • @gunamagar6198
    @gunamagar6198 2 роки тому +1

    एकदम राम्रो लग्यो मलाई हजुर हरुको फोहोरी म प्राय लोकगीत नसुन्ने मान्छे नि Fan भए ।

  • @kabitamagar3555
    @kabitamagar3555 2 роки тому +1

    Asadai mn xune git gayo dhannebat ❤❤❤❤❤❤

  • @ritikasunam1573
    @ritikasunam1573 2 роки тому +1

    धेरै राम्रो छ दुबै जानेको

  • @basantabudha2954
    @basantabudha2954 2 роки тому

    Hajurko sabai git marmik hunxa tesaile Malai sarai man xunxa

  • @MunaMuna-dj7qp
    @MunaMuna-dj7qp 2 роки тому

    derry ramro dohori ra runa ma n lagdo x

  • @nelsonpoon8534
    @nelsonpoon8534 2 роки тому +1

    मार्मिक रहेछ all the best both of you यात्रा सफल होस

  • @bisheshshrestha5834
    @bisheshshrestha5834 2 роки тому +2

    Kati mitthho dohori 😌😥😭❤️😘😘

  • @kashargurung3729
    @kashargurung3729 Рік тому

    समय सान्दर्भिक र मार्मिक छ।

  • @RajuSarda-xl7dd
    @RajuSarda-xl7dd Рік тому

    Sunita sis voice dhami xa so very nice song

  • @khadgapariyar6000
    @khadgapariyar6000 2 роки тому +1

    खत्रा लाग्यो।भावुक

  • @meenabasnet9829
    @meenabasnet9829 2 роки тому +1

    सुनीता बहिनी राम्रो छ

  • @user-dl3dn5wp7m
    @user-dl3dn5wp7m 2 місяці тому

    सारै मन छुयो सब्दहरुले😢😢😢😢😢

  • @acharyatara9222
    @acharyatara9222 2 роки тому

    हेर्ने को त आसु रोकियन भने गाउने लाई कस्तो गारो भकोथियो होला सारै मिथोगित बाबा लाई मिस गर्दै रिया

  • @birsaru930
    @birsaru930 2 роки тому +1

    मन छुने गित रहेछ ।

  • @santatamang4044
    @santatamang4044 2 роки тому +2

    real story and heart touching word ...derai din paxi sunita didi lai dekhna paye..watching from korea

  • @laxmanoli6381
    @laxmanoli6381 2 роки тому

    दामी छ दोहोरी आमा छोरिको🎵🎵💕💕तर ज्यानै बेच्छु चाई नभन्नु पर्ने।💊💊💊

    • @BhupendraSingh-ye6du
      @BhupendraSingh-ye6du 2 роки тому

      सन्तान पर्ति कति माया हुन्छ आमाकाे सन्तान काे लागि ज्यानै बेच्न परे पनि बेछु भनेकाे हजुर अनेथा नलिनु दामि रियल घटना आहा यस्तै हाे लाेक दाेहाेरि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😂😂😂😂😂😂😂😂😂

  • @pramilaramtel319
    @pramilaramtel319 2 роки тому

    sarai ruhayo yo dohori le sabai lai yati mitho prastuko ko tq u so mach hjr haru lai

  • @deepakbudha1183
    @deepakbudha1183 Рік тому

    ढिलै हेरेपनि आँसु नै आयो मेरो wow

  • @nyimadhoundup
    @nyimadhoundup Рік тому

    RIYA DIDI...Sapaiyatlai bogeraa layohai....Akherima janenai vayohai😭😭Bone paxita kosto ruyo mero monta dararara😭😭😭😭😭😭😭

  • @balkristinaoli8413
    @balkristinaoli8413 Рік тому +1

    Wow super

  • @subhashthapa9564
    @subhashthapa9564 2 роки тому +2

    Man chhune geet nic

  • @subashrawal7781
    @subashrawal7781 2 роки тому +1

    Sunda aunda akhaa bata ashu nai khasyo yethartha ghatna lai sametnu vako xa dherai ramro sanda

  • @narayanstha179
    @narayanstha179 2 роки тому

    hajur haru sabai lai safaltako shuva kamana plz arko vag pani sunna paya ajhaiaavari hune thiya sarai man xoyoyogit le

  • @kalidasuprety2743
    @kalidasuprety2743 Рік тому

    रीयाको अभिनय अति राम्रो

  • @anitabhatta2744
    @anitabhatta2744 2 роки тому +4

    All the best to all the team.. Ajhai ramro ramro dherai videos herna paiyos ani sab jana le support gardinu hola🙏🙏

    • @mekhkc6710
      @mekhkc6710 2 роки тому

      बास्तबिकता हामी सबैको जिन्दगीमा मेल खानजान्छ यो गीत ले

  • @samundrashahi8556
    @samundrashahi8556 2 роки тому +1

    Very nice song

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +1

    सुनिता बहिनी र रिया बुनु को प्रदेसी हरु को पीडा लाई समेटेर बनायको

  • @user-py7bv4gu7r
    @user-py7bv4gu7r Місяць тому

    Namaste Riya didi dhanyvad aaama ko uplaxema

  • @sitabista9271
    @sitabista9271 2 роки тому

    Bibek dhital vai lagayat sabai jana lai dhanyabad yo mitho dororile ruwayara chhado.

  • @yubakc3529
    @yubakc3529 2 роки тому

    Ati ramro
    Sbai team ko

  • @tekbahadurbogati7325
    @tekbahadurbogati7325 Рік тому

    येति नै मार्मिक

  • @bibekpangeni3758
    @bibekpangeni3758 2 роки тому +1

    यो गित सुन्दा मेरो आखाँमा आसु 😭😭😭😭 रोकिएन धन्यवाद सबै टिमलाई

  • @aashiqlama5700
    @aashiqlama5700 2 роки тому +1

    यो गित्ले मेरो सरै आँसु ले अख पोते

  • @fufujfvjtituif7709
    @fufujfvjtituif7709 Рік тому

    Marmik dohori

  • @sagarkarki8462
    @sagarkarki8462 2 роки тому

    Malai sarai mn parxvyo geet tr aakhama aasu rokiyen hau❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕💕

  • @sunitashah6628
    @sunitashah6628 Рік тому

    Nic reya khadka look dhori musec

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому

    आहा कती दुःख पिडित का दोहोरि सरै मन रुहाऊने दोहोरि आँसू नै आयो 😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵😭😭😭😭

  • @rameshitani1069
    @rameshitani1069 2 роки тому +4

    सबै ले हेरेर साथ दिनुहोला है अति मन छुने दोहोरी ❤️

  • @malatibista2497
    @malatibista2497 2 роки тому +1

    😭😭मेराे पुरानाे याड अायाे मन नि २ बषकाे छाेरा छाेडर गाकाे समजना अायाे

  • @binodkisan9350
    @binodkisan9350 2 роки тому

    ekdam ramro xa boiniharuko get malai ramro sarai ramro lageyo

  • @datheaunikclub3054
    @datheaunikclub3054 2 роки тому

    1dam marmik ramilo xa geet Riya nanu love you god bless you. 💋💋❤❤🙏🙏🙏🙏👏👏👏👏

  • @GaneshaSunar-ql6nc
    @GaneshaSunar-ql6nc 8 місяців тому

    Very nice dohori

  • @taj.bahadurbista5715
    @taj.bahadurbista5715 2 роки тому +1

    बदाई छ दुबै दिदी बहिनी लाई।

  • @dilmayashrestha9786
    @dilmayashrestha9786 2 роки тому

    Herdai rudai gare sarai ethartha xa geet mitho xa keep it up