टिकाको हुनेवाला बुढा कुलेन्द्र नै हुन् त ? Kulendra Bishwokarma Vs Tika Sanu | Sarangi Sansar Ep.378

Поділитися
Вставка
  • Опубліковано 6 кві 2022
  • लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • New Nepali lok dohori ...
    =======================================
    =======================================
    ♪ Orginal Song:- Sir Maa Ribana
    Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
    • Shirma Ribana/Singer:-...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 378
    =======================================
    =======================================
    #Kulendra_BK
    #Tika_Sanu
    #Sarangi_Sansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Kulendra Bishwokarma
    ♬ Tika Sanu
    =======================================
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • Розваги

КОМЕНТАРІ • 677

  • @TikaSanu
    @TikaSanu 2 роки тому +233

    नमस्कार !
    धेरै समय पछि साङ्गितिक क्षेत्र को असाध्यै अनुशासित अग्रज कलाकार आदरणीय दाइ कुलेन्द्र बिस्वकर्मा सङ्ग लोकप्रीय कार्यक्रम सारङ्गि सन्सार मा दोहोरि गायकि
    छु कृपया समय मिले सम्म हेर्नुहोल सुन्नुहोल है?
    जस्तो लाग्छ प्रतिकृया दिनुहोला है हजुर?

  • @dineshkumarrawal4381
    @dineshkumarrawal4381 2 роки тому +33

    आहा कुलेन्द्र दाइ टीका महिनी बबाल दोहोरी सर्‍र्‍र

  • @palsah9302
    @palsah9302 2 роки тому +17

    कुलेन्द्र king😍😍😍🇳🇵🇳🇵🙏
    जति हेरेर सुनेनी पुगेन यो गित
    कति राम्रो 2078 top song

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +42

    आहा सारै रमाइलो देखिन्छ माहोल किनकि राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका टीका सानु को आगमन छ र कुलेन्द्र बिस्वकर्मा पनि गायक मात्रै नभएर राम्रो सर्जक पनि हुनुहुन्छ र यि जोडीलाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट

    • @indrakhadka3608
      @indrakhadka3608 2 роки тому +1

      कुलेन्द्र भाई र टिका बैनि लाई हार्दिक बधाई अनि उच्च प्रगतिकाे शुभकामना छ

    • @chandraprakashkawar1935
      @chandraprakashkawar1935 2 роки тому +1

      100%Agree

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 роки тому +25

    #naruoka#
    यो हो नि दोहोरी मौलिक शब्दहरु प्रहार सवाल जवाफ अति दरिलो

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 2 роки тому +28

    सुरुमा शितल गुरुङको "आमा" गितले निकै मन छोयो 💞💞 यही लएमा फेरि अर्काे भागमा अरु टुक्का पनि सुन्न पाइयोस्।
    आजको दोहोरीले रमाइलो पनि उत्तिकै भयो। सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🌹🌹

    • @xjgkhlxjhlhlj8374
      @xjgkhlxjhlhlj8374 2 роки тому +2

      शानदार अनि भाफ पुर्ण शैली म गिथ गाउनु भयो

    • @RamBahadur-ov5my
      @RamBahadur-ov5my 2 роки тому

      Ppp

  • @manbahadur8379
    @manbahadur8379 2 роки тому +9

    क्या मीठा गीत सुपरस्टार जोड़ी टीका कुलेंद्र को जोड़ी लाई बधाई छह गुड वीडियो देखें नाइस सोंग कमल जी को टिम लाई बधाई छह गुड

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +52

    आहा कति रमाईलो [कुलेन्द्र जि VS टीका सानु] निकै खुसी लाग्यो कुलेन्द्र जि लाई देख्नु पाउँदा
    धन्यबद सारङ्गी सन्सार सम्पुर्ण टीम लाई 👏👏👏👏👏🙏🙏🙏

  • @mg.pareeyar
    @mg.pareeyar 2 роки тому +8

    धेरै दिन पछि आज हुनाहार लोक गित प्रतिभाका धनी आदरणीय कुलेन्द्र दाजी र टीका सानू बहिनी को आवजमा पुरानो निकै मिठो गित सुन्न पाइयो । यो गित सुन्ने र हेर्ने मौका मिलाइदिने कमल भाइ लगायत सम्पुर्ण सारङ्गी टिमलाई कोटि कोटि नमन साथै बाध्याबाजन मित्रहरूमा न्यानोअभिवान ✊
    हाल : सात समुन्द्र क्षितिज पारिको विरानो प्रदेश #बहराइन बाट हेर्दै र सुन्दै छु ।।।।।

  • @sombahadur2117
    @sombahadur2117 2 роки тому +9

    सब्द को खानी टीका बहिनी अनि अग्रज कलाकार अनि सबै लाई 🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +37

    आज झन बिशेष दाेहरि आउने वाला छ
    सुनम सुनम लाउने छ सम्पूर्ण लाई 🙏❣️

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 роки тому +23

    हाम्रो पर्बत को साहना हुनुहुन्छ हाम्रो कुलेन्दर दाई कति मिठो दोहोरी गाउनु भएको हो के..।।।👍️👍️🙏🙏🙏

  • @believeme1618
    @believeme1618 2 роки тому +18

    सितल गुरुङ्ग को एकल प्रस्तुतिले धेरै मन छोयो आज मेरो सायद आमाको ममता कस्तो हुछ भनेर थाहा नभएर पनि होला साथै कुलेन्द्रविश्वकर्मा र टिका सानु लाई साङ्गीतिक सफलताको शुभकामना

  • @chandraterua5635
    @chandraterua5635 2 роки тому +4

    टीका सानू भएपछी त रमाइलो नहुने त कुरै भएन त्येसमा पनि कुलेन्द्र जि हुदां झनै रमाइलो भयो । यस्तो संयोग जुराएकोमा सारङ्गी संसारलाइ धन्यवाद । फेरि पनि यस्तै संयोग को प्रतिछा छ ।

  • @shivadolakha92
    @shivadolakha92 2 роки тому +29

    धन्न टीका सानू ले पेलेर गाउनु भएन र कुलेन्द्र सरलाइ सजिलो भयो,नत्र अलि गार्हो नै हुन्थ्यो,किन भने चर्चित गायाक त हो तर लाइभ दोहोरी मा कुलेन्न्द्र सर अलि कम्जोर देखेको जस्तो लाग्यो अरु अरु लाइभ दोहोरी हेर्दा,गल्ती भए माफ चाहे,

    • @merodilcentury103
      @merodilcentury103 2 роки тому +4

      कुलेन्द्र तेस्तो हावा दारी गीत गाउने गायक हैनन् थाहा होलानी

    • @merodilcentury103
      @merodilcentury103 2 роки тому +2

      घम्सा घम्सी दोहोरी त नयाँ कलाकार हो खेल्नि पुराना हैनन्

    • @Premsongstar
      @Premsongstar 2 роки тому +3

      हजूर हो, तर साथी , उहाको कमि भन्दा उहाको कला क्षेत्रमा योगदान माया समर्पित गर्न लायक अनुशासन कलाकार हुनूहून्छ।अग्रज आदरणीय महान् सोर सम्राट कुलेन्द्र ज्यु अनि टिका ज्यु 🙏💓😋

    • @keshavgotame1683
      @keshavgotame1683 2 роки тому +4

      सहि भन्नु भयो कुलेन्द्र दाई शालीन,सभ्य,अनुशासित र निकै मिठो स्वर भएको गाएक हुनुहुन्छ तर कुलेन्द्र दाईले प्राय प्रत्यक्ष दोहोरीमा गाउनुहुन्न त्यसैले अलिक गाह्रो भएकै हो र त्यही कुरा बुझेर टीका दिदिले त्यति साह्रो नपेलेको हो।

    • @bishnukhadka6414
      @bishnukhadka6414 Рік тому

      P566566😢 😊😅😮😢

  • @abiralkhadka9617
    @abiralkhadka9617 2 роки тому +44

    याे भाका मा गित सुन्दा म त 20बर्ष पहिले यउटा सानाे वाक्मेन क्यासेटमा सुन्दै हिडेकाे यादमा डुबेछु सारै अानन्द अायाे धेरै धेरै धन्यबाद छ कुलेन्द् बि.क र टीका सानू लाई।

  • @alishalina9669
    @alishalina9669 2 роки тому +11

    आदर्णनिय कुलेन्द दाइ र टीका बैनिको आबाजमा सजिएको यो मीठो गित सुनेर आन्नद आयो सारङ्गि सन्सारलाई धेरै धन्यबाद 🙏🙏🙏🙏

  • @sadanasunar7033
    @sadanasunar7033 2 роки тому +6

    Kati mitho gaunu vayo kulendra dada

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 роки тому +11

    आहा निकै वजनदार साहरै मिठो भाका त्यसमा अहिलेका यकदमै चर्चाको शिखरमा रहनु भयका कलाकार को दोहोरी सुदा कलाकार लाई उच्च सम्मान को साथै सारङ्गी सन्सार प्रती धेरै धेरै धन्नेवाद्को खुशी व्यक्त गर्दछु ।

  • @magarkhampang_official4743
    @magarkhampang_official4743 2 роки тому +9

    आहा यो होनी त नेपालीको सान सरैनै मन पर्ने गीत मा दोहोरी सुन्दा क्या आनन्द आयो अति मिठो प्रस्तुती

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 2 роки тому +42

    असाध्यै मिठो सोर का धनी कुलेन्द्र सर र टीका सानुको दोहोरी धेरै राम्रो लाग्यो । दुबैजनालाइ शुभकामना

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 2 роки тому +39

    हो आज चाहिँ सच्चै नै असाद्दै राम्रो गित गाउनुभयो सारै एकदम अनुशाशीत तरिकाले कुलेन्द्र सर अनि टिका बहिनी लाई धेरै धेरै बधाइ दिन चाहे🙏 साथै सम्पुर्ण कलाकार टिमलाइ तथा कार्यक्रम संयोजक संचालक कमल सर प्रति विशेष आभारी छु🙏❤️

  • @kanxinanu6497
    @kanxinanu6497 2 роки тому +4

    यो हेडलाईन परिवर्तन गर्न जरुरि छ सर्जक सगित सष्टा प्रति र बरिस्ठ लोक गायक र अनुशासित गायिका टिका सानु प्रति सागितिक सम्मान

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +31

    अाहा कुलेन्र्द बि•क•जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो ,दामी छ,सफलताको शुभकामना छ।।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому +4

    हैन टीका बहिनी र कुलेन्द्र भाइको दोहोरी जोडी साह्रै मिलेको अर्को जोडी रहेछ। अर्को भाग पनि छिट्टै यस्तै सुमधुर स्वर लयमा सुन्न चाहन्छु।

  • @indranepali5451
    @indranepali5451 2 роки тому +26

    आहा दोहोरी भनेकै येस्तै हुनुपर्छ !#सबैको मन मुटुमा बस्न सफल गायकी टीका सानू !#कुलेन्द दाइ miss you

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +14

    सलाम छ कुलेन्द्र हजुर लाई अनि टीका माया लाई मिठो माया

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +8

    जोडा पनि असाध्यै मिल्छ दुई जनाको बिबाह गर्न लाई पनि सुभकामना छ दुबैजना लाइ

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому +9

    भाइ कुलेन्द्र र टीका बहिनीको दम्दार दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो साथै शितल गुरुङ भाइको मीठो स्वरले भरेको सारङ्गी सन्सारको यो दोहोरी सिध्दिएको पत्तोइ भएन।

  • @kalpanalama6769
    @kalpanalama6769 2 роки тому +11

    सुरुमा सितल दाइँ को गित ले अति भाबुक बनायो। 😘😘😘😘😘

  • @ashimgharti7445
    @ashimgharti7445 2 роки тому +10

    आहा यो पो हो दोहरी मज्जा आयो नया भाइ बहिनि हरु ले पनि शब्द चयन मा ध्यान दिनु होला

  • @ashusunar9782
    @ashusunar9782 2 роки тому +3

    Kati ramro Dakhiyo edoe jodi maelor kulandra vaiko aasir bad cha Radhika bishokarma pokr....Bat🌹🌹🌺💐☺️

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 роки тому +4

    Wow kati ramro dohori 2 janako tika sanu bahini vayaxi tesai ramailo hunxa sampurna lai safaltako subhakamana xa hjrharulai...

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +32

    अाहा सारै रमाईलाे दाेहाेरी तर सितल दादा काे एकल पस्तुति ले सारै भावुक बनायाे बधाई छ सम्पुर्ण टिम लाई

  • @santoshbk6785
    @santoshbk6785 2 роки тому +6

    बधाई छ कुलेन्द्र दाई टिका बैनी यति मिठो सग गाउनु भो सब्द चैन उस्तै राम्रो आज सम्म को राम्रो दोहोरि यहि होला भाग २ छिटै सुन्न paiyosh❤❤🎼🎼🎤🎤🙏🙏

  • @harisunar9003
    @harisunar9003 2 роки тому +3

    Kati mitho vaka ani sabda kulendra bro and tika ji

  • @user-er6sv5cp1g
    @user-er6sv5cp1g 2 роки тому +3

    आहा!कति मीठो दोहोरी सुन्दै थिए तर सकियो फेरी सुन्न पाईयोस यहाँहरु दुबैजनाको अर्को दोहोरी अनि कमल जी को कला सारङ्गीको धुन वा मनै छुन्छ मेरो त 🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️❤️

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 2 роки тому +7

    Bahu charchit lokpriya gayak kulendra bishwokarma ra lok dohori ki rani tika sanu ko shor ani live dohori ati uskrista dherai ramro lagyo

  • @zeenajoshi5010
    @zeenajoshi5010 2 роки тому +8

    आहा मेरो मनपर्ने कलाकार कुलेन्द्र र टीका बहिनी । रमाइलो दोहोरि

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 роки тому +3

    आहा कति मीठो दोहोरी गित सबै जना ले हेरौ है त ल

  • @durgathapa4921
    @durgathapa4921 2 роки тому +7

    Shital Bhai mitho geet le man choyo
    Sath ma Kulendra Bk ra Tika Baini ko mitho Dohori ramro lagyo
    All unit lai shuvakamana🌹

  • @bhimbk803
    @bhimbk803 2 роки тому +9

    लाेक गित काे दोस्रो राजु परियार हुन कुलेन्द्र दाई🙏🙏🙏

  • @kamalale6177
    @kamalale6177 2 роки тому +6

    आम्मामामामामा !
    क्या धमेकेदार दोहोरि सुनेर म त भावुक भै !
    छिट्टै अर्को भाक सुन्न पाउ !!
    दुबै कडा सलको जबाफ १०० मा १०० !!

  • @gaurialemagar1564
    @gaurialemagar1564 2 роки тому +9

    आहा कति मीठो लय शब्द दुबै जनाको यो होनि दोहोरी भनेको😋😊❣️❣️❣️❣️❣️❣️

  • @Durga803
    @Durga803 2 роки тому +10

    अाहा लाेकदाेहाेरिका हस्ति कुलेन्द् दाजु र तिका दिदिकाे उत्कृष्ट शब्द र स्वर छ।धेरै धेरै सफलताको सुभकामना छ

  • @raazofficialyoutubechannel5337
    @raazofficialyoutubechannel5337 2 роки тому +3

    येती राम्म्रो सॉन्ग आनी मिलेको टुक्का सुन्ना पाऊदा असद्दाई राम्रो लायो अरु पानी धेरई सॉन्ग सुन्ना पाऊ धननेवाद

  • @krishnabahadurbishwakarma1830
    @krishnabahadurbishwakarma1830 2 роки тому +6

    सारै मिठो स्वोर कुलेद्र दाइ को vs. टिका दिदी को धेरै धेरै बधाई छ सबै टिइम लाई, KK,new Delhi, India, 👌👌👌💞💞💞💞💞💞💞🌷🌷🌷💞💞🌷🌷🌷🌷👌👉

  • @khagendragatraj5295
    @khagendragatraj5295 2 роки тому +5

    jati hereni teti herna manlagxa sabda ani voice testai so beautiful song and voice sadhai sunna payois❤️❤️🙏🙏👌👌kulendra sir tika sister🙏🙏👌❤️

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +13

    आहा आज कति राम्रो लाग्यो तर एकल गित एकल आवाज ले भाबुक बनायो

  • @ramanupatha3922
    @ramanupatha3922 2 роки тому +2

    आहा धेरै समयपछि कुलेन्द्र दाजु 🤗🤗😇😇

  • @Hiralohani
    @Hiralohani 2 роки тому +3

    Aaha jati Sunyo utinai sunirahu lagni kulendra Dai ra Tika Sanu sisko aawajma❤️❤️❤️❤️😊😊tukkaki khani live dohoriki Rani Tika sis💝💝 🤗🤗god bless you 🥰💕❣️🙏🙏live dhori Sampurna team🙏🙏
    next part ,2 ???plz

  • @khagendrakumar9675
    @khagendrakumar9675 2 роки тому +4

    Aaha Kati mitho daju and dd lae badhae xa yo vag 2poni xitae linu nw

  • @dnpritty3441
    @dnpritty3441 2 роки тому +8

    लोक दोहोरी गित का राजा ,रानी । पुरै स्टुडियो नै उज्यालो भाछ आज।

  • @yasodhapariyar527
    @yasodhapariyar527 2 роки тому +3

    अती राम्रो छ यो दोहोरी धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट हजुर हरु दुवै जना लाईअरु पनि प्रगति को कामना गर्दछु

  • @bharatkc4655
    @bharatkc4655 2 роки тому +24

    साङ्गीतिक क्षेत्रमा उदाहरणीय कलाकार कुलेनद्र मीठो स्वर तथा अनुशासन मा बस्न सक्ने।दुवै जना कलाकार लाई बधाई तथा शुभकामना।

  • @amitsunar1497
    @amitsunar1497 2 роки тому +10

    आहा जति सुने पनि धित नमर्ने दोहरी गीत अनि मिठो भाका

    • @madhabpokharel3210
      @madhabpokharel3210 2 роки тому

      आहा जति सुने धित नमने दोहरी गीतअति मिठोभाका टीका कोर कुलेनद को

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому +13

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @shyamlalrasaili9309
    @shyamlalrasaili9309 2 роки тому +12

    आज सम्म १५ पटक भन्दा धेरै हेरे अझै मन बुझेको छैन 😘😘thank you #sarangisansar #kulendar #Tika

  • @toprajchhetri7672
    @toprajchhetri7672 2 роки тому +2

    राम्रो कलाकार अनि बिबाह को कुरा मायामा सुन गहना को कुरा निकाल्नु टीका को मन मस्तिष्क सानो देखाएउ नानि मिलेन ! तिमि हारेउ कुलेन्द्र सङ्ग राम्रो प्रसङ्ग लाई धनतिर मोडेउ टीका !! तेसपछि गितको रस मायाको सुरुवात को मज्जा आएन !!

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +7

    जब टीका सानू ले दोहोरी गायको च्यानल देख्छु हेर्न हतार हुन्छ मलाइ शब्द कि खानी रुप कि रानी अनुसासित सरल सोभाब कि धनी र कुलेन्द्र सर को दोहोरी हेर्न असाधै मजा आयो 🇳🇵🇳🇵

  • @bishnugurung9293
    @bishnugurung9293 2 роки тому +20

    कति राम्रो गित गाएकाे हाे टीका र कुलेद्व लाई कालकरहरुलाई बधाई छ

  • @wanemkanxa1588
    @wanemkanxa1588 2 роки тому +3

    Bhakako lagi dhanyabard kulendra biswakrma r Tika sahu bichko dohori mithas sanggitik abhibadan dohori suruwat garnu bhanda pahilo kunai pani geet purba dekhi paschimka geet gaer dohori sunnuko majjanai beglai hundo rahex dhanyabard

  • @kumarithakuri197
    @kumarithakuri197 2 роки тому +4

    आहा कती राम्रो जोडी टिका सानु र कुलेन्द्र भाई हजुर हरू दुवै अनुसासीत गायक लाग्छ मेरो नजरमा 💕💕💕💕💕💕💕💕💕💕💕💕✌✌

  • @nandasingh3408
    @nandasingh3408 2 роки тому +2

    तिका सानू को पोइलो मन्छुने सब्द अनि कुलेन्द्र भाइको सोर अति राम्रो लाग्यो .......

  • @purnaaagri9671
    @purnaaagri9671 2 роки тому +3

    आज को यो सारङी को कार्यक्रम ले आँखा नै रसायो।सितल जि को आमा लाई सिघ्र स्वास्थ लाभ को कामना।टीका बैनी अनि दाङ कि सान को त के कुरा गर्नु।मेरो सबै भन्दा लोक दोहोरी गायक कुलेन्द्र दाइ को गित हेर्न आको म चै।

  • @user-ek6vi4td2t
    @user-ek6vi4td2t 2 роки тому +9

    Wow kulendra da ani tika sisko mitho dohori...

  • @sunilbc5993
    @sunilbc5993 2 роки тому +3

    Aaha katimito lokdohori kulendara daikora tika sanu didi ko live dohori

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 2 роки тому +3

    kulendra ra Tika Duwai atti charchit kalakar Mitho geet gaune kalakar hun Tika sanga Gauna kulendra ji lai nikai Hosiyari bhaera gaunu parne dekhinchha ustai Tika lai pani ahileko Atti Charchit Gayaka hun tika sanu Maili

  • @ramharinewar8389
    @ramharinewar8389 2 роки тому +3

    Kati mitho dohari tika sanu bahini ko

  • @sabinakholaula7052
    @sabinakholaula7052 2 роки тому +2

    यती मिठो स्वर भयका मान्छे किन चलदैन्नै यो इनडस्टिमा कीन यीनीहरुलाई बाच्ने आधार बनाउदैन सरकार दादा सीतल जी हजूरको आमा चाडै ठिक हुनूहुन्छ हजुरका आखाका आसु पुछीने छन्। म भगवान् संग प्रथाना गर्दछु।

  • @purnaaagri9671
    @purnaaagri9671 2 роки тому +6

    दोहोरी का legendry गायक लाई हार्दिक सम्मान

  • @bharatghimire6239
    @bharatghimire6239 2 роки тому +8

    धेरै मिठो दोहोरी जति सुने उति सुनम लाग्ने धेरे धेरै धन्यवाद टिका बहिनी and कुलेन्द्र जि

  • @sarusunar9821
    @sarusunar9821 2 роки тому +20

    आहा कति मिठो दोहोरी सम्मान छ दाजु र दिजु लाई 🙏🙏🙏

  • @ompathak1315
    @ompathak1315 2 роки тому +2

    अत्यन्तै राम्रो शब्द चयन ,सुन्दर सवाल जवाफ, मिठास

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 2 роки тому +5

    अत्यन्त सुन्दर प्रस्तुति भाइ कुलेन्द्र र बहिनी टिका, लाख लाख शुभकामना तथा मनैभरि को बधाई। जति सुने पनि सुनौ सुनौ लाग्ने।

  • @gombista6706
    @gombista6706 2 роки тому +6

    wow निकै मिठो भाका मा सजियको पुरानो गित आज चर्चित गायक गाइका को अवास मा सुन्न पाइयो निकै राम्रो लाग्यो सम्पूर्ण तिमलाई सफल्ता को अग्रिम सु भकामना छ

  • @Rambudhathoki24220
    @Rambudhathoki24220 2 роки тому +2

    भर हुँदै न अल्लारे बैँस को भरी छु मन खाली छु पैसा को wow that's good song 🙏🙏🙏🙏🙏🙏

  • @kulendramuskan6320
    @kulendramuskan6320 2 роки тому +8

    आदरणीय दाइ कुलेन्द्र बिक 🙏🙏

  • @kajithapa7666
    @kajithapa7666 2 роки тому +15

    टीका सानुको निकै कडा अनि असधै राम्रो ,सालिन भद्र दोहोरी,

  • @khemgurung9538
    @khemgurung9538 2 роки тому +42

    आह कति मिठो दोहोरी आनन्द आउने मिठो स्वोर भाई बहिनिलाई सम्मान साराङ्गी परिवारलाई नमन्🙏

  • @bebishabhusal7026
    @bebishabhusal7026 2 роки тому +5

    सितल गुरुङ भाइ को आवाज को दिवाना हु है म त 😍

  • @KrishnaRamja
    @KrishnaRamja 2 роки тому +2

    मेरो दाइ कुलेन्द्र मेरो लागि भगवान ,मेरो भगवानसँग सहकार्य गर्ने मन छ सायद भगवानले जुराउनु हुनेछ विश्वास छ ।🙏🙏🙏

  • @tikaramsapkota4591
    @tikaramsapkota4591 2 роки тому +2

    If possible kulendra n Tika sanu jodi 100% perfect....

  • @dammarbahadurbk853
    @dammarbahadurbk853 2 роки тому +2

    Kulenra dai dherai ramro 💝🥰😍🤛

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 роки тому +2

    Sabin gurung ko sita thapa jastai love story dohori sunne man xa thank you

  • @dipakthapa3065
    @dipakthapa3065 2 роки тому +10

    कमल भाई लाई धन्यवाद बडेा मार्मिक कार्यक्रम ल्याउनु भयो ।

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 2 роки тому +12

    Heavy weight Dohori... very nice... good luck... Kulendra Brother you are the diamond of nepal lok dohori sector...

  • @ishorshresthashrestha6294
    @ishorshresthashrestha6294 2 роки тому +10

    आहा कति मिठो स्वर अनि सुनिरम जस्तो सब्द
    सारै रमाइलो लाग्यो आज को कार्यक्रम
    😍😍😍😍

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +7

    वाउ धेरैपछि सिरमा रिबन भाका दोहरी सुन्न पायो मजा लाग्यो मलाईता

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +6

    कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ 🙏🙏🙏
    अाहा शितल गुरुङ भाईकाे सुमधुर अावाजमा मिठाे गित सारै मार्मिक छ,अामा भन्ने शब्द नै काफि छ।शितल भाइकाे अामालाई शिर्घ स्वास्थ लाभकाे कामना छ।।

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 роки тому +4

    Super shows live dohori Daju kulendra, Dijju Tika Sanu thanks all team members

  • @jayraj3098
    @jayraj3098 2 роки тому +10

    आहा कति शभ्य,शालिन र मायालु दोहोरी,

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 роки тому +5

    Wow nice song My best singer tika g love you beautiful 💕💕

  • @meghraj16066hfjh
    @meghraj16066hfjh 2 роки тому +6

    Waw kulendra dai kasto hensome film ko hero kam hunu hunna aaja geet bala pan yad aayo Sarai ramro xa congratulations all teem lai 🙏🌹🌹💕💕💕💕💕💕💕🙏🙏🌹🌹🌹💕

  • @Bharat12331
    @Bharat12331 2 роки тому +2

    वा!! उत्कृष्ट कार्यक्रम।।
    अत्यन्तै मन पर्यो।।।
    सारंगी संसारले इन्द्रेनी भन्दा बढी मार्केट रिशु पर्छ है कमल सर ज्यु।।। हामि सहयोग गर्ने तयार छौ।।।

  • @bhimoli530
    @bhimoli530 2 роки тому +2

    आहा कति राम्रो पुरानो भाका यस्तै अरु पनि पुरानो भाकाको प्रतीक्षा मा छु है

  • @DineshSharma-ex3vs
    @DineshSharma-ex3vs 2 роки тому +4

    Man parne gayak madya ka yak Hun kulendra biswokarma🙏🏼🙏🏼

  • @nareshlama9924
    @nareshlama9924 2 роки тому +4

    Kulendar daiko dohori asaddai manparyo badhaixa

  • @kunwarhum9843
    @kunwarhum9843 2 роки тому +4

    Tika baini ra Kulenra dada ko very nice super 👌 song 👌

  • @eakbahadur8859
    @eakbahadur8859 2 роки тому +2

    सबैलाई नमस्कार छ धेरै मिठो साेर कुलेदूृ दाजि सानू बहिनिकाे अर्को भाग लयउनु हाेला