कबिता भनेको एस्लाइ भनिन्छ । सुदेश सत्याल को कबिता हरु 4/5 पटक नदोहोर्याइ चित्त नै बुझ्दैन। सुदेश दाजु को फ्यान जति एक जुट हौ त कति रछौ। एउट फ्यान क्ल्ब खोलौ सुदेश सर को सहयोग को लाइ
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई

Udes is creating a dashing history in the field of nepali literature especially in the domain of poem. Disastrous expression against social ills and soothing and sonorous expression for nature. Good luck boy
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई Mohan acharya jalad UK London
सुदेश दाइको प्राय सबै कबिताहरु सुन्नी र हेर्नी गर्छु ।एकदम मन पर्छ ।प्रत्यक्ष हेर्न र सुन्न मन छ।तर कसरी सम्भब छ थाहा नै भएन ।यदि मिल्छ भनी यो अओसर प्रदान गरिदिनु होला।
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
कबिता भनेको एस्लाइ भनिन्छ । सुदेश सत्याल को कबिता हरु 4/5 पटक नदोहोर्याइ चित्त नै बुझ्दैन। सुदेश दाजु को फ्यान जति एक जुट हौ त कति रछौ। एउट फ्यान क्ल्ब खोलौ सुदेश सर को सहयोग को लाइ
Same here
😍
Ma yo bhanai ko pura support garxu. Maile k garna sakxu ma tayar xu.
सुदेश सत्यालको न्याय हराएको देश भन्ने शीर्षकको कविता सुनेर साह्रै सुन्दर लाग्यो।सलाम छ भाइ सुदेश सत्याललाई।
तपाईं प्रती मेरो उच्च सम्मान🙏 sudesh जि जति सुने पनि सुनी बसम जस्तो तपाईं को कबिता अनि ती मन छुने शब्द ❤️❤️
वर्दी नै अपराध गर्दछ स्वयं के मृत्यु व्यापार हो?
हत्यारा जति भेटिने शहर नै त्यो बालुवाटार हो।
वाह!👍👍
Waahhhh
🙋♂️
Sai chha yr
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
"रित्त्तो आगनको तिमी मखमली फर्केर आउ घर " वाह गजव!
अझै सुनिरहन पाउ महोदय
साह्रै ब्यङ्ग्य छ भाइको कबितामा सार्दुलबिक्रिडित छन्द कबिता त जति सुने पनि कान नघअघाउने ।
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
@@IndrenijaladMHN plz subscribe ua-cam.com/video/2gppDfDkHe8/v-deo.html
जति सुनेपनि नअघाइने कस्तो कवीताहरु लेख्नुहुन्छ हो सुदेशजी !
नयाँ पुस्ताका कबिहरुमा सुदेश सत्याल र नवराज पराजुली लाई सुनिरहदा सधैं मेरा आँखा रसाउने गर्छ ।
शब्द शब्दहरुले निशब्द बनाईदिन्छ अनि आवाजले नतमस्तक 🙏🙏🙏🙏🙏
🙏🏻❤️
अती मार्मिक ब्याग्री छ।
वा वा ! समयसापेक्ष कविता ।
salute !
🙏🏻
दमदार प्रसतुती दाजु
सुन्छु मैले कविता तपाइको सधै ए युबटुब पुर्याइदे खबर!!
नमन,कविजी ।निरन्तरता पाइरहियोस ।
🙏🏻
Sudesh Jee, you are the real Chhanda Kabi. The contents of poems are awesome and deserving.
सुदेश सर गजब दाम्मी बहुत मजा आयो तपाईंका कविता सुन्दा अनि हेर्दा
धन्यवाद ! कबिज्यु ! कविताले मन छियाछिया पार्यो ।
🙏🏻
Udes is creating a dashing history in the field of nepali literature especially in the domain of poem. Disastrous expression against social ills and soothing and sonorous expression for nature.
Good luck boy
Jati suneni sunna man lagirahancha hajur ko kabita.ekdamai ramro x tyo mitho awaj.kasto hola amma ko kokh pabitra.sabaile yasto xora kaha pauxan ra.dherai mathi pugnu.hamro suvkamana x.
❤️❤️
एक्दमै उम्दा सिर्जना एवं वाचनकला पनि।
धेरै लामो समयको प्रतिक्षापछि अाज सुदेसलाई देखन पाइयो मैले सुनेजति जतिछन कहिले अघाइन बेला बेला पुरानै भएपनि हेर्छु म त।।
जति सुनेपनी नपुग्ने सुनौँ सुनौँ लाग्ने अदभूत कला सुदेस सरको।
ब्याग्यपूर्ण छ कबिता।
मन्धमुग्ध💕💕💕
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
Mohan acharya jalad
UK London
वाह कविता
सलाम छ,
सुदेश सत्याल सर
यस्तो पो हुनु पर्छ त कबिता भनेको ...
सुदेश सर १बर्ष भयाे हजुरकाे अावाजकाे पर्खामा धन्यवाद
म पनि
@@deepudarpan8165 plz subscribe ua-cam.com/video/2gppDfDkHe8/v-deo.html
सुदेश दाइको प्राय सबै कबिताहरु सुन्नी र हेर्नी गर्छु ।एकदम मन पर्छ ।प्रत्यक्ष हेर्न र सुन्न मन छ।तर कसरी सम्भब छ थाहा नै भएन ।यदि मिल्छ भनी यो अओसर प्रदान गरिदिनु होला।
कुन ठाउँमा हुनुहुन्छ? Www.Facebook.Com/rachanabachan मा सुचना थियो!!
अहिले त म थानकोट kathmandu ma ho
Shova Parajuli Page follow garnuhola. You will get notices!
दमदार कविता को लागि कवि भाइ लाई मनै देखि नमन
वाह सन्देश सर म त तपाईं को ठुलो फेन है सबै कविता हेर्छ भेटे जति
Very nice sir thanks rachanabachan
❤️
सार्है राम्रो दाइ, मन छोयो मेरो, आँखा धुरुक्कै रोयो ।
🙏🏻
सुदेस सत्याल साहित्य को हिरोको कबिताले सारै मन छुन्छ।
Sadai ramro hjur ko kabita
कडा लेख्ने र झन कडा वाचन गर्ने मान्छे
Wow kabita sudesh satyal g aja dherai pragati ko subhakamana
उहाँको हरेक कवितामा दम छ
Nice sir
मारेर आमा किन खेल्नु होली
नाङ्गिन्छ धरती कपडा नखोली !
मन छुने किवता
जय सुदेश जय सत्य ल...watching from seoul korea
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
@@IndrenijaladMHN plz subscribe ua-cam.com/video/2gppDfDkHe8/v-deo.html
गज्जब छ 🥰
राधिका झै फसे फूल बारीहरु...
कृष्ण लिला न हुन् बाँस घारीहरु।
फुक्न जान्यो भने प्रेमको बाँसुरी...
काखमै आउँछिन् बिश्वकी सुन्दरी😍😍।।
🙏🏻
@@rachanabachan ..
Jati here pani na aagaune.. 😍
तपाईंको रचना ले मन छुन्छ ।
साहित्य जगतको हिरो 🙏🙏👍️👍️
🙏🏻
महोदय वाह😍😍😍😍
आज पनि सान्दर्भिक छ
जय सुदेश सत्याल , भगवानलाई दोष दिन पर्दैन , नेता चोर दैत्य भएपछि
धन्य बाद बाबु।,,🙏🙏🙏
You are great brother 🥰🥰🥰🥰
🙏🏻
साह्रै घतलाग्दो कविता वाचन।
निकै राम्रा र जोसिला!
Wow great 👍 sary sahi 6 sary maha aayo yo ho ne ta kabita
मेरो एकदम मन पर्ने कवि ।
plz subscribe ua-cam.com/video/2gppDfDkHe8/v-deo.html
Love you bro from caldas Portugal 😌
Great! Thanks from Rachanabachan, Australia
धेरै राम्रो कविता मन छाेयाे ।
साचो कुरा सहि कुराे।
उल्का हो महोदय
#diffrentmovepradiprodan
दाइ हजुरको 5 Year सङत छ म सङ एक दम राम्रो कबिता लेख्नुहुन्छ अझै प्रगती गर्दै जानु
plz subscribe ua-cam.com/video/2gppDfDkHe8/v-deo.html
Jati sunepani panmarne waha waha
Kabi sudes ko naya kabita ko parkhaima the sune sarai gajjab korea seoul bata..
basuri poem is best.....wawawa man xoyo
Jama vitra lukaaunu bamharu padkiyos xuna satha nai. Wow
Great glamour in the poem
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
Dheri ramero kabita mero terfa batt 1000%
🙏🏻❤️
अति राम्रो छ मन पर्यो मलाई पनि। #Do_do_what_you_can_better
🙏🏻
वाह प्यारा कवि सुदेश सत्त्याल वाह
दमदार कविता
I wish I can hear to him live.
जय देश ,जय नेपाली साहित्य
Jay hos.... kabi jiuuu
Wow ❤❤❤
wa.. re wa.. babal xa dajoie..
अति मिठो .....
कबी सुदेश सत्यालमा मैले महा कबी देवकोटा,कवी सिरोमणी लेख नाथ पौडेल र बाल कृष्ण सम को झ्ल्को पाउछु
😊😊🙏🏻
@@rachanabachan ..
Samay sandarvik kabita. thanks sudesh satyal
JAYA HOS NEPALKO...
wow! Jhataro kada rahex.
Wow speechless 😍😍😍
जय श्री ॐ,,
गज्जब दाजु😍
babbal cha sir
Hatyara haru vetine sahar nai tyo baluatar ho!!!
Toiching poem.🔥
Wow. Amazing ❤️
जबर्जस्त कविता
100% right
Wow wow wow...
Very veri superb poems and the poet
भाइ सुदेश सत्यालकाे कविता प्रत्यक्ष सुन्न नपाए पनि युटुबमा इजरायलबाट हेर्ने गरेकी छु।
Hora hajur
@@ournepal3749 plz subscribe ua-cam.com/video/2gppDfDkHe8/v-deo.html
Powerful 🙏🙏✊✊✌✌😎😎
Yek dam ramro ! Feri arko upload ko aash gardai .....
There is a new upload with a new poem. Please check.
Excellent and heart touching
very nice and heart touching thanks
मीठो
Wow man chhune kabita
नमन!!
राम्रो छ
wow nice
❤️
wow wonderful
गजब अत्याधिक गजब
😍😍😍wow
Wow😍😍😍😍