नेपाली गजलका बादशाह गजल सुनाउदा दर्शकको आखाँभरि आँसु😢😥 Pradip Rodan|मफलर|अरुको भलो चिताउने जमना छैन

Поділитися
Вставка
  • Опубліковано 3 гру 2024

КОМЕНТАРІ • 244

  • @poozachhetri2811
    @poozachhetri2811 2 роки тому +35

    ए! प्यारो दाजु किन यति मिठो लेख्नुहुन्छ ? 😘

  • @rajkumarshah1234-h4e
    @rajkumarshah1234-h4e 11 місяців тому +3

    यथार्थवादी लोकप्रिय गजलकार प्रिय दाई प्रदिप रोदनमा हार्दिक नमन्।❤

  • @pradyumnabhandari5751
    @pradyumnabhandari5751 Рік тому +9

    यथार्थबादी गजलहरू, दैनिकि नै हुने शब्दहरू , साधुबाद ।

  • @bindukhanaldahal5242
    @bindukhanaldahal5242 2 роки тому +3

    लेखाइ त यस्ताे हाेस् जसले नेपाली जनमानसका जुनसुकै भाेगाई छुन सक्छ धन्यवाद कवि महाेदय ।

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 2 роки тому +2

    कति मिठो गजल क्या मजा लाग्छ सुन्न कता कता त आशु पनि बहन थाल्छ प्रदिप रोधन वा

  • @bhuvankarki9951
    @bhuvankarki9951 2 роки тому +50

    प्रदिप दाइ को गजल सुनेर नै गजल सुन्ने बानी परेको छ !

    • @kbofficial6209
      @kbofficial6209 Рік тому +1

      हजुर

    • @coolmax9738
      @coolmax9738 Рік тому +1

      @@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 Рік тому

      @@kbofficial6209 ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 Рік тому +1

      @@kbofficial6209 ???????????????????????????????????????????????????

    • @coolmax9738
      @coolmax9738 Рік тому

      @@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

  • @bicharighale4571
    @bicharighale4571 2 роки тому +36

    मिठो गजल सुन्दा - सुन्दै आफै भित्र मरे
    सपनाको कुरा गर्नु भो यादहरुमा आशु झरे !
    प्रेममय शब्दहरु मिठा आवाजले लट्ठ परे
    झस्किएर यता उती हेरे प्रदीपको गजल सुन्दैछु अरे !

  • @nayachautari
    @nayachautari Рік тому +8

    अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमस्कार 🙏 #nayachautari

  • @PahadiKrishna
    @PahadiKrishna Рік тому +2

    सर्वप्रिय गजलकार आदरणीय व्यक्तित्व प्रदीप रोदन ज्यू लाई धेरै सम्मान❤।

  • @शिव-स2झ
    @शिव-स2झ 8 місяців тому +1

    रोदन दाइ।।।तपाइको हरेक गजल मुटुको ढुकढुकी भएको छ करोडौं मनको।।।धेरै धेरै नमन दाइ ❤️🧡💛💜💚

  • @timilsinarajeshowr8987
    @timilsinarajeshowr8987 2 роки тому +14

    जसरी महकबि ले स्वाद लाई सुङ्दछु र बासना लाई देक्दछु भन्नु हूँथ्यो तेसैगरी तपाईंका हरेक शब्द मा देवकोटा लाई सम्जिरहेको छु .तपाईं लाई जन्म दिने बुवा आमा लाई प्रणाम !!

  • @sayaadhikari412
    @sayaadhikari412 2 роки тому +15

    सबैको प्रिय प्रदीप जी💕👏👏🙏हरेक शब्दहरुमा छुट्टै जीवन लुकेको पाए😔हजुरका गजल सुन्दा हजुर गजल कै लागि बन्नु भएको हो जस्तो लाग्छ,जसको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको महसुस गरे💕👏हजुरका धेरै शब्दले मुटु नै भक्कानियो😔
    हजुरको यात्रा कहिल्यै नटुङ्गीयोस, हामी गजल प्रेमी हजुरका हरेक अनि नया नया रचनाहरुको भोका श्रोता हरुलाई टुहुरो कहिल्यै नबनाइसेला💕🙏
    अत्यन्तै उत्कृष्ट💕👏👏

  • @bhandari-unib
    @bhandari-unib 2 роки тому +2

    एउटै मन कति चोटि जित्नुहुन्छ प्रदिप दाइ तपाइको शब्द शब्द ले मलाइ भावुक बनाउछ,र जिन्दगी जिउने प्रेरणा पनि दिन्छ। तपाइलाइ सुनेपछी जिन्दगी लाई नजिकै बाट जिउन सकिन्छ धेरै धेरै धन्याबाद गजल मार्फत आफैलाइ मुल्यांकन गर्न सक्षम बनाउनु भएकोमा।

  • @राजश्रेष्ठ-त6ख

    यस्तो मन भक्कानिने गरी बोलेको पनि सधैं सुनिरहु लाग्छ।
    गुरु नमन साथै शुभकामना

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm 9 місяців тому

    नमन !
    कति सुन्दर अनि सशक्त प्रस्तुति । नेपाली गजललाई साच्चै एउटा उचाइ दिनु भएको छ , विनयशीलता , विनम्रतापूर्ण धाराप्रवाह बोल्ने शैली अनि भावमा ओशोको प्रभाव देखिन्छ। यो उचाइले अझै माथि उडान भरोस शुभकामना छ।🙏

  • @sanju_gurung278
    @sanju_gurung278 2 роки тому +8

    वाह! मर्मस्पर्शी गजल सदैव सुन्न पाउँ रोदन सर्🙏🙏🙏

  • @manishkarki5300
    @manishkarki5300 Рік тому +1

    अती सरल,मीठो,गहकिलो शब्द भण्डार को खानी प्रदिप गुरु हार्दिक नमन।🙏

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 2 роки тому +6

    यो भाइको गजल निकै प्रिय लाग्छ

  • @tankaadhikari3883
    @tankaadhikari3883 2 роки тому +11

    नेपाली खासियता अनि सहित्य अतिनै दम्दार छ।
    हामिले अन्तरास्ट्रिय जगत लाई येहि साहित्य को उद्गम स्थल पवित्र भुमी नेपाल हो भनेर चिनाउन सकियोस।
    जय साहित्य

    • @whiteelephant8434
      @whiteelephant8434 2 роки тому

      गजलको उदगम अरब ,उर्दू हुँदै नेपाल पुगेको हो।

  • @sangambabuamgain4651
    @sangambabuamgain4651 Рік тому +1

    मैले पनि मन देखि हेर्दै छु मन सार्है खुसि लाग्छ हजुरको गजल सुन्न पाउदा❤

  • @laxmanbayadi
    @laxmanbayadi 2 роки тому +13

    सधैं यसरीनै सुनिरहन पाईयोस् शुभकामना गुरु

  • @dipakkumardahal3003
    @dipakkumardahal3003 2 роки тому +3

    धेरै के भनौं !अत्यन्त उत्कृष्ट !!
    धेरै शुभकामना !!!

  • @sarojshrestha3492
    @sarojshrestha3492 2 роки тому +5

    सधै यसरी नै सुन्न र पढ्न पाइयोस् शुभकामना 🎉🎉🎉

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Рік тому +1

    प्रदिपका गजलहरु असाध्य राेचक, प्रेरक र मर्मस्पर्सि छन ।❤❤❤

  • @bhatatrokaya9116
    @bhatatrokaya9116 Рік тому +1

    धेरै राम्रो गजलका सेरहरु बधाई छ प्रदीप सर ।

  • @girrajoli3707
    @girrajoli3707 2 роки тому +4

    कति मीठो गजल भाव विबहल

  • @MagarGN
    @MagarGN 2 роки тому +1

    प्रदिप गुरुको गजल सुन्यो पढ्यो भने मात्र गजल जस्तो गजल लाग्छ ❣️😍

  • @ramchamling9363
    @ramchamling9363 2 роки тому +12

    सुन्दर तथा मर्मस्पर्शी गजलको लागि धन्यवाद भाइ प्रदिप लाई ।

  • @pradeepmayal3882
    @pradeepmayal3882 Рік тому

    आहा सारै मन छाेयाे दादा हजुरकाे मिठास शक्दले ।।

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 11 місяців тому

    अत्यन्तै सुन्दर गजल!!😢जति सुने पनि सुन्न मन लागिरहने धेरै धेरै शुभकामना छ!!

  • @bipanapaudel
    @bipanapaudel Рік тому +1

    धेरै रामो गजलहरु प्रदिप सर प्रगतिको शुभकामना🙏🌠👌

  • @sarojshrestha3492
    @sarojshrestha3492 2 роки тому +6

    प्रदिप भाइ को गजल ले गजल सुन्ने बानी पर्यो मफुलर को सबै गजल सुन्ने र पढ्ने इच्छा धोको छ🙏🙏

  • @basnetvlogs9293
    @basnetvlogs9293 2 роки тому +5

    आहा जतिसुकै सुनेपनी धित नमर्ने तपाईंको हरेक गजल साथै हरेक बोलिको शब्द कति मिठो!!

  • @BishalOli-hf8rw
    @BishalOli-hf8rw 2 місяці тому

    हजुर को बोलिनै काफी छ गजल को त झन कुरै नगरौं i miss you

  • @motivate8437
    @motivate8437 Рік тому +3

    कस्तो मन छुने लेख्नु हुन्छ सर

  • @tekrajpariyar2348
    @tekrajpariyar2348 Рік тому +12

    अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमन 🙏

  • @akcollection233
    @akcollection233 2 роки тому +1

    हजुरको हरेक मन देखिको शब्द मनमा नै प्रहार छ ।

  • @sabinashrestha1822
    @sabinashrestha1822 2 роки тому +2

    सर्बो उत्कृष्ट गजल दाजु हजुरको मन छुने ❤️🤗🙏

  • @govindakunwar3574
    @govindakunwar3574 Рік тому +3

    हार्दिक बधाई सशक्त गजलकारलाई !

  • @sudhabhim3097
    @sudhabhim3097 2 роки тому +2

    गजलका बादशहा गुरुवर प्रमोद रोदन ज्यु लाई हार्दिक हार्दिक धन्यवाद साथै मफलरले उचाई छुवस हार्दिक शुभकामना

  • @nigambhandari631
    @nigambhandari631 2 роки тому +1

    गजब! मन र मस्तिष्क छोयो।।।।
    वाह! क्या गजब गजल!!!!

  • @MITRABIJAYAB0912
    @MITRABIJAYAB0912 2 роки тому +3

    उत्कृष्ट रचना कवि ज्यु ।।

  • @munaregmi5440
    @munaregmi5440 2 роки тому +2

    कति मिठो लेख्नुहुन्छ आहा ❤

  • @Hamronarikot
    @Hamronarikot Рік тому +1

    उहाँको शब्द शब्द ले हरेक कोटि मन छुन्छ उहाँका धेरै गजल सुन्ने गर्छु 👌👌👌👌

  • @lalitshahi3718
    @lalitshahi3718 2 роки тому +7

    जय होस
    प्रदिप रोदन!

  • @thakuri12345
    @thakuri12345 11 місяців тому +1

    कति राम्रो गजल वा

  • @DBRai-fy7xl
    @DBRai-fy7xl 2 роки тому +1

    Wah wah Rodan jiu ghayal bhaye ma tah tapai ko yo pratyek gajal sabda haru le.🙏👌❤️

  • @sushil7567
    @sushil7567 Рік тому

    ❤❤जय युबालाइ साथछ छ गजलकार रोदनजीको जय

  • @Helloall2013
    @Helloall2013 2 роки тому +2

    Sarai khatra gajalkar Rodan ji . Keep up the good work .

  • @munagautam9562
    @munagautam9562 5 місяців тому

    सारैनै राम्रो शब्दहरू💕💕

  • @teamabba8620
    @teamabba8620 2 роки тому +2

    Jati sune pani sunirahan man lagne gajal.kati mitha sabdaharu.

  • @arjunsharma4963
    @arjunsharma4963 11 місяців тому

    वाउ वाउ म कसरी बयान गरौ इ सब्दको❤❤❤❤❤❤❤❤

  • @niruacharya870
    @niruacharya870 2 роки тому +3

    Always fan of your words ...super #pradip rodhan

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 Рік тому +2

    धेरै अघी देखी हजुरको गजल सुनदै आएको छु ।आसाधयै हृदय सपरषी लागछ । शब्द छनौट र शब्द बाचन , यथार्थ हृदय विदारक अनी भाव वयक्त शैली को तारिफ कसरी गरु।
    हजुर जसतो बौधिक र साहित्य बिधाले तेसरोलिङगी समुदायको व्यथा र पिडाहरुलाइ कलम को प्रयोग गर्दै केही गजलहरु प्रस्तुत गर्नु भए सारहै आभारी हुने थिए ।
    पिङकी गुरूङ ।

  • @rajendrashrestha618
    @rajendrashrestha618 Рік тому +1

    शब्दहरु प्रेममय सपनाको गजल .

  • @basudevgyawali2344
    @basudevgyawali2344 Рік тому +1

    गजल को आधुनिकीकरण गर्ने योग्य ब्यक्तित्व।।सुभकामना

  • @rameshaujigitkar4933
    @rameshaujigitkar4933 Рік тому +2

    अति मार्मिक सर

  • @Khusirahadi123
    @Khusirahadi123 5 місяців тому

    कति मिथो भाव बोकेकाति सब्दहरुको प्रहार🙏🙏🙏🙏🙏😢😢😢😢

  • @jiwansanjyal9737
    @jiwansanjyal9737 2 роки тому +2

    दाइ हजुर को हरेक सब्दहरुमा यथार्थ को कहानी लुकेको छ।

  • @madhavprasad7066
    @madhavprasad7066 2 роки тому +2

    दामी-दामी👍👍👍💐💐💐

  • @rajbikramchand327
    @rajbikramchand327 Рік тому

    मन्त्रमुग्ध भैयो ,रोदन जी

  • @anitashrestha4856
    @anitashrestha4856 2 роки тому +4

    Naman swami ji,🙏🙏💐 Asim pragti suv kamna💐🙏🙏

  • @ashokdhakal3051
    @ashokdhakal3051 Рік тому +1

    Pardip daii ko gajal suna da sarii maja laga chh ,

  • @mero9597
    @mero9597 4 місяці тому

    Every day I listen your gajal lovely gajal❤❤ From India

  • @prabeshshah3631
    @prabeshshah3631 2 роки тому +4

    वा! गजब राम्रो ।

  • @GobindRaiEntertainment
    @GobindRaiEntertainment 2 роки тому +1

    अभिव्यक्ति सुन्दर , गजल बोल्ने शैलि सुन्दर, मानिसहरुको भिडहरुलाइ सम्बोधन गर्ने शैली सुन्दर।🙏🙏🙏🙏

  • @gulshantandon774
    @gulshantandon774 2 роки тому +3

    Sadharan baktitto, asadharan lekhan, utkrista rachana ustai mitho baachan👉❤️❤️🙌🙌keep it up brother 💪🇳🇵🇳🇵

  • @UpendraBist-j7t
    @UpendraBist-j7t 3 місяці тому

    Kati ramro man hai sir ko hai sunu aghai layo hai ❤❤

  • @samsherbasnet1168
    @samsherbasnet1168 2 роки тому +1

    नमन गुरु 🙏🙏🙏♥️♥️♥️
    Wow Nice man chhuyo💟💟💟💟💚💚💚

  • @rojishrl3535
    @rojishrl3535 2 роки тому +4

    Sarai marmik....❤️❤️❤️

  • @diamoondrai4259
    @diamoondrai4259 Рік тому +1

    मनै छुने शब्दहरु😊

  • @DipakSijapati
    @DipakSijapati 5 місяців тому

    सुनम् सुनम् लाग्ने गजल प्रदिप दादाको

  • @kusumrai717
    @kusumrai717 2 роки тому +1

    आहा सार्है सुन्दर 😘😘👏👏🙏🙏

  • @bhuvankarki9951
    @bhuvankarki9951 2 роки тому +4

    मलाई सम्झेर निदाउनु भन्छौ तिमी
    तिमी लाई सम्झेर कहाँ निदाउन सकिन्छ !

  • @ratansaud1391
    @ratansaud1391 2 роки тому +3

    दाई माया छ!!

  • @harisharanupreti2174
    @harisharanupreti2174 Рік тому +5

    He is living in different dimension for sure.. For me he is the greatest poet of this generation. ❤

  • @tekendrashah
    @tekendrashah Рік тому +1

    Saral bhav ❤❤

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial 2 роки тому +1

    kati milaayera bolna jannubhako 💖🙏

  • @dekendrathapa23
    @dekendrathapa23 2 роки тому +4

    Ekdam manparne gajalkar 🥰😍

  • @surroundings3321
    @surroundings3321 11 місяців тому

    wow dai तपाईको यो motivation vedio nai काफी छ❤❤❤

  • @bhupishahu2857
    @bhupishahu2857 10 місяців тому

    वा गजब गजब प्रदीप दाई

  • @Saralhhhh
    @Saralhhhh 2 роки тому +1

    मन आनन्द भयो।

  • @prajeshgelal8688
    @prajeshgelal8688 2 роки тому +14

    I just fell in love with his gajal .in his gajal there is truth inside that story

  • @pradiprodan
    @pradiprodan 2 роки тому +7

    हार्दिक आभार DW Nepal र सम्पुर्ण आदरणीय आत्मीय तपाइँमा 😍🤗🤗

  • @arunsigdel8760
    @arunsigdel8760 Рік тому +1

    What a word ! Hardik Naman !

  • @maharmb4471
    @maharmb4471 2 роки тому +2

    जति चाेटी हेरे सुने पनि नअघाउने म

  • @SilentPoet74
    @SilentPoet74 10 місяців тому

    एकप्रकारको हाँस्न आउँछ मलाई।😊❤

  • @RBmagar_Official
    @RBmagar_Official 2 роки тому +4

    .जय नेपाली साहित्य

  • @bikashthakulla1749
    @bikashthakulla1749 2 роки тому +2

    मलाई मन पर्ने एक गजलकार तपाईं पनि हुनुहुन्छ गुरु

  • @gobindpungireesh
    @gobindpungireesh 2 роки тому +3

    वाह गजलहरु

  • @homsangraula1025
    @homsangraula1025 Рік тому +1

    मुटु छुयो ❤

  • @kabitaadhikari3090
    @kabitaadhikari3090 2 роки тому +15

    U never failed to amaze me with ur creation. Just wow🙏💝

  • @gsamtim7813
    @gsamtim7813 2 роки тому +5

    What a powerful words!

  • @karamrajmagar9079
    @karamrajmagar9079 Рік тому +1

    Aajo samm gajal sune ko thiyan pardip sir tapai ko gajal sune paxi ajhai sunu sunu lagyo wowowo❤❤❤❤❤❤❤❤❤❤

  • @mirakatuwal3860
    @mirakatuwal3860 2 роки тому +3

    wow hardik naman dada❤️❤️🙏🙏

  • @बखतबहादुरबिष्ट

    वाह दाजु😘😘

  • @pomnaryan6741
    @pomnaryan6741 Рік тому +2

    प्रकृतिले दियकाे उपहार हाे माटाे आमालाइ जस्तै माया गर्न सिक यहि माटाको निम्ति सहिद बन्छन सपूत हरु आमालाई जस्तै माया गर्न सिक

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 роки тому +1

    दामी दामी

  • @blackdiamond3dnepalihindie691
    @blackdiamond3dnepalihindie691 2 роки тому +2

    धेरैले खत्रा गजलकार भन्दा रैछन्। तर प्रदिप दाइ तपाईलाई आफू चाहि कस्तो लाग्छ???।। मलाई चाहि वाचन ठिकै लाग्यो अनि कुनै-कुनै शेरहरु पनि ठिकै। दमदार चाहिँ लागेन सत्ये कुरा। गजलका शेरहरु आहा लाग्ने गरि बगेका छैनन्।

    • @nileshsinghthaquri7855
      @nileshsinghthaquri7855 Рік тому

      खै आहा लाग्ने कस्ता गजल हुने रैछ्न सुनम्न त

  • @काजीप्रवासी
    @काजीप्रवासी 2 роки тому +1

    दामी महोदय❤❤❤🙏🙏