महाकविको महात्म्य, शिरोमणिको सम्झना र सुदेशका कविताको गाथा | Tamasoma Jyotirgamaya | AP1HD

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 113

  • @Purbiyasaurav
    @Purbiyasaurav Рік тому +8

    धेरै दिनदेखि यस कार्यक्रममा सुदेश सत्याल ज्यूलाई देख्न र सुन्न मन थियो देख्न पाईयो सारै खुशि लाग्यो 🌻

  • @reshamrajghimire5807
    @reshamrajghimire5807 Рік тому +3

    नयाँ युगको एउटा प्रेरणाको स्रोत हुनुहुन्छ कवि सुदेश सत्याल जि । देख्न सुन्न पाइयो धेरै खुसी लाग्यो । ❣️

  • @gopendrarijal9132
    @gopendrarijal9132 Рік тому +5

    महत्वपूर्ण सम्वाद यात्री सर । आजका युवाहरुले सुन्नै पर्ने हो । पद्य कविता मलाइ पनि राम्रो लाग्छ तर छ्न्द मिलाउन सक्दिन । गद्यमा प्रयास गर्छु तर आफैँलाइ चित्त बुझ्दैन । यात्री सर आफैँमा शालिन र भाषा प्रेमी हुनुहुन्छ । यस्ता जोशिला होसिला युवाहरु लाई प्रस्तुत गर्दा कार्यक्रमको गरिमा बढेको छ । जदौ !

  • @dhundirajkoirala5249
    @dhundirajkoirala5249 Рік тому +1

    सलाम छ तपाईं लाई सुदेस जि।तपाईं को प्रतिभा सधैभरी नदि र वायु जस्तै बगिरहोस

  • @baburamrimal9988
    @baburamrimal9988 Рік тому +6

    हामि सम्पुर्ण नेपालिको जय होस 🙏🙏💐💐❤️❤️ आजको यो सुन्दर कार्यक्रमको लागि टिकाराम सरलाइ धन्यवाद आज कबि सुदेश सत्याल ज्युबाट कानलाइ सुन्दर बनाउनेकाम भयो धन्यवाद टिकाराम सर 🙏🙏💐💐❤️❤️

  • @naturalfeel9447
    @naturalfeel9447 Рік тому +3

    सरस सटीक र मीठास साहित्य त्यसमा पद्यमय माहौल निकै खुसी लाग्यो । २०६० साल तिर त्रि चन्द कलेजमा हामी नेपाली साहित्यका विद्यार्थी ले यस्तै छन्द कविता वाचन गरेको झल्को मेटाउने अवसर बन्यो सादूवाद टीका जी अनि नव कवि जी लाई
    जदौं।

  • @Roshan19939
    @Roshan19939 Рік тому +3

    सुदेश भाई लाई अागामी दिनकाे लागि शुभकामना

  • @ganeshchapagai789
    @ganeshchapagai789 Рік тому +1

    सुदेश जी मलाई निकै मन पर्ने सर्जक हुन्। नयाँ र परिपक्व रचनाहरू सिर्जना भइरहुन। तमसोमा ज्योतिर्गमयलाई धन्यवाद!

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 Рік тому

    बर्तमानका मेरो मनपर्ने कवि सुधेस सत्याल

  • @samasharma3812
    @samasharma3812 Рік тому +2

    सशक्त युवा कविवर श्री सुदेश सत्याल ज्यूलाई जन समक्ष ल्यायिदिनु भएकोमा टिकाराम यात्री ज्यूलाई सआभार धन्यवाद !

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 Рік тому

    सुदेश सत्याल तथा टीकाराम यात्री ज्यू हरुलाइ मुरीमुरी शुभकामना !शुभकामना !सुदेश सत्यालका कविता सुन्छु। मेसेन्जर कुराकानी गरेका थियौं ।

  • @chandrashrestha805
    @chandrashrestha805 Рік тому

    टिकाराम सर लाई मेरो अनुरोध ज्ञान गँगा पुस्तक पढ्नुस एकपटक......................

  • @raiyogaraj6812
    @raiyogaraj6812 Рік тому +1

    आगामी कुनैपनि एपिसोडमा गजलकार प्रदिप "रोदन" ज्यूलाई ल्याउनुहोला। धन्यवाद टिकाराम सर।

  • @krishnasubedi6982
    @krishnasubedi6982 Рік тому +7

    Young poet, he seems like genuine in literature ❤❤

  • @susmitabhandari7715
    @susmitabhandari7715 Рік тому +1

    सार्है उत्कृष्ट लाग्यो कार्यक्रम 🙏🙏

  • @gangagahatraj2413
    @gangagahatraj2413 Рік тому +2

    कवि भाइ ,धेरै बधाई छ ।सुन्दर बिचारकाे लागि खुशी लाग्याे।

  • @sitasapkota4790
    @sitasapkota4790 Рік тому +1

    सुन्दर कार्यक्रम विष्लेषण बहुत उत्कृष्ठ लाग्यो जय होस् 🙏

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 Рік тому +1

    अन्तिम तिरको श्लोकले अत्यन्त राम्रो लाग्यो💚💚💚

  • @bhanukandel1349
    @bhanukandel1349 Рік тому +1

    कति मिठो!

  • @dambardc9584
    @dambardc9584 Рік тому +1

    एक दमै मन खायो 🌷🌺 बधाई हो।

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 Рік тому +5

    Amazing poet. Following and listening to every poem by him. Wish you an amazing future.

  • @dipakpaudel9057
    @dipakpaudel9057 Рік тому

    आहा भन्न मन लायो🙏🙏🙏

  • @sitasapkota4790
    @sitasapkota4790 Рік тому

    कुवेर मर्ला धनले थिचेर बहुत सुंदर 🙏

  • @अनिलप्रसादज्ञवाली

    हजुरको साथमा सुदेश सत्याल
    आहा

  • @paudelbakery340
    @paudelbakery340 Рік тому

    Manparne manxe manparne kabi. Dhanyabad yatri sirlai

  • @riyashacreation5768
    @riyashacreation5768 Рік тому +1

    आनन्द लाग्यो

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 Рік тому

    आहा! निकै सुन्दर कार्यक्रम। आनन्द आयो।

  • @bhupupandeymusic
    @bhupupandeymusic Рік тому

    aaha! aananda aayo 🥰

  • @kailashkhatriofficial
    @kailashkhatriofficial Рік тому +1

    आहा बहुत खुसी लाग्यो गुरु❤❤

  • @manoharkafle8146
    @manoharkafle8146 Рік тому

    राम्रो प्रस्तोता र कबिज्यु दुबै । यस्तै य्स्स्तै सुन्न पाइयोस

  • @mankakura8444
    @mankakura8444 Рік тому

    साहित्य मन पराउनेहरु ♥️♥️

  • @anamoladhikari9660
    @anamoladhikari9660 Рік тому

    साह्रै गज्जब प्रस्तुती, बुलन्द आवाज, प्रिय श्रष्टा।

  • @ronix4176
    @ronix4176 Рік тому +1

    गज्जब लाग्याे

  • @roshanadhikari1384
    @roshanadhikari1384 Рік тому +1

    मनमोहक प्रस्तुति ।।।।

  • @devendravlog9244
    @devendravlog9244 Рік тому

    यूके वाट हेर्दै छु h।

  • @bishnubabu
    @bishnubabu Рік тому +6

    टीकारामजी नमस्ते। होईन अतिथिलाई बस्न कति असजिलो ठाउँ बनाउनुभएको हो? बिचर कवि खुट्टा बटारेर बसेका छन्। अतिथि पनि खुट्टा भित्र एउटा खोपीजस्तो बनाईदिएर सजिलोसँग बस्न मिल्ने बनाउनेतिर ध्यान दिने हो कि?

  • @shresyan618
    @shresyan618 Рік тому +4

    Legend of our generation ❤

  • @shivakhatiwada8536
    @shivakhatiwada8536 Рік тому +1

    कवि सुदेस सत्यालको कवित्व थप अगाडि बढोस्। शुभकामना

  • @billant8818
    @billant8818 Рік тому +1

    Dherai ramro

  • @bharatacharya4136
    @bharatacharya4136 Рік тому +1

    आहा ! ❣️❣️❣️🙏🙏

  • @dilushahi1432
    @dilushahi1432 Рік тому +1

    अति सुन्दर

  • @kiranpokhrel8809
    @kiranpokhrel8809 Рік тому

    हामीलाई युवा चर्चित गजलकार प्रदिप रोदन चाहियो तमसो मा।

  • @buddhipaudel5783
    @buddhipaudel5783 Рік тому

    Wonderful brother

  • @devkotasurendra
    @devkotasurendra Рік тому

    गज्जब गज्जब

  • @manilabhattarai2920
    @manilabhattarai2920 Рік тому +2

    कार्यक्रम पुरै हेरे, तर कता कता के के नपुगे जस्तो लाग्यो, हुनत सुदेश सत्याल भन्ने बित्तिकै..त्यो पनि तमसोमा ज्योतिर्गमय, टिकाराम यात्रीको साथ.. अपेक्षा धेरै राखेर होला

  • @ichchhathapa5234
    @ichchhathapa5234 Рік тому

    अति सुन्दर 😊

  • @bimalbhusal4591
    @bimalbhusal4591 Рік тому +3

    Great poet !!!

  • @himarajdhamala3916
    @himarajdhamala3916 Рік тому +1

    हामी सबै को जय होस्🙏

  • @dineshpathak40
    @dineshpathak40 Рік тому +1

    thank u for great episode

  • @pathakprakash820
    @pathakprakash820 Рік тому

    गज्जब दाई 💕💕

  • @jbbhusalsharma2242
    @jbbhusalsharma2242 Рік тому

    so much interesting , good to see this.

  • @bharatdhungana3686
    @bharatdhungana3686 Рік тому

    मनोज भण्डारीको छन्दले त्यो भुमी पवित्र भएको हेर्ने तिब्र मन छ । यहाँ आउनु भन्दा पहिले सुदेश जिले पनि मनोज जि को बारेमा सोच्नु पर्ने हो ।

  • @ashoktimalsina6760
    @ashoktimalsina6760 Рік тому

    Yogeshwor amatya sanga ko interview herna paye huni yatri sir😊😍😊

  • @janakrajawasthi8372
    @janakrajawasthi8372 Рік тому +1

    दिव्य संवाद ।💜💜💙

  • @binodshrestha488
    @binodshrestha488 Рік тому +1

    Very very nice❤❤❤❤❤

  • @rambabuneupane3368
    @rambabuneupane3368 Рік тому

    Future star of Nepali poem

  • @tikarampariyar5870
    @tikarampariyar5870 Рік тому

    शब्द र अर्थकाे सहभाव नै साहित्य हाे भनिन्छ। यसकाे प्रयाेगात्मक सिर्जनसिलता लाई प्रष्फुटन गर्नु भयाे कविवर सत्याल सरले। अानन्दकाे अाभाष दिलाईदिनु भयाे अाभारि छु । कबितामा पद्य बिधा अधिक मन पर्छ। यात्रि सर र कवि प्रति हार्दिक नमन।🙏तर कबिजिले पुर्बज कबिहरुकाे नाम लिदा अलि अपमान गरे जस्ताे लाग्याे जस्ताे उच्चारण घिमिरे, देबकाेटा, लेखनाथ पुरैनाम भने के जाला र ससम्मान सहित हाेला नि अझ

  • @ronashblontamang
    @ronashblontamang Рік тому

    अदभूत

  • @binodadhikari2451
    @binodadhikari2451 Рік тому +1

    Great poet, next episode ma poet Acharya Manoj Bhandari

  • @santoshghimire3087
    @santoshghimire3087 Рік тому

    आहा !! दिव्य

  • @nabinbhusalrecites
    @nabinbhusalrecites Рік тому

    aananda anubhut bhayo 😍

  • @pramilachapagain7676
    @pramilachapagain7676 Рік тому

    Aannd lagyo karykram suner

  • @physicsouruniverse2798
    @physicsouruniverse2798 Рік тому +1

    you are legend of nepali poet

  • @nepolianunisexsalon4062
    @nepolianunisexsalon4062 Рік тому

    Sundar❤

  • @baidikdarshan
    @baidikdarshan Рік тому

  • @Kawai492
    @Kawai492 Рік тому +4

    Yatri should get kirat scholars in order to discuss about kirat mundhum. In pluralistic societies as Nepal holds kiratism hinduism and buddhism .....

  • @uneshchhetri9895
    @uneshchhetri9895 Рік тому +1

    महाकवि शिरोमणि राष्ट्र कबि आदिकवि लाई नाम मात्र लिएर सम्बोधन गर्दा खल्लो लागो अग्रज हरु को नाम लिदा संमान सग लिनु भएको भए अझै राम्रो हुने थियो आधार संमान भाव ले कृतक भएर लिनु पर्थो तर सुदेश जि ले लिनु भएन तपाईं उदाउदो नेपाली साहित्य को एउटा तारा ले नेपाली सांहित्य का महान नक्षत्र हरु को अब देखि कुनै पनि कार्यक्रम मा उहाँ हरु का मान पदवि हरु लाई ससम्मान ह्र्दय देखि नै लिनु हुने छ भन्ने अपेक्षा राख्दछु धन्यवाद

    • @induadhikari1029
      @induadhikari1029 Рік тому

      मनमा लागेको कुरा गरिदिनु भयो। धन्यबाद उमेश जी।

  • @pathakprakash7130
    @pathakprakash7130 Рік тому

    kya bat dai🥰🥰🥰

  • @bhojanyatra945
    @bhojanyatra945 Рік тому +1

    Wow❤

  • @kirtirazz1
    @kirtirazz1 Рік тому

    Maja aayo👍🙏😍🇳🇵

  • @laxmanbk7858
    @laxmanbk7858 Рік тому

    great poet

  • @swikritidahal8433
    @swikritidahal8433 Рік тому +1

    Wow

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 Рік тому

    अाधि बाटाे उपन्यासका सर्जक कृष्ण धाराबासि जि काे अन्तर्बार्ता पनि हेर्न पाय हुनि सम्भब भय सम्म ।।🎉🎉

  • @bishwabandhuregmi8447
    @bishwabandhuregmi8447 Рік тому

    उत्कृष्ट छ । तर आवाज अति मधुरो भयो, केही बढाएको भए राम्रो हुन्थ्यो ।

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 Рік тому +1

    अब प्रदिप रोदन लाई लिनु पर्यो

  • @maniprnjalmanipranjal9421
    @maniprnjalmanipranjal9421 Рік тому +1

    कवि जी!"कुँज्दछ्यौ " हैन है,"कुँद्दछ्यौ शालिग्राम" छ,सुधार्नुहोला।

  • @nirmalabhattarai6292
    @nirmalabhattarai6292 Рік тому +1

    प्रतीक्षा सकियो

  • @prakashdhital3519
    @prakashdhital3519 Рік тому +2

    🙏🙏🙏🙏❤️❤️❤️

  • @nirmalabhattarai6292
    @nirmalabhattarai6292 Рік тому

    आहा !!

  • @parmeshworkoirala3068
    @parmeshworkoirala3068 Рік тому +2

    🙏🙏🙏🙏

  • @spandansatyal4075
    @spandansatyal4075 Рік тому +1

    ❤️❤️

  • @sharathisharma4071
    @sharathisharma4071 Рік тому

    Namaste

  • @madhabkhanal5592
    @madhabkhanal5592 Рік тому +1

    आक्रोश पोख्थे उ बेला कवितामा। सुदेश सत्याल अब बल्ल सहि कवि भएछन् ।

  • @officialchanel9652
    @officialchanel9652 Рік тому +1

    😍😍😍

  • @shivakafle5815
    @shivakafle5815 Рік тому

    आहा

  • @ResearchKB
    @ResearchKB Рік тому +1

    तिमी पनि एक हौ।।

  • @bakehouse9955
    @bakehouse9955 Рік тому

    Hello tikaram sir
    Can you call saru guragai

  • @bkbibek7335
    @bkbibek7335 Рік тому

    Please bring BKShivani in your next interview

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Рік тому

    टिकाराम ज्यु अर्जुन प्रसाईं स्वतन्त्र काठमाडौ क्षेत्र न. -४ बाट उठेको उम्मेदवार लाई तपाईं ले ignorance गर्नुभयो भने याद राख्नुस भोलि नेपाली राजनीति अर्जुन कुमार प्रसाईं को बाटो लाग्ने निश्चित छ कृपया वहालाई स्थान दिनुहोला।

  • @bivekgautam9134
    @bivekgautam9134 Рік тому +1

    एक घन्टा छोटो भयो!

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 Рік тому

    अब एकपटक प्रदीप रोदनलाई ल्याउनु होला !

  • @rasuwalikabi4324
    @rasuwalikabi4324 Рік тому

    निकै बेजोड

  • @WaiWimp
    @WaiWimp Рік тому

    Kabi Govinda raj binodi dherai underrated , dekhna paam yatri ji

  • @pampe5275
    @pampe5275 Рік тому

    From fb post

  • @bkbibek7335
    @bkbibek7335 Рік тому

    👍

  • @stangautam5209
    @stangautam5209 Рік тому

    Mohan baidhya lai lyaunu paryo

  • @bidhyashreesingh2898
    @bidhyashreesingh2898 Рік тому

    💙😊

  • @justhere3565
    @justhere3565 Місяць тому

    42:47

  • @fullknowledge44
    @fullknowledge44 Рік тому +2

    तपाईं सबैले सानो सहयोग गर्नुस न है!!😍😍
    म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏

  • @jbbhusalsharma2242
    @jbbhusalsharma2242 Рік тому

    why did you insult him before starting program??