तिमी अर्कैकी भयौ भन्ने खवर, कानमा पर्यो तेही दिनबाट यो जिन्दगी, डुबानमा पर्यो पूरा भयो परालहरुको, गुन्द्री बन्ने सपना जब चोटैचोट खाएको हत्तासो, तानमा पर्यो.... वाह.........वाह...........वाह................प्रदिप रोदन सर
काँधमा हालेको सल जस्तै हो सम्बन्ध पनि जसलाई बेला बेलामा मिलाई रहनुपर्छ। ** डाक्टर साब म चामल बेचेर जचाउन आएको हु बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुसहोस। वाह । वाह वाह प्रदिप रोदन सर,
प्रदिप सर म त्यति गजल सुन्ने मान्छे त थिइन तर जब हजुरका शेर हरु सुनेनी कसम भावुक बनाइदियो हजुरको खोजी खोजी सुन्न थालेको छु यदि मेरो यो कमेन्ट पढ्दै हुनुहुन्छ भने कृपया हजुरलाइ लाइभ सुन्न र हेर्न कहाँ पाइन्छ होला एक चोटि भेटेर लाइभ सुन्ने अवसर दिनुहोस गुरु सास्टङ्ग दण्डवत प्रणाम गुरु 😍😍
K vanm sir ma hajurko gajalma fidaa vaya ma fyan hajurko dherai ramro xa ra agami dinharuma pani asarinai pargati gardai janus shubhakamana chha hajjrlai
आभारी छु गित गजल र शितल साथ रचना वाचन प्रती!! साथै यहाँ हरु सम्पुर्णमा यो हौसला र स्नेहको लागि हृदयत आभार
💞💞💞💝💝
I am your big fan
Man xune
@@arjunbdr8928 हृदयत आभार
@@khadakgiri2800 आभारी छु प्रिय यो स्नेहको लागि
आज के सुनम के सुनम भएर एकपटक फेरि दाजुको गजल सुन्न यता आएँ म 😍😍
🙏🏻 धन्यवाद💕
आभारी छु गित गजल र शीतल सङ्ग!! आभार रचना वाचन र आभार सम्पुर्ण यहाँ हरुको एक नजर मेरो लागि लाख हुनेछ्😍😍
❣️
सर हजुर लाई कन्ट्याक कसरी गर्ने? म प्रोग्राम म्यानेज गर्दै छु!! हजुर को न. दिनु न
अति मार्मिक गजल लेखन अनि बाचनशैली दमदार छ
प्रेमिकालाइ उपहारमा हार दिदा सम्मपनि
उसले पढ्दा बेचेको आमाको तिलहरि सम्झिएन...... वाह क्या मार्मिक अनि समय सान्दर्भिक गजल ❣️❣️❣️प्रदिप सर
तिमी अर्कैकी भयौ भन्ने खवर, कानमा पर्यो
तेही दिनबाट यो जिन्दगी, डुबानमा पर्यो
पूरा भयो परालहरुको, गुन्द्री बन्ने सपना
जब चोटैचोट खाएको हत्तासो, तानमा पर्यो....
वाह.........वाह...........वाह................प्रदिप रोदन सर
आभारम
काँधमा हालेको सल जस्तै हो सम्बन्ध पनि
जसलाई बेला बेलामा मिलाई रहनुपर्छ।
**
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु
बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुसहोस।
वाह ।
वाह
वाह
प्रदिप रोदन सर,
सारै मन छुने हुन्छन प्रदिप सरका गजलहरु!!
गजलहरु नायाब त छन नै , प्रस्तुती झन प्रभाबकारी छ है |
यहाँ हरु सम्पुर्ण मा हार्दिक नमन सहित आभार ब्यक्त गर्दछु!
#diffrentmovepradiprodan
तालि बजाउनेले धर्य गरून् थोरै । अनर्थ भयो ।तालिको.............!
Dr साप म चामल बेचेर जचाउन आउएको छु
बिन्ती मलाइ खाली पेट मा खाने दबाइ दिनु ।
wow प्रदिप रोदन सर ।।। सबै गजलहरु राम्रो लायो ।।।। दामी ।
आभारी छु सर
आहा सुन्न कति मज्जा गजल❤❤
पछि छाती टेकेर हिड्छ मुटु जलाएर हिड्छ
यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिड्छ ❤️
bullet xa hai mitra
आभारी छु
Tqsm
गजल भाव,वाचन झनै गायन वाह रोदन दाजी✌✌💕💕💘💘
आभारम प्रिय
डाक्टर साप यी शब्दले मन छाेयाे प्रिय दाजु।।
🙏🏻
प्रदीप जि नेपाली गजलको वादशाह हो, यसरी नै जबर्जस्त निरन्तरताको कामना ।
म पैसा हराएर न्याय खोज्न आएको हुँ
दस्तुर तिर्नुपर्छ निवेदनको तपाई भन्नुहुन्छ
वा वा वा वा रोदन गुरु
आभारम सर
पैसा हराएर न्याय खोज्न आएको हुं ,
दस्तुर तिर्नुपर्छ निवेदनको तपाईं भन्नुहुन्छ ,,
क्या बात !!!
🙏🏻
भाग्री भन्ने चिज येस्तै हो कुनै फुल मन्दिरमा कुनै फुल चिहानमा वाह वाह 💜💙
आहा म पैसा हराएर खोज्न आएको हु ,,तपाई निवेदनको दस्तुर तिर्नुपर्छ भन्नु हुन्छ ,,छिमेकी हुनुको गर्व मलाई असाध्यै छ
🙏🏻
Wow Cotai Cot khaeko hataso damdar salam cha hajur
🙏🏻
एकदम यथार्थपरक सिर्जना। मन्छुने गज़ल । ❤ धेरै माया भारत बाट 🇮🇳⚔️🇮🇳
wow yesto po gajal paisa haraera ani khadhma haleko sal jasto wow damdar gajal hajur badhai cha
🙏🏻
खरो शब्द अनि प्रस्तुती ! बेजोड लाग्यो !
#TankaChaulagainPoetry !
tqsm sir
वाह वाह ! हरेक गजलहरु उत्कृष्ट सर
हरेक गजलमा यथार्थ छ इतिहास छ वाहा सर ...!!!
🙏
सबै बाचन गरेका गजल अति मार्मिक अनी सन्देश मुलक छन । मन छोयो!!!!!
आभारम
प्रदिप सर म त्यति गजल सुन्ने मान्छे त थिइन तर जब हजुरका शेर हरु सुनेनी कसम भावुक बनाइदियो
हजुरको खोजी खोजी सुन्न थालेको छु यदि मेरो यो कमेन्ट पढ्दै हुनुहुन्छ भने कृपया हजुरलाइ लाइभ सुन्न र हेर्न कहाँ पाइन्छ होला एक चोटि भेटेर लाइभ सुन्ने अवसर दिनुहोस गुरु
सास्टङ्ग दण्डवत प्रणाम गुरु 😍😍
प्रदिपलाई फेसबुकमा फलो हर्नुहोला। Different Move भन्ने युट्युब चायानलतिर पनि भेटिनुहुन्छ।
आभारी छु सर लौ न भेट गरौँ
Wao wao super harts touching gajal
🙏🏻
तब सम्म धामीझाँक्री जन्मी रहन्छन
जब सम्म दुर्गमा ओखती देख्न पाउदैन्न ।
Sabda xanautpani kata kata bata saknuhudoraexa ?? Are bafre mareko xa mareko xa gajal le wow 😍😍👏👏
Gajal nabujhe pani waa waa ra kya baat moraharu sab indian rahechhan
त्यो हल्ला गर्ने हरुले गर्दा गजल सुन्न दिएनन !! बाहिर निकालेर बाचन गर्नुपर्ने थ्यो !!
कडा
प्रदिप रोदन भाइ सेल्युट छ तपाईं लाई
सारै राम्रो गजल ।
सलाम महोदय
महोदय मिस यु
wow just wow!! Pradip Mahodaya, its awesome gajal!!!!
आभार महोदय
मारा उल्का गजल वाह दाइ गायन पनि उत्तिकै
पृय आभार
वाह! रोदन गुरु वाह !आगो लगाउनु हुन्छ हजुरले😍😍
कस्काे लागि किनेको थिए सम्झिन नसकेपछि
एक प्रेमी अचेल अाफै पाेते लाएर हिड्छ । वाह ! वाह !!
आभारी छु
j
यो लाइन आहा कति मार्मिक
गजल सम्राट प्रदीप रोदन ❤
Pradip is king by gajal... Love u da
दोहोराई दोहोराई हेरेको छु तै पनि धित मर्दैन गुरु ।।
🙏🏻
wwaawaa daju kada gajal
Nikai kada
Sabdha sabdhama dham xa wow Kya gajal
२०७८ मा आएर प्रदिप दाजुको गजल पुन हेर्ने को को हुनुहुन्छ !! सार्है मन छुने गजल !!
Kadhma haleko sal jastai ho jaslie bele bela milairahanu parxa❤️❤️❤️
🙏🏻
Awesome.
Mind blowing words.
जसले युग परिवर्तन गर्ने साहास राख्छ ।
निकै र्ाम्रा रचना ।
❤️
गजल होस त यस्तो। 💕💕💕💕
K vanm sir ma hajurko gajalma fidaa vaya ma fyan hajurko dherai ramro xa ra agami dinharuma pani asarinai pargati gardai janus shubhakamana chha hajjrlai
यसर्थ पनि मलाइ ठूलो हुने रहर नजागेको हो,
हजारले बजार खुजुराले जती देख्न पाउदैन।
सलाम छ प्रदीप जि
वाह वाह, क्या बात।
वाह! दाजु दामी😍😍😘😘
वाह! प्यारा
आहा दाजु
🙏🏻
Wowww.....Awesome
वाह ।।। प्रदिप जी
🙏🏻
वा वा
Pradip guru
😊
I like pardep sir
🙏🏻
डाक्टर साब म चामल बेचेर जचाउन आयेको हु
बिन्ती मलाइ खाली पेटमा खाने दबाइ दिनुस !!
whaa 😑😍😊
😜
Wow so beautiful lyrics
wow khai petma khane dabai dinuhos dami
🙏🏻
वा गजल दाई
हैट मार्यो!
Luv u pardip sir
वाह गजल 🌹🌹
वाह दाजु
supar gajal supar
🙏🏻
Dherai ramro pradip sir
वा वा वा दामि अन्तिम शेर
Jay hos
Wow वाह वाह
🙏🏻
Kati halla gareka hun
😁
एक दम सुन्दर गजलहरु दाइ।
सलुट गर्छु तपाइलाइ
ग्रेट
गजलकार प्रदिप सर्को प्रस्तुती स्वागत मनन योग्य छ
आभार
No words for gazal
❤️
waw waw dami gajal
अाहा !अति मिठाे ....
वाह वाह वाह 😍
Katy ramro yr.. My heartly tach
मार्यो यार।।साच्चिकै रोदन देखियो।।
😍😍
Kada ekdam kada
वाह सर धेरै राम्रो
कहाँ फुट्छ माया पखालिन्छ कहिले पखाल्ने सिन्दूर हो र फुटाल्ने चुरा हो
🙏
Wow nice god bls u
Wow wow
आहा😘😘
Wawa pradip dai
Wow... gazal dami..
Wawa kya dami
वाह!
🙏🏻
owww owww words
🙏🏻❤️
Wow damdar lagyo
💕💕💕