गज्जब प्रस्तुति ! चाहे जुनसुकै क्षेत्रमा होस्, जिज्ञासा र प्रश्न नै उत्तरको निम्ति अनिवार्य प्रस्थानविन्दु हो ! विस्मयकारी विधान र विचित्रका विडम्बनाहरूलाई प्रश्न गर्दै उत्तर पहिल्याउन प्रेरित गर्ने लेखनाथीय प्रयत्नको रोचक काव्यशृङ्खला ! सानो अनुरोध: तपाईंको परिचयमा आस्थाले हिन्दू हुनुपर्नेमा अस्थाले हुन गएछ, कृपया सच्याउनुहोला है ? ❤🌿🌺🙏
मैले मञ्जरीले छापेको उक्त कृतिको त्यो कविता पढ्न पाएको छैन । अतः उत्तर दिन अप्ठ्यारो पर्यो । दुर्गा साहित्य भण्डार वाराणसीबाट प्रकाशित बुद्धिविनोद कृतिमा भएको पाठ भिडियोमा छ । मञ्जरीवाला मलाई पठाइदिन सक्नुहुन्छ ?
सारै सु मधुर आवाज
भगवान श्री कृष्ण को यस्तै आवाज हुनु पर्छ ❤
वा!वाह!सानैदेखि अामाका मुखबाट सुन्दै अाएका श्लोक यति मधुर अावाजमा सुन्न पाइयाे ।धन्य धन्य
कवि शिरोमणि का विभिन्न क्षेत्रका जिज्ञासा् र प्रश्न दुनियाँ का अगाडि राख्नु भयको भब्य सुन्दर काव्य!
वेदान्त कविता आहा कति राम्रो 🕉️🕉️🙏🙏🌹🌹
बहुत सुन्दर बाचन
बहुत बहुत धन्यवाद आपको
गुरु हजुरले जनाको मलाई नी जान्न मन् लाग्यो 🙏
guru shiva tandav strotam ko artha pani upload garnun huncha ki vanney asha gardeko chu.......Jay guru dev
ॐ❤
Beautiful ❤after watching tikaraam sir . ❤❤#BuddhiBinod
Sir , I want to learn Sanskrit language. How can I please recommend me some books or materials.
From basic step
Please start watching youtube videos.
❤❤ good
त्वं तत् मनः जानासि ? सुन्दर: काव्यपाठ:
मजा आयाे❤🙏
21:50
ॐ
आह!😍
Yatri bata yatra suruvayo mero hajur sanga jodine 🙏
❤❤
ऋतंभरा दोश्रो चरण कहिले ?
आतुर 🎉🎉
आहा !आहा !
🙏❤
गज्जब प्रस्तुति ! चाहे जुनसुकै क्षेत्रमा होस्, जिज्ञासा र प्रश्न नै उत्तरको निम्ति अनिवार्य प्रस्थानविन्दु हो ! विस्मयकारी विधान र विचित्रका विडम्बनाहरूलाई प्रश्न गर्दै उत्तर पहिल्याउन प्रेरित गर्ने लेखनाथीय प्रयत्नको रोचक काव्यशृङ्खला ! सानो अनुरोध: तपाईंको परिचयमा आस्थाले हिन्दू हुनुपर्नेमा अस्थाले हुन गएछ, कृपया सच्याउनुहोला है ? ❤🌿🌺🙏
धन्यवाद ❤
ramro
यो कविता रचनाकार एक कनै महर्षि ऋषिमुनी नै हुन कि के हो? अति गहिरो भावको काव्य
❤❤
❤
tikaram sir ko bata yeta aaya
प्रभु कुन छन्द कुन हो
'मञ्जरी' ले छापेको नयाँ किताबमा त पूरै बेग्लै छ त कवि जी ! कुरो प्रष्ट पारिदिनुपर्यो ! 🌺🙏
विद्वान् कविले त गाँठो फुकाइदिनुपर्यो नि ! 🌺🙏
यी पङ्क्तिहरू भएको पुस्तक कुनचाहिँ हो ? कहाँ पाइन्छ ? नयाँमा किन छैन ? उत्तर पाऊँ, कविज्यू ! 🌿🌺🙏
मैले मञ्जरीले छापेको उक्त कृतिको त्यो कविता पढ्न पाएको छैन । अतः उत्तर दिन अप्ठ्यारो पर्यो । दुर्गा साहित्य भण्डार वाराणसीबाट प्रकाशित बुद्धिविनोद कृतिमा भएको पाठ भिडियोमा छ । मञ्जरीवाला मलाई पठाइदिन सक्नुहुन्छ ?
मसँग एउटा अतिरिक्त पुस्तक छ पनि । तर कहाँ र कसरी पठाइदिनेहोला हजुर ? 🌺🙏
यहाँको messenger मा पठाएको छु, पढेर प्रतिक्रिया पाऊँ...!!!🌿🌺🙏
गुरु ! एउटा दुःख दिनु दिनु पर्ने भयो । अगाडि नै माफी चाहन्छु । कुन छन्द कुन रसमा बढी सुहाउँछ, लेखिदिनुहोस् न ल ?
1.श्रृङ्गार
2. वीर
3. करुण
4. हास्य
5. रौद्र
6. भयानक
7. बीभत्स
8. अद्भुत
9. शान्त
यो चाहिँ मलाई खास विश्वास नलागेर हो ।
❤❤
❤❤