नातीका प्रश्नले हजुरबुबाका आँखा रसाए, गला अवरुद्ध भो ! | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 22 бер 2023
  • टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    #tikaramyatri #theyatri

КОМЕНТАРІ • 133

  • @saugatneupane2254
    @saugatneupane2254 9 місяців тому +5

    हजुरबुवा प्रति हाद्विक नमन् 🙏🙏🙏

  • @premoli5671
    @premoli5671 Рік тому +20

    साह्रै राम्रो र यादगार संवाद साथै ९६ वर्षिय हजुरबुवाको दर्शन गर्नै अवसर जुराउनु भयो धेरै धेरै धन्यावाद छ ।

  • @kharausebs
    @kharausebs Рік тому +1

    टिकारामजी,
    तपाइको अन्तरबार्ता धेरै हेर्यो, तपाइको थर यात्री के होला भन्ने उत्सुकता थियो , आज थाहा भयो चम्लागाई हुनुहुदोरैछ।
    टिकारामजी, तपाई सच्चै सफल व्यक्ति, तपाइको प्रसंसा गर्ने म्धेको म पनि एक हू। तपाइलाई बदाई र सफलता को अज्जै धेरै शुभकामना।
    हजुरबालाई मेरो नमस्कार अनि यस्तो नातीको हजुरबा हुनुभएकोमा बदाई।

  • @DiamondJoshi
    @DiamondJoshi Рік тому +3

    हजुरबुवाले क्या गज्जब ऐतिहासिक संवाद गर्नुभयो, अत्यन्तै सुन्दर लाग्यो, आँखा नै रसाए।

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 Рік тому +4

    नमन हजुरबुवालाई🙏सुस्वास्थ्य र दीर्घायुकाे कामना ।

  • @sandipbhatta2835
    @sandipbhatta2835 Рік тому +4

    हजुरबुबा को पुरानो कुरा सुन्दा रमाइलो लागो ❤

  • @ganeshbajagain8429
    @ganeshbajagain8429 Рік тому +2

    नमस्कार हजुरबुबा । यात्री जी वास्तवमानै राम्रो विउ विजनको फल हुनुहुन्छ ।

  • @gurungkanxa9381
    @gurungkanxa9381 Рік тому +4

    दर्शन नमन हजुरबुवालाई।🙏

  • @anjanpremi
    @anjanpremi Рік тому +1

    hajur buwa sewaro🙏🏻🙏🏻🙏🏻....

  • @pravabaral4354
    @pravabaral4354 Рік тому +2

    अत्यन्त उदार र काेमल हृदयकाे हुनुहुँदाे रहेछ हजुरबुबा ।उहाँलाई नमन अनि सुस्वास्थ्य र दीर्घायुकाे कामना ।🙏🙏

  • @robertwilliam2113
    @robertwilliam2113 Рік тому +2

    हजुरबुवाको याद पुनर्ताजकी बनाइदिएको मा यात्री जीलाई धेरै धेरै धन्यवाद !!

  • @SRIMAN2021
    @SRIMAN2021 Рік тому +4

    मजस्ता गाउमा बस्ने ३०बर्ष बिकास क्षेत्रमा लागेका मानिसको पालो आउछकि आउदैन। सबैभन्दा मलाई मन पर्ने सुन्ने कार्यक्रम टिाराम जीको हो। जुन सत्य हुन्छ, यथार्थ हुन्छ र ज्ञानबर्धक हुन्छ। आग्रह र पुरबाग्रहबाट मूक्त हुनु हुन्छ।

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому +1

    टीकाराम यात्री नेपालीको नामि पत्रकार मध्ये अगाडीकै पत्रकारमा नाम पर्ने लाघ्छ । आज हजुरबुबा को अन्तरबार्ता समेटेर राम्रो गर्नु भयो । अनुहार पनि नाति हरुरबुवाको मिल्दोरहेछ । यहि हजुरबुबाको दु:ख संघर्षको परिणाम पनि होनी आज नेपालमा राम्रो पत्रकार नेपालीले पाउनु । अब बुवा र आमा लाई एकसाथ राखेर अन्तरबार्ता लिनुहोला । इतिहास बनेर बस्नेछ र दर्सकले पनि हेर्न पाउनेछौ ।

  • @dillirampandey6736
    @dillirampandey6736 Рік тому +1

    Hajurbalai dherai dherai namaskar, Tikasarlai, pani dhanyabad

  • @mithilasharma2932
    @mithilasharma2932 Рік тому +6

    उकुष्ट प्रस्तुति ❤ हार्दिक नमन हजुरबुबा 💕🙏💕

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali Рік тому +1

    साह्रै राम्रो सम्बाद्,सर लाई यो कला पुख्र्यौली संस्कृति ले दिएको जस्तो लाज्ञो|

  • @user-ev3ds8kd1z
    @user-ev3ds8kd1z 5 місяців тому

    Tikaram sir ma hajur ba lai salam

  • @sulavsharma3955
    @sulavsharma3955 5 місяців тому

    जिबन्त छ यो कुरा र शब्दहरू सुन्न पाए मन तन खुशी भयो नमन मन देखि❤

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +1

    जे होस् हजुर बाबा को कुरा सुनेर पुरानो मेरो बुबाले आमाले भनेको , सम्झना आयो।टीका सर नमस्कार ❤❤❤❤

  • @mahendrachudal6664
    @mahendrachudal6664 Рік тому +1

    हाम्रो पनि पहाड जन्मस्थान फुलबारी साबिक ५ नम्बर नै हो ।।नाति बाजे संबाद अति राम्रो।

  • @skmagar1191
    @skmagar1191 Рік тому +2

    संसार कै भाग्यशाली तपाईं, यो एेतिहासिक क्षण सबैको जिवनमा आउदैन , हामी पनि धन्य भयौ हजुरबालाई सुन्न र देख्न पाएर तर अन्तरवार्ता छोटो भयो नि ! बल्ल त हजुरबा खुल्दै हुनुहुन्थ्यो 🙇🙏

  • @tirthadahal555
    @tirthadahal555 9 місяців тому

    आहा कति रमाईला हजुरबुबा जयहोस गौरादहका मुलखम्बा

  • @user-ep7qg4tq3q
    @user-ep7qg4tq3q Рік тому +2

    दाई साउण्ड प्रष्ट नभएकाले लोभलाग्दो गरी सुन्न सकिन मन भएर पनि। के गरु त नि!!

  • @anitanepal2257
    @anitanepal2257 Рік тому +1

    हजुरबुवालाई नमन्🙏🙏अत्यन्तै मन पर्छ।टीकाराम sirko संवाद ❤❤

  • @jethodahal3799
    @jethodahal3799 Рік тому +2

    हजुरबुबा प्रति हार्दिक नमन गर्न चाहन्छु।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @primerose1244
    @primerose1244 Рік тому +3

    Kati lucky hajur tikaram jiu🙏

  • @madanbasnet3363
    @madanbasnet3363 11 місяців тому

    तपाइको भिडियो नहेरि आभार प्रकट गरे टिकारामजि।अब पुरै भिडियो हेर्छु।हजुरबालाइ प्रणाम🙏🙏🙏🙏

  • @Binduthepro
    @Binduthepro 9 місяців тому

    हजुरबुबा प्रती हार्दिक नमन्🙏❣️❣️

  • @kumardc3948
    @kumardc3948 Рік тому +1

    यात्रि जि को नेपाली बुझ्ने बाजे कडा!!!
    कयौं नेपाली भन्दा ट्यालेन्ट बाजे☺️😎

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому +1

    दर्शन हजुरबुबा

  • @santoshpokharel3168
    @santoshpokharel3168 Рік тому +2

    यो प्रस्तुती सारै मन पर्यो , टिकाराम भाई, यस संसारमा हुनुहुन्न मेरो पिताजी आज साच्चिनै याद आयो,

  • @JamunaDahal-bx3pj
    @JamunaDahal-bx3pj 5 місяців тому

    Hajur ba namaskar god bless you

  • @YubrajPokhrel-tu6et
    @YubrajPokhrel-tu6et Рік тому +1

    namaskarmero chhimeki buba laai ramro sambad yatri ji

  • @taranathdahal2748
    @taranathdahal2748 10 місяців тому

    बुबाको अन्तर्वार्ता हेरियो धेरै खुशी लाग्यो दसैंमा नवमिको दिन मलाई पनि वहाँ ले टिकालाएर दहिचिउरा केरा खाएको थाहा छ।

  • @ambikasubedi8864
    @ambikasubedi8864 Рік тому

    हजुरबुवाको आरोग्य एवम् दिर्घायुको कामना🙏🙏

  • @dhanjitgurung7361
    @dhanjitgurung7361 Рік тому +2

    भाग्यमानी टिकाराम सर ।।।

  • @ganeshgurung2380
    @ganeshgurung2380 Рік тому +1

    टीका राम सर को टिपिकल नेपाली शब्दहरु बोल्नु हुन्छ सारै राम्रो लाग्छ

  • @dilushahi1432
    @dilushahi1432 Рік тому

    सारै राम्रो हजुर बुबा लाई देख्न पाइयो खुशी लाग्यो

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +2

    I salute to very inspiring hardworking nonagenarian man. Keep living healthy

  • @user-su9pu8mu2l
    @user-su9pu8mu2l 10 місяців тому

    सुस्वास्थ्य,दिर्घायु,को कमना हजुर बुवा ❤❤🙏🙏

  • @user-qp4ws8gc6q
    @user-qp4ws8gc6q Рік тому +1

    Thanks for sharing an intimate conversation!!! Appreciated!!

  • @laxmibhatt5612
    @laxmibhatt5612 Рік тому +1

    सुन्दर संवाद ।

  • @Kawai492
    @Kawai492 9 місяців тому

    सम्बाद् राम्रो लाग्यो। तर टीका राम जि ले पहिचान र मुन्धुम बारे बह्स कैले गर्नु हुन्न। हजुर बुबाको नागरिकता मा पल्लो किरात लिम्बुवान छ हेर्नुहोला

  • @jivanlamicchane4311
    @jivanlamicchane4311 9 місяців тому

    मेरो हजुरबुबा पनि 90 बर्ष पुग्न लाग्नु भयो उहाँ संग पनि जिन्दगिका तिता मिठा अनुभव राम्रै छ ।मेरा हजुरबुवाका ऐतिहासिक संवाद लिन कहिले आउनु हुन्छ खवर पाऊ?

  • @lamsalji
    @lamsalji Рік тому +1

    उत्कृष्ठ

  • @sundardhital4903
    @sundardhital4903 Рік тому +5

    लोग जीवन भर खुश रहने के लिए चीजें इकट्ठा करते रहते हैं, लेकिन जो खुशी चीज़ों को छोड़ने से मिलती है उसका कोई जवाब नहीं.

  • @kalikapandey9340
    @kalikapandey9340 8 місяців тому

    धेरै धेरै धन्यवाद र नमस्कार ।🎉🎉

  • @bhagirathdevkota
    @bhagirathdevkota 6 місяців тому

    Namaskar hajur buba.

  • @shashiaryal1198
    @shashiaryal1198 Рік тому +1

    Ddherai ramro

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +3

    ❤❤❤❤❤
    Agriculture is the most respected job in the world and our ancestors were divine and great , and they used to work hard growing organic farm and animal husbandry.
    When Nepalese government will learn the lesson from these historic people who are legendary farmers. And when Nepalese youths will understand value of organic agriculture for good health and food safety for the nation.
    Good Job Tikaram JI.
    ❤❤❤❤❤

  • @simongurung3973
    @simongurung3973 Рік тому

    God Blessed Takaram yatri

  • @rajubhandari6178
    @rajubhandari6178 Рік тому +2

    🙏🏻🙏🏻🙏🏻

  • @manuthapa7889
    @manuthapa7889 9 місяців тому +1

    नमस्कार हजुर्बा

  • @durgarai8881
    @durgarai8881 Рік тому +1

    नेपाली भासागत ग्यान शब्द प्रयोग कति बिकसित भासा बोल्न हुन्छ बुझ्नै गरो अति प्रभावित बनाउछ तपाईं को भासा ले❤❤❤

  • @laxmisapkota1348
    @laxmisapkota1348 7 місяців тому

    नाति हजुरबुवाको सम्बाद त धेरै राम्रो छ ,तर अल्लि अल्लि गफ चाहिँ दिनु हुदो रेछ ,सर्प सङै सुत्ने , लौरोलाई चलाएमान राखी रहने ,अधिर स्वभबको हुनु हुदो रहेछ ,समस्टिमा धेरै राम्रो।

  • @pranamu4
    @pranamu4 Рік тому +1

    One of the best conversation with Hajurbuwa Nati

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 6 місяців тому

    हजुरबुबा र टिकाराम सर लाई नमस्कार

  • @ghanashyamkharalsharma4217
    @ghanashyamkharalsharma4217 10 місяців тому +1

    Ramro

  • @sumankoirala4428
    @sumankoirala4428 Рік тому

    सारै खुशी लाग्छ यस्तो ईतिहास सुन्दा

  • @mohannathdangal3997
    @mohannathdangal3997 10 місяців тому

    हार्दिक नमन🎉

  • @keshabbhujel73
    @keshabbhujel73 Рік тому +1

    अति मिठो संवादहरुको ।

  • @anandbhattarai3729
    @anandbhattarai3729 Рік тому +1

    Awesome interview Tikaram sir....

  • @ajd8981
    @ajd8981 Рік тому

    khusi lagyo...tika sir

  • @radhatimalsina8904
    @radhatimalsina8904 Рік тому +1

    त्यो जमानामा बाहुनलेे हलो जोत्ने चलन थिएन😮

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому

    ❤❤❤❤❤
    Long Live Tikaram JI for your noble job.
    Wonderful talk with grandfather. Great.
    ❤❤❤❤❤

  • @kajiramthapa7277
    @kajiramthapa7277 Рік тому +2

    हाम्रो पुर्खा जस्तो हामी भएको भए हाम्रो देश काहा पुगिसक्थो अहिले देश चलाउने भ्रष्ट हरु मात्रै छ ? उखान जस्तै हुन्छ पहिलेको कुरा सुन्दा

  • @RameshSunar-zc5lp
    @RameshSunar-zc5lp Рік тому +1

    Sheridan ramro

  • @DiamondJoshi
    @DiamondJoshi Рік тому

    सुन्दर संवाद

  • @roshanibhusal6230
    @roshanibhusal6230 10 місяців тому

    Kati choto bayo k kura kani ❤❤

  • @nirmalabasnet5577
    @nirmalabasnet5577 Рік тому

    Kasto farak dekhinu vako Hajurbuwa, dherai paxi dekhna paiyo, Namaste

  • @kalikapandey9340
    @kalikapandey9340 Рік тому +1

    🙏🙏🌹🌹

  • @sharathisharma4071
    @sharathisharma4071 6 місяців тому

    नमस्कारं।

  • @RajKumar-vq5rh
    @RajKumar-vq5rh Рік тому +1

    Great tika ram sir

  • @JyotiKaranjit-rq6iw
    @JyotiKaranjit-rq6iw Рік тому

    🙏 🙏 🙏 🙏

  • @surajpaudel4826
    @surajpaudel4826 Рік тому +1

    ❤❤❤❤🙏🙏🙏🙏

  • @seerjughimire5322
    @seerjughimire5322 Рік тому +1

    alik saral shabda haru misayera prashna gardaa bujhnu hunthyo hola hajur buale anyway ramro chha

  • @R.Rai67
    @R.Rai67 Рік тому +1

    कति भाग्यमानी परिवार🤨

  • @ThirdSpaceNepal
    @ThirdSpaceNepal Рік тому +1

    अर्गानिक कविताहरुको लागि यस च्यानलमा तपाँइलाइ स्वागत छ।

  • @aakanshyachaulagain4759
    @aakanshyachaulagain4759 11 місяців тому

    ❤❤❤

  • @ambiraj7470
    @ambiraj7470 Рік тому +1

    Good interview

  • @Sarojsabi
    @Sarojsabi Рік тому

    Beautiful

  • @sonampalmo3840
    @sonampalmo3840 Рік тому

    Hajur buba lai namaskar 🙏🏻

  • @jerinatamang6020
    @jerinatamang6020 Рік тому +1

    🙏🙏🙏

  • @monicarai2771
    @monicarai2771 Рік тому

  • @sangitkarki9573
    @sangitkarki9573 Рік тому

    hajur ba lai mero izzat maan saman xa raw rahanxa

  • @sovitbista1770
    @sovitbista1770 Рік тому +1

    Hajur ko words choice nai kasto kasto, kati ta bhujna nai garo. If I have to rank you in the list of interviewer, I place at the top. The way you research about the guest is amazing. Keep up doing what you are doing

  • @bhaktibaskota5101
    @bhaktibaskota5101 Рік тому

    🙏🙏🙏😍

  • @bimaladangi1536
    @bimaladangi1536 3 місяці тому

    🙏🙏🙏🙏🙏

  • @parshuniroula9380
    @parshuniroula9380 Рік тому +1

    तपाइ को youtube chanal ko कम्तिमा मिलियन पुगेको दिन म हर्सित हुन्छु

  • @Sanjayaoffical1
    @Sanjayaoffical1 Рік тому +1

    म पनि चौलागाईं हो दाइ

  • @sapkotadipak
    @sapkotadipak Рік тому

    हाम्रै घर अागनमा हुने भलाकुसारीकाे महसुस गराउने अन्तरवार्ता। हजुरले यस्ता गा‌‌‍उघरका अन्तरवार्ताहरुमा घर गाउकै भाषा तथा शब्दहरुकाे बढी प्रयाेग गर्नुभए सुनमा सुगन्ध हुनेथियाे कि...???🙏🙏🙏🙏🙏🙏🙏🙏
    साथमा मेराे अभिलासा: हेर्ने कथा टिमसंगकाे अन्तरवार्ताकाे व्यग्र प्रतिक्षा...🙏🙏🙏🙏

  • @chandraneupane912
    @chandraneupane912 5 місяців тому

    नमस्कार 🙏🙏

  • @dipakpaudel9057
    @dipakpaudel9057 Рік тому

    namaskar hajurba🙏🙏🙏

  • @rajgautam760
    @rajgautam760 Рік тому

    बुवा लाई दुइ हात जोडे 🙏🙏

    • @manjuneupane117
      @manjuneupane117 Рік тому

      सुंदर प्रस्तुति 🎉 सुंदर परिबार🎉 नमन् छ सर🙏

  • @narayanpanthee2567
    @narayanpanthee2567 Рік тому +2

    हजुरबुबा चर्बके हुनुदोरहेछ चल्या चल्यै 😂😂

  • @parshuniroula9380
    @parshuniroula9380 Рік тому

    अझै पुगेन

  • @bijayshrestha6337
    @bijayshrestha6337 Рік тому +1

    saby program herdina vanda vandy saby programme here maile ta ...

  • @Drgaulebaldev
    @Drgaulebaldev Рік тому

    खूब मजा आयो !

  • @santoshghale2351
    @santoshghale2351 Рік тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tulashapoudel8405
    @tulashapoudel8405 4 місяці тому

    तपाईंको बुवालाई पनि एकपटक ल्याउनुहाेस न