`त्यो बेलाको समाज सत्यमा अडेको थियो !´ कुरा_सुन्नु_पाकाको |Tikaram Yatri Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 96

  • @sabinashrestha7413
    @sabinashrestha7413 10 місяців тому +1

    हजुरआमाकाे स्वास्थप्रति दिर्घायुकाे कामना वहाँकाे अनुभव सारै मनछाेयाे🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Рік тому +4

    रमाइलाे कुराकानी।पहिलेका कुरा धेरै याद हुने,हालका कुरा बिर्सिने।याे उमेरमा यस्ताे जवफ दिन सक्नु प्रशंसनीय ।जयहाेस् मुमाकाे।

  • @MrKaphle
    @MrKaphle Рік тому +2

    रमाईलो लाग्यो! यात्रीजीका एउटा कुरा, आमाका सयवटा कुरा!!

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Рік тому

    अाज अामको पालाको बुहारी ,देउरानीजेठानी संगको संबन्ध, संसंकार संगित कती सुनदर अजुभव यो उमेरमा यति राम्रो सत्य यथार्थ कुरा जस्ताको उस्तै अभिव्यक्ति । केको नुन लागेन। ल‍ग्ने मान्छेले त जातैले पाको जे बोले पनि सुहाउछ। अामाले सरल सभ्य तरिकाले पस्किनु भछ। प्यारी अामाहजुरमा नमन। 🙏🙏❤❤❤

  • @RajendraPrasadAwasthi-dh4ql
    @RajendraPrasadAwasthi-dh4ql Рік тому +41

    पश्चिम नेपालकाे परिवेश बुझ्न हाम्रो बाजे पनि उपयुुक्त पात्र हुन्छन् कि जस्तो लागछ मलाई। लगभग १०० बर्षकाे अनुभव र जाेतिष अनि पण्डित र पन्चायतकाे बेला प्रधानपन्चकाे दुई तीन कार्यकाल जिम्मेवारी पाएका हुन्। सूदूर पश्चिम काे परिवेश काे कथा हुन्छ हाेला।

    • @SunilNiraula
      @SunilNiraula Рік тому +4

      ओहो ! गज्जबको कहानी नै बन्ला जस्तो छ । टिकाराम जी ले पक्कै मौका छोड्नुहुन्न ।

    • @ramrajtripathee8856
      @ramrajtripathee8856 Рік тому +3

      Please Tikaram Dai ❤

    • @Me.ishworkoirala
      @Me.ishworkoirala Рік тому +4

      म पनि बुबाको कुरा सुन्न रुचाउछु।

    • @tikaramyatri
      @tikaramyatri  Рік тому +17

      नाम र सम्पर्क नम्बर पाउ न

    • @Binduthepro
      @Binduthepro Рік тому +1

      Xittai wahalai sunna ra dekhna paiyos

  • @santoshlimbu3807
    @santoshlimbu3807 Рік тому +3

    आज भन्दा पहिले कति सकस थिएछ महिलालाई।आमाको धिर्घायुको कामना।हामीलाई आशीर्वाद मिलोस् तपाईबाट।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Рік тому +1

    कति मीठो अामाको पालाको कडा शासन मा पनि संबन्धहरु कति प्रेमिल ? मेरी अामा पनि सासुको कडा शासनमा बुहारी मध्ये सहनशील बुहारी मेरी अामा । बुवा अाममा भक्त ।
    कडा मेरी हजुरमुवाको
    दिसापिसाब मैले फ्याकेकिछु।
    परिवारमा बहुत प्रेम अात्मियता , संस्कार युक्त अानन्दकुटी रमाइलो लाग्यो अामाहजुरलाई सुनेर । 💖🙏🙏💖💐💐

  • @Murari-b9d
    @Murari-b9d Рік тому +2

    राम्रो अन्तर्वार्ता ।पुराना कुरा थोरै भए पनि सबैलाई जानकारी भयो ।यात्री जीलाई पनि धन्यवाद ।

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +7

    नमस्कार !!🙏🙏
    लामो आयु अनि स्वस्थ्य जीवन को कामना गर्दछु❤️❤️🙏🙏

  • @Karnali4k
    @Karnali4k Рік тому +3

    तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏

  • @arkacharya2335
    @arkacharya2335 Рік тому +3

    हो हो बज्यै को हो कुरा सुन्दा आनन्द आयो। बज्यै को उमेरले विर्सनु भयो पुराना केहि कुरा। पुर्वेलि कडा पश्चिमेलि भन्दा

  • @bindugurung5496
    @bindugurung5496 Рік тому

    कति राम्रो ❤अव हामीले सिक्ने हो कि परिवार कसरी मिलेर बस्नुपर्दो रहेछ भनेर। बजुले एक्लै बस्छु भन्नुहुद मेरो बजुको याद आयो । मेरो बजुले मेरो आमा (बुहारी) लाई आमा भन्नुहुन्थ्थो ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Рік тому +1

    टिकारामजीले सारै राम्रो कार्यक्रम सुरु गर्नु भयो मलाई सारै मनपर्छ पाका मान्छेहरुका कुरा सुन्नमा

  • @manbahadurthapa9827
    @manbahadurthapa9827 Рік тому +1

    मिठो कुराकानी सुन्दै छु टिकारामजी सबै नै हेरेर भ्याउछु तपाईका पोष्टहरू हेर्छु

  • @phultamang1155
    @phultamang1155 Рік тому +5

    यात्री जि अब पालो बृद्धआश्रम मा जिबन बिताइरहनु भएका अग्रज बा आमाहरु को कुरा सुनाउनु भए वृद्ध बा आमालाई वृद्धआश्रम पुर्याउने (पुर्याउने साेंच बनाइरहेका) हरु को चेत खुल्थ्यो कि ? समाज सुधारमा महत्वपूर्ण अर्थ राख्दथ्यो!

  • @Narendraraj-z3f
    @Narendraraj-z3f Рік тому +4

    ❤❤❤❤❤एकदमै मनपर्ने कार्यक्रम

  • @kamaldahal4747
    @kamaldahal4747 Рік тому +7

    यात्रीजी, झापाको बेलडागी शरणार्थी शिविरमा बस्ने हजुरआमा वा हजुरबुबालाई बोलाउन सक्नुहुन्छ? हामीले उनीहरुको अनौठो जीवन अनुभवबाट धेरै कुरा सिक्न सक्छौं | हामी सांस्कृतिक पहिचान, जीवन, राष्ट्र, राजनीति र बलिदानको अर्थको बारेमा अद्वितीय सम्भावना प्राप्त गर्न सक्षम हुन सक्छौं।

  • @shantanepal4331
    @shantanepal4331 9 місяців тому

    आमा को रमाइलो कुरा मन पर्यो❤❤

  • @arkacharya2335
    @arkacharya2335 Рік тому +6

    पर्वत बाच्छा का टंकप्रसाद आचार्यको अन्तरवार्ता गर्न पर्यो यात्रि सर। स्कुल नगई दैवि सक्तिको प्रभावले सबै ज्योतिष कुरा जानेका पण्डित हुनुहुन्छ ९० बर्षिय

  • @shambhubasnet7615
    @shambhubasnet7615 Рік тому

    ३६, ३७ साल तिर पनि त्येही चहल पहल झ्याऊँकिरी बास्दा मेलो छोडेर बाटोमा होईन्थ्यो, भालेको पहिलो डाँकमा उठेर पधेरोमा, जाँतोमा यस्तै यस्तै बडो याद आयो सर आमालाई नमन!!

  • @Newrevolution123
    @Newrevolution123 Рік тому +8

    यात्री सर नमस्कार 🙏😍 अब अर्को साताको कार्यक्रममा बर्मादेखी नेपालसमा को यात्रा गरेर जिबनको एक शताब्दी पार गर्नु भएकी राष्ट्रिय सभा सदस्य तथा पुर्ब परराष्ट्रमन्त्री डा बिमला राई पौडेलकि आमा इन्द्रमायाको अन्तरबार्ता गर्नुहोस न्🙏🙏

  • @radhaghimire4644
    @radhaghimire4644 Рік тому +2

    यो उमेरमा पनि कति राम्री
    दिर्घीयुको कामना आमालाइ 🙏🙏🙏

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 Рік тому

    आमाको जय होस् सुस्वास्थ्य दीर्घायु को शुभकामना गर्दछु भगवान् विष्णुले ले रक्षा गर्नु हार्दिक नमनं

  • @sharmilascreations3023
    @sharmilascreations3023 Рік тому +1

    intersting story

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Рік тому

    कति मीठो अासिरवाद! कठैवरी कति मीठो थेगो अमाहजुरको।😊😊🙏🙏

  • @thakurchudal8119
    @thakurchudal8119 Рік тому +1

    हजुरआमा ❤❤ हार्दिक नमन मलाई त मामल को हजुर आमा को सम्झ्ना पो आयो

  • @yadavdevkota1171
    @yadavdevkota1171 Рік тому +2

    आमाको स्मरण निकै कमजोर भैसकेको रहेछ ! बिगतको जनजीवन भोगाइ आज इतिहास जस्तै लाग्छ !

  • @RamPrasad-oo3kb
    @RamPrasad-oo3kb Рік тому +1

    सुन्न र हेर्न को लागि त्यति मजा आयन किन कि आमा ले लगभग भुली सक्नु भएछ।

  • @Sp-rq4ce
    @Sp-rq4ce Рік тому +1

    आमा लाई नमन

  • @kailashsubba5584
    @kailashsubba5584 Рік тому +1

    नमन नमन !!
    आमा हजुर !

  • @kailashsubba5584
    @kailashsubba5584 Рік тому

    बि र सेछ आमाले बिचरा !
    जय होस् आमा जय ह‍ोस !!

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Рік тому +5

    तै भएर मैले पनि ४/५ जना केटीहरु सङ्ग लब गर्ने सोच बनाएको छु, एउटा सङ्ग ब्रेक अप पनि भइसक्यो , अझै प्रयास जारी छ, यो सब बुढेसकालमा चौतारीमा बसेर वैशको गतिविधि सम्झने, टोलाउने, नाती नातीना लाई सुनाउने, भन्ने हो।
    यति नगरे त , बुढेसकालमा के सम्झेर टोलाउनु भन्ने लाग्छ कि कसो 😂
    कुरा सुन्नु बुढाको

  • @GaneshPal-yc2no
    @GaneshPal-yc2no Рік тому +2

    आमाको कति मिठो बोलि , बाबै भनेर

  • @RajendraPrasadAwasthi-dh4ql
    @RajendraPrasadAwasthi-dh4ql Рік тому +2

    म नेपालगन्जबाट हेर्दैछूु।

  • @Universal-h2t
    @Universal-h2t Рік тому +3

    केही राम्रो केही नराम्रो अनुभव ।
    केही हास्यास्पद केही भावुक कुरा ।
    केही ठट्यौली केही रुवाइका भोगाई ।
    केही रमाइलो केही नरमालो सम्झना।
    जिवनमा भोगेका कुराहरुलाई सिकाउनु,बुझाउनु, सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।

  • @northpole1674
    @northpole1674 Рік тому +4

    हजुआमाको चेतना गुम्दै गएको जस्तो छ । आफ्नै छोराछोरीको नाम पनि बिर्सनु भएछ ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 Рік тому +2

    आमा सुस्वास्थ्य र दीर्घायु होस्।❤️🌹

  • @sarojniraula6318
    @sarojniraula6318 Рік тому +3

    टीका जि
    यहाँ बोलिएका पुराना शब्द , चलन र ठाउँ का नाम लाई अहिले को समय सन्दर्भिक Subtitle राखिदिनु भए नया पुस्ता ले नि थाहा पाउने र उनिहरुमा एउटा त्यो ठाउँ इतिहास्खोज्ने हुटहुटी को बीउ रोपिन सक्थ्यो कि ?🙂

  • @kafleradha6303
    @kafleradha6303 Рік тому

    आहा कति रमाइलो 🙏🙏

  • @janakpuri3904
    @janakpuri3904 Рік тому +2

    किताबमा कति भएका र कतिपय काल्पनिक कुराहरू रहेछन् । आमा प्रति नमन

    • @RadhikaDahalpoems
      @RadhikaDahalpoems Рік тому

      एक पटक पुस्तक ‘ मैले विताएको युग ‘ पढ्दा राम्रो हुने थियो ।

  • @sabinarasaili8824
    @sabinarasaili8824 Рік тому

    धेरै बिर्सिनु हुदाे रहेछ आमाले 🙏🙏

  • @IshwarThapa
    @IshwarThapa Рік тому +1

    गित सुरु गरेपछि सरासर याद आउदो रैछ । अरु बाकी भुल्नु भयछ उमेर अनुसार भुलिन्छ

  • @prakashroka3820
    @prakashroka3820 Рік тому +2

    मलाई नी अामा काे कुराले पुराना कुरा याद अायाे

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому +1

    हजुर आमा 🙏❤️😊

  • @kalpanabaral3254
    @kalpanabaral3254 Рік тому +1

    नमन् आमा 🙏

  • @KrishnaSharma-mh3np
    @KrishnaSharma-mh3np Рік тому +1

    she is too cute....so lovely aama ❤❤

  • @surajbhujel96
    @surajbhujel96 Рік тому

    जति रस्वाद्न आदरणीय भैरब रिसालको कुराकानीमा पाइयो,आमै सङ्गको भलाकुसारीमा तरकारीमा नुन नपुगेजस्तो भयो।

  • @DeviKarki-o9k
    @DeviKarki-o9k Рік тому

    Right picked for interview
    Thanks to whole team
    Nepal ra Nepali ko jai hoss

  • @KailashHamal
    @KailashHamal Рік тому

    सुदुर पश्चिम तिर का कुरासुन्नु पाकाकाे पालाे आउँछ कि आउदैन ।

  • @rajendramainali2695
    @rajendramainali2695 Рік тому

    नमस्कार छ ।

  • @geetakatwal2527
    @geetakatwal2527 5 місяців тому

    गित चै ठ्याक्कै पक्रेर गाउनु हुने रछ अरु सबै बिसिदै आउनु भयछ कठैबरि थेगो रछ धेरै धेरै नमस्कार

  • @Proboy604
    @Proboy604 Рік тому +1

    आमालाई नमन्

  • @bimalthapa047
    @bimalthapa047 Рік тому +1

    so innocent hajurama🙏🏻🙏🏻🙏🏻

  • @sonamyangzom-wh1xp
    @sonamyangzom-wh1xp Рік тому

    What a terrific life then 😢😢😢

  • @Kpoppastle
    @Kpoppastle Рік тому +2

    आगो ताप्नु मुडाको कुरा सुन्नु बुढा बुढिको

  • @gomadhakal8294
    @gomadhakal8294 Рік тому +2

    भाेजपुरकाे परिवेश बुझ्नकाे लागि विप्लव ढकालकाे बुवा ताेयानाथ ढकाल बर्ष ९० काे हुनुहुन्छ सर उहालाई पनि सुनाै न हजुर❤

  • @sharathisharma4071
    @sharathisharma4071 Рік тому

    Namaste.Hajur.

  • @yubarajlingden3440
    @yubarajlingden3440 Рік тому +1

    🙏🙏

  • @Kawai492
    @Kawai492 Рік тому

    येस्मा no comment huge respect to this grani❤❤❤❤❤❤❤

  • @chahanabhattarai5795
    @chahanabhattarai5795 Рік тому +1

    मध्यपश्चिम का पनि कथा सुनाउनु पर्यो हजुर।

  • @MemeMasters28
    @MemeMasters28 Рік тому

    ९४ बर्षा जिउदो इतिहास खगेन्द्र जङ गुरुङ , पुर्ब पन्च्यातका मन्त्री, जसले भोटको खम्बुहरुलाई बर्तमा ल्याउन मुख्या भुमिका खेलेका थिए । उहालाई बोलाउनुहोस

  • @minapradhan6874
    @minapradhan6874 9 місяців тому

    🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @startubenepal4927
    @startubenepal4927 Рік тому +1

    पाका पुस्ता पश्चिमतिरपनि हुनुहुन्छ है दाजु।

  • @kopilagautam3380
    @kopilagautam3380 Рік тому

    🙏🙏🙏🙏🙏

  • @dinanathacharya7108
    @dinanathacharya7108 Рік тому +1

    ❤❤❤❤❤❤

  • @दोरम्बाशैलुङआवाज

    मुन नपरेर

  • @BhimKadariya-q4m
    @BhimKadariya-q4m Рік тому

    आमा लाई पनि बिगत को बारे मा किताब मा समेटिएका प्रसङ्ग लाई केहि सम्म्झाय्को भय हुने थियोे लेखकले केही नभएको हावा कुरा किताब मा समेटिएको भान भयाे आमाले खाली बुबाको बखान गरेको देखेर पुरा viedo हेर्न मन नै लागेन ......

  • @roxhankarki2162
    @roxhankarki2162 Рік тому

    आज नुन पुगेन।

  • @mayasilwal3449
    @mayasilwal3449 Рік тому +1

    नमस्कार❤❤🎉🎉

  • @18sarbanrai
    @18sarbanrai Рік тому

    ❤❤🙏🙏🙏

  • @Swikritirimal0
    @Swikritirimal0 Рік тому +1

    Bardiyabat herdai

  • @parshulimbu5727
    @parshulimbu5727 10 місяців тому

    राम्ररी सालिमो (खर) ले छएको छानो कम्तिमा २० बर्ष थाम्छ भन्थे घर छाउने बाबैहरुले धानको परालले छाएको छानोत ३/४ बर्ष थाम्छ सालैपिच्छेत छाइदैन ।

  • @laxmanpandey4873
    @laxmanpandey4873 Рік тому

    आबैको स्मरण सक्त्ती कम भैसकेछ स्वभाविक पनि हो

  • @rajacharya3886
    @rajacharya3886 Рік тому

    Man parena yo episode

  • @lekhanathojha7421
    @lekhanathojha7421 Рік тому

    mero aama 85 ko hunubhayo . yekadamai gafa garna mana paraune hunuhunchha . malai yek patak tv bolna lagide bhani rahanu hunxa . kehi garna milxa ki .
    tikaram sir lai kasari contact garna sakinxa hola ?

  • @kailashsubba5584
    @kailashsubba5584 Рік тому +1

    हैट तेरी एकछिन सुतयो कि बोलाई हाल्ने हगि आमा!
    पानी पधेरो टाढो। अहिले त्
    हाई सन्चो !

  • @ReetaPanday-x9c
    @ReetaPanday-x9c 11 місяців тому

    Yehi ho Demenz ko asar,euta atit ma ekdam basey ko kura khahiley birsanna, Buwa ley boley paxi tali......

  • @kevakirati7556
    @kevakirati7556 Рік тому +1

    lau ab BAIRAGI KAILAlai pani sunung hoi

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Рік тому

    मुमा ज्यादै हंसिली रसिली हुनुहुन्छ ।

  • @ruprama
    @ruprama Рік тому +1

    interviewer should be more respectful, the way he interrupts the lady when she is trying hard to remember to talk and him talking continuously and his tone - is more like interrogation than soft talks for her age.

  • @suryakiran6590
    @suryakiran6590 Рік тому

    Buwa jasto mun6e ta KO hola,arule boleka saya Kura,buwa le boleko ek Kura...

  • @shantathapa4715
    @shantathapa4715 10 місяців тому

    🙏🙏🙏🙏🙏

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Рік тому +1

    ❤❤❤

  • @hamrodabali369
    @hamrodabali369 Рік тому

    🙏🙏🙏

  • @bhupendrabasnet8992
    @bhupendrabasnet8992 9 місяців тому

    🙏🙏🙏🙏

  • @saruthapa7072
    @saruthapa7072 Рік тому

    ❤❤

  • @kjkQuest
    @kjkQuest Рік тому

    ❤❤❤

  • @homgurung7189
    @homgurung7189 Рік тому

    ❤❤

  • @bhimbahadurmagar528
    @bhimbahadurmagar528 Рік тому

    ❤❤❤❤❤