आरजु राणा। जेल हालेर देखाउ | घुस दिने स्वयं मंत्री संसदमा बोल्दै,केपी ओलीको गिरिबन्धु काण्ड स्वीकार

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • Parliament of Nepal | house of representative | 2081 saun 6 | आर्जु राणा र इन्दिरा राना काण्ड संसदमा बबाल नभए के होला?प्रचण्ड हटाइ रास्ट्रपतिबाट नियुक्त केपी ओली
    Parliament of Nepal Live | Kp oli government | Kp oli cabinet formation | first meeting
    एकएक काण्डको खुलासा | कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री आरजु राणा अहिले देशको पररास्ट्र मंत्री भएकी छिन। माओबादि अध्यक्ष प्रचण्ड नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिदै एमालेले कांग्रेस संग गठबन्धन बनाएपछि केपी ओलीलाई रास्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। २०८१ असार ३१ गते ओलीले रास्ट्रपति बाट सपथ खाएपछि मंत्री परिषदका अन्य मन्त्रीहरुले पनि रास्ट्रपति समक्ष सपथ खाएका थिए। र आज २०८१ साउन ६ गते केपी ओलीले प्रतिनिधि सभाबाट बिस्वासको मत लिने घोसणा गरेका छन्। यसैका लागि आजको बठक जारि छ।
    यसै बीच रास्वपा बाट उपसभामुख बनेकी इन्दिरा रानाले मानब तस्करी जन्य गतिबिधि गरेको भन्ने पुस्टि गर्ने स्वयं राणा द्वारा हस्ताक्षरित पत्र सार्वजनिक भएपछी देशको राजनीति तरंगित छ। त्यसो त् एमाले र कंग्रेस संगै चित्ता बुझ्दो मंत्री पद पाए माओबादि , रास्वपा र नेकपा एस बाहेकका सबै पार्टिहरुले सरकारमा जाने भनेर २०८१ असार २८ गतेको संसद बैठक मै घोसणा गरिसकेका छन्। यस कारण केपी ओलीको पक्षमा कम्तिमा २०० सांसद रहने हुदा अब उनीहरुले आफ्नो इच्छा बमोजिम संबिधान संसोधन देखि हरेक काम गर्न सक्ने तागतमा सरकार रहने देखिन्छ।
    भ्रस्टाचार सेटिङ्ग गर्ने उद्देस्यले एमाले र कांग्रेसले सट्टा समिकरण बनाएको ठानिने गरिएको यस समय एमाले र कांग्रेसको तिब्र आलोचना भैरहेका बेला रस्वपाको तर्फबाट संसदको उपसभामुख भएको इन्दिरा रानाको काण्डले नेपालको राजनीतिलाई अझ सयपुर्ण बनाएको छ।
    Main Actors
    -------------------
    Puspa Kamal dahal Prachanda
    Kp sharma Oli / khadga prasad oli
    Sher Bahadur deuwa
    rajendra lingden
    Gyanendra Shahi
    Arju Rana
    Rabi Lamichhane
    mahanta Thakur
    rajendra mahato
    Upendra Yadav
    Parliament of nepal Live
    २०८१ असार २८ गते प्रधामन्त्री प्रचण्डले अन्तिम पटक संसदलाई संबोधन । एमालेको धोका पछि सरकार अल्पमतमा परेपछिको स्थिति र भित्री कारणहरु समेत समेटेर संसदमा बिस्वासको मत माग्दाको परिणाम
    #bhimarjun_acharya #pro_dr_bipin_adhikari #pm_rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
    आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?
    एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    -----------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार ,t तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    -----------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

КОМЕНТАРІ • 312