आफूलाई 'बहुलठ्ठी' भन्ने र रिसाई रहने महावीरसँग स्वच्छन्द संवाद | Mahabir Pun | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Guest: Mahabir Pun
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    #yatrimedia #mahabirpun
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    #tikaramyatri #theyatri

КОМЕНТАРІ • 435

  • @punyagautam2030
    @punyagautam2030 Рік тому +10

    नेपालको परिवर्तम र समृद्ध को लागि एक मात्र माहा पुरुष माहाबिर ज्यु लाई सधै सम्मान 🎉❤❤ 0:58

  • @karnagurung5158
    @karnagurung5158 Рік тому +20

    धेरै गर्व लाग्छ अनि खुशी पनि हुन्छु हाम्रो देश नेपालमा सालिन , सिर्जनशील र महापुरुष डाक्टर महाबिर पुनज्युको काम र कुरा सुनेर वहाँलाई भित्री ह्रदयदेखि नै उच्च सम्मान र नमन छ 🙏🙏🙏🙏🙏🙏

  • @darikakarajan5062
    @darikakarajan5062 Рік тому +141

    समृद्धि को आधार तयार गर्दै गरेका महानपुरुष 🙏

    • @jaaganepal
      @jaaganepal Рік тому +1

      yes

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

    • @trianrobloxgaming8363
      @trianrobloxgaming8363 Рік тому

      Discovery things doesn't happen overnight guys , i have read some question raised by some one among us what u have discovered within this 4,5 years since the Nepal's discovery innovation centre leaded by Sir Mahbir pun? Till now what i have seen and heard that's more the enough according to the context of our county .Just being opened 4 or 5 years its too short time for discovery things ;it might take more then a double to get it's own best result ..so guys as sir said let's not only depend on others country's theorys and materials which is also so costly . let's make a habit of creating our own,let's create a culture of creating and using our own products and material which is beneficial for both the goverment and the people for the long term ...that is how china now has become one the richest of the richest in the world just behind us .let's make a habit of thinking big,dream big, doing big though the country is small inbetween two huge superpower country totally lanlocked .Otherwise who knows in future there might not be two triangle shaped flag in the world...Hats off to Sir Mahabeer poon who has given his entire life to the conutry for the country...

    • @karnagharti5991
      @karnagharti5991 Рік тому

      100%

    • @linkinlimbu5719
      @linkinlimbu5719 Рік тому

      @@RajanRaj-po9xr ò

  • @basubhattarai5507
    @basubhattarai5507 Рік тому +6

    साैरभ जस्ताे समाजमा नकारात्मक संदेशमात्र प्रवाह गर्ने बुद्धीविलासी भन्दा महावीर पुन जस्ता समाजलार्इ कर्मयाेग सिकाउने महान कार्मयाेगीकाे खाँचाे छ समाजलार्इ ।

  • @jankaktiwari1122
    @jankaktiwari1122 Рік тому +2

    जिवनकाे त्याग तपस्या र यत्रो समय महाविरले नेपाल बनाउन खर्चिय । बाकि जिवन स्वछन्द रूपमा खर्चिदै छन् । यो पुञ्य कर्मले सधै सार्थकता पावस । शुभकामना ।।

  • @suniljungshahi5560
    @suniljungshahi5560 Рік тому +3

    महावीर लाई काम को पीर छ, तथाकथित विद्वान लाई राष्ट्रिय आविष्कार केन्द्रको नाम सँग समस्या छ।
    सकेको सहयोग गरौ, प्रोत्साहन गरौ।
    कर्मवीरलाई होच्याउने काम नगरौं।

  • @lilanathpagenilila
    @lilanathpagenilila Рік тому +13

    धेरै खुशी लाग्छ महान ब्यक्तिको काम देखेर🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @amitpulami9033
    @amitpulami9033 Рік тому +52

    महान ब्याक्ती को सोच पनि कति महान लाग्यो।🙏🌹🇳🇵

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому +2

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

  • @bikkyananda2340
    @bikkyananda2340 Рік тому +5

    महान व्यक्तिको विचार म १००% सहमत छु ।

  • @bedh.b692
    @bedh.b692 Рік тому +35

    त्यसै त पात्र मन पर्छ यात्री अब त्यसैमा पनि महापात्र को आगमन 💚💫 धन्यवाद गुरु 🖤

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 Рік тому +48

    महापुरुषको अर्को नाम हो महावीर पुन💗❤️🙏सर हजुरको साथमा हामी सबै नेपालीहरु छौँ ।

  • @gautamlok8924
    @gautamlok8924 Рік тому +5

    तपाईं जस्तो योद्धा को जरुरी पुनि छ हाम्रो नेपाल मा सिधा कुरा प्रष्ट बिचार । सोजो मान्छे चेप्टो कुरा । मेरो नजर मा तपाईं देश को हिरा हो बाकी जस्ले जस्तो बुझ्ने शक्ति छ तेस्तै बुझ्ने हो । माहाबिर पुन कि जय होस ।

  • @beghadhankumar5505
    @beghadhankumar5505 Рік тому

    महाबिर पुन महाबाहुला हुन र आबिस्कार केन्द्रमा अहोरात्र खटिरहनुहुने सम्पुर्ण भाइ बहिनीहरु पनि बाहुला नै हुन निजी बिलाशितालाई तिलाञ्जली दिएर रास्ट्रलागी केही गरीछाड्न बहुलाएका सबैलाई हार्दिक सलाम।

  • @tikaramyatri
    @tikaramyatri  Рік тому +14

    अन्तर्वार्ता मन पराएर निरन्तर प्रोत्साहित गर्नु भएकोमा धन्यवाद, आभार । निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया `Tikaram Yatri´ `subscribe´ गर्नु होला । साथै तपाईं हेर्न चाहेको अतिथि या विषयबारे `Comment´ मा सिफारिस गर्नु होला ।

    • @basantadhakal2432
      @basantadhakal2432 Рік тому

      फडिन्र्द नेपालसंग संवाद गर्नुहाेस्

    • @physics_b0y
      @physics_b0y Рік тому

      Sanduk Ruit

    • @samarkham3375
      @samarkham3375 Рік тому

      यात्री ज्यु, मैले कृषिमा ८-१० बिघामा फर्म खोल्न चाहन्छु। करिब १५ बर्ष जागिर गरेर थोरै क्यापिटल जम्मा गरेको छु र मैले अध्यन गरेको नि कृषिमै अर्थशास्त्रमा एम एस्सि हो। तर, जब फर्म खोल्ने बारे सोच्छु, बोर्डरमा क्वारेन्टाईनबिना भारतलगायत अन्य देशबाट अरबौका कृशिउपज आयात भएको देख्छु, यसरी त नेपालका उध्यमिहरु कहिल्यै पनि उभो नलाग्ने भए। सरकारले नितिगत निर्णय गरेर लैन्चौरको प्रेसर झेल्न सक्नुपर्छ। सरकार कृषि- कृषि मात्र भन्छ, तर वातावरण बनाउन सकेको छैन। हामिलाई अनुदान नि चाहिदैन, प्राबिधिक सहयोग नि चाहिदैन, तर कम्तिमा नितिगत वातावरण त दिनुपर्यो। नेपाली कृषकहरु बिषादि अन्तराष्तृय स्ट्यान्डर्ड अनुसार र अझ सो भन्दा निकै कममा उत्पादन गर्छन जस्ले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक असर पार्दछ, तर क्वारेन्टाईन नहुदा खुल्लमखुला आयात गरिदा सयौ/हजारौ बिघामा खेती गर्ने भारतिय र तेश्रो देशका कृषकहरुसङ्ग प्रतिस्पर्दा गर्न सक्दैनन। कम्तिमा त्यति भैदिय भोलिका दिनमा नव कृषि युवा उध्यमी बजारमा आउछन।कृपया एस सम्बन्धी नेता र उच्च पदस्ठ कर्मचारिलाई र्याख्र्याख्ती बनाउनुपर्यो। किनकी दुताबासको केही छत्रबृत्ती र घुसमा नेता र सचिब किनिदा यो निर्णय हुन नसकेको हो।

    • @Mimanmagar55
      @Mimanmagar55 Рік тому

      प्रेम संजाल को संवाद गर्नुपर्यो

  • @gakulthapamagar8761
    @gakulthapamagar8761 Рік тому +27

    यात्री को नयाँ यात्रामा नेपालको भ्रष्ट प्रणाली भन्दा बाहिर निस्केर नयाँ खोज र अनुसन्धान अपरिहार्यता रहेको कुराको सिमित शब्दमा अनगिन्ती उत्तर सहित उत्कृष्ट प्रस्तुती । आहा क्या गज्जब। अन्तर हृदय देखि नमन दुबै जनालाई ।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Рік тому +7

    राज्यको खासै सहयोग प्राप्त नभए पनि लागिरहनु भएरको छ । सायद अब त राज्य पनि बाध्य हुनुपर्ने छ ।
    देशको माया गर्ने ब्यक्तिलाई नमन छ ।🙏

  • @purnakhadka4102
    @purnakhadka4102 Рік тому +7

    एक निस्वार्थी ,हठी ,राष्ट्रप्रेमी सम्माननीय ब्याक्तित्व महाबिर् पून

  • @harilama1534
    @harilama1534 Рік тому +56

    नेपालको परिवर्तन र समृध्दि को लागि एक मात्र महा पुरुष महा विर पुन ! तपाईं प्रति सधै उच्च सम्मान छ !

  • @karnagharti5991
    @karnagharti5991 Рік тому +3

    हाम्रो देसको सान माहापुरुस सदैम हामी साथ दिन तयार छौ🙏 जय नेपाल🇳🇵🙏

  • @Cricketvidzmaker
    @Cricketvidzmaker Рік тому +2

    भनिन्छ एकै किसिमका दृष्टिकोण राख्ने र पर्सेप्सन बनाउने ब्यक्ती समाजमा लगभग सत् प्रतिशत् नै हुन्छन् तर अपवादका रुपमा केही माहान पर्सेप्सन राख्ने वा बनाउने ब्यक्ती पनि हुन्छन् जसलाई समाजका ती कमन पर्सेप्सन भएका ब्यक्तीहरुले सहज स्विकार्न सक्दैनन् र पागलको संज्ञा दिन्छन् । महाबिर पुन जी लाई बुझ्नु जरुरी छ । वहालाई सहयोग गर्नु जरुरी छ ।🙏

  • @roshanbayalkoti9133
    @roshanbayalkoti9133 Рік тому +17

    नेपालमा नया कुरा गर्न खोज्नेलाई खुट्टा तान्ने त प्रवितृ हाम्रो परम्परा रहेछ ।😢😢 हामी राम्रो गर्न खोज्नेलाई साथ समर्थन र सपोर्ट गर्ने र आम नेपालीले प्रोसाहन गर्नु पर्छ ।🙏🙏🙏

    • @jaaganepal
      @jaaganepal Рік тому

      सही कुरो ।

    • @One-OH-1
      @One-OH-1 Рік тому

      Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le

    • @One-OH-1
      @One-OH-1 Рік тому

      Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le

  • @bipinkoirala8602
    @bipinkoirala8602 Рік тому +25

    सरकारले लगानी र सहयोग गरोस्❤

    • @jaaganepal
      @jaaganepal Рік тому

      yes

    • @pbadboy4475
      @pbadboy4475 Рік тому +2

      khali khali sarkar sarkar bhanya chha, arko chaudha le like thokya cha!!
      how are YOU helping?

    • @eternalvoid8281
      @eternalvoid8281 Рік тому

      Sarkarle lagani garna sakdaina kam garne thau dina avasya sakne dekhinxa kina ki banda vayeka nepali karkhana haru tanna xan. Tara ke garla ta?

  • @neeraadikaari-tw5lj
    @neeraadikaari-tw5lj Рік тому +10

    पक्कै यक्दिन महाबिर साच्चै महान् बिर साबित हुनेछन् र सारा नेपालि को पुजनिय र सम्मानिय बन्नु हुनेछ

  • @ramkrishnakulung
    @ramkrishnakulung Рік тому +33

    धेरै राम्रो लाग्छ सर को अन्तर्वार्ता म नियमीत दर्शक हो सरको कार्यक्रमको🙏🙏

  • @Jassu562
    @Jassu562 Рік тому +35

    समाजमा महावीर पुन जस्तो महान ब्याक्तित्वहरु हुनुहुन्छ र त केही आसा जागेको छ 🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

  • @labintumbapo8562
    @labintumbapo8562 Рік тому +5

    Great महावीर पुन 👍👍👍👍👍👍👍

  • @k_yantamu995
    @k_yantamu995 Рік тому +14

    Respect scientist mahabir pun ❤❤❤gem of Nepali patriotism

  • @surajkumaar22official
    @surajkumaar22official 7 місяців тому

    सलाम छ सच्चा देशभक्त महापुरुष महावीर पुनः ज्यु!😮😮❤❤

  • @mb.tarami
    @mb.tarami Рік тому +6

    किताबको पानामा मात्रै होईन महाबिर
    सम्पुर्ण नेपाली को भाग्य कसरी लेख्ने नमूना को एक बीउ रोपिदिनु भयको छ !!
    मनै देखि नमन महाबिर र यात्री ज्यु लाई ❤🙏🙏🙏

  • @thesonofnepal
    @thesonofnepal Рік тому +1

    *एक घण्टाको समय परिबन्धलाई तोडेर ब्यक्तिलाई उसको प्रष्ट बिचार प्रस्तुत गर्न दिने यो कार्यक्रमलाई खुलेर प्रशंसा गर्दछु ।*

  • @KB17029
    @KB17029 Рік тому +4

    *Mahan Soch vayeko Nepal ama KO sachha saput Hun mahabir pun*

  • @parbatinepal56
    @parbatinepal56 Рік тому +5

    एउटा एउटा यस्ता योद्धा जन्मिनछन अनि देश समाज समृद्ध बन्छ जो भित्रदेखिको देशप्रती स्वच्छ माया प्रगति चाहन्छ्न देश प्रती चिन्तित हुन्छन् बोलिमा भन्दा ब्यबहरले देशको माया देखाउछन उनीहरु परमात्माका सच्चा सन्तान हुन देश प्रती इमानदार हुन्छन अनि देश देश जस्तो बन्छ हामी शुद्ध बुद्धिले इमानदार बनौ आदरणीय माहाबिर पुन प्रती हृदय बाट नमन प्रणाम 🙏🙏

  • @sitabhatta5151
    @sitabhatta5151 Рік тому +1

    धन्यवाद यात्री सर अनि सम्मान महाविर पुन सरलाई

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 Рік тому +5

    सच्चा महापुरुष

  • @vusalgr5451
    @vusalgr5451 Рік тому +6

    टिकाराज जिलाइ मेरो सानो संदेश : महाविर पुन मात्र screen name plate आयो । scientist डा. महाबिर पुन लेख्न पर्यो।

  • @missionmediatv3059
    @missionmediatv3059 Рік тому +12

    महाविर सर महा वीर नै हुन देशका लागि

  • @stramofficial658
    @stramofficial658 Рік тому +6

    8 बर्ष भन्दा बढी भयो तपाईंको प्रोग्राम हेर्न लागेको। सारै आनन्द आउछ बोली सुन्दा ।🙏🇳🇵

  • @chaitatamang1704
    @chaitatamang1704 Рік тому

    एक महान ब्याक्ति हो।सबैले साथ सहयोग गरिदिनु होला।

  • @aasirbadkhatiwada2489
    @aasirbadkhatiwada2489 Рік тому +1

    सलाम छ महावीरजी लाई,

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 Рік тому +3

    ३ दिन लाएर सुनियो।।डियुटी कारणबस,,जति सुनिए पनि सुनमसुनम लाग्ने।महाविर हिरो।

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Рік тому +8

    डाक्टर पुन लाई सलाम छ, यात्री सर हप्ताको 2 पटक आउनु पर्यो कम्तीमा

  • @RaEni005
    @RaEni005 Рік тому +13

    Scientist Mahabir Pun is example of "Silent is dangerous ".heartily heartily thankful & love & support ❤ ❤❤❤❤I wishing you have long life...thank you thank you...

  • @asbirasbir4179
    @asbirasbir4179 Рік тому +8

    गदै अगाडी वढदै जानु होला सर सत्य को अबस्य जित हुन्छ 🙏🏾

  • @hr_singh2989
    @hr_singh2989 Рік тому +3

    NIC अहिले गर्भवती छिन सकुशल जन्माउन सकियो पालन पोषण राम्रो सङ गर्न सक्यो भने अबको केही समय पछि देशकै मेरुदण्ड बन्ने छ ।

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Рік тому +2

    महान पुरुष धर्ती पुत्र महाबिर पुन ❣️सर💞❣️❣️💞❣️

  • @mahendrachudal6664
    @mahendrachudal6664 Рік тому

    महाबिर पुन सर सलाम छ यहाँलाई,राम्रो काम गर्दै जानुस् ,जो सुकैले जे सुकै भनुन।

  • @twinxiringcerpa4538
    @twinxiringcerpa4538 Рік тому +4

    Keep doing good job mahabir pun sir

  • @Salute111
    @Salute111 9 місяців тому

    नेपाललाई आधुनिक तवरबाट विकास गर्ने हाे भने यी मान्छेलाई नेपाल सरकारले प्रयीग गर्न जान्नु पर्छ । किनकी पढेका मान्छेहरु विदेशमा गएर पैसा कमाउने र मोज गर्नेहरु धेरै भए । यो कुरा गर्दा उनीहरु रिसाउलान् तर उनीहरुलाई पनि यसरी नै देशको सेवा गर्न अनुरोध छ । स्वार्थीहरु नेपालमा पढेर विदेशमा पैसा कमाउन थालेपछि नेपालमा केही प्रगति हुन थाल्यो भने रिस गर्छन् । महाबीरले गरेकाे काम धेरै राम्रो छ । हामी सबैले सहयोग गर्नु पर्छ 🙏

  • @badrinathpaudel
    @badrinathpaudel Рік тому +3

    गज्जब आनन्द आयो सुनेर

  • @Jassu562
    @Jassu562 Рік тому +6

    नयाँ यात्राको लागि शुभकामना यात्री जि ! आविस्कार ,उत्पादन , नव -प्रवधनका निम्ति संघर्षरत महाबिर पुन र वहाँको टिमले गरेका काम सराहनीय छन् । तर लाचार सरकार उत्पादन र आविस्कार सुक्को सहयोग गर्दैन आसा छ यो सरकारले केही सघाउला ।

  • @raslimbu1717
    @raslimbu1717 Рік тому +1

    Real hero Nepal ko maya prati afnu life samarpan garnu huna🙏🙏🙏🙏🙏🙏🙏

  • @keshmagar880
    @keshmagar880 Рік тому +11

    दुबै जनालाई हार्दिक नमन 🙏🙏🙏

  • @kamaljhakari1991
    @kamaljhakari1991 Рік тому +7

    देश र सरकारले चिन्न नसकेको हिरा ❤❤❤❤❤

  • @mathsTeacher12
    @mathsTeacher12 Рік тому +6

    समृद्धि को आधार तयार गर्दै गरेका महानपुरुष 🙏 सर हजुरको साथमा हामी सबै नेपालीहरु छौँ ।

  • @susmasubedi9859
    @susmasubedi9859 Рік тому +1

    organic conversation❤ great salute to mahabir pun🥰

  • @bishaladhikari3800
    @bishaladhikari3800 Рік тому +26

    Being an Engineer I can assure Dr. Pun is the man with great heart, mind and ambition. He is doing what every governance body is doing in other countries. This man should deserve everything possible for his greatness towards our country. Not a single award can justify his madness and greatness in such a corrupt country 🙏🙏🙏

  • @dilushahi1432
    @dilushahi1432 Рік тому

    धन्यवाद टिकाराम यात्री सर तपाइको नयाँ कार्यक्रम लाई सफलताको शुभकामना काममा , तपाईं भित्र साच्चिकै केही न केही नौलो प्रस्तुत गर्ने हुटहुटी वास्तविक पात्रहरू को पहिचान जनसमक्ष पुर्याउने सबभन्दा तपाईं को प्रश्न गर्ने शैली सारै मन पर्छ। राष्ट्रिय अनुसन्धान केन्द्र का आधारशिला सरल साधारण जिवन उच्च बिचार राख्ने व्यक्तित्त्व माहाबिर पुन सर लाई स-सम्मान नमन् तपाईं निस्वार्थ भावले आफ्नोे लक्ष्य मा लागी रहनुस् नेपाल मा काम कम कुरा धेरै गरेर खानेहरुको जमात ठूलो छ सही मान्छे लाई कसैले गलत बनाएर सक्दैन नेपाली जनमानसले तपाई को कदर गर्दै छन गर्ने छन ।

  • @bishwashrestha8503
    @bishwashrestha8503 Рік тому +3

    सफलताको शुभकामना ।

  • @authenticvideos3073
    @authenticvideos3073 Рік тому +4

    Maha Pursu Maha Bir Pun

  • @JagadevPaul
    @JagadevPaul Рік тому +28

    We all support you Mahabir Pun sir. You are doing great, hold your head high. No need to be worried by these people who try to let you down.

    • @jaaganepal
      @jaaganepal Рік тому

      Good

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Рік тому

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

    • @juniordev4190
      @juniordev4190 Рік тому

      ​@@RajanRaj-po9xr😂😂😂😂😂

  • @jankaktiwari1122
    @jankaktiwari1122 Рік тому

    यकपटक काठमाडाै का मेयर बालेन लाइ पेचिलो र नागरिकका सवालमा अत्यन्तै जवाफदेहि बनाउने प्रकृतिको हेर्ने मन छ । अनि सन्दुक रूइतको पनि ।

  • @user-qc8fi9kg8m
    @user-qc8fi9kg8m 6 місяців тому +1

    Kasto ramro socha❤❤❤❤

  • @SpeakerSaugat
    @SpeakerSaugat Рік тому +5

    True example of "simple living high thinking". High level thinking.❤

  • @bishalnews
    @bishalnews Рік тому +12

    नेपाल कै महान व्यक्तित्व हो उहाँ

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +4

    गरे केहुन्ना हाम्रो देश मा चोर नेताले खाली भारत बाट आएत गर्छन् कमिसन को लागि मा बि र जि लाई सलाम छ 🙏🙏

  • @thuprikc8053
    @thuprikc8053 Рік тому +5

    देसको उन्नति र प्रगति चाहाने एउटा् असल ब्यक्ति महावीर पुन

  • @Yayavar77
    @Yayavar77 Рік тому +3

    “मान्छेको जन्म किन हुन्छ?” यस्तो प्रश्नको जवाफ हुनुहुन्छ “महावीर पुन दाई “! क्या सरल ,डाउन टु अर्थ मान्छे यार , न केही लोभ लालच छ न केही स्वार्थ छ न आफ्नो र आफ्नो आसेपासेको मात्रै भुँडी भरिनुपर्छ भन्ने सोच छ यस्तो युगपुरुष जन्मिएको समयमा आफुपनी हुन पाउनु अहोभाग्य नै मान्छु यार!!🙏🙏🙏

  • @santoshpaneru5768
    @santoshpaneru5768 Рік тому +10

    पुनजी ले अलि नजानेको ज्स्तो लाग्यो। नेपाल को कानुन भनेको बैशाख मा बिल बनायर जेठमा पैसा कुम्लाउने नीति हो। यो कानुन तपाईं जस्तो को लागि होइन😢काम गर्नेको लागि होइन।😢😢

  • @ramchandraraut2502
    @ramchandraraut2502 Рік тому +3

    यात्री जि डाक्टर सुरेन्द्र के सि लाइ बोलाउनु परो बौद्धिक प्रस्नकर्ता र तिक्ष्न उत्तर दिने डाक्टर सुरेन्द्र के सिलाइ बोलाउनु परो🙏🙏🙏

  • @kaleymgr1796
    @kaleymgr1796 Рік тому +18

    simple living high thinking dr mahabir pun sir. he is a inspiration for all nepalese people

  • @pushkarbasnet8777
    @pushkarbasnet8777 Рік тому +2

    सरकारी कार्यालयबाट कवाडीमा लिलाम गरिने कम्प्यूटर, ल्याप्टप, फाेटाेकपी जस्ता मेसिनहरूलाइ सामान्य मर्मत गर्दा पनि पुन प्रयाेगमा ल्याउन सकिने खालका हुन्छन् । त्यस्ता Device हरू मर्मत गरि प्रयाेगमा ल्याउदा कस्ताे हाेला ।

  • @11kamalpun
    @11kamalpun Рік тому +8

    Hats off of unselfish and Motivational
    person Mr. Pun sir and Entire team of Yetri sir.

  • @bimapun6340
    @bimapun6340 Рік тому +15

    You are the real hero kaka Maharbir Pun❤

  • @rajendramaharjan8046
    @rajendramaharjan8046 Рік тому +3

    तम्सोमा ज्योतिर्गमय, हेर्ने कथा, प्रकाश साय्‌मि युट्युब च्यानलको त नियमित दर्शक थिएँ नै अब टीकारा"यात्री" थपियो । समसामयिक र यथार्थ बुझ्न सजिलो भएको छ । कार्यक्रमले चीरकालसम्म निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।

  • @johnmagar3594
    @johnmagar3594 Рік тому +4

    Mahabir pun great person ❤❤❤

  • @newhyeser7711
    @newhyeser7711 Рік тому +2

    Hajur ko Jay hos Mr.Pun,
    Ra sara Nepali ko pani Jay hos.

  • @rasamlamsal4144
    @rasamlamsal4144 Рік тому

    अति राम्रो अब अाफ्नै देश मा केही गर्नु पर्छ जय घन्टि 🔔🔔🔔 जय नेपाल

  • @unique1shrestha280
    @unique1shrestha280 Рік тому +2

    mahabir pn sr❤️👏🙃

  • @rameshkhatri9911
    @rameshkhatri9911 Рік тому +3

    Great thinking mahabir pun sir keep going on .

  • @One-OH-1
    @One-OH-1 Рік тому +10

    Best and honest interview from Mr Pun
    Nepalese will b proud of him in future, if not now
    Hamile nagarey kosle support garney hola ta yesto initiation lai, project lai
    It’s got a huge potential for the future.

  • @deepagurung9201
    @deepagurung9201 Рік тому

    यस युगको एक महापुरुष !

  • @samarkham3375
    @samarkham3375 Рік тому +1

    यात्री ज्यु, तपाईको एस्तै ओझेलमा परेका मानबहरु जो देशमा केही गर्न खोज्दैछन, उहाहरुलाई पर्दामा ल्याउनुहुन्छ, तबपो तपाईप्रतिको ईज्जत झन बढेको छ। Keep it up.

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 Рік тому +4

    तपाईंले एपिवन टेलिभिजन छोडेर राम्रो गर्नु भो सर।।🙏🙏

  • @madhugurung2219
    @madhugurung2219 Рік тому +1

    Very nice mahaber pun

  • @sundarbhattarai6533
    @sundarbhattarai6533 Рік тому +1

    नेपालकाे लागि नव प्रबर्द्धनका याेद्धा महावीर पुनज्यूवाट महत्वपूर्ण जानकारी अायाे जाे अाजकाे समयमा अति जरुरी भैसकेकाेछ । वहांकाे उत्साह र मार्गदर्शनलाई सवैकाे साथ र सहयाेग जुटुन् याे क्रम क्रमशः वढ्दै जाउन् शुभकामना छ । भविष्य उज्वल छ नेपाल र नेपाली अनुसन्धानकर्ताकाे लागि यस्ता व्यक्तित्ववाट ।

  • @princethakuri7642
    @princethakuri7642 Рік тому +1

    महाबीर जी यदि हजुरले आबिस्कर केन्द्रलाई मजबूत बनाउनलाई एकदुई जना कानून बिज्ञ पनि आफ्नो टिममा राख्नु पर्छ !

  • @MadeinNepal7788
    @MadeinNepal7788 Рік тому +3

    Very nice kaku

  • @insusalami
    @insusalami Рік тому +3

    We are with pun sir

  • @nneeses
    @nneeses Рік тому +2

    Tika Dai hajur yasari gari nispakchhya huna lai kunai TV channel samaunu bhandaa yasari nai aafnai youtube channel maa aaaunu sarai thik hune rahechha..
    Gajjab!

  • @tcirringlama400
    @tcirringlama400 Рік тому +4

    Rastra ko mahan tatha Uttam vichar bayako byakti
    Mahabir pun sir ❤

  • @nbshahhassociates7775
    @nbshahhassociates7775 6 місяців тому +1

    Mahabir has born as a spark of innovation throughout the country to stand people on their feet.

  • @user-dq2kr2wy2s
    @user-dq2kr2wy2s Рік тому +2

    देशमा प्रबिधिमा विकास गर्ने मुख्य सस्था रास्ट्रय आबिस्कार केन्द्र एकदिन अवस्य बन्न सक्छ तर यसले सबै क्षेत्रलाई समेत्ने भन्दा नि नयाँ नयाँ मेसिनरी सामान उत्पादनमा जोड दिदा राम्रो हुन्थ्यो कि जस्तो Food technology department र ok journey जस्तो सस्थालाई अन्य सस्थालाई जिम्मा लगाउदा हुन्थ्यो कि

  • @user-mgr.s
    @user-mgr.s Рік тому +7

    रूद्र पाण्डे भन्ने ब्येक्तीले अबिष्कार केन्द्रको नाममा उठाएको डलर आफैले पचाउने लोभ जागेको हुनाले आज अबिष्कार केन्द्रलाई बिभिन्न लान्छना लगाईरहेकोछ भन्ने बुझियो😡

  • @user-dk7dp1bk5r
    @user-dk7dp1bk5r Рік тому +3

    Mahabir pun sir ko kam mahan x hami hjr ko sathma xm.

  • @greaternepal23
    @greaternepal23 Рік тому +2

    नाम अनुसार को काम महापुरुष प्रति हार्दिक नमन🙏🙏

  • @kumarrai3193
    @kumarrai3193 Рік тому +2

    Dr. Maha Bir pun is a precious jewel 💎 of our nation we 🎉🎉🎉salute him for his contribution in our new generations…. God bless you sir….

  • @i-careclinic8348
    @i-careclinic8348 Рік тому +2

    Kati mahan hunuhunxa mahabir pun sir ❤❤always respected person ❤

  • @maheshmagar2692
    @maheshmagar2692 Рік тому +7

    What the awesome interview. Heartly respected to #MahabirPun and special thnaks to Tikaram Yatri Sir.

  • @shishirbasnet4658
    @shishirbasnet4658 Рік тому +1

    good luck यात्री media

  • @ganeshkarki4299
    @ganeshkarki4299 Рік тому +2

    Great man All the best 🎉