पाका पुस्ताः प्रेम, यौवनदेखि जीवन-जगतका कुरासम्म | Tamasoma Jyotirgamaya | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • #tamasomajyotirgamaya #तमसो_मा_ज्योतिर्गमय #bhairabrisal
    #कुरा_सुन्नु _पाकाको #tikaramyatri
    Guest: - भैरव रिसाल- अग्रज पत्रकार
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶UA-cam: / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

КОМЕНТАРІ • 335

  • @tikaramyatri
    @tikaramyatri  8 місяців тому +2

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

  • @mahendrasingh6183
    @mahendrasingh6183 Рік тому +105

    पश्चिम नेपालकाे कर्णाली र सुदुरपश्चिमका बुढापाका व्यक्तिहरुकाे कुरा पनि याे कार्यक्रममा सुन्न पाइयाेस यात्री सर ।

  • @diwakarbashistha1035
    @diwakarbashistha1035 Рік тому +14

    यो किसिमको सुरुआत नै प्रशंशा योग्य छ जुन वर्तमानमा कथा, भविष्यमा सुन्दर इतिहास भएर बाँच्ने दस्तावेज ! डाँडामा पुगेका अन्य घामहरु ओझेल नपर्दै, शब्द चित्रमा कैद गरियोस् ♥️🙏

  • @sastikaregmi8065
    @sastikaregmi8065 Рік тому +3

    मेरो बुबा पनि 1985 कै हुनुहुन्छ कान चाहिँ यति मजाले सुन्नुहुन्न त हिडडुल र चोटिला गफ साह्रै मजाले गर्नुहुन्छ र स्मरण शत्ती अतिनै छ आफू 4 बर्ष भएदेखिका सबै कुरा नबिराइ गर्न सक्नुहुन्छ लाग्छ एउटा इतिहास नै मेरो बुवासग छ।राम्रो कार्यक्रम टीका सर 🙏

    • @rookaviruss9545
      @rookaviruss9545 4 місяці тому

      टिकाराम सरँग भेट गराउनु पर्यो

  • @arjunkhatri3550
    @arjunkhatri3550 Рік тому +1

    साह्रै चित्तबुझ्दो अनि मिठो कुराकानी लायो यैना हेरेजस्तो छर्लङ्ग स्पष्टता खुसी लायो हेर्दा मन आनन्दित भयो धन्यवाद

  • @KailashKoiral
    @KailashKoiral 11 місяців тому +1

    खुल्ला साेच उदार ज्ञान र अनुभवका खानी🎉

  • @parwati9313
    @parwati9313 Рік тому +14

    एकदमै उत्कृष्ट कार्यक्रम।। जिउँदो इतिहास सुन्न पाउँदा खुसी लाग्यो।। हजुरबुबाको स्वास्थ्य लाभको कामना।।

  • @sunarnanu2380
    @sunarnanu2380 Рік тому +2

    यात्री सरको कार्यक्रम सारै मन पर्छ , कस्तो आनन्द लाग्यो यो कार्यक्रम सुनेर ! नियमित सुन्ने प्रयास गर्ने छु !

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 Рік тому +1

    बौद्धिक पत्रकार तथा मेरो फ्यान पत्रकार टीकाराम सरप्रती हार्दिक नमन्🙏 एकदम अहिलेसम्म न उठेको विषयवस्तु उठान गर्नुभएको मा हार्दिक आभार ! निरन्तरता रहिरहोस ! अर्कोपटक भैरव रिसाल बा जस्तै विज्ञ र तागतिला हजुरबुबा को संवाद हेर्ने उत्सुकता बढेको छ । धन्यवाद ।

  • @sumanpaudel3116
    @sumanpaudel3116 Рік тому +1

    आफुले चाहेको खालको अन्तरबार्ता लिन पाएको हुँदा पनि होला,
    टिका सर आफैमा निर्बन्ध र आनन्दित महशुस गर्नुभएको अनुभुत भयो.
    वरिष्ट अग्रज पत्रकार आदरणिय भैरव सरलाई हार्दिक नमन् 🙏🙏
    साःरै रमाइलो लाग्यो
    दूरदराजका नसुनिएका आवाज ल्याउनुहोला टिका सर
    कार्यक्रमले निरन्तरता पाओस शुभकामना ❤️❤️

  • @SunilNiraula
    @SunilNiraula Рік тому

    अनेक कुरा, सन्दर्भमा हुम्लाको विषय जोडिरहन्छ , एकपल्ट त्यहिको पुराना बासिन्दा पाका व्यक्तिबाट नै विगत र वर्तमानमा आएका त्यहाँका नयाँ परिवर्तन र दुख सुन्न पाए अझ ज्ञान बढाउन सकिन्छ कि भन्ने आशा राख्दछु l

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 Рік тому +1

    टिकाराम यात्री नेपाली पत्रकारीताको क्षत्रमा एउटा फरक र मूर्धन्य प्रतीभा, पात्र, नक्षत्र भन्दा म सायदै गलत हुन्छु होला।❤❤
    यौ नौलो आयामको लागी आभार टिकाराम सर्।
    १०० औँ भाग झट्टै पुगोस्।❤️
    शुभकामना❤️❤️

  • @diltamang2836
    @diltamang2836 Рік тому +7

    जिवन जिवन्त जस्ताे हुनुमा अाफैमा गैारवमय हुनुमा अाफैमा परिचित पात्रा लिएर अाउनु भयकाेमा युगान्त पुरुष माझ कुरा सुन्न पाउँदा खुसि लाग्छ जिवनकाे जवर भाटा उखन्न गर्न सहज हुन्छ जस्तै भैरब रिसाल ,,❤❤❤🎉🎉🎉

  • @chamlingchamling7743
    @chamlingchamling7743 Рік тому +1

    अति रोचक कुरा सत्यतत्था जीवनको भोगाई प्रस्तुत गरिदिनु भयो म पनि २७ सालमा काठमान्डौ आउदा काठमान्डौको सागमा दिसा सिउरिएको हुन्थ्यौ साग चै लहलह कति राम्रो मिठो तर पानी प्रसस्त राम्रो धोएर खाईन्थ्यौ याद छ

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 Рік тому

    फेरी एकपटक अग्रज दिग्गज व्यक्तित्व द्वारा ईतिहासलाई नियाल्छे अवसर प्रदान गर्ने पत्रकार टीकाराम यात्रीलाई विशेष धन्यवाद!

  • @KismatBk-ss3hn
    @KismatBk-ss3hn Рік тому +1

    असाध्यै राम्रो । कुरा सुन्नु बुढाको आगो ताप्नु मुडाको ।

  • @durgagautam4232
    @durgagautam4232 Рік тому +5

    एकदम उत्कृष्ट कार्यक्रम मन छोयो ❤अहिलेको पुस्ताले सुन्न छुटाउनै नमिल्ने यस्तै अर्गानिक बनोस शुभकामना छ।🙏बा को सु-स्वास्थको कामना 🙏🙏

  • @shalikramsubedi8296
    @shalikramsubedi8296 Рік тому

    सबैभन्दा उत्कृष्ट लाग्यो टीका जि यो कार्यक्रम मन मर्ने पत्रकार को मन पर्ने कार्यक्रम नेपाल को तीन मन पर्ने पत्रकार स्व बिजय लोहनी तपाईं र राजेन्द्र बानिया हुन मेरो

  • @Sushmapariyar57765
    @Sushmapariyar57765 Рік тому +1

    इतिहास धेरै रोचक लाग्यो❤❤💞🙏बुवा

  • @phanindraneupane4381
    @phanindraneupane4381 Рік тому +8

    भैरब बुबा 🙏🙏 जिउदो इतिहास ❤️❤️🙏

  • @maheshdahal7551
    @maheshdahal7551 Рік тому +11

    सलाम छ,,, दाइ,, तपाईं को यो प्रती,,,,अनि जिउँदो इतिहास प्रती नमन❤❤❤

  • @lokendra.budha2052
    @lokendra.budha2052 Рік тому +1

    धेरै धेरै धन्यवाद टीकाराम सर 🙏🙏😇😇

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +1

    रमाइलो गफ 🙏🙏🙏🇳🇵

  • @dipeshadhikari8747
    @dipeshadhikari8747 Рік тому +1

    मेरो हजुरबुबा हाल 98 बर्षको हुनुहुन्छ
    रेडियो सुन्न खुबीसँग मनपर्दैनन्
    2004सालमा नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो।
    आज मैले यो कार्यक्रम सुनाउदा सार्है खुसी हुनभयो।
    धन्यबाद टिका सर

  • @gitaacharya5094
    @gitaacharya5094 Рік тому

    भैरव रिसाल बुवालाई स्वास्थ लाभको कामना! सय वर्ष पश्चात् पुनः अन्तरवार्ता हेर्न पाइयोस् ।ज्युदोँ इतिहासप्रती नमन!🙏

  • @SugamGurung-vd3xr
    @SugamGurung-vd3xr Рік тому

    मेरो एकदमै मन पर्ने कार्यक्रम र प्रस्तोता टिकराम सर।जिउदो ईतिहास सङको मीठो सम्बाद अत्यन्तै मजा आयो।धन्यवाद साथै जिउदो इतिहासलाइ स्वस्थ्य लाभको कामना।

  • @nayantimalsina1890
    @nayantimalsina1890 Рік тому +12

    अर्गानिक छलफल लाग्यो मिठो अनि नेपाल इतिहास सुन्न पाईयो। धन्यवाद छ नेपाल का पुर्ब पश्चिम र सुदुर सबै ठाउका यस्ता दिग्गज र इतिहास बोबेका ब्यक्तित्व को अनुभब जनतामाझ ल्याउने प्रयास सधै सफल रहोस् यात्री सरको।

  • @SmartNepal36
    @SmartNepal36 Рік тому +1

    एकदम रमाइलो , ज्ञानका कुरा ,इतिहास का कुरा सुन्दा अझै समय कम जस्तो भयो सुनिरहन मन लाग्यो। कार्यक्रम सफलता को अग्रिम सुभकामना🙏यस्तै ऐतिहासिक कुरा पुराना पाका कुरा सुनिरहन पाउ।धन्यवाद टिकाराम यात्री सर

  • @dhandhami884
    @dhandhami884 Рік тому +2

    धेरै धेरै धन्यवाद एक दमै राम्रो लाग्यो आगामि दिनमा पनि यस्तै रोचक प्रस्तुति हरु सुन्न पाईयोस शुभकामना ❤❤❤❤❤❤

  • @indiradahal5964
    @indiradahal5964 Рік тому

    राम्रो कार्यको सुरुआतका लागि टिकाराम सरलाई बधाई । हाम्रा हजुबुवाका पालाका कुरा सुन्न पाउँदा आनन्द लाग्यो । निरन्तरताको कामना गर्छु ।

  • @umitshrestha3255
    @umitshrestha3255 Рік тому +1

    Unbelievable. How come such an old age person is so conscious? ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramprasain235
    @ramprasain235 Рік тому

    कर्पोरेट हाउसहरुले सेट गरेका सीमाहरु भत्किएका छन् , मानवीय संवेगका भाव उत्रिएका छन् अनि लुकेका कुराहरू फुकेका छन् ।
    हजुर-बा अनि नातिभाइलाई हार्दिक आभार।

  • @deepakpandey437
    @deepakpandey437 Рік тому

    सरल , ज्ञानवर्धक अन्तर्वार्ता लाग्यो मलाई

  • @kabirajsubedi3631
    @kabirajsubedi3631 Рік тому +15

    This episode will remain as a milestone in the history of your career .Please try to find some similar character from far east and west too.

  • @dilushahik.c2324
    @dilushahik.c2324 11 місяців тому

    एकदमै रसिलो अन्तरबार्ता,जिउदो इतिहास सुन्न पाइयो धन्यवाद टिकाराम यात्री ज्यु कति तह सम्म पुग्न सक्नु हुन्छ।

  • @Nepali_heart
    @Nepali_heart Рік тому

    आहा! बहोत मजा लाग्यो पाका कुरा सुनेर धन्यवाद टिकाराम सर ❤पाका पात्र लाई खोज गरि उपस्थिति गराउनु भएकोमा 🙏

  • @rabindramoktan4859
    @rabindramoktan4859 Рік тому

    बडो गज्जव लाग्यो यो कार्यक्रम्। जयहोस टिकाराम जी।

  • @parsupandit9597
    @parsupandit9597 Рік тому

    टिकाराम सर हजुरका धेरै अंश हेरें सबै राम्रो लाग्छ योत अझ ज्युदो इतिहास ल्याउनु भयो अब १०० बर्सको हुँदा फेरि भन्ने आसय आयो तर मिल्छ भने जतिसक्दो छिटो अर्को अन्तरबार्ता लिएर पुर्णता दिनुहोस् एतिकैमात यो भाग अपुर्ण नै लाग्छ मानौं नुन बिनाको तरकारी जस्तो

  • @chetansunar4478
    @chetansunar4478 Рік тому

    आहा! हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु यात्री सर म सुर्खेतको मान्छे खासगरी कर्णाली मेरै प्रदेश र छिमेकी सुदुरपश्चिमसमका कुराहरु, आदरणीय रिसालका नितान्त वैयक्तिक कुराहरु अझ निर्वन्धका साथ वोलैका कुराहरु सुनियो,हेरियो साह्रै खुसी लाग्यो आदरणीय रिसालज्यूलाई सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ढिलै भएपनि व्यक्त गर्दछु है।❤❤❤❤❤❤❤❤❤❤
    २०८०-०५-०७

  • @krishnasiwakoti6678
    @krishnasiwakoti6678 Рік тому

    Interesting ❤राम्रो छ भाई।

  • @khanalramesh040
    @khanalramesh040 Рік тому

    फेरि खगेन्द्र संग्राैला लाई हेर्न मन लाग्यो कार्यक्रममा ल्याउन पर्याे बिबिध समसामयिक कुराहरू उहाबाट सुन्न पर्याे ।

  • @s.p.dhakal5213
    @s.p.dhakal5213 Рік тому

    यस्तै यस्तै जिउँदा इतिहासहरु सुन्दैजान पाइयोस् ।

  • @bimalregmi7026
    @bimalregmi7026 Рік тому

    राम्रो कुरा। जिबन निरस छ भन्ने मान्नेहरुले हेर्न र प्रेरणा लिन सक्छन्।

  • @parwati9313
    @parwati9313 Рік тому +4

    आदरणीय,उदारणीय व्यक्तिलाई नमन्।। राम्रो कार्यक्रम
    ❤❤❤❤❤❤

  • @Facttruth843
    @Facttruth843 Рік тому +2

    राम्रो कार्यक्रम शुरुवात गर्नु भएछ.. ( कुरा सुन्नु पाकाको ) सफलताको शुभकामना.. दूरदराजका पाकाहरु लाई पनि ठाउँ पाइयोस्.. 🙏

  • @prahladlamichhane3532
    @prahladlamichhane3532 Рік тому +1

    कार्यक्रम मज्जा आयो । खुला र खुलस्त । ढोंग र छोपछापविहीन । जस्ताको तस्तै ।...हो हामीले हेर्न/सुन्न खोजेको यस्तै हो । रिसालबा र यात्रीजीलाई धन्यवाद ।

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Рік тому

    राम्रो लागो धेरै कुरा बुज्यो

  • @kirandahal5590
    @kirandahal5590 Рік тому

    धेरै राम्रो लाग्यो ।

  • @basudevthapa2059
    @basudevthapa2059 11 місяців тому

    राम्रो सुन्न लायक कार्यक्रम सञ्चालन गर्नुभएको मा दुबै युवा पाका पत्रकार लाई सादुवाद ॐॐॐ जयहोस भिमेश्वर पहिला सुनेको अन्तरवार्ता मा भैरब कामरेड ले त्यहा जनसंख्या थियो मैले जनगणना गरेको हुँ भन्ने सुनेको थिएं सायद त्यो अन्तरवार्ता टिका जी ले खोजी नागरिक सामु ल्याउनु होला भन्नेमा बिस्वस्त छौ , यक कामरेड परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले कालापानी लिपुलेक २ बाक्सा सुन मा बेचेका हुन भनेका थिए कमाउनिष्ट हरु यस्तो विना प्रमाण को बिषय पनि ल्याउछन यस बारेमा टिका जी ले फटाहा कुरा गर्ने लाई पनि अन्तरवार्ता मा ल्याउनु होला बरिष्ठ पत्रकार भनाउँदा किसोर नेपाल भन्ने मनुवा ले राजा महेन्द्रले कोदारी राजमार्ग, पूर्ब पश्चिममा राजमार्ग खोलेर के भयो? भने यस्ता परिचालित १२ भाई मिडिया ले देश सखाप पारे का हुन मिडिया मा आयकै छ ३८००० नेपाली नेता भनाउँदा कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रमुखहरु अरू दलाल हरु मासिक रकम दुताबास बाट लिने गर्दछन् यस बारेमा पनि सुन्न पाय हुने थियो टिका जी ॐॐॐ जयहोस सम्भो, भैरब कामरेड हरू ले पनि अनुसासन मा रहन नसकेको बिषय सुनाई हाल्नु भयो यस्ता पाका लाई टिका टिप्पणीहरु नगरौ उहाँकाे स्वास्थ्य मा लाभ मिलोस ॐॐॐ जयहोस सम्भो

  • @nirkumar2428
    @nirkumar2428 Рік тому +2

    गणेश रसिक लाई पनि सुन्न पाउँ ! टिकाराम जि, यात्रा जारी रहोस् ।

  • @rudrapokharel
    @rudrapokharel Рік тому +1

    उहिलेको पालामा मैले पनि सुन्ने गर्थे! बाजेको बोलिमा दम छ! एक पाठ पढेभन्दा कम लागेन! 🙏🙏 बाजेलाई सुस्वास्थको कामना😍😍

  • @Psctayari199
    @Psctayari199 Рік тому

    Thank you Tikaram ji.....अझ सुनिरहु जस्तो लाग्यो❤❤

  • @prajapatipandey2599
    @prajapatipandey2599 Рік тому +2

    सुन्दै जादा अत्यन्तै मज्जा आयो, रिसाल ज्यु को सुसु-स्वास्थ्य र दिर्घायुको कामना

  • @manojtamu
    @manojtamu Рік тому

    ऐतिहासिक अन्तरवार्ता
    धन्यवाद टीकाराम जी लाई🙏

  • @Roshan19939
    @Roshan19939 Рік тому +1

    ज्यादै राम्राे interview भैरव रिसाल र टीका जि काे❤❤

  • @TheRAM639
    @TheRAM639 Рік тому

    लगातार धेरै ओटा अन्तर्वार्ता हेर्न पाए हुन्थ्यो।
    साह्रै रमाइलो।
    अर्को भाग पनि छिट्टै हेर्न पाए हुन्थ्यो

  • @SantoshPandey-wu7mr
    @SantoshPandey-wu7mr Рік тому +6

    अब एक पटक समय मिलाएर हजुरको आफ्नै हजुरबुबाको पनि औपचारिक कुरा सुन्ने इच्छा छ, गौरादह बासी भएकाले, आसपासको जिवनशैली, रहनसहन बुझिन्थ्यो!!🙏🙏

  • @65653514
    @65653514 Рік тому

    अतित को जनजीबन सामाजिक परिवेश आउदो पुस्ता लाई ईतिहासको राम्रो जानकारी हुनेछ ।🎉

  • @DevakaKandel-xe9yy
    @DevakaKandel-xe9yy Рік тому

    Dherai kura siknu payem ,thank u

  • @UmeshKumar-np5zw
    @UmeshKumar-np5zw Рік тому

    भैरव रिसाल !हजुर प्रती सम्मान ।

  • @prakashkhadka4857
    @prakashkhadka4857 Рік тому +1

    अत्यन्तै प्रेरणादायी साथै अबको एक कार्यक्रम हजुरकै हजुरबुबाको पनि बनाए आभारी हुन्थे सर

  • @rameshpradhan9470
    @rameshpradhan9470 Рік тому

    एकदमै राम्रो लाग्यो, सुरुवात राम्रो छ
    टिकाराम सर तपाईलाई एउटा कुरा सोध्न मन लागेको थियो

  • @tirthabasnet7457
    @tirthabasnet7457 Рік тому

    सबैभन्दा उत्कृष्ट लाग्यो अन्तरकुन्तरका कुरा सुनेर अत्यन्तै खुशि लाग्यो खुला तथा सुचनामुलक अन्तरबार्ता पुन यस्ता ब्याक्तित्व हरुको कुरा सुन्न पाँउ ।

  • @biswasgr143
    @biswasgr143 Рік тому

    यो कार्यक्रम सारै राम्रो प्रेरक अनि उहिलेका इतिहास अहिलेका पुस्ताले जान्न सुन्न पाउइने त्यो पनि किताब बाट होइन मुखाकार बाट नै जानेको भोगेको मान्छेको मुखबाट यातृजी को हरेक कार्यक्रम उत्कृष्ट नै हुन्छ अब केही फरक अनि रोचक र समाजलाई घोचक हुने बुढापाका त्यो पनि दलित समुदायमा ब्याक्तिलाई खोजेर ल्याउनु पर्यो टिकाराम यात्री जि अहिले 21सौ सताप्दिमा त काठमाडौ मा कोठा पाउन गारो छ जातकै कारण त्यो बेला कस्तो थियो होला राजाका पालामा जातिय भेदभाव के कस्तो थियो त्यो जान्न उत्सुक लाग्यो अनि त्यो बेला सरकारी जागिरमा पनि दलित समुदायलाई लिदैना थे भन्ने सुनिन्छ बुढापाकाको अन्भव कस्तो थियो होला अहिलेका पुस्ताले जान्नु आवेस्क हुन्छ होला *बद्लेको समाज *

  • @gsamtim7813
    @gsamtim7813 6 місяців тому +1

    Tika ji,
    You were brought up in jhapa. I know your house. You are my contemporary. I never forget our hagan gaudi. We used to call it Hagangaudi. I used to live in the same village where you lived.
    Now you sound as if you do not know hagan gaudi.
    This is called hypocrisy. Is not it?

  • @bharatdahal4956
    @bharatdahal4956 Рік тому +2

    भैरव दाइ । एउटा जिउदो इतिहास

  • @purushottampokharel_
    @purushottampokharel_ Рік тому

    यस्तो कुरा वा सम्वाद गर्ने भए हाम्रो हजुरबुबा हुनुहुन्छ । १ नम्बर❤

  • @homchamlagain2056
    @homchamlagain2056 Рік тому

    दामी छ चम्लागाई बन्धु

  • @nirmalagurung3186
    @nirmalagurung3186 Рік тому

    Kasto gajabko interview tika ji ra uhako umer satha sathai esmarar ra uhako bolne tarika uhalai herda ahileko hami 40/45ko umerma hos gumai shake jasto po lagyo jamana 1rs.chamal 24 mana yo kaliyugma aipugda sunda pani hajarau barsha agadi jastopo lagyo ❤❤❤buwalai shawastha lavko kamna

  • @user-su9pu8mu2l
    @user-su9pu8mu2l Рік тому

    Hamro buwa aamale hamilai sunaune katha bhannu bho buwale hardik naman❤❤❤

  • @GopalJBista
    @GopalJBista Рік тому

    हाम्रो तिर पनि जानुहोस त यात्री जि कति रमाइला अनुभव पाइन्छन्। रुकुम तिर्। भैरब रिसाल बाजे 🙏

  • @merodaainepal2979
    @merodaainepal2979 Рік тому

    टिकाराम हजुरले गरेको प्रश्न धमलाको भन्दापनि कडा लाग्यो 😂 धेरै रमाइलो गफगाफ सुन्न पाइयो इतिहास बुझ्न पाइयो खुशी लाग्यो तर बुडाचै सेउसि हुन्😅 बुडा बुढि बाटोमा हिड्दा छाला खोप्ने काम पनि गरेछन🤣 अनि आर्को एउटा कुरो चाहिँ गजब लाग्यो ❤ नब्बे बर्षको हुदा सम्मपनि इन्जिनले काम गर्दो रहेछ 🙏

  • @pabitranepali7680
    @pabitranepali7680 Рік тому +3

    कति मिठो अर्गानिक कुरा ❤ टिकाराम सरलाई नमन🙏

  • @birbalrai4488
    @birbalrai4488 5 місяців тому

    वुबाहजुरको कुरा सुन्दा मन खुसि लाग्यो

  • @startubenepal4927
    @startubenepal4927 Рік тому

    साॅंच्चिकै कुरा सुन्नु पाकाको।

  • @Unicnepal88
    @Unicnepal88 Рік тому

    सुरुवात राम्रो छ।बुढा पाखाको कुरा सुन्न पाईयोस।कार्यक्रम लाई निरन्तरता दिनुहोला शुभकामना छ। यात्री जि।

  • @bishalpoudel4954
    @bishalpoudel4954 Рік тому

    This is something intresting 😮Thank you Yatri ji

  • @menrai3404
    @menrai3404 Рік тому

    कुरा सुन्नु पाकाको पहिलो शृङ्खला सुन्ने हेर्ने अवसर मिल्यो। असाध्यै खुशी लाग्यो। ज्युदो ईतिहास भैरव रिसाल्ज्युंको मुखारबिन्दबाट। पाकाको कुरा, यौनको कुरा अत्यन्तै राम्रो लाग्यो। बुबा प्रती नमन अनि कार्यक्रम प्रस्तोता यात्री भाईलाई धन्यवाद ।🙏🙏❤❤❤

  • @toyapoudel5331
    @toyapoudel5331 Рік тому

    टिका राम यात्रीको कुरा सुन्नु पाकाको असाध्दे मन पर्यो।

  • @sumankhatri7811
    @sumankhatri7811 Рік тому +1

    ❤❤❤

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Рік тому

    भैरव गुरु माहा मानव हुनुहुन्छ ,जयहोस।

  • @parbatineupane1547
    @parbatineupane1547 Рік тому

    राजु न्यौपाने:- देख्न मन लागेको थियो खुशी लाग्यो बुढा तगडै रैछन त टिका दाई 🙏

  • @setiganga2418
    @setiganga2418 Рік тому

    Aaha sunirahu jasto kura,may live more than 100 years 🎉

  • @parshuramkarki8602
    @parshuramkarki8602 Рік тому

    एउटा रोचक किताव बढेजस्तै भयो ।

  • @xitiz_pari
    @xitiz_pari Рік тому +1

    राम्रो कामको सुरुवात गर्नुभएको छ शुभकामना छ आगामी दिनहरुमा पनि यस्तै विशेष कुराकानी सुन्न पाइयोस् 🙏

  • @bandhughimire7047
    @bandhughimire7047 Рік тому

    धरानमा नेपाल संस्कृत विवश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष ९६ वर्ष पुग्नु भएका श्रध्येय गुरु प.पुरुषोत्तम भट्टराई हुनु हुन्छ । उहां वैदिक सनातन परम्पराका अद्वेता मात्र हैन पूर्वाञ्चल क्षेत्रकै बृहस्पतिका रूपमा स्वीकार्छु म चैं । तपाईंसॅंग उहांको जीवनको अन्तरङ्ग संवाद सुन्न मन छ । ❤

  • @dkllotus111
    @dkllotus111 Рік тому

    उहाँको स्वास्थ्यले साथ दिन्छ भने उहाँसँगको संवादले निरन्तरता पाओस् !! उहाँको भोगाई नयाँ पुस्तालाई मार्गदर्शन बन्छ !!!

  • @gitaadhikari5828
    @gitaadhikari5828 Рік тому

    Khushi lagyo aagami dinharuma ni yestaii bektito bat kura sunn paiyos

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому

    यो नयाँ कार्यक्रम अति राम्रो लाग्यो । अब ताप्लेजुङ को बाजे जसले धरानबाट नुन बोकेको काहानी सुनाओस । अर्को पात्र कर्णालीको होस् जसले भोगेको हरिभुक्त दुख सुनाउन । अर्का पात्र भित्री तराइका हुन् जसले सुनाउन पुरानो तराइ र त्योबेलाको दु:ख यस्तै अरु अनेक प्रकारका पात्रहरुको भोगाइ सुन्न र बुझ्न मन छ ।।।।

  • @harisubedi9028
    @harisubedi9028 Рік тому

    उपयुक्त व्यक्तिको छनोट!

  • @binodneupane1270
    @binodneupane1270 Рік тому

    नमन व्यक्त गर्दछु 🙏।

  • @badrikalaacharya4037
    @badrikalaacharya4037 Рік тому

    १०० वर्ष पछिकाे अन्तरवार्ता पनि सुन्न पाउँ दुबैलाई नमन

  • @bikashbhattarai4488
    @bikashbhattarai4488 Рік тому +1

    सारै राम्रो लागो कुरा सुन्दा❤

  • @rabikshetree9720
    @rabikshetree9720 Рік тому

    टिका सर अति मनोरञ्जनात्मक कार्यक्रम तेसै माथी पाको पत्रकारसँग संगको प्रथम प्रस्तुति निकै रमाइलो लाग्यो धन्यवाद यसका लागि आगामी प्रस्तुति कहिले प्रसारण हुने हो जानकारी पनि पाउ है !

  • @KrishnaKc-ow5so
    @KrishnaKc-ow5so Рік тому

    😮धेरै अनुभवी र स्मरण शक्ति तिक्ष्ण 55:45 भएको ब्यक्तित्व । दुवै जना धन्यवादको पात्र ।

  • @ushasiwakoti5353
    @ushasiwakoti5353 Рік тому

    कुरासुन्नु बुढाको भनेको तेसै कहाँ हो र कस्तो राम्रो ऐतिहासिक जान्करि एउटा सम्पुर्ण सङ्रग्रालय नमन बुवा हजुर

  • @gopalmoktan4880
    @gopalmoktan4880 Рік тому

    ramro xa yo sow

  • @khadakbist2020
    @khadakbist2020 Рік тому

    धेरै राम्रो यस्तै कुरा हरु सुन पाउ सधै ❤❤❤❤❤

  • @bharatdahal4956
    @bharatdahal4956 Рік тому +2

    सुन्दै आँसु आउछ

  • @pashanglama
    @pashanglama Рік тому

    Saraieramro interview Ava dekhi yesto interview linu paryo Tikaram sir,