प्रचण्डले अब राजा बाेक्छन् । प्रचण्डका दाउ तीनवटा ||Prachanda||Raja

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Rajendra Pathak
    Camera:Anush B.C.
    Editing:Anush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari #prachanda #raja #kpoli #rabilamichhane

КОМЕНТАРІ • 100

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 2 дні тому +21

    प्रचण्डले राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ।

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 2 дні тому +19

    अहिले सम्मको राजनीतिक अस्थिरताले यो देखाउछ कि नेपालमा राजसस्था सहितको प्रजातन्त्र आवश्यकता छ 🇳🇵🇳🇵

  • @ramnarayanpradhananga1988
    @ramnarayanpradhananga1988 День тому +3

    प्रधानमन्त्री प्रचण्डले ओली र देउवालाई सत्ता दिनु भन्दा राजा ज्ञानेन्द्र लाई बुझाउनु पर्छ!

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 2 дні тому +18

    यदि प्रचण्डले राजा बोक्छन र हिन्दुराज्य को लागि अघि बढछन भने प्रचण्ड लाई सम्पुर्ण नेपाली जन्ताको साथ सहयोग मिल्छ तिन्करोड नेपाली नै हिन्दुराज्य को पछमाछन यी दुइचार टाउके नेपाल को धर्म संस्कृति को बिरोधी छन नत्र यो हिन्दुराज्य चाहने हरुको बहुमत छ यो कुरा प्रचण्डले बुजेका छन साच्चिकै प्रचण्ड यस्तो चाहन्छन भने प्रचण्डले देश्को नेतृत्व गर्न फेरि राजाले र जन्ताले समर्थन दिन्छन तर कस्ता मान्छे राख्ने मन्त्री मन्डल्मा त्यो कुरा प्रचण्डले बुज्नु पर्छ सहि ब्यक्ति हरुलाइ राजाको साथमा अघि बढे प्रचण्ड भने सम्पुर्ण नेपाली हरुको समर्थन पाउँछन्

    • @keshavpdadhikari8742
      @keshavpdadhikari8742 15 годин тому

      Prachanda fail hundai hundai janda kunai din mudda mamila ma harna sakchhan!

  • @muktisharma6067
    @muktisharma6067 2 дні тому +9

    अब राजा सग मिल्ले मात्र बिकल्प बाकी रहयो।

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 2 дні тому +18

    अब प्रचण्ड ले विकल्पमा राजा र सेना लाइ एक ठाउँमा ल्याएर आफू प्रधानमन्त्री रविलाइ गृह मन्त्री दिएर यि छसय एक राजा र राजकुमार हरुको सम्पत्ति जफत गरेर जेल हाल्नु पर्छ।

  • @rikeshmahat5821
    @rikeshmahat5821 День тому +2

    प्रचण्ड सँगै गणतन्त्र समाप्त हुदैछ भन्ने पुष्टी हुन्छ

  • @user-qk6uc9is2j
    @user-qk6uc9is2j 2 дні тому +1

    प्रचण्ड ज़ि राजा ल्यायर यि भ्रस्टलाई ज़ेल हालौ रवि गृहमन्त्री प्रचण्ड पर्धान मन्त्री र बारें उपप्रधान तथा पुर्बधार बिकासमन्त्री बनाओऔ

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 2 дні тому +1

    तपाईंको बिश्लेशन 100% लाग्यो सर 🙏

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 дні тому +1

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @durgalimbu6513
    @durgalimbu6513 2 дні тому +2

    किचार अत्ति सान्दरबिकछ

  • @sanushrestha4958
    @sanushrestha4958 2 дні тому +2

    राजा आउ देस बचाउ

  • @PremPariyar-yo7kt
    @PremPariyar-yo7kt 2 дні тому +4

    अब परचनड ले राज ससथा लयाउने कोसिस गरदा उचित हुनछ चोर हरुलाई जेल हालनै परछ

  • @shambhukumarsingh9542
    @shambhukumarsingh9542 День тому +1

    We need King back in our Nepal

  • @kalyanpandey7646
    @kalyanpandey7646 2 дні тому +1

    Great Thought Keep it up

  • @haribhattarai8063
    @haribhattarai8063 2 дні тому +2

    यो संविधान बाहिर पनि
    जानसक्छ नि प्रचण्डको
    कदम । संविधान बाहिर गएको छैन राजनीति यसअघि ?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 дні тому +2

    राजनीहो पत्रकार भाई,
    कुरो र कुलो जस्तै राजनिती जता पनी लाग्न सक्छ ।
    हावा चलेको आँखाले नदेखिएपनी चली रहेझैँ कस्को दिमागमा के खेली रहेको हुन्छ अनुमान गर्न गार्होपर्छ ।

  • @milankarki7416
    @milankarki7416 2 дні тому +1

    Jaya rajsasta🇳🇵🕉️

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 дні тому +4

    नेपाल र नेपालीको लागि उपयुत्त नै राजसंथा हो ॥ यो नेपालको पहिचान नि हो ॥ यो गणतन्त्र मा काग्रेस एमाले नै झन बढि राजा भए ॥ यो ब्यवस्था फेल भइसक्यो अब राजा आउनै पर्छ ॥

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 дні тому +1

    पाठक जीका कुरा पनि खुईली सकेका छन् ,

  • @kpdahal4118
    @kpdahal4118 2 дні тому +5

    जय होस
    एदी गरेमा
    सबैको हाई हाई हुने
    थिय
    प्रचण्ड

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 дні тому +1

    पत्याउंछन् , जनता लाटा छैनन् , सजिलो र अप्ठ्यारो कस्तो थियो त्यो सबैलाई थाहा छ ,अहीले खोल्न लाग्दा नै कस्तो रूप लियो देखिएन र ?

  • @bishnubhujel1044
    @bishnubhujel1044 20 годин тому

    bilkul bilkul

  • @birmagar7965
    @birmagar7965 2 дні тому +1

    sahi ho

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 2 дні тому

    धेरै राम्रो

  • @Mohanilaal
    @Mohanilaal 2 дні тому +3

    नेपालका राजनीतिक दलहरुको असफलता प्रमाणिात , अन्ततः राजसस्था नै अपरिहार्य ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 дні тому +1

    अब सहकारी पचाउंछन् ठूला २ पार्टीले केको तिर्ने हेरीराख

  • @balrajpradhan9881
    @balrajpradhan9881 День тому

    PRACHANDA LE JE GARCHA THICK GARCHA....🎉🎉

  • @RameshNiroula-nm8zf
    @RameshNiroula-nm8zf День тому

    Right

  • @user-gs8vu6it1g
    @user-gs8vu6it1g 15 годин тому

    राजा भए प्रचण्ड प्रधानमन्त्री हुने अवस्था पनि आधार छ।

  • @haripoudel1119
    @haripoudel1119 2 дні тому

    सबै अब पत्तासाफ जय वालेन्

  • @gunarajpulami8200
    @gunarajpulami8200 2 дні тому +1

    सिधा कुरा जनताले बुझेका छन काङ्गेस र एमाले काे भ्रष्ट जाेगाउन याे खेल गरियो

  • @user-gr1th6ef2g
    @user-gr1th6ef2g День тому

    🎉रजालाइ दिनुपर परचड😊😊

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 2 дні тому

    पाठकजीको हावादारी विचार । घाइते स्याल ?

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 21 годину тому

    सहि भन्नुभयो प्रचण्ड बाघ थिएनन् र छैनन्् उनी स्याल हुन्

  • @mallok3425
    @mallok3425 2 дні тому +1

    विद्याले राजा बोक्छिन र प्रचण्डले पनि संभावना छ।

  • @gopalbasnet9075
    @gopalbasnet9075 2 дні тому

    राजा ल्याउनैपर्छ अनी मजा हुन्छ

  • @ramsharanpathak252
    @ramsharanpathak252 2 дні тому +1

    ए दाजु कसरी बोक्छन । कस्ता कस्ता शक्ति केन्द्रले बोक्न नसकेको राजा यि बबुराले बोक्न सक्छन ? पत्यार लागेन

  • @drgdrg5491
    @drgdrg5491 2 дні тому +2

    यो कुन् चाही मुजी राजाबादी लाई ल्यायको हो ?

  • @binodshrestha2553
    @binodshrestha2553 2 дні тому

    यिनिहरुले गरिखादैन जनताकाे नासाे राजालाई बुझाए हुन्छ

  • @bholajha6212
    @bholajha6212 День тому

    प्रधान मन्त्री ज्युले यदि राजा ल्याउ भयो भन्ने सबै भन्दा पहिले फासिमा को चढ छ?

  • @binodshrestha2553
    @binodshrestha2553 2 дні тому

    जाे आएनि देश लुटिखान मात्र आउदाे रहेछ बरु राजा नै ठिक

  • @ambukafle2136
    @ambukafle2136 2 дні тому +1

    Prachanda le sata raja lai bujauda yakdam thik huncha

  • @user-qk6uc9is2j
    @user-qk6uc9is2j 2 дні тому

    राजा प्रचण्ड रहि रबालेन मिलेह अब देस बाट यि भ्रस्टलाई लखेटौ

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y День тому

    अलपत्र परेकाले र कतै स्थान नपाएकोले मात्र राजासँग मिल्ने हो र!!

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 2 дні тому +1

    Abo antima Raja lai lyaune kam garnu parchha.

  • @durgpaud2735
    @durgpaud2735 2 дні тому

    बिस्लेसन ठिक लागेन

  • @harishrestha5285
    @harishrestha5285 День тому

    Raja sanga mile ramro.

  • @fulmati-w5q
    @fulmati-w5q 2 дні тому +1

    Mareko bau aaunu jastaiho raja aaunu

  • @pharshurambhattarai8607
    @pharshurambhattarai8607 2 дні тому

    कांग्रेसएकपटक फेरि ३६-७४काे दिसातिर जानपनि सक्छ पदकाेलागि याेपनि असंभवछैनहै!

  • @madhavxtr1589
    @madhavxtr1589 2 дні тому

    धुनि मत ब।ट सरक।र थ।मन सक्छ
    प्रचन्ड एम सिसि त धुनिमत ब।ट प।स
    भयो सरक।र किन बहुत लिन सकिदैंन
    य।त बोट ह।ल प।टी अध्यक्षत। को अधि
    क।र बदर गर बेकति सोतनतरत। मौलिकता हक ल।गु हुनुपर्छ

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 2 дні тому

    Raaja lyaune bittikai prachanda haru sabai jail janxan yesaile raaja parchande raaja lyaudai lyaudaina yaaha tin carod jananta uthnu parxa raaja lyauna.

  • @BinitaDhakal-ts1wz
    @BinitaDhakal-ts1wz 2 дні тому

    Aaba raja sanga milnu Ani Durga sanga milera aagadi badnu parxa parchada mantri anj aagadi badnu parxa

  • @narayanrai1056
    @narayanrai1056 2 дні тому +1

    बोक्छ बोक्छ मरेको सुँगुर नि बोक्छ मरेकागाईगोरुनि बोक्छ अझै कुकुर पनि छोडदैनन,म बाँचुन्जेल यस्तै भैरन्छ भन्छ

  • @anilpakhrin4154
    @anilpakhrin4154 3 години тому

    Khub bujhixas taile

  • @sameerlama5440
    @sameerlama5440 2 дні тому

    एमालेले भनेर हुदैननी एबाले भन्नू पर्याे नी !

  • @premghimire9107
    @premghimire9107 День тому

    खेल खेल्न पाउदैनन्

  • @nirmalgautam6110
    @nirmalgautam6110 2 дні тому

    Prachanda le mukul lai giroha ko panjama jana dinu hudaina.prachanda le jasto sukai nirnaya pani Lina saknu parxa.

  • @BharatChand-cp3mj
    @BharatChand-cp3mj День тому

    Right ghaete syal nae ho....

  • @navarajkarki2233
    @navarajkarki2233 День тому

    Kbdijilrajanarayte
    😊

  • @premghimire9107
    @premghimire9107 День тому

    कम्युनिष्ट बिग्रिएपछि हुने नै राजाबादी हो

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 День тому

    Kinaki congress sarkarmaa chainaa .
    30 din bhitrama congress Lai manayara ,congress ko Biswas ko mat liyera sarkar jogauna Pani sakchan.

  • @ramdhungel4848
    @ramdhungel4848 2 дні тому

    Prachanda sanga yahi ek bikalpa chha upayukta bikalpa yahi ho pani

  • @romrajsharma3339
    @romrajsharma3339 17 годин тому

    प्रचण्डले राजा बोक्छन भने ९५% नेपाली जनताको समर्थन रहने कुरा हेक्का रहोस्! धर्म निरपेक्षता अहिले गन्हाएको होईन, गन्हाएको धर्म निरपेक्षता लादिएको मात्र थियो! Secularism र धर्मनिरपेक्षतालाई पर्यायवाची ठान्नु मूर्खता मात्र हो! हामी religion वादी हुंदै होईनौं! धर्मको हाम्रो परिभाषा अनुसार सबै भन्दा धेरै कट्टर धर्म Marxism हो! अनि धर्मनिरपेक्षता हामीलाई सिकाउने को हैसियत के? एउटा सिस्नो जस्तो बिरुवाले त आफ्नो पोल्ने ऱ्धर्म छोड्दैन र त्यसबाट निरपेक्ष रहन सक्दैन भने हामीलाई पशु, बोटबिरूवा जत्तिको पनि विवेक हीन ठानेर धर्मनिरपेऱ्क्ष बनाउने प्रयास त दुस्साहस मात्र हो! यसको अन्त्य हुनै पर्छ! न भए न देश न धर्म बांकी केही रहंदैन!

  • @DambarSingh-fx4gu
    @DambarSingh-fx4gu 2 дні тому

    Aba parchad sir le Desh lai Rajako Haat ma didinuparxa

  • @axlrose4644
    @axlrose4644 2 дні тому

    Ravi jee le k garnu, jaba ki oli jee KO giri bandu case parliament bhatai pass vo. And sabai le milera nai vo even ravi jee KO Pani Saath theyo, so yesari bhujum ki Ravi ko inside face & outside face.

  • @ananathsapkota2032
    @ananathsapkota2032 11 годин тому

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत्, ?

  • @axlrose4644
    @axlrose4644 2 дні тому

    About Ravi jee & Balen jee, ma bhannu parda mayor Balen way is more better than Ravi jee

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w 2 дні тому

    If Mr peachandya did so nepalies peoples will said ti him he is most dadhyears in the world.but I never blime he will. Do such.

  • @quickphoto6319
    @quickphoto6319 День тому

    Aba Des ma dui dal matra hunu parchha cangrash ra camunist Raja sahit Nirbachit pradhan mantri bhayo bhane des le Nikash pauchha.

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 2 дні тому

    Luxmi Nagar 4 Butwal Lumbini 😅😅😅😅😅😅❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!

  • @tikaram4525
    @tikaram4525 День тому

    Raja raja raja raja raja shree 5 ko sarkhar nai kho jeko desh le natra desh narahane esthiti ma jala

  • @Kulbahadurkc143
    @Kulbahadurkc143 День тому

    Prachanda le rajsastha boke vane yak chamathkar ho.

  • @khadanandapandey4777
    @khadanandapandey4777 День тому

    बाध्यता भो अब राजाबोक्ने त

  • @ichhyaofficial2511
    @ichhyaofficial2511 9 годин тому

    Yo pani cor ho kp ra shereko jhole

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 15 годин тому

    Shyal tesma pani ghaite !
    Shyal le thula thula dubai party khayi dina sakchhan?

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu День тому

    Yo natak vanda raja lai deu

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 2 дні тому

    Pardhan mantri le abo bikalpa bhanekai kkanun ko parkiya anusar janu parchha.Kinaki chor jasto madhya Ratma chor harule samikaran garne karan kina??? tteianusar byabahar hunu parchha bhanda duimad chhaiana.

  • @rammaharjan7540
    @rammaharjan7540 2 дні тому

    84 Aauna dinu ani hunxa rsp ko power

  • @roshansunar4364
    @roshansunar4364 День тому

    Raja bokera k garnu,baru Raja kai bui chada 😂,Bichara raja Ajhai pani panchayat kai siddhant ma xan 🤣! Budhi sudhi xaina gyane kakako 😂!

  • @khirkhadka301
    @khirkhadka301 22 години тому

    Abako parchandeko pati ra bhabiseko lagee raja liyaunu vaneko ahileko lagee parchandeko lagee derai ramro samay xha natra 84 ma mahabadi ko name nisana pani rahadaina

  • @jeetkumarmoktan2548
    @jeetkumarmoktan2548 День тому

    फटाहा खाते

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 2 дні тому

    Ghukhan raja bokne

  • @nepalipeter8391
    @nepalipeter8391 День тому

    This interview is Waste of time gatilo manxe lyaunu parx ni

  • @birauta17
    @birauta17 2 дні тому

    यस्तै भाराभुरे पार्टी ले गर्दा देश बिग्रेको हो

  • @padamkaucha4513
    @padamkaucha4513 2 дні тому

    aba balen harka gopi ekjut hunu paryo dhilo nagaram yehi janta ko chahana ho ini desh bechuwa haru lai fasi ko sajaya hune kanoon banau

  • @srproductionpresents9350
    @srproductionpresents9350 2 дні тому

    Boke hane raamro. Natra sakeye hun x buda. Kam xiina

  • @dewarshiaashram
    @dewarshiaashram 3 години тому

    योझत्तु रद्द

  • @navarajkarki2233
    @navarajkarki2233 День тому

    Eneharulaejilrajalaenarayteaafup

  • @amarsingsaudsaud3048
    @amarsingsaudsaud3048 2 дні тому

    यो खाते एमाले को भतुवा हो

  • @pramodprajapati562
    @pramodprajapati562 16 годин тому

    Nango nache 1000 dawa.All partis.