अबका केही दिन उपद्रो र उट्पट्याङ मात्रै हुन्छ ।। फाइनल खेल सुरु,जे गर्छन् प्रचण्डले गर्छन्_Khemaraj

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024

КОМЕНТАРІ • 34

  • @Kushallama293
    @Kushallama293 3 місяці тому +6

    जे होश खेम राज सेडाई सत्ये र तथ्ये मा आधारित हुनु हुन्छ सलाम छ सर🙏🌹🙏🌹

  • @dbmalla1272
    @dbmalla1272 3 місяці тому +7

    खेमराज ज्युको बिश्लेश्रण हेर्न पाए एक छाक नखाए पनि खाए जस्तै हुन्छ।

  • @bhamgurung8378
    @bhamgurung8378 2 місяці тому

    सत्य तथ्यको कुराहरु मात्रै बोल्नुहुन्छ। त्यसैले सधै अन्तवार्ता सुन्छु तपाईंको खेम सेढाईं महोदय!!!

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 3 місяці тому +1

    किर्तिनीधि विष्ट ; मरिचमान सिँह छुट्न भएन तपाइकाे विचार प्रवाहमा खेम राजजी ♥️जय आमा नेपाळ🇳🇵🙏♥️

  • @RajanSingh-f7w
    @RajanSingh-f7w 3 місяці тому +2

    स्वागत छ, खेम राजजी।

  • @camilalll7894
    @camilalll7894 3 місяці тому +1

    Ek dam Sahi bhanu bhayo hemraj jiu 🙏🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 місяці тому +3

    खेमराज जि काे अन्तरबार्ता अाउदा सुगरले पिसाब लागेपनि खपेर बस्छु नसके अन्डर वयरमै पिसाब गरेरै वहांकाे पेचिलाे विश्लेषण सुनेरै बस्छु ।

  • @RajanSingh-f7w
    @RajanSingh-f7w 3 місяці тому +2

    याे पक्कहाे,वहामा कृतिमता छैन, सत्य बाेल्नु हुन्छ, त्यसकारण हामी लाई हाम्राे प्याराे नेता किसुनजी नै बाेलेकेा हाेकि जस्ताे लाग्छ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 3 місяці тому +1

    रोचक अंतरबार्त

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 місяці тому +2

    आफु जे जस्ताे भएपनि याे एक महिनाकाे समय भित्र प्रचण्ड र रबि मिलेर यि सबै भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड र रबि अझै पनि नेपालकाे हिरो बन्न सक्छन्।

  • @ghalendrapdadhikari8434
    @ghalendrapdadhikari8434 3 місяці тому +3

    उमेश भाइ खेमराज सर भन्दा श्याम बस्नेतको भनाईमा गहनता छ।कुरा गहिराई बस्तबिक हुन्छन।खेमराज र के पि ओलि चित्रुके काकाको उस्तै थाङ्ने कुरा गर्छन।

  • @birbahadurkhaptari-iw3xc
    @birbahadurkhaptari-iw3xc 3 місяці тому

    सेडाइ एक आदर्श नेता हुन।उहाँ मा किशुन जि को विचार हावि छ।

  • @dibakarpant3390
    @dibakarpant3390 3 місяці тому

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @pradeeparyal1123
    @pradeeparyal1123 3 місяці тому +1

    आज बल्ल सुरेन्द्र, पी खरेल छुटेछन् धन्यबाद सुबेदी जी

  • @ChetanGharti-ub5sf
    @ChetanGharti-ub5sf 3 місяці тому +1

    Sahaii kura garnu vayo

  • @indirakarki5858
    @indirakarki5858 3 місяці тому +2

    हेर्नुस् सेरे केपी आय पनि केही हुदैन उनीहरु ले प्रष्ट पारे आम जनता ले को भोगाइ हो रबी माकुने प्रचण्ड लगायत अन्य दल सत्तामा भय पनि माखो मर्दैन लुटपाट नै तसर्थ बेबस्था फेल हो यसरी कृतिम सास दीयर राख्न हुदैन राजा नेर जाउ माफ माग हजुर मारीयो फ्याकीयो चलाउन सकीयला भनेर अनेक दल भयौ सबै लाई लुटपाट ठगी गर्न र कार्यकर्ता पाल्न भोट बैंक जोगाउन खोलो देखि चौर देखि आयात देखि नीरायत सम्म हुदा हुदा जनता नै बेच्ने देश नै बेच्ने नामुत चोर मात्रै भयौ हर क्षेत्र लथालिङ्ग छ समाल्नुस हामीलाई यस्तो जेल बनार राख्नुस जो हाम्लाइ हेर्न आउदा टिकट सिस्टम होस् सो पैसाले हाम्ले छेती गरेका कलकारखाना देखि भौतिक समरचना बनाउनु देश लाई सान्ती क्षेत्र घोषण गर्नु भन य प्रचण्ड रबी माकुने केपी सेरे त्यो गर्न राम्रो हुन्छ

  • @ardniban
    @ardniban 3 місяці тому +2

    नेताहरुले त ठगे ठगे अव यो युपत्रकार ले . पनि ठग्न थाले । कति पुरानो भिडियो हालछौ

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 3 місяці тому +1

    Organic interview will be always sustainable

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 місяці тому +1

    दुबै जना लाई नमस्कार ❤🎉

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 3 місяці тому +2

    त्यो असत्ती गिरीजाको नाम किन लि राखेको। देशलाई वर्तमान अवस्थामा दरिद्र गतिमा पुय्राउने नै त्यहि चण्डाल हो। मरे पछि पनि माफ दिन नसक्ने कर्म गरेर गएको गद्दा मरिजा हो।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 3 місяці тому

    स्पष्ट वक्ता खेमराज सेढाईलाई स्यालुट । निस्कलङ्क र वास्तविक प्रष्ट निडर वक्ता ।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 3 місяці тому +1

    Kp r sher dai panchayt klk mukhiya hun unijati koi skdain

  • @pradeeparyal1123
    @pradeeparyal1123 3 місяці тому +2

    यस्तो पो इन्टरभिउ लिनु पर्छ

  • @dambarregml6278
    @dambarregml6278 3 місяці тому

    48 साल को चुनाब मा पनि गिरिजा ले कृष्ण प्रसाद भटराई लाई चुनाब हरायको मलाई झल झल याद आउछ गिरिजा 1 न्. अन्तर्घाती हुन कांग्रेस लाई यो अबस्था मा उहाँले नै पुरायको हो

  • @kailashbhujel9421
    @kailashbhujel9421 3 місяці тому +1

    ❤kangres🎉ma kati ramra❤byakti🎉kohi❤bakhrachor🎉jastachor❤tripalchor🎉ghadichor chorai❤chor daka lutera gunda ko gyang🎉thukka nalayak aparadhi❤hau🎉

  • @komalgc
    @komalgc 3 місяці тому +1

    Ya Daju RAJA birendra sarkar ko jasto
    JUGA stayal 6 ta.

  • @shreeramkunwar92
    @shreeramkunwar92 3 місяці тому +1

    कुराे बुझ्नुभयन ठेगाेछ

  • @keshavkarki3037
    @keshavkarki3037 2 місяці тому

    ❤❤❤❤😂

  • @ambikaaryal5363
    @ambikaaryal5363 3 місяці тому +1

    Tatthe kura aauxa khem raj sedaiko🙏🙏

  • @binodkumarpaudel4487
    @binodkumarpaudel4487 3 місяці тому +1

    Pradip giree

  • @labkushshah3952
    @labkushshah3952 3 місяці тому +1

    यो मानब रुपी दानब प्रचन्ड भन्ने बाट यो देश उत्तानो पर्ने मात्र हो,,,

  • @VaritiesCreations
    @VaritiesCreations 2 місяці тому

    जहिले नि फाइनल खेल ? कहिले सम्म यस्तो भनिरहने हो ए बुढो ?