रातभरीमा फेरियाे प्लान । प्रचण्डले फकाए, हच्किए ओली-देउवा||Oli||Deuba||Rabi
Вставка
- Опубліковано 3 жов 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Camera:Anush B.C.
Editing: Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari
good luck रबि दाई🔔🔔🔔🔔🔔
रबि लामिछानेले नागरिता परकरणको दोहोरो चुनाबमा जनताको हिसाब गरि सबै ओहोदाकालाई १/१ ब्यक्ति दिनु पर्छ अनि चुनावको मत पत्र सहित सुरक्षाकर्मी सेवा सुबिधा लगायत हरको मूल्य दिनु पर्छ।।
कुन चै पागल हो यो
रबिले गरेको राम्रो हो । एमाले राजिनामा दिने नया सत्ता चलाउने । रबिले नया गठबन्धनमा नजाने भय पछि किन राजिनामा दिने? जति दिन बाकी रहन्छ तेतिदिन सम्म कामब्गर्नुराम्रो होनि । प्रधानमन्त्री लाई सहयोग गर्नु पर्छ
सहकारी को मुद्दा मिलाउने प्रचण्ड हुन त्यहि भएर हो नछोडने
@@nareshrawat8674 ani gadi chor ra bhakra chor le chai k gareko kp sanga milera mitra..
भ्रष्टाचारी हरुलाई कार्वाही नगरिकन यो सरकार आउट भयो भने सवै भन्दा हानी रा.स्व.पा. लाइ हुनेछ! जनताको आशा पनि मर्ने छन!
रबि को नै बढी कुरा भयो। अरु को बारेमा पनि बोलौ न साथी ।
यो साथीले पनि views कमाउनु छ नी😂😂
रवि लामिछाने र पर्चण्ड ज्यु हरु काे सरकार ले देशमा सुशासन सुधार का लागि के कति काम गर्नु भयाे ? र यश अगि का सरकार काे काम काे तुलनात्मक रिपोर्टिङ पनि मिडियाले जश का तस पेस गरि दिनु भएको भए चित्त बुज्ने थियाे,अन्यथा गाेदि मिडिया काे follower media सङ्ज्ञा दिनुमा फरक नपर्ला कि ? कमेन्ट काे उद्देश्य देशका लागि मात्रै रामर्ा काम काे पक्ष लिनु हाे ।पार्टी वा व्यक्तिको पछि लाग्नु चाहिँ नठान्नु हुन अनुराेध गर्दछौं ।जय नेपाल।
देश र जनता काे पारदर्शी ढंगले वास्तव मा नै भलाइ गर्ने पुराना/नयाँ पार्टी ,युवा/उमेर ढलेका जाे काेहि देशभक्त काे हामी साथ र समर्थक हुने इच्ङा व्यक्त गर्दछौं ।जय नेपाल।
यो सब्बै बिरोधिहरुको आरोप रबि लामिछाने प्रति । तिमीहरु सब मिलेर रविलाई कैले पनि अगाडि बड्न नदिए पनि एकदिन समय आऊला नि ।
Hajurlai pani dhanebad
एमालेको झोले नबोल
माओवादि,एमाले ,काङ्ग्रेस ,माकुने पार्टी लगायत मधेसी पार्टीहरु भारतको दलको भतुवा हुन् !
रास्पाकाे भाेट 50% घटेकाे जस्ताे देखिन्छ
नयाँ पाटी केही गर्ला जस्ताे आशा थियाे
त्ही भागबण्डा
त्ही डयाय्गकाे मुला जस्ताे देखियाे
Very good mr rabi ❤nepal ko mahan neta rabi who rabiko agadi aaru chorpati jhar pat who jay ghanti kila nepal 84
अन्य कुनै आन्दोलनको आँधीबेहरी आएन भने यो सरकार ३ महिना जति रहनेछ ।
नमस्कार राेहित सर मिठाे बाेल्नु हुन्छ ।
सर्वोच्चको फैसलाको डरले राजनीतिमा दिएको हो भन्लान् भनेर नदिएको हो र अझै एमालेका सुरुहरु पक्रेको देखेनौँ। त्यसैले छोडेको हो।
सबैजनताले राम्राेसङ्गबुझेकाछन अपराधकुकर्मबाटजाेगिन २ ठुलामाछाकाेसमिकरणहाे
रास्वपा का नेताहरू को दोधारे चरित्रका बारेमा यथार्थ चित्रण गरिदिनु भएकोमा धेरैधेरै छ।विनाश काले विपरित बुद्धी भनेको यहि हो जस्तो लाग्यो ।
Prachanda should convince King and Army chief then take over these old parties who ruined Nepal since decades..
Kp ba r deu..ba ले लात्ती हन्छु भन्ने प्रचण्ड लाई चाक मा किक हानेर आउट गरी औकात देखाई नदिए राजनीति को अपमान हुन्छ 👈!🤣🤣🤣🤣😂😂😂😂😂😂😂
भर्ष्टचारि लाइ समात्न नसक्ने भए, आफ्नो फाइल पनि त मिलाउन सक्दैनन् होलानि रविले
Nepalma jyada imandar bhaeko byakti kamlakhdaina. Kinaki lurera bichalia harule chalaeko desh hun. Tesai le garda parchanda le desh haknu sakdaina bhanda farak naparla.
प्रचणडका पछि काम गर्न पाए गरौला भनेर लागेका हुन राश्वपा कति नजाने झै गरेकाे
ए, हजुर, नेपालको नेताहरु, सयमा अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि, देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो, अबत् ?
Pahilo karyakal ma rasopa sarkar bata bahira niske pani farak Parthenon tara ahile prachanda eklai hunxa yesma sath dinu ramro rajnitik sanskar ho.tara prachadale xito biswas ko mat line kam garera saibadhanik prakriya matra pura garera xodnu parxa.
Lack of vision
Jo garexa thikgarexa rasopale ek mahina vaye pani nidra haram garnu parxa vrastachari haruko
Yo desh maa civil war vyo vne matra ...vrastchri hru lai sajye dinu sakinxa? Aru kunai kanoon lay pni dinu sakdaina?
Prachand lay desh maa uthal puthal garnu prxa??
कुर्ची मोह रास्वपाको
घण्टा कुर्सी मोह झोले ।
रबि जि तपाई ले राजिनामा दिनुस न भए तपाई लाई धरै घाटा हुनेछ
Diusae Daka haru RSP
यस्ता सूचना नै पाउन नसक्ने पनि पत्रकार रे
Bichara ini patrukar nepali congrass ko pkchya tira bata matra bolchan pahilai bata maile bichar garirako ho
K p sere rip
yo kuro ulto vayo .. karan anusar hola ni sarkar dhalnuko ki hoin
रविलाई मात्रै कति खेदछौ
Timraa bauu haru gagan kp deuubaa ko baremaa nabolne yiniharule je gardaa pani nabolne ani raswopaa ra rabiko baremaa khnikhoji garne patrakarnai joleharu bhayapaxi malik le je bolna bhanxatehi bolxa
झुट