तिमी उस्को हुनू || Timi usko hunu ||Nawaraj Parajuli || Let Love Save You || Nepali Love Poem

Поділитися
Вставка
  • Опубліковано 30 вер 2021
  • Creation and recitation: Nawaraj Parajuli
    Music Score: Rhythm Kandel
    Lyrical Video: Ganesh Karki
    This poem is one of the poems from Nawaraj Parajuli's upcoming book Ghar.
    This poem is officially uploaded in this channel. Replication in any form is not permitted.
    #nepalipoem #nawarajparajuli #lovepoem

КОМЕНТАРІ • 676

  • @Ra.stories123
    @Ra.stories123 2 роки тому +39

    If someone, who don't understand Nepali, ask you who is Navaraj Parajuli make sure it remind him of Rumi.

  • @prajeshkhadka2409
    @prajeshkhadka2409 2 роки тому +15

    आखिर यो सब कहाँ बाट आउँछ कबि ज्यु यति जवाफ दिनै पर्छ है! यस्तो त्यस्तो भन्ने ठाँउ नै छैन नाजवाफ!!❤️

  • @amarkhatri1702
    @amarkhatri1702 Рік тому +1

    मैले नवराज दाईमा देवकोटा भेटेको छु।

  • @kapilmali1027
    @kapilmali1027 2 роки тому +7

    उसको नभएर पनि उसैको भएँ जस्तो अनुभुति भयो यो कविता सुनेर, लेख र वाचन दुबै उत्कृष्ट छ 👌❤

  • @sumankandel9217
    @sumankandel9217 2 роки тому +19

    If you get recommended this video by UA-cam, you have found a gem.

  • @nishagautam6923
    @nishagautam6923 2 роки тому

    यो कविता सुन्दा तिमी जस्लाइ याद गरेउ तिमी उस्कै हुनु है😍❤️

  • @manikashrestha3874
    @manikashrestha3874 2 роки тому +13

    हजुरको रचनाहरुको बर्णन गर्नको लागि शब्दहरु जुटाउन मैले कहिल्यै सकिन प्रिय कवि 🙏🎤 सधैं सुनिरहन अनि हजुरले जुन भावमा रचना र बाचन गर्नुहुन्छ नि त्यही भावमा डुब्न चाहान्छु सधैभरी ❤️

  • @ashwindangal6231
    @ashwindangal6231 2 роки тому +33

    yet another masterpiece, Devkota would be proud.

  • @AllinOne-id5tl
    @AllinOne-id5tl 2 роки тому

    उसैले पठाएको link बाट आएको 😊😍😘

  • @sagarpaneru5385
    @sagarpaneru5385 2 роки тому +3

    नवराज दाइको कविता सुनिरहदा जस्को यादहरुले तिम्रो मनको ढोका ढकढक्याउँछ तिमी उसको हुनु । ❤️🦋

  • @lsharma8622
    @lsharma8622 2 роки тому +3

    हजुरको शब्दहरूले कति छिटो मुटुमा असर गरेर आँखाबाट झर्छन् पत्तो हुँदैन 😊😊😊

  • @UjjwalSaagar
    @UjjwalSaagar 2 роки тому +5

    घट्दैनौ तिमी उसको हुन

  • @tirtharajbk6579
    @tirtharajbk6579 2 роки тому +87

    यी शव्दहरु मनमा यसरी बस्यो

  • @shitalofficial7273
    @shitalofficial7273 2 роки тому +3

    मेरी उनी जस्तै मनमा बसे यी शब्दहरु 😉😅

  • @knowledge-22
    @knowledge-22 2 роки тому +2

    तिम्रो मनलाई सबैभन्दा मनपर्ने गीत कानमा बजिरहेको बेला तिमीलाई जस्को याद आउछ तिमी उस्को हुनु ❤️❤️

  • @elinanepal901
    @elinanepal901 2 роки тому +1

    Yo sunda timi ley jaslai samjhera muskurayeu

  • @user-kb5wk4wk1q
    @user-kb5wk4wk1q 2 роки тому +3

    शब्द शब्दले मन पगाल्छ

  • @ASP4
    @ASP4 2 роки тому +6

    कस्तो थियो भनेर बयान गर्न शब्द नै भेटिन 🙂

  • @kushmagnawali987
    @kushmagnawali987 2 роки тому +6

    ५ वर्षको सम्बन्धमा मैले यहीं महसुस गर्थे सम्बन्धमा तर सबै भ्रम रहेछ।

  • @user-xk5ih7oj2d
    @user-xk5ih7oj2d 2 роки тому +3

    तिम्रो मनलाई सबैभन्दा मनपर्ने गीत कानमा बजिरहेको बेला