तिम्रो शिरको सिन्दुरले , दुर जा भन्दा भन्दै तिम्रा हातका चुराका , कुरा सुन्दा सुन्दै रातो सारीमा फुलिरहेको तिम्रो प्रेमको फुलबारी देख्दा देख्दै बिर्सनै पर्ने तिमिलाई सम्झिए जस्तै भयो यो मन मायामा, माकुरी जालैमा जेलिए जस्तै भयो। " यसपाली यस्तै भयो"
इज्जतको जंगल जोगाउन आफुलाई छाटे जस्तै भयो, नाक जोगाउने नाममा मुटु काटेजस्तै भयो। यसपाली यस्तै भयो । कति शक्तिशाली शब्द, क्या झट्का लाग्ने कविता ! युग युग सम्झिइने छ दाइ, यो कृति र तपाईंलाई ।
तिम्रो सपनामा आउ भन्छु तिमीलाई निन्द्राले छोड्छ कि भन्ने डरले तिमीलाई हेर्दै कयौँ चोटि मैले मेरो निन्द्रा सँग युद्ध गरेको हुँ मैले तिमीलाई मलाई नै भुल्ने गरि प्रेम गरेको छु ...!! गुरु जी तपाइँ सबैको हुनुहुन्छ सबै मध्धे मध्धे भागमा मेरो हुनुहुन्छ।❤️ कविता मनोरम 😍❤️
म बिगत एक बर्सदेखी नवराज पराजुली दाइको च्यानल मा भएका कबिता हरु हेर्ने सुन्ने गरेको छु ! असाध्यै मन पर्छ ! उत्कृष्ट लेखन अनि मुक्त कन्ठद्वारा बाचन गर्ने शैली मलाई असाध्यै मन पर्छ ! ❤️❤️💐💐🇳🇵🇳🇵
Tara J Jasto vayepani Yesplai Yestai Vayo is one of the Masterpiece ⭐ Koi manxe le yeti vati kasari lekhna sakxa ? Koi manxe ko kabita sunera kasai ko man yeti vati Shanta kasari huna sakxa ?
मेरो एउटा सानो कविता रुपैयाँ हे दैव, तिम्रो भन्दा उस्को छयमता निकै नै छ किनभने उ संग छयमता मापन गर्ने छयमता छ। तपाईंले एकलाइ एक नै हो भन्नु हुन्छ तर उ संग एक लाइ दुई भन्ने छयमता छ तेसैले म भन्छु, हे दैव तिम्रो भन्दा उस्को छयमता यो युगमा निकै नै छ धन्यवाद
Sadai Timra sabda ly man xunya garxan yaspali ni yastai vayo ❤️Aakha Ka nani bata jharya Ka aasu paryali ma aljayara rakhau vanya tara khasna badhya vaya tyasai ly aba arko pali tee aasu lai aaina dyakhai timi jharda ramro dyakhinau vanyara samjaula tyasai ly yaaspali yastai vayo 😊 each and every words are heart touching ❤️
यसपाली यस्तै भयो कबिता मर्मस्पर्शी र भाबात्मक र बिम्ब र प्रतिकपुर्ण अनि माधुर्यताको प्रतीक झै लाग्छ। कवि ज्यु लाई मुरि मुरि धन्यवाद मिठो कविताका लागि ।
इज्जतको जङ्गल जोगाउन आफुलाई छाटे जस्तै भयो नाक जोगाउने नाममा, मुटु काटेजस्तै भयो यसपाली यस्तै भयो😥 साँच्चै मनमुटु छुने मिठा प्रर्मिल शब्द अनि हजुरको प्रस्तुत 😍 धेरै मन पर्छ मलाइ 🤗😚❣️
❤️🤍....❤️🥺... सिङ्गो मलाई तिम्रो भएर अलिअलि गर्दै सिधिनुथ्यो ... ... मेरो लागि पाउनु भनेकाे , तिमी पाउनु थियो... कोही कतै आउनु भनेको , तिमी आउनु थियो ... ... बरू आँशु बनेरै सहि , मलाई तिम्रै आँखामा रहनु थियो क्यै गरी झरीहाल्दा पनि , तिम्रै काखमा झर्ने थिए ...❤️❤️... कुनै दिन साह्रै नजिक देखेर दौडिन खोजे भने 'पैतालाको चित्त दुखाउनु हुन्न' भन्दै खुट्टालाई सम्झाउनु... हिँड्दाहिँड्दैको मेरुदण्ड मक्किए जस्तै भयो निदाएको र मरेकोमा झुक्किए जस्तै भयो ......................................
कति प्रेमिल रचना उस्तै मिठो स्वर नेपाली कबिहरूको जमातमा छुट्टै अलग्गै पहिचान बनाउनु भएको आदरणीय कवि आगामी दिनहरुमा पनि यस्तै फरक धारका रचनात्मक काव्यिक प्रस्तुतिको अपेक्षा राख्दछु ❤️🙏🙏
I can’t describe how each and every words of yours is expressing my pools of emotions inside me.But life must go on and so must these emotions!!Till then “yespali yestai vayo!”
तिम्रो शिरको सिन्दुरले , दुर जा भन्दा भन्दै
तिम्रा हातका चुराका , कुरा सुन्दा सुन्दै
रातो सारीमा फुलिरहेको तिम्रो प्रेमको फुलबारी देख्दा देख्दै
बिर्सनै पर्ने तिमिलाई सम्झिए जस्तै भयो
यो मन मायामा, माकुरी जालैमा जेलिए जस्तै भयो।
" यसपाली यस्तै भयो"
Wow
हो यसपालि यस्तै भयो
सदावहार सन्नाटालाई तिम्रा शब्दले
फेरि भित्र भित्रै कता कता छोयो
र फेरि पनि त्यस्तै भयो !
हो यसपाली यस्तै भयो !!!
कोशीमा मिसिनै लाग्दा, तमोर झनै तिर्खाए जस्तै भयो
अझै अझै भन्दैथिएँ, सकिएछ तिम्रो कविता,
यस्पाली मात्रै हैन मलाई तिम्रो रचना,
हरेकपटक यस्तै भयो !
इज्जतको जंगल जोगाउन आफुलाई छाटे जस्तै भयो, नाक जोगाउने नाममा मुटु काटेजस्तै भयो।
यसपाली यस्तै भयो ।
कति शक्तिशाली शब्द, क्या झट्का लाग्ने कविता ! युग युग सम्झिइने छ दाइ, यो कृति र तपाईंलाई ।
सगरमाथाको गहिराई बाट साहित्यको उचाइ थाहा पाए
तपाईँहरूलाई कस्तो लाग्छ?मलाई त सगरमाथाको गहिराइका प्रत्येक कविता पाठ्यपुस्तकमा समावेश गर्न उचित लाग्छ 🥰
आह ! आज पनि सदैव झै हजुरका शब्दले सारै मन छोयो ..... ❣️❣️हजुरको ठुलो प्रशंसक ❣️😊
Kindly check out -: ua-cam.com/video/PdKKoeg_pME/v-deo.html Nepali slam poetry
Kati bela aakha bata aasu khasyo pattai paina kabi.......
Hajurlai ma sadai aafno inspiration maanthe yo kabitabata ta hajurprati ko samman ajha badera aayo.
Ti sabdha ani sabdhale bokeko emotionslaai hajurle jun tarikale prastut garnu hunchha sachhi hajurko dajo koi laagnai sakdaina. Hajur sachi yuwaharuko lagi yeuta margadarshak hunuhunchha.
Hajurlaai bhetne thulo sapana chha aasha garchhu tyo sapana chittai pura hos..❤❤
रित्तिएका गोजिमा पैसा खोज्न धुलो टकटकाए जस्तै भयो,यसपाली यस्तै भयो!!
तिम्रो सपनामा आउ भन्छु
तिमीलाई निन्द्राले छोड्छ कि भन्ने डरले
तिमीलाई हेर्दै
कयौँ चोटि मैले
मेरो निन्द्रा सँग युद्ध गरेको हुँ
मैले तिमीलाई
मलाई नै भुल्ने गरि
प्रेम गरेको छु ...!!
गुरु जी
तपाइँ सबैको हुनुहुन्छ
सबै मध्धे
मध्धे भागमा मेरो हुनुहुन्छ।❤️
कविता मनोरम 😍❤️
Nawaraj Parajuli: The best ☘️💗
म बिगत एक बर्सदेखी नवराज पराजुली दाइको च्यानल मा भएका कबिता हरु हेर्ने सुन्ने गरेको छु ! असाध्यै मन पर्छ ! उत्कृष्ट लेखन अनि मुक्त कन्ठद्वारा बाचन गर्ने शैली मलाई असाध्यै मन पर्छ ! ❤️❤️💐💐🇳🇵🇳🇵
हो साच्चै मेरो पनि यसपाली यस्तै भयो। सधैं हजुरको सबै कतिता सँगै रमाउँछु अनि रुन्छु पनि
ती शब्दको गहिराई मा डुबेर✔️
Tara J Jasto vayepani Yesplai Yestai Vayo is one of the Masterpiece ⭐
Koi manxe le yeti vati kasari lekhna sakxa ?
Koi manxe ko kabita sunera kasai ko man yeti vati Shanta kasari huna sakxa ?
नमस्कार हजुर 🙏 यस पालि पनि सा-है मिठो रचना पस्किनु भयो, यस पालि पनि हजुरकै मात्र हजुरकै झनै ठूलो फ्यान भए म ❤️❤️❤️❤️🙏🙏🙏🙏 यस पालि पनि।
बरु आँसु बनेरै सहि
मलाई तिम्रै आँखामा रहनु थियो,
क्यै गरि झरिहाल्दा पनि
तिम्रै काखमा झर्ने थिएँ...😴❤️
यसपाली कवितामै फिल्म हेरेजस्तै भयो।
शब्दले सार्है मन छोयो।😍🙏
अचानो को पिडा बुजिउदिनेले अचानुमा केहि नराखि काटे जस्तै भयो यसपालि यस्तै भयो 😍😍😍😭😭😭 मुटु छोयो 😭😭
मन छोयो,,,, मन रोयो,,,,, तर पनि केही नभए जस्तै गरें,,,,, सधैँ झै हजुरको कविता सुन्दा यस पालि पनि यस्तै भयो,,
जब नवराज दाइ केही लेख्नुहुन्छ तब ती शब्दहरू मेरा कानका लागि मात्र लेख्या जस्तो लाग्छ । 🌼🛸
यसपालि यस्तै भयो । चाहेर पनि पाउन सकिएन पाएर पनि तिमी अरु कै भयौ यसपाली यस्तै भयो ।😥😥😥😥# Big fan from Lalitpur
Aw❤😢
यसपाली कस्तो मन पोल्ने मात्रै भयो....
नाक जोगाउने नाममा,
मुटु काटे जस्तै भयो।।।
निशब्द भए, दाई। 🖤🖤🖤
सुन्दर ।
शब्दको चयन चॅाही मान्नैपर्छ है @ नबराज पराजुली लाई र विषयनस्तु पनि ।
तपाईंको कविताहरुले आजभोलि मलाई
भित्री देखि म को हुम भनेर साच्ने बनाएको छ ।
धन्यवाद छ ।
बरु आँसु बनेरै सहि मलाई तिम्रै आखामा रहनु थियो
केइ गरि झरिहाल्दा पनि तिम्रै काखमा झर्ने थिएँ ।।❤️❤️
Wow 😍❤️❤️❤️❤️
सारै मन छुन्छ सर हजुरको त्यो शब्द सुमधुर आवाज अनि लय वा वा
मन पोल्ने भने काे नै कविता काे शब्द ले हुन्छ !!👌🙏
मेरो एउटा सानो कविता
रुपैयाँ
हे दैव, तिम्रो भन्दा उस्को छयमता निकै नै छ
किनभने उ संग छयमता मापन गर्ने छयमता छ।
तपाईंले एकलाइ एक नै हो भन्नु हुन्छ
तर उ संग एक लाइ दुई भन्ने छयमता छ
तेसैले म भन्छु, हे दैव तिम्रो भन्दा
उस्को छयमता यो युगमा निकै नै छ
धन्यवाद
अचानोको पीडा बुझ्छु भन्दिनेले अचानोमा क्यै नराखी काटे जस्तै भयो😔😔
favourite line❤️
Achano ko pida bujxu vanera achano ma kei narakhi kate jastai vayo💟💟
यस्तै यस्तै आवाज सुनेर जिवन जिउ ने हिम्मत छ म संग😭😭😭😭😭
Aashu aafnai tara baleshi aafnai nahudaa parelisamma maatrai darkiye jastai vayo🥺♥️
ठिकै छ यसपाली यस्तै भयो ।
Guru 🙏
मलाई मन पर्ने थोरै कबिहरु मध्ये अग्रपंक्तिमा पर्नु हुन्छ नबराज पराजुली । उहाँकै शब्दहरुको साथै प्रस्तुतिकरण पनि अत्यन्त सुन्दर छ ।
कसरी बित्यो ७ मिनेट पत्तो नै भएन।
निकै उत्कृष्ट कबि जि।
येस्तै येस्तै कविता हरु लियेर आउनु पर्यो 😍
यसपाली यस्तै भयो अरु बेला झैं मन छोएर जानुभयो वा दामी दाजु
वाचन अलि बढी नै ईमोसनल भए जस्तै लाग्यो, शब्दहरु राम्रा छन्।
हजुको शब्दहरू आहा
love frm darjeeling india..... 🙏🙏🙏
Sir hjurko hrek kabita sunxu. Aaja feri aarko kabita suner aananda aayo. .respect👏👏👏
Alikati dhila bhayaxau Sunna
Love you daju. I admire you're creation ☺️
प्रिय! यस पाली यस्तै भयो!!!!😢😢💔
नभएको मायालुको याद आयो❤️❤️❤️
सायद यसपाली यस्तै भयो मेरो लागि पनि तपाईंको लेख जस्तै भयो मेरो सम्बन्ध पनि दाजु
यस्तै कविता धेरै सुन्न मन छ
सधै नयापन महसुस हुने तपाईको सिर्जना । आहा ❤️
यसपालि यस्तै भयो।।
तपाइको कविता, शब्द , हरफ सधै मनलाइ एकदम रिझाउने हुन्छ
त्यसैले सधै यस्तै भयो।।
कति पय मानिस र सपनाहरूलाई येस्तो नै भन्नपर्नी रैछ , यस्पाली येस्तै भयो😣 ।
Always a big fan😍😍
Sadai Timra sabda ly man xunya garxan yaspali ni yastai vayo ❤️Aakha Ka nani bata jharya Ka aasu paryali ma aljayara rakhau vanya tara khasna badhya vaya tyasai ly aba arko pali tee aasu lai aaina dyakhai timi jharda ramro dyakhinau vanyara samjaula tyasai ly yaaspali yastai vayo 😊 each and every words are heart touching ❤️
यसपाली यस्तै भयो कबिता मर्मस्पर्शी र भाबात्मक र बिम्ब र प्रतिकपुर्ण अनि माधुर्यताको प्रतीक झै लाग्छ। कवि ज्यु लाई मुरि मुरि धन्यवाद मिठो कविताका लागि ।
आहा हजुरको हरेक साब्द 😊 मन लाई सधै छुने गर्छ
Kati chunera vannu hunxa sabda haru sidai mutu mai lagxaa
तिमिले पर्खिन मात्र मिल्ने भए सब ठिक हुने थियो 2
मैले फर्किन मात्र मिल्ने भए सब ठिक हुने थियो❤️
तयारी को को आवाज कहिले सुन्न पाउछौम्🙏❤️
धन्यवाद नवराज दाइ यो सुनौलो कोशेली को लागि ❤️❤️❤️
मैले तपाईंको सगरमाथा को उचाई किताब किनेर पढेको छु । धेरै राम्रो छ । 😍😍😍
सबै भन्दा मन पर्ने ...💖💖💖
नमन कवि ज्यु
"अब हामी नभएको अभिनय गरौँ " It just hits hard
,सर तपाईँले सधैं मेरो मन जित्नु भयो,🥰
अर्को पालि भेट्ने छु पक्कै🌅
यसपालि यस्तै भयो🙏🙏
सार्है मीठो शब्द अनि बाचन दाजु❤️
यसपाली यस्तै भयाे!! सधैँ झै दाई का शब्द ले मन छोयो🥰
💖💖💖लामो समयपछि फ़ेरि पनि सुन्न पाएँ खुशी लाग्यो
waiting for another...really big fan
वाह!
क्या कविता ❣️
यसपाली यस्तै भयो।
म भित्र गुम्सिएका भावनाहरुलाई व्यक्त गर्ने शब्द हुनुभएकोमा दाईलाई धेरै धेरै धन्यवाद!!
Mero lagi nai lekhyako jasto lagyo Daju
Hajur ko Dherai thulo fan ☺️
love you Dai 😍 💗
उहाको त शब्द र आवाज नै जादुमय छ❤
सगरमाथाकाे गहिराइ देखि स्कुल हुदै
यसपालि यस्तै भयाे सम्म
हरेक कविता काे प्रशंसाा गर्न मेराे शब्दकोष मा शब्द भेटिएन
यसपालि लाइ यस्तै भयाे
इज्जतको जङ्गल जोगाउन
आफुलाई छाटे जस्तै भयो
नाक जोगाउने नाममा,
मुटु काटेजस्तै भयो
यसपाली यस्तै भयो😥
साँच्चै मनमुटु छुने मिठा प्रर्मिल शब्द अनि हजुरको प्रस्तुत 😍
धेरै मन पर्छ मलाइ 🤗😚❣️
God bless you bro❤️.
Yaspali yestai bhayo..
सिङ्गाे जीवन अलिअलि गर्दै तिमिमा सकिन पाउ 🙈 मँ मनमनै घाेटिएर सकिने भए🙈
Eutai man barambar kati patak jitnuhunchha mero daju.. Hatts off for the creation
Best of the best 🎉
एउटा मन छ दाइ कति पटक जित्नुहुन्छ😍😍
लथालिङ्ग भएको शब्दहरूलाई समेटी यति बिघ्न गगनचुम्बी कविता राख्नु भयो
यो तपाईं मा भएको कला लाई धेरै पछि भेटे तर कहिले भुल्न नसक्ने गरी भेटे❤️🙏🏻
Wa yar daju kamal lekhnuhuncha ... sachai yo pali malai pani yastai bhayo
Dharaii Maya xa Dai
kati mitho waa waa
The way you present each and every words is just great no words can describe your talent ♥️
❤️🤍....❤️🥺...
सिङ्गो मलाई तिम्रो भएर
अलिअलि गर्दै सिधिनुथ्यो ...
... मेरो लागि पाउनु भनेकाे , तिमी पाउनु थियो...
कोही कतै आउनु भनेको , तिमी आउनु थियो ...
... बरू आँशु बनेरै सहि , मलाई तिम्रै आँखामा रहनु थियो
क्यै गरी झरीहाल्दा पनि , तिम्रै काखमा झर्ने थिए ...❤️❤️...
कुनै दिन साह्रै नजिक देखेर दौडिन खोजे भने
'पैतालाको चित्त दुखाउनु हुन्न' भन्दै खुट्टालाई सम्झाउनु...
हिँड्दाहिँड्दैको मेरुदण्ड मक्किए जस्तै भयो
निदाएको र मरेकोमा झुक्किए जस्तै भयो ......................................
missing someone special and here comes all the feelings with beautiful words
Hajur ko aabriti sarai man parcha , ma pani hajur bata sikdaixu
गुरु देव❤❤
Sacchai nai hajur ko tulana koi sanga garna mildaina 👑💕
मन छोयो प्रिय कवि ❤️❤️ lots of love from assam 🔥♥️♥️♥️
कति प्रेमिल रचना उस्तै मिठो स्वर
नेपाली कबिहरूको जमातमा छुट्टै अलग्गै पहिचान बनाउनु भएको आदरणीय कवि आगामी दिनहरुमा पनि यस्तै फरक धारका रचनात्मक काव्यिक प्रस्तुतिको अपेक्षा राख्दछु ❤️🙏🙏
iam just 15 But each an every words touched my heart.
really nice ....
हजुरको सबै कविता सुनिरहेको हुन्छु पर्खाइमा हुन्छु कहिले आउँछ भनी ।
आहा!
एक एक शब्दले मन छोयो!❤️😊😊
आगामी दिनमा पनि यस्तै मन छुने शब्दको पर्खाईम !!
मुटु छोयो दाइ ।नमन छ।
साँच्चै नै यसपाली यस्तै भयो 🙂💚
यसपालि यस्तै भयो।
😍😍❤️❤️
Wow,super....
I always inspire from You kavijiw, म Sikkim bata हजुर
शब्द आहै 😘❣️
बहुत मिठो सर
I can’t describe how each and every words of yours is expressing my pools of emotions inside me.But life must go on and so must these emotions!!Till then “yespali yestai vayo!”
🤗man nai aanandit vayo
मलाइ लेखिदिएकोमा धन्यवाद दाइ... ।।।
सुन्दर सृजना