जहाज ख से कै ठाउँबाट हेर्नुहोस् यस्तो भिडियो आयो। पाइलट मात्र बाच्न सफल भए ! Saurya Airlines

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • जहाज ख से कै ठाउँबाट हेर्नुहोस् यस्तो भिडियो आयो। पाइलट मात्र बाच्न सफल भए ! Saurya Airlines
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 1 тис.

  • @KhadkaNyaupane-ov4cm
    @KhadkaNyaupane-ov4cm Місяць тому +445

    पुरानो थोत्रा जहाज नेपाल मा ल्यायर नेपाली जनता को बेहाल बनायका छन यि नेपाल का नेता भनौदा हरु ले 😢

    • @sajan8504
      @sajan8504 Місяць тому +29

      Jahaj lai dos nadimna udaune ko pani hola cami camjori miseneri chij purano naya vanne hudaina ,k

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Місяць тому +12

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

    • @Harisharanpaudel
      @Harisharanpaudel Місяць тому +2

      @@RajanRaj-po9xrजता पनि बाद हुन्छ , भवितव्यको कारण हाम्रो देशको भूबनाबट पनि हो , लापर्बाही पनि हो

    • @bhupalkhatiwada9108
      @bhupalkhatiwada9108 Місяць тому +1

      Jahanj haru 50 barsa bhayepani chalna sakxan

    • @shreeganesh198
      @shreeganesh198 Місяць тому +7

      एस्ता नेता हरु लाई भोट दिएर जिताउने हामी नै मूर्ख हो अब को चुनाब म धेरै बिचार पुराउनु पर्छ नत्र फेरि पछुताउनु पर्छ

  • @karki652
    @karki652 Місяць тому +21

    सबैजना आ आफ्नो ठाउँमा संबेदनसिल हौ एकदमै अप्ठ्यारो अवस्था आएको छ र आउदैछ🙏🙏सबैको कल्याण होस 🙏।
    रक्षा गर्नुस पशुपतिनाथ🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +21

    जहाज थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा 😮
    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏

  • @sanjanakhanal4193
    @sanjanakhanal4193 Місяць тому +69

    हे प्रभु के भको यस्तो हरेक बर्ष दुर्घटना हुन्छत सरकार को ध्यानाकर्षण होस
    स्वर्ग बासी सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली 💐💐जोजो घाइते हुनुहुन्छ वाहाहरुमा सिघ्रस्वास्थ्य लाभ को कामना❤❤

  • @urmilatimsina7092
    @urmilatimsina7092 Місяць тому +43

    भोज राज बाबु हिजो इन्द्रेणी आज ,दुर्घटनामा , पत्रकार पनि कत्ति कष्ट साथ खट्नु पर्दो रहेछ ।लौ सेवा नै धर्म हो, सके सम्म उद्दार गर्नु बेश हुने छ ।जय हो ,हरि ॐ।

    • @user-xt8ch3iy5x
      @user-xt8ch3iy5x Місяць тому

      यो युटुबेलाई त यस्तो कण्टेन कहाँ हुन्छ भनेर बसेको हुन्छ यस्लाइ पत्रकारिताको प थाहाछैन अर्काको बुडाबुडिको झगडा गाउका शोझा नानिबाबु बटुल्ने पैसा थुत्ने हो

  • @Sk-officile52
    @Sk-officile52 Місяць тому +279

    देशमा २,४ जाना ठुला नेतालाई गेालि ठेाक्नु पर्छ अनि मात्रा यस्ता पुराना सामान खरिद गर्ने देश बेच्ने सबै काम बन्द हुन्छ😢😢

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Місяць тому +8

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

    • @SantiSingh-ih9wb
      @SantiSingh-ih9wb Місяць тому +1

      😢😢😢😢😢

    • @Lamprasad
      @Lamprasad Місяць тому

      नेपाल मा जनताले बन्दुक बोक्न नपाउने नियम तेत्तिकै बनाएका हुन र? दिमाग छैन हावामा बोल्छ!

    • @Raeezofficialchannel608
      @Raeezofficialchannel608 Місяць тому +1

      Ho really

    • @ranbahadurgharti1838
      @ranbahadurgharti1838 Місяць тому

      😂

  • @kajimanrai746
    @kajimanrai746 Місяць тому +236

    सबै भन्दा पहिले सौर्य कम्पनी लाइ कारबाही गर्नु पर्छ किन बिग्रिए काे जहाज उडाइयो।

    • @RPS_OFFICIAL_CHANNEL
      @RPS_OFFICIAL_CHANNEL Місяць тому +14

      Ho sahi kura ho dai. ma pani saudi arabia ma airport ma kaam gari raxu tara yaha chara haru flight ma thokxan bhane jabba samma ma ramro sanga flight ko jach hundain taba samma flight udaundainan. tara hamro nepal ma bigreko flight pani jabar jasti udai raheka xan. thhukka xa neta haru lai.

    • @AzSamir10
      @AzSamir10 Місяць тому +1

      Hello 😊😊

    • @rajkumarlolorajkumar6372
      @rajkumarlolorajkumar6372 Місяць тому

      100%

    • @DadhiramKhanal
      @DadhiramKhanal Місяць тому +1

      हार्दिक श्रद्धाञ्जली राधे राधे हामिले के निउज मात्र हैन सुन्ने हो कि इ देश द्रोहि दलाल हरुलाई कारवाही हुने कानुन छैनहै

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed Місяць тому

      Sahi kura

  • @Runchee-kt3sr
    @Runchee-kt3sr Місяць тому +19

    गुडेर जाउ त्रिसुलिमा खसिएला भन्ने डर उडेर जाउ गन्तव्यमा पुगिन कि भने डर हे भगवान् के दशा आइलाग्यो बर्सै पिछे हामीजनताको ज्यान जान लाग्यो😢😢

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Місяць тому +38

    हाम्रो नेपालको पापी राक्षस बुद्धि भएको कर्मचारी पहिला देखि नै यस्तै हाे

  • @amarsinggole4775
    @amarsinggole4775 Місяць тому +23

    कुन चै घातक नेताको हवाई जहाज हो यो तुरुन्तै कार्बाही गरियोस् 😢😢

  • @MilonLimboo
    @MilonLimboo Місяць тому +5

    सम्झिदा र देख्दा पनि मन भक्कानिन्छ😭बिचरा ति निर्दोष मृतक हरु प्रति भाबपुर्ण हार्दिक श्रद्धाञ्जली😭

  • @TondeGaming-q1t
    @TondeGaming-q1t Місяць тому +92

    यो पुरानो पिइलेन नेपाल मा ल्याएर नेपाली जनताको अाँखा छल्ने नेताहरु 😢 यस्तो कुरामा तिमीहरको ध्यान कैले जान्छ ????

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Місяць тому

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

    • @Ajaymugarati
      @Ajaymugarati Місяць тому

      ❤❤💘🌺😅😅😊🌹❤❤❤❤❤❤❤😊😊😊💪💪💘💘👍️👍️❤️❤️🏁😊😢😢😢❤❤😢😢**😊😊e🌺😊​@@RajanRaj-po9xr

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f Місяць тому +23

    नेता थ्रोत्रो कुहिएको budo हरु अनि जहाज पनि तेस्तै थ्रोत्रो budo हर अनि मर्ने भनेको नेपाली युवा हरु थुक्क मेरो देश ❤❤

  • @sushil7567
    @sushil7567 Місяць тому +4

    पापीसर्कार ।पापी गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट ❤❤जय नेपाल जय नेपालीलाई राजानैचाहीन्छ जय बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Місяць тому +23

    Sad news 😔 😢
    यि थोत्रा प्लेन , थोत्रा नेता सबैलाई आगो लगाऔं ,
    हेर देश र जनताको हालत😢😢😢
    सबैको राम्रो उद्दार गरौ 😢

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Місяць тому

      नागरिक उड्यान प्राधिकरण को काम भनेको आफैं परीक्षा दिने अनि आफैं जाँच्ने। अनि कसरी राम्रो नतिजा आउँछ। बारम्बारको दुर्घटनाले यो सरकारी नियन्त्रण बाम समाजवाद ठीक भएन भन्ने संदेश दिएको छ।

    • @user-zy6dc4ko9o
      @user-zy6dc4ko9o Місяць тому

      you are right

  • @Gokrnabam
    @Gokrnabam Місяць тому +14

    सौर्य यीयर मात्र होइनन् सौरीय सिमेन्ट पनि तेस्तै हो।😢 बहिष्कार छ yसौर्य एयरलाइन्स

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 Місяць тому +14

    एरपोर्ट जस्तो ठाउँमा तुरुन्तै दमकल पुग्न सक्दैन भने अन्य ठाउँमा आगलागी हुँदा त के नै हुन्छ र ?
    दमकल चलाउने व्यक्ति त त्यहाँ जतिखेर पनि २४ सबै घण्टा पानि भरेर तयारी अवस्थामा रहनु पर्ने ।
    कहाँ गएर के गरी बसेको थियो होला।
    त्यसैले धेरै जनाले ज्यान गुमाउन पुगे।
    यस्तै छ हाम्रो देश नेपाल ।

  • @rajkumarlolorajkumar6372
    @rajkumarlolorajkumar6372 Місяць тому +2

    खटारो जहाज भय पछि यस्तै हो सबै पुराना जहाजहरु खारेज हुनु पर्यो तत्काल

  • @Acharyaloksewagk
    @Acharyaloksewagk Місяць тому +7

    विमान मर्मत गर्नका लागि भनेर पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाँज काठमाण्डौं त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा धावनमार्गमा चिप्लिएर दुर्घटना भई अहिले सम्म १८ जनाको निधन भ‌ैसकेको खबरले साह्रै मर्माहित छु । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली/परिवारजनमा गहिरो समवेदना।😭

  • @user-rp9cg5xs8b
    @user-rp9cg5xs8b Місяць тому +4

    सोकाकुल परिवारमा धैर्य धारण प्रकट गर्दछु😢😢😭😭🙏

  • @AmritaAdhikari578
    @AmritaAdhikari578 Місяць тому +10

    सारै दुःख लाग्यो 😢❤

  • @bishalgrg8410
    @bishalgrg8410 Місяць тому +8

    नेपालका नेता र नेपालका जहाज एउटै हुन

  • @khimkhamcha5219
    @khimkhamcha5219 Місяць тому +24

    Khadka Oli Nepal ko panauti PM ho

  • @gomabista9819
    @gomabista9819 Місяць тому +16

    बिग्रेको जहाज थाहा पाउदा पाउदै किन उडान गर्नुपर्ने भगवान

  • @Amritofficial2
    @Amritofficial2 Місяць тому +22

    भाेट दिएर सत्तामा पुर्याउने जनता यसरी सक्दै छ नेपाल सरकारले😢😢😢

  • @srijnagurung3544
    @srijnagurung3544 Місяць тому +2

    Haardhik sradjaanjali sabai mrit atmaharu ley shanti paaun🙏🙏🙏🙏🙏
    Gaaitey prati agrim swasthya laav ko shuvakamana🙏🙏🙏

  • @nitaraut3710
    @nitaraut3710 Місяць тому +6

    मृत्यु आत्माहरुमा हार्दिक श्रद्धाञ्जली!
    घांइतेहरुमा छिट्टै निको होस।

  • @karan1322
    @karan1322 Місяць тому +6

    Kina यस्तो हुन्क्ष k हाम्रो नेपाल मा कोइ पहिरु bat कोइ gadi bat 🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🤲🤲🤲 hy वागवान. रक्षा गर्नु होस् na 😭😭😭😭😭😭

    • @nawarajrai3935
      @nawarajrai3935 Місяць тому

      Aab yestai ho hjr bhot masu r bhatma yesto na bhar k hunu aaru😢😢

  • @amrithsaharu
    @amrithsaharu Місяць тому +3

    so cad❤ यो नेपाल सरकारको आध्यान होस् भन्न चाहन्छु

  • @tulshathapa5703
    @tulshathapa5703 Місяць тому +1

    नेपाल मा बच्ने थिय होलान् जे कुरामा नि ढिला सुस्ति हुन्छ अनि सबै मरिहाल्छन भगवान उहाहरुको परिवारमा धर्य धारणको क्षेमता दिउन 🙏🙏🙏

  • @user-cc1xy1lg3r
    @user-cc1xy1lg3r Місяць тому +4

    पढेलेखेका युवाहरु सिध्याउने चाल हो यी पापी नेताहरु ले पुराना कवाडी समान खरिद गर्ने

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq Місяць тому +1

    नेपाल मा धेरै जाहाज दुर्घटना हुनको कारण बिदेशी हरूले चलायका पुराना जाहाज रंग रोगन गरेर ल्याउनु नै हो यस्का जिम्मेवार देशका भ्रस्ट नेताहरू हुन बिग्रेको जाहाजमा सवारी हाले वाफत सौर्य कंपनी लाई कार्बाइ होस

  • @Utuber111
    @Utuber111 Місяць тому +5

    जनतालाइ मार्नलाइ थोत्रा जहाज अनि बाटो थोत्रो सबै यस्तै सड्यन्त्र हो नेताको😢😢

  • @minagurung3977
    @minagurung3977 Місяць тому +1

    हे प्रभु!!!खाली दुःखको खबर मात्र सुन्न पर्ने

  • @krishnaranamagar3463
    @krishnaranamagar3463 Місяць тому +3

    नेपालको थोत्रो नेताहरूलाई नै फाल्नुपर्छ पहिला अनि यस्तो दुर्घटनाहरू धेरै कम हुन्छ।😢😢😢rest in peace

  • @user-pw1ef2gv2q
    @user-pw1ef2gv2q Місяць тому

    🥲🥲😭😭😭हार्दिक श्रध्दाञ्जलि मिर्तक हरु को बैकुन्ठ को बाश होस 💐💐💐🙏💐

  • @rrr4570
    @rrr4570 Місяць тому +3

    पाइलोट मनिस ले पिलेन छाडेर हाम फालेको हो, नभए कसरी बाच्न सग्छ पाइलट ? दुनियामा यात्रु बाचेको रेकर्ड छ तर पाइलट बाच्नु यो पहिलो घटना हो र यो एयर लाइन कम्पनिको बिरुद्ध हो यो हुनै नसग्ने घटना हो, पाइलट माथी अब कस्तो कार्बाही गर्छ हेर्न बाकी छ ।

  • @kamalblon1102
    @kamalblon1102 Місяць тому +1

    हार्दिक श्रद्धाञ्जली। सबै मृतकहरुको पवित्र आत्माले स्वर्गमा सँधै शान्ति र अमर जुनी पाउन्। पाइलट ज्यूले पुनर्जन्म पाउनु भो, ।🙏🌻

  • @gangabhujel6723
    @gangabhujel6723 Місяць тому +2

    बुढा थोत्राहरु मन्त्री नेता भएको नफापेको हो पापिहरु ईनिहरुनै पर्नुपर्ने दुर्घटनामा😠 सिधा सादा निर्दोष जनताहरुले मात्रै ज्यान गुमाउनु परेको छ😢 अझै के के हुदै जाने हो सुरक्षा भन्ने कतै नहुने भो😌

  • @pabitragurung8619
    @pabitragurung8619 Місяць тому

    होइन हाम्रो देश मा किन यस्तो भइरहको छ विचार रिप बुद्ध भूमिमा बास होस् 🙏🌺🙏🌺🙏🌺🙏🌺

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 Місяць тому +4

    पड्कनुभन्दा अगाडिधुवाँआउँदा नै पाइलट निस्केको रहेछ

  • @RituGhartimagar-j7g
    @RituGhartimagar-j7g Місяць тому

    किन जहिले पनि दुर्घटना को खबर मात्र सुनिन्छ 😢😢😢😢😢

  • @KiranMagarvlogs9808
    @KiranMagarvlogs9808 Місяць тому +3

    😊thankyou for 100 suscribe sabai nai thankyou plzz Keep supporting me sathy haru😊

  • @user-qi8up8yl9j
    @user-qi8up8yl9j Місяць тому

    हे प्रभु सारै दुःख त घटना बिचरा उहाॅ हरु को आत्मा ले सान्ती मिलोस हार्दिक श्रद्धाञ्जली

  • @DeepaPathak123
    @DeepaPathak123 Місяць тому +3

    यी सबै नेतालाई प्लेनमा हालेर एकै चोटि मार्ने दिन कहिले आउला

  • @abilaldevkota9084
    @abilaldevkota9084 Місяць тому

    सम्पूर्ण ज्यान गुमाउने मानव भाब लाहि हार्दिक श्रर्दाञ्नजलि नेपाल सरकार लाई भन्न चाहान्छु प्रचण्ड सरकार भयो र त्रिसुलि भटना भयो को हो हाम्रो केपि वलि सरकार भयो भने घटना नै हुदैन भन्ने सारकार का माननिय काँछन अहिले उन लाई पनि श्रर्धाञ्नजलि

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs Місяць тому +2

    सारै दुःखद घटना नेपालमा पिलेन नचलाय पनि हुने थियाे हे भगवान

  • @lalbudhathoki1817
    @lalbudhathoki1817 Місяць тому +1

    राम्रो News कहिले सुन्न पायका छौ र हामी नेपालीले😢😢दुःखद खबर!

  • @magartilak7975
    @magartilak7975 Місяць тому

    Bhojraj first reporter good information for society

  • @sapna0525
    @sapna0525 Місяць тому +2

    बिदेश मा युज गरिसकेका थोत्रा प्लेन हरु नेपाल ल्याउदै जन्ता को जिवन सङ्ग खेलवार्ड गर्ने दिन दहाडै लुट्ने सोजा साजा जन्ता हरु लाइ बिग्रेका प्लेन हरु चलाउन बन्द गर सरकार तृसुलि को घट्ना ले अहिले पनि जन्ता हरु रोहि रहेका छ्न केहि दिन नबित्दै आज प्लेल दुर्घट्ना यस्को जिम्मा राज्य ले लिनु पर्छ मेरो बुझाइ😭😭😭😭

  • @kpchapagain6977
    @kpchapagain6977 Місяць тому +2

    नेपालमा हवाई जहाज दुर्घटना हुनुकाे प्रमुख कारण बिदेशमा २०/३० बर्ष चलाई सकेपछि त्यासलाई रङ्गराेकन गरेर नेपालमा ल्याएर चलाउनु नै हाे याे सब सरकारकाे कमजोरी हाे ? मृतक प्रती हार्दिक श्रद्धाञ्जली घाइते चालकलाई स्वास्थ्य लाभकाे कामना ।।

  • @PARASRAWAL77
    @PARASRAWAL77 Місяць тому +1

    सबै ले भोजराज भोजराज भन्थे गयर उद्दार गर्न छोडेर भिडियो बनाइराछन कति आयो यो भिडियी बाट पैसा मान्छे को करोडौ को ज्यान गैराछ

  • @chhabibudhathoki4124
    @chhabibudhathoki4124 Місяць тому

    पुरानो थोत्रा जहाज नेपाल मा ल्यायर नेपाली जनता को बेहाल बनायका छ्न नेपाल सरकार लाई नै फासि दिनु प्रछ❤❤❤❤😂

  • @akashlimbu6649
    @akashlimbu6649 Місяць тому +1

    पार्टीगत निरंकूशताको बिकल्प प्रतक्ष प्रधानमन्त्री हो
    यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
    तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई

  • @bhandaridipak
    @bhandaridipak Місяць тому +1

    हाम्रो नेता हरु ले पैसा भरी आफू ले मिलेर खान्छ्न खटरा हवाइ जहाज ल्यार र हामी नेपाली हरु लाई अकाल मै मृत्यु को मुख मा पुराउदैछ्न पहिले चाहिँ हवाइ जहाज मा पानी हाल्नु पर्ने घाइते भयको केही मान्छे बाच्न सक्थे कि बिचारा 😭😭😭😭😭

  • @dacreations8368
    @dacreations8368 Місяць тому

    हाम्रा प्रतेक यात्राहरू नै काल बनेर आउने
    उद्धार गर्न ज्यानको बाजी लगाएर धाउने
    मानविय त्रुटी रोकथाम गर्न नसक्दा आज
    हामी नै खुसि लुट्दै कहिले हाम्ले चेत पाउने ॥
    पीडाको भार पीडा भोगेकैलाई बढी महसुस हुन्छ ।
    दुर्घट्नाको कारण जाच अनुसन्धान होस
    दृर्घकालीन रोकथाम हरेक दुर्घट्ना
    न्यूनिकरणमा हाम्रो चेतना जागोस प्रभु 🙏
    घाइते क्याप्टेनको सिग्रस्वास्थ्य लाभको
    कामना गर्दै दुर्घट्नामा परि मृतुवरण गर्नेहरू
    प्रति भारी मनले बिदाइ !
    हार्दिक श्रद्धान्जली !!

  • @ryanpariyarofficial
    @ryanpariyarofficial Місяць тому

    नेपाल का सबै जनता यि थोत्रा जहाज र बाढी पहिरो बाट नै सकिने भएँ कैले बन्छ हाम्रो देश नेपाल 🇳🇵 कैले सम्म यसरी मर्ने हामी जनता 😢😢

  • @ravitamang6702
    @ravitamang6702 Місяць тому

    यो प्लेन कम्पनी लाई छिटो भन्दा छिटो कर्बही होस।सम्पुर्ण मृताक हरु को चिर सन्ती को कामना ।हर्दिक श्रद्धाञ्जली 😢

  • @BharatSaud-bj3fy
    @BharatSaud-bj3fy Місяць тому +1

    नेपाल को जनसंख्या का बाट बढ्नु घटना मात्र हुन्छ हाम्रो देश नेपाल मा😢😢😢😢

  • @netrabahadur7576
    @netrabahadur7576 Місяць тому

    जय श्रीराम ! सारै दुखद अबस्था !!

  • @Saugatsapkota3
    @Saugatsapkota3 Місяць тому

    यो त नेपाल को नर्मल कुरा हो सधैं हुने नौलो कुरा होइन 😢

  • @sudiptmg3335
    @sudiptmg3335 Місяць тому

    मिर्त आत्मा को स्वोर्गमा बास होस घाइते को सिघ्र स्वास्थ लाब को कामना

  • @YädåvCK-N
    @YädåvCK-N Місяць тому

    🔥पुरानो जहाज नेपाल मा ल्यायो उडाउछ अनि नेपाली जनतालाई मारेर यो नेताहरु अाफ्नाे घर मा मजाले बसेको रहेको छ🔥💯

  • @rajkumartamang7725
    @rajkumartamang7725 Місяць тому +2

    Hamro deshko awastha he vagawan 🙏🙏 Hardik shraddanjali😢😢

  • @user-mx8gi1ox5r
    @user-mx8gi1ox5r Місяць тому

    सारै दुःखद घटना मृत सबैमा हार्दिक श्रद्धाञ्जली

  • @user-nc8fc2id1x
    @user-nc8fc2id1x Місяць тому

    यो दुर्घटना मा कपी ओली र पुरानो प्लने किने नेता चाहिँ हुनु पर्ने 🤬😡 विचार निर्दोष ले आफ्नो ज्यान घुमाउन पुग्यो आत्माले शान्ति पाओस् 🙏 rest in peace 😢

  • @priyakhanalofficial4641
    @priyakhanalofficial4641 Місяць тому +1

    बिग्रेको भनिसकेपछि किन उडाउनु 😭😭😭😭😭 plane बिग्रेर बनाउन लगेको रे offfff 😫😫😭😭😭

  • @balrambhattarai2130
    @balrambhattarai2130 Місяць тому

    देश चलाउने हरुको लापरबाही हो सबै । पुराना थोत्रा जहाज ल्याउछन

  • @sherkhadka2126
    @sherkhadka2126 Місяць тому +2

    यार आफै इन्जिनियर आफै पाइलट अलिकती किन न बुझेको जहाज को हालत यस्ता प्राबिधिक साप हरु गुमाउनु परेको पीडा

  • @manishabista2495
    @manishabista2495 Місяць тому +2

    Om

  • @Sambhubahadur-yf1wj
    @Sambhubahadur-yf1wj Місяць тому +2

    दोलखा भिमसेन लाई पसिना आउनु को कारण यही हो अस्थी😭😭😭

  • @dilakkaucha5431
    @dilakkaucha5431 Місяць тому

    जहाजमा भ्रस्ताचार गरेर ल्ाएको थोत्रो जहाज यस्तै हुन्छ, हामी सर्बसाधारणको ज्यान गयो, प्लेनवालालाई भाग्य खुल्यो, ईन्स्वरेन्स् गरेको छ नयाँ जहाज कीन्ने पैसा पाई हाल्छ, मृतकहरु प्रती हार्दीक श्रद्धाञ्जली

  • @john-xettri8921
    @john-xettri8921 Місяць тому

    यो दुर्घटना सन्कास्पद छ राज्निती को खेल हुनु पर्छ

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Місяць тому +2

    41 बर्ष पुरानो कबाडी जहाज कुन नेता को हो 4,5 जना नेता नमारे देस मा यस्तो हुन्छ

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 Місяць тому

    जब देशको प्रधानमन्त्री केपी ओली हुन्छ देशमा कहिले हेलिकप्टर त कहिले हवाईजहाज दुर्घटना हुन्छ। यस घटना बाट पुष्ठि हुन्छ कि प्रधानमन्त्री केपी ओली एक नम्बरको लोदरे अलाछिना हुन् ।

  • @purushottamp9947
    @purushottamp9947 Місяць тому

    नेताले खतम पारेको देशमा यस्तै हो जहाँ पनि दुर्घटना ,

  • @umakarki182
    @umakarki182 Місяць тому

    अब नेपाल मा जाहाज मा सफर गरन जोखिम छ अब नेपाली जनता केमा सफर गरनि त यो कस्को कमि हो हामी जनता ले बुझनु पर्छ

  • @gopalrana9954
    @gopalrana9954 Місяць тому

    हैत हजुरले के भन्नुभएको बाहिर नै अरु बाहिर काे घर र मानवीय क्षति हुने थियाे यदि विमानस्थल भित्र नलेगेकाे भए पत्रकार हरु हुजुरहरुले बुझेर बाेल्नु पर्छ

  • @khatrichhetri837
    @khatrichhetri837 Місяць тому +2

    पूराना जहांज ल्यांऊने नेतालाई जलांऊनू पर्दछ 😊😅

  • @user-pi6ld4bj6n
    @user-pi6ld4bj6n Місяць тому

    Good patrakar I like your reporting

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b Місяць тому

    ए बरैई अस्ति त्रिसुली मा तेत्रा जना मोरे आज यस्तो फेरी कति का बाबु आमा कति का बाल बच्चा हरु बिचलि😢😢😢

  • @birendrathapa9009
    @birendrathapa9009 Місяць тому +1

    Jahaj pane purano neta haru pane purano tehi vayera yestai hunxa xya mero desh😢😢😢😢😢

  • @sitamaya3064
    @sitamaya3064 Місяць тому +1

    मान्छे सबै मोरन सक्नेभयो घट्नै घटना जतिखेर पनि😢😢😢

  • @saradsilwal1615
    @saradsilwal1615 Місяць тому

    यी सुनिल के सि चाहिँ माननीय भन्न सुहाउदो मान्छे रेछन जनतको दुख सुखमा सधै उपस्थिति जनाउनु हुन्छ

  • @Ans_Anshika_official
    @Ans_Anshika_official Місяць тому

    एउटा मुख्री कुरा एयरपोर्ट काठमाडौ भित्र होईन बहिरा बनाउनु पर्छ ।अरु देशको एयरपोर्ट हारु छुट्टै बनाएको हुन्छ

  • @RajKumar-fr6wm
    @RajKumar-fr6wm Місяць тому

    हामी जनता हरु अन्धभक्त भएर काङ्ग्रेस एमाले लाई भोट हालेर जिताउनुको नतिजा हो यो ।अब सबै जनता सचेत हुन जरुरी छ।हाम्रो लाई भन्दा राम्रो नेतालाई छानौ।सम्पुर्ण मृतक आत्माहरुप्रती हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢।

  • @danilama4685
    @danilama4685 Місяць тому

    तुर्सुलीमा बस झर्दा प्रचण्ड को सरकारले गर्दा झरेउ भन्ने बाँदर मुखी कता गए ?? आज प्लेन दुर्घटना भएको केपी शेर को सरकारले गर्दा भको भन्ने बुझिन्छ ।।

  • @shantibaral6769
    @shantibaral6769 Місяць тому +1

    साहै दुखद खबर क हुन लागेकाे हाे कहिले बस दुघटना कहिले जाहाज दुघटना क सुन्न परेकाे हाे।

  • @user-ht6iz2mg7j
    @user-ht6iz2mg7j Місяць тому

    Yo deshma jogi raja navayasamma yastai ho, Jay hos pravuko Lila.

  • @krishnagurung8546
    @krishnagurung8546 Місяць тому +1

    नेपालीको उपलब्धि 😭😭😭

  • @HarikumarGole
    @HarikumarGole Місяць тому

    2081 साल मा धेरै घटनाक्रम निरन्तर भैरहेकोछ 😢

  • @KG-blog10
    @KG-blog10 Місяць тому

    सरोई दुखत खबर 😢 मिर्तक उहा हारु को आत्मा ले शोर्ग मा बास पाउन 🙏

  • @user-cs5nn6mn1c
    @user-cs5nn6mn1c Місяць тому

    समाचार भन्नु भन्दा पहिला कहाँको घटना हो यो बारेमा डिटेलमा भनेर मात्रै अरु कुरा अगाडी बढाउनु पो पर्छ !! हामीलाई त थाह छ कहाँको घटना के हो भन्ने कुरा ! कतिपयलाई त थाह नभयको पनि त हुनसक्छ ! जस्लाई थाह छैन उनिहरुले के हिसाबले बुझ्छन् सिधै समाचार भनेपछी ?

  • @tattigamer884
    @tattigamer884 Місяць тому

    हे भगवन के भयो यस्तो हरेक साल यस्तइ भयको छ कठइ जन्ता पुराना पेलेन लियर चलाउनेलाइ कारबाही हुनुपर्छ

  • @Moktan_sibiling_vlogs
    @Moktan_sibiling_vlogs Місяць тому +1

    Rest in peace Beautiful souls 😢😢

  • @JiveshSing
    @JiveshSing Місяць тому

    यक दुई जना नेता पनि मर्नु पर्ने हो कति जनता ले मात्र दु:ख पाउँछन् 😭😭😭

  • @Amritb.kb.k
    @Amritb.kb.k Місяць тому +1

    पुरानो जहाज यस्तै हो

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n Місяць тому

    यस्तैछ नेपालको हवाइ उडान को लाप्रवाइ भोजराज भाइ । हजुरको घरमा श्रीमती सुत्केरी छन ।कहिले सचिन त कहिले दुर्घटना स्थल पुग्नुहुन्छ ।श्री मतिलाइ पनि समय दिनु है।

  • @Darpanmagar-jw9vz
    @Darpanmagar-jw9vz Місяць тому

    हे भगवान घरीघरी नेपालमा यस्तो घटना कति हुन्छ 😭😭😭😭😭😭

  • @susmitrakarki-zx9bt
    @susmitrakarki-zx9bt Місяць тому

    जस्तो कर्म गरो तेस्तै फल पाइन्छ , अहिले धर्मलाइ बिस्वास गरिदैन भगवान छोइन भन्छन अनि महा पाप बढिरहेको छ ,यस्तै हो कैले बाढीपहिरोबाट कैले प्लेन बाट ,मान्छे यसरि नै सकिन्छ