आज भन्दा धेरै अगाडी को नगर पालिका ले खोलाको जमिन मा फोहर डम्पिङ गरेको जमिनमा जबर्जस्ती आएर बसेका हुन। जुन जिल्ला को नागरिक हुन त्यही जिल्ला मा नै ब्यबस्था गर्नु पर्ने देखिन्छ। धन्यबाद ।
हामी सानो छॅदा बागमती नदी फराकिलो र विशाल थियो। योंला मनाउन १ महिना जान्थ्यौ, अहिलोको मान्छेलाई त यो सॅस्कृती त थाहा पनि छैन होला। अहिलेको सॅाघुरीएको बागमती देख्दा सार्है दुख लाग्छ। प्रकृतीले बदला लिन्छ यो सत्य भै रहेको छ, तैपनी प्रकृतीसॅग खेलवाड गर्ने को कमि छैन यहॅा।
त्यही वरीपरी कीन नारायणहीटी,ठमेल,दरबार मार्ग,सींहदरबारमा लगेर राख्छहोला नि अब केपी वलिले बालेनको नाम लिनू लाजलाग्नु पर्नेहो केपि का रखैटेहरू हो थू थू तिमीहरूको मूखमा
दैव दुख न दे अाफै दुख पा भनेको यहीँ हो । प्रकृति संग द्वन्द अाफैलाई संकटमा पार्नु हो । गंगा माता तिमिलई बग्न दिएनन् है! खुकुरी बोकेर अोर्लेेका थिएँ अाज्यान जोखिम मा पारेर बस्ने ।
Khola ko jagga Sabbai lovi haru le liye pachhi …kaslai dosh?? Ek jana matra , Dhanye bage ko rahechha ?? Jatti sakyo utt chando aafno gaanu ma pharkanu… Sittai ma payeko khola ko lina ra basna palke ka haru hun . Sukumbashi phukum basi kohi nai hoina pani chhaina pani.
@@mayagole752 तपाईँले मेरो स्टाटसको गलत अर्थ लगाउन भयो,प्राकृतिक प्रकोप आउदा हुने मानवीय क्षति बाट हामी सारा नेपाली दुःख मा छौ।मैले त जनचेतनाको लागि लेखेको हो।🙏🙏🙏
खुचिङ खुचिङ बालेन ले भनेको कुरा बेलैमा मानेकोभय आज यो घटना घट्ने थियन। एउटा उखान नै छ नि सिङुर लाई स्वर्ग जान्छ्स कि नर्क भनेर सोध्यो भने नर्क जान्छु भन्छ रे हो त्यही प्रानी भित्र पर्छौ तिमिहरु 😂
बाह्र वर्ष पछि पनि खोलो फर्किन्छ खोलो हिड्ने ठाउँ नै ओगटेर घर बनाए पछि नतिजा यस्तै हो सबैलाई सुविधा चाहिने सहर चाहिने भएर भगवानले सहन नसकी सजाय दिनु भएको हो अब सचेत हुनु पर्छ बिचरा मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😢
राणा को बान यो पत्रु नेता भनाउदो लाई गाँस बा कपास पनि दिएर पनि तेहि वडा मा चाहियो रे एस्लाई घर ? माझ्याक्ने गाउमा केही नहुने लाखौ छ मात्रै जग्ग दियो भने अरु सबै आफैले गर्छौ भन्ने ले त जग्ग पाएको छैन एस्लाई चामाल दिएर मात्रै नहुनेरे पकाएर खुवाई पनि दिनु पर्ने रे ? साले लाई लात को भुत बात ले मान्दैन ईनिहरु लाई घोक्रेठ्याक नलगाए सम्म यो समस्या समाधान कहिल्यै हुदैन
सुकुम्वासी लाइ यहि वरिपरि सुरछित चाहियो रे हासोँ उठ्यो हाम्रो घर तिर त हिजो राती दश बजे देखिनै पानि ठुलो परेको हो अनि किन बागमती बिष्नुमति किन नउर्लियोस्त
यस्ता मुला हरुलाइ बाडिले लगेकै राम्रो, अन्त बेबस्था गर्दा हुन्न अरे तेहि वरिपरि चाहिने अरे यस्ता मुला झोले हरु हो इनिहरु, रोजि छाडि हुन्छ जहाँ दियो तेहि जानू पर्छ नत्र छोड्नु पर्छ।
4:30 बालेन ले सफाइ गर्न त खोज्या हुन त दुख पाइस मङ्ग्ले आफ्नै ढ्ङले हिजो त खुकुरी लियेर बालेन लाई काट्छौ भन्नी तेहि भेडा जनता हुन
Tei ta new road ko harule Pani ekdin bujhnexa
@@MailiMoktan-k9j 🙏🙏
Thikai vayexa balen KO Kura nasunne haru lai
Sarai thikk pareou bichara balen ley garna khojeyko ho ta tehi hunca Bhanera Balen ley bebasta garna khojeyko hunkyarey
Sabbhanda rarmo sukumbasi haruley oili lai guhareyko hunca Ava ukhan tukka lagaera aypugchan ki
आफ्नो गाउँ खालि राख्ने यहाँ नै बस्न पर्ने यो हुकुम बासीलाई गाउँ फर्क अभियान गर्नु पर्छ
&4! 5:55
जग्गा दिएर सुकुम्बासी समाधान हुन सक्दैन, तेसैले जति बस्ने ठाउँ दे उती बढन सक्च सुकुम्बासिहरु! कुन जिल्लाको हो, पुर्खौली जग्गा छैन, छानबिन हुनै पर्छ।
यहि क्षेत्र मिलाइ दिऊ भन्छ अरु जिल्ला बाट लुटन आयका हुकुम बासी हुन्
tei area ma kasari dinxa sarkar le teha ko land ko carod ma xa jagga ko rate😂😂ani vani halxa yei milayedinu
खोलाको छेउमा न बस बालेन भन्दा, न टेरेको होइन, आज बागमती गंगाले मेरो ठाउँ छोर भनेर सजाई पाएको हो? जय बागमती गंगा, जय बालेन शाह 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵
बालेन ले ब्याबस्थितबनाउन खोज्दा बालेन्न लाइ खुकुरी लिएर काटन आउने तिमी सुकुम्बासी हरु होइन र
सारा सृष्टिको मालिक सृष्टिकर्ता परमेस्वरलाई र उहाँको जनहरुलाई अबहेलान गर्नेहरुलाई, परमेस्वरलाई पुज्न छोडेर, ढुङ्गा काठ, सुन चाँदी , तामा, पित्तलको मुर्तिलाई पुजा गर्ने, प्रभुको भक्तजहरुलाई घृणा गर्नेहरुलाई इस्वरले नै दण्ड दिनुहुन्छ।
सुकुम्बासी हरुलाइ नेपाल सरकार ले विशेषगरी देयन दिनुपर्ने हो खास्मा सुकुम्बासी लाइत काथ्माणडै मा नभै ाणे जिल्लामा राखनु प्रने हो
भ्रष्टाचारिहरू लाइ भोटदिएपछि यहिहो बिकास ….मृतक प्रति श्रद्धांजली
आज भन्दा धेरै अगाडी को नगर पालिका ले खोलाको जमिन मा फोहर डम्पिङ गरेको जमिनमा जबर्जस्ती आएर बसेका हुन। जुन जिल्ला को नागरिक हुन त्यही जिल्ला मा नै ब्यबस्था गर्नु पर्ने देखिन्छ। धन्यबाद ।
जहाँ भोज राज दाइ जानू हुन्छ तेहा उदार हुन्छ❤🙏🙏🙏🙏🙏🙏🙏🙏👀
हामी सानो छॅदा बागमती नदी फराकिलो र विशाल थियो। योंला मनाउन १ महिना जान्थ्यौ, अहिलोको मान्छेलाई त यो सॅस्कृती त थाहा पनि छैन होला। अहिलेको सॅाघुरीएको बागमती देख्दा सार्है दुख लाग्छ। प्रकृतीले बदला लिन्छ यो सत्य भै रहेको छ, तैपनी प्रकृतीसॅग खेलवाड गर्ने को कमि छैन यहॅा।
सबै पुरानो घर फर्केर जाउ केही नभयेका सरकारले बनायेको घरमा बस येस्ता सुकुम हुकुम नेपाल भरी धेरै छन दुर्गम का जनतालाइ पनि हेर
गाउमा बस्न गरिबी ले दियन सहर छिरे तर आज सहर मा पनि बस्न दर अब कहाँ जानू होला अभागी म
नेताहरुको घर हरु र नेता हरु डुबाउनु पर्ने हो।
त्यही वरीपरी कीन नारायणहीटी,ठमेल,दरबार मार्ग,सींहदरबारमा लगेर राख्छहोला नि अब केपी वलिले बालेनको नाम लिनू लाजलाग्नु पर्नेहो केपि का रखैटेहरू हो थू थू तिमीहरूको मूखमा
Dai hjrko Kam Lai ma man Dekhi nai dhanyabad dina chahanxuh 🙏🙏🙏🙏🙏🙏
Sarkar yestai xa dai 😢
ठिक्क भयो जे भयो यो हुकुम बासी हरुको
अति राम्रो भयो नदी मा किन घरबनाउने
Baghmati khola bashti ma paseya ko hoena hou , bashti baghmati khola ma baseya ko ho . Oli Ba lie vanna jauna aaba .
Oli le ta sukumbashi lai election ma matra samjhinchha,ye murkh sukumbashi le bujhdaina.
I proud of you dada❤❤
भनेकाे नमाने पछि अजै घट्ना घट्छ बालेन साहालाई सबैले हामलाई उठायाे भन्थ्याे अईले भनकाे नमान्दा येस्तै हुन्छ बरु बस्तिनै उठ्दा हुन्छ
दैव दुख न दे अाफै दुख पा भनेको यहीँ हो । प्रकृति संग द्वन्द अाफैलाई संकटमा पार्नु हो । गंगा माता तिमिलई बग्न दिएनन् है! खुकुरी बोकेर अोर्लेेका थिएँ अाज्यान जोखिम मा पारेर बस्ने ।
बस्तीले खोला छोपेर हो यस्तो भको
खोला को छेउ मा आएर घर बनाउने अनि घर डुबायो रे
Sukumbasi le raju pande mathi dhunga mudha gareko thikka vo aja tholo badi aawos😢
Khola ko jagga Sabbai lovi haru le liye pachhi …kaslai dosh??
Ek jana matra , Dhanye bage ko rahechha ??
Jatti sakyo utt chando aafno gaanu ma pharkanu…
Sittai ma payeko khola ko lina ra basna palke ka haru hun .
Sukumbashi phukum basi kohi nai hoina pani chhaina pani.
Thik vayo jani jani kholama baseko hoina
Ramro
0:09 0:14 0:16
Sukumbasiko name maa hukumbasi sabai lagy hunx bagyra terima aatyri
Ajha pani yei xetra ma vanna xodena yi hukumbasi harle . . Thukka
दुख पाईस मंग्गले के पि को कमेडिले
यी सुकुमवासी भनिने यी हुकुम बासिहरुलाइ गाउगाउ मा बाजाे जगा सरकारले सस्तो मूल्य मा किनि यिनिहरुलाइ ब्यबस्थापन गर्नु पर्छ
गाउँमा न जाने अरे तेहि काठमाडौ कै जग्गा चाहिने अरे अब त्याहा बाट लखेट्नु पर्छ इनिहरुलाइ।
प्रकृति संग खेलवाड गर्यो,भने सजाय भोग्नुपर्छ। 🙏🙏🙏
Prakriti le Naya dincha. Tara Ari KO dukhha ma ramauna chi hudaina
@@mayagole752 तपाईँले मेरो स्टाटसको गलत अर्थ लगाउन भयो,प्राकृतिक प्रकोप आउदा हुने मानवीय क्षति बाट हामी सारा नेपाली दुःख मा छौ।मैले त जनचेतनाको लागि लेखेको हो।🙏🙏🙏
Jaha pani pahila bai pugeko hunxa mula bhoje
Dhukid
अनेक शक्तिकेन्द्र को झोला बोकेर पाएको आशिर्वादले खोला हडपेका अन्धभक्त हनुमान माफिया हरु लाई खोलाको उग्ररुप ले पोल्टामा लपेटेको हेर्न साह्रै मन छ ।
छानी छानी लानी भयो बालेन को दुस्मन सुकुम्बासी लाई 😮😮😮
गाउमा बाजो जग्गा राखेरा सहर मा नाला मा बस्न आउने ओगट्ने अनि अहिले रुना पाइन्छ त
नगर प्रहरीलाई कुटी कुटी अटेर गरेर खोला किनारामा बस्ने अटेरीहरुलाई बागमतीले राम्रो सबक सिकाएछ ।
Karma's payback 🙏 🙏🙏
Balla thik parexa kholale afno thau linxani kholale
Kathmandu india ko bihar jasto vayo ta how
Yi mujiharulai marna deu
पुरै नेपाल बगाएको समाचार सुन्न पाउ
Thik paryo sala khola chor muzi haru ramro jahile chori khanu palkeka haru
Hukum basi lai rojeko thau newroad ma khojeko hola
खोलाको नजिक बसेपछि समस्या तँ हुन्छ😢😢
बालेन ले सुकुम्बासी लाई बेबस्थित गरि दिन्छु भन्द बालेन लाई मार्ने धम्की दिए अब एस्तै हो खोल ले बाटो खोजेको हो तेसैले खोल मा घर न बनौं 😊
खुचिङ खुचिङ बालेन ले भनेको कुरा बेलैमा मानेकोभय आज यो घटना घट्ने थियन। एउटा उखान नै छ नि सिङुर लाई स्वर्ग जान्छ्स कि नर्क भनेर सोध्यो भने नर्क जान्छु भन्छ रे हो त्यही प्रानी भित्र पर्छौ तिमिहरु 😂
आयो नदी निर उर्लेर आर को पार बगायो सललल 😂 प्रकृति संग खेल वाड नगरौं खोला खाली को छेउछाउमा घर नबनाऔं।
ठिक्क परेछ ।
Hichada dalal jhole haru ko baau ko rajniti yestai ho 😠 😠 😠
😂Omg
Balen le gareko Kam Lai rokna agi sarni harulai yesarinai bagaidiye hunxa
खोल को छेउमा घर बनए पछी अब के भन्नु 😊
ओलिका भोटर रैछन् ओलिले अब बालकोटमा लगेर राख्छ होलानि
बाह्र वर्ष पछि पनि खोलो फर्किन्छ खोलो हिड्ने ठाउँ नै ओगटेर घर बनाए पछि नतिजा यस्तै हो सबैलाई सुविधा चाहिने सहर चाहिने भएर भगवानले सहन नसकी सजाय दिनु भएको हो अब सचेत हुनु पर्छ बिचरा मृतक प्रति हार्दिक श्रद्धाञ्जली 😢
सुकुम्बासी बस्ती हटाउनु पर्ने आवश्यक छैन बरु हेबी पिलर गाडेर बिल्डिङ बनाएर सारे हुन्छ मुनीबाट पानी बग्छ माथी मान्छे ।
Sukum basi hoki hoin tango lagaunu parxa
अब सरकारले धलहरा मा चढेर हेर्नपाउनि बनाउदै छ कता कता कति पानी बगायाे हेरनपाउनि भयाे
Jay balen sir all team❤
Manvhhe ko jyan gayo Bichara. Sakinchha vane dukha Majduri garera Basna sake Rajdhani basne nabhaye Khola chheu ko basti bhayeko Sabae Manchhe afno afno Janmasthan janu parchha. Sukumbasi lai Jillama pani ta byabstha garchha hola ni !
Rajdhani le matra sabai thamnu parne ta hoina hola.
ईजाठाहरुलाई।सबैबगाऐर।लानुपरनि।
खोला को छेउमा बसे सि यस्तै हुन्छ
Khai ke ho aafu Rahe sabai chij xain bhane ke?Baru aafnai gau garker gayar base ramro jasto lagx
राणा को बान यो पत्रु नेता भनाउदो लाई गाँस बा कपास पनि दिएर पनि तेहि वडा मा चाहियो रे एस्लाई घर ? माझ्याक्ने गाउमा केही नहुने लाखौ छ मात्रै जग्ग दियो भने अरु सबै आफैले गर्छौ भन्ने ले त जग्ग पाएको छैन एस्लाई चामाल दिएर मात्रै नहुनेरे पकाएर खुवाई पनि दिनु पर्ने रे ? साले लाई लात को भुत बात ले मान्दैन ईनिहरु लाई घोक्रेठ्याक नलगाए सम्म यो समस्या समाधान कहिल्यै हुदैन
Balkhuko sukumbasi haina hukum basi baseko cha hatauna khujda atir gareko kati barsha vo
बालेन लाई साेध
फिरिमा पाको जग्गा
very very sad. Kp oli ge ko babayastit basti ko abasta.
वलिलाई सोध्नू !वलिलाई सोध्नू ! ??????!
❤❤❤❤
भोजराज सर हजुर को भिदीयो हेरदा सारै दुख लाग छ
I
राज्यलाई अटेर गरी खोला किनारको सरकारी जग्गा हडप्न खोज्ने १०० जति दोपाया जन्तुहरूलाई बागमतीले चोभार कटाए हुनी ।
Ww1 in
Tyo samaani aaula dilo chado
😅😢😢yu
राज्य लाई अटेर होईन राज्य का माफिया हरुले भोट बैंक बनाईएको पराकाष्ठा हो।
प्रकृति सङ खेलिएकाे परिणाम हाे याे। दैबले देखाई दियाे जान्या भया।
ठिक गरेछ प्राकृतिक ले खोलाको छेउमा घर बनाएर धाक लगाउने😅 जय बालेन❤
हो बालेन जि ले हटाउने भन्दा मान्दैन के ग्रनु हजुर
सुकुमबासी लाइ काठमान्डौ नै बस्न परो रे गाउ तिर धेरै खाली घर छन गएर बस्नु नि
Yo khola bata hatera Aru thau ma basnu parcha ❤❤
Good news
Afno Ghar bechera K KO sukunbasi lakhet yeni haru Lai
सबै सुकुम्बासीलाई आ-आफ्नाे जिल्लामा फ्रीमा जग्गा दिई बस्ने व्यवस्था गराैं ।
यसको जिम्मा सिंगौरी खेल्नेले लिनुपर्छ ,मर्ने जनता, अब तिनीले नैतिकता देखाउनु पर्दैन?
बालेन लाई भगवान ले साथ दिएछन्
कोतटिहाेम शान्तीको कामनाले थियो र राज्य देश र जनताको सुरक्षाको लागि होइन र?
लाेभले प्रकृतिलाइ चुनाैति दिँदा प्रकृतिले गाडी समेत वगाएर देखाइदिइछन।
सुकुम्वासी लाइ यहि वरिपरि सुरछित चाहियो रे हासोँ उठ्यो हाम्रो घर तिर त हिजो राती दश बजे देखिनै पानि ठुलो परेको हो अनि किन बागमती बिष्नुमति किन नउर्लियोस्त
बोल्न नि लाज लादैन ? 30 /35 बर्स सम्म फिरिमा बस्दा नि कम्से कम्।भाडा तिर्ने पैसा ले तराइ तिर जग्गा किनेर बसेको भये हुन्न थियो ?
आज भन्दा ५० बर्ष अगाडी नै का म प को नियम अनुसार खोलाबाट २०० मिटर टाढा जग्गामा मात्र घर बनाउने नियम के भयो ?
काठमाडौँ मा धेरै वर्षा भय छ आज.
यस्ता मुला हरुलाइ बाडिले लगेकै राम्रो, अन्त बेबस्था गर्दा हुन्न अरे तेहि वरिपरि चाहिने अरे यस्ता मुला झोले हरु हो इनिहरु, रोजि छाडि हुन्छ जहाँ दियो तेहि जानू पर्छ नत्र छोड्नु पर्छ।
नेपालमा किन यस्तो हुन्छ जहिले पनि हरेक पिडा नेपालीलाई मात्र हुन्छ सतिलेसरापेको मेरो देश कहिले जनताले सुख पाउने 🙏🙏
सतिले सरापेको हैन बाहुनले बिगारेको देश हो
@@BabinMangolsahi ho
खोला बग्ने ठाउमा खोला बग्न दिन पर्यो बि राम्रो सग छान बिन गरि कुनै ठाउमा बेबस्थाना गर्नु पर्छ
यी मान्छेहरु जो खोलाको किनारमा बसेकाछन - सुकुम्बासी कि चोरबासी हुन ?
कुन्ठाउ टोल हो केहिभन्दैन युटुवेभाइले किन हो?
Yesta yesti ghatana ghatni vanekai hamro Nepal ma ho 😢
ठिक भयो सबै बगाए हुन्थ्यो , अस्ति बालेन माथी ढुङ्गा हानेको अहिले सम्झे होलान नि , सबै मरे हुन्छ बगाएर ।
तलाइ मात्र बस्ने ठाउँ शिक्षा रोजगार चाइएको छ अरुलाइ चैएको छैन सार्बजनिक सम्पती तेरो बाउको जस्तो गर्छस
पहिला बागमति लुटने बेला सोच्नु पर्ने थियो झोलेहरु आफ्नो घर अर्काले लुटे पछि कसले सहन्छ ?? प्रकृतिसङ निहु खोजे पछि कहा हुन्छ र
यो मान्छेले त यही क्षेत्रमा पो भन्छ त