श्रीमान प्रमुख आयूक्त ज्यू अख्तियार नियन्त्रण निवारण आयोग, यो घर धनीले यस्तो घर बनाउन देखिने आम्दानी नगरेको र कर समेत तिरेको नदेखिएको हुंदा देखिने आम्दानी संग नमिल्नै अकुत सम्पत्ति कमाएको हुदा अविलम्ब हिरासतमा लिई अनुसन्धान गर्न यो उजुरी गरेको छु।
नेपाल प्रहरी र शशस्त्र प्रहरीको जागिर जिवनको गोरख धन्दा नचलाइकन यो घर शुद्ध रूपमा तलबमानमा बनेको हो भनेर पत्याउन पर्ने हो ? 😂😂 कि पुर्ख्यौली घरजग्गा बेचेर गर्नुपर्यो।
35 barsa dekhi Kalakar,30 barsa Police Maa aabadda,Nepal movie maa Kaam gareko Ajha Xora Buhari USA.XORI AUSTRALIA.Bank loan .So yati ko ghar ta banx ni mazale🙏🙏j kura maa ni nagative nasochum guys😂😂
@@rosalrai668 mero afanta parne AIG POST ko manche corruption ma fasera IGP hunna nasakya manche ko yo bhanda khatra ghar cha .Esto ghar police ma hunne harko kasari bancha tyo ramro sanga tha cha 😅. Negativity ko kura hoina its a fact ..
तपाईं मेरो मन पर्ने कलाकार हो,म तपाईँलाई राम्रोसंग चिन्दछु तर एकोहोरो।तपाई ँहामीजस्ता सबैलाई चिन्नु हुन्न स्वभाबिक हो।एकदिन अनुकुल मिलेसम्म तपाईँको घर भेट्न आउँला है।खबर नगरीकन अकस्मात आउने बिचार छ।यी अरु दुनियादारीका नकारात्मक कमेन्ट कसैले नगरौं है वहाँ एकदम ईमान्दार रास्ट्रसेवक कर्मचारी हो भनेर बुझौँ है।
अस्ट्रेलिया छोरा छोरी अमेरिका येस्तो भए पछि घर बनाउन ठूलो कुरा छैन अनर्थ सचेर बैबिध कोमेन गर्नु हुन्न जगिर छ कलाकार तेत्रो बर्षको सङ्हर्स परिवार दुख तेस्को प्रतिफल यो यस्लाइ महान मानु पर्छ ,,
2 ,4 पैसा जागिर खादा जस्ले पनि कमाउँछन् त्यो यति ठुलो कुरा भएन कृष्ण जि को अनामनगरमा मा पनि घर थियो होला त्याहा बेच्दा राम्रो दाम आयो होला कलाकारिता मा 2 पैसा कमाएको होला छोरा छोरी ले मद्दत गरे होलान र पो आफ्नो ईच्छा को घर बनाउनु भएको होला जस्तो लाग्छ।खैर वहाको ईन्टरभ्यु सुन्ने मौका पाइयो सबै कुरा सजेशन राम्रो छ वाहा लाइ बधाई छ
घर राम्रो रहेछ मन पर्यो । कृष्ण काकुको एउटा कुरा चै मन पर्यो । जस्तो कि खाना खेर फाल्नु हुन्न र बनाएको खाना मिठो मानेर खानुपर्छ 🙏।
धेरै राम्रो,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
😊?k
,
कृष्ण काका को धेरै सुन्दार घर 🙏🙏❤️❤️❤️❤️♥️♥️♥️
किशण सर जती मन र दिल को हाककी शोभाब को रामरो मानछे र घर पनि ऊतिकै मौलिक कला सॅसकिरती झलकिने धेरै शुनदर बनाऊनु भए छ बधाई छ 🎉🎉🎉🎉
Yo daiko kalakaritaka sathsathai anya kura haru poni poni dherai ramro xa love you ❤❤❤
Dherai Ramro ❤Kalakar Hunuhunxa Krishna Siwakoti Jyu Sarai Ramailo Manchhe ❤❤
साधारण किसानको घर देखाउ भाइ।हुने खानेको जीवन होइन भाइ हुदा खानेको घर देखाउ भाइ।
पुलिस मा हुदा लुटेको कालो धन अहिले राम्रै सगँ सदुपयोग भएछ ..पुलिस अफिसर का यस्ता प्रगति कुनै नौलो होइन
Tero bau van mula, xora xori USA aafu kalakar Ani purkhauli sampati ni thiyo hola, Bolna paye vanera khukur mukhe thutuna jaha ni kholdine
ढोकाको मात्रै बाह्र लाख म त छक्कै परेत ओहो म मात्रै गरिब रैछ जस्तो लाग्यो यो दुनियामा🤔🤔
म पनि छु 😂 12 लाख पाएँ पछी. ढोका होइन घर बनाउथे होला 😂
same thinking 🤣
म पनि छु तपाईं जस्तै डराउनु पर्दैन
same😂😂
Yo muji haru chaTak hau
राम्रै लुटेको रहेछ।
मलाई नि याद छ प्रहरी अनुराेध , खुब हेरिन्थ्याे
Krishna uncle le sabai bujdo raixa❤❤
श्रीमान प्रमुख आयूक्त ज्यू
अख्तियार नियन्त्रण निवारण आयोग,
यो घर धनीले यस्तो घर बनाउन देखिने आम्दानी नगरेको र कर समेत तिरेको नदेखिएको हुंदा देखिने आम्दानी संग नमिल्नै अकुत सम्पत्ति कमाएको हुदा अविलम्ब हिरासतमा लिई अनुसन्धान गर्न यो उजुरी गरेको छु।
Xoro buhari America xori Australia yo vanda kamaiko shrot k chahiyo😂😂
मुल ढोका मात्रै 12 लाख 😮😮 जे होस घर चाहिँ धेरै राम्रो छ ।
Purano DSP ho etiko ta thikai ho
सहि कर्मचारीले यसरी घर काठमाडौंमा बनाउने काम त सपनामा मात्र हाे। याे जनिमा अधिकृतले पनि बनाउन सक्दैनन्❤
नेपाल प्रहरी र शशस्त्र प्रहरीको जागिर जिवनको गोरख धन्दा नचलाइकन यो घर शुद्ध रूपमा तलबमानमा बनेको हो भनेर पत्याउन पर्ने हो ? 😂😂 कि पुर्ख्यौली घरजग्गा बेचेर गर्नुपर्यो।
40:30 💀
35 barsa dekhi Kalakar,30 barsa Police Maa aabadda,Nepal movie maa Kaam gareko Ajha Xora Buhari USA.XORI AUSTRALIA.Bank loan .So yati ko ghar ta banx ni mazale🙏🙏j kura maa ni nagative nasochum guys😂😂
Waha ko wife beautycian hoo
beauti parlor कमै कति हुन्छ ? हैट @@BishnuBasnet-l5d
@@rosalrai668 mero afanta parne AIG POST ko manche corruption ma fasera IGP hunna nasakya manche ko yo bhanda khatra ghar cha .Esto ghar police ma hunne harko kasari bancha tyo ramro sanga tha cha 😅. Negativity ko kura hoina its a fact ..
Sunder ghar malai chain paryo...👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏 kalakar priyanka karki ko pani ghar ko interview herna man chha...🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो
Nice ❤❤vdo i like from 40:00 min Dekhi 😊🎉thanks
अबको होम भिजिट सिताराम कटेल धुर्मुस सर को होम भिजिट हेर्न मन छ plz
12 लाखमा त मध्यम धनिको घर बन्दछ जे होस बधाइ छ किस्न शिवाकोटी दाजु
अति सुन्दर! कसरी आय श्रोत जुट्यो उहाँलाई नै थाहा छ ।
राष्ट्रिय आविस्कार महाबिर पुनको ब्याक्तित्व हेर्न चाहन्छौ🙏🙏🙏आर्टिस्ट खबर हेर्ने दर्शकहरु95%
Dharai ramro cha... Aba arko cha Pramod Kharel dai ko home visit garnu hos
कलाकार तेजेन्द्र परियार (कलौटे) को होम भिजिट देखाउनु पर्यो ।
सुन्दर घर । अनि सुन्दर बिचार दाई को ।
अति राम्रो ठाँउ रमाइलो 🙏🌹🙏
WOW Beautiful house kaku
my fav inspector Kisney😁🙏ani patrakar sir ta sahii motaunu vayecha ta😊
जे जे भए पनि सोच राम्रो लाग्यो
घर त करोडौको हुने नै भयो कलाकार त्यो पनि प्रख्यात टेली श श्रिंखला हल्का रमाइलो मा हुनुहुन्छ उहाँ। तर घर चाँही व्यवस्थित छ कृष्ण काका को !
प्रख्यात हुँदैमा पैसा नि हुन्छ भन्ने हुँदैन नि त!
पुरानो DSP र पुर्खौली जग्गा !
@@Mastersaab0123 DSP को बाहिरी कमाई कति हुन्छ भन्ने भनिरहनु नपर्ला। 🤣
पुलिस हुदा घुस खाएको पैसा हो
सर मलाई त राजेश सरको चाहिँ भेजिट होम बिजिट हेर्न मन लाइरहेको छ त्यो देखाउनु होला।
Budhanilkantha vaneko ta Kathmandu Kai sabai vanda ramro ani swachaa hawa Pani xa basna ramro vaneko sabai vanda ramro thau ho, my birth place...❤❤❤
हल्का रमाइलो ।
Next video ma rajesh dai ko home visit ko video cahyo
Kati ramro soch bichar uncileko selut xa uncile
Namaskar
जागिरे का सबै काला धन इनि हुन
मरे पछि लाने केही होइन घमण्ड नगरौ जिन्दगीमा कसैले
धेरै ज्ञाक को कुरा गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद
मुला साथि हरु हेा के बुजेर कलाकारिता बाट मात्र भन्छउ पुलिस केा ठियस्पि बाउ बैक केा मानेजर छेारा बुहारि अमेरिका किनबन्दैन यतिकेा घर
Krishna dada darshna hajur ko ghar heran ma pani aauxu hai ❤❤
aati ramro
तपाईं मेरो मन पर्ने कलाकार हो,म तपाईँलाई राम्रोसंग चिन्दछु तर एकोहोरो।तपाई ँहामीजस्ता सबैलाई चिन्नु हुन्न स्वभाबिक हो।एकदिन अनुकुल मिलेसम्म तपाईँको घर भेट्न आउँला है।खबर नगरीकन अकस्मात आउने बिचार छ।यी अरु दुनियादारीका नकारात्मक कमेन्ट कसैले नगरौं है वहाँ एकदम ईमान्दार रास्ट्रसेवक कर्मचारी हो भनेर बुझौँ है।
Dherai ramro bichar daiko
उहाँ को पुरै घरको इट्टा बुट्टा बनाउने चाहिँ मा लगायत मेरो सुर्गीको ग्रुप हो! है! सर❤️
बिनोद चौधरी को hame visit गराउनुन ।।।
राम्राे लाग्याे वहाकाे कुरा
कृष्ण दाई हजुर को घर अतिनै राम्रो तर हजुर हरु ले Ishtu जी लाई हल्का रमाइलो बाट निकाल्नु भयो र हल्का रमाइलो को Charm नै खतम भयो । From Darjeeling
हाम्रो कृष्ण दाइको शानदार घर।❤🎉 आहा
Good
हल्का रमाइलो खेलेसि मात्र चिनेको है मैले त कृष्णे काकालाई❤
तीतोसत्यमा inspector नचिनेको??
Wow Kati ramro👌👌
राजेश हमालको नयाँ घर पनि त्यहाँ नजिक नै हो, राजेश हमालको नयाँ घर देखाउनु पर्यो।
घर मन पर्यो
Kati ramro ghar
Wow
Dammi xa vrastacharko thupro
केपी र सेरेकाेे घर देखाउनु पर्याे
Many regards, respect and congratulations daju.
socheko vanda last dherai dhani raixan nepali kalakaal haru pani
hero lai takkar sampatti ma
Aaahaaa kati ramro ghr😮❤
तपाइँहरुको कुराकानी सुनेर राम्रो लग्यो
❤❤❤ nice good hi mynmar
निखिल उप्रेती र किस्न सर को फिल्म हेर्न मन छ
Nice house kisna Dai ko 😊
Talimma.ta kunni ahileta tagada dekhe danyabada
Rajesh Hamal dai ko Budhanilkantha ko Ghar visit garaunu paryo hai
Great soch haurko❤
वहाँ पहिला बिराटनगर को हाटखोला स्तिथ प्रहरी चौकीमा असय मा कार्यरत हुनुहुथ्यो।अहिले राफल चिठ्ठा परेर यत्रोठुलो घर बनाउनुभएको हो।
God bless u dy
Sundar ghar
Hats up Krishna dai
गफाडी बुडा,,,सम्पती ले नपुगेको,,,येस्को छोरा ले चै केही काम पायेन छ नेपाल मा,,,,अमेरीका मा चै सेठ जि छ येस्को छोरो,,,,सन्तोस गर्नु भनेर प्रबचन दिन्छ😮
दाइ को स्काई छत घर राम्रो लाग्यो
अस्ट्रेलिया छोरा छोरी अमेरिका येस्तो भए पछि घर बनाउन ठूलो कुरा छैन अनर्थ सचेर बैबिध कोमेन गर्नु हुन्न जगिर छ कलाकार तेत्रो बर्षको सङ्हर्स परिवार दुख तेस्को प्रतिफल यो यस्लाइ महान मानु पर्छ ,,
Atti sundar ghar rahexa aba bhuwan kc jiu ko ghar hernaan xa
Hjr ko fav dialogue inspector Krishne aparadhi Lai achar pise jhai pisne,ani khitta haseko Hijo jasto lagxa
❤❤❤❤
माहानायक हमालको नया घर भिजिट गरेर देखाउ ❤
अमेरिका और अस्ट्रेलिया मा छोरा छोरी भएपछी कुन ठूलो कुरो होर 4 करोड को घर भनेको❤
नेपालका प्रहरीको घर त यस्तो दरबार जस्तो छ भने सांसद, मन्त्री, सभामुख , प्रधानमन्त्री र राष्ट्रपतिको घर कस्तो होला??
Dherai ramailo lagyo hajurko kura hajurko pany jai hos🙏
कुस्न दाईले धेरेे राम्राे कुरा गरनु भयाे
Really antique house saving our art and artifact of ancient tradition ! Thank you much sir inspiration for us !
अब दादा आशा गौतम र सागर गौतम कलाकार को home visit please ❤❤❤
Meroni manparne gar mani yastai banaunu kosis gardaixu❤❤
Ramro bichar kaku.
Ma ni awal nai ho ko raixa tw yo ghr ko engineer 😂
Proud to be awal❤
लौ है सर गर्डेन बनौन पर्यो भनी मलाइ सम्जनुस दुबो लगाउनी देखि सबै काम गरिदिन्छु सम्पर्क गर्नु होला
पानी परेको बेलामा त्यो skywalk एकदमै जोखिम हो be carefull❤
Anmol Kc ko ghar ni dekhaunu paryo hajur🙏🙏❤❤
good actor
2 ,4 पैसा जागिर खादा जस्ले पनि कमाउँछन् त्यो यति ठुलो कुरा भएन कृष्ण जि को अनामनगरमा मा पनि घर थियो होला त्याहा बेच्दा राम्रो दाम आयो होला कलाकारिता मा 2 पैसा कमाएको होला छोरा छोरी ले मद्दत गरे होलान र पो आफ्नो ईच्छा को घर बनाउनु भएको होला जस्तो लाग्छ।खैर वहाको ईन्टरभ्यु सुन्ने मौका पाइयो सबै कुरा सजेशन राम्रो छ वाहा लाइ बधाई छ
बाहा लाइ हुने ठाउँमा बाजा हुन गयो सच्याएर पढ्नु होला
purkhyali satta patta bech bikhan nagari samvab xaina budhanilkantha ma tetro korodau ko ghar
jabo mamuli kalakal nepal ko le kamauna
black धन बिनाको भय कति मजा आउथ्यो ।
👍
Dharoi mahango paaryo hajaur tapailai hami yastoi jhal dhoka yo vanda dharoi milara dinxau
जिन्दगी होस त उहाँको जस्तो🎉🎉🎉
य भाइ हुने खाने धनिमानि को हैन,गरिब जनताको घर घरमा ढोका ढोकामा गयर भिजिट गर सबैले सम्मान गर्छ,के मिडिया पनि सबै हुनेखाने मात्र खोज्ने हो
मैलेचाहि हल्का रमाइलो बाट चिनेको किनभने त्यस्मा प्रहरिको राम्रो रोल खेल्नु भएको थियोे🙏🇳🇵
🙏🙏🙏