नेपाली युवाले बनाएको जहाज हेर्नुहोस्... हेर्दाहेर्दै आकाशमा उड्यो। हेर्नैपर्ने भिडियो Avaya Pariyar

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • नेपाली युवाले बनाएको जहाज हेर्नुहोस्... हेर्दाहेर्दै आकाशमा उड्यो। हेर्नैपर्ने भिडियो आयो है।
    Avaya Pariyar
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Avaya Chhetri
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 734

  • @jenishchand541
    @jenishchand541 Рік тому +286

    देश्ले यस्ता ब्याक्तिलाई चिन्न जरुरी छ नत्र अमेरिकाले माग गर्छ आफ्नो सन्तानलाई किन अर्काको हातमा सुम्पिने बधाइछ भाइ🎉🎉❤❤

    • @Techguide7986
      @Techguide7986 Рік тому +2

      यो कमेन्ट पिन गर्न पर्यो❤

    • @Funnyvideocomedyvideo688
      @Funnyvideocomedyvideo688 Рік тому +2

      K ko American la Bolauchu pagal yo ta dorna plane ho junai country ma pani Cha

    • @OppoA-mh3uw
      @OppoA-mh3uw Рік тому +1

      @@Funnyvideocomedyvideo688 सही कुरा
      मेरो गाउँमा पनि छ

    • @sajanstha5725
      @sajanstha5725 Рік тому

      Good

    • @jayantipandit2519
      @jayantipandit2519 Рік тому

      🙏🙏🙏🙏🙏👍👍👍👍

  • @rajanyoutubechannel1169
    @rajanyoutubechannel1169 Рік тому +202

    राज्यले यस्ता व्यक्तिलाई समयमा नै चिन्न जरुरी छ ❤

    • @sauravlamsal6768
      @sauravlamsal6768 Рік тому +2

      😂😂😂😂

    • @achievers1427
      @achievers1427 Рік тому +3

      Kamikaze jasto drone haru chai banauna sakcha hola yo bhai le pxi gardai gayo vane jun aile russia ukraine war ma ghatak hatiyaar ko ruup ma saabit vako cha

    • @Amrit727
      @Amrit727 Рік тому +3

      Kai aviskar gariyo ko bhaye ramra hunthiyo, drone lai modified garera ke faida.

    • @samvlogs2053
      @samvlogs2053 Рік тому

      #samvloga2053

    • @srijanaacharya955
      @srijanaacharya955 Рік тому

      कति राम्रो प्रतिभा

  • @roshan.babu123
    @roshan.babu123 Рік тому +117

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

  • @bikramthapa7571
    @bikramthapa7571 Рік тому +79

    यो भाईको प्रतिभालाई सलाम

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Рік тому +67

    नेपाली युवाले जति राम्रो काम गरे नि नेताले चिन्ने होइनन् ! अाफ्नै पेट कसरी भर्ने भन्ने कुरा मात्रै साेचेका हुन्छन् केगर्नु! भाईलाई हार्दिक नमन🙏🙏

  • @paw_one
    @paw_one Рік тому +49

    आहा कति talent भाइ! यस्तो प्रतिभाको कदर होस् खेर नजाओस् शुभकामना भाइ!!

  • @Ghumihidneyatra
    @Ghumihidneyatra Рік тому +30

    यस्तो केही गर्छु भन्ने युवाहरुलाई राज्यको ध्यान आकर्षक होस र यो भाईलाई रास्ट्रिय आविष्कार केन्द्रमा गएर सहकाॠ गरि अघि बढनको लागि शुभकामना साथै उत्तर उत्तर प्रगतिको पनि कामना गर्दछु

  • @rambahadurb.k.9634
    @rambahadurb.k.9634 Рік тому +30

    भाईकाे याे कलालाई सम्मान छ अँझै प्रगतिकाे कामना छ भाइ ❤❤❤❤❤❤❤❤

  • @bnbasu-he4ik
    @bnbasu-he4ik Рік тому +24

    साच्चिकै सरकार छ भने इनी भाई लाई सम्मान सहित उहाँ लाई प्राथमिकता दिन पर्छ अनि रश्वपा ले पनि यस विषय लाई उठाउनु पर्छ व्यवस्थान को लागि

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Рік тому +29

    यस्तो दिमाग भयको हाम्रो नेपालको शानलाई सरकारले उच्छ सम्मान स्वरुप पुरुस्लार दियर नेपालमै देशको लागि केही गर्ने अबसर दिनु पर्छ

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 Рік тому +9

    भाईको कलालाई मान्नै पर्छ नेपाली जोस सबै मिलेर सम्मान गरम🎉🎉🎉🙏🙏🙏🙏

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 Рік тому +20

    नेपालीहरूको आशाको दियो भाईलाई हार्दिक बधाई छ

  • @shyamdongol5946
    @shyamdongol5946 5 днів тому

    यस्तो केही गर्छु भन्ने युवाहरुलाई राज्यको ध्यान आकर्षक होस र यो भाईलाई रास्ट्रिय आविष्कार केन्द्रमा गएर अघि बढनको लागि शुभकामना साथै प्रगतिको पनि कामना गर्दछु,

  • @Kasa690
    @Kasa690 Рік тому +15

    ❤❤❤राज्य ले यस्तो कुरामा किन आखा देख्दैनन्!!दुःख लाग्छ!!!

  • @jhankarusha
    @jhankarusha Рік тому +5

    बाबुको प्रयास लाई सलाम छ एक दीन साच्चीकै जहाज बनाएर उडाएको देख्न पाऊयोस❤❤❤

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +14

    भाइको कामलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ❤❤❤❤🙏🙏🙏

  • @krishnaprasadokhrabu6984
    @krishnaprasadokhrabu6984 Рік тому +8

    देशले चाहिने नेताहरु लाई नचाहिने ब्यक्ती पर्नू भएछ
    भाई अब मात्र सन्चार कर्मीहरूको माध्यमबाट सरकार को कान सम्म पूगोस र तू ब्यबस्थापन गरियोस्
    हार्दिक बधाई तथा शुभकामना छ ।

  • @Bh_Nbin
    @Bh_Nbin Рік тому +4

    मेरो भन्दा पहिले तपाईंको जहाज बन्यो ,
    ल बधाई छ तपाईं ले गरेका काम को असर ले देश नया युगमा जाओस
    🇳🇵🇳🇵🇳🇵 जय नेपाल जय युबा❤❤🤗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔

  • @devadc6555
    @devadc6555 Рік тому +3

    याे भाईलाई राष्ट्रले चिन्न जरुरी छ ।बधाई छ प्याराे भाईलाई🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @kamalabohora683
    @kamalabohora683 Рік тому +5

    याे भाइकाे मिहिनेत काे कामलाई मेराे तर्फबाट सफलताकाे शुभकामना छ।

  • @bakthaprasad1655
    @bakthaprasad1655 24 дні тому

    याे भाइलाइ सर्खारले प्राेत्सान साथै अाज्जै सिक्ने तालिमकाे ब्यावस्था मिलाउनुपर्छ भाइकाेकला प्रति शुभकामना

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +3

    युबा बैज्ञानिक ले धेरै राम्रो काम गर्नु भयो बधाई छ जय नेपाल

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Рік тому +6

    भाईको प्रतिभा लाई मेरो सलाम 💪💪

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +2

    Conratulation Abhaya pariyar vaieee.
    Good Job For the information Bhojraj thapa g.

  • @dineshshrestha7948
    @dineshshrestha7948 Рік тому +1

    विभिन्न बिमान बनाउने कम्पनी हरु मा पनि पहिले यसरि नै aircraft engineer हरु ले, model / domy plan बनाउछन् र यसरी नै परिक्षण उडान गर्छन, सबै कुरा हरु को परिक्षण सफल भैसके पछि मात्र ठुलो अर्थात वास्तविक प्लेन को निर्माण हुन्छ, तसर्थ यो भाई ले गरेको काम निकै नै प्रसंशा योग्य छ, यो त भयो बैट्री बाट चल्ने अब इन्धन बाट चल्ने बनाएर पनि सफल परिक्षण हुनु पर्छ अनि बल्ल सफल भइन्छ, सफलता को शुभकामना भाई लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @parasdewan918
    @parasdewan918 2 місяці тому

    याे साधारण कुरा हाे। यस्ताे कुराकाे यति अचम्म मानेर गनथन भएकाे बाट देश र जनताकाे अवस्था छरलङ्ग हुन्छ।

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 Рік тому +1

    स्थानीय निकाएले छिटो भन्दा छिटो परिपाटी मिलाइदिनु पार्‍यो यो बाबुलाइ प्रगतिशील हातलाइ सलाम छ बाबु❤❤❤

  • @binodpariyar5633
    @binodpariyar5633 Рік тому +2

    परियार भाइ बधाई छ। राम्रो गर्नु भयको छ।

  • @deskoyodha3821
    @deskoyodha3821 Рік тому +1

    यो गाणतन्त्र देश र जनताहरु लुट्न ल्याका हुन नेता र नेताको झोलेहरुको उन्नति प्रगति छ देशद्रोही हरुलाई र सिप भका युवा बैग्यानिक हरुलाई सरकारको साथ र हौसला मिल्ने हो भने नेपाल पनि सुपर पावर देश हुनेथियो राजतन्त्र हटाउनु नेपाल र नेपालिहरु को निम्ति अबिसाप भयो

  • @lungrirolpa336
    @lungrirolpa336 Рік тому +2

    यो भाइको मेहनत लाई लसालम गर्द छु आसा छ भबिस्यमा नेपाल मा धेरै कुछ गर्नु हुने छ सफल्ताको कामना ब्रो

  • @startamu3098
    @startamu3098 Рік тому +3

    भाइको प्रतिभा लाई Big salute छ 🙏🙏🙏

  • @manisangmi8505
    @manisangmi8505 Рік тому

    सलाम छ अभय भाई लाई. बिडम्बनाको कुरा हाम्रो देशले यस्ता प्रतिभालाई चिन्दैन न्. राम्रोलाई होइन हाम्रोलाई चिन्ने प्रथा छ हाम्रा नेताहरुको.

  • @kapilbhandari9196
    @kapilbhandari9196 Рік тому

    देशले बिज्ञान र बैज्ञानिक लाइ विशेष ध्यान दियोस।😮😮❤आबिस्कार ,अनुसन्धान र खोज बिना देश बिकास असम्भव !😮😮❤❤👍️👍️😊😊

  • @surendrashrestha2631
    @surendrashrestha2631 7 днів тому

    युवा बैज्ञानिक लाई सरकार ले संरक्षण गरी सक्दाे सहयाेग गर्न पर्छ।

  • @samirrai8467
    @samirrai8467 Рік тому

    हो साँच्चै यस्ता प्रतिभाशाली युवकको निम्ति नेपाल सराकारले सोंच्नै पर्छ।

  • @gobindabishwakarma7857
    @gobindabishwakarma7857 Рік тому +1

    यस्तो नसोचेको चमत्कार देखियो सलुट छ भाइ तिम्रो मष्तिष्क र कार्यलाई ✅🙏

  • @topjungchand
    @topjungchand Рік тому +1

    सुनको भनेर , पितलको जेलहरीमा 30 करोड भ्रष्टाचार गर्ने नेताहरुलाइ सत्यतथ्य छाँनबिन गरेर तुरुन्त कार्बाही होस , यस्ता अदभूत क्षमता भएका युवालाई गतिलो कलेज खोलेर ब्यक्ति र देशको भबिस्य उज्ज्वल बनाउनतिर ध्यान जाओस हाम्रो सरकारलाई मेरो कामना छ,

  • @khurbindedai6785
    @khurbindedai6785 Рік тому +2

    MechiKali Khabar Ra Abhay bhai Lai dherai dherai subhakamana 🙏💕 jun kura yo sansaarma dhekhaunu bho garba lageko xa Hami Bir Gorkhali Nepali bhako ma.

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому

    अभय जिलाई सम्मान।यस्ता युवालाइ देशले चिन्नु पर्छ।

  • @taraadhikari9923
    @taraadhikari9923 Рік тому

    नमस्कार हजुर एकदमै खुसि लाग्यो मान्छे को दिमाग लाईचै मान्नुपर्छ हो मत दङ्ग परे लहैत भाई धेरै धेरै बधाई अनि सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @narayankarki5769
    @narayankarki5769 3 місяці тому

    यो प्रतिभालाई सलाम❤❤❤

  • @rejina5934
    @rejina5934 Рік тому +2

    heartly congratulation to u 🎉❤ and best wishes for u❤ राज्य सम्म यो सन्देश जाओस कि नेपाल्मा पनि आबिश्कार गर्न सकिन्छ राज्यले समयमै एस्ता ब्याक्ती चिन्न सके फाइदा हुने थियो❤

  • @chandrabdraryal3080
    @chandrabdraryal3080 Рік тому

    सम्मान गर्दछु इनी बैज्ञानिक भाईलाई हाम्रो देशमा पनि यतिको बिकाश गर्न सक्नभएपछि बिदेशीको आशा गर्नैपर्दैन ✊जय देश जय युवा ❤😊🇳🇵

  • @binitamagar4718
    @binitamagar4718 Рік тому

    good यस्ता प्रतिभा भाइ लाई नेपाल सरकारले फिरि इन्जिइनियर पढाउनु पर्छ ।र ध्यान दिउस सरकारले very good bhai❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💟💟💟

  • @raut9292
    @raut9292 Рік тому +1

    यस्ता युवाहरु प्रति नेपाल सरकारको समयमै ध्यान जावोस तर बिडम्बना सरकार नै बिदेशिको ईसारामा चल्ने सरकार हो

  • @sashirai2485
    @sashirai2485 Рік тому +13

    Good job bhai ❤
    Nepal got so much talented people 🎉

  • @laxmipariyar6003
    @laxmipariyar6003 Рік тому +3

    अझ राम्रो गर ,तिमीले महावीर पुनलाई भेट तिमी पनि एक दिन जहाज बनाउने बैज्ञानिक बन्ने छौ।आशीर्वाद बाबु तिमी लाई 😢

  • @bahadur9682
    @bahadur9682 Рік тому +4

    बनाउनु एकदम राम्रो काम हो भाइलाई प्रगतिको कामना छ ! तर यस्तो खेलौनाको रुप्मा उडाउचन मलेशियामा RM : 300 मा पाउछ

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +5

    यस्ता व्यक्तिहरुलाइ सरकारले चिन्न जरुरि छ ।

  • @sitayumpangrai1907
    @sitayumpangrai1907 3 місяці тому

    ❤❤❤यस्ता खुबी भएकाहरु लाई राज्याले सम्मान गर्नु पर्छ॥

  • @pradiipmagar8079
    @pradiipmagar8079 Рік тому

    पत्रकार भनेको यस्तो हुनु पर्छ ❤
    निकिसा भेलु भाजे जस्ता को interview लिने हरुले बुज्नु जरुरी छ ❤

  • @ishwarsubedi97
    @ishwarsubedi97 Рік тому +9

    Salute bhai (very young scientist) for making a new leaps in the era of domestic aircraft at your teen age and making other young students more encourage. I know its very hard to research on self capital but you have proved, done and dusted yourself. Hat's off, Government should not delay efforts to stop brain drain like you and others. You are the light of the youth for encouragement. Keep on..

  • @tikaram7645
    @tikaram7645 Рік тому

    उत्कृष्ट कला ❤️लाई❤️माया❤️हौषला❤️दिदै❤️अन्तर❤️आत्मा❤️देखि❤️सम्मान❤️गर्दै❤️सम्झनाकाे❤️चिनो❤️स्वरुप❤️सानो❤️कमेन्ट❤️छोडेर❤️फर्किए❤️

  • @khimbahadurmalla6852
    @khimbahadurmalla6852 Рік тому

    धन्यबाद नयाँ प्रतिभाकाे लागि।तप प्रगति हुँदैजाअाेस कामना ।

  • @gmmagar2839
    @gmmagar2839 Рік тому

    बधाई छ भाई राम्रो छ भाईको क्षमता र भाईलाई अझै सुझाब र नेपाली सेनाको आवश्यकता फायर पनि हुने बनाउनु पर्छ है भाई । महाबिर पुन सर संग समन्वय गरेर नेपाली सेनाले पनि साथ दियोस् ।

  • @rameshlama
    @rameshlama Рік тому

    wow super talent ...rajyale uchit platform dina parchha

  • @sumitpoudel9242
    @sumitpoudel9242 Рік тому +1

    Vaile 1din plane aafaile udako herna ma aatur vaisake vaiko mahenat dekhera salute xa vailai❤😍🥀

  • @DevRaj_20M
    @DevRaj_20M Рік тому +1

    लु भाई लाई सपोर्ट गरौ है

  • @omparsadrijal5705
    @omparsadrijal5705 Рік тому

    नेपाल शरकार लाई एता कुरा हेर्ने र सुन्न चाहान् किन भने नेपाल र नेपाली को बिरोध मा काम गर्ने चाहान्छ र भष्टचार मा लिप्त छ

  • @smirtiwaiba4449
    @smirtiwaiba4449 Рік тому +1

    Dherai ramro kam khusi lagyo vaiko kam dekhera good lock

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Рік тому

    भाइलाई सलाम छ राज्यले भाइको ट्यालेन्टको कदर गरोस्

  • @chandrakalaghimire6093
    @chandrakalaghimire6093 Рік тому

    धेरै धेरै बधाई छ भाईलाई।यस्ता प्रतिभाको खोजिगरोस सर्कार्ले।

  • @devakikc1544
    @devakikc1544 Рік тому

    ल बधाई छ भाई आगामी दिनहरुमा अझै धेरै सफलता मिलोस भगवान 🙏🏼🙏🏼

  • @RohitLN955Restrobanquet
    @RohitLN955Restrobanquet Рік тому

    Badhai cha bhai lai. Yasma nepal sarkar le sahyog garnu bhayo bhane bhai le bhavishya ma dherai unnati garnu huncha.. 😊

  • @dhanbahadur3538
    @dhanbahadur3538 20 днів тому

    अजै प्रगति गर्दै जानु भाइ। धन्यवाद ❤❤❤

  • @hajen891
    @hajen891 Рік тому +1

    Vaiko kamlai samman swarup 1000% topko salamiko samman xa...jaya Chandra surye...

  • @chandragurung2567
    @chandragurung2567 Рік тому +5

    Great news congratulations nepali student 🎉🎉🎉❤❤❤❤

  • @SurajBist-mo1fu
    @SurajBist-mo1fu Рік тому +1

    Good job with Avaya pariyar

  • @GUCCISUDHAN7834
    @GUCCISUDHAN7834 Рік тому

    भाई ले राम्रो काम गरेको छ र यस्तै आगामी दिन मा पनि सफल बनोस

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Рік тому

    साचै भित्री देखि ग्यान भयको भय सम्मान छ तर भाइरल हुन मात्र भय के भन्नु

  • @bedshrestha1111
    @bedshrestha1111 Рік тому

    श्रम बेचेर अरुको सामान किनेर कुनै देश बिकास भएको छैन
    सानो सानो काम ले ठुलो सफलता हासिल गर्न सकिन्छ जसले नराम्रो सोच राखछ उसले अरु देशमा सामान किन्न र अरु देशको तारिफ गर्ने बानी परेको हुन सक्छ

  • @sukmayamagar3580
    @sukmayamagar3580 Рік тому

    सलाम छ यो दिमाग लाई❤🎉🎉🎉बधाई ❤🎉🎉

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 Рік тому

    हाम्रो नेपाल सरकारले यस्तो ब्यक्तिको लागि केहि गर्नु पर्छ । हवाई जहाजको सामाग्रीहरु उपलब्ध गराउन सके भने हामीले नेपालमा जहाज बनाउन सकिन्छ भन्ने यो एउटा ज्वलन्त उदर

  • @bammagar9962
    @bammagar9962 Рік тому +1

    plane uchaln sakne world ko no 1 bykti vojraaj thapa❤❤❤

  • @ranasyt8443
    @ranasyt8443 5 місяців тому

    Deshle.janmaeko.mahan.suputrlai.kitti.koti.naman

  • @basantapaudel1231
    @basantapaudel1231 Рік тому +1

    कला लाई सम्मान छ ❤❤🎉🎉🎉🎉

  • @user-rf5bh2rt5s
    @user-rf5bh2rt5s 10 місяців тому

    Great job vai❤ Nepal got so much talented people ❤❤❤

  • @Alibabachalise
    @Alibabachalise 5 місяців тому

    Shyabash babu Avaya keep it continue and try hard for more progress

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 Рік тому

    हार्दिक बधाई एवम् सफलताको शुभकामना छ भाइ अब यो भिडियो अहिलेकाे अर्थमन्त्री ज्यु लाई र यो सरकारलाई देखाएर यो भाइलाई तुरुन्तै राष्ट्रिय अाविशकार माहाबिर पुनसित सँगसँगै राखेर देशमा नै केही गर्ने र सिक्ने अवसर दिनुपर्छ सरकार ।

  • @indragurung1512
    @indragurung1512 Рік тому

    Yo vai lai sarkarle le support garnu porxa ra vai kaam lai salute xa🙏

  • @entertainmen4559
    @entertainmen4559 Рік тому

    Wow salaam xa ,vai Lai superb mind blowing, sarkar bata esto partibha vako byakti lie saath dinu parxa

  • @durgalimbu9197
    @durgalimbu9197 Рік тому

    Great talented boy awesome love from India

  • @YT3FOOTBALL
    @YT3FOOTBALL 21 день тому +1

    IT student knows about programming ❤❤😮

  • @SaddamHussein-vv1hn
    @SaddamHussein-vv1hn Рік тому

    Super 💯 Good nice Bhai badahi X hamro payaro Nepal

  • @ambahadurgurung921
    @ambahadurgurung921 Рік тому +6

    Congratulations 🎉 🎊 🎈 👏 ❤ and best wishes in future 🙏🙏 ❤ 💖 ♥

  • @YouthCare01
    @YouthCare01 Рік тому +8

    हामी अझै खेलौना जहाज र कार मै सिमित छौ!
    आजकाल online मै एस्को पार्ट्पुर्जा किन्न पाईन्छ!😊

  • @magaraayushoficll2519
    @magaraayushoficll2519 Рік тому +1

    भाईलाई सम्मान छ मेराे

  • @rose-bh8mu
    @rose-bh8mu 18 днів тому

    नेतानमोरदा सम्म यस्ता बैगयानिक हरुलाई केको चिन्थे र ❤

  • @user-ci6nq4pp8l
    @user-ci6nq4pp8l 4 місяці тому

    Dherai dherai badhai xa

  • @kalpanarai5913
    @kalpanarai5913 Рік тому

    Yesto, yesto mnxe hununx, aafnoi desh ma🎉🎉🎉🎉🎉

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 Рік тому +2

    wow. Congratulation avaya babu...✈️✈️✈️✈️ connect with rastriya aabiskar kendra.👏👏👏

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Рік тому

    यो पेलेन् यो भाई ले बनाएको होइन
    रिमोट बात चल्ने हो
    विदेशमा जति पनि पाइन्छ
    तर लास्टै महँगो पर्छ

  • @dhinduplama6657
    @dhinduplama6657 Рік тому +4

    great news and congratulations 🎉

  • @romanticsong5774
    @romanticsong5774 Рік тому

    भोजराज जि भाइ को पढाइ र महावीर पुन को मा अध्यन को गर्ने व्यवस्था गरेर सहयोग जुटाउनुस हामिले सहयोग गर्नु पर्छ

  • @gyanendra1369
    @gyanendra1369 Рік тому

    नमस्कार 🙏म ज्ञानेन्द्र साही मलाई समर्थन गरने सम्पुण नेपाली हरू लाई मेरो हिरदय देखी धन्यवाद🙏 हाम्रो देश हामि आफै मिली बनाऊने हो त्यसैले आऊनुस सम्पुण नेपाली हरू मिली देश विकास मा हाते मालो गरौऊ🙏

  • @nitaraut3710
    @nitaraut3710 Рік тому

    राज्यले हेर्नू पर्छ।

  • @ChhabiNepali-bp6tq
    @ChhabiNepali-bp6tq Рік тому

    Wow dherai ramro Kam ajhai ramro gardai janu

  • @khadkapurnima7956
    @khadkapurnima7956 Рік тому

    Great kam ,bhai lai salam gardaxu

  • @user-ws4ps6rh7i
    @user-ws4ps6rh7i Рік тому

    Yasto prativa vayaka byaktiharu Nepalma dherai hunuhunxa salam xa vai hjrlai desle yasto byektilai samayamai chinna sakos

  • @rameshsethi364
    @rameshsethi364 Рік тому

    देश को सहयोग को खाँचो छ यो भाइ लाई