यस्तो सामान बनाएर नेपालको आकाशमा हेर्नुहोस यसरी उडाए Bhagya Neupane New Video

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @k.padhikari9917
    @k.padhikari9917 10 місяців тому +7

    बधाइ तथा धेरै धेरै शुभकामना । नेपाल सरकारले यो बाल बैज्ञानिकलाइ सक्दो सहयोग हुनु जरुरी छ

  • @chandrakalaghimire6093
    @chandrakalaghimire6093 Місяць тому +3

    धेरै धेरै बधाई छ ।यस्तो प्रतिभा भएका युबाहरुलाई सरकारले खोजिगरि सम्रक्षण गर्नुपर्छ।

  • @ramuchapagain7163
    @ramuchapagain7163 10 місяців тому +96

    हाम्रो नेपालमा यस्ता प्रतिभाशाली युवा हरु जन्मिएका छन् तर देशमा केही अबसर छैन

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 10 місяців тому +22

    यदि सरकारले र माथिल्लो सत्तामा बसेकाहरुले चिन्न सक्ने हो भने अबका बैज्ञानिक नाम मा नेपाल अनि नेपाली को नाम हुनेछ 🙏❤ जय नेपाल 🇳🇵🇳🇵

  • @SandS478
    @SandS478 10 місяців тому +184

    गर्न लागेको सम्पुर्ण राम्रो काम मा शुभकामना,सदा सफलता हासिल होस्। यस्तो राष्ट्रिय गहना लाइ राज्यले चिनोस्।

    • @allchristansongs
      @allchristansongs 10 місяців тому +4

      God bless you xiora swhargiya pitaale prashasta aashish diun hajurharu sabai laai yonayaa dinko koti koti dhanyavaad jeevan bhari ko mitho samjhanaa xa take care 👌👌👌👍👍👍🤝🤝🤝🙏🏻🙏🏻🙏🏻🙌🏻🙌🏻🙌🏻👋🏻👋🏻👋🏻

    • @SatyabhamaUpadhayay
      @SatyabhamaUpadhayay 10 місяців тому

      Babu lai muri muri dhannebad .babu udaharan bannu vayo hamro nepal ko lagi .babu le jasto Kam sike pachi kina janu paryo bides hamro nepaliharu le .babu sikaune head ma parnu hunch .aba kehi chinta namannuhos la .

    • @laxmibhandari5443
      @laxmibhandari5443 10 місяців тому +1

      Good luck

    • @jyotibista5083
      @jyotibista5083 10 місяців тому

      Congratulation babu

    • @khatripankaj7220
      @khatripankaj7220 10 місяців тому

      supur

  • @jamunakc436
    @jamunakc436 10 місяців тому +17

    भाइलाई हृदय देखि नै सम्मान छ।🙏💕हामीले भन्दा पनि राज्य पक्षले सम्मान गर्नु पर्छ र बल्ल युवा बिदेशीन कम हुन्छ जस्तो लाग्छ। बालेन सँग भेट गराईदिनु भाग्य सरले 🙏🇳🇵

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 10 місяців тому +14

    नेपालमा न हुने कुरा केही छैन ।गोरु नेता हरु भएर केही हुन सक्दैन। धन्य बाद छ बाबु लाई ।

  • @gurungjk7517
    @gurungjk7517 10 місяців тому +8

    ओहो यो भाइ त खत्रा दिमाग भएको मान्छे रैछ । यहाँ लाई त राम्रो शिक्षा र तालिम दिनु पर्छ । केही गर्छु भन्ने लाई मद्दत गर्नु पर्छ । भविश्य उज्ज्वल होस भाइ ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 10 місяців тому +36

    नेपालमा नेपालीहरु जति क्ष्यमतावान भए नि सरकारले चिन्दैन अन्तिममा विदेशीनु बाहेक विकल्प छैन के गर्नु। बाबुलाई सफलताको शुभकामना 🙏

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 10 місяців тому +31

    यस्ता प्रतिभा भएका भविस्यका कर्णदार भाइ हरुलाई नेपाल सरकारले चिनोस । DV भरेर वा अन्य बहनामा बिदेश जान बाध्य नपारियोस

  • @BalenShahaoffical
    @BalenShahaoffical 10 місяців тому +8

    भाइको काला लाई मनै देखि समान् छ ❤ भाइको यो सीप सन्सार भर चिनाउनी पर्छ र नेपाल को लागि यस्ता भाइहरुको आबसेक छ❤

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk 10 місяців тому +44

    बैज्ञानिक भाईलाई हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना छ ।👏👏👏

  • @babumagar8217
    @babumagar8217 10 місяців тому +12

    यस्तो प्रतिभा भएको व्यक्तिहरुलाई राज्यले समयमानै चिनेर साथ र सहयोग गरोस् ।

  • @gitagurung3122
    @gitagurung3122 10 місяців тому +1

    यस्तो कलिलो उमेरमा नै यतिका बुद्धि र ज्ञान भएको हाम्रो नेपाली नानी रहेछन् वहाँ लाई सबैले सम्मान गरौ यदि वहाँ अमेरिका महादेशको भएको भए सारा जगत ले चिनिन्थ्यो अझै राम्रो गर्नु नानी मेरोबाट आशिर्वाद छ तिमीलाई

  • @deskoyodha3821
    @deskoyodha3821 10 місяців тому +86

    भगवान पशुपतिनाथको आशिर्वाद ले अझै सफलता मिलोस भाग्य जि लाइ नमन🙏🙏

  • @bigyanpoudel9305
    @bigyanpoudel9305 10 місяців тому +18

    नेपाललाई धेरै विकास गर्नु भाई तिमी नेपालको गहना हौ .. हार्दीक शुभकामना।। भाग्य भाईलाई पनि धेरै धन्यवाद ।।

  • @uttamrajshilakar4182
    @uttamrajshilakar4182 10 місяців тому +2

    भाइलाइ सलाम ।यस्ता ब्यक्तिलाइ हुनुपर्छ राश्टृय सनमान ।

  • @urmilatimsina7092
    @urmilatimsina7092 10 місяців тому +4

    अब नेपालमा सबै किसिमका मान्छेको जन्म हुने छ , सबै फटाहा भ्रष्ट हरुको दिन जाने छ, नेपाली छोरा लाइ लाखौ लाख सुभकामना छ ,,जय हो, राधे राधे राधे, प्रगतिले शिखर चुमोस्।।ॐॐॐ।

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb 10 місяців тому +15

    अति राम्रो कला सफलताको शुभकामना
    भाग्य सर लाई धन्यवाद

  • @manshahi3498
    @manshahi3498 10 місяців тому +17

    धेरै धेरै प्रगति को शुभकामना भाइ लाई हजुर को सीप लाई राज्य ले चिनोस अनि कदर गरोस्
    भाग्य सर नमन छ हजुर लाई ❤

  • @renuthapa7335
    @renuthapa7335 10 місяців тому +9

    भाग्य नेउपाने बाबू लाई धेरै धेरै धन्यबाद छ है हामी नेपाली आमाहरु को 🙏🙏🙏
    यो बनाउने बाबू को फोन नम्बर पाउन सकिन्छ। यो बाबू लाई भगवान् को आशिर्वाद साथै हामी सबै नेपाली आमाहरुको। मलाई cc क्यामेरा को बारे मा कुरा गर्न मन लाग्यो। त्यो हाम्रो फोन मा देखिन्छ भन्दा धेरै मन परो।
    सबै धेरै राम्रो छ।

  • @JamunaShahi-li7nf
    @JamunaShahi-li7nf 10 місяців тому +7

    बाबु को पर्तिभा र मेहनत लाई सलाम छ 🙏

  • @dipinview8395
    @dipinview8395 10 місяців тому +6

    देशमा यस्ता प्रतिभाहरु छन् सरकारले नचिन्दा सारै दु:ख लाग्छ!सबिन बास्कोट भाईलाई थप प्रगतिको कामना!🙏❤️

  • @GopalKhatiwada-hy9rf
    @GopalKhatiwada-hy9rf 10 місяців тому +27

    धन्यवाद छ भाग्य दाइ तपाईलाई यस्ता प्रतिभा भएका युवाहरूलाई जनता सामु ल्याईदिनु भएकाे मा सफलता काे शुभकामना छ भाईलाई🙏❤️

  • @gbofficial4688
    @gbofficial4688 10 місяців тому +11

    जनताहरुको मात्र दिमाग भएर पनि नहुने देश नेपाल?!? नेपाली शासकहरू को अलिकति बुद्धि र लगानी आविष्कार अनुसन्धान को लागि भए नेपाल आजको दिनमा विश्व मै उत्कृष्ट हुने थियो!!!
    भाईको काम सारै राम्रो❤ अझै प्रगति होस्!!! आफ्नो र देशको नाम राख्नु!!! अझै सफलता को कामना ❤❤🎉💐🤞🏆🇳🇵🇳🇵

  • @uttamdhakal1938
    @uttamdhakal1938 10 місяців тому +24

    लाैन नेताको आखा खोलिदिनु पर्यो ! कहिले पर्ला यस्ता प्रतिभामा नेताका नजर

  • @nepaliviralvideos
    @nepaliviralvideos 10 місяців тому +62

    याे भाईलाई राष्ट्रिय आविष्कार केन्द्रमा लगिदिनु पर्यो भाग्य सर।

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 10 місяців тому +28

    छिट्टै प्रगतिको शुभकामना ❤❤❤🎉🎉🎉

    • @pradeepadhikari9366
      @pradeepadhikari9366 10 місяців тому

      छिटै प्रगतिको शुभकामना छ भाईलाइ❤️❤️🎉🎉

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 місяці тому

    भाई लाई शुभ कामना साथै धन्यवाद....
    नेपालको युबामा अद्भुत दक्षता रहेको छ तर हाम्रो सरकार ले एस्ता होनहार युबा लाई प्रोत्साहन गर्नु पर्ने हो तर बिडंबना.... सरकार अपंग जस्तो छ..!

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 10 місяців тому +3

    हरेक नेपालीले सहयोग गर्नु पर्ने रहेछ यो बाबु लाई ❤

  • @spsghumtichannel7304
    @spsghumtichannel7304 10 місяців тому +2

    भाईलाई धेरै धन्यवाद , बुद्धशान्तिकाे सान,देशको गहना।

  • @bhaktalimbu9687
    @bhaktalimbu9687 2 місяці тому +1

    धेरै धेरै हार्दिक धन्यवाद साथै यस्ता युबा जनशक्ति हरु लाई नेपाल सरकार बाट सधुपयो हुन सकेको छैन यै सरकार को कमजोरी बरु देसै बेचेर खान जानेता छन नेता मन्त्री हरुले यस्तो जनशक्ति लाई वास्तै गर्दैनन् चोर सरकार चोर नेता हरु

  • @sushilarai3372
    @sushilarai3372 10 місяців тому +3

    यो साह्रै दमदार दिमाग रहेछ राज्यले दिदी र भाईलाई नै उचित सम्मानका साथ सहयोग र व्यवस्था गरिदिनु उचित हुनेछ ।

  • @MovieClipsHouse
    @MovieClipsHouse 10 місяців тому +1

    सादा सफलताले तिम्रो कदम चुमोस

  • @rudrabhandari552
    @rudrabhandari552 10 місяців тому +3

    शुभकामना भाईलाई अझै अघि बड्दै जाउ

  • @manigurung1469
    @manigurung1469 10 місяців тому +1

    यो बाबुलाई राष्ट्रीय अविस्कार केन्द्रमा जानु पर्छ । महाबीर पुनको साथीहरूसंग काम गर्नु पायो भने झनै राम्रो कामहरू गर्न सकिन्छ । प्रोत्साहन दिनु भएकोमा भाग्य भाई लाई सलाम छ । यो बाबुलाई उज्जल भविष्याको शुभकामना ।

  • @gomabista9819
    @gomabista9819 10 місяців тому +7

    अझै धेरै सफलताको शुभकामना छ भाइलाई ❤❤❤❤

  • @SitaGhimire-zn2nz
    @SitaGhimire-zn2nz 10 місяців тому +1

    बधाई छ बाबु हाम्रो नेपाल मा के गर्न सकिदैन सबै हाम्रो नेपाल मै पाउछ तर भस्टचारि तन्त्र ले गर्दा आज सबै आम नेपाली बिदेसि नु परेको छ congratulations babu aaji aagadi badnu vagawan le Sadi raxya garun

  • @amritanandadangol2251
    @amritanandadangol2251 10 місяців тому +5

    सफलताकाे सुभकामना बाबु❤❤यस्ता ब्यक्तित्वलाई राज्यले चिन्नु पर्छ।

  • @netranepal5704
    @netranepal5704 10 місяців тому

    भाईलाई सलाम, प्रगतिको शुभकामना, यस्ता व्यक्तिलाई राज्यले अवसर दिएर उपयोग गर्ने हो भने देश अरुको गुलाम हुनेपर्ने थिएन ।

  • @Ghalegopal
    @Ghalegopal 10 місяців тому +10

    This Nepalese 🇳🇵 young boy proved that he is the inventor and government must promote him . Bhagya sir great job

  • @Muskaan_for_You
    @Muskaan_for_You 10 місяців тому +1

    भाइले यत्रो समस्या र अभावको बाबजुद पनि यत्रो प्रगती गर्नु ठुलो सफलता हो ... भाइ ले इच्छाएको हरेक कामको सफलता मिलोस भन्ने कामना ...........अझै प्रगती हुदै जावस्, यो भिडियो महाबिर पुन सम्म पुगोस्

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 10 місяців тому +12

    धेरै धेरै बधाई तथा शुभकामना छ बाबुलाई हरेक काममा सफलता मिलोस 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️😍🥰🥰

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 10 місяців тому

    भाइ हजुर लाई बधाई छ हजुरको सोच विचार सबै पुरा होस् सफलता को धेरै धेरै शुभकामना परमात्मा को कृर्पा बर्सि रहोस् सधैं भरी मनको चाहना सबै पुरा होस् परमात्मा प्रेम प्रणाम जि

  • @devrajbaral979
    @devrajbaral979 10 місяців тому +29

    सानाे भाइ लाई सफलताकाे शुभकामना

  • @BGsabinay
    @BGsabinay 10 місяців тому +9

    एसिको कल्पना युएई छदा गरेको थिए भाइले बनाउनु भएछ बढो खुसी लाग्यो भाग्य जी बाबू नम्बर दिनु न कुरा गर्न मन लाग्यो । सफलताको शुभकामना बाबू देशको नाम उच्च गर्नु ।🎉❤🎉

  • @rbthami6295
    @rbthami6295 10 місяців тому +27

    सफलता को सुभकामना छ भाइ🎉

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 10 місяців тому +1

    बधाई छ यिनी भाइ को लागी हामी सबै ले सहयोग गरिदिनु पर्छ

  • @kulman9140
    @kulman9140 10 місяців тому +4

    भाइलाई सबैको साथ मिलोस🙏🙏

  • @RajeshworiKafle
    @RajeshworiKafle 2 місяці тому

    यस्ता प्रतिभायुक्त बिध्यार्थिहरुको सरकारले चासो दिएर सहयोग गर्नु पर्ने हो।हाम्रो सरकार धन र सँपत्तिमा आसक्त देखिन्छ ।बिदेशी हरुले भए कति सम्मान गरेर अनेकौं सुबिधा दिनेथिए।हाम्रो मोज र मस्तिमा मस्त छ।यस्ता होनहार भाईहरुको केही मतलब छैन।
    भाइ कोहि राम्रो देशको र जनताको भलो चाहने सरकार आवस ,भाईको ईच्छा ,मेहनत को सन्मान होस।भाईको पेोरखि हातहरु सलबलाउई रहुन।धेरै धेरै शुभकामना छ बाबू,तिम्रो ईच्छा पुराहोस। धन्यवाद

  • @SantoshLepcha
    @SantoshLepcha 10 місяців тому +4

    सफलता को शुभकामना छ भाईलाई 🎉🎉

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 2 місяці тому

    कक्षा दशमा पढ्ने भाईको अदभूत क्षमता थाह पाउदा म ज्यादै खुसी छु । तिम्रो इच्छा चाहना पुरा होस र भविष्यमा भाइ एउटा ठूला आविष्कारक बनुन र देशले उनवाट फाइदा लिन सकोस र आफ्नो नामको साथै देशको नाम विश्वमा समेत चम्काउन सकुन भन्ने शुभकामना दिल्छु ।

  • @angeboys
    @angeboys 10 місяців тому +5

    Good luck your upcoming future little brother ❤God bless you 😊

  • @JniBohara
    @JniBohara 10 місяців тому

    भाग्य सर तपाईं लुकेका कुना कुना का जुन सुकै कला गला सबै माझ पुगाउनु हुन्छ त्यसको लागि धेरै धन्यवाद साथै भाइलाई कलाको सम्मान अझैं पर्गती गर्नु शुभकामना

  • @puranbishokarma199
    @puranbishokarma199 10 місяців тому +3

    सफलता को शुभकामना छ भाई❤

  • @jiblalacharya290
    @jiblalacharya290 10 місяців тому +1

    Bhai Naya -naya aaviskar ko dherai dherai badhai xa, aasha xa Bhai le shaurya mandal ma hune sabai graha ma pugna sakne satellite banaun saknu hune xa , ra bhai ko prativa aaviskar ko nimti Nepal sarkar le aarthik sahayog didai jaos.

  • @tejbogati4654
    @tejbogati4654 10 місяців тому +12

    बधाई छ भाई हजूरको ऊजल भबीसेको कामना

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 10 місяців тому +2

    भाईलाई सबैमिलेर अार्थिक सहयाेग गर्नु पर्छ ।

  • @sanjaymanandhar962
    @sanjaymanandhar962 10 місяців тому +4

    हैट यो भाइ भबिस्यमा NASA मा जागिर खान्छ १००% sure 😍😍😍😊😊😊

    • @JogindrarautJogindra
      @JogindrarautJogindra 10 місяців тому

      🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @gyanendradahal7434
      @gyanendradahal7434 10 місяців тому

      जागीर खानु भन्दा त येहि बेरोजगार भको राम्रो😂😂😂। कम्पनी खोल्ने भये investment गर्ने धेरै हुन्छन् ।

  • @UmarajJoshi
    @UmarajJoshi 9 місяців тому +1

    यो बाबुलाई सरकारले सहयोग गरोस्

  • @shivasubedi6780
    @shivasubedi6780 10 місяців тому +5

    God bless u all great family❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵

  • @hirathapa4966
    @hirathapa4966 10 місяців тому

    Great work यस्ता प्रतिभा लाई सरकारले साथ दिनु पर्छ। उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏

  • @BijayjungVlogs
    @BijayjungVlogs 10 місяців тому +4

    भाइलाई सफलताको सुभकामना छ।

  • @DalbahadurChauhan
    @DalbahadurChauhan 2 місяці тому

    अब भाइ आधुनिक हतियार बनाएर देश र नेपालिलाइ सुरक्षित राख्नु बिदेशलाइ तपइका कला नबेच्नु धेरैधेरै सफलताकाे कामना

  • @josephshrestha8463
    @josephshrestha8463 10 місяців тому +3

    राम्रो प्रतिभा 🎉❤

  • @khumkantaaryal769
    @khumkantaaryal769 10 місяців тому +2

    धेरै धन्यबाद भाग्य जि तपाइले बाबुकहा पुगेर उनको ग्यान र सृजनाका बारे सबै समक्ष पुर्याउनु भयो र वाइफाइ जोड्ने सहयोग समेत गर्नुभएकोमा !

  • @Ashoksubediofficeal
    @Ashoksubediofficeal 10 місяців тому +4

    Good job vai best wishes 🎉

  • @sitaale8141
    @sitaale8141 10 місяців тому

    संबंधित निकायले यो प्रतिभाको कदर गरेर प्रोत्साहन हौसला बढाउने प्रयत्न गरी सहयोग र संरक्षण मा राज्यको नजर परोस् ।सफलता को शुभकामना बाबु ❤

  • @cinematicduniya5350
    @cinematicduniya5350 10 місяців тому +3

    Congratulations brother❤
    Keep growing
    Keep finding new ideas
    Never lose hope
    Never give up

  • @BikramrajShrestha-tg1ud
    @BikramrajShrestha-tg1ud 10 місяців тому +1

    Yo bhai ko prativa dherai uchha xa Bhagya Neupane Ji le prastut garidinu bho thanks ma yo bhai lai Durga Parsai sir lai help garidinu huna hardik anurodh garxu ma teti help garna sakne haisiyet ko manxe hoina taipani sakdo help sure garne xu

  • @dilliphejong4516
    @dilliphejong4516 10 місяців тому

    प्रतिभवान् युवाहरूलाई स्थानीय पालिका , प्रदेश र सरकारले सहयोग गर्नुपर्छ।किनकि प्राविधिविना देशको दिगो विकास सम्भव छैन।

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 10 місяців тому

    सलाम भाइकाे काम लाई सधैं ठुलाे बिचाका साथ अगाडि बडनु

  • @rumanghimire7304
    @rumanghimire7304 10 місяців тому

    शदा सफताप्रापाप्त होस बाबु तिमीलाई बिदेस नजानुआफ्ने देसको नामराखनु

  • @mamtagurung5982
    @mamtagurung5982 10 місяців тому

    स्याबास् बाबु उन्नती,प्रगतिको धेरै धेरै शुभ-कामना अनि धेरै धेरै आसिरबाद 🙌🙌🙌👏👏👏

  • @punbirman166
    @punbirman166 10 місяців тому

    भाईलाई बधाई छ। तुरून्त महावीर पुनको आविष्कार केन्द्रमा लैजानु होला। नेपाल सरकारले पूर्णरूपमा सहयोग गर्नु पर्दछ र प्रतिभालाई फुल्न दिनु पर्दछ।

  • @buddhikafle8117
    @buddhikafle8117 10 місяців тому

    भाइको लगनशीलता राम्रो र मेहनती रहछन धन्यबाद

  • @OMGMOBILE10
    @OMGMOBILE10 10 місяців тому +1

    Bhai ta मजस्तै कवाडी खुरापाती दिमाग भको जस्तै रैछन् बबाल वेस्ट अफ lock 🎉❤❤❤❤❤ butwal rupandehi manigram bata 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnudarlami7636
    @bishnudarlami7636 10 місяців тому

    भाई लाई नया नया काम को लागि धेरै धेरै धन्नेवाद एसैगरि अगि बडिरहनु

  • @FKMOBILEWORLD-or3iw
    @FKMOBILEWORLD-or3iw 10 місяців тому

    बैज्ञानिक भाईलाई हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना छ I Bangalore India

  • @khumkantaaryal769
    @khumkantaaryal769 10 місяців тому +1

    भाइको शिक्षा, ग्यान र सीपको बृद्दि हुदै जाअोस ,शुभकामना !

  • @chandrachuhan5061
    @chandrachuhan5061 9 місяців тому

    सरकार ले यस्तो प्रतिभासाली युवालाई सहयोग गर्नु पर्छ।

  • @gitakhatri2353
    @gitakhatri2353 10 місяців тому

    उन्नति प्रगति को लागि शुभकामना बाबू । भाग्यभाइले हेरेपछि केही न केही राम्रै हुन्छ ! राम्रो पढ्नु , बाबुका इच्छा हरु सबैनै पूरा हुन । धन्यवाद !👍️👍️

  • @BhimanBhiman-h5t
    @BhimanBhiman-h5t 10 місяців тому

    Ysta prativalai protsahit garnu parxa.aarthik avabma uniharuko ixa oilayra najaos.ysma sarkarle gambhirta purbak sochos. Thankyou somuch bhagy sir.

  • @RajuNagarkoti-x3m
    @RajuNagarkoti-x3m 10 місяців тому

    यो भाइको सीप र मेहनतसँग म अति खुशी लाग्यो। हाम्रो देशमा सियो बनाउने हैसियत नराखोको अवस्थामा आफ्नै बौद्धिक,श्रम र लगनले यति राम्रो कामको थलनी भइसकेकोछ।त्यसको लागि हामी सबले सकेको सहयोग गरेर हौसला दिनै पर्दछ।
    बिग्रेकै बिद्युतिय सामग्रीहरु भएपनि जम्मा गरेर दिनसके त्यसबाट भाइले प्रयोग गरी हेर्न सक्दछ।
    अबदेखि म मेरो घरमा त्यस्ता बिग्रेका सरसामान जम्मा गरी राख्छु र एक दिन पठाइदिनेछु। तपाइहरुले पनि आााफूले सकेको सहयोग गर्नुहोस् है।
    धन्यवाद!

  • @PremRay-s9k
    @PremRay-s9k 10 місяців тому

    Yesto pratiVa lai Nepal sarkarle support garnu jaruli chh
    Love you brother ❤keep doing great 👍
    Bhagya dajulai dhanyawad🙏

  • @PandeyNar
    @PandeyNar 10 місяців тому

    लौ शुभकामना तर यस्ता प्रतिभाले पाउने प्रेरणाको कतै मह्त्व होला र वरिष्ट विज्ञ, डा. वावूरामहरू जस्ता अग्रगमनकारी लगायत वैज्ञानिक समाजवादीका सामु.....!!!.🤗

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 10 місяців тому +1

    बिना इन्टरनेटको अध्यन बाट यसरी यस्तो राम्रो कार्य गर्नु भयो भाइले उहालाइ हृदय देखि नमन र भाग्य भाइलाई धन्यबाद 👏अब नेपाल सर्कारले यस्ता कार्य गर्नेलाइ सर सहयोगको त आश गर्नु गारै हुन्छ होला तर सम्पुर्ण नेपाली दाजु भाइ लगायत सम्पुर्ण साथी भाइहरु मिलेर थोर बहुत सहयोग गरेर अघि बढनु सफल बनाउ र देशको राष्ट्रीय गहना बनाउन सफल बनौ ❤👏❤

    • @meramera9162
      @meramera9162 10 місяців тому +1

      Sapalta ramrocha👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @rajeshchamling4291
    @rajeshchamling4291 10 місяців тому +1

    वर्तमान र भविश्य दुवैमा सफल्ताकको शुभकामना भाईलाई

  • @ThirbahadurRamtel
    @ThirbahadurRamtel 10 місяців тому +1

    🎉🎉❤❤❤congratulations brothers and great Job vagye nehpane sir🙏🙏

  • @kaushilapaudel9706
    @kaushilapaudel9706 10 місяців тому

    सबै जनाकाे आशिर्वाद मिलाे बाबुलाई हरेक सिपकाे सफलताको शुभकामना बाबु

  • @opvideoc2753
    @opvideoc2753 10 місяців тому

    नेपाल मां धेरै छ यस्तै बाल वैज्ञानिक हरु नेपाल सरकार लें ध्यान आकर्षित गरे नेपाल पनी माहा सक्ती बन्द छ आफ्नै पौरख लें

  • @krishnaroka1234
    @krishnaroka1234 10 місяців тому

    यश कार्य लाई पुर्णता दिन पाउन १नम्बर मा राज्ज्यले भरपुर हाैसला हिम्मत शाथ सहयाेग दिन र गरि दिन अति आबस्यक छ किन यस्ता स्थान मा नेपाल सरकार काे नजर लाग्दैन किन परस्न क सबै नेपाली जनता काे मन्मा उठेकाे छ? जवाफ दिने काम राज्ज्यकाे हाे

  • @nepalxm1729
    @nepalxm1729 10 місяців тому

    नेपाल सरकारले भ्रष्टाचार लाई रोकेर तस्करी बन्द गरेर यस्ता नेपालका अमूल्य सम्पति युवा ले नेपाल लाई विश्वमा चिनाउने काम गर्न खोज्नु भएको छ सरकारले उनलाई सहयोग गर्न जरुरी छ ई युवा देशका सम्पति हुन

  • @technicalramesh2326
    @technicalramesh2326 Місяць тому

    लगनशीलता नै बिज्ञान हाे। शुभकामना छ बैज्ञानिक बाबुलाई

  • @bimalkhatri4413
    @bimalkhatri4413 10 місяців тому

    अति राम्रो कुरा यि भाई लाई सरकारले मद्दत गर्नु पर्छ।

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 10 місяців тому

    सदा सफलता हासिल होस्। यस्तो राष्ट्रिय गहना लाइ राज्यले चिनोस्।

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 10 місяців тому

    भाईलाई नेपाली र नेपालले चिनाेस् राष्टबाट सहयाेग र सम्मान मिलाेस्

  • @wordofgod60
    @wordofgod60 10 місяців тому +1

    टिकटक पनि ब्यान्ड भयो अब युटुबमा एकआर्कालाई support गर्नुपर्छ है।❤❤❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 10 місяців тому

    भाग्य नेउपाने सर Salam छ अशोक दर्जी देखी लिएर धेरैको भाग्य बनाई दिन्दै हुनु हुन्छ यसरी नै अब यो हवाईजाहाज बनाउने भाई बहीनीको पनि अबस्य भाग्य चम्कीन्छ होला चम्केकै हेर्नु पाऊ।धन्याबाद

  • @btmoffical28
    @btmoffical28 10 місяців тому

    हीरा लाई चिन्न सक्दैन सरकारले अनि हीरा लाई फलामको भाउ मा विदेश मा बेचेर फेरि उही बाट आविष्कार भएको सामान लाई करोड मा किनेर देश विकास गर्ने सोच्छन् आजका राजनेता हरु अनि देश कहा विकास हुन्छ यसले त झन् झन् देसलाई कंगाल बनाउदैछन् यसकै परिणाम हो आज को हाम्रो देशको आर्थिक अवस्था सुस्थाउनुको कारण❤❤❤❤ जय नेपाल