Dhunge Dhara || ढुङगे धारा - Surya Khadka & Rachana Rimal - New Nepali Song 2080

Поділитися
Вставка
  • Опубліковано 22 гру 2024

КОМЕНТАРІ • 2,8 тис.

  • @Anjanadevkota00
    @Anjanadevkota00 2 роки тому +6

    ढुङेधारा, जति हेरेनि धोको नपुग्ने किन हो र😍😍

  • @deependrapoudel7996
    @deependrapoudel7996 2 роки тому +4

    अाज सम्म १० पटक हेरीसके जतिहेरेपनि धाेकाे पुगेन त मलाई मात्र हाे कि अरुलाई यस्तै भएकाे छ?
    नमन सम्पुर्ण टिमलाई

  • @kalpanapaneru4140
    @kalpanapaneru4140 2 роки тому +3

    टिकटक बाट आए

  • @khumapalpali1495
    @khumapalpali1495 2 роки тому +2

    निकै रमाइलाे लाग्याे बधाइ छ सुर्य सर लगायत सम्पुण टिमलाइ

  • @razhuveer510
    @razhuveer510 2 роки тому +2

    totally 100% perfect xa 50 choti here सारै राम्रो लाग्यो👍️👍️

  • @shreekrishnacreation3692
    @shreekrishnacreation3692 2 роки тому +3

    चेतनको लाईभ बाट आएर हेरेको साह्रै उत्कृष्ट रहेछ ल शुभकामना बन्धु

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 2 роки тому +9

    अहा अब करोडक्लबको पालो धुङ्गेधाराको बधाई छ होल युनिटलाई बिसेष गरि रचना र सुर्यको स्वर बबाल सङ्गीत उस्तै शिव को के कुरा गर्नु मत उन्को शब्द सङ्गीत को अत्यधिक फ्यान लु अस्मिता र लोमस लाइ प्नि सफ्लताको शुभकामना

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому +1

      मन मुटु देखि धन्यवाद सर

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 2 роки тому

      @@shivaakheli9277 लेखाईमा गलत भएकोमा माफि माग्दै सच्चाएको छु है राजा लप यु मिस यु गीतले ह्याट्रीक हान्ने पक्का छ राजा गुउड लक ❤️❤️🙏🙏❤️❤️

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment 2 роки тому +12

    आहा बधाई तथा सफलताको शुभकामना कुमार केसी को टिमलाई 🎉🎉🎉

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Рік тому +2

    दामी💃🕺👌

  • @subhasrasyli5853
    @subhasrasyli5853 Рік тому +1

    अति राम्रो गित गाउनुहुने सुर्य र लाई धेरै धेरै शुभकामना

  • @TejashRegmi
    @TejashRegmi 2 роки тому +9

    आहा मीठो गीत बधाई छ सम्पूर्ण यूनिट लाइ

  • @arjunsubedi7618
    @arjunsubedi7618 2 роки тому +41

    के गहिरो छ र त्रिशुली खोला
    मायाको सागर सय बांस को होला..
    आहा कति मिठो शब्द..
    प्रिय परदेशी गायक सुर्य खड्का सरको
    ढुंगेधारा टीमलाई अपार सफलता को शुभ-कामना.. 😍🙏💐

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому +2

      मन मुटु देखि धन्यवाद"

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

    • @sharmasapanakandel7962
      @sharmasapanakandel7962 2 роки тому

      Taita vinaju kati raamro hola hoi

    • @bikashgurung7039
      @bikashgurung7039 2 роки тому

      ------------------धान
      -------------------मन
      यो चाहिँ मिल्योत अनुप्रास तपाईं त पछाडी कि बिच मा हेर्नुहुन्छ भिडियो हावा मान्छे लय बबाल छ।

  • @nandanepali1681
    @nandanepali1681 2 роки тому +8

    आहा लय शब्द music सबैतिर खोट लगाउने ठाउँ नै भेटिएन त्यसमा पनि मोडेल बहिनी अस्मिता को डान्स ले त झनै दामी देखिएको छ।पोहोर विष्णु माझी को गीतले तहल्का पितेको थियो यो वर्ष यो गीतले अवस्य तहल्का मच्चाउने छ ।

  • @b.moharajchalise1740
    @b.moharajchalise1740 2 роки тому +1

    सुर्य जिले गाएको गित मन नपर्ने कुरै भएन। बधाई छ। सुर्य जिको लोकगित मा छुट्टै पहिचान छ।

  • @dirgharajojha8025
    @dirgharajojha8025 2 роки тому +2

    धेरै राम्राे लाग्याे ढुङ्गेधारा 👌

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 2 роки тому +4

    आहा कती राम्रो गित भिडियो। बधाई छ सुर्य सर कुमार केसी दाई लगायत टिमलाई।

  • @Binodbabu426
    @Binodbabu426 2 роки тому +7

    आहा,,, शिव सरको उत्कृष्ठ शब्द,सुर्य सर र प्रिय बहिनी रचनाको सुमधुर आवजमा प्यारी बहिनी अस्मिताको उत्कृष्ठ अभिनयमा देख्दा खुशी लाग्यो शुभकामना,,,

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      धन्यवाद सर

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @nabinakshetri7319
    @nabinakshetri7319 2 роки тому +5

    आहा!!😘😘हेर्दा हेर्दै सुर्य दाइ पनि भाइरल्😍😍😍धेरै राम्रो दाइ

  • @kamalpatamagar5995
    @kamalpatamagar5995 2 роки тому +2

    एक्दमै दामी छ मन पर्यो।👌👌

  • @thapakaaji452
    @thapakaaji452 2 роки тому +2

    चेतन भाइ को टिकटक हेरर आएको म त सुपर हिट जाउस् अझै❤️❤️✍️✍️✍️

  • @krishnamagar2336
    @krishnamagar2336 2 роки тому +7

    आहा गित एकदमै बबाल राम्रो लाग्यो। गितको शब्द, लय भाका संग संगै संगीत झनै भन्नै नपर्ने A one दामी। त्यही माथी रनपाल बहिनिको उत्कृष्ट नृत्यले भिडियो जति हेरे पनि धितै नमर्ने।
    धन्यवाद सुर्य खड्का जि दर्शक माझ यति राम्रो गित पस्किनु भएकोमा साथै यो गितको सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ ।

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому +1

      मन मुटु देखि धन्यवाद।

  • @bigyan.darshan
    @bigyan.darshan 2 роки тому +7

    निकै राम्रो प्रस्तुति......सफलताको शुभकामना ..मेरो पनि युटुवमा हाल्सालै बिल्कुल नया स्वाद बोकेको नया गित ' जिवन कटाउला ' release भएको छ । कृपया हेरेर सुनेर प्रतिक्रया दिनुहोला ।❤️❤️

  • @bhojrajthapachhetri.3377
    @bhojrajthapachhetri.3377 2 роки тому +3

    ashmitako josh nai beglai 👌

  • @Prakashniure-d1n
    @Prakashniure-d1n 2 роки тому +2

    सम्पूर्ण युनिटलाई सफलताको शुभकामना गीत निक्कै राम्रो छ सबैले एक पटक हेर्नु होला है l

  • @villagelifevedio5
    @villagelifevedio5 2 роки тому +2

    राम्रो लाग्यो धेरै नै।अहिलेको तीजमा सायद यो गीतले बजार तताउने कुरामा दुई मत छैन

  • @केपिओलिशर्मा

    छ्या छ्या कमि दामाई गित

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 2 роки тому +4

    सुर्य दाइ को आवाज सारै मन पर्छ ।। साथै रचना बहिनी को त कुरो नै नगरम साथै येस गितमा नाच्ने अस्मिता बहिनी को नाच आगो नै छ सबैलाई बधाई छ ।। र अस्मिता बहिनी लाई पनि यो गितमा नाच्ने अबसर दिनुभएको मा धेरै धेरै धन्यवाद ,,,

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 роки тому +1

    धेरै राम्रो बनेको छ सुर्य दाजुको गीत।अझै सफलताको शिखर चुमोस यो गीत शुभकामना ।।।

  • @akendrabista1297
    @akendrabista1297 2 роки тому +2

    यो पालि तिजमा यहि गितले तहल्का पिट्ने भो ❣️❣️❣️

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 роки тому +4

    आहा मिठो गीत 🥰🙏

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      मन मुटु देखि धन्यवाद।।

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 роки тому +5

    टिकटक मा हिज देखि हिट छ अझै २५ मिनेट बाँकी छ प्रतिक्षामा छु ल👏👏👏

  • @ganeshbahadur4629
    @ganeshbahadur4629 2 роки тому +3

    Asmita Lai mauka dinu bhay ko ma Sabai Lai koti koti Dhannyabad

  • @rampun7932
    @rampun7932 2 роки тому +1

    अस्मिता रनपाल लाई टिकटक मा धेरै देखेको हो फ्लो पनि गरेको थिए किनकी धेरै इनर्जेटिक डान्स लाग्थ्यो।।यहाँ देख्न पाइयो गित धेरै राम्रो छ प्रगती होस कामना।।

  • @seanthakuri7944
    @seanthakuri7944 5 місяців тому +1

    मेरो धोका पुगेको छैन हेरेको हेरै भए ❤❤❤

  • @salimsubedi6842
    @salimsubedi6842 2 роки тому +6

    यो तिज मा तहल्का दिनु पर्छ ।।।। गजब राम्रो ।।।
    स्याङ्जा लि चेली लगायत होल tim लाई बदाइ अनि शुभकामना ।।।।

  • @RachanaRimal
    @RachanaRimal 2 роки тому +93

    Sabaile maya gardinuhola🥰

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +8

    धेरै मीठो विशेष तिजको गित रचना बैहिनी लाई पनि धनै बात छ अनि सुय खडका भाईत अबल अनुसासीत सरजक अनि सङ्गीत कार वहालई सुभकामना छ🌷❤️🙏

  • @cubecube8677
    @cubecube8677 2 роки тому +2

    👍👍👍👍👍👍राम्रो छ

  • @agangiri9807
    @agangiri9807 2 роки тому +2

    मलाइ सारैइ मन परेयो भाइ धोकैइ पुगेन भाइ यसतैइ गित अझैइ बनाउनु परेयो म कतार बाट

  • @sanammagar8509
    @sanammagar8509 2 роки тому +8

    आहा रचना को स्वर ❤️👌👌👌

  • @Nepalipann
    @Nepalipann 2 роки тому +28

    जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।

  • @kashiram_gyanwali
    @kashiram_gyanwali 2 роки тому +4

    यो गीतको जन्मदाता शिव अखेली लाई सलुट छ देश खानु भयो तपाईंको शब्द जत्तिको मौलिक शब्द लेख्नी नेपाल मै कोइ छैन महिले ठोकेर भने लौजा सप्पै लाई बधाई छ करोड क्लब को शुभकामना

  • @deepakpriyar2631
    @deepakpriyar2631 2 роки тому +1

    एकदम राम्राे गित मन छाेयाे । म पर्वतबाट जलजला गाउपालिका

  • @ammarbkncc8585
    @ammarbkncc8585 2 роки тому +2

    अाहा कति मिटाे गित सगित दादा म कुन सब्दले तारिफ गरउ जतिई तारिफ गरे पनि कमि भयन नायश छ म हाल सउदिई रियाद बाट

  • @kpkeshab
    @kpkeshab 2 роки тому +4

    बाग्लुङे लबज मा झापाली कान्छि ले कस्तो राम्रो गायको 😀 उत्कृष्ट गित को लागि बदाई सुर्य ब्रदर लाई

  • @shashiaryal8495
    @shashiaryal8495 2 роки тому +6

    शिव अखेलिको भिर्नी झोला पछिको हिट गीत ।।अब शिबले लय शब्द दुबैमा आगो लाउनी भए

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 роки тому +8

    अगृम बधाइ छ प्यारो भाइ लाई यो मीठो गित को लागि 💐💐💐💐

  • @BLACKYT-vr6bs
    @BLACKYT-vr6bs 2 роки тому +2

    जापन मै भएर पनि सृजना भएको मा शुभकामना

  • @helambk5614
    @helambk5614 2 роки тому +17

    सार्है मिठाे गित।बधाई तथा सफलता धेरै धेरै शुभकामना ।अस्मिता बहिनिको अभिनय सार्है राम्रो ।वाह...वाह...

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому +2

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @shreedharsedhai3661
    @shreedharsedhai3661 2 роки тому +3

    भोलि 1M पुग्छ है गाइज्💙😚

  • @santoshssram5165
    @santoshssram5165 2 роки тому +3

    आहा कति राम्रो गित 💓💓💓💓💓💓

  • @chintamanibasnet2028
    @chintamanibasnet2028 2 роки тому +2

    म त बिग फ्यान आहा कति दामी तिक तक्ले खाने भो यो गित्ले

  • @basantaniwas2493
    @basantaniwas2493 2 роки тому +2

    मीठो गित सङ्गै डान्सर बहिनी को सुपर डान्स 👌👌

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 роки тому +4

    खायो खायो यो गीतले बजार खायो ❤️
    Lyrics, music, vocals, choreography all an outstanding

  • @bijayabamthakuri9462
    @bijayabamthakuri9462 2 роки тому +46

    आहा ! दिल लुट्यो यार !! ❤️❤️ नेपाली लोकदोहोरी क्षेत्रमा यो गितले नयाँ आयाम थपेको महसुस गरेको छु !! 😍❤️

  • @subedisraj9744
    @subedisraj9744 2 роки тому +2

    गीत राम्रो लाग्यो शुभकामना 🌹🌹🌹

  • @milanordinary5565
    @milanordinary5565 2 роки тому +2

    गित राम्रो हो तर भिडियो को क्यामेरा क्यालिटी भएन जे होस सफलता को काममा

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 роки тому +6

    अत्यन्त राम्रो अनि बच्चा देखि बुढापाका सम्मकालाई रमाइलो दिने गित कोरोडौको शुभकामना 🎊

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      धन्यवाद हजुरलाइ।।

  • @laxmigiri8273
    @laxmigiri8273 2 роки тому +8

    आहा कति मिठो गित 🥰 सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छु 🙏

  • @rktamu858
    @rktamu858 2 роки тому +4

    येसपालीको तीज को कोसेली त बबाल , धमाल ,धमाका गर्नी भयो यो गीतले 👌👌👌 कुनै खोट छैन आतिनै राम्रो प्रस्तुति बधाई आदरणीय सर्जक लाई 💞💞💞💞

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      धन्यवाद हजुर लाई।।

  • @krishnaparsad3174
    @krishnaparsad3174 2 роки тому +2

    आहा अति मिठो गित्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @krishnakharelyam2766
    @krishnakharelyam2766 2 роки тому +2

    आहा सुर्य सर सारै राम्रो छ गित 👌👌👌

  • @sangitatamang7430
    @sangitatamang7430 2 роки тому +3

    आहा सारै मिठो गित सम्पुर्ण टिम लाई बधाई साथै शुभकामना 🙏💃💃💃💃💃👏👏👏👏👏

  • @fenomrijal555
    @fenomrijal555 2 роки тому +4

    गीत सँगसँगै नाच पनि ठ्याक्कै म्याच गर्ने राख्नु भएको र गीत को शब्द गायन सबै राम्रो लागेकोमा धेरै भन्दा धेरै एक टिपर शुभकामना यो समूहलाई🙏🙏😊

  • @shovathapa903
    @shovathapa903 2 роки тому +10

    नमस्कार 🙏 सबैलाई सफलताको शुभकामना अतिनै राम्रो गित ढुङ्गेधारा जति हेरेपनि धोको नपुग्ने 🥰🥰

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      धन्यवाद

    • @AKandBB
      @AKandBB 2 роки тому

      तिर्सुली ईज नट खोला ओक्य्😀😀😀
      ❤️दिस भाका दाम्मि

  • @dynamicedevthapakanxa6268
    @dynamicedevthapakanxa6268 2 роки тому +2

    यस्तै यस्तै राम्मौ गित सुन्न पाउ सुर्य सर नमस्कार

  • @ganeshpaudel4737
    @ganeshpaudel4737 2 роки тому

    सार्है राम्राे शब्द रचना सबै कुराको कम्बिनेसन मिलेको छ । trending No.1 Ma ल्याउने प्रयास जारी छ।।

  • @mayalucreation2573
    @mayalucreation2573 2 роки тому +8

    लाल्टिनै कालो सिसामा धैसो"
    हजुरलाइ पाए चाहिदैन पैसो।।
    ढुङ्गेधारा .शिव दाइको लय र शब्दमा सुर्य सरको आवाजमा आएको गीत सबैले माया गर्दिनु होला👏👏❤️❤️

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      मन मुटु देखि धन्यवाद।।।

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 2 роки тому +7

    मन नै फुरुङ्ग भयर आयो । कति मिठो हो ! सम्पूर्ण टिमलाई बधाई छ!👍👍🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤❤

  • @KrishnaGrg7
    @KrishnaGrg7 2 роки тому +1

    सुर्ये जीं क़ो सबै गीत हिट 👍👍👍रचना क़ो स्वोर पनी match गरेको छः 👍

  • @rabimagar7131
    @rabimagar7131 2 роки тому +2

    यसपालि को तिज मा तहल्का मच्चाउने तिज गित बदाई छ सम्पुर्ण तिम लाई

  • @premkumarbasnet3365
    @premkumarbasnet3365 2 роки тому +7

    आहा मिठो गीत . ढुंगेधारा सुर्य खड्का भाई शिव अखेली सर लगायत सबै टिमलाई सफलताको शुभकामना 💐💐

  • @purnabahadur7080
    @purnabahadur7080 2 роки тому +11

    पुरै गित सुन्न लाई आतुर भै सक्यो दादा यो गित ले अब नेपाल हल्लाउने भो दादा सबै लाई शुभकामना छ है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @shashiaryal8495
    @shashiaryal8495 2 роки тому +1

    शिव अखेली ले लोक गितको प्याटन चेन्ज गर्दिय यार अब सबैले यस्तै फलो नगर्नु माइन बोलिइङ आहा ।।।बधाइ छ अखेली र खड्का लाइ

  • @RajendraKandel
    @RajendraKandel 2 роки тому +21

    मिठो गित उस्तै भिडियो शुभकामना सुर्य जि

  • @barberlokesh3484
    @barberlokesh3484 2 роки тому +3

    Best model lomash is alwz

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 роки тому +50

    क्या मिठो गित नाचौ नाचौ लाग्ने गित। अस्मिता लाई अवसर दिनु भएकोमा धेरै धेरै धन्यवाद अनि रचनाको स्वरको त के कुरा गर्नु र छित्तै करोड क्लबमा पुगोस।।👌👌👌

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @sonamsitaula4737
    @sonamsitaula4737 2 роки тому +2

    दामी छ ।

  • @nareshgharti1310
    @nareshgharti1310 2 роки тому +4

    ❤️❤️👌👌गित भनेको यस्तो पो होनि आनन्द आयो सुनेर हेरेर 👌👌👌👌

  • @bihanirodhighar8186
    @bihanirodhighar8186 2 роки тому +5

    निकै मिठो गित सबैले सपोर्ट गरौ है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @SubashKhatriNP
    @SubashKhatriNP 2 роки тому +15

    अत्यन्तै मिठो गित #ढुन्गेधारा
    बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई…🫶
    जय गितसॅंगित…🎶🎶🎶

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +1

    आहा दमदार अनि उत्कृष्ट गित उस्तै भिडियो हार्दिक बधाई तथा शुभकामना सुर्य खड्का ज्यु हजुरका हरेक सृजना अब्बल हुने गर्छन र दर्शको मन जितेको हुन्छ्न।शुभकामना।🎉🎈🎊🙏

  • @deepakkc4902
    @deepakkc4902 2 роки тому

    भाका लय कति मीठो हो सब्दको कुरै नगरौ अझै थेगो सुनमा सुगन्ध साथ मा कुमार केसि को नचाउने स्टाइल वा रे वा best of luck

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 роки тому +5

    आहा कति रमाइलो गित अनि तेतिनै लोक पन गाउघर को पुरानो इतिहासिक कुरा ढुङ्गा धारा समेटिय को 🙏🙏✅सुर्य खड्का लगायत सम्पुर्ण टिम प्रति अग्निम शुभकामना 👍️👍️🙏🤘

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +4

    धेरै दामी छ सम्पुर्ण टिम लाएत सुभकामना छ

  • @magartara796
    @magartara796 2 роки тому +8

    Tiktokma dekheko nani model dekhda sarai khusi lagyo safalkako subhakamana asmita ranapal nanu ani sabai team lai

  • @pamphagyawali8333
    @pamphagyawali8333 2 роки тому +2

    कति राम्रो हो गित छम् छम् नाचम् जस्तो

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 роки тому

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @rachudbk6683
    @rachudbk6683 2 роки тому +2

    साह्रै मन छोयो र केही लेख्न मन लाग्यो । नेपालको संगित क्षेत्रमा पहिलो पटक कला र प्रतिभाको कदर भएको जस्तो लाग्यो ।

  • @hemanadhikari3229
    @hemanadhikari3229 2 роки тому +5

    शिब अखेली दाइको शब्द संगीत करोड को " सुर्य खड्का दाइ रचना रिमाल को स्वोर पनि उस्तै मीठो यो गीत करोड क्लब मा पुगोस।।।

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      मन मुटु देखि धन्यवाद।

  • @pramilabasnet502
    @pramilabasnet502 2 роки тому +4

    सुर्य खड्काको मिठो श्वरको गित सुन्न म "शुभारम्भ "बाट आए है

  • @maheshbasnet5577
    @maheshbasnet5577 2 роки тому +6

    अति राम्रो आहा! अत्यन्तै राम्रो सिर्जना ! साथै खतरा अभिनय !!! हार्दीक बधाई तथा सफलताको शुभकामना!!
    2
    Surya Khadka

  • @SeusiBoi69
    @SeusiBoi69 2 роки тому +1

    😘😘 निकै रोचक ।।

  • @lureyking11
    @lureyking11 2 роки тому +2

    आहा बहुत राम्रो छ गीत

  • @kamalpoudel8123
    @kamalpoudel8123 2 роки тому +4

    अस्मिता जतिको कलाकार लाई अगाडी बढाउनु पर्छ अस्मिताको नृत्य हेर्न मन थियो पूरा भयो

  • @lomeshsharma7477
    @lomeshsharma7477 2 роки тому +7

    Namaste ma yo geet ko model Lomash Sharma. Ahile samma maya dirahanu vayeko xa ajhai maya ra hasula pradaan garnuhunxa vanera ass gareko xu. “Dhungedhara” herera share gari help garidinuhola. Dhanyabad.

  • @nishapariyar8782
    @nishapariyar8782 2 роки тому +3

    wow geet ra nach t kya dami xa keep it up asmita baini ani sampurnd team lai badhai xa❤️👍️😊

  • @lilakafle8007
    @lilakafle8007 2 роки тому +1

    बेसरी राम्रो रैछ गित दाजु

  • @asmitaacharya324
    @asmitaacharya324 2 роки тому +2

    रचना दिदि कत्ति मिठो सोर हो के हजुरको wow 🥰🥰

  • @keshabkunwar
    @keshabkunwar 2 роки тому +5

    साह्रै मन परो का ! क्यार्नी हो र 😘😘 बधाई सम्पुर्ण टिम लाई 😋😋😋😋 इतिती तिम्रो इतिती मेरो है त 💚💙💚💙💙💙💓❤️❤️💗🧡🧡🧡

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому +1

      मन मुटु देखि धन्यवाद।

  • @ChetanGharti
    @ChetanGharti 2 роки тому +25

    आहा कति मिठो गीत प्यारो दाई प्रदेशी गायक सुर्य खड्का र सम्पूर्ण यूनिटलाई बधाई तथा सफलताको शुभकामना❤️🙏

    • @shivaakheli9277
      @shivaakheli9277 2 роки тому

      मन मुटु देखि धन्यवाद"