Fula Mayama Nabhula || Purnakala Bc & Raju Rd || Babita Baniya Jery, Riya Khadka & Ranjita Lama

Поділитися
Вставка
  • Опубліковано 16 бер 2023
  • Raju Rd Official UA-cam Channel.
    फुल मायामा न भुल
    Song :
    🎶 Audio Credits:-
    Phoola Mayama Nabhula
    Singer :
    ♬Original Voice :
    Prabin Gurung
    ♬ Vocal :-
    Raju Rd & Purnakala Bc
    ♬ Lyrics / Music :-
    Dhan Bahadur Gayak
    ♬Music Arrange :
    Krishna Kc
    ♬ Recording Studio :
    1DB HD
    ♬ Audio Mixing :
    HBN Kismat
    ♬ Recordist :
    Bimal Chhinal
    ♬ Chorus Vocal :
    Arjun Khadka
    Krishna Kc
    Amrita Nepali
    Anuja Pudasaini
    🎬️ Video Credits:-
    🎬 Cast:-:
    Raju Rd
    Babita Baniya Jeri
    Riya Khadka
    Ranjita Lama
    🎬 Director :
    Madan Khadka
    Dilip Gayak
    🎬 Choreographer :
    Madan Khadka
    🎬 Cinematographer :
    Durga Poudel
    🎬 Editor:-
    Bikash Gyawali
    🎬 Mua:
    Sita Magar
    🎬 IT Support:-
    Rajkumar Magar
    🎬 Production :
    Shyam Malla
    -----------------------------------------
    #babitabaniyajeri #RajuRd #purnakalabc #FulaMayamaNabhula
    #NewNepaliSuperhitSong2023
    © Raju Rd, 2021
    ‪@rajurd7654‬
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Raju Rd. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,9 тис.

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri Рік тому +105

    नभुलौ है,,माया मा भुलेर तनाब लिन हुन्न,,
    अभिनय को अबसर पाएको एक मीठो गित,,मित्र राजु जि,,मदन भाइ,दुर्गा दाई,,बिकास भाइ लगाएत सबैमा धन्यवाद

    • @bastolashanti601
      @bastolashanti601 Рік тому +2

      So sweet song best wishes dd❤

    • @kumarshishir819
      @kumarshishir819 Рік тому +3

      Dee ale wit kam garanu pero

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      Basanht poudel school Butwal ❤❤❤❤

    • @bhupendrahamal2614
      @bhupendrahamal2614 Рік тому +4

      अरु सबै राम्रो छ बबिता जि हजुरको शरीर अलि घटाउदा अझ धेरै राम्रो देखिने छ।

    • @musicocean7174
      @musicocean7174 Рік тому

      साह्रै राम्रो बैनी। देखेको बिगत बिर्सेर आउदो खुशी र सुख प्राप्त गर्दै जानू । शुभाशिर्वाद । म कमल बिरही थापा दक्षिण कोरियाबाट ।

  • @SantoshSunar_official
    @SantoshSunar_official Рік тому +7

    आहा कति मिठो सफलता को शुभकामना । नेपालि गीत लाइ माया गर्ने हाजिर हुनु होला ।

  • @rishiramkhawas
    @rishiramkhawas Рік тому +29

    स्वर्गीय गायक प्रबिण गुरुङ्गको अति लोकप्रिय एकल गीतलाई नयाँ युगल स्वादमा सुन्न हेर्न पाइयो, आहा 👏👍, धेरै धेरै धन्यबाद l अझै धेरै लामो र सफल सांगीतिक यात्राको लागि शुभकामना भाइ l

  • @messisangeet3261
    @messisangeet3261 Рік тому +5

    स्व.प्रविण गुरुङ र स्व. धन बहादुर गायक प्रती श्रद्धा सुमन प्रकट गर्दछु।। र यस गीतलाई पुनः गाएर पुरानो गीत सङ्गीत लाई जिवन्त राख्न र उहाँ हरु प्रती सम्मान प्रकट गर्ने भाइ राजु आर. डी अनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई अनि सुभकामना।।।।

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +30

    आहा कति राम्रो गित अनि अबिनय बबिता बानीया राजु आरडी दुबै जाना लाई शुभ कामना छ❤️🙏

  • @radhikalamsal8251
    @radhikalamsal8251 Рік тому +84

    यो गित हिजो देखि २० चोटी सुनिसके अझै धित मर्दैन ❤❤❤कति मिठो स्वर शब्द लय वावव ।। बविता दिदी हजुर लाई सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому +1

      Basanht poudel school Butwal Basanht poudel school Butwal ❤❤

    • @yamprasadprasad
      @yamprasadprasad Рік тому +1

      Same here
      कति सुनेको एउटै मात्र गीत भन्न थालीसके मलाइ त❤❤❤

    • @jitubhai7006
      @jitubhai7006 Рік тому +1

      @@basantapoudel1564 B-)

    • @buddhirambeldar7899
      @buddhirambeldar7899 3 місяці тому

      ​@@basantapoudel1564wmmllom. 2:09

  • @moonlightfilms2124
    @moonlightfilms2124 Рік тому +9

    Tiktok मा 95% भाको 👌👌एक छत्र राज गरेको गीत बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏विशेष पुर्ण कला दिदिको voice मा दम छ्🙏🙏

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +10

    आहा कति मिठो गित सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial Рік тому +9

    सदाबाहर गीत शुभकामना टिमलाई

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 Рік тому +6

    धेरै राम्रो 👌👌 हेर्दा पनि आनन्द आयो होल टिमलाइ बधाई 👏👏👏 आज बाट raju rd ko pani fan vaya good luck all🙏🙏

  • @ReshamThapa5432
    @ReshamThapa5432 Рік тому +2

    आहा कति राम्रो छ गीत को सब्द हरु wow यस गीत को सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤

  • @moonlightfilms2124
    @moonlightfilms2124 Рік тому +5

    आहा दामी गीत पुर्ण कला दिदिको स्वरमा दम छ ❤❤❤

  • @broo620
    @broo620 Рік тому +10

    हो हो म पूर्णकला को ठूलो फ्यान साथै राजु अर डी को नी दामी लाग्यो सम्पूर्ण टीम लाई बधाई को शुभकामना...

  • @anjuale734
    @anjuale734 Рік тому +22

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना👌

    • @sabitranetra
      @sabitranetra 11 місяців тому

      ❤ आहा सारै राम्रो गित

  • @roozaksingh1361
    @roozaksingh1361 Рік тому +1

    प्रवीण गुरुङ्ग ज्यु लाई फेरी नेपाली जनताले एक चोटी सम्झिने मौका पाए यो गीत मार्फत नत्र स्रष्टा लाइ हामीले कहिल्यै नसम्झने बानी परेको छ

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 Рік тому +4

    कानले सुनिरहन मन गर्ने
    मन मष्तिस्कमा बसने
    ओठले गुनगुनै रहन मन लाग्ने गित
    पूर्णकला को स्वरले योगित लाई पूर्ण बनायको आभास भयो❤❤❤❤❤❤

  • @binodkhatri2751
    @binodkhatri2751 Рік тому +12

    अत्यन्तै मिठो मन छुने मार्मिक उत्तिकै सुमधुर बाजाको ताल गित अनि अबिनय बबिता बानीया दिदि र राजु आरडी दुबै जाना लाई बधाई तथा शुभ कामना छ❤️🙏

  • @namratarai8943
    @namratarai8943 Рік тому +6

    wow राजु भाइ र जेरि बैनी को यति राम्रो जोरि लाई big सम्मान 🙋🙋गर्दै सधै हेर्न पाइयोस सधै अघि बढनु होला ❤️🎉❤️🎉❤️

  • @user-it7bo9ug1j
    @user-it7bo9ug1j Рік тому +2

    गित निकै राम्रो हो भिदिओ अलि भएन मोडेल अरु राख्नु पर्ने 💐💐💐

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Рік тому +4

    मनै छुने आवाज का धनी दुबै गाएक गाइका wow जति सुनेपनी धित मर्दैन हजुर कसरी बयान गरु खै एति धेरै सुन्छु यो गित ❤ tiktok भरी हजुर हरु कै आवाज मा भिडियो धेरै बनेको छ खुसी लाग्छ एति मीठो गित र आवाज सुन्न र हेर्न पाउँदा जन्मिएर एत्रो भए आज first चोटि comment गर्दै छु youTube मा लाखौ नेपाली ले सुन्न र हेर्न नभुल्नु होला सबैले लोक संगीत लाई माया गरौ 🙏❤ congratulations all of you 🙏 loveyouall🌹 best get best kalakar🙏 अझै सफलता ले सिखर चुम्दै जानुहोस हाम्रो माया आशिर्वाद सधै भरी रहिरहने छ 👍 best of luck सुनेर थकिएन म wow wow wow wow........💋❤💋🌹😍

  • @mithubhandari7392
    @mithubhandari7392 Рік тому +16

    आहा जेरि सिस र राजु आरडी भाइको सुन्दर अभिनय, मीठो गितको करोड क्लबमा पुगोस् शुभकामना छ ❤️❤️❤️

  • @Pashupatikhanal08
    @Pashupatikhanal08 Рік тому +14

    wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀❤

  • @BNR.Buddhi
    @BNR.Buddhi 5 місяців тому

    स्वर्गीय गायक प्रविन ज्युकाे गीत अहिले सम्म पनि उतिकै चर्चित छ सुनिरहुँ जस्तो लागिरहने गीत 👍️👍️पारस शाहले गाडी कि बाईकले हानेर मारेकाे अरे भनेर उहिल्यै सानैमा सुनेकाे थिएँ 😭😭

  • @jajinrai2131
    @jajinrai2131 Рік тому +1

    आहा गीत कति राम्रो तर तरुनी हरु मरेछन कि केहो ❤❤❤ बुडि माउ भो 😁

  • @mongolianboy84
    @mongolianboy84 Рік тому +7

    नेपाली जनता ले भुल्नै नसक्ने एऊटा अमर श्रष्ता हुन प्रवीन गुरुङ ऊहाँका यो फुल मायाँ नभुल जस्ता धेरै काल झै गीतहरु छन। सधै अमर रहनु प्रवीन गुरुङ

  • @krishnakarki2389
    @krishnakarki2389 Рік тому +21

    आहा!अजर अमर गीत कति मीठो!आदरणीय सर्जक धन बहादुर गायक,प्रवीण गुरुङ ज्यु प्रती सम्मान ,राजु आर.डि सरको टीमलाई हार्दिक बधाई 🙏

  • @prakashbhattarai3213
    @prakashbhattarai3213 Рік тому +5

    दुई दिन सम्म लगातार सुनेको अझै सुनम सुनम हुन्छ पुर्णकला❤बिसि को सुपर स्वर ❤😂

  • @santarajbk
    @santarajbk Рік тому +2

    दैनिक हेरेको छु मिलियन क्रस भएछ हार्दिक बधाई छ राजु दाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Рік тому +7

    आहा अति नै उत्कृष्ट गीत तेसै मा झन लोक दोहोरिकी रानी पुर्ण कला दिजु को श्वोर आहा अति नै मिठो आहा सफलता को अग्रिम शुभकामना सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 Рік тому +7

    फूल मायामा नभूल! बधाइछ है! टीमलाइपनी!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️

  • @sagarpunmagar1684
    @sagarpunmagar1684 Рік тому +5

    🎉🎉अहा क्या मधुर गीत है सफलता के लिए अगि्म शुभकामनाएं❤❤🎉

  • @user-hh4bg6iu8c
    @user-hh4bg6iu8c Рік тому

    ‌‌गीत सारै मन पर्यो ❤❤❤❤ यस गित मा मोडलिङ मा पुणकला बहिनी ले गरेको भयको भय झनई राम्रो हूने थियो

  • @paruchhetri6546
    @paruchhetri6546 Рік тому +5

    100 choti vanda pani baddi hare sake tara ni chitta bujhako xina ,, kati mitho geet ani awaj,, good luck to the whole team 🙏🙏👍👍❤️❤️❤️🇺🇸🇺🇸🇺🇸

  • @tblackshoutjk8685
    @tblackshoutjk8685 Рік тому +28

    कति मीठो गित पहिले यो गितलाई गाएक प्रबिन गुरुङले गाएका थिए सारै राम्रो गित फेरि पनि नया गाएक भाई राजु आरडि र पुर्णकला बैनिले गाउनु भएछ सारै राम्रो छ भाई र बैनि दुबैलाई लाखौ लाख शुभ कामना

  • @kumarsingh6770
    @kumarsingh6770 Рік тому +4

    अति मिठो गित हजुर हरु सम्पुर्ण लाई सफलताको शुभकामना

  • @bhanubhaktaoli-eg2kq
    @bhanubhaktaoli-eg2kq Рік тому

    आहा क्यामिठो लोगदोहरी शबदहरू सूनिरहूलागने यो गितले टप १०मा सफलहोवस् यस गितका रचनाका र पूणॅकला बि सी शुभकामनाछ

  • @Online_ff_07.
    @Online_ff_07. Рік тому +9

    Raju Rd Ra babita Jeri ko Jodi sarai man parthiyo live dohori Pani herna sarai ramailo lagthiyo aba ta yo Jodi ko dohori aaunu ni xadyo dohori herna ni xodiyo

  • @kumaritamang4464
    @kumaritamang4464 Рік тому +3

    एकदमै राम्रो स्वर जेरी दिदीको शुभकामना छ दी हजरलाई 🥰🥰🥰

  • @bijaybagdash9303
    @bijaybagdash9303 Рік тому +3

    फुल मायामा नभुल गीतका शब्दहरू अत्यन्तै मिठा र सुन्दर संगीतमा प्रस्तुत गरिएको एकदमै सुहाएको छ। मलाई एकदमै मन पर्यो। सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अत्याधिक रूपमा मन पराउने छन् भन्ने पूर्ण आशा र विश्वास गरेकाे छु। सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 Рік тому +8

    निकै मिठो गित तेसै माथी अति राम्रो भिडियोको साथमा बधाई छ❤❤❤

  • @puranthapa9529
    @puranthapa9529 Рік тому +13

    आहा क्या मीठो पूर्णाकलाको स्वर ❤️❤️❤️

  • @shubhanshmovieentertainmen3124

    आहा कति मिठो गीत जति सुने त्यत्ति राम्रो लाग्योगायिका पुर्णकला जीले एकदम मिठो स्वरले गाउनुभएको यो गीतले यो वर्षको best singer ko award पाउनुपर्छ ❤

  • @sanamgharti3944
    @sanamgharti3944 Рік тому +2

    Dherai ramro ani mitho xa hai geet safaltako suvakamana sabai team lai😘😘😘❤️❤️

  • @dilusharma5833
    @dilusharma5833 Рік тому +15

    सुन्दर अभिनय तेत्तिनै सुन्दर शब्द बधाई अनि शुभकामना छ सम्पूर्ण टिम लाई ❤️❤️❤️❤️👌🙏🙏

    • @mahendrabhurtel642
      @mahendrabhurtel642 Рік тому

      Hajur ko live bata aaera herako vai ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @durgatamata2222
    @durgatamata2222 Рік тому +6

    खुसि लाग्याे एति मिठाे गीत सुन पाउदा सबै टिम लाई धेरै धेरै धन्यबाद छ

  • @hemabishwokarma7872
    @hemabishwokarma7872 Рік тому +4

    अति मिठो प्रस्तुती सफलताको शुभकामना सम्पूर्ण मा 🙏🙏🙏🙏🙏💐💐💐

  • @purnabishwokarma
    @purnabishwokarma Рік тому +1

    राजु आर्डी दोहोरी गित यसैपनि राम्रो राम्रो नाच र अभिनय पनि बेस्ट लाग्यो सफलताको कामना

  • @sunitabibash
    @sunitabibash Рік тому +14

    आहा कति मिठो गित फुल माया मा नभुल सम्पुर्ण टिम को लागि आगामी दिनमा पनि यस्तै मिठो गित को अपिल गर्दछौं

    • @9kgamingnepal283
      @9kgamingnepal283 Рік тому

      यो गित आज पो बजार मा आको छ यो भन्दा 8 साल पहिला सुनेको गित आज कस्ले चोरेर गायाछ

    • @laxmikarki180
      @laxmikarki180 Рік тому

      ​@@9kgamingnepal283 tahile

    • @9kgamingnepal283
      @9kgamingnepal283 Рік тому

      @@laxmikarki180 तेरा बा ले

    • @laxmikarki180
      @laxmikarki180 Рік тому

      @@9kgamingnepal283 तेरो आमाले

  • @AnitaSharma-uq2jy
    @AnitaSharma-uq2jy Рік тому +7

    मलाई मन परेको जोडि ❤❤

  • @ramchandrashrestha7878
    @ramchandrashrestha7878 Рік тому

    आहा साँच्चै नीकै राम्रो भएर होला ❤❤जती सुनेनी , जती हेरेपनि कहिल्यै नपुग्ने भयो होउ ।

  • @alshad7900
    @alshad7900 3 місяці тому +1

    अहा कती मिठो गीत मन पर्यो ❤❤❤❤❤❤❤

  • @nitapun3017
    @nitapun3017 Рік тому +5

    आहा कति राम्रो पुरानो गित जोगाएर राख्नु भएको छ 🙏🙏🙏👍️👌❤️❤️❤️

  • @rinashrestha7731
    @rinashrestha7731 Рік тому +3

    पिरतिको पलायो आकुरा पूरा भयो टक्दिर्मा भाकुरा फुल माया मा नभुल,,,आहा क्या मिठो शब्द स्वर्😍😍😍😍

  • @surenroka4531
    @surenroka4531 Рік тому +3

    स्वर्गीय गायक प्रवीण गुरुङ को गित नयाँ भर्सन सुन्दा आनन्द लाग्यो।

  • @ThakurKhapangi-ci4ec
    @ThakurKhapangi-ci4ec 2 місяці тому

    यो गीत सुन्दा कर्णप्रिय लाग्यो ।गीतको प्यास नमेटिने किसिमको छ।जहाँसुकै जाँदा पनि सुनी रहन मन लाग्ने गीत रैछ ।

  • @Dhorpatanvolg
    @Dhorpatanvolg Рік тому +9

    फुलमायामा नभुल क्या मीठो गीत स्वर पनि त्यतिकै राम्रो छ सफलताको सुभकामना छ

  • @mandirashrestha5022
    @mandirashrestha5022 Рік тому +10

    😍किनकिन मलाई यो गित पहिल्यै देखि सार्है मन पर्थ्यो अहिले झन यति मिठो आवाज र अभिनय हेर्न पाईयो सार्है खुशी लाग्यो गित सुपर हिट होस शुभकामना सम्पुर्ण टिमलाई!❤️

  • @Bishnumuriofficial
    @Bishnumuriofficial Рік тому

    पूर्णकला विसी गलाले भरिपूर्ण मेरो अत्यन्तै मन पर्ने कलाकार हुन्,जसमा राजु सुनमा सुगन्ध थपिएर त झन् गीत अझ चिरिच्याँट बनेको छ। अभिनयमा जेरीको कर्के हेराई जेरी/स्वारी झैं रसिलो भएको छ।अन्य अभिनय पनि अदभूत देखिन्छ। गायक प्रवीण गुरुङलाई एकफेर लोकले सम्झिन बाध्य पारिएको पनि पक्कै छ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 Рік тому +1

    जेरी मा के देखेर होला मोडल मा राख्या सोलेडोले भैंसी 😁। हिरो लाइ हिरोनि फिटिक्कै भएन 🐒

  • @ronishaadhikari9610
    @ronishaadhikari9610 Рік тому +22

    धेरै राम्रो गित अनि राजु दाइ को र बबिता दिदी को जोडि कति राम्रो सुहाउँदो रहिछ ❤❤

  • @neupanemaya821
    @neupanemaya821 Рік тому +6

    धेरै बधाई छ मेरी प्यारी गित सारै राम्रो र उत्कृष्ट छ ।❤❤❤❤

  • @Prakash19985
    @Prakash19985 Рік тому +3

    कसम यार जति हेरेनि नपुग्ने गित कति मिथो आवाज जेरि दिदीको अभिनय सबै तिमलाई सफलताको सुभकामना

  • @user-xg2gr1gt2x
    @user-xg2gr1gt2x 7 місяців тому

    खुब राम्रो गीत 👍👍

  • @sreemayaale9933
    @sreemayaale9933 Рік тому +15

    आहा कति मिठो गित ❤️❤️❤️❤️

    • @bhagwatbasnet8521
      @bhagwatbasnet8521 Рік тому +1

      आहा कति मिठो गित 🌹🌹🌹🌹

  • @reetuniraj1848
    @reetuniraj1848 Рік тому +8

    पहिले देखि नै मन पर्ने जोडि सफलताको शुभकामना 😘❤️❤️

  • @nitagurung3925
    @nitagurung3925 Рік тому

    Prabin gurung dajuko harek geet yastai ramro xa waha hami samu vaidiyko vayo yasta hajarau geet sunna paenthyo ❤

  • @hemasharma1325
    @hemasharma1325 Рік тому +2

    अति मिठो गित छ
    फुल मयामा ❤️नभुल बधाई 👌👌👌👌छ जेरी दिदी लगयत आल टिमलाई 🙏🙏

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 Рік тому +5

    नमस्कार म गायक तथा संचारकर्मि डिलाराम आचार्य इच्छुक सुर्खेतबाट ।
    गित साह्रै राम्रो भयछ ।पुराना सर्जक प्रति सम्मान ।नव कलाकार लाई माया

    • @begamgmagar5791
      @begamgmagar5791 Рік тому

      पुरानो सरष्ठा को हो याद छ नि?

  • @santarajbk
    @santarajbk Рік тому +6

    Rd दाईलाई शुभकामना छ छिटई करोड क्लबमा पुगोस ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @chalmanmamba9596
    @chalmanmamba9596 Рік тому +3

    बर्षकै उत्कृष्ट गीत❤❤❤❤❤❤❤

  • @dhanpurna3081
    @dhanpurna3081 Рік тому +9

    गित अत्यन्तै राम्रो बनेको छ सम्पूर्ण कलाकार लाई शुभकामना 🙏

  • @dipapangeni8348
    @dipapangeni8348 Рік тому +9

    Wow ❤❤❤hjr 2 jana ko live dohori kaila aaucha🎉

  • @aathalimbu3576
    @aathalimbu3576 Рік тому +3

    जेरि दिदिलाइ बधाई छ🎉🎉🎉🎉अजै फेरि राम्रो राम्रो भिडियो लोयेर आनुहोस म तपाईंको साथमा छु सधैं ❤❤❤

  • @season8839
    @season8839 Рік тому +15

    My favorite songs and actors..❤❤❤

    • @sushantnepali-st5xx
      @sushantnepali-st5xx Рік тому +3

      💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻💃🏼💃🏼💃🏼💃🏼❤❤❤❤❤❤❤❤

    • @sabinmagar5821
      @sabinmagar5821 Рік тому

      ​@@sushantnepali-st5xx k3ewwav7nnnnn😊nnu,8x,8i🎉😮🎉😃😄🎉😗😃😾

  • @sapanasubedi761
    @sapanasubedi761 Рік тому

    यो गीतले मलाई मोहनी लगायो जती सुनेनी पुग्दैन ❤️❤️❤️❤️

  • @surakshyasubedi336
    @surakshyasubedi336 Рік тому +8

    So nice song❤❤ purano srastha ko saman sworup yo geet gaune sabaima naman🙏🙏

  • @santoshkc8513
    @santoshkc8513 Рік тому +5

    सदाबहार मिठो गित ❤

  • @mohanchhetri4402
    @mohanchhetri4402 Рік тому +1

    Wow Raju Rd

  • @KamalSingh-gs2ew
    @KamalSingh-gs2ew Рік тому

    Wow गित भनेको यस्तो हुनुपर्छ ।।

  • @sitakhatri6107
    @sitakhatri6107 Рік тому +5

    आहा कति मिठो गित सफलताको सुभकामना

  • @sapanabp2091
    @sapanabp2091 Рік тому +6

    धेरै राम्रो छ गित ❤

  • @mahendrapunmgr2295
    @mahendrapunmgr2295 Рік тому

    आहा कति मिठो गीत, सुन्दा मनै आनन्दित भयो,गीत अलिक लामो भाको भय राम्रो हुनेथियो सर्जक ज्यु

  • @user-vk5yu7ig2b
    @user-vk5yu7ig2b 5 місяців тому +1

    कति राम्रो गाना बाबु हजुर को

  • @rawatrajan1996
    @rawatrajan1996 Рік тому +38

    पुराना गीत र श्रष्टा स सम्मान दिएको मा आभार प्रकट गर्दै शुभकामना सम्पूर्ण टिम लाई❤

    • @pubgmobile-gx1cd
      @pubgmobile-gx1cd Рік тому +1

      🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌

    • @gyanuchhetri2528
      @gyanuchhetri2528 Рік тому +1

      😊😊😊😊😊😊😊😊000😊😊😊😊😊😊😊😊😊😊😊😊😊⁰00⁰😊⁰😊⁰

    • @begamgmagar5791
      @begamgmagar5791 Рік тому

      यो गीत को सरस्था को थाहा छ नि?

    • @I_am_very_sorry
      @I_am_very_sorry Рік тому

      ​@@begamgmagar5791sorgiya prabin dai tw ho

  • @user-yh6rz3mv3k
    @user-yh6rz3mv3k Рік тому +3

    आह धेरै राम्रो छ तपाईं लाई हार्दिक बधाई तथा शुभकामना म कुवेत बाट हो राजु दाजु ❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🙏🙏🙏🙏🙏🙏😍🙏🙏🙏

  • @baishsunar6799
    @baishsunar6799 Рік тому +1

    आह कति मिठो आवज साराइ राम्रो बनेको छ लया सब्द अभिनय सबै उत्कृष्ट । बधाई तथा शुभकामना ।🙏🙏🙏🎤🎤💋🔰💋💋

  • @gcchandra4448
    @gcchandra4448 Рік тому +2

    धेरै मिठो गित। ❤

  • @gbsunarofficial8787
    @gbsunarofficial8787 Рік тому +18

    आहा पुरानो कालजयी गीत पुनः नयाँ शैलीमा सुन्नपाउदा आनन्द आयो💖🎶 हार्दिक बधाई प्यारो भाइ Raju RD साथै सम्पुर्ण टिमलाई 👏👏👏

  • @parasgautam477
    @parasgautam477 Рік тому +10

    आहा कति राम्रो गित शुभकामना सम्पूर्ण टिम लाई❤

  • @milan8691
    @milan8691 Рік тому +3

    ❤❤❤ सुभकामान छ यति मीठो स्वर सुन्न पाएकोमा धेरै राम्रो लाग्यो❤❤❤❤❤❤❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +3

    धेरै राम्रो मिठो स्वर गित ❤❤

  • @meghraj16066hfjh
    @meghraj16066hfjh Рік тому +8

    Waw कती मिठो गीत congratulations all team lai

  • @mandiragurung991
    @mandiragurung991 Рік тому +6

    अाहा कति मिठाे गित बबिता बानियाँ जेरि लागि धेरै धेरै धन्यवाद अाफनु मन दुखे पनि धेरै काे अाेठ मा मुस्कान अाउन सफल पारि दिनु भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ पगति काे धेरै धेरै शुभकामना

  • @mangalitamang2323
    @mangalitamang2323 Рік тому +2

    उत्कृष्ट गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।।।

  • @purnakc3746
    @purnakc3746 Рік тому

    🎉🎉यकदम राम्रो छ

  • @subasbk9070
    @subasbk9070 Рік тому +5

    Dharaii mitho xa song👌👌👌👌🙏♥️

  • @Bikashbayak
    @Bikashbayak Рік тому +6

    यो गितले स्व प्रविन गुरुङ दाइ लाई स्मरण गराइरहन्छ 😢

    • @bhupendrapun3636
      @bhupendrapun3636 Рік тому +1

      Hone parbin Gurung Ko nam samet Hala Ko china yo git parbin Gurung Ko ho git lai bigarara gako cha

  • @jiwanmagar303
    @jiwanmagar303 Рік тому +3

    राजु जि अनि पुर्णकला जि को आवाजले मन छोयो; really great song😍😍😍❤

  • @sunilchandra4033
    @sunilchandra4033 3 місяці тому

    Khatra bhai

  • @debendrabc9166
    @debendrabc9166 Рік тому +18

    धेरै पुरानो कालजयी गीत हरेक नेपाली जनको नशा नशामा कणकणमा बस्न सफल फेरि सुन्न पाएकोमा एकदम खुसी लाग्यो।बधाई छ सबै टिमलाई।म चाहिँ हिजो पुर्णकला बि सि जि को लाइभ टिकटक लाइभमा हेरेर search गरेर हेर्न आएको है।