Sannani 2 [Syana]-BISHNU GIRI AFRICA|Hari Giri Bimarshi | Bandana Pandey |Anthony Favour |Shiva Giri

Поділитися
Вставка
  • Опубліковано 26 вер 2024
  • Presenting new Nepali song Sannani 2 [Syana] by Hari Giri Bimarshi & Bandana Pandey featuring Bishnu Giri & Anthony Favour only on Bishnu Giri Africa's official UA-cam channel.
    Bishnu Giri Presents:- New Nepali Song 2081
    || Sannani 2 [Syana] सान्नानी २ [स्याना]
    #harigiribimarshi
    #bishnugiri
    #bandanapandey
    #shivagiri
    #newvideo
    #anthonyfavour
    #newsong
    #nepalisong
    #musicvideo
    #nepalisong
    #newnepalisong
    #sannani2
    #Sannani
    #sannnaiharigiribimarshi
    ---------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Hari Giri Bimarshi ‪@HariGiriBimarshi‬
    Bandana Pandey
    ♬ Lyrics | Music:-
    Hari Giri Bimarshi
    ♬ Chorus Vocal Male:-
    Madan Regmi
    Laxman Century
    ♬ Chorus Vocal Female:-
    Suman Thapa Magar
    Januka Tamang
    ♬ Asst. Vocal:-
    Manju BK
    Niruta Pun
    ♬ Arranger:-
    Yam Thapa Magar
    ♬ Madal:-
    Madan Regmi
    ♬ Flute:-
    Ratna BK
    ♬ Panchebaja Set:-
    Samir Jairu
    ♬ Mixing | Mastering:-
    Binod Pariyar
    ♬ Studio:-
    Ozone Studio
    ♬ Audio | Video:-
    Bishnu Giri Official
    ---------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction:-
    Shiva Giri
    🎬 Choreography:-
    Alozie Malachi (King Mali)
    Bishnu Giri
    🎬 Cast:-
    Anthony Favour
    Bishnu Giri
    Shiva Giri
    Krishna Thapa
    Resham Sunar
    Suleiman Ibile
    Uche Eze
    Amaka
    Rejoice
    Tolani
    Chidera
    Grace
    Peter
    Icon
    Andy
    John
    Daniel
    Pato Frosh
    Udin
    Ahmed (Baburam)
    🎬 Cinematographer:-
    Topperz
    🎬 Edit | Color:-
    Manoj Karki
    Poster-Khandesrijan creation
    🎬 Makeup:-
    Temi
    🎬 IT Support:-
    Rajendra Aryal
    🎬 Dressup:-
    Srijana Thapa
    🎬 Special Thanks:-
    NRN Nigeria
    Hikmat Thapa
    Somesh Aryal
    Sunil Bhusal
    Ramji Lamichhane
    Srijana Thapa
    Aashish Gurung
    Yadhav Ji
    RArchit Giri
    Manisha Giri
    © Bishnu Giri Africa, 2024
    ---------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/Bi...
    Facebook:- / bisnugiriafrica
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Giri Africa. Embedding to a website is allowed.

КОМЕНТАРІ • 3,5 тис.

  • @Bisnugiriafrica
    @Bisnugiriafrica  6 днів тому +1583

    नमस्कार म विष्णु गिरी। हरि गिरी दाजु र बन्दना पाण्डेको स्वरमा शिव गिरीको निर्देशनमा
    अफ्रिकन मोडेल अनि अफ्रिकन साथीहरूसँग को सहकार्यलाई भिडियो मार्फत प्रस्तुत गरेको छु। हेरेर आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला धन्यवाद। जय गीत जय संगीत

    • @maniramkhana5630
      @maniramkhana5630 6 днів тому +25

      बधाई अनि सुभ कामना हजुर

    • @PreetiBasnet-f1g
      @PreetiBasnet-f1g 6 днів тому +12

      ❤❤

    • @ShankarThapa-kh8no
      @ShankarThapa-kh8no 6 днів тому +5

      🙏🙏🙏🙏🙏🙏🙏

    • @ShankarThapa-kh8no
      @ShankarThapa-kh8no 6 днів тому +5

      Jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rameshgtrameshgt8842
      @rameshgtrameshgt8842 6 днів тому +18

      Nice sir म ईन्डिया बाट हेर्दै छु,धेरै राम्रो छ बिदेश मा भएर पनि नेपाली को कला लाई झल्काउनु भयो म indian लाहुरे को तरफ बाट हजुर लाई salute छ ।❤❤❤❤❤

  • @samirtamang2736
    @samirtamang2736 6 днів тому +495

    अफ्रीका बसेर पनि नेपाली र नेपालको कला सस्कृति बिश्वसामु परिचित गर्नुभएकोमा proud feel भयो 🙏🇳🇵👌

  • @RameshGahatraj7
    @RameshGahatraj7 6 днів тому +963

    यो गीत मन पर्ने जति यता हाजिर हम है।💪🖐️🖐️

  • @paradesi9113
    @paradesi9113 3 дні тому +81

    बिष्णु गिरी बिशेष खुबी भएको युवा हुनुहुन्छ। अफ्रिका पुगेर नेपाली गित संगितको बिकास र बिस्तारमा वहाँले पुर्याएको योगदान ईतिहासमै लेखिने खालको छ। वहाँलाई नेपालले राष्ट्रीयरूपमा पदक र सम्मानले शुशोभित गर्नु पर्छ।यो आवाज़ सरकार सम्म हामी सबैले पुराँऊ।

    • @Bisnugiriafrica
      @Bisnugiriafrica  День тому +1

      ❤️🙏

    • @DanBahadurkhatri
      @DanBahadurkhatri 6 годин тому

      सहि यति काम कुनै नेता ले गरेको छैन

  • @mankumari7127
    @mankumari7127 6 днів тому +434

    अरु बिदेश गए भनेर आफ्नो देश लाई खोत लाउछ्न हेपेर बोल्छ्न हजुरले आफ्नो देशको कला लाई सम्मान गर्नु भएको छ बिरानो देशमा आफ्नो देश चिनाउनु भएको छ बधाई छ

  • @Subasgautam-b2r
    @Subasgautam-b2r 6 днів тому +161

    बिष्णु दाजु को फ्यान हाजिर हुनुहोस् त कति हुनुहुन्छ ❤️❤️

  • @sunitakhadka7535
    @sunitakhadka7535 4 дні тому +31

    हाम्रो नेपाली गीत संगीत कला र संस्कृति लाई अफ्रिकी मुलुक सम्म पुर्‍याउनु हुने बिष्णु जि प्रति हार्दिक आभार ❤❤🙏🙏

  • @Cocoking749
    @Cocoking749 6 днів тому +379

    आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂

  • @gaighatbajar886
    @gaighatbajar886 6 днів тому +187

    ब बाल छ सान्नि 2 भन्ने जति एता आउनुस है ह्जुर❤❤❤

  • @pappumandalmandal5925
    @pappumandalmandal5925 2 дні тому +5

    Wow नेपाली लोक गित दोहोरी साँझ पहिचान गर्नु भएको छ बिस्नु गिरी धन्यवाद❤

  • @maniramkhana5630
    @maniramkhana5630 6 днів тому +100

    अर्काको देश मा तेति सहज त छैन होला तर पनि निरन्तर देश को पहिचान तिर लाग्नु भाछ भाइ खुसी लाग्छ

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 6 днів тому +664

    नमस्ते म यो गीतको गायक तथा सर्जक हरि गिरी बिमर्शी। बिष्णु भाइ सँगको दोस्रो सहकार्य सान्नानी २ (स्याना) कस्तो लाग्छ त्यस्तै प्रतीकृया दिनुहोला।धन्यबाद।🙏

    • @lokcreation
      @lokcreation 6 днів тому +2

      ❤❤❤❤

    • @PAkentertainment_5893
      @PAkentertainment_5893 6 днів тому +8

      Yo music ko waiting ma baseko m aauxa vane Dekhi hoo ❤❤❤but yo music bihannai aarko chanel baatw UA-cam ma aaisakeko thiyoo kina hola....???

    • @GaneshKumar-cm8th
      @GaneshKumar-cm8th 6 днів тому +3

      बबाल भिडियो

    • @divyaphoto156
      @divyaphoto156 6 днів тому +2

      गीत एकदम राम्रो छ

    • @nareenchaudhary3331
      @nareenchaudhary3331 6 днів тому +1

      Good ❤❤❤

  • @nabingiri5279
    @nabingiri5279 2 дні тому +6

    वास्तवमा नेपालि कला संस्कृतिलाई चिनाउने काम गर्नु भयको छ धेरै धेरै धन्याबाद

  • @tejuraja7903
    @tejuraja7903 5 днів тому +25

    यसरि अफ्रिकी मुलुकमा पनि नेपाली गित अझै भनौ लोकदोहोरि गितलाई सबैका माझ पुराउनु भएको छ । salute छ दाजु । योगदान भनेको येस्लाई भन्छ अफ़्रिकिलाई नेपालि गितमा नचाउनु चान्चुन कुरो होईन 🎉🎉❤

  • @kesharshah8079
    @kesharshah8079 5 днів тому +22

    वास्तविक आफ्नो देश र कला सस्किर्ती रिति रिवाज को माया गर्ने येक सच्चा नेपाल आमाका सपूत बिस्नु गिरि लाई हिर्दय देखि स्यालुट छ❤❤अति रामो गित सान्नानि

  • @rock-cmediasolution
    @rock-cmediasolution 4 дні тому +5

    अफ्रीकाका सबैभन्दा गोरो प्यारो व्यक्ति Bishnu Giri जि को “सान्नानी” हेर्दा आनन्द लाग्यो ! विदेशीहरुले पनि हाम्रो संस्कृती मन पराएर यतिको मेहनत गरेको देख्दा आनन्द र गर्व महसुस भएको छ । कला राम्रो हुनुपर्छ जुनसुकै देशमा पनि चल्छ भन्ने एक ज्वलन्त उदाहरण दिनुहुने टिमलाई अझै धेरै सफलताको शुभकामना 🙏🏻🙏🏻

  • @Nepal1734
    @Nepal1734 6 днів тому +48

    बिस्णु गिरि लाई नेपाल ले अन्तर्राष्ट्रिय क्षेत्रबाट गरेको योगदानको कदर स्वारुप पुरस्कार दिनु पर्छ। नेपाली लोकदोहोरिलाइ विस्वा जगतमा चिनाउन सफल गायक कलाकार स्वादेसि बिदेसि सबैलाइ मेरो तर्फबाट उच्च सम्मान छ गित राम्रो छ🙏🙏🙏🙏🙏😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 6 днів тому +110

    Tiktok मा हेरेर आउने कोको हुनु हुन्छ धेरै राम्रो सफलताको अग्निम शुभकामना 🤟

  • @somshmagar896
    @somshmagar896 2 дні тому +1

    कती आनन्द आउँछ याे गीत र भिडियो हेर्दा 👌👌👌🙏🏾🙏🏾

  • @raaz_Giri
    @raaz_Giri 6 днів тому +48

    एकदम राम्रो छ गीत❤❤
    भिडियो पनि एकदम राम्रो छ❤❤

  • @hombahadurranamagar3049
    @hombahadurranamagar3049 6 днів тому +115

    हामी जस्तै बिदेशी भूमिमा बसेर पानी राम्रो काला देखाउदै आउनु भएका बिष्णु गिरी यो गितले राम्रो सफलता मिलोस शुभकामना ❤❤❤

  • @EncikKirau
    @EncikKirau 2 дні тому +1

    बिस्नु ब्रो salute यार धेरै राम्रो छ😊

  • @NabinNepali-pd7db
    @NabinNepali-pd7db 6 днів тому +49

    सम्मान छ बिष्णु सर सारा बिदेशी हरुलाइ नचाउनु भाको छ साथै यती मीठो प्रस्तुति ❤

  • @rohittotal7679
    @rohittotal7679 5 днів тому +21

    कलाकार भनेको यस्तो हुनुपर्छ जहाँ गएनी नेपाल लाई चिनाउने बिष्नु जि लगाएत सम्पुर्ण team लाई शुभकामना ❤❤❤❤

  • @nirajkarki4553
    @nirajkarki4553 3 дні тому +2

    बिष्णुभाइ प्रदेशको बसाई भयपनी नेपाली कला अनि सस्कृतीमा गर्नु भयको योगदान अतुलनीय छ अझ प्रगतिको कामना गर्दछु @@@Go a head brother@@@

  • @birkhakhadka9287
    @birkhakhadka9287 6 днів тому +42

    विष्णु गिरी ज्युलाई अन्तर हृदय देखि नै सम्मान 🙏🙏🙏🙏 नेपाललाई 🇳🇵🇳🇵🇳🇵🇳🇵चिनाउने काम तपाईंको अतुलनिय छ । Good luck for ahead 👍
    10 Million Views chadai pugos 🙏

    • @N7MVLOGS
      @N7MVLOGS 6 днів тому

      ⁠malai pani hai plz maile Hajur Lai subscribe gardeko xu plz ❤❤

    • @N7MVLOGS
      @N7MVLOGS 6 днів тому

      ⁠malai pani hai plz maile Hajur Lai subscribe gardeko xu plz ❤❤

  • @CreativevideoNepal
    @CreativevideoNepal 6 днів тому +29

    हजुर लाई सलुट छ दाजु अरु को देश मा बसेर आफ्नो देश लाई चिनाउनु vako छ यो गाना मन पराउने 🇳🇵🇳🇵देश लाई माया गर्ने जति यता हाजिर हुम हैं साथी हरु

  • @nepali.rider-king.220f
    @nepali.rider-king.220f 2 дні тому +9

    यो भिडियोलाई फेसबुकमा हेरेर युट्युबमा सर्च गर्नेहरू को को हुनुहुन्छ😂

  • @mongolianboy84
    @mongolianboy84 6 днів тому +32

    नेपालका धेरै कलाकारहरु ले हरेक देशका विदेशी कलाकारहरु संग काम गरेको देखेको छु तर एक मात्र नेपालको पहिलो कलाकार हुनु हुन्छ विष्णु जि जसले पुरै ग्रुप विदेशी कलाकारहरु संग काम गर्नु भाको छ। विष्णु जि लाई धेरै धेरै धन्यवाद नेपाली गीत,संगीत,भाषा,संस्कार,भेषभुषा लाई संसार सामु चिनाऊनु भएकोमा र विशेष धन्यवाद संपूर्ण अफ्रीकन कलाकारहरु लाई नेपाललाई यति धेरै मायाँ गरेकोमा❤❤

  • @Sarjan_Bikram_Pariyar77
    @Sarjan_Bikram_Pariyar77 6 днів тому +22

    यो गीत सुनेर बहुत मजा आयो आदरणीय विष्णु दाजु लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु।❤🎉

  • @BhimSunar-05
    @BhimSunar-05 2 дні тому +1

    आहा कति राम्रो नाच अनि तस्ती राम्रो गीत अब यो गीत ले देश खायो💝🎉👏❤️‍🩹💐💪🇳🇵🇳🇵📸💗🥀❤️🙂🙂

  • @M.R_BISHT.06
    @M.R_BISHT.06 6 днів тому +20

    आहा गीत सारै खतरा छ ल बिस्नु दाइ गोले भाइ झनै खतरा ❤

  • @PadamBasnet-e8s
    @PadamBasnet-e8s 6 днів тому +15

    OMG! Her dance, lipsing and expression is better then nepali models.❤ congratulation Bishnu bro.🎉

  • @JaiceAlaman
    @JaiceAlaman 4 дні тому +2

    बधाई 🎉छ बिस्नु भाई❤

  • @bikeshbw6405
    @bikeshbw6405 6 днів тому +13

    नेपाली म्युजिक, Industries sabai भन्दा फरक Video नयाँ टेस्ट 😮❤

  • @radhamenal2143
    @radhamenal2143 6 днів тому +17

    नेपाल का नखर्मुली भन्न्दा 100% राम्रो अभिनय गर्दैछिन जुन नाइजेरियालि नानी ले हो आफ्नो कला लाई यसैगरी सन्सार चिनानु नै नेपाली पन हो बधाई छ। यसैगरी अरु पनि video निकाल्दै जानू सुभकामना

  • @BimalPariyar
    @BimalPariyar 2 дні тому +1

    Aaha badhai team lai❤

  • @rktamu858
    @rktamu858 5 днів тому +5

    सम्पुर्ण सर्जकमा हार्दिक नमन तथा सफलताको कामना स्वोर आति clear आति मिठो ❤❤❤❤❤❤

  • @magarlaxman1143
    @magarlaxman1143 6 днів тому +9

    finally हेरियो सान्न्नानी 2 पनि mind blowing song with video ❤❤❤❤

  • @AnilPun-do3ys
    @AnilPun-do3ys 2 дні тому +1

    नेपालको कला सस्कृति ल़ाई विदेश सम्म फैलाउन सयोग गर्नु हुने बिष्नु गिरि पर्ती नमन सायद यस्तै बिष्नु सात महादेश म़ा यौटा यौटा भय नेपाली गीत् संगीत र कला सस्कृति बिस्व भरि फैलिने थियो विदेश म़ा बशेर पनि नेपाल पर्तिको माया देख्दा सारै खुशी लाग्छ

  • @tarubohara6003
    @tarubohara6003 6 днів тому +61

    बिदेश मा बसेर पनि नेपाली मौलिकता लाई बचाइ रहनु भएको छ विशेष धन्यवाद बिष्णु दादा

  • @ramkhatri4850
    @ramkhatri4850 6 днів тому +14

    जे होस नचाएकै छ छिमेकी ले अफ्रिकन लाई नेपाली गितमा 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
    धेरै धेरै शुभकामना छ है ब्रो कोङ्गो बाट

  • @amritbhandarichhetri8796
    @amritbhandarichhetri8796 2 дні тому

    बिष्णु नि जि हजुरलाई कसरी अनि के भन्नू खै।
    आफ्नो देश अनि आफ्नो सस्कृतिलाई बिदेशी भुमिका ब्यक्ति हरु सङ्ग चिनाउनु भएकोमा।
    i salute you sir❤❤❤❤❤

  • @narayansubedi9352
    @narayansubedi9352 6 днів тому +11

    बिस्नु गिरि दाइ तथा सर्जक हरुमा धेरै बधाई , सफलताको धेरै शुभकामना तथा सम्मान छ 🙏

  • @BijayShrestha-w3l
    @BijayShrestha-w3l 6 днів тому +8

    कति कठि भासा नमिल्ने देश मा पनि सजिलै सहज तरीकाबाट सम्पन ग्रने सबै टिम लाई मनै देखि शुभकामना❤❤❤🎉🎉🎉🎉

  • @rupkhatri3361
    @rupkhatri3361 День тому

    आहा सारै रमाइलो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🎋🎋🎋

  • @binodratna9412
    @binodratna9412 6 днів тому +16

    हरि गिरि जि यो गित मैले जब कान मा पस्यो हिजो अदियो लग भग 10 पल्त सुने । तर अहिले भिदियो आयो मैले हेरे । हामि हाम्रो देश नेपाल भन्दा नि गर्ब लाग्छ । आज एक नेपालि ले काम गर्दै गर्दा । अरु को देश को नागरिक सङ यशरि आफ्नो देश सङ नाम जोदिदा कति हामि भाग्य मानि छौ । अब गित को कुरा गर्दा हजुर को सब्द नै काफि छ । मिजुक यति मिथो छ कि । ❤ बिस्नु जि यो गित सङ जति पनि जोदिनु हुने सम्पुर्न लाई स सम्मान छ ।राम्रो छ गित ले मागेको पुगेको महसुज गरेको छु । सफल्ता को सुभ कामना छ । यो भिदियो मा जोदिने कलाकार लाइ नेपाल मा बोलाउनु होला । भन्न चाय ।र हाम्रो नेपालि नोदेल हरु लाई यो भिदियो हेरेरा बल्ल मोदेल गर्नुस भन्न चाय । all tha best all tem ❤❤

  • @khatrijayanta
    @khatrijayanta 6 днів тому +6

    प्रदेशमा भएर पनि देशको कला संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन गर्ने आदरणीय दाजु बिष्णु दाजु लगायत सबै टिमलाई हार्दिक आभार 🙏❤❤

  • @purnagiri5418
    @purnagiri5418 День тому

    धेरै राम्रो कला भाईको।बिदेश मा भयर नि नेपाललाई विश्व सामु परीचित गराउनु भयको मा।

  • @jigyasagiriofficial
    @jigyasagiriofficial 5 днів тому +6

    विष्णु गिरी को फ्यान जती यता हाजिर हौ

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 6 днів тому +8

    नमस्ते म कल्पना बिष्ट सन्नानी भाग दुई आएछ गित हरु सुन्दै गर्दा यहाँ सम्म पुगियो बिष्णु गिरि अंकल हजुर लाई उच्च सम्मान यति मिठो गित ल्याउनु भयो बिदेशी भुमिमा नेपाली पन हजुर्को काम्लाई म कसरी तारिफ गरु शब्द नै भेतिएनन सम्पुर्ण टिम्लाई हिर्दै देखिकै शुभकामना ❤❤

  • @tilakram_69
    @tilakram_69 2 дні тому +1

    धेरै राम्रो लागे❤❤❤❤

  • @nirdoshshiva8709
    @nirdoshshiva8709 6 днів тому +44

    नमस्कार म सान्नानी 2को Director Shiva Giri सान्नानी 2लाई हेरेर माया गरिदिनु होला साथै सल्लाह सुझाब प्रतिक्रिया दिनुहोला धन्यवाद ♥️♥️

    • @hamronepal4259
      @hamronepal4259 6 днів тому +1

      nice ❤❤

    • @jagatsaud3390
      @jagatsaud3390 6 днів тому +1

      Hello sir geet ak dam ramro xa ..arko choti yo geet ma female voice samiksha g ko le purai khanxa industry unlai lyaaunuhola

    • @SantoshKs-s6s
      @SantoshKs-s6s 2 дні тому

      Geet ta ramro x tr video ma female ko dress pani nepali gaughar ko rakheko vaya ajh ramro hunthyo❤❤❤❤❤

    • @BabitaPariyar-rp5cn
      @BabitaPariyar-rp5cn 20 годин тому

      यस्तै यस्तै अरु गीत र❤❤❤ भिडियोहरू पनि लिएर आउनुहोला भन्दै बिदा भएँ धन्यवाद।🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @nar1489
    @nar1489 6 днів тому +7

    नेपाली संगीतलाई परदेशमा परिचय गराउने कठिन चेष्टा प्रति हजुरलाई हृदय देखि एकदमै नमन् अनि सफलताकाे हार्दिक शुभकामना विष्णु (नेपाली)

  • @Durakailo
    @Durakailo 2 дні тому

    अति उत्कृष्ट रमाइलो गीतको साथै मनोरंजनको भिडियो सान्नानी २ सम्पूर्ण टिमलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना 🙏🙏🙏🙏

  • @DilanRodan12
    @DilanRodan12 6 днів тому +7

    काले दाइ र दिदी लाई पुरै नेपाली भेशभुशामा है । रमाईलो लाग्यो।

  • @santoshvlog8322
    @santoshvlog8322 6 днів тому +8

    Khayoo khayooo yo geet ley abw ❤ congratulations dajuuu ❤️‍🩹💪

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 3 дні тому +2

    Aaha ❤❤

  • @SurajThapa-w4f
    @SurajThapa-w4f 6 днів тому +8

    भिडियो यक दम राम्रो छ फेरि पनि सबैलाइ बधाइ छ

  • @GaneshBudha-p1c
    @GaneshBudha-p1c 6 днів тому +4

    यति राम्रो भिडियो र आफ्नो संस्कृति लाई झल्काउदै यति राम्रो भिडियो बनाउनु भयो बिष्णु दाई धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤ अझै सफलता को शुभकामना दाई ❤❤❤❤❤

  • @deepakneupane7644
    @deepakneupane7644 2 дні тому

    मन पर्ने गायकको लिस्टमा बधाई छ।❤🎉

  • @bharatdahal4908
    @bharatdahal4908 6 днів тому +4

    अफ्रिका जस्ताे ठाउमा बसेर निरन्तर देशकाे पहिचान र नेपाली माैलिक गित गाएर संसारभरि चिनाउनुहुने उहाँ बिष्णु गिरि लगायत सबै टिमलाई सलाम छ

  • @BishalTamang286
    @BishalTamang286 6 днів тому +6

    आह अत्यन्तै उत्कृष्ट गित र प्रस्तुति अभिनय मन पर्यो ❤❤❤

  • @sandeshAdhikari-o2r
    @sandeshAdhikari-o2r 2 дні тому +1

    Bishnu Giri ko fan यता हाजिर गरुम है त ❤❤❤

  • @sagarbhattarai6216
    @sagarbhattarai6216 6 днів тому +6

    सफल्ताको सुभकामना सम्पुर्ण सान्नानी टिम लाई 🎉🎉🎉

  • @bishalstha3813
    @bishalstha3813 6 днів тому +6

    गित त दामी छ त्यो माथी त्यो अफ्रिकाको बैनीको अभिनय नेपाली मोडेलको भन्दा अब्बल छ ।
    प्रगतिको कामना १ बर्ष पछि युटुबमा पूरा भिडियो हेरीयो ❤

  • @Zanak_tmr07
    @Zanak_tmr07 3 дні тому +2

    मोडेल मन पराउने जतियता हाजिर हुम है ❤ 😍

  • @ChhetryGyan
    @ChhetryGyan 6 днів тому +6

    नेपाली डान्सको गीत हेरेर थाकेको बेला आयो अफ्रिकाको धमाका डान्स विष्णु गिरीको टिम धेरै धेरै धन्यवाद मिठो गीत राम्रो डान्स बनेको छ❤🙏

  • @keshavkhatri5267
    @keshavkhatri5267 6 днів тому +4

    सननानी भन्दानी खत्रा राम्रो मिटो सुपर बनेको छ बधाई अनि सफलता को शुभकामना ❤❤❤❤❤❤

  • @gobinkanxo5195
    @gobinkanxo5195 День тому

    बिदेशमा भयर पनि आफ्नो देश लाई बिश्व सामु चिनाउनु भएको छ धेरै राम्रो छ ।

  • @r.bvlogs8824
    @r.bvlogs8824 6 днів тому +7

    धेरै राम्रो लाग्यो बिस्नु दाइ हासे पनि रमाए पनि यो गीतको पात्र नै म भए जस्तो फिल भयो अझै राम्रो गर्दै जानुहोला धेरै शुभकामना मेरो दाजु

  • @organicnepal3430
    @organicnepal3430 6 днів тому +5

    करोडौंको शुभकामना भाइ यस्तो राम्रो प्रस्तुतिले हामी नेपालिहरुको छाती ठूलो भाको छ अनि अफ्रीकन भाइबहिनिहरु कति राम्रो नाचेका राम राम नेपाली मोडेलहरुले भन्दा पनि राम्रो मेहनत उस्तै प्रस्तुति पहिलेको गित भन्दा 90% राम्रो यो गितले नेपाल हल्लाउछ है।😅😅😅

  • @HsjKsik
    @HsjKsik 2 дні тому

    सलाम छ बिष्णु सर यकदमै राम्रो छ गित🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TRGAMINGYT270
    @TRGAMINGYT270 6 днів тому +4

    Congratulations 🎉🎉🎉 all Tim lai sannani 2 Geet ko mn paryo 😮😮😊😊 🎉🎉🎉🎉🎶👍👌🌼🌺

  • @milanlama1488
    @milanlama1488 6 днів тому +6

    राम्रो बनाउनु भको छ 👌👌 सबै लाई सुभ कामना 🤼🤼

  • @PremSoniSunar
    @PremSoniSunar 3 дні тому +1

    गीत राम्रो बनेको रहेछ धेरै धेरै सफलताको शुभकामना❤❤

  • @tejupuriofficial1254
    @tejupuriofficial1254 6 днів тому +22

    आदर्णिय दाजु Bishnu Giri को सान्ननि 2 स्याना फाइनलि बजार मा आयो सबैले हेरेर माया हहुसला दिनु भाको छ अजै हहुसला दिनु होला Reel बनाएर मिन्सन टाय्ग गर्नु सान्ननि 2 स्याना सबै लाइ धेरै माया सम्पुण टिम लाई बधाई छ Bishnu GiriHari Giri Bimarshi

  • @krishnasingh-fk7oi
    @krishnasingh-fk7oi 2 дні тому

    ❤❤🎉🎉 अज राम्रो हुदै जाहोस शुभकामना 🎉🎉🎉

  • @suchudede3282
    @suchudede3282 5 днів тому +1

    Congratulations ❤❤derai ramro cha ❤❤❤

  • @MiraGurung-t7u
    @MiraGurung-t7u 2 дні тому

    👌👌प्रदेशी जिबन भएरनि नेपल निपालीको मायाको लागि हजुरलाई सलाम छ

  • @khimbahadurb.c8313
    @khimbahadurb.c8313 День тому

    एकदम राम्रो छ बधाई छ बिष्णु भाइ लाई

  • @sapnabhatt2216
    @sapnabhatt2216 2 дні тому

    🎉🎉🎉🎉🎉🎉बधाई छ दाइ धेरै मन परे गित ❤❤❤

  • @OmBahadurJargha
    @OmBahadurJargha 4 дні тому +1

    पहिला‌ सान्नानी १ अब सान्नानी २ दमाका नाच्ने हो अब दशैं तिहारमट❤

  • @RamhariBhatta-p5z
    @RamhariBhatta-p5z 4 дні тому

    नया मौलिक मा सारै राम्रो भिडियो अनि सारै मीठो गित❤❤

  • @MukeshPariyar-or7qu
    @MukeshPariyar-or7qu День тому

    एकदमै राम्रो लाग्यो ❤❤

  • @RameshPatamagar
    @RameshPatamagar 4 дні тому

    धेरै राम्रो ❤❤❤❤❤

  • @rajeshbhatta6889
    @rajeshbhatta6889 2 дні тому

    तीजको बेला रिलिज भाको भए tranding आउँथ्यो । कस्तो राम्रो गीत । कति राम्रो शब्द अनि अभिनय ❤️

  • @rabinchepang4541
    @rabinchepang4541 2 дні тому

    बधाई छ एति राम्रो गित निकाल्नु भयको मा🙏🙏🙏🎉🎉❣️❤️

  • @ngolochij8848
    @ngolochij8848 3 дні тому

    wow...wow...wouuuuh what a wonderful music songs and really captivating performance and huge Respect to all Nigerian people. Heartly thanks to Bishnu Da and whole sannani part 1/2 teams❤❤🎉🎉

  • @yambdrsen322
    @yambdrsen322 3 дні тому

    अति उत्कृष्ट लागेयो भिदियो सफलता को सिखर चुमुस कामना

  • @iam_smiritinani_
    @iam_smiritinani_ 4 дні тому

    यो मलाइ लास्टै मन पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤my favourite song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @puranranamagar8172
    @puranranamagar8172 4 дні тому

    यो पो गीत हो।। सुनेर झम झम नाचना मन लाग्यो😍😍😍😍 Thank You Bishnu G.

  • @kamalathapa7958
    @kamalathapa7958 4 дні тому

    हजुरकाे कलाले संसार जिताेस शुभकामना छ❤❤❤❤

  • @matiramb.k6431
    @matiramb.k6431 3 дні тому

    सारै राम्रो बनेको छ छायांकन र गित्👌✅❤️❤️

  • @RB99vlogs
    @RB99vlogs 2 дні тому

    गित तेस्तै अभियान आहा कति राम्रो ❤❤

  • @tamangvloger4041
    @tamangvloger4041 4 дні тому

    धेरै राम्रो नेपाली पनको❤❤❤

  • @prasadbhandari8583
    @prasadbhandari8583 2 дні тому

    धेरै धेरै बधाइ❤कति राम्रो गित 🙏🙏🙏❤️❤️

  • @pariyarsantosh7489
    @pariyarsantosh7489 3 дні тому

    वाउ,वाउ,वाउ❤❤❤❤सुनेको सुनेइ छु🎵🎵🎙️🎙️🎼🎼🎼🎙️🎵🎵🎙️🎙️🙏🙏🙏🙏

  • @basantap9149
    @basantap9149 3 дні тому

    कस्तो राम्रो गित❤❤❤Wowwww🎉

  • @er.pramodjmsbasnet6554
    @er.pramodjmsbasnet6554 5 днів тому

    Wow...great... Good job bishnu zee..❤❤❤🎉🎉🎉❤❤❤ aborad ma bssera pani nepali geet sangeet pratiko yaha ko contribution ko lagi huge respect....Ani those guys are fabulous...hello namaste all of u actors and actresses.❤❤❤🎉🎉🎉from kathmandu,Nepal.