सबै सबैमा नमस्कार म यो गितको गायक तथा सर्जक राजन कार्कीले तर्फबाट मेरो लय/शब्द स्वर मा यो नयाँ तिजको कोसेली लिएर हाम्रो टिम आएका छौ आदरणीय गुरु जीवन दाहाल , प्यारो बैनी हरु कमला सुनार र शान्ता बर्देवा को आवाजमा आएको छ हजुर हरुको सुझाब सल्लाह को आसामा छु धन्यवाद नमस्कार ह्याप्पी साउन ह्याप्पी तिज्🙏♥️🙏
आहा यो होनि त गीत भनेको अहिले काले निकाले को छ्न नि कहिले बिस्ताराले पोलो भन्छ्न कहिले 3 महिले सुई भनेको छ यो होनि नेपाली मौलिकता भनेको सफल्ता हो सुभ कामना राजन दाई जय गित जय संगीत
एक मौलिक गित ।।। गित असाध्यै राम्रो बनेको रैछ पुरै भिडियो सुने हेरे, मेरो पृय मित्र राजन कार्की ज्युको शब्द लय आवाज, सुमधुर आवाजका धनी प्यारी बहिनिहरु कमला सुनार ,शान्त बर्देवा आदरणीय दाजु जीवन दाहाल लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना गितले माया बटुलेको छ अझै मायाको कमि नहोस् शुभकामना हरहर महादेव।🙏❤️🙏🌹🎉❤
@RajanKarki ज्यू गीत अत्यन्त सुन्दर छ। भजन जस्तो पनि छ तिजको गीत जस्तो पनि छ यस वर्ष यो धेरै हिट हुने सम्भावना छ। कृपया यस गीतलाई amazon music वा alexa musicमा पनि अपलोड गर्नुहोला। त्यहाँ पनि धेरै श्रोताहरू तपाईँको गीतको प्रतीक्षा गर्दैछन्। धन्यवाद शुभकामना
सबै सबैमा नमस्कार म यो गितको गायक तथा सर्जक राजन कार्कीले तर्फबाट मेरो लय/शब्द स्वर मा यो नयाँ तिजको कोसेली लिएर हाम्रो टिम आएका छौ आदरणीय गुरु जीवन दाहाल , प्यारो बैनी हरु कमला सुनार र शान्ता बर्देवा को आवाजमा आएको छ हजुर हरुको सुझाब सल्लाह को आसामा छु धन्यवाद नमस्कार ह्याप्पी साउन ह्याप्पी तिज्🙏♥️🙏
Wow dami xa song
Best of luck ❤❤❤
Nice Song But Watched already on Tiktok before 2 days.
Best Of Luck Dai
Best of luck 👍👍👌👌👏👏👏
❤❤❤@@santoshigurung3584
Dherai ramro cha bro
Dhelo chado karod janx yo geet core club ❤❤❤
Tiktok maa suneko full video herna man lagera ayeko geet derai man pareyo best of luck sabai tem lai ❤❤
सारै राम्रो गीत हजुर मनै छोयो 🙏🙏🙏🙏❤️❤️❤️❤️ हर हर महादेव
daji geet ramro xa...video pani ramro lagyo...suvakamana
❤
git babal baneko xa safaltako subhakamana ❤🎉
Excellent presentatation Rajan karki bhai,keep it up.
❤❤❤❤
Beautiful song tija ko❤❤❤❤
yo barsa ko num 1 song 💯
Aaha ❤❤❤❤
Yasto po geet aaha ❤❤❤❤
Aahaa million viewer pugos👍️👏👊🙏
आशिर्वाद लागोस❤
Aha kati ramro song rajan karki sir lagayet sabai team lai congratulations🎉🎉🎉
विशेष गरी धन्यबाद चै राजन दाई लाई
यक दम राम्रो छ राजन सर सबाइ टिम्लाइ धन्यवाद छ
धन्यवाद #happyteej ❤
2081 super hit song yahi ho❤
Congratulations bhanja ❤
यो वर्षको उत्कृष्ट गीत पक्कै हुनेछ
यति राम्रो शब्द संगीत चयन गर्ने सर्जक हरुलाई मनै देखि नमन्🙏 गीतको सुटिङ पशुपति तिर गर्दा झनै राम्रो हुनेथियो की
❤❤❤
Lok sangeet ko chinari Dharmik samajik jhalkaune dherai2 ramro chha best of luck all team lai
🙏🙏
Jaya shambho❤❤❤❤❤har har❤❤❤Mahadev❤❤❤❤
❤❤❤
Aago song teej❤
अती मीठो गीत दिनमा सयौ पल्ट हेरे ,सुने हार्दिक बधाई म सुदुरपुर्ब ताप्लेजुङबाट
Thanks ❤
आहा यो होनि त गीत भनेको अहिले काले निकाले को छ्न नि कहिले बिस्ताराले पोलो भन्छ्न कहिले 3 महिले सुई भनेको छ यो होनि नेपाली मौलिकता भनेको सफल्ता हो सुभ कामना राजन दाई जय गित जय संगीत
Jata Pani yahi geet ghankine vayo yo teej ma❤❤❤❤
♥️♥️♥️♥️🎉❤❤❤❤
Dami❤❤❤
को को हुनु हुन्छ म झै टिक टक मा सुनेर आउनु भएको एता हाजिर हुम त धेरै मिठो गित ❤❤❤
Ma ta yo geet nasuni basnai sakdina kya dami ho k bhanya aaha❤❤❤❤❤
Best of luck All team 👌👌👌
❤
यो होनि नेपाली संकृति,मौलिकता झलक्क झल्काउने शुद्ध तीज💚💚💚💚💚💚
★★★★★👏👏👏सुभ सफलता को अग्रिम सुभकामना🙏
Dami super song❤
Safalta ko suvakamana all tim❤❤❤
Thanks
Teej num1 song yahi ho❤
अाहा कति राम्रो गित सफलता काे शुभकामना सम्पुर्ण टिमलाई❤❤❤❤❤❤
Nice song Rajan Babu,best of luck.
♥️
धेरै रामाे छ हजुर ❤️❤️❤️👌👌👌👌❤️❤️❤️❤️❤️
महादेव को भक्तहरु यता हाजिर गरम है 🙏🙏🙏हर हर महादेव 🙏❤️❤️❤️
Lu yo song top 1 ma 2081 teej❤🎉
♥️♥️♥️
आहा ल बबाल बधाई छ हजुर लाई 🎊 🎉
राजन कार्की एक दम मन पर्ने गायक हुन् हाम्रो जिल्ला का गायक तथा मोडल तेजेस् रेग्मी साथै सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
धन्यवाद सर❤
Sarai mitho geet dai safaltako subha kamana❤❤
Thanks baine❤❤❤
हाम्रो संस्कृति जोगाउन सफल हुने सम्पूर्ण कलाकार हरु साथै सम्पूर्ण टीम लाई हिर्दय देखि सफलताको शुभकामना🙏🙏🔥🔥👌💐
धन्यवाद 🙏♥️🙏
धेरै राम्रो तिज गित व्रत बसेको दिन महादेवको नाम जप्दै नाच्न कती aandha आउँछ ❤❤🎉🎉🎉धेरै धेरै धन्यवाद सबै टिमलाई
❤❤❤🎉🎉❤❤
Very nice song bhanja babu congratulations 🎉
मन्दिर होस या जुन सुकै ठाउमा बजेको सुनिन्छ हरहर माहादेव🙏 हार्दिक बधाइ सबै टिमलाइ
❤🎉🎉🎉❤
Rajan Karki good singer❤
❤❤❤
आहा कति राम्रो तीज गीत सफलताको शुभकामना ❤❤
❤❤
Aaha Kati ramro teej geet safaltako suvakamana sabai lai 👌👌👌👌❤️❤️❤️❤️❤️🙏🙏👌❤️
आहा कति राम्रो जय हो🙏👏👍🥰🙏💐
Yo ho ni ta teejko git ❤❤❤
🙏♥️🙏
गज्जब दाइ❤❤ गूड् लक
मिठो गीत सफलताको शुभकामना ❤
Bhai♥️
Tik tok bata herera aako moh chaii ❤❤
♥️♥️
रमाइलो,चाड्पर्व,धर्म /संस्कृति सबैलाई समेटेको छ धन्यवाद सम्पुर्ण टिमलाई ।
एक्दम उत्कृष्ट गित ❤अस्मिता रन्पाल को नाच म हेरेर अनि सुनेर थाकिन कैले💗हर हर महादेव 🙏💐
Very beautiful song congratulations ❤
❤❤❤
Derai ramro geet❤❤Shanta Bardewa🎉🎉🎉
♥️
♥️
Aahaa nice❤
❤❤❤
kati ramro geet ho k vanako malai tw lasta man paro❤❤❤❤❤❤
♥️♥️♥️
Nekai mitho geet sampurana teem lai safaltako suvakamana
❤❤❤❤
@@RajanKarkiOfficial❤❤❤❤
राजन कार्की को स्वर राम्रो छ सबै भन्दा❤
धन्यवाद 🙏♥️🙏
राम्रो छ ❤
Kya dami song❤❤❤
धेरै धेरै सफलताको शुभकामना सबैलाई 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
♥️♥️♥️
सारै मिठो तिज गीत आएछ सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
Thanks
mitho srijhna superb mitho sabhada haru pragati ko subhakamna
❤❤❤❤
बबाल देश खाने पालो अब यो गितको ❤ 6:14 6:51 6:52
❤❤❤❤
Sabaiko man mutuma basna safal geet
Rajan karki ko vocal kati dami ho aaha❤❤❤❤
🎉🎉🎉आहा साह्रै मीठो गीत राजन दाजी हजुरलाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉
सफलताको सुभकामना सम्पूर्ण टीमलाई ❤❤❤❤❤❤
♥️♥️
Wow nice sang म रामेछाप बाट हेर्दै छु🙏🙏
♥️
बजार तताउने भो ,,सारै राम्रो छ है । शुभकामना छ ।
धन्यवाद ❤
Wow dami soong
एक मौलिक गित ।।।
गित असाध्यै राम्रो बनेको रैछ पुरै भिडियो सुने हेरे,
मेरो पृय मित्र राजन कार्की ज्युको शब्द लय आवाज, सुमधुर आवाजका धनी प्यारी बहिनिहरु कमला सुनार ,शान्त बर्देवा आदरणीय दाजु जीवन दाहाल लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना गितले माया बटुलेको छ अझै मायाको कमि नहोस् शुभकामना हरहर महादेव।🙏❤️🙏🌹🎉❤
♥️♥️♥️Raja i love u ♥️♥️
८० को च्वास्सै च्वास्सै थियो ८१ उत्कृष्ट तीज गीत हर हर महादेव 😁
यो गित 2081 को तिजको सुपर हिट तिज गित हुनेछ ,,100%❤❤❤❤🎉🎉🎉🎉🎉
कति मीठो स्वर कति अनि मीठो लय वा सुनिरहु लाग्ने
❤❤❤
100❤
Love from India 🇮🇳
Thanks ❤
धेरै दिन देखि सुन्न खोजेको बल्ल आज मौका मिल्यो । बधाई अनि सुभ कामना सम्पूर्ण कलाकार लाई । साल को उत्कृष्ट बन्न सफल होस🎉🎉🎉🎉
❤❤❤
🎉
@@RajanKarkiOfficial 🙏🙏🙏
@@RajanKarkiOfficial धन्यवाद हजुर
आहा ❤❤ क्या दामी तीज गीत "हर हर हर महादेव हर हर हर" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
यसपालिको तिजमा यो गितले देश तथा विदेश हल्लाउने भयो । सम्पूर्ण टिमलाई शुभ कामना ।
❤🎉❤❤❤ यसै गरि माया पाइरहु ♥️♥️♥️
Aago❤
❤❤❤❤
Ramro git Lai sabaile sapot garum🎉
Thanks❤❤❤❤
Dherai ramro xa sabai tim Lai suvakamana
❤❤❤❤
गीत मिठो छ दाई आगो 🎼💜
धन्यवाद #happyteej ❤❤
2081 Desh khane song yahi ho ❤
❤❤❤❤
सफलताको सुभकामना 🙏👏👏
2081 ko favourite teej song ❤🎧🎙️🎤💿🥀🇳🇵
♥️♥️♥️
😍आहा मिठो गीत ❤️ सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🎉
❤🎉❤
आहा सारै मिठो तीज गीत बेस्ट अफ लक टीम ❤❤❤
❤❤❤❤
टिकटकमा हर हर महादेवको चर्चा चलेसङ्गै एउटा टिकटक बनाएर यता हाजिर भाको छु ।निकै मार्मिक रहेछ सफलताको शुभकामना सम्पुर्ण कलाकार टिमलाई
♥️🙏♥️
So Nice Song Banaju An Best Wishes for all the team Hara hara Mahadev ❤❤❤❤😘🙏🙏🙏
❤
अति राम्रो तिज गित Best of luck👏❤
❤❤❤
दिनमा 10 पटक स्पिकर मा लगायर सुन्छु ।
♥️♥️
Wow badhi xa savai team lai
❤❤❤
❤❤
अाहा तिजकाे गितभनेकाेत यस्ताे पाे हुनु प्रछ जति सुने पनि धित नमरनि👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏हर हर महादेव 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏❤️❤️
श्रावण १५ पछि बजारमा प्रसाण गर्दा राम्रो हुन्थयो राम्रै छ सफलताको शुभकामना 🙏🙏🙏
धन्यवाद अब १ बाटै सुरु गरौ ❤🎉❤
Hmm KJV
प्रयास मिडियाको लाईभ हेरेर आएको गीत एकदमै राम्रो लाग्यो , हरहर महादेव 🙏🙏🙏
❤❤❤
@RajanKarki ज्यू
गीत अत्यन्त सुन्दर छ। भजन जस्तो पनि छ तिजको गीत जस्तो पनि छ यस वर्ष यो धेरै हिट हुने सम्भावना छ।
कृपया यस गीतलाई amazon music वा alexa musicमा पनि अपलोड गर्नुहोला। त्यहाँ पनि धेरै श्रोताहरू तपाईँको गीतको प्रतीक्षा गर्दैछन्। धन्यवाद शुभकामना
❤❤❤
❤❤❤
Harahara Maha Dev, nice song
❤❤❤