७०० विषेश भाग राजु र टिका संगै शिला आले पनि Dodhare Maya नसोचेकै रमाईलो Sarangi Sansar Liv Ep. 700

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 305

  • @AmritBayalkoti-zv9hh
    @AmritBayalkoti-zv9hh 7 місяців тому +19

    सार्है मिठो भाका तर सबैले ताल न बेतालको गीत गाए!जे मन लाग्यो त्यही गाका छन यार! बरु टीका र राजुले मात्र गाएको भय हुने!

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 7 місяців тому +13

    Raju pariyar dai lok dohori ko king ho vanne haru ko ko xau like garau ta

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @dilipsunar267
    @dilipsunar267 7 місяців тому +18

    राजु परियार प्रती सम्मान छ राजु परियार लाई सधै सम्म्मानित स्थान दिनु होला

  • @kshitzchaudhary1355
    @kshitzchaudhary1355 7 місяців тому +15

    राजु र तिका सानू को दोहोरी हेर्दा मलाइ साहरै मन पर्छ ❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 7 місяців тому +17

    आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिको राजा राजु भाइ स्वरकी धनी बरष्टि शिला बैहिनी अनि स्वरका धनी शिद्वाथ भाइ टीका बैहिनी प्रबेस भाइ होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत ❣️❣️

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 7 місяців тому +12

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    ल बधाई छ राजु परिवार शिला आले टिका सानु नामै काफि छ असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x 7 місяців тому +12

    साराङ्गी सन्सार ७०० भाग सम्म पार गर्नु भएको मा कमल भाइ लगायत साराङ्गी परिवार लाई धेरै शुभ कामना ।

  • @ransomeware3487
    @ransomeware3487 7 місяців тому +9

    जस्ले जसरी गीत गाए पनि थोरै गायनमा पनि सिद्धार्थ आलेको झै ओझिला शब्दको गायन कला अरुमा पाइएन best of luck siddhartha ale magar.

  • @sanjishahi2357
    @sanjishahi2357 7 місяців тому +10

    दोहोरी किङ्ग राजु र दोहोरी क्वीन टीका बैनी को दोहोरी भनेपछि छुट्टै आन्नद लाग्छ।

  • @ashusunar9782
    @ashusunar9782 7 місяців тому +10

    सारङ्गि संसार सन्चालक भाई कमलप्रति हार्दिक 🙏🙏👌नमन गर्दछु७०० भाग काे पनि सफलता काे लागि धेरै धेरै धन्यवाद छ स्वर सम्रटा राजु र दाेहाेरि कि रानी सानू र सिला मा पनि विशेष धन्यवाद छ🌹👍️

  • @amitgurung4074
    @amitgurung4074 7 місяців тому +8

    अत्यन्तै उत्कृष्ट प्रस्तुति ,,,मै प्रफुल्ल भए दोहोरी हेरेर सबै कलाकार हरुमा हार्दिक नमन छ,,,❤❤❤❤

  • @prabinchaudriy9436
    @prabinchaudriy9436 7 місяців тому +7

    नमस्कार म दुबै बाट नियमित रूपमा हजुर यो कार्यक्रम हेरि रहेकोछु आजको यो 700 भाग सारै रमाइलो लाग्यो

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 7 місяців тому +10

    लाेकदाेहाेरीले हाम्राे माैलिक संस्कृति, संस्कार र परिवेशलाई टपक्कै टिपेर जीवन्त भावमा पस्केकाे हुन्छ । यही लाेकसाहित्य बिधाका हाेनहार श्रष्टाहरू: लाेक स्वरसम्राट राजु परियार, लाेकप्रिय लाेकगायिका टीका सानु, बरिस्ठ लाेकगायिका शिला आले, बहुचर्चित लाेकगायक सिद्धार्थ आले लगायत सबैलाई यति सुमधुर, सुन्दर र मन्द ठट्यौलीयुक्त रमाइलाे दाेहाेरीकाे लागि हार्दिक नमन्, सम्मान तथा असीम शुभकामना । याे अनुपम दाेहाेरीका शब्द शब्दप्रति मनैबाट सम्मान छ । याे लाेकप्रिय सांस्कृतिक कार्यक्रमले ७०० भाग पूरा गरेकाे यस सुखद क्षणमा अपार खुशीकाे साथमा सारंगी संसार परिवारलाई हार्दिक बधाई तथा अनगिन्ती शुभकामना ।

  • @puskalsharma293
    @puskalsharma293 7 місяців тому +6

    अाहा बल् हेरियाे दाेहाेरी सारै राम्राे लाग्याे 700 भाग बधाई छ सम्पुर्ण लाई यस्तै कराेटउ भाग देख्ना पाउ कमल दादा लाई समान छ यति राम्राे भाका बनाउनु भाकाे मा 👌👌♥️🇳🇵💔🌹

  • @narayansharma2077
    @narayansharma2077 7 місяців тому +10

    अर्काे पटक हुमा सिस र आले भाइकाे गित लियर आउन पर्छ है कमल सर यस्तै रमाइलाे खालकाे गितमा ❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @kamala4871
    @kamala4871 7 місяців тому +8

    मलाई यो जोडी दिपक दिपाश्री जस्तै लाग्छ

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 7 місяців тому +10

    आहा निकै मिठो मौलिक उत्कृष्ट भाका सृजना प्रस्तुती। लोकप्रिय कार्यक्रम सारंगि संसार को गौरवमय ७०० भागमा लोक स्वर सम्राट दाजु राजु परियार ज्यु लोकप्रिय गायिका टिका सानु जि गायिका दिदी शिला आले ज्यु साथमा सम्पुर्ण लोकप्रिय कलाकार टिम निकै उत्कृष्ट प्रस्तुती लाग्यो।

  • @UshaPariyar-s1l
    @UshaPariyar-s1l 7 місяців тому +24

    दोहोरीका राजा राजु परियार दाजु अनि दोहिरिकै रानी टीका सानू बहिनी को दोहोरीनै हेर्न सुन्नको मज्जा छुट्टै छ हजुरको दोहोरी लाखौं लाख भाग सम्म हेर्न पाइयोस अनि सारङ्गी सङ्सारका सबै परीवारलाइ हार्दिक बधाई छ❤❤

  • @puskalsharma293
    @puskalsharma293 7 місяців тому +7

    भाग 700 भाग त अायाे बिहान हेर्ने छु अहिले त गाडिकाे हेन्डल घुमाउदै छु❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 7 місяців тому +8

    sarangi sansar lai Dherai dherai Badhai xa 700 Bhag ma prabes gareko ma.Salute xa Sampurna Charcit kalakar haru ko utkrist prastuti ko lagi..

  • @singgurung7206
    @singgurung7206 7 місяців тому +8

    Babal song hat’s up super star and handsom Raju jee most talented beautiful gorgeous singer Tika saanu jee and evergreen singer sila jee laai ❤❤❤❤

  • @RamKrishnaGiri-n4q
    @RamKrishnaGiri-n4q 7 місяців тому +6

    सबैलाई खादा लगाउँदा त्यसको महत्त्व कमहुने रहेछ ।

  • @rajbhakta2655
    @rajbhakta2655 7 місяців тому +6

    भिरि हिन्थ्यो मायाको झोलानी युके जांदा सुनेको होलानि फुल बासआउने•••••।

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 7 місяців тому +9

    सारङ्गि संसार सुरु देखि नै हेर्दै अाएकाे कति छिट्टै700 भाग पुगेछ अझै प्रगति धेरै धेरै शूभकामना ❤❤🎉🎉🎉

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @ritabika767
    @ritabika767 7 місяців тому +4

    टीका बैनि राजु सर दाेहाेरि त जति सुने नि सुनु सुनु लागछ 700 भाग काे सफल ता काे कामना

  • @gyanpuri655
    @gyanpuri655 7 місяців тому +7

    कति हाे कति रमाइलो अनि मिठाे सबैलाई नमस्कार ❤❤❤❤

  • @milansherpa7355
    @milansherpa7355 7 місяців тому +6

    हार्दिक बधाई छ सारंगी संसारप्रति,,,🙏❣️🙏

  • @sanandandhakal1926
    @sanandandhakal1926 7 місяців тому +17

    आफ्नाे माैलीकता वाेकेका शब्द अनि भाका हरूलाई सधै भरि नमन का साथै राजु शिला अनि टीका याे देशका गहना हुन सधै भरि माया अनि शुभकामना

  • @narayankc2040
    @narayankc2040 7 місяців тому +7

    लगभग 5,6,सय भाग त मैले पनि हेरे को छु।अझ प्रगति को कामना।अब छुट्टाउदिन

  • @dhalendraghimire8115
    @dhalendraghimire8115 7 місяців тому +7

    700 episodes ko शुभ कामना सबै मा

  • @KhadkaBk-m7z
    @KhadkaBk-m7z 7 місяців тому +6

    बधाई छ सम्पुर्ण कलाकार टिमलाई साराङ्गी सन्सारको उत्तर उत्तर प्रगतीको कामाना छ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 7 місяців тому +8

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤🎉🎉🎉🎉

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हजुरको मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @singgurung7206
    @singgurung7206 7 місяців тому +7

    Uttaro uttar pragati ko kamana xa saarangi saansaar team laai 700 say hoina 7000 hjr episode samma herna paun jay lok dohori Jay saarangi saansaar hat’s up all team love ❤️ ❤❤ you all ❤❤❤

  • @SukumayaShrestha-q4i
    @SukumayaShrestha-q4i 7 місяців тому +17

    ७०० भाग 20 मिलेन साङ्गिसन्सार हेर्न हाजिरि हौ त

  • @SBDaniyal
    @SBDaniyal 7 місяців тому +9

    🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀saringi🥀 sansar 💐 sampurna 🌺 HoLtimLai 🌹700Episodma🥀safltako💐 subhakamana 🌺 xa 🌹Aja🥀 Aykdam 💐RamaiLo🌺Huni🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @Ashimrai246
    @Ashimrai246 7 місяців тому +12

    सम्पुर्णमा होलिको शुभकामना 🎉🎊💐 जय गित जय संगीत ❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @krishnaportel9957
    @krishnaportel9957 7 місяців тому +8

    निकै नै राम्रो लाग्यो अझ धेरै सफलताको सुभकामना छ

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हजुरको मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @fzre5di300
    @fzre5di300 7 місяців тому +7

    आहा सारङ्गी सन्सार को प्रगति मा खुशी हुने मा मपनि पर्छु बधाई छ सम्पुर्ण सारङ्गी सन्सार परीवार साथै सम्पुर्ण कलाकार हरु लाई सम्मान गर्छु 🙏🙏 हाल जोर्दान बाट नेपाल घर लमजुङ्ग सायद हामीले यो पवित्र ठाउँमा टेक्ने दिनात सपनामा पनि न आउला तर पनि हेरेर मज्जा लिन पाइएको छ 🎉❤

  • @namratarai8943
    @namratarai8943 7 місяців тому +8

    आहा आजको भाग जति राम्रो रमाइलो त कैलेनी भाको।थियन जस्तो लाग्यो हुनत जैले well हुन्छ but आज शिला राजु टीका शिदार्थ अब्बल सब्द आवाज को खानी हरुको लय शब्द अत्ति अत्ति राम्रो थियो जाम्रो गहना हरुलाइ big सम्मान 🙋गर्दै सारङी सन्सार teem लाई 700 episode को लागि big comgratulatioms 🎉❤🎉❤🎉

  • @singgurung7206
    @singgurung7206 7 місяців тому +7

    Watching from Qatar 🇶🇦 Love ❤️ ❤❤ all singers musicians and all team ❤❤❤

  • @shankargotame1022
    @shankargotame1022 7 місяців тому +8

    Sarai ramro dohori geet xa bhag 2 pani chhitai hai Kamal sir please miss you all team

  • @belkumarisunar690
    @belkumarisunar690 7 місяців тому +6

    आज बत्तीले डिस्टप गर्यो त्यसैले भर्खर हाजिर हुँदैछु उधुम रमाइलो दोहोरी हेर्न को लागि सम्पूर्ण कलाकार हरूमा धेरै सम्मान छ ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @rameshbk3533
    @rameshbk3533 7 місяців тому +19

    धेरै राम्रो दोहोरी गीत छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ मेरो घर रोल्पा हाल भने साउदी अरब बाट हेर्दै छु।

    • @rajubudhathoki7782
      @rajubudhathoki7782 3 місяці тому +1

      Sir I'm also from रोल्पा im now at India

  • @punamduwadi5576
    @punamduwadi5576 7 місяців тому +7

    Wow kati ramailo dohori congratulations sarangi sansaar team sabailai naman 🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 7 місяців тому +10

    Dohori geet king raju pariyar and shila ale sis so happy holi mitho subah kamana xa so kamal sir wish you holi 🥰🥰🥰👌

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @prayashalemagar9501
    @prayashalemagar9501 7 місяців тому +8

    Wow aaja chai majja huni vayo dohori Raju pariyar Shila ale Tika sanu lagayat sampurna kalakarharuma samman 🎉🎉sathai safaltako subhakamana sampurna team sarangi sansar lai hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉🎉

  • @lalthapa6692
    @lalthapa6692 7 місяців тому +8

    शुभकामना अझै प्रगतिको कामना ❤❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 7 місяців тому +8

    Firstly congratulations for sarangi saansaar team for 700 thousand episodes ❤❤❤❤❤

  • @rohitbbc2008
    @rohitbbc2008 7 місяців тому +2

    आहा कति राम्रो दोहोरी सम्पुर्ण कलाकार प्रती उच्च सम्मान छ तर छोटो भयो सक्किएको पतै भएन 🙏🙏🙏🙏🙏🙏💐💐💐

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 7 місяців тому +5

    आहा ! कस्ताे मीठाे दाेहाेरी । अति नै राम्राे लाग्याे ।

  • @LamichhaneKamalnath-nb6ts
    @LamichhaneKamalnath-nb6ts 7 місяців тому +7

    Yo Tika ko k chai manparau xan na sor xa na tukka raju dai ane manju bk best

  • @KalpanaShahi-n8h
    @KalpanaShahi-n8h 7 місяців тому +15

    टिका सानु लोक दोहोरी कि रानी हुन

    • @sammarbk6059
      @sammarbk6059 7 місяців тому

      उइउउइउउगुगुगुउउइउइ

  • @ekadevthapa8033
    @ekadevthapa8033 7 місяців тому +8

    Nice dohori heart touching ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PrameshGhimire1
    @PrameshGhimire1 7 місяців тому +14

    हाम्रो दोहरी कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है❤🙏🙏

  • @ZindagiBg-d3w
    @ZindagiBg-d3w 7 місяців тому +10

    भाग 2 पनि हेर्न पाइओस

  • @iloveNepal-A....
    @iloveNepal-A.... 7 місяців тому +31

    म अहिले साउदीको मरुभूमि को डिउटी मा छु अहिले कोठामा गएर अनि आनन्द लिएर सारङ्गी सन्सार को यो ७०० भाग पनि हेर्ने छ ल तपाईं सम्पूर्णमा मेरो दर्शन,नमस्ते,नमस्कार अनि उत्तिकै सम्मान छ ल👉️🙏🙏🙏💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

    • @devraj.rasaily196
      @devraj.rasaily196 7 місяців тому

      ❤❤❤❤❤​

    • @naranpariyar602
      @naranpariyar602 7 місяців тому

      😢😊

    • @SurprisedBacon-le5kx
      @SurprisedBacon-le5kx 7 місяців тому

      ​@@SarangiSansarLl)p

  • @manojpant5266
    @manojpant5266 7 місяців тому +6

    सबैले हेरेर साथ दिनु होला

  • @ChandraDattaDhungana
    @ChandraDattaDhungana 7 місяців тому +8

    राजु परियार शिला आले मगर टिका सानु मारमीक गीत

  • @KavithaMagar-h7p
    @KavithaMagar-h7p 7 місяців тому +6

    Dami hi Raju dada ❤🎉❤🎉😢

  • @mansingh4880
    @mansingh4880 7 місяців тому +6

    Yo dohori suner herer sarai ramailo lagyo dohori katikher sakiyo thahai bhayen best of luck to all team

  • @santoshmagar2486
    @santoshmagar2486 7 місяців тому +11

    सारङ्गी संसारको सात सयौं भाग मात्रै होइन लाखौं हजारौं करोडौं भाग हरू हेर्न सुन्न पाइयोस् सारङ्गी संसारलाई बधाई तथा शुभकामना ❤❤❤❤

  • @hukumbc7248
    @hukumbc7248 7 місяців тому +7

    Good luck sarangi sanrhar 💐💐💐💐

  • @BajjirAgri
    @BajjirAgri 7 місяців тому +5

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।धन्यवाद ।

  • @samdhampus7478
    @samdhampus7478 7 місяців тому +3

    congressional all teal 700 parth ma raju dai ani sala ale dide ma dubai bhatta ho all always me lookings sarangi sansar

  • @shantajaishi4005
    @shantajaishi4005 7 місяців тому +8

    Tika sanu dakhda khuse lagyo❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 7 місяців тому +6

    Aaha ATI ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi

  • @susilathapa6337
    @susilathapa6337 7 місяців тому +8

    700 bhag ko subhakamana.

  • @singgurung7206
    @singgurung7206 7 місяців тому +7

    Respect both dancers so nice 💃 dance and lov ❤❤

  • @binayabishwokarma550
    @binayabishwokarma550 7 місяців тому +6

    युटुबमा नया साथिहरु हुनुहुन्छ भने जोडिनु होला है एक अर्कालाई साथ सपोर्ट गर्नु पर्छ ❣️❣️❣️❣️

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @mitramagar1329
    @mitramagar1329 7 місяців тому +2

    कति मीठो भाका सृजना गर्नुभएको रहेछ लोकप्रिय कार्यक्रम संचालक तथा कलाकार प्रिय कमल सर बधाई छ सर्वाधिक लोकप्रिय लोक स्वर सम्राट आदरणीय राजु परियार लोकप्रिय गायिका द्वय आदरणीय शिला आले,टीका सानू र अहिले उदाउदै गरेका चर्चित सिद्धार्थ आले लगायत सम्पुर्ण कलाकारहरुलाई उच्च संमान छ दोहोरी निकै रमाइलो लाग्यो आगामी दिनहरूमा अझै सफलताको शुभकामना 🙏🙏❤️😊🎊🎉

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 7 місяців тому +6

    Super best interesting romantic sweet nice song🎵 Kamal sir best of luck & Thanks all singers 👌💕⚘

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 місяців тому +6

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    ENTERTAINING, BEAUTIFUL, AMAZING RELAY SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI & LOK SHOR SAMRAT RAJU JI AND ALL LOVELY SINGERS INCLUDING AWESOME SINGER SHILA JI.
    ❤❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official 7 місяців тому +6

    Wow very nice dohori badhai xa ❤❤❤🙏🙏🙏🙏

  • @gmdd1457
    @gmdd1457 7 місяців тому +1

    सारै राम्रो दोहोरी सारङ्गे सन्सार को म धेरै मन पर्ने कार्यकरम हो टीका सानू बैनिलाइ सेलुट छ यो होनि इज्जत भनेको आफुले गाउदा गाउदै अग्रज दिदी लाई माइक्रो फोन हस्ताण गर्नु भयो अग्रज को मान समान्न भनेको यो होनि अनि सिला दिज्जु र राजु परियार दाजु को म ठूलो फ्यान हो धन्यबाद सम्पुण मा

  • @parbatigc8966
    @parbatigc8966 7 місяців тому +5

    Best wishes song best wishes voice best wishes all the team 🙏🏻🙏🏻🙏🏻

  • @buddhabk1991
    @buddhabk1991 7 місяців тому +8

    Dherai ramro lagyo ❤❤

  • @StarTechnologi
    @StarTechnologi 7 місяців тому +1

    अति उत्कृस्ट प्रस्तुती बधाइ छ सम्पुर्ण टिमलाइ ❤❤ जस्ले मेरो कमेन्ट हेर्दै हुनुहुन्छ ? हजुर को जय होस❤❤ तपाईंको घर मा लक्ष्मी को बास होस सुख शान्ती ले भरिपुर्ण होस❤❤भगबान सधै दाहिने हुन ❤❤❤

  • @sonubahadur1655
    @sonubahadur1655 7 місяців тому +37

    लोक दोहोरी किङ राजु परियार को फेन को को हुनुहुन्छ हाजिर हुमत्♥️♥️🙏🙏

  • @Sunarbeepana125
    @Sunarbeepana125 7 місяців тому +1

    जब सम्म राजु तब सम्म दोहोरी रैनक छ।
    जय नेपाल

  • @shantajaishi4005
    @shantajaishi4005 7 місяців тому +6

    Kati mitho sor aja ramailo tika sanu sila didi daju❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 місяців тому +5

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    The live folk duet singers are the real artists.
    The way you guys sing such a fabulous live folk duet song in a twenty second answering to a question connecting such a story even in relay singing is so amazing & awesome.
    You guys are more than “ Ashu Kabi “.
    Tika Sanu ji is a super duper live folk duet queen.
    RAJU ji is an iconic live folk duet singer.
    SHILA ji is an open hearted , pure hearted sweet singer.
    PRAMESH ji and Sidhartha ji are also bright singers.
    Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 місяців тому +5

    ❤❤❤❤❤
    Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @Nishabhandaripanday
    @Nishabhandaripanday 7 місяців тому +9

    ❤❤kati ramilo ho

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 7 місяців тому +1

    Tika sanu bunu hjur jaha hununxa teha sarai ramailo hunxa ❤🙏🙏🙏Samman xa sabai kalakar lai

  • @purnabasnet9898
    @purnabasnet9898 7 місяців тому +4

    राम्रो छ गित 🎉🎉🎉

  • @kailashkailash3519
    @kailashkailash3519 6 місяців тому

    सम्पूर्ण कलाकार लाइ उच्च सम्मान छ राजु दाइ को ठिलो फ्यान 🙏🙏🙏🙏🙏🙏💘

  • @DEEPAK-x9t6f
    @DEEPAK-x9t6f 7 місяців тому +3

    सबै कलाकार लाई धन्यवाद म कतार बाट हेर्दै

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 7 місяців тому +6

    यो भाका साह्रै न राम्रो लाग्यो ..

  • @Shrijana_magar
    @Shrijana_magar 7 місяців тому +6

    Aaha Kati ramailo vayo❤❤

  • @bishnuramdam1695
    @bishnuramdam1695 7 місяців тому +4

    700 vag ma khusi lageyo Kamal vai Saudi bat

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @SangitaHarmel
    @SangitaHarmel 7 місяців тому +13

    ल है प्रतिक्रिया दिदै गर्नुस हामी प्रतिक्रिया पढ्न आटुर छौ

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

    • @belkumarisunar690
      @belkumarisunar690 7 місяців тому

      भाग एक देखि छुटाएको छैन कुनै पनि भिड्यो हेर्न को लागि आज बत्तीले डिस्टप गरेर ढिलो हाजिर हुँदैछु 🎉🎉🎉❤❤❤

    • @tulnarayan9459
      @tulnarayan9459 7 місяців тому +3

      राजु दाईको एकल प्रस्तुती पनि राख्नु पर्ने ३ टुक्क जत्ति सङ्गिता ज्यु । जे होस् रमाइलो लाग्यो । बब्बल छ दोहोरी।

    • @YamanBk-w6o
      @YamanBk-w6o 7 місяців тому

      बाध्याबादनमा हुने हरुलाईनि खादा लगाउन पायको भए

  • @TulsiRam-he6vs
    @TulsiRam-he6vs 7 місяців тому +5

    Dhari2subakhamana❤❤❤❤❤❤❤🎉🎉🎉

  • @mohanthapa7092
    @mohanthapa7092 7 місяців тому +10

    ❤❤सकभर दोहोरिमा घटियासब्द प्रयोग नगरियोस प्रयोग गरेर माफी माग्नुलज्जास्पद हुन्छ है कलाकार साथिहरु जय गीत जय सङित🎉🎉❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +2

      धन्यवाद ।
      हजुरको मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

    • @mohanthapa7092
      @mohanthapa7092 7 місяців тому

      अबस्य हेर्ने छु कमल भाइ​@@SarangiSansar

    • @AmyiikDulallololtheiup
      @AmyiikDulallololtheiup 5 місяців тому

      ❤ I'm😅😮o59:39 Camp ñf

  • @shantajaishi4005
    @shantajaishi4005 7 місяців тому +5

    Sor kati mitho sor siladdko❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      मिठो प्रतिक्रियाको लागि
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @bhupendrabk8089
    @bhupendrabk8089 7 місяців тому +5

    Dammi lokdhori song

  • @Prdesidangi
    @Prdesidangi 7 місяців тому

    For 700episode badhai xa hai sarangi sansar team hami prdesiko man vulAune kam sarangi teamko pni hat xa hai thank you 🙏🙏🙏🌹

  • @jibanrana3602
    @jibanrana3602 7 місяців тому +4

    tikalai feeri langkhutele tokexa 😂

  • @sainansunam9163
    @sainansunam9163 7 місяців тому +7

    Nice song

  • @amar3638
    @amar3638 7 місяців тому +7

    Nice dohori❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेर्दै गर्नुहोला ।

  • @bishnubirbikram6510
    @bishnubirbikram6510 6 місяців тому

    अब यो कार्यक्रम पनि हेर्न छोड्नु पर्यो सधैं विरक्त लाग्ने भाक मात्र ल्याउने कहिलेकाहीँ सुदुरपश्चिम राईझुमा पनि ल्याको भए हुने थियो नि ।