ua-cam.com/video/cNTDCvhnD5M/v-deo.html ua-cam.com/video/BHDgKP67sGY/v-deo.html ua-cam.com/video/teB5Wb9O_w0/v-deo.html ua-cam.com/video/FrpGj07lZb8/v-deo.htmlsi=vk6ncLdj3XnMzEl1 " धूम 4 ", " हिरो नं. 1 " र " तँ त सारै सप्रीस नि बद्री " हेर्नू भयो ? हेर्नू भएको छैन भने हेर्नुहोला है UA-cam मा आई सकेको छ Mobile TV मै, धन्यवाद :- जय किशन बस्नेत
निकिता मेडमले जति सक्दो छिटो ग्रह दशा काटिदिनुहोस रबि सरको ,,हामी त चिन्तामा छौ ,सोझोलाइ ग्रहले खेदो खनेको बेला देश केके भयो भयो ,,we love बालेन we love रबि,,
साचो बोल्नु भएको छ गुरु जि धन्यबाद ,,मेरो husband ले पनि ग्रह गोचर हेरेर यस्तै कुरा गर्नु हुन्छ,उहाँ पनि शिव भक्त हो,,,जनता जाग्न पर्छ ब्यबस्ता परिबर्तन गर्न पर्छ,नेता लखेट्नै पर्छ
निकि त म्याडमजी तपाईँ रवि सरको लागि व्रत बस्ने गर राहुक केतु सनी को व्रत बसेर यी अपराधीहरूको लागि उठाउनु छ हामीले❤देशको लागि जय रवि दाइ❤ जनता तपाईँको साथमा
मेरो दुई मत छन् नेपालमा राम्रो मान्छे बच्न धेरै गाह्रो छ किन भने राज परिवार त सक्ने देश पो हो त बालेन रबि बचाउन धेरै गाह्रो तर बाछे भने यो देशको राज गर्ने छन् ।
नेपालमा भ्रष्टाचार धेरै देशभक्ति थोरै भएको कारणले रविलाई बाहिर निकाल्न असफल भएको हो। ३ करोड नेपाली जनता एक भएर आन्दोलन गरेर भ्रष्टाचारको साम्राज्यलाई जडबाट उखाडे फाल्नुपर्छ अनि मात्र देशपेमीले काम गर्छन्।
ua-cam.com/video/cNTDCvhnD5M/v-deo.html
ua-cam.com/video/BHDgKP67sGY/v-deo.html
ua-cam.com/video/teB5Wb9O_w0/v-deo.html
ua-cam.com/video/FrpGj07lZb8/v-deo.htmlsi=vk6ncLdj3XnMzEl1
" धूम 4 ", " हिरो नं. 1 " र " तँ त सारै सप्रीस नि बद्री " हेर्नू भयो ? हेर्नू भएको छैन भने हेर्नुहोला है UA-cam मा आई सकेको छ Mobile TV मै, धन्यवाद :- जय किशन बस्नेत
ठिक छ अब हेर्छु
🙏🎉रब सर को छिटो गर काटिदिनुहोस गुरु🎉🎉🎉🎉
Q\\\t\\\!!😊@@bksrk5891
निकिता मेडमले जति सक्दो छिटो ग्रह दशा काटिदिनुहोस रबि सरको ,,हामी त चिन्तामा छौ ,सोझोलाइ ग्रहले खेदो खनेको बेला देश केके भयो भयो ,,we love बालेन we love रबि,,
Hoina yo graha chai hatauda hatne kasto achamma ho yo? Waiwat....
😂😂😂😂 ठगको ग्रह दसा तार्दिनु पर्यो लौ पर्म्यास्वोर
Hahahahahahahaha
धन्यवाद बाबु
धन्यवाद गुरु देब तपाईको ज्योतिष विज्ञान र शैली निकै राम्रो लाग्छ जय श्री राधे राधे गुरु ❤❤❤
नेता लखेतिय भने नि गुरु महासय जोतिशी मा म पुर्ण रुप मा बिस्वास गर्न्ने छु र हजुर को वाणी सत्य रहोस जन्ता ले चायेको पनि येहि हो।नमन
la oli ra sere yo desh bata lakhetiye bhane guru lai 10hajar jachhina rakhera dhogna aauxu ma
केपी र सेरेको पनी सुन्न मन लागेको छ यिनीहरु कहिले जेल पर्छ
जन्ता नमिलेर एस्तो भएको हो जन्ता मिल्नासाथ सबै मिलेर जान्छ
गुरु को हरेक कुरा मलाई सत्य नै लाग्छ उहाले बोलेका हरेक कुरा देश मा परिरहेको छ 🙏🙏🙏🙏
लौन गुरुजी रबिदाइलाइ कसरी अगाडि बढाउने निखिता दिदिले छिटोभन्दा ग्रह सान्ती गरिदिनु हामि समस्स्त नेपाली को बिन्ती छ ❤❤❤
सबै कुरा मन पर्यो हजुर ❤❤❤
तपाईं को हरेक भिडीयो हेर्छु सानु गुरू देब तपाईं ले भनेको कुरा एकदमै सहि सत्य साबित हुँदै गएको छ मचै तपाईं प्रती पुरन बिस्वास छ
जय गुरुदेव जसो गर्नुहोस् उहाँ तपाईं हजुरले रविजीको ग्रहलाई शान्ति गरेर देश बचाउने अभियानमा लाग्नुहोस्
रविका सच्चा समर्थक यता लाइक गरौँ !जस्कारान रविका सबै ग्रह दशा भागिजाउन!
अनि के तिम्रो रबि ले चै जैल जानू पर्दैन गल्ती गर्द?
Rabi pni chorai ho
Garib nepali ko paisa lagera 6 lakh salary khani lai k bhanni ?
Garib dukhi ko poisa akhane garib mara Rabi lae samartan garhe kutta lae fasi ma jhundaunu parx
सहिभन्नुभयो गुरु जी 🙏
ग्रह शान्ति गर्नु पर्छ सबै ठीक हुन्छ
जय शम्भु
हजुरले भनेको कुरा पुगेको छ जय गुरु तर रबि दाईलाई राम्रो हाेस😢😢😢
रबि सर राम्रो व्यक्ति हुनुहुन्छ सबै प्रार्थाना गरौ😭😭🔔🔔❣️❣️❣️
ठिक छ गुरु जी ग्रह दशाले देखाएको कुरा भन्नू पर्छ ।जनताको कल्याण गर्नु पर्छ ।
निकीता मेडम ले जति सक्यो चाँडो ग्रह शान्ती गरिदिनुस्
काइदा कुरा गुरुकाे !
नमन गुरु 🙏
नेताहरुलाई श्रम कैदी बनाउनु पर्छ !
एकदम सहि भन्नु भयो गुरु 👍️👍️🙏🙏
जस्तै राजा नभाको देशमा अहङ्कार मच्चियको छ तस्तै रबी सरलाई पनी गुरुको खाँचो छ त गुरुजी 🙏🙏
एकदम सहि लाग्यो गुरु जि।
जय गुरुदेब सहि भन्नू भयो
जय गूरु देब हजुरलाई कोटी नमन हजुरको बाणी सत्ये होस
साचो बोल्नु भएको छ गुरु जि धन्यबाद ,,मेरो husband ले पनि ग्रह गोचर हेरेर यस्तै कुरा गर्नु हुन्छ,उहाँ पनि शिव भक्त हो,,,जनता जाग्न पर्छ ब्यबस्ता परिबर्तन गर्न पर्छ,नेता लखेट्नै पर्छ
Yaha guruko numbar pam na hjr🙏
निकि त म्याडमजी तपाईँ रवि सरको लागि व्रत बस्ने गर राहुक केतु सनी को व्रत बसेर यी अपराधीहरूको लागि उठाउनु छ हामीले❤देशको लागि जय रवि दाइ❤ जनता तपाईँको साथमा
Guru KO yo video Nikita ma'am samma puryai dine kaam garidinu paryo chado vanda chado
कुन सतिसाबित्री हाेर 😮
Thanku so much guru 🙏 sarai Man parcha hajur le hernu huncha sabai ko xhina sahi vanu huncha
Yaha guruko no dinusn hjr sang xa vani
सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल
गुरु जिउले भन्नुभएको कुरा धेरै राम्रो लाग्यो
नेपाल् ले राजा खोजेको छ गुरु 🇳🇵🇳🇵✈️
100%right sir
राजा को नि तेहि दशा हो उ पनि मान्छे हो राजा पनि देव सैतान ले घेरेको छ नेपाल का ठुला ठुला देखि साना सम्मै एस्तै दशा छ
राम्राे । युध्दकाे घाेषणा नेपालिले गर्दैछन । जय रक्तिम युध्द जय देशभक्त नेपालीहरु ।
जय जय रबि सर❤❤❤❤श्रिपशुपति नाथ ले रक्षा गर्नु ❤❤❤❤❤
सबै पुगेछ यौटा ठुलो नेता मर्छ भन्नुभएको थियो त्यो चाहिँ पुगेको छैन गुरु राम्रो सग हेर्नू पर्यो त्यो शुभ दिन कहिले आउला।
हो रैछ गुरु जी को कुरा गुरु बिना केही नहुने रैछ
गुरु को वाणी सत्य साबित होस जय गुरु
आन्खा गरेको कुरा सहि लग्या छ है।
जय होस् 🙏
नेता 100% भाग्छ्न गुरु किन कि जनता मा चेतना आइ सकेको छ जनता ले नेता लखेटछन् पक्का हो
हो हो निखिता सिस रवि दादा को लागि गर्रसन्ती गर्नु परो
जय होस
गुरुजीको जय होस !! बाॅजो जग्गा जोताउनु पर्छ देश बिगार्ने नेताहरुलाइ !!
तर गुरुले गरेको भबिस्यबाणी आज सम्म सबै मिलेको छ निकिता म्याडम ले सान्ती गर्ह गर्नुस अनि राम्रो हुन्छ रबि सर को
जय गुरुदेव रक्षा गरून् रबि लाई ❤❤❤🎉🎉🎉🎉🎉🎉
धन्य गुरु!!! सच्चा ज्योतिस!!!
Sahi bannu bayo JYOTIS le
गुरु हजुरको भबिस्यबाणी मनपर्छ ।र म पनि भेट्न चाहन्छु।जय गुरु जय नेपाल ।
जय गुरु
बिकल्प भनेको अन्तिममा उहीँ हो श्रीलङ्का बङ्लादेश जस्तै गर्नु पर्ने हो सर
सहि हो।
सब भन्दा त के पि वलि र सेर बहादुर देउवा मर्नु पर्यो हजुर गुरु देब❤❤🎉🙏🙏🙏🙏🙏💅💅📿📿💨🧞🧞🧞
लै ऊ न गुरू राजा को आगमन होस
Guru hajurale bhaneko kura sabai mileko xa
101% सहि भनेउ ज्योतिषी भाइ मेरो मन को कुरो भनेउ भाइ
गुरु तपाईं का भनाई हरु सत्य छन अब नेता को सातो गएको छ धेरै छैन यिनी हरु को रजगज समाप्त भएर जानेछ पक्कै न भागे पक्कै खैरात छैन ।
10 दिन पछाडी आजको समाचारले 90 दिन रबीलाई जेलमा राख्ने भनेको छ।
Sahi guru nikita baini grahjap garnu❤❤❤❤❤❤
🙏🍂🍂गुरु ई गर काटेर सत्य को बिनय गराउन मिल्दैन गुरु यस्ता युवक नेता लाई केही भयो भने त जन्ता को हरि बिजोग हुन्
Radhe Radhe ❤❤❤
good xa sir hajur kura
निकिता जि ले रविको ग्रह दसा सान्ति गरिदिनुपरयो
खखेन्द्र जोतिसिज्यु सहि भन्नु भयो
धन्यवाद गुरु रबि को गर्ह दासाकाटिदिनु पर्यो गुरु
Naman guru Malai hajur ko vanai man parxa🙏🙏🙏🙏
लौन गुरुजी रबीको गर दफा हजारले सान्ती गरिदिनु होला
मेरो दुई मत छन् नेपालमा राम्रो मान्छे बच्न धेरै गाह्रो छ किन भने राज परिवार त सक्ने देश पो हो त बालेन रबि बचाउन धेरै गाह्रो तर बाछे भने यो देशको राज गर्ने छन् ।
you are great,keep go on
God bless you Mr. Rabi laamichhane jiu🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
Dherai ramro kura ho,Guruji 🙏🙏,jaya Nepal
Radhae radhae gurudev
वेकार एष्ता गफ नसुंदा हुन्छ,🙏
🙏🙏🙏🙏निकितालाइ कल गरेर ग्रह शान्ति गर्नु पर्याे बिन्ती छ गुरु
निकिता नानि रबिको तुरुन्तै ग्रह शान्ति गराइ दिनु।
Koti koti Naman Gurudev Rabi Lamichane ko graha Shanti swosti Shanti garaedinu paryo
right
Thank You 💕 Guru
Jay ghanti Jay Rabi sir
सहि हो
ठ्यक्कै मिल्यो गठे , यहाँ गुरुले जे बोल्यो तेहि पुग्छ,
यकदम सही भननु भयो गुरु हो इ दलाल हरु लाइ यस्तै गराउन पर्छ हजुर को बाडी सत्य होस
हैन हौ नेपाल लाई चलाउने मान्छे थेप्छे बाट हुनु पर्छ नत्र जे गरे पनि त्यही हो।
guru naman❤🙏🏽kati chitaa bujeko ❤🙏🏽
Kehi neta haru. Sworga janu parcha Ani. Matra gartantra. Fapcha Nepal ma guru ji
Thank you so much sir 🙏
Ganga devi acharya
January _2028_1_15_3
स्वर्णिम वाग्लेलाई रास्वपामा ल्याउनु नै गलत थियो ।
स्वणिम वाग्ले काङ्ग्रेस को जासजुसी हो एसले रास्वपा बिगार्छ।
याे कुराेत धेरैलाई थाहा नै हाेला सर।
गुरू नमस्कार हजुर 🙏🙏🙏🙏🙏🙏
रबिको लागि ग्रह दशा पुजा गर्दिन परो गुरु देश बचाउनु पर्यो हामी जनता झनै मर्ने भयौ,,
Jay gurudev ji 🎉Jay rabi sir ❤
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हावा नबोल अफ्नै भबिस्यबाणी गर्ने गर
जोतिस बिज्ञान 100% सही छ
गुरु को भबिस्य कसले गर्छ अनि आफ्नो बारेको।
: Right 👍
100%right
Sahi socha .
Ramro kura
Dherai ramro kuro haru garnuvo gurule thank guruji
यसरी नबाेल्नुस् ज्याेतिस जी तपाईंलाई पनि अाेलिले थुन्लान् ।
त्यो लिक गर्ने रा अब पा का नेता १०९ % स्वोरिण वाग्ले हुन
नेपालमा भ्रष्टाचार धेरै देशभक्ति थोरै भएको कारणले रविलाई बाहिर निकाल्न असफल भएको हो। ३ करोड नेपाली जनता एक भएर आन्दोलन गरेर भ्रष्टाचारको साम्राज्यलाई जडबाट उखाडे फाल्नुपर्छ अनि मात्र देशपेमीले काम गर्छन्।
कतिपय मानिसले एस्ता ग्रह गोचरका कुरा पत्याउंदैनन तर ग्रह गोचरको पुजा आराधना गर्नु पर्ने हुन्छ गर्दा राम्रो
Radhe radhe 🌹🙏🌹🙏 guru