नेपालको सबैभन्दा होचो स्थान कचनकवल

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • कचनकवल नेपालका झापा जिल्लामा रहेको सबैभन्दा होचो स्थान हो, जुन समुद्र सतहबाट करिब ५८ मिटर उचाइमा अवस्थित छ। यहाँको भौगोलिक स्थिति समथर छ, र यस क्षेत्रलाई तराई भनिन्छ।
    यस भिडियो तयार पार्न सहयोग गर्नुहुने
    डा. अभिसेक सिंह
    विपन बस्नेत जति धन्यवाद दिए पनि नपुग्ने
    आवाज दिपक घिमिरे
    लगायत सबै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
    यस भिडियोमा झापा चन्द्रगढी देखि केचनाकवल सम्मको केहि केहि भाग छायाङ्कन गरिएको छ।
    Baground music youtub बाट साभार गरिएको छ
    केहि तथ्याङ्कहरू इन्टरनेटबाट लिइएको छ। वस्तुपरक ढंगबाट उल्लेख गर्न खोजेको छ कहिकतै गल्ति भुल भए कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला।
    ‪@RTEntertainments‬ ‪@ratankarki489‬ ‪@KantipurTVHD‬ ‪@ap1hdtelevision‬ ‪@tikaramyatri‬ ‪@YOHOTV‬ ‪@houseofrepresentativesnepa7440‬ ‪@पर्यटन‬ ‪@SirJudeNnam‬ ‪@jawaheruae7005‬ ‪@twicejapan_official‬ ‪@boramtubevlog4821‬
    कृपया सस्क्राइब शेयर कमेन्ट र लाईक गरिदिनुहोला 🙏🙏🙏
    #ai #motivation #bsd #like
    #share
    #comment #subscribe
    #copyright

КОМЕНТАРІ • 2