A Pardesi ए परदेशि by Dinesh&Sarita Thapa magar&UpamaThapaliya |Ft. Anu,Raj,& Khushi|Dashain song

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • Dinesh Shrestha Presents:-
    -------------------------------------
    Presenting new Nepali Lok Dohori songA Pardesi by Dinesh Shrestha & Sarita Thapa magar featuring Anu, Raj, Upama & Khushi only on Dinesh Shrestha's official UA-cam channel.
    Dinesh Shrestha Presents:- New Dashain Song 2079
    #DineshShreshta
    #Sarita Thapa magar
    #AnuParajuli
    #RajuPariyar
    #UpamaThapaliya
    #ArunSapkota
    #Khushibattrai
    #NewDashainSong2079
    -------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:-
    A Pardesi
    ए परदेशि
    ♬ Vocal:-
    Dinesh Shrestha
    Sarita Thapa magar
    Upama Thapaliya
    ♬ Lyrics:-
    Dinesh Shrestha
    ♬ Music:-
    Dinesh Shrestha
    ♬ Music Arranger:-
    Narayan Dangal
    ♬ Recordist:-
    Sagar bajurali
    ♬ Studio:-
    Mala shree studio
    -------------------------------------
    🎬 Video Credits:-
    🎬 Director:-
    Prabin Thapa
    🎬 Artists:-
    Anu Parajuli
    Raju Pariyar
    Khushi Battrai
    UpamaThapaliya
    Subash Pariyar
    Arun Sapkota
    🎥 Cinematographer:-
    Harish Mahara
    🎬 Edit: -
    Bir Bahadur Tharu
    🎬 MUA:-
    Rosan Bushal
    🎬 Post Production:-
    White media
    🎬 Video Post:-
    White Media
    🎬 Digital Content Mangement & IT Support:-
    Rajendra Aryal
    🎬 Special Thanks:-
    Reshma Sapkota
    © Dinesh Shrestha Official, 2022
    -------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/Di...
    Facebook:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 450

  • @dineshshrestha6886
    @dineshshrestha6886  2 роки тому +81

    Happy dashai to all Nepali viewers living in Country and aborad .I am very happy and thank you very much.This year I have made a video of the audience, love for you.How you like it? Please comment to our team.

  • @PradipChaulagainOfficial
    @PradipChaulagainOfficial 2 роки тому +5

    पछिल्लो समय यक पछि अर्को हिट हिट गित बजारमा पस्किदै आयको मेरो प्यारो भाइ दिनेस को यो दसैको गितले पनि सिखर चुमोस भाइ लगायत सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना मेरो भाई

  • @RlEntertainment3
    @RlEntertainment3 2 роки тому +12

    यसपाली दसैको अवसर पारेर आएको उत्कृष्ट गित यहीनैहो!मैले सुनेको मध्यको
    शुभकामना दिनेस भाई लगायत सम्पूर्ण हजुरहरुलाई

  • @hotel4seasons822
    @hotel4seasons822 2 роки тому +3

    दिनेश श्रेष्ठ को गित मन पर्नी जति हाजिर हुम्म त ल हेरम्म कोको हुनुन्छ😍😍😍म त दाजु को ठूलो फ्यान होहै आगामी दिन को शुभकामना दाजु हजुर्लाई

  • @SamirAcharyaofficial
    @SamirAcharyaofficial Рік тому

    यस्पाली दशै को उत्कृष्ट गित बधाइ छ सम्पुर्ण टिम लाई 💖💖💖💖💖❤️🙏

  • @परिबर्तननेपाल-ज3य

    छुट्टै मिठास बोकेको दशै गित साह्रै राम्रो लाग्यो उत्कृष्ट शब्द,संगीत अनि गायक गायिका को आवाजले पनि भरपुर साथ दियको छ ,भाइ दिनेश बहिनी अनु लगायत सम्पुर्ण यश गितका सहयात्री हरुलाइ बधाई तथा शुभकामना !💗💗💗

  • @geetahimang8403
    @geetahimang8403 2 роки тому +8

    कति मार्मिक दशै गित सबैको मन मुटु मा बस्न सफल होस भन्दै बधाई का साथै सम्पुर्ण देश बिदेश मा बस्नुहुने नेपाली हरुलाइ दशै को शुभकामना

  • @rushmasapkota2420
    @rushmasapkota2420 2 роки тому +7

    कति रुवाउने होर दिनेस सर हामिलाई ।
    सानि भान्जी उपमा थपलिया सरिता दि दि राजु सर यो टिमलाई सुभकामना

  • @MinaMina-ze4zz
    @MinaMina-ze4zz Рік тому +1

    कति रुवाने शब्द हरु हामी परदेशी को मन क्षिय क्षिया बनाउने शब्द हरु 😭सारै मिठो शब्द ले बनाएको गीत मन छुने भिडियो सबै टीम लाई happy dhasai

  • @prakashghimire6843
    @prakashghimire6843 2 роки тому +1

    म परिवार सङै हुँदा पनि रोए भने परदेसिएका मानिस र तिनका आफन्त कति रुँदा होलान यो भिडियो हेरेर??😭😭

  • @raazkumarrana8669
    @raazkumarrana8669 2 роки тому +3

    लाखौ बिदेशी हरु को मन रुवाउनि कति मन छुनी शब्द बधाई छ दिनेश जि 👌👌👌

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 2 роки тому +3

    सारै मार्मिक गित बधाई तथा सफलताको शुभकामना दिनेश भाइ लगायत सम्पूर्ण लाई

  • @sumansapkota2712
    @sumansapkota2712 2 роки тому +2

    अाहा असाधै मार्मिक छदाइ सफलताको शुभकामना हजसर लगायत सम्पुर्ण युनिटलाइ❤️❤️❤️🙏🙏🙏🙏

  • @Roji455
    @Roji455 2 роки тому +5

    कति राम्रो दसौं गित happy dashani धेरै काे मन मुटु मा बस्न सफल हाेस सम्पुर्ण टिम लाई बधाई छ 👏👏👏👏👏👏👏👏

  • @sajankhanal2023
    @sajankhanal2023 2 роки тому +2

    Tiktot bata sunera aako hai .....nice sings👌👌👌❤️😍
    happy dashai all 🎇🎇🎇🎇🎆

  • @arpanadhungana71
    @arpanadhungana71 2 роки тому +6

    पर्देसि हुनु रहर हुन्न बाध्यताले सारै मार्मिक सन्देस मुलक याे य पर्देसि गित सारै राम्राे छ है सम्पुर्ण टिमलाइ सुभकामना सफल हुनुहाेला दुर्गा भबानि ले कल्यान गरून हैतजति लेखेनि नथाक्नि तेति राम्राे सब्द र गायक गाइका काे टिम सानि नानू सबैलाइ😣😘अाउदैगरेका बिजया दसमिकाे सुभकामना😍💑👌👌👌👌👌👌💖💖💖💖💖💖💖👭

  • @sanchitathapa1459
    @sanchitathapa1459 2 роки тому +3

    Wow nice❣️❤️
    सफलताको करोडौं करोडौं शुभकामना सम्पुर्णमा साथै सानी नानीलाई धरै प्रगतिको कामना🙏❣️

  • @krishnakhadka8561
    @krishnakhadka8561 2 роки тому +3

    दामि छ गित बधाई छ सम्पूर्ण टिमलाई सफलताको अग्रिम सुभकामना

  • @maitribaburam712
    @maitribaburam712 2 роки тому +2

    Dashai song मन छुने गित बनाउनु भएको रहेछ सफलताको शुभकामना सबै Team member हरु लाई

  • @Dikshyan999.
    @Dikshyan999. 2 роки тому

    गित सारै राम्रो लाग्यो 😘😘दिनेश जि😘😘
    श्रीमती र छोरीले अाउनु घर चाहिदैन धन भन्दा मनै भक्कानो छुटेर अायो.... के गर्नु अाफुलाई पनि यस्तै भयो यो साल ....... यो गितले राम्रो स्थान पावस

  • @sumitrabhattrai3379
    @sumitrabhattrai3379 2 роки тому +9

    हामी हरेक नेपाली को बाधेता अनि प्रदेशिको कथा बोकेको हिन्दु हरुको माहान चाड बिजय दशमी लाई लछित गरेर गाइयको निकै मार्मिक गित य प्रदेशी बधाई छ दिनेश भाइ सरिता थापा मगर अनि सानी नानी लाई उज्जल भबिस्य को कामना दिनेश भाइको हरेक शृजना धेरै राम्रो छ जुन शृजना मध्य यक शृजनामअ आवाज भर्नी मौक पयकी थिय जुन गित ले नि काठ छेत्र मा धेरै चर्चा पायको थियोे उलुलु

  • @shreejanashrestha9615
    @shreejanashrestha9615 2 роки тому +5

    सफलताको करोडौं करोडौं शुभकामना सम्पुर्णमा धरै प्रगतिको कामना🙏❣

  • @KumarChaulagainOfficial
    @KumarChaulagainOfficial 2 роки тому +3

    मिठो गित छ शुभकामना ।।अनि धेरै धेरै बधाई छ राजु परियार लाई

  • @ramharikarki9647
    @ramharikarki9647 2 роки тому +3

    सारै मिठाे गित बनेको छ ।सफलताको शुभकामना ।

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 Рік тому

    परदेशिको जिन्दगी परदेशिने रहर होईन बाध्यता हो तर के गरनु चाडपरबले परिवारको याद आउदा अती नै मन रुनछ 😢😢❤❤

  • @premmuskan9510
    @premmuskan9510 11 місяців тому

    सर्बप्रथम त म दिनेश श्रेष्ठ जी हजुर लाई धेरै धेरै धन्यवाद तथा बधाई दिदछु मनभरी पिडा र आफ्नो बच्चा र परिवारको र ति आमा बाबु को माया बाट टाढा भएको हामी सबै नेपालीको बाध्यता मा आधारित यो गित बनाए को मा ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangirapakureal165
    @sangirapakureal165 2 роки тому +2

    वाउ अति राम्रो छ सफलताको कामना सबै लाई 💝💝💝💝💝💝💝💝💝💝💝

  • @anjupandit8540
    @anjupandit8540 2 роки тому +7

    बिदेसिनु कसैको रहर हुदैन😥सारै मार्मिक शब्दले भरिपुर्ण यो गित।साच्चै मन रुवायो🙏सफलताको सुभकामना सबैमा

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 роки тому +3

    मन रुवाउने गित 😭😭😭शब्द सुन्दा अासु झर्याे।सम्पूर्ण टिमलाई शुभकामना

  • @manishasenchuri6765
    @manishasenchuri6765 Рік тому

    हरेक नेपाली दाजु ,भाइ ,दिदी, बैनी को मन बहकिने अनि मन छुने दसै गीत दिनेस दाजु अनि उपमा बैनी लगायत सम्पूर्ण लाई बधाइ तथा सफलता को अग्रिम सुभकामना chh💞💞🙏🙏🙏🎊🎊🙏🙏❤️❤️❤️❤️

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 2 роки тому +2

    निकै उत्कृष्ट साथै मार्मिक दशै बिशेष गीत ।बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ।

  • @anjandulal1779
    @anjandulal1779 2 роки тому +1

    ❣️❣️आहा❣️❣️ सारै मिठो कोसेली दादा हजुर...🙏❣️🙏❣️

  • @shivaramnepal6001
    @shivaramnepal6001 2 роки тому

    प्रदेशिनुको मार्मिक दस्तावेज सवैलाई शुभकामना ।

  • @Khageenvlog
    @Khageenvlog 11 місяців тому

    अाशु अायाे चाडपर्व अाउदा याे गित सुनेर घर सम्झिदा ।। भन्ने बितिकै घर जान नपाउने हामी पर्देशिको जिन्दगी 😓😓

  • @balami6180
    @balami6180 Рік тому

    गित एक्दमै मिठाे र राम्रो छ सबै कलाकार लाई मिठाे सम्जना अनि बधाई सफलताको धेरै धेरै शुभकामना

  • @sitaramshrestha7849
    @sitaramshrestha7849 2 роки тому

    आहा धेरै धेरै राम्रो लाग्यो मलाई बधाई छ सम्पूर्ण टिमलाई र यो गीतलाई 💚❤💛💙💖💟💜

  • @sudipparajuli1777
    @sudipparajuli1777 2 роки тому +2

    Malai chaii lastaii man paro yo geet din ko 5 choti herxu Khana khane bela pane sutne bela 💕💕💕 congratulations dada and bunu de Sab Jana lai 💕💕💕💝🥰❤️🖤😘

  • @rajkumarchaulagain239
    @rajkumarchaulagain239 2 роки тому

    3 दिन लायर खोजेको यो गित मुटु 🫀🫀भरिको माया दिनेश को टिम लाई😘😘😘😘माहान चाड बडा दशै को शुभ कामना सबै हेर्नु हुने भिउअर को लागी पनी है🎋🌹🌹🌹🌹🌹

  • @ShivaPradhan-u6y
    @ShivaPradhan-u6y 3 дні тому

    नमस्ते सबैमा हाल मलेसिया बाट हेर्दै छु । 2081 दसै को शुभकामना छ है मित्रहरू ❤❤❤

  • @bhimlama9467
    @bhimlama9467 2 роки тому

    सच्चै हामी पर्देशिलाई बनेको गीत हामी पर्देशी न तिहार न दशै कति मार्मिक शब्द जति सुने पनि नपुग्ने।

  • @RS_DIGITAL12
    @RS_DIGITAL12 2 роки тому +2

    आहा सारै रामो गित दिनेश जि बधाई तथा शुभ कामना

  • @sapkotajaya3308
    @sapkotajaya3308 2 роки тому +9

    सर्वप्रथम सम्पुर्ण साथिहरु लाइ बिजया दशमीको शुभकामना 💞💞 चाडपर्वको मुखमा प्रदेशि घर जान नपाउदाको बाध्यता र घरमा परिवार प्रदेशी फर्किएलान् र सबै पर्व मनाउन पाइएला भनेर आशै आशमा बस्नु पर्दाको भोगाइ बास्तविकता झल्काउने भिडियो ‌‌सार्है मन पर्यो मलाइ बधाई छ‌। सम्पूर्ण टिमलाई सानु भान्जीलाइ ❤️❣️❣️💞💞💞💞💞❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @nepalisunil2105
    @nepalisunil2105 2 роки тому

    जति चाडपर्व आउँछ उतिनै मन रुन्छ झन यो गितले त सारै नै मन रुवायो के गर्नु रहरले होइन नि पर्देश लागेको बाध्यता र परिस्थितिले गर्दा पर्देशी नु पर्यो मन रुन्छ बाल बच्चा सम्झिदा खेरि 😭😭😭😭😭😭

  • @krishnalamichhane6037
    @krishnalamichhane6037 2 роки тому +1

    एस्पाली दसै उत्कृष्ट गित काठमा

  • @anjanathapa7226
    @anjanathapa7226 2 роки тому

    कुन शब्दमा के भनेर सम्बोधन गरु म हजुरहरू को एति राम्रो अभियान स्वरुप अति उत्कृष्ट कला लाई मनैदेखि सम्मान छ अति मिठाे गित सबै काे मन मुटु मा बस्न्न सफल भकाे छ र सबै काे मन छाेएकाे छ🥰🥰🥰

  • @santoshdhakalofficial
    @santoshdhakalofficial 2 роки тому +1

    आहा सारै मार्मिक गीत यो गीतले सबै परदेसीहरुको अँखा रसाको।होला सम्पुर्ण टिमलाई बधाइ म सन्तोस ढकालको तर्फबाट 😘😘❣️❣️❣️❣️❣️🙏🙏🙏🙏 बीसेस दीनेस दाजुलाई मीठो सम्झना❣️❣️

  • @shivathapa4471
    @shivathapa4471 2 роки тому

    हामी पर्देस मा हुनि नेपाली हरुको मन छुनि दसैं गित यस्तै हो हजुर
    रहर ता होइना हजुर के गर्नु बादेता ले गर्दा पर्देशी भैयो हजुर 🤔🤔

  • @madangautam9211
    @madangautam9211 2 роки тому +1

    dinesh shreatha is a real kathe lok dohari gayak... keep it up

  • @rabinbajagain7473
    @rabinbajagain7473 2 роки тому +1

    बडा दशैको शुभकामना । साथै हामी प्रदेशिलाइ मिल्दो जुल्दो दशै गीत सारै राम्रो लाग्यो । दिनेश दाइ लगायत सबै टिमलाइ हार्दिक बधाइ तथा शुभकामना सबैको मन मुटुमा बस्न सफल होस। ।

  • @bishnurasaili6135
    @bishnurasaili6135 2 роки тому +2

    अतान्तै मिठाे शब्दमा सिर्जना धेरै शुभकामना

  • @aakritihumagain5782
    @aakritihumagain5782 2 роки тому +2

    आहा कति मन छुने गित बदाई तथा अाउदै गरेकाे बिजय दसमि र दिपावलिकाे शुभकामना 🙏🙏🙏

  • @chandramadahal7488
    @chandramadahal7488 2 роки тому +1

    बिदेसीनु कसैको रहर होइन 😊 धेरै मीठो शब्ध बदाइ सबै टिमलाई सफलताको कामना 🎉🎉😍

  • @bishnughimire7767
    @bishnughimire7767 Рік тому +1

    मन छुने गित मन पर्यो असाध्यै

  • @jb_lama
    @jb_lama Рік тому +2

    दशै सन्दर्भिक उत्कृष्ट ०७९ लोक दोहोरी गि जसमा शब्द संगीत अनि सुरिलो स्वर भए पनि युटुब भ्युउ धेरै कम भएपनि पकैपनी हामिजस्तो श्रोत हरुको मन छुन सफल भएको मा तपाई सम्पुर्ण कलाकार ज्युहरुमा बधाई एबम दशैको शुभकामना सम्प्रेषण गर्न चहान्छु

  • @RamTamang-o9h
    @RamTamang-o9h Місяць тому

    यो गित सुनेर असु झर्नी को को हुन्छ हामी पर्देसी को लागि मार्मिक गित😢😢

  • @thanksgod8268
    @thanksgod8268 2 роки тому

    यसपाली को दसैं को नम्बर १ गीत 😍😍😍❤️

  • @kumarlama8826
    @kumarlama8826 Рік тому +1

    रहर होइन हामी नेपालीहरुको बाध्यता छ ।

  • @Aashishsmartboy
    @Aashishsmartboy 2 роки тому

    सारै मिठो अनि मार्मिक गित मेरो मेरो मित्र राजु परियार लाई सफल ता को कामना

  • @sushilpandey4376
    @sushilpandey4376 2 роки тому +1

    हामी प्रदेशीहरूको पिडालाई समेटेर तयार पारियको गित असाधै राम्रो छ ।सफतलाको शुभकामना 🎉🎉🎉🎉🎉

  • @laxmanvai9625
    @laxmanvai9625 2 роки тому

    Ramro xa गित दशै को सुबकामना

  • @ramsyantan8858
    @ramsyantan8858 2 роки тому +1

    मार्मिक गित मान छोयो हार्दिक बधाई छ दिनेश सर लगायत सम्पूर्ण टिमलाई

  • @gokullamichhane6074
    @gokullamichhane6074 2 роки тому +2

    Happy dashain २०७९ to all nepali 🙏🙏🙏 सफल्ता को अग्रिम सुभकामना दिनेश सर and ❤️❤️❤️❤️ सम्पुर्न टिमहरूलाई हाल दुबै🇦🇪🇦🇪 यो दसौं को गीत सारै राम्रो छ

  • @rajendradulalrajendradulal3016
    @rajendradulalrajendradulal3016 2 роки тому +1

    आ, हा,.. मनै छुने अतेन्त मार्मीक कोसेली यथार्थ काहानी, तीतो सत्य पर्तेक पर्देसी र घर देसीको भोगाई यथार्त सुमधूर आबाज मेरोभाई दीनेसको बधाई होल युनीट लाई आगामी पर्सतुती पनी यस्तै मार्मीक कोआसा मा ,.. होल टीमलाई सफल्ताकोकामना....

  • @Manishjung9514
    @Manishjung9514 2 роки тому

    अत्यन्तै मार्मिक यथार्थ चित्रण सफलताको शुभकामना

  • @samjhanakarki101
    @samjhanakarki101 Рік тому

    अति मिठो संगीत को लागि धन्यवाद सफलताको शुभकामना

  • @parbatikhatri6415
    @parbatikhatri6415 2 роки тому +1

    अत्यन्तै मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिम लाई मेरो तर्फबाट 👌👌😍😍😍

  • @shreekrishnashrestha673
    @shreekrishnashrestha673 2 роки тому

    दिनेश सर सुपर दामी आक्दम मर्मिक सब्द मेलोडी दामी छ 🌹🌹🌹🌹🌹💗💗💗💘💘💘💗💗💗💗💗💗💗

  • @keshavparajuli6074
    @keshavparajuli6074 11 місяців тому

    शब्द हरु अति मार्मिक मनछुनेे छ दिनको एकपटक हेर्ने गर्छु ❣️❣️❣️

  • @bigyandangol1139
    @bigyandangol1139 Рік тому +1

    धेरै राम्रो छ

  • @sirjanashrestha9580
    @sirjanashrestha9580 2 роки тому +1

    उत्कृष्ट गित बजारमा आइसकेको छ सबैले माया गरिदिनु होला❤️❤️❤️बदाई सबै टिमलाई

  • @prakritisyangbo1317
    @prakritisyangbo1317 2 роки тому

    सफलताको अग्रिम शुभकामना भेना

  • @minakhadka989
    @minakhadka989 Рік тому

    अति मार्मिक गित सफल्ताकाे शुभकामना 😍🙏😍

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 2 роки тому

    कति मीठो गित छ।दसैको मुखमा अनि अति मार्मिक छ के गर्ने हामी नेपालिको प्रदेशको यत्रा गर्न बाध्य छौ।यस्तै गित सुने र मन खुसी बनाउनु पर्छ।यो गित को दिनेस भाइ लगायत सबै टिम लाई सफलता को शुभकामना 👌👌👌👌

  • @dipakkarki3481
    @dipakkarki3481 2 роки тому +2

    सम्जेर आसु आयो मार्मिक song dinesh vai raja

  • @salikramlamsal1696
    @salikramlamsal1696 2 роки тому +1

    यो गीत ले मेरो आँसु झार्यो हजुर हरुकोनी यथार्थ छ है syaalut मेरो प्यारो भाइ दिनेस अनि उपमा भान्जी हार्दिक बधाई छ सबैमा

  • @bigyansubha
    @bigyansubha 2 роки тому

    हिन्दुहरु को महान चार्ड बिजया दसमी को सुभाकामना सम्पुर्ण कलाकार टिम लाई सारै राम्रो मन नै रोक्न सकिन😂😂पर्देसी हुनु को पिडा सारै राम्रो के गर्नु हाम्रो देस मै कै गर्ने बाताबरन छैन कैले होला हाम्रो देस का दिदी बैनी दाजु भाइ कैले सम्म पसिना बगाउनी अर्काको देस मा को आफ्नै देस मा काम गर्ने बाता बरन बनाई दिने मर्ने भनेको त गरिब त होनि सारै मन रोयो 😂😂😂😂🤣🤣🤣सम्पुर्ण कलाकर र गायक लाई मन देकि सलाम सारै मार्निक छ ❤️❤️❤️💙

  • @sitaramale2379
    @sitaramale2379 Місяць тому

    पर्देशी २ पनि चाहियो अन यो दशै मा ।

  • @Thakuri_100
    @Thakuri_100 2 роки тому +2

    Badai xa dai❣️❣️❣️🙏

  • @ashiksbk5406
    @ashiksbk5406 2 роки тому +1

    निकै उत्कृष्ट दशै मर्मिक गीत बधाई तथा सफलताको सुभकामना सम्पुर्ण टिमलाई विशेष चाइ दिनेश सथालाइ❤️❤️❤️❤️

  • @rochaksantosh8195
    @rochaksantosh8195 2 роки тому +1

    आहा कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाइ🙏

  • @sushilachettri1933
    @sushilachettri1933 2 роки тому +1

    Aahaa katii mithoo sor ra geet prastuti nii utikaii ramrooo xa

  • @shresthadinesh498
    @shresthadinesh498 Рік тому

    जस्को मन मा पीडा छ तै पोखेको जस्तै भो यो सोङ ले हजुर हरु

  • @Princesbinu1234
    @Princesbinu1234 2 роки тому +1

    dami dami😥😍😍😍congratulations🎉🎊

  • @ganeshgiri2706
    @ganeshgiri2706 2 роки тому +1

    अाहा मार्मिक दशै तिहार गित बधाई तथा सफलताको शुभकामना दिनेश जि सबैलाई 💕💕🎉🌹🌹🇳🇵🙏🤔😍😥

  • @k.ckanunisewapvt.ltd.5273
    @k.ckanunisewapvt.ltd.5273 Рік тому

    Sarai ramro geet🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 congratulations all team🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @nirmalpakhrinofficial
    @nirmalpakhrinofficial 2 роки тому

    अति नै दमदार अनि रमाइलो दशै गित❤❤❤

  • @arunmagar6858
    @arunmagar6858 2 роки тому

    Geet akdamai ramro xa Safaltako ajhai dherai suvakamana dinesh sir lagayet sampurna teamlai❤❤

  • @surendrarai5739
    @surendrarai5739 2 роки тому

    धेरै राम्मो छ यो दसैंको गित ।
    दिनेस दाजुलाई धन्नेवाद आगामी दिनमा पनि एस्तै राम्मो गित निकाल्नु होला।🙏

  • @shristipokhrel98
    @shristipokhrel98 2 роки тому +3

    Dherai ramro xa geet 🥀🙏 sabai lai badhai xa

  • @rajendrarajendra1271
    @rajendrarajendra1271 Рік тому

    आँसु झार्दै हेरेको छु यो भिडियो तर मेरो आफ्नो आफन्त पर्देशमा न भए पनि मेरो आत्मा भक्कानिन्छन् यो गित हेरे पछि😭😭😭😭😭

  • @सन्देशकेसि-भ6फ

    कति गित निस्के दसै को तर मेरो गाउले दिनेश भाइ को यो गित जत्तिको हिट अरुको गित हुदैन

  • @sudeepbaral2663
    @sudeepbaral2663 2 роки тому

    आहा उत्कृष्ट गित बनेको छ !!यो गीत हरेक शब्द छनौटले नेपालीको मनमूटु मस्तिष्कमा एक किसिमको तरङ्ग पैदा भइसकेको छ चाडै करोड क्लबमा प्रवेश होस शूभकामना !!!!!
    ""गाउमा हूदा पिरै पिर रिनैरिन""
    वचन लाउथै आफन्त हरेक दिन""

  • @rameshbaraili2177
    @rameshbaraili2177 11 місяців тому

    २०८० मा हेर्दै छु
    सारो मन छुने गित यार दिनेश साथी

  • @kapilbajgain7113
    @kapilbajgain7113 2 роки тому +10

    हिन्दुहरुको महान चाड बिजय दशमिको देश तथा बिदेशमा हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीमा मंगलमय शुभकामना ❤️❤️
    यो गितलाई सबैले सपोट गर्नु होला
    सफलता शुभकामना मेरो प्यारो दिनेश श्रेष्ठ दाई लगायत सम्पुर्ण टिमलाई ❤️❤️

    • @kumarpathak1912
      @kumarpathak1912 2 роки тому +1

      धेरै राम्रो छ दिनेश जी

  • @anishashresthaofficial8656
    @anishashresthaofficial8656 2 роки тому +1

    बधाई छ दाई ♥️

  • @sanupandeyofficial8203
    @sanupandeyofficial8203 Рік тому +1

    मीठो गित ।।।

  • @sarosekhatri7942
    @sarosekhatri7942 2 роки тому

    Samaye Sandharbik song Congratulations all team members lai yeti ramro song bajarma lyayekoma.. Jaye git Jaye sangit

  • @hariprasadtimalsina6708
    @hariprasadtimalsina6708 2 роки тому

    हामी पर्देशिलाइ रुवाउने गित ।😢

  • @nirajlama3969
    @nirajlama3969 2 роки тому

    अति राम्रो छ गित सानी नानीको voice मा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sushmita4080
    @sushmita4080 2 роки тому

    धेरै राम्रो छ आँखा बाट आशु नै आयो