नमस्कार 🙏 चिसो मौसम न्यानो कस्मीरे पछ्यौरी❤️ मेरो शब्द, सङ्गित बाबु कृष्ण परियार र दिपिका बयाम्बु को आवाजमा हजुरहरुका लागि एउटा कोशेलि पस्केका छौ हजुरहरुको मायाको अपेक्षा सहित प्रतिकृया पनि दिनुस है 🥰🙏🎼🎻
Vv true guys🎉I'm from Malaysia 😊I really love the songs n the music 🎵🎶 too.i really addicted to this song voice,music, lyrics n dance😅 also...everyday I will dancer for this song,,, 💘at least 4 times....at home n duty time also😂i go pagal,ramroo 👍
Geeta sangit Vanya yesto hunu parxa yo ho pure nepali lok geet Vanya Mah lok geet na sune manxey laii ne yo geet sune badya banayo , geet ma vako sabda vaka ekdamai ramro lgyo ajhai yestai yestai geet suna paum big big congratulations to all of you and big thank you for your music 🎉🎉
मेरा भगवान रूपि दर्शकमा नमन नमस्कार हजुरकाे माया अाशिर्वादले फेरि अर्को काम गर्ने काेशिस गरकाे छु अब के कस्तो लाग्छ हजुरकाे हातमा छ ! मिले सम्मा सबैले सियर गरेर साथ दिनु हाेला " कश्मिरे पछ्याैरी " लाई हाम्रो टिमलाई धेरै धेरै धन्यवाद .......
Dherai ramro moulik geet badhai chha sampurna temlai buses dhanyawad Anish sir lai mitho sor malai dehrai man parne babu sir lai ani dipeeka bunu lai pani good luck best wishes 👑👑👑👑💐💐💐👏👏👏🙏🙏🙏♥️♥️♥️♥️, babball video ko lagi adhrniya charchit director mousam sir lai pani dherai dherai badhai ani suva kamna chha 🙏🙏♥️♥️,ekdam ramro chha video audio sabai, good luck best wishes badhai chha sampurna temlai 👑👑👑💐💐💐💐🙏🙏🙏🙏♥️♥️ God bless you all 🙏🙏🙏
छ महिना अगाडिको गीत अहिले आएर tiktokले गर्दा यति राम्रो गीत सुन्न पाइयो। धन्यवाद यो गीतले अझै धेरै सफलता पाओस्। यस्तै कि सुन्न पाइयो मोहनी लगाइएको छ सुनिर जस्तो गीत
ल म पनि tiktok बाट Youtob तिर आए है। आहा! सर्बप्रथम अति मिठो लोक भाका काश्मिरे पछ्योउरी शब्द पनि उतिकै राम्रो कृष्ण परियार दिपिका बयम्बु लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सकलताको शुभकामना 💐🙏🙏🙏
नेपाली गित भनेको यो होनि त,, सम्मान छ यो गित सर्जक हरुलाई,, 🙏🙏 जति राम्रो गितको बोल छ,, तेतिनै राम्रो भिडियो पनि,, हेरि रहु लाग्ने,, सरल अनि,, सभ्य ,, नेपाली पहिचान बोकेको ,, ❤❤❤
न कुनै तडक भडक, न कुनै अंग प्रदर्शन। तर पनि चल्दो रहेछ भन्ने गतिलो उदाहरण हो यो म्युजिक भिडियो अहिले ग्लोबल trending ९९ भित्र पर्न सफल भएको छ। सिंगो टिमलाई बधाई छ । यसै गरि रुकुम मैकोट बोलको गित पनि अर्को उदाहरण हो त्यो गित पनि १६ दिन देखि नेपालको trending number 1 मा छ . यहि हो नेपालि पहिचान र मौलिकता भनेको
येति राम्रो गीत नि राम्रो चलेन भनेर सोच्नु भ्को थीओ होला हाम्रो कान मान आयेर हो हैइ आब 1 million पुर्यौनि हो❣️❣️❣️❣️ सरै राम्रो छ । Babu Krishna Pariyar Deepika Bayambu @DeepikaBayambu
टिकटकमा यो गीत सुनेर हतारिदै युट्युबमा सर्च गर्नलाई हामफाले। एस्सो हेरेको ६ महिना अगाडिनै सार्बजनिक भएको रहेछ। यति राम्रो अनि मिठो गीत पहिलेनै हेर्नू पर्नेथियोे। धेरै पछुतो लाग्यो मलाई त! खैर केही छैन मैले हेरिहाले अब तेसै सुपरहिट हुन्छ यो गीत।❤❤🎉🎊🎇✨🎈🎁
आज मिति २०८१ साल भदौको १२ गते हामीहरू पोल्याण्डको एउटा सहर कराकोमा हामीहरु एउटा इन्डियन रेस्टुरेन्टमा काम गर्छौं। हामीले किचनमा काम गर्दैगर्दा यो गीत सुन्दै गर्दा हाम्रो १२ घण्टाको ड्युटी कति छिटो सकियो थाहै भएन।आहा कति मिठो गीत❤️ यस्तै यस्तै नेपाली गीत संस्कृतिलाई हामीले माया गर्दै जानुपर्छ🇳🇵🇳🇵🇳🇵
Bahut hi sunder sangeet❤ Himachal Pradesh India se aapko bahut bahut badhai. 2 mahine se sun raha hoon or video bhi dekhta rehta hoon. bahut hi pyara gaana. Sabhi kalakaron ko Pranam🙏❤❤❤
शब्द , संगीत, स्वर , लाेकेशन, अभिनय , छायाँकन, सम्पान, निर्देशन सबै कुरा अब्बल । गीत मात्र मिठाे हाेला भन्ने साेचेकाे थिएँ , भिडियाे झन बब्बाल लाग्याे आहा !! ❤❤
टिकटक खुलेपछि टिकटकमा गएर देखेकी अनि खोज्दै युटुबमा आएकी त आठ महिना भएको थाहाँ पाएँ लौ बधाई छ यो गीतका सिङ्गो टिमलाई❤ र म जस्तै ढिलो भए पनि मन पलाउदै यो गीत खोज्दै आउनेहरु यता हाजिर हुम् त 🙏❤
नमस्कार 🙏
चिसो मौसम न्यानो कस्मीरे पछ्यौरी❤️
मेरो शब्द, सङ्गित बाबु कृष्ण परियार र दिपिका बयाम्बु को आवाजमा हजुरहरुका लागि एउटा कोशेलि पस्केका छौ हजुरहरुको मायाको अपेक्षा सहित प्रतिकृया पनि दिनुस है 🥰🙏🎼🎻
नेपाली गीसंगीत मा छुटै स्याद भयको गित पस्किनु भयको मा धेरै धेरै धन्यवाद ।दामी दामी लय सब्द धेरै राम्रो छ❤❤❤❤
कति सरल सहज सुबोध भाषाशैलीको प्रस्तुति साथै नाच पनि...❤ congratulations all team 🎉🎉🎉
Git ramro x sir sunu sunu lakney
Me
Wow nice cute voice best of wish teeamm❤
पछिल्लो समयमा मलाइ सारै मन परेको गीत बाबु कृष्ण जि निश्चल जि र सम्पुर्ण टिम लाइ बधाइ सङ्गै शुभकामना ❤❤
Singer ko name chai lekhnh bhayana ta😢
Singer ko name chai lekhnu bhayana ta😢
Hajur ko awaj ma jadoo xa shanti jii😊
shani hoina ho@@achyutaryal1262
@@bindikadhakal1510😊
मीठो गीतलाइ सफलताको भारी शुभकामना 🌷🌷❤️
ल है टिकटकमा हेरेर आउनेहरु यता हाजिर हुनुहोला । ❤❤❤
यो गीत ले मिलियन भ्यूज deserve गर्छ ।
❤❤❤❤❤
❤❤❤❤❤❤
😊
❤❤❤
🙋🙋🙋🙋🙋
Great song from Assam ❤🎉
राम राम ६ महिना अघिको गीत आज टिकटकमा सुनेर UA-cam मा हेर्न आईपुगे म😂❤ यति राम्रो रहेछ अब नेटो काट्ने भो है भिउजले❤😊 धन्यवाद दिनु टिकटकलाई
Same 😂❤
म पनि है हजुर❤❤
ह्वास बढे फोवास हुन्छ बिस्तारै बदेको राम्रो
Ma pani same
Seme❤
येति राम्रो गीतUpload भाको ६ महिना पछि सुन्ने म मात्र होला
Sem to you
Sem to you aaja heryako balla maileni😊😊😊😊 TikTok ma sunyarw
Ma pani xu😢😂
same here
Mh pni😢
Global top 😮 मा पर्न सफल यो गीत लगायत यस गीतका सर्जकहरुलाइ हार्दिक बधाइ तथा सुभकामना🎉❤
🎉🎉🎉🎉🎉🎉
🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
After 6 month
😊8t8tký6 is
This song are show in my youtube page, finally I addicted to hear it. Nepali song are unique and make the feel happy 😇
Greetings from Indonesia 🇮🇩❤🇳🇵
Salam dari Nepal kak☺️😇
Tiktok बाट सुनेको यस्तो राम्रो गित निकालेको मा सबै टिमलाई धेरै धेरै धन्यवाद ❤❤
आज मैले पनि tiktok बाट भेटे
Wow❤❤❤❤😊😊😊दमि xa
TikTok bata ma pani
M pani tiktok bata aako hai
Same.
गीत धेरै मिठो छ सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
नेपालकै पहिलो गित जुन UA-cam काे global trending मा पर्न सफल भएकोमा धेरै धेरै बधाई छ यस् गितमा संलग्न हुनुभएको सम्पूर्ण लाई 🤗🤗🤗
Khusma movie ko ni pareko xa ❤
8pnby
I'm glad I'm too
Ko mg boksi ho yo feri
@@NikeshThapa-s9q tero aama boksi mg 🤣
Love From Bangladesh 🇧🇩
7 महिना पहिला को यति राम्रो गीत अहिले आएर viral भयो खुशी लाग्यो❤❤❤❤
7 month ago 😂
7 month 😂
Dami
Dami
Supper dami
I am Cambodian 🇰🇭and I have many Nepali friends, I like and love the people of Nepal and the culture and art are amazing.❤🇳🇵
Thank you ❤
❤❤❤❤
ahh mugi
Come nepal visit ❤if possible
Thank you for the combodian
I love this songs ...❤ Bas samhaj kam aata hai pr vibe acha hai...❤❤❤😊
न छोटा लुगा, न त अपाच्य दृश्य तर मौलिक नेपाली पन भएको गीत जति हेरे पनि हेरु हेरू लागि राख्ने, आहा!
❤❤❤❤
نفس الملاحظة اغنية وموسيقاها رائعة زادها احتشام الممثلين برافو
Muze lagta hai itna badia song kabhi banahi nahi Nepal ke itihash me sangit bhi la jawaab hai
Vv true guys🎉I'm from Malaysia 😊I really love the songs n the music 🎵🎶 too.i really addicted to this song voice,music, lyrics n dance😅 also...everyday I will dancer for this song,,, 💘at least 4 times....at home n duty time also😂i go pagal,ramroo 👍
😊@@عليعلي-ح6غ4س
सबै नेपाली मिलेर यो गितलाई बिश्वकै न १ बनाउन अघि बढौ ❤
Together from Myanmar❤❤
lol😂
मैले नि आजै पो हेरे,,यार❤❤
गित दामी लाग्यो👍️👍️,,good job ,,
❤❤❤
Voice are soooo soft..... acknowledge d nepalies singer..❤
६ महिनाको अगाडिको गीत अहिले भाइरल भएछ । राम्रो कर्म गर्नुपर्छ फल पाइन्छ भनेकाे यहि हाेला 😊👌
सहमत ❤🎉🎉
Comment herera thaa paidiko 😅 tara fav song
W,😅😅kool@@yusalmagar8928
My fav song
मैंले टिकटक सुनेर सारै राम्रो लागेर भर्खरै सुनेको ❤❤ शुभकामना
यस्ताे मिठाे गित छुटाएकाे ६ महिनासम्म म मात्र हाे कि अरुपनि काेहि हुनु हुन्छ।❤❤❤
Ma pani
Ma pani😂
ma pani
hami Nepali sab tubelight hum 😂😂😂😅
Ma pani
This song give me lots of memories....Love from Assam❤❤
99 Global Top Music - First Nepali song trending globally 👏🇳🇵
Aile 60 ma chha
So nice wow❤
94 ma ❤❤❤🎉
Ahily 22 ma xa 😂😂
बिस्ताराले पोल्यो गीत चल्छ…यत्ति मिठो गीत महिनौपछि आएर थाह हुन्छ। वास्तवमै मिठो छ गीत 😍🥰यस गीतका सर्जक र कलाकारहरुलाई वधाई अनि धन्यवाद पनि 🎉
कति मिठो गित बल्ल आज सुनियो
Ho
म सबै भन्दा पछि परे यो गित हेर्नेमा तर साह्रै मन पर्यो र सुनि राखे धेरै पटक Congratulations to all team members 🙏🥰❤️
M ne xuu
@@mohanparajuli-ux8iy Please Subscribe my channel 🙏🥰
Ma ni semmm❤
@@premikarai8499 Please support me 🙏🥰
Geeta sangit Vanya yesto hunu parxa yo ho pure nepali lok geet Vanya
Mah lok geet na sune manxey laii ne yo geet sune badya banayo , geet ma vako sabda vaka ekdamai ramro lgyo ajhai yestai yestai geet suna paum big big congratulations to all of you and big thank you for your music 🎉🎉
Ngl Nepali song are just too good😅❤
छ महिना पहिलाको गीत अहिले आएर सुपरहिट।
Tik tok ko kamal ho
Ma pani tehi sochirako😂
Ani 🤭🤭
सबैको पालो आउँछ भनेको यही होला सायद ।।।
बधाई सबै टीम लाई🎉🎉🎉🎉🎉
हो त नि के 😂मैले बल्ल टिकटकमा देखेर आको
मेरा भगवान रूपि दर्शकमा नमन नमस्कार हजुरकाे माया अाशिर्वादले फेरि अर्को काम गर्ने काेशिस गरकाे छु अब के कस्तो लाग्छ हजुरकाे हातमा छ ! मिले सम्मा सबैले सियर गरेर साथ दिनु हाेला " कश्मिरे पछ्याैरी " लाई
हाम्रो टिमलाई धेरै धेरै धन्यवाद .......
Dherai ramro moulik geet badhai chha sampurna temlai buses dhanyawad Anish sir lai mitho sor malai dehrai man parne babu sir lai ani dipeeka bunu lai pani good luck best wishes 👑👑👑👑💐💐💐👏👏👏🙏🙏🙏♥️♥️♥️♥️, babball video ko lagi adhrniya charchit director mousam sir lai pani dherai dherai badhai ani suva kamna chha 🙏🙏♥️♥️,ekdam ramro chha video audio sabai, good luck best wishes badhai chha sampurna temlai 👑👑👑💐💐💐💐🙏🙏🙏🙏♥️♥️ God bless you all 🙏🙏🙏
Daji सकिन्न हजुर सङ ❤❤❤ Love u thul daji
Daamiiii
छ महिना अगाडिको गीत अहिले आएर tiktokले गर्दा यति राम्रो गीत सुन्न पाइयो। धन्यवाद यो गीतले अझै धेरै सफलता पाओस्। यस्तै कि सुन्न पाइयो मोहनी लगाइएको छ सुनिर जस्तो गीत
Damii❤❤❤❤🥰🥰💯😊
करोड वर्ष पछि नेपाली गीत सुनियो त्यो पनि सुरुबाटअन्तिमसम्म स्किप नगरी । सर्जकलाई धन्यवाद ! ❤❤❤
नाम
🎉
@harigharti190 कश्मीरी पछ्यौरी 😄
Loved this song.. ❤ From Uttrakhand
जहाँसम्म मलाइ लाग्छ यस गितलाई सबै नेपालि सङ्गित पारखीहरुले अत्याधिक रुचाइदिनुहुनेछ ❤❤
यति राम्रो गीत 7 महिना पछि बल्ल सुने यार म कहाँ थिए आज सम्म😂😂
Ma pani😅😂
😅
Ma pani😂
Ma pani😂😂
त्यैत यार म पनि हो।।
यस्तो राम्रो गित ६ महिना पछि सुने त्यै नि टिकटक बाट आहा❤🙏
Power of tiktok😀
Honi mh ni vkherko po hola vanekotw..yo comment dekher bichar gareko tw ho raixa ni
Same here
same😂❤
mailea pani😢
आहा क्या गीत छ ❤ट्याक्कै मुटु मा छुने ❤एक अरब सुभकामना ❤
कमल सर्गम ले फेसबुकमा भने पछि आयर हेदै छु, wow धेरै राम्रो गित दुई चोटि हेरे अनि डाउनुलोट पनि गरे ❤❤❤❤
मपनि
Me too
Me too
Download kasari garne app?
Globle Top पछि को को आउनु भयो यता👋
गीत एकदम मिठो बनेको रहेछ। सफलताको शुभकामना सम्पुर्ण गीत परिवार लाई
😮iiijuuoo
दामी छ ल ❤❤❤
अति मिठो गित❤ तर सबै जना टिकटक बाटै आउनु भएको रहेछ😮
ल म पनि tiktok बाट Youtob तिर आए है। आहा! सर्बप्रथम अति मिठो लोक भाका काश्मिरे पछ्योउरी शब्द पनि उतिकै राम्रो कृष्ण परियार दिपिका बयम्बु लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सकलताको शुभकामना 💐🙏🙏🙏
Nice song❤❤
नेपाली गित भनेको यो होनि त,, सम्मान छ यो गित सर्जक हरुलाई,, 🙏🙏 जति राम्रो गितको बोल छ,, तेतिनै राम्रो भिडियो पनि,, हेरि रहु लाग्ने,, सरल अनि,, सभ्य ,, नेपाली पहिचान बोकेको ,, ❤❤❤
न कुनै तडक भडक, न कुनै अंग प्रदर्शन। तर पनि चल्दो रहेछ भन्ने गतिलो उदाहरण हो यो म्युजिक भिडियो अहिले ग्लोबल trending ९९ भित्र पर्न सफल भएको छ। सिंगो टिमलाई बधाई छ । यसै गरि रुकुम मैकोट बोलको गित पनि अर्को उदाहरण हो त्यो गित पनि १६ दिन देखि नेपालको trending number 1 मा छ . यहि हो नेपालि पहिचान र मौलिकता भनेको
Ho ni sir❤❤❤
म पनि टिकटक बाटै सुनेर युट्युब मा आएँ अहिले जति सुनेपनि धित मर्दैन कति राम्रो गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
Same ❤😂
Love from india ❤🇮🇳🇳🇵
प्रदेशमा एकलाे एकलाे भएकाे बेलामा😢याे गित सुनेर एकदमै रमाईलाे लाग्याे । मन नै आनन्द भयाे । 1000 चाेति हेरेर नाचे पनि खु:शि भए।😍😊😊
जब देखि सुने ,regular सुनिरहेको छु
गित रिलिज भाको ६ महिना पछि😢
छाडा पन ले गर्दा यति मिठो गित ओझेल मा परिरहेका हाम्रो देशमा🙅😘
यो गीत रिलिज हुँदा सुन्ने मा तर हिट नहुँदा दुःख लागेको अहिले हिट हुँदा मा जाती को खुसी होला ❤
यति राम्रो गित रहेछ ❤
garmi ma banaye holan ani 😂😅 aba ahile jado ma jati sune pani ramro lagxa 😂😂😅
Whatever you think in your mind this songs vibes to me dancing & feeling love so great songs🔥
फेसबुक रिल्स हेरेर आउने यता हाजिर
आहा बहुत सुन्दर अभिनय उतिक्कै सङ्गीत भर पुर मनोरञ्जन भयो ❤❤❤❤
हे भगवान यत्ती राम्रो गीत लाई कस्को आँखा लाग्यो😢😢 आज बल्ल आएर यो गीत तेहि नि tiktok मा हेरेर
यो गीत म पहिले कसैको आँखा किना गयना यार अचम्म लाग्यो 6 महिना पछि सुन्दै छु
❤
Hokijuuhùuuuuuuuuuuuiuiiiiiiiiìiiìiiiìuùùj1😊😅😮😮😮😮😂
❤❤❤❤❤@@khamangurung410
❤❤❤ perfect on loop song ..love from india❤
tiktok बाट मा सुनेको येकदम राम्रो लाग्यो ❤❤❤सफलता को शुभकामना 🙏🙏
यो गित नयाँ भनेर youtube मा हेर्न खोज्दा ६ महिना पुरानो भनेर था पाउने यता हाजिर गरौं ।
❤❤❤❤
Ma😂😂😂😂
Moh ni ho😀😀
ma ni
Same same❤❤❤❤
यो गित 7 महिना अघि आयको रहेछ । टिकटकमा सुनेर हेर्न आको म त ! कस्तो मीठो सब्द, सङ्गित,स्वर wow!!😍👍️
Sem moh pani
Love from Myanmar 🇲🇲❤❤❤❤❤ beautiful song🎉
यति राम्रो लोकगीत निक्लेको सात महिनापछि सुन्ने। म मात्रै हो कि अरु पनि छन्। हाजिर गरम है।
Na pani
Me
Me 😂
Me also here 😂😂😅😅
Ma 😅xu
Tik tok बाट सुनेको निकै मिठो शब्दलय सम्पूर्ण यो गीतको टिमलाई धन्यवाद। 🙏
M pani tiktok bata aako😊
Ma pni tiktok bta sunera aako ❤😊
येति राम्रो गीत नि राम्रो चलेन भनेर सोच्नु भ्को थीओ होला हाम्रो कान मान आयेर हो हैइ आब 1 million पुर्यौनि हो❣️❣️❣️❣️ सरै राम्रो छ । Babu Krishna Pariyar
Deepika Bayambu @DeepikaBayambu
2 mahina ago tira 2 million pugeko horaaa ???
सर्वोत्कृष्ट सुमधुर भन्ने मिल्ने❤
सबै भन्दा पहिला टिकटकलाई फूलमाला चढाएर भगवान मान्नु पर्ने भयो यो गित गाउने लेख्ने सबैले ।।।।।
Maile ni TikTok ma dhukher aako herna
ग्लोबल Top मा congratulations😊
राम्रो कर्म गरे सफलता कुनै दिन अबस्य पाउछ भन्ने कुरो यो गीतले दर्साउछ।
सफलताको शुभकामना। जय लोक संगीत ❤❤
UAE bata herdai chhu ❤
टिक टक नभएको भए त अझै कति महिना पछि पो थाहा हुने रछ यस्तो राम्रो गीत पनि छ भनेर।
Nice❤❤❤
यस
Ho vanya
अहिलेको तिज गीत भन्दा त कयौं गुना राम्रो सुन्द नि अनन्दा आउने 👍️👍️
गीत यसो पाे हुनुपर्छ ❤ वाउ क्या song ❤
Wow! what a wonderful song l❤❤❤
Tik tok मा हेरेर आको छु गित सुन लाई सारै राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉👌👌👌
टिकटकमा यो गीत सुनेर हतारिदै युट्युबमा सर्च गर्नलाई हामफाले। एस्सो हेरेको ६ महिना अगाडिनै सार्बजनिक भएको रहेछ। यति राम्रो अनि मिठो गीत पहिलेनै हेर्नू पर्नेथियोे। धेरै पछुतो लाग्यो मलाई त! खैर केही छैन मैले हेरिहाले अब तेसै सुपरहिट हुन्छ यो गीत।❤❤🎉🎊🎇✨🎈🎁
Me to👍👍👍👍🙏
इतिहासमा आज पहिलो पटक नेपाली गीत #globle top 100 भित्र पर्न सफल भएकाे छ। सम्पुर्ण टिमलाई सुभकामना ❤🎉
❤❤
Listened all the time ❤❤❤
यस्तो राम्रो गित चाहि किन हिट नभएको होला अब हुन्छ हिट Best of luck❤❤
अति राम्रो गित 👌🎉❤
Yeti ramro song 7 months paxi sunyo song +video dami xa 😮😮
गीत भनेको यस्तो हुनुपर्छ अहिलेसम्म १० पटक हेरेर अझै पनि मन भरियन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yes
Wow outstanding 😢😢😢
Global Top 20 सम्म आयोस ❤
टिकटक बन्द नभको भए आठ महिना पहिल्यै हित हुने गित रैछ🕺😎
आज मिति २०८१ साल भदौको १२ गते हामीहरू पोल्याण्डको एउटा सहर कराकोमा हामीहरु एउटा इन्डियन रेस्टुरेन्टमा काम गर्छौं। हामीले किचनमा काम गर्दैगर्दा यो गीत सुन्दै गर्दा हाम्रो १२ घण्टाको ड्युटी कति छिटो सकियो थाहै भएन।आहा कति मिठो गीत❤️
यस्तै यस्तै नेपाली गीत संस्कृतिलाई हामीले माया गर्दै जानुपर्छ🇳🇵🇳🇵🇳🇵
Sarae mithu ❤❤❤ song
Push 14 samma dely ❤ naxutai herne haru yata aaune❤
Ma pani
रुटिनेको पोष्ट देखेर सुन्न आउनेजती एता हाजिर हौ त😮
Ma ho
Present sir 👋🤣🤣🤣
😂😂
@@AKentertaining669 😁😁😁
✋✋✋
एसपाली को तीज मा आगो बाल्ने भयो यो गीत ले ❤🎉
आहा कति राम्रो मौलिक लोक गीत । सम्पुर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤
अहिले को खराब छाडा गीत को जामना मा एती राम्रो मन्नै सितलो हुनि गीत यहाँहरुले दिनु भयो अक्दम नै राम्रो गीत अक्दम मन्नैइ रमाइलो भयो | ❤️
Bahut hi sunder sangeet❤ Himachal Pradesh India se aapko bahut bahut badhai. 2 mahine se sun raha hoon or video bhi dekhta rehta hoon. bahut hi pyara gaana. Sabhi kalakaron ko Pranam🙏❤❤❤
Ki
आहा कति राम्रो अनि मिठो गित सुनी राखु जस्तो❤❤❤🎉🎉
आज पहीलो पल्ट सुन्दै छु
Global Top ma wow 😳🤯 ❤ Well deserved song 👏🎉
दोहोरी गितको vibes नै छुट्टै हुन्छ 🎉❤
शब्द , संगीत, स्वर , लाेकेशन, अभिनय , छायाँकन, सम्पान, निर्देशन सबै कुरा अब्बल । गीत मात्र मिठाे हाेला भन्ने साेचेकाे थिएँ , भिडियाे झन बब्बाल लाग्याे आहा !! ❤❤
दम्मि छ video teams लाइ अग्रिम शुभकामना ❤❤
टिकटमा हेरेर यता आको साह्रै राम्रो गित रहेछ उत्कृष्ट सिर्जना गित पनि उत्तिकै मिठो सम्पूर्ण टिमलाई बधाई छ
damiii......
टिकटक खुलेपछि टिकटकमा गएर देखेकी अनि खोज्दै युटुबमा आएकी त आठ महिना भएको थाहाँ पाएँ लौ बधाई छ यो गीतका सिङ्गो टिमलाई❤ र म जस्तै ढिलो भए पनि मन पलाउदै यो गीत खोज्दै आउनेहरु यता हाजिर हुम् त 🙏❤
انا من الجزائر ولقد أعجبت بالاغنية حبذا لو تكون ترجمة لها ايقاعها رائع وبساطة الكليب زادها روعة
राम्रो गरियो भने एक दिन अवश्य सफल भइन्छ भन्ने यो गीतले प्रमाणित गरेको छ कति मिठो गीत सफलताको शुभकामना सम्पूर्ण टीमलाई❤ ❤❤❤🎉🎉🎉
मैले चै 2 दिन भयो सुनेको धेरै राम्रो लाग्यो ❤❤❤
Vakai mitho
@@Penguin_gamer7 jahile sunxu hauu m t
Frist my X nepali GF🥰