Paisa Ra Pardesh - Dinesh Shrestha | Jayaram Sapkota | Gokul | Parbati | Mandira | New Dashain Song

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024

КОМЕНТАРІ • 303

  • @dineshshrestha6886
    @dineshshrestha6886  14 днів тому +64

    नमस्कार म दिनेश कस्तो लाग्छ उस्तै कमेन्ट गर्नु है ❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

    • @Buggikdk
      @Buggikdk 14 днів тому

      wow sweet song ❤️Congratulations Whole entire team

    • @rajendradulalrajendradulal3016
      @rajendradulalrajendradulal3016 14 днів тому

      🎉❤❤🎉🎉आ, हा..... 🎉🎉🎉🎉

    • @Warlordgamer69
      @Warlordgamer69 13 днів тому

      Tq❤

    • @jaljalarituofficial8512
      @jaljalarituofficial8512 12 днів тому

      सारै मन छुने राम्रो लाग्यो 🎉❤बधाई तथा शुभकामना 🎉

    • @shovapokharel26
      @shovapokharel26 11 днів тому

      येस्पालि दशै तताउने गीत आएछ् दादा ll सारै राम्रो छ आगामी दिन मा येसतै देख्न र हेर्न पाइयोस ll यो गीत ले दशै आएको अनुभव गरायो 🙏🙏

  • @RajuBoss-o4q
    @RajuBoss-o4q 9 днів тому +8

    म त जय दाइ र दिनेश दाइको बिग फ्यान हो हइ ❤❤❤दामि छ गित यहि सुन्दै थानकोट बाट झर्दै छु

    • @deepak-hy3eo
      @deepak-hy3eo 12 годин тому

      Kalaute ko tarfa bato aako m

  • @rushmasapkota2420
    @rushmasapkota2420 14 днів тому +8

    कोस्लाइ हुन्न न मन नेपाल् मा बस्ने आफ्नो परिबार सग रमाउन कति मीठो गित अनि उस्तै कहानी
    ❤❤❤❤❤❤❤❤❤😢😢😢😢

  • @TamangDurga-rp6pu
    @TamangDurga-rp6pu 7 днів тому +3

    जय दाइ तपाइको अभिनय चाहिँ हो क्या ❤❤wow

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 14 днів тому +2

    आहा दशैं आए सगै बिदेसिएका युवा वर्ग को कथा लाई समेटेर बनाएको सारा नेपालीको मन छुने गीत "पैसा र परदेश" बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🎉❤

  • @BedShrestha-f2k
    @BedShrestha-f2k День тому +1

    आहा जय भाई दिनेश भाई लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @Jasus24TV
    @Jasus24TV 14 днів тому +4

    नमस्ते म निर्देशक उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ दशैं गीत आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰

  • @sapkotajaya3308
    @sapkotajaya3308 14 днів тому +13

    कस्तो लाग्यो पैसा परदेश लाइक कमेन्ट छोडेर जानुस हस❤❤

  • @milanchaulagain5793
    @milanchaulagain5793 13 днів тому +1

    सारै मन छुने मार्मिक शब्द
    ,पैसा र प्रदेश
    यस गीतमा जोडिनु हुने दिनेस श्रेष्ठ र
    सम्पूर्णमा सफलताको शुभकामना

  • @rushmasapkota2420
    @rushmasapkota2420 14 днів тому +4

    सबै को मन मुटुमा बस्न सफल काठ क्षेत्रको किङ दिनेस श्रेष्ठ अनि यश भित्र जोडिनु भयको सम्पुर्ण टिमलाई सफलताको शुभकामना
    बाध्यता ले गयका हुन परदेस परिवार सग छुटियर बस्न मन कस्लाइ हुन्छ र
    हरेक पर्देशी रुवाउनि दसै गित ❤️❤️
    हामी जस्तो परदेसि लाई केको दसै केको तिहार ❤️❤️❤️❤️❤️❤️❤️

  • @PratikRegmi-pu6br
    @PratikRegmi-pu6br 10 днів тому +2

    Chandra Didi Rocks❣❣❤

  • @dipeshyoutube.
    @dipeshyoutube. 13 днів тому +1

    धेरै धेरै नै राम्रो छ यो भिडियो त 1 M नागनु पर्नी भिडियो हो किन भने हरेक नेपाली को कथा र बेथा को बारेमा रयको छ एक घर एक जना बाहिर न गएको famly छैन होला सायद हरेक नेपली लाई मिल्दो जुल्दो कथा रायको छ धेरै धेरै शुभकामना दिनेश श्रेष्ठ दाईलाई , जयराम सापकोटा दालाई पनि र यो भिडियो बनाउनु भएको सबै जना लाई
    आउँदै गरेको दशैं को सबै नेपली लाई शुभकामन दिन चाहन्छु ❤❤

  • @Tej.com10
    @Tej.com10 13 днів тому +2

    दिनेश दाइको गीतहरु हेर्ने कोको हुनुहुन छ ❤🎉

  • @KopilaTamangWaiba
    @KopilaTamangWaiba 10 днів тому

    निकै मन छुने गीत नेपालीहरूको कथा व्यथालाई समेटिएको पैसा र परदेश, दिनेश दाजु, उमेश कार्की दाजु लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।🎉🎉🎉🎉🎉

  • @anjupandit8540
    @anjupandit8540 14 днів тому +2

    धेरै मिठो अनि समय सान्दर्भिक गित्❤️😟मन छोयो

  • @RamuDas-ys4ec
    @RamuDas-ys4ec 11 днів тому

    अति शुन्दर गित साथै सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❣️❣️🙏🙏🙏

  • @SujataKali-i4x
    @SujataKali-i4x 7 днів тому

    दिनेश दादाको ठुलो फ्यान हो है।❤️🙏हजुरको जुनै पनि गित बबाल लाग्छ मलाई।🙏🙏

  • @अबिनायक
    @अबिनायक 11 днів тому

    महा कसम दिनेश दादाको जुन सुकै गित मलाइ राम्रो लाग्छ।तपाको हरेक गित सुन्दै आको छु।झन हामी प्रदेशमै छौं।जुन यो गित सुन्द नरमाइलो लाग्ने,, गाउँ घरमा दशै तिहार आउदा। राम्रो छ दिनेश दादा गित ❤🙏🙏🙏🙏

  • @rg.gamingk.m.l6954
    @rg.gamingk.m.l6954 10 днів тому

    दिनेश दाई ढिलो आयो कडा आयो कति मिठो गित हजुर को मेरो त माननै छुइयो येक दम सम्मान छ हजुर लाई लोक तथा संगीत कलाकार दिनेश दाई अझै राम्रो राम्रो गित सुन्न पाम 🥰🥰🥰

  • @samarpitchaulagai2155
    @samarpitchaulagai2155 13 днів тому +1

    समय सान्दर्भिक गित बधाई छ सम्पुर्णमा सफलताको शुभकामना

  • @supriyakhadka8336
    @supriyakhadka8336 13 днів тому +2

    आह निकै मार्मिक गित करोडौं पर्देशी को र गरिबी को जिबनमा मेल खानी अति नै सान्दर्भिक सम्धुर कोसेली हामी माज पस्कनु भएको मा सम्पुर्ण यो गित मा हुनु भएको तिम लाई सफलता को शुभकामना 🙏🙏❤️❤️❤️❤️❤️

  • @KalpanaBhujel-j5z
    @KalpanaBhujel-j5z 13 днів тому

    सारै राम्रो दशै विशेष गित ल्याउनु भएको मा सम्पुर्ण टिमलाई सफलताको सुभकामना धेरै धेरै बधाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @bijayashrestha7454
    @bijayashrestha7454 14 днів тому +2

    योहो नित नेपाली गित भनेको नेपाली को मन मन मा गुन्जिनी गित आहा मेरो दाजु हरु धेरै धेरै धन्नेबात हजुर हरु लाई कसरी सम्मान गरु मैले यति राम्रो गित बजार मा लेराउ भाको छ 😘😘😘😘 पैसा र परदेश वोउ आब चाइ दशै आको जस्तो लायो हजुर हरु सबै टिम लाई congratulations मेरो प्यारो दाजु हरु लाई 😘😘😘😘😘 सबै जना साथि भाइ आमा बुबा दाजु भाइ दिदी बैनी ले सुने र नाचे र ताली पिटे र सुनी दिनु होला आउदै गरेको बिजया दसमी को सुभ कामना नेपाली टिम लाइ र दैस बिदैस हुनुहुने सबै दाजु भाइ दिदि बैनी सबै लाई र हाम्रो कलाकार दाजु दिदी लाई happy दशै 😘

  • @rajkumarpaudel9826
    @rajkumarpaudel9826 2 дні тому

    गीत सान्दर्भिक र मार्मिक खालको रहेको छ, शूभकामना ! 🎉🎉

  • @subisaadhikari1293
    @subisaadhikari1293 12 днів тому +1

    बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉

  • @SimranShah-v2l
    @SimranShah-v2l 12 днів тому +1

    निकै मन छोयो गित ले तर अल्लि छोटो भय जस्तो लाग्यो सुन्ने धित नमर्दै सक्कियो मिठो छ गित सुभकामना दिनेश दाई आउदा दिन हरुमा पनि एस्तै गित हरु सुन्न र हेर्न पाउ सधै प्रगती भएको देख्न पाउ जय गित जय सङ्गीत 🎉❤❤❤❤❤❤

  • @ManishGiri-iz7ln
    @ManishGiri-iz7ln 11 днів тому +1

    दिनेश दाई लाई सफलता को शुभकामना ❤🎉

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 14 днів тому +1

    पैसा र परदेश गित राम्रो छ बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई❤🙏❤️

  • @ganeshsapkota9015
    @ganeshsapkota9015 День тому +1

    Maile ta sachhi vannu parda yesto geet ahile samma suneko thina sacchai mann xoyo subhakamana xa sabaijana li 🙏🙏

  • @TamangDurga-rp6pu
    @TamangDurga-rp6pu 7 днів тому

    कति राम्रो गित दामि लाग्यो जय दाइ दिनेश सर मलाइ हजुरहरु गित जति सुनेपनि धित मर्दैन

  • @kanxiranughataniofficial8245
    @kanxiranughataniofficial8245 12 днів тому +1

    अाहा कति मिठो गित मन छोयो 😭😭😭 हजुर हरु सबै टिम लाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏👌👌👌❤️❤️👌👌👌👌❤️❤️👌

  • @shyampandit7001
    @shyampandit7001 13 днів тому +2

    सारै नै राम्रो best of luck dinesh shrestha....hamro nuwakote ko सान #दिनेस

  • @GaneshBhujel-e1u
    @GaneshBhujel-e1u 13 днів тому

    आहा सारै चित्त बुज्दो शब्द मा हामी जस्तो प्रदेसिलाइ मनै रुहौने प्रस्तुती रहेछ्😭❤️❤️

  • @rajuneupane8006
    @rajuneupane8006 13 днів тому +1

    नबजवान युवाको एथार्थ कहानी
    सफल्ताको सुभकामना सम्पुण टिमलाई।🎉❤

  • @devrajdahalyt
    @devrajdahalyt 5 днів тому

    दामी गित छ दाई❤❤

  • @rabikarki3442
    @rabikarki3442 14 днів тому +1

    समय सान्दर्भिक अति नै मार्मिक गीत ,पैसा र प्रदेश
    यस गीतमा जोडिनु हुने सम्पूर्णमा सफलताको शुभकामना।❣️🙏

  • @RupeshDangal-55
    @RupeshDangal-55 14 днів тому +1

    धेरै राम्रो आगामी दिनमा नि सफलताको सुभकामना। ❤🎉❤

  • @SanuKCMusicCreation
    @SanuKCMusicCreation 14 днів тому +1

    पैसा प्रदेस टिमलाई सफलता को सुभकामना भाइदिनेस अझै सफल्ता मिल्दै जावस❤❤❤❤

  • @Laxmibudha2060
    @Laxmibudha2060 11 днів тому

    सम्पूर्ण मा नमस्कार म कलाकार लक्ष्मी बुढा पैसा र प्रदेश दशैँको गीत एकदमै राम्रो छ सबैलाई दशैँको धेरै धेरै शुभकामना साथै सबै टिमलाई बधाई छ आगामी आउने दिनहरूमा अझै राम्रो होस्। यही शुभकामना छ मेरो तर्फबाट❤❤❤❤

  • @salikramlamsal1696
    @salikramlamsal1696 14 днів тому +1

    आहा समय सान्दर्भिक गित मेरो प्यारो भाई दिनेश को हार्दिक बधाई ❤❤❤❤

  • @Mandiramishra898
    @Mandiramishra898 14 днів тому +5

    नमस्कार 🙏
    म यसै गीतकि गायिका मन्दिरा मिश्र
    आशा छ हाम्रो पैसा र परदेश गीत लाई माया गरिदिनु हुनेछ ❣️ कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला 🙏❣️like comment share गरिदिनुहोला🙏😘😘

    • @Buggikdk
      @Buggikdk 14 днів тому

      Wow amazing project nanu

  • @rabinbajagain7473
    @rabinbajagain7473 14 днів тому +1

    गीत एकदम राम्रो छ । शुभकामना सम्पुर्ण साथीहरू अनि होल टिम लाई ❤❤❤

  • @IshworPariyar-i6s
    @IshworPariyar-i6s 4 дні тому

    धेरै दामी छ दाइ यो बिरानो ठाँउमा पनि हजुर्को गित पाचवटा गाडीमा सुने

  • @romiyokarki2032
    @romiyokarki2032 13 днів тому +1

    फेरि पनि परदेशि लाई मन कट्क्क हुने शब्द र अहिले काे यताथ परिबेस गित बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉

  • @SureshBagdashOfficial
    @SureshBagdashOfficial 11 днів тому

    आहा शुभकामना सबैजना लाई समय अनुसार गित❤❤❤❤🎉🎉🎉

  • @parbatikhatri6415
    @parbatikhatri6415 13 днів тому

    मन छुनो गीत सम्पूर्ण टीमलाइ सफलताको सुभ कामना 🎉🎉💐💐🎊🎊🙏🙏😍😍💟💟

  • @Arpanadhungana32
    @Arpanadhungana32 13 днів тому +2

    अक्षर थोरै भएपनि
    वर्णन गरेर नसकिने शब्द हो संगीत यो मुहारमा सदैब खुसि देख्न पाउ र यस्तै गीतसंगीत हरू सधैँभरि सुन्न हेर्न पाइराखौँ सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना साथै हरेक नेपालीको जीवनमा मेल खाने गीत सुन्न पाउँदा एकदम खुसी छु❤❤ हाम्रो गायक तथा सर्जक दिनेसश्रेष्ठलाई ज्युलाई❤ बधाई छ🙏🙏🙏

  • @gokuldhakal9716
    @gokuldhakal9716 День тому

    सबैले मन परायको यो गित बिबादमा पार्दै छन है❤

  • @Jdm-Creation
    @Jdm-Creation 14 днів тому +1

    बधाई छ मन्दिरा नानू लगायत सम्पुर्ण टिममा ।

  • @himanichhantyal5066
    @himanichhantyal5066 5 днів тому

    धेरै राम्रो गित सङित दिनेश भाइको सारै मन पर्यो ❤

  • @ishworiparajuli3705
    @ishworiparajuli3705 11 днів тому

    कति मिठो गीत सर हजुर धेरै धेरै मिठो सोर सर हजुर को कति मन छु नि गति सर हजुर 👌👌👌👍👍💖💖💖💐💐🙏🙏🥰🥰🥰🙏

  • @anishsapkota9936
    @anishsapkota9936 14 днів тому +2

    Akdom ramro geet rw story ❤❤ lots of love from sindhupalchok ❤
    Badhai xa arun daju ❤️

  • @Warlordgamer69
    @Warlordgamer69 9 днів тому +1

    Dherai dherai team harulai support maya xa

  • @sumangiri1121
    @sumangiri1121 7 годин тому

    धेरै राम्रो छ गीत बधाई छ

  • @Dineshshresthashrestha
    @Dineshshresthashrestha 14 днів тому +1

    पैसा र परदेश कस्तो मन छुने लाइन हरु ❤
    नेपाली हरुको यथार्थ हामी युवाहरुको बाध्यता ❤

  • @AnilShrestha-y5l
    @AnilShrestha-y5l 12 днів тому

    राम्रो छ दाइ यक दम राम्रो छ

  • @mahendrarajshankar846
    @mahendrarajshankar846 11 годин тому

    आहा ❤❤अति राम्रो ❤❤

  • @SeijanaSunar
    @SeijanaSunar 12 днів тому

    हामी परदेशी लागि बनेको गीत 😢😢😢धेरै राम्रो छ । दादा 😢😢

  • @kabitaadhikari3286
    @kabitaadhikari3286 День тому

    Wow nice heart touching song Dinesh dada congratulations ajhai safaltako suvakamana xa dada hajur lagayat sabai team lai🙏🙏🙏

  • @ishworadhikari0837
    @ishworadhikari0837 14 днів тому +3

    धेरै धेरै बधाई अनि सफलता को शुभकामना पैसा र परदेश टिमलाई 🙏🙏♥️♥️

  • @DineshPariyar-wq4df
    @DineshPariyar-wq4df 12 днів тому +1

    आहा कति मिठो गित जति सुनेपनी धितै मर्दैन यहाको प्रत्येक सिर्जनामा खोट लगाउने ठाँउनै छैन सधै अमर रहिरहने छ मेरो दाई सम्मान छ अजै राम्रो सिर्जना बजार्मा आउने छ दर्सकले प्रतीक्षा गरिरहने छ्न शुभकामना छ प्यारो दाई🙏🙏❤️❤️

  • @shivabhandari7945
    @shivabhandari7945 22 години тому

    अहिलेको यथार्थलाई छर्लङगै वनाएको गित सम्पूर्ण टिमलाई बेस्ट अफ लक ❤️❤️

  • @sabinasapkota.936
    @sabinasapkota.936 2 дні тому

    धेरै सन्देश मुलक गित बधाई सम्पूर्ण टिम लाई 🎉🎉🎉🎉

  • @madhavchaulagain8245
    @madhavchaulagain8245 10 днів тому

    दामी छ जय होस❤️🙏❤️

  • @KrishnaGiri07
    @KrishnaGiri07 12 днів тому +1

    Ramro xa Dai 🎉🎉❤❤

  • @chandrarizal9507
    @chandrarizal9507 9 днів тому

    सफलता को शुभकामना हामी सबै लाई🙏❤️❤️❤️

  • @Warlordgamer69
    @Warlordgamer69 14 днів тому +1

    Kati ramro song 🎵 ♥️

  • @KumarSunel-x4r
    @KumarSunel-x4r 14 днів тому

    आहा सारै मन छुने बधाइ छ सबै टिम लाइ

  • @NGCondo
    @NGCondo 14 днів тому

    ल बधाई छ धेरै राम्रोगित छ🎉❤

  • @gangatimalsina5429
    @gangatimalsina5429 10 днів тому

    राम्रो छ दादा❤❤❤❤❤

  • @Sameersrop
    @Sameersrop 12 днів тому

    शुभकामना “ पैसा र परदेश ” टीम ❤

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 13 днів тому

    बधाई तथा सफलताको शुभकामना ।

  • @Sagarhingmang12
    @Sagarhingmang12 13 днів тому +1

    4साल भयो मेरो दशैं तिहार हराएको 😢 अब कति बाँकी छ थाहा छैन 😢🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @SirjanaShrestha-uj3yw
    @SirjanaShrestha-uj3yw 13 днів тому

    धेरै राम्रो छ पैसा र परदेश❤❤

  • @SmritiGautam
    @SmritiGautam 12 днів тому

    धेरै मिठो अनि मन छुने गित
    बधाई छ दिनेस भाई लगायत सम्पुर्ण टीमलाई❤❤❤❤

  • @samirsubedi5528
    @samirsubedi5528 11 днів тому

    हाम्रो गाउको गित हो एक दम राम्रो बनेको छ सबैले सुनेर सियर गर्नु होला❤

  • @deepsonxettri7767
    @deepsonxettri7767 12 днів тому

    Congratulations mero dai laga yat sabai teams lai🎉🎉🎉🎉🎉

  • @BedShrestha-f2k
    @BedShrestha-f2k День тому +1

    यति राम्रो गितको गितको बिरोध गर्छ भतुवा

  • @SujanSaral
    @SujanSaral 13 днів тому

    धेरै धेरै राम्रो गित दसै को

  • @asmitasilwal6387
    @asmitasilwal6387 9 днів тому

    Sarae ramro geet ❤❤❤congratulations all team

  • @sajankhanal2023
    @sajankhanal2023 День тому

    Kalauty lai dhobi hannu paryo 👊🤛
    Babal dashai song dinesh daju🎉🎉🎉

  • @BhimsenKhatiwada
    @BhimsenKhatiwada 13 днів тому

    दिनेश भाइ राम्रो गित छ ❤

  • @gaubesimedia391
    @gaubesimedia391 12 днів тому

    लबदाइ छ दादा गित राम्रो छ

  • @rupeshdani3850
    @rupeshdani3850 13 днів тому +1

    Aaha❤❤

  • @aakritihumagain5782
    @aakritihumagain5782 2 дні тому

    आहा मार्मिक गित❤❤

  • @user-to1ox7jv5s
    @user-to1ox7jv5s 18 годин тому

    Babal xa dai hjur ❤

  • @rajghimire4718
    @rajghimire4718 13 днів тому

    धेरै राम्रो छ ❤❤

  • @S_vlod_3s
    @S_vlod_3s 13 днів тому

    धेरै राम्रो गीत छ है

  • @BimalaBhujal-l3o
    @BimalaBhujal-l3o 14 днів тому

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉

  • @ambikabaruwal
    @ambikabaruwal 5 днів тому

    Wow wow nice voice Dinesh dada hjr lai derai derai badhi xa dada ❤❤❤❤❤❤

  • @debakiranamagar4718
    @debakiranamagar4718 13 днів тому

    समय सान्दर्भिक अति नै मार्मिक गीत, पैसा र प्रदेश

  • @kusumrai717
    @kusumrai717 14 днів тому +1

    Congratulations all team🎉🎉🙏

  • @SamirAcharyaofficial
    @SamirAcharyaofficial 2 дні тому

    बधाइ अनि सुभकामना सबै मित्र हजुर लाइ❤

  • @jeetutamang1320
    @jeetutamang1320 Годину тому

    Ek dam ramro lageu geet ❤❤❤

  • @menukabohara7549
    @menukabohara7549 День тому

    Ekdam heart touching dada❤

  • @rajkumarthapamagar444
    @rajkumarthapamagar444 14 днів тому

    सूपर डुपर होस हार्दिक सुभकामना ❤

  • @prabhattamang864
    @prabhattamang864 12 днів тому

    घरदेसी र पर्देसिको कथा बेथालाई समेटेर बनाएको मर्मिक राम्रो गित रैछ बधाई छ अल टिमालाई

  • @barbuvictoria5945
    @barbuvictoria5945 13 днів тому +1

    Barvo❤❤❤ arun ma România bată n buje pani sami le bujauxa ❤❤❤❤i love Nepal ❤❤❤❤

  • @GodKw-p9h
    @GodKw-p9h 13 днів тому

    कति धेरै राम्रो छ ❤❤❤congratulations🎉🎉 धेरै धेरै शुभकामना छ हजुरलाई 🎉🎉
    wow damii xa♥️💯❤️❤️☺️☺️☺️☺️☺️

  • @kumarlama7966
    @kumarlama7966 23 години тому

    Wow nice xa ho hjr 🎉🎉❤❤❤❤