Sisne Himal Krish chhetri,Debi,Ghanshyam&Nirmala|Ft. Mamata,Kanchan,Govinda,Tilak New song 2079

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @krishchhetri4864
    @krishchhetri4864  Рік тому +406

    लौ हजुर आयो है सिस्ने हिमाल 🙏❤️
    हाम्रा पुर्खादेखी नै गाउदै आयको यो भाकालाई जगेर्न गर्ने हेतुले हाम्रो टिमले यो गीत बजारमा ल्यायका छौं।हजुर हरुलाई के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहोला साथै मन पर्यो भने धेरै भन्दा धेरै शेर गर्दिनुहोला है ।धन्यवाद !
    अनि टिकटक पनि ल 😘😍

    • @nikhilbhandari7357
      @nikhilbhandari7357 Рік тому +24

      geet एक्दम राम्रो बनेको छ शुभकामना ❣️❣️😘😘

    • @krishchhetri4864
      @krishchhetri4864  Рік тому +15

      @@nikhilbhandari7357 thank you

    • @khimrajpahadi3187
      @khimrajpahadi3187 Рік тому +5

      मंसिरमा आउनुपर्ने गित अलि ढिला भय छ

    • @BISWOKARMAKAMAL
      @BISWOKARMAKAMAL Рік тому +4

      सल्यान रुकुम तिर को मौलिक पन झल्कियको छ ❤️सफलता को अग्रिम सुभकामना छ सर 🥀

    • @rajendradc440
      @rajendradc440 Рік тому +5

      Dherai ramro xa

  • @rohittotal7679
    @rohittotal7679 Рік тому +22

    आहा मध्यपश्चिमको रोल्पा दाङ्ग सल्यान रुकुम तिर अति मनपराने गीत दामि छ सफलताको शुभकामना top 1 मा पर्न सफल होस

    • @jpdahal1452
      @jpdahal1452 Рік тому

      सारै राम्रो छ

  • @imagine804
    @imagine804 Рік тому +98

    सल्यान रुकुम तिरको मौलिक भाका ❣️
    सफलताको अग्रिम शुभकामना दाजु 🥰

  • @kboli1024
    @kboli1024 Рік тому +8

    बधाई छ सुन्दर चारवटा जिल्ला समेटेर सुन्दर गीत बजारमा लाएको मा प्यारो Krish Chhetri भाई लाई 😍

  • @sarojshahi5054
    @sarojshahi5054 Рік тому +13

    यति धेरै मिठो गीतमा छायांकनको लागी मलाई सुनौलो अवसर दिनुहुने कृष क्षेत्री सर अनि तिलक ठकुरी सर लगायत सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद 😍 सबै जनाले हेरेर लाइक,कमेन्ट अनि शेर गर्नुहोला🙏

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 Рік тому +3

    आहा निकै मिठो गीत ❤️

  • @ashokhero463
    @ashokhero463 Рік тому +2

    सल्यानको आज सम्मकै राम्रो गीत यो त मलाई एकदमै मन पर्यो

    • @ashokhero463
      @ashokhero463 Рік тому

      छिट्टै 1 m views पुगोस्

  • @binayahamal2174
    @binayahamal2174 Рік тому +14

    सानो हुने समयमा खुब सुनेको शब्द गाउँ घर तिर निकै चलेको गित सिस्ने हिमाल सफल्ता पाहोस शुभकामना ।।

  • @magartara796
    @magartara796 Рік тому +2

    सिस्ने हिमाल देखाको भए कति राम्रो हुन्त्यो है।रुकुमको सिस्ने हिमाल यस्तो रैछ भनी देख्थे

  • @pradeepghartimagar3092
    @pradeepghartimagar3092 Рік тому +41

    शब्द तथा भाका पुरानो हो तर गाउँ घर मा दोहोरी गाउदा गाउदा यो गित जन्मियो को हो ! पुरानो भाका लाई जगेर्ना गरिदिनु भयो सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏

  • @bhimmalla4380
    @bhimmalla4380 Рік тому +2

    अति राम्रो अभिनय सबै टिम को !विशेष त मेरो बाबू राजा तिलक बाबू अझै राम्रो प्रगती गर्दै जानू भिना को तर्फ बाट अन्तर हिर्दय देखिनै कामना!

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 Рік тому +5

    ल बधाई छ मामा हजुर यो गित छिटै 1m views gayako dekhan paiyos hai

  • @parbatibk494
    @parbatibk494 Рік тому +2

    अति मिठो गित धेरै चोटि सुनेर आज कमेन्ट गरेको म जाजरकोट बाट सफल्ता को सुभ कामना

  • @Krishnasahu12316
    @Krishnasahu12316 Рік тому +14

    सल्यान रुकुम जिल्ला लाई चिनाउन यस सास्कृतिक लोक गीत ले धेरै भूमिका खेलेको छ। सफलताको अग्रिम शभकामना दादा क्रिस।🥰जय सल्यान।🥰

  • @dilbikramreule7369
    @dilbikramreule7369 Рік тому +5

    आहा कति मिठाे गित हाे सारइ मन पर्याे सबैलाई बधाई छ👌👌👌👌

  • @sangeetsuman5126
    @sangeetsuman5126 Рік тому +16

    गित यति राम्रो बनेको छ कि गाउँ घरकै याद दिलाईदियो यो गितले बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏❤️

    • @samundra8285
      @samundra8285 Рік тому

      ua-cam.com/video/slHlfzBNMSw/v-deo.html

  • @InboxNepalTV
    @InboxNepalTV Рік тому +2

    बब्बाल् छ है गित 😆😆😍😍

  • @surendrakumargc1698
    @surendrakumargc1698 Рік тому +6

    आहा कति राम्रो भिडियो बनाउनु भएको रहेछ हजुरको उत्कृष्ट प्रतिभालाई सफलताको शुभकामना अल टिम लाई 🌷🙏

  • @Chet.kc_1
    @Chet.kc_1 Рік тому

    धन्यवाद भाइ म चेत बहादुर अपांग दाइ दाङ बाट गित दाङ तिर धेरै भाइरल भाको छ है बड्डौ अझै २ मिलियान पुगोस सुभकामना छ👏👏👏🌹🌹🌹🌹🌹🎈🎈✅✅✅✅✅✅

  • @shobharam1597
    @shobharam1597 Рік тому +4

    म सङ्गित लोक गायक। यो गित असाध्य राम्रो बनेको छ। कृश दाजुलाई अनगिन्ती सुभ कामना छ है ।

  • @shantibk5153
    @shantibk5153 Рік тому +4

    रोल्पा बाट दाङ आकि नानी सल्यान रुकुम जाने कि नजानि❣️❣️❣️❣️❣️👏👏👏

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 Рік тому +3

    सारै राम्रो छ दादा गीत बधाइ छ सल्यानी चेली देबि दिदी ,निर्मला नानी लगायत सम्पुर्न टीम लाइ❤️🙏🙏

  • @sarojshrestha6063
    @sarojshrestha6063 Рік тому +4

    वाउ उत्कृष्ट प्रस्तुति सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @सोनिमगर
    @सोनिमगर Рік тому +3

    सोचेको भन्दा पनि राम्रो हजुर को मिठो गित अनि video मन अनि मुटु मै बस्नु भयो ।बधाई छ हजुर्❤️❤️❤️🙏🙏🙏🙏

  • @dipakpahadi2939
    @dipakpahadi2939 Рік тому +4

    हाम्रो गाउँ तिर बिबाह पुजा मा खुब गाइन्थो यो गित आज yutub पनि देख्ना पाइयो बधाई छ सबै जनालाई

  • @Bhuvan2087
    @Bhuvan2087 Рік тому +6

    सहि गित आयछ बल्ल नाचुनाचु लाउनी सम्पुर्ण टिमलाइ शुभकामना तथा बधाई 😍😍😍

  • @umeshrajkhadka6824
    @umeshrajkhadka6824 Рік тому +2

    आहा कत्ती मौलिक गित सुन्दर 😍😍💖 धेरै आशीर्वाद मेरि पियारी चेली निर्मला ..😍😍 ..! सबै टिम्लाई बधाई 💐💐..!!

  • @DhanmayaNepali
    @DhanmayaNepali Рік тому +11

    आहा कति राम्रो गित हो बाबै

  • @prashantpariyar
    @prashantpariyar Рік тому +105

    आहा हजुरको सब्द संगीत लाई मात्रै पर्छ राजा krish राजा बधाई छ 1M views गाको छिट्टै देख्न पाइयोस् मेरो शुकामना 🥰🥰🥰🙏🙏🙏

  • @joshjanadangi
    @joshjanadangi Рік тому +7

    दाङ्ग सल्यान रोल्पा खाने भो यो गीतले कृष्ण जी लाई बधाई छ 👍👍

  • @rajkumarsunar3047
    @rajkumarsunar3047 Рік тому +2

    आहा!! धेरै धेरै मीठो गित ल सम्पुर्ण टिम लाई बधाई छ म पनि रुकुमेलि🙏🙏🙏

  • @birendraking7517
    @birendraking7517 Рік тому +4

    हाम्रो सल्यानी गायक दाजु शुभकामना छ

  • @ganeshkumardangi221
    @ganeshkumardangi221 Рік тому +1

    आहा कती राम्रो लाग्यो पुराना दिन याद आयो क्रिस क्षेत्री ज्वाइँ लगायत संपूर्ण टीम लाई बधाई छ।

  • @bindasbista1148
    @bindasbista1148 Рік тому +3

    बधाई छ सम्पुर्ण सिस्ने हिमाल team लाई विशेष गरि म जन्मेको राप्ती अञ्चल प्युठान जिल्ला रोल्पाको नाम पनि समितिएको रैछ धेरै खुशी लाग्यो दङ्गाली कृष दाइ 🙏🙏🙏

    • @dipachand5955
      @dipachand5955 Рік тому +1

      बधाई छ सिस्ने हिमाल टिमलाई

  • @kamalchandofficial728
    @kamalchandofficial728 Рік тому +2

    आहा नि हाम्रा सल्यान,रोल्पा,रुकुम,दाङतिरको बरो मजा गित आएको रहेछ सबै बगालहरुलाई अग्रीम शुभकामना छ है 🍧🍡🎂

  • @Chiran_kc4542
    @Chiran_kc4542 Рік тому +3

    सफलताको शुभकामना दादा रुकुम सल्यानको अति राम्रो गीतको गायकाेमा❤️

  • @lalbahadurbudhathoki8096
    @lalbahadurbudhathoki8096 Рік тому +2

    धेरै राम्रो लाग्यो 😍😍गाउँ घर मा धेरै सुनेको थिएँ आज youtube m पनि सुन्ना पायौँ 😄😄😄😄 parbin t khatraaaa ajhai आगामी दिन हरूमा पनि dekhna payous 😍😍

  • @kirankc1068
    @kirankc1068 Рік тому +5

    Aaha Dami Badhai X all Team😍😍

  • @rupapulami8535
    @rupapulami8535 Рік тому +1

    सफल्ताको सुभकामना कमिडी सुरुको ।रमाइलो राम्रो उत्तिकै

  • @kalagurung7883
    @kalagurung7883 Рік тому +3

    सारै राम्रो छ गित बधाई छ सबै जना लाई पर्गती को कामना 💕💕💕💕

  • @devbudhathoki9394
    @devbudhathoki9394 Рік тому +2

    अति राम्रो हाम्रो मौलिकता साँस्कृतिक जगेर्ना गर्ने जिम्मेवारी र चुनौतीपूर्ण छ अति राम्रो प्रयास सम्पूर्ण टिमलाई हार्दिक बधाई छ❤️❤️🙏

  • @BISWOKARMAKAMAL
    @BISWOKARMAKAMAL Рік тому +3

    सल्यान रुकुम तिर को मौलिक पन झल्कियको छ ❤️सफलता को अग्रिम सुभकामना छ सर 🥀

  • @tilakrawat4113
    @tilakrawat4113 Рік тому +2

    कडा सल्यानी टिमहरु !
    सफलताको सुभकामना

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial Рік тому +30

    भाइबहिनीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।🌹

  • @deepathapa1326
    @deepathapa1326 Рік тому +2

    ल है सफलताको धेरै धेरै शुभकामना छ

  • @birbahadurthapa9846
    @birbahadurthapa9846 Рік тому +5

    सल्यान जिल्ला ले एउटा राम्रो गायक क्रिस क्षेत्रि जन्माएको छ, कला कारिता क्षेत्रमा अझै अाफ्नो कला प्रतिभा जन्माउदै जानू सफल्ताको कामना छ क्रिस दाइ 👏Best of luck whole entire team 🤝

  • @woleecena
    @woleecena Рік тому +2

    हजुर हरु को गित निकै मिठो छ। अझै सफलता को शुभकामना तर हिजो आज भनेको शब्द ले हो दर्शक कमाउने त्यो चेत्या लुगा लगाएर नचाको भएन🙏 गित निकै मन पर्यो।।।।

  • @nirajankhadkaEPT
    @nirajankhadkaEPT Рік тому +7

    बधाई तथा सफल्ताको शुभकामना सम्पुर्ण टिमलाई !!

  • @magartara796
    @magartara796 Рік тому +1

    Mamata bhanji kada .all team lai safaltako subhakamna

  • @birendrabohara3541
    @birendrabohara3541 Рік тому +3

    Wowowo hamro salyan Ra rukum tir ko maulik bhhaka Kati ramailo geet sarai man paryo congratulations All team Lai 🙏🙏🥰♥️

    • @samundra8285
      @samundra8285 Рік тому

      ua-cam.com/video/slHlfzBNMSw/v-deo.html

  • @bimalsagar4951
    @bimalsagar4951 Рік тому +1

    कृश क्षेत्री को मौलिक गितहरु सुन्न पाउँदा सल्यानी हुनुमा proud feel हुन्छ आशा छ यो गीत ले अपार सफलता पाओस हाम्रो गाउँ घरतिर पुजापाठ बिवाहा ब्रतबन्ध हुदा खेरी गाइने सिस्ने हिमाल बोलको गीत को थप जगेर्ना गरेकोमा सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏❤️🥀

  • @birendrastudio81
    @birendrastudio81 Рік тому +3

    आहा कति मिठो गित हजुर जति सुने पनि धित मर्दैन अझै सुनिराछु अनि कति मिठा शब्द अनि संगीत दाइ सफलता को शुभकामना ❤️❤️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Рік тому +2

    अति नै मिठो गीत सफलता को शुभकामना छ कृष दाजु लगायत सम्पुर्ण तिम लाइ

  • @navrajnavrajmager7535
    @navrajnavrajmager7535 Рік тому +10

    सारै मन छोयो यो गीतले बधाई छ सम्पुर्न टीम लाई

  • @ShantiSharma-w9s
    @ShantiSharma-w9s 3 місяці тому

    Krish chhora को त रुप acting अनुसासन सबै कुरा अति मन परछ God bless you babu

  • @elinarokaya8457
    @elinarokaya8457 Рік тому +10

    बधाई तथा सफलता को शुभकामना समपुर्ण टिम लाइ 🎉🎉❤

  • @newvision1234
    @newvision1234 Рік тому +2

    भश्मे खत्रा यो दिनु भयो त कृष दाजु सफलता को कामना🙏❣️🙏❣️🙏

  • @kamalakc4879
    @kamalakc4879 Рік тому +3

    Big Congratulation vai. Geet dherai ramro x

  • @Mahesh_vishwakarma
    @Mahesh_vishwakarma Рік тому +1

    💙😍

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar Рік тому +3

    शुभकामना

  • @devchand4558
    @devchand4558 Рік тому +1

    आहा!उत्कृष्ट गीत दाजु Krish Kshetri🙏🙏🙏

  • @maheshgharti6175
    @maheshgharti6175 Рік тому +8

    धेरै राम्रो

  • @ShubasGiri
    @ShubasGiri Рік тому

    बब्बाल रमाइलो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @dipeshdhakal3196
    @dipeshdhakal3196 Рік тому +9

    आहा गज्जब ! सफलता मिलोस सम्पुर्ण टिम!❤️❤️

  • @manishmamagar5353
    @manishmamagar5353 Рік тому +1

    आहा कति मीठो गित अनि भिडियो पनि उत्तिकै उत्कृष्ट छ बधाई छ सबै तिमलाई❤️❤️❤️

  • @Tulsi574
    @Tulsi574 Рік тому +3

    specialy @nirmala,devi and ghanshyam soltii ,soltina .sampurna team lau best of luck❣️🤞👌

  • @bhupe4209
    @bhupe4209 Рік тому +2

    Lastai ramaillo lago 🥰jhan Theyo kattuwala dai ko performance ta jhan comedy xa 😂😂😂

  • @sapanathapa8241
    @sapanathapa8241 Рік тому +7

    आहा❣️❣️❣️🙏🙏🙏

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 Рік тому +1

    आहा निकै मीठो गीत मौलिकता झल्किने जति सुने पनि धित नमर्ने म त पटक पटक सुन्दा पनि धित मरेन सबैलाइ बधाइ छ सबै उत्कृष्ट छ 🙏❤️

  • @prakashchand2189
    @prakashchand2189 Рік тому +4

    साह्रै मन पर्‍यो यो गित सम्पुर्ण टिमलाइ शुभकामना

  • @kelvinsmith5307
    @kelvinsmith5307 Рік тому

    म टिकटकबाट यता आएको है मेरो घर रुकुम पुर्व हो हाल मलेसिया देखि हेर्दै छु एकदमै राम्रो प्रश्तुति सबै तिमलाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @sbvlogs574
    @sbvlogs574 Рік тому +4

    सल्यानको भाषा प्रख्यात छ है जे होस् 😍love from salyan...jay salyan❤️😘सफलताको शुभकामना

    • @anmolthapa8574
      @anmolthapa8574 Рік тому +1

      Salyan haina yo gitee ta Rukumka kalakarle gayka xan ok

    • @sbvlogs574
      @sbvlogs574 Рік тому

      @@anmolthapa8574fyi, krish chhetri dada hamro salyan ko hunuhunxa lol😂

  • @ghanshyamkhatri8854
    @ghanshyamkhatri8854 Рік тому +1

    आहा कति रमाइलो

  • @dipesholi9933
    @dipesholi9933 Рік тому +4

    बधाई छ सम्पुर्ण टीम लाई

  • @lovelylaxmannirdhosh5995
    @lovelylaxmannirdhosh5995 Рік тому

    Tiktok मा देखेर युटुब मा खोजदै आको म जस्तो को को हुनुहुन्छ
    Ekdam ramro lageyo best Wishes whole team laie 😍😍😍
    Watching From Dubai

  • @dipakbasnet7930
    @dipakbasnet7930 Рік тому +3

    सम्पुर्ण टिम लाई बधाई छ ❤️❤️

  • @dipesholi9933
    @dipesholi9933 Рік тому +1

    आहा हाम्रै गाउँ बेशी तिर गाइने भाका धेरै राम्रो गीत

  • @bimalabasnet7386
    @bimalabasnet7386 Рік тому +5

    Congratulation all of uhh 🌼❤️

  • @MRT_Krishan_volog
    @MRT_Krishan_volog Рік тому +1

    Aaha kti ramro get m danyaod grxhu

  • @krishnathapa4445
    @krishnathapa4445 Рік тому +3

    अहा कति राम्री ममता Bɪɢ Fᴀɴ 🥰😍 सबै टिम लाई बधाई छ

  • @sunilpunmagar
    @sunilpunmagar Рік тому

    सबै पक्ष एकदम उत्कृष्ट मजाले धित मर्यो म्युजिक बढी मनपर्यो! अनि अबको आश लाग्दो अनि उदाउँदो प्रतिभा ममता बैनी कलाकारितामै छ तपाइको भविस्य!🙏👏🙏wish you good luck

  • @shivarajghartimagar8692
    @shivarajghartimagar8692 Рік тому +4

    दाम्मी लाग्यो लु बधाई सबै टिम लाई

  • @reepakreepak8390
    @reepakreepak8390 Рік тому +1

    कसम १ नम्बर दाम्मी लाग्यो यार यो भिडियो र गित

  • @i-zommagar7569
    @i-zommagar7569 Рік тому +3

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏❤

  • @jeebankc9913
    @jeebankc9913 Рік тому +1

    मलाई मेरै रुकुमकोट मा दशैँ तिहार को याद आयो निकै मिठो संगित
    रूकुम तिरको साथि हरू यता है त ❤️

  • @thekto59vlog
    @thekto59vlog Рік тому +5

    Dami song❤️🤘

  • @jibankc723
    @jibankc723 Рік тому +1

    आहा जमानामा धेरै दोहोरी गायको गित आज यसरी भिडियो सहित सुन्न र हेर्न पाउँदा सारै आनन्द आयो! एकदम जोसिलो गित सफलताको शुभकामना krish दाजु,,

  • @hukamchalaune1043
    @hukamchalaune1043 Рік тому +3

    पछिमेली जति हाजिर हुन है

  • @chandraolichattan7447
    @chandraolichattan7447 Рік тому

    सल्यान रुकुम तिरको मैलिक भाका सफलताको सुभकामना ❣️

  • @bhimrana8278
    @bhimrana8278 Рік тому +3

    आहा दामि गित

  • @bijaypariyar7170
    @bijaypariyar7170 Рік тому +2

    एक्दम उत्कृष्ट एबम मौलिक गीत ।।।❤️❤️🇳🇵।। सफलताको अगृम सुभकामना सम्पुर्ण टिमलाइ

  • @ganeshgiri2834
    @ganeshgiri2834 Рік тому +6

    Lahoita krish dai dherai dherai suva kamana xa sabai temlai 🇳🇵🇳🇵🙏❤❣️✅

  • @sitagiri8216
    @sitagiri8216 7 місяців тому +1

    बाबाहाेर🎉🎉❤❤

  • @rimakhadka1172
    @rimakhadka1172 Рік тому +4

    Best of luck dada nice song❣️❣️❣️❣️

  • @nirmalapariyar6963
    @nirmalapariyar6963 Рік тому

    हामि सल्यान रुकुमकाे पहिचान झलकने गित अनि सल्यानि ठेट भासा को प्रयोग छ सफलताको शुभकामना

  • @sahanadahal8621
    @sahanadahal8621 Рік тому +17

    We used to sing this song in many occasion like teejs, pujas etc after listening this song i remember that days❤️❤️Awesome song💗

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 Рік тому

    लौ बधाइ छ मेराे भाइ लाई सफलता काे धेरै धेरै सुभकामना

  • @shantibk5153
    @shantibk5153 Рік тому +3

    I am from Rukum ☺️💖❣️song Is best Ekdmai ramro Xa 😘ati naii bhanda atinai man paryo proud to be rukmeli ☺️ i love It songs Love You So Much......☺️❣️ always music and dance lover💖💖💖💖

  • @mohankc8407
    @mohankc8407 Рік тому +2

    आहा क्या राम्रो गीत सफलताको शुभकामना दाजु ❤️🇳🇵💜🥀❤️

  • @grx1234
    @grx1234 Рік тому +3

    Best of luck dajai🌹🌹