Hera Sanu - हेर सानु| New Nepali Jhyaure Song 2078 / 2022

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 роки тому +69

    आहा कती मिठो गीत अनी रमाइलो भिडियो सम्पूर्ण कलाकार हरू मा सफलता को कामना,, सुमन भाई😍😍

  • @sabinsangam4866
    @sabinsangam4866 2 роки тому +19

    संसार खाने भयो यो गित ले नि अहिले अत्याधिक मात्रामा बिहे हरु र टिकटक मा मन पराइयको गित सम्पुर्ण टिम लाई बधाइ छ्🙏❣️😍😍😍

  • @bikashmagar8097
    @bikashmagar8097 2 роки тому +8

    Tiktok बाट खोज्दै आएको आहा कसम म फिदा भए कति मिठो आहा धेरै धेरै धन्यबाद यति मिठो गित सृजना गर्नु भएको मा❤❤❤❤

  • @chandrakalakawar
    @chandrakalakawar 2 роки тому +16

    आहा आहा आहा आहा आहा आहा आहा कति राम्रो गित सप्पै कलाकारहरु एकैचोटी देख्न पाइने रमाइलो बधाइ छ सफल्ताको कामना suman dai 👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jashuadhikari8760
    @jashuadhikari8760 2 роки тому +12

    आहा कति मिठो मुरलि र मादलको ताल अझै मारुनिको ब्रो को प्रस्तुति सुनमा सुगन्ध सबै अग्रज गायक गाइका ज्यु को माहोल waooooo 😘😘😘

  • @ritarawat4507
    @ritarawat4507 2 роки тому +8

    म त tiktok मा देखेर यति खोजिन नि बिशेष गरि पश्चिम् तिर बजाउने लोक्कल मादल को ताल गीत अति अग्रज दाइ दिदीहरु को समग्र टिम ले गर्दा गीत दामी बनेछ।🇳🇵❤️🙏

  • @khagendrabudhathoki4016
    @khagendrabudhathoki4016 2 роки тому +11

    साच्चिकै कति रमाइलो र मिठो झ्याउरे गित 👌👌 साह्रै मन पर्यो।सुमन भाइ लगायत सम्पूर्ण झ्याउरे टिम लाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      Thank you so much❤️❤️❤️Daji

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      Basanht pudel Basanht pudel Basanht pudel

  • @taramarsangi3222
    @taramarsangi3222 2 роки тому +12

    धेरै राम्रो लाग्यो सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❣️❣️❣️👌👌👌👌

  • @nirajpunmagar95
    @nirajpunmagar95 2 роки тому +3

    वाह निकै राम्रो 💃💃💃💃💃💃
    टिकटीके मा देखेर आयको।

  • @arjunbc4098
    @arjunbc4098 2 роки тому +12

    याे गितकाे सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना । यस्तै यस्तै गितकाे पुन अाशामा छाै । नमस्कार सबैलाई

  • @गाउँलेठुलदाइ
    @गाउँलेठुलदाइ 2 роки тому +12

    अत्ति राम्रो गीत!!!सुर्खेती हरु को बिहे मा अहिले यो गीत ले तहल्का मचाएको छ।

  • @kamalsunuwar476
    @kamalsunuwar476 2 роки тому +22

    आहा कती मिठो गीत सफलता काे शुभ कामना सुमन दाई लगायत सम्पुर्ण टीम लाई जय गित जय सङ्गीत🙏🙏

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому

      thank you so much❤️❤️❤️mero bhai

  • @awatarmusic7982
    @awatarmusic7982 2 роки тому +9

    आहा कति राम्रो गीत एकदमै रमाइलो लाग्यो सम्पूर्ण कलाकार एकै ठाउँमा देख्न पाईयो

  • @santoshabiral9900
    @santoshabiral9900 2 роки тому +10

    दङ्गाली भयर हो कि यो झ्याउरे गितले नाचौ नाचौ भयो ❤️❤️
    शुभकामना सबै कलाकारहरू लाई सफलताको 🕺🕺

  • @grkhabartv1761
    @grkhabartv1761 2 роки тому +7

    Wowowo kati mitho प्रष्ट्ती होके
    सम्पूर्ण तिमहरु लाई बधाई त्था सुभकामना छ आगामी दिनहरु मा एस्तै मिठो सब्द अनि दारा पाखा गाउँ घर को दैलो मा सुन्दै नाचौ नाचौ लाग्ने फेरि पनि जन्माउनु होल भन्द छु 🙏🙏जय गीत जय सङ्ती

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      Thank you so muchh ❤️❤️❤️Love you❤️❤️

  • @yadabregmi1662
    @yadabregmi1662 2 роки тому +8

    🌹🌳🌵🌴💐🥀🌺☘️🍃🌷💮🏵️🌻🌼🍂🍁🎈🍄🍀🌾🌱🌸🌴💐🥀🌺☘️🌹 आहा अति नै राम्रो गीत को लागि गायक गाईका सबै टिम लाई हार्दिक बधाई टक्र्याउँदछु।🌹☘️🌺🥀💐🌴🌸🌱🌾🍀🍄🍁🍂🌼🌻🏵️💮🌷🍃🌵🌳🌿🌵🌴💐🥀

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 роки тому +4

    धेरै राम्रो छ गित सुमन सर

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 роки тому +18

    अति मीठाे झ्याउरे गीत ! सारै मन पर्याे ! सटिक र सान्दर्भिक माैलिक शब्दहरू संयाेजन गरिएकाे याे गीतमा हाम्राे गाउँले जीवन, संस्कार र स्कृति प्रतिबिम्बित भएकाे छ, धेरै राम्राे छ ! यति मीठाे गीत र नृत्यकाे लागि सबै आदरणीय कलाकारहरूलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      धेरै धेरै धन्यवाद सर जि हजुर लाई 🙏🙏❤️❤️❤️❤️
      यति मिठो कमेन्ट को लागी आभारी छौँ

    • @prakashghimire6593
      @prakashghimire6593 2 роки тому

      Hbbeen wnnnnccxxx

    • @sagarsharma2743
      @sagarsharma2743 2 роки тому

      Mero jivan ko supar song

    • @gitarai9866
      @gitarai9866 Рік тому

      ​@@sumanrana1770 q@qa

  • @baishsunar6799
    @baishsunar6799 2 роки тому +4

    गित को लय सब्द सोर को बयान गरेरै साध्य छैना तेसै माथी भिडियो पनि उतिकै राम्रो निर्त्य पनि तेतिकै राम्रो छ सुमान सर लगायत सम्पुर्ण संगीत प्रेमी ज्यु हरुलाइ विशेष धन्यवाद का पुस्प गुच्छा हरु पस्कदै अगामी दिनहरुमा पनि यसतै रमाइलो झ्याउरे गित सुन्ने मौका मिलोस धन्यवाद 👌👌
    👌👌

  • @BhupendraThapa-hq7ip
    @BhupendraThapa-hq7ip 5 місяців тому +7

    यस्तै गित आऊनु परछ भने को को हुनु हुन्छ यता हाजीर हुम्त

  • @HimchuliNepal
    @HimchuliNepal 2 роки тому +11

    हाम्रो गाउठाउको झाप्रे नाँचको याद दिलाउने निक्कै रमाइलो गीत ।
    बड्डा क्या मजाको रमाइलो गीत यार भस्म्य नाम्रो लाग्यो । बधाई छ है

  • @tajindraroka334
    @tajindraroka334 2 роки тому +6

    अतिनै राम्रो प्रस्तुति । अनि धेरै कलाकार यकै थाउ मा । यसले कलाकारहरु को सम्बन्ध लाई पनि मजबुत बनाउन मा सहयोग गर्दछ।

  • @pratimaghale6876
    @pratimaghale6876 2 роки тому +18

    आहा कति मिठो गित बधाई छ सम्पूर्ण टिम लाइ❤️❤️❤️

  • @singerDipakpun
    @singerDipakpun 2 роки тому +6

    आहा डा.गोबिन्द आचार्य सर को शब्द अनि सम्पुर्ण कलाकारहरूले गाउनु भको गित अत्यन्तै मन पर्यो गोबिन्द सरले हामीलाई पढाउनु भको याद आयो।miss u all.

  • @gorakmagar4684
    @gorakmagar4684 2 роки тому +15

    Wow beautiful song मादल र बाँसुरी को ताल सुन्दा नाचौं नाचौं लाग्ने सम्पूर्ण टीम लाई सफलता को शुभकामना 💐

  • @dynepal8529
    @dynepal8529 2 роки тому +31

    गित जति सुने पनि सुनौ सुनौ लाग्ने धेरै राम्रो गित छ सम्पुर्ण टिमलाई बधाई छ यो गित भिडियो करोड कलबमा परोस फेरि पनि शुभकामना सबै जना लाई🙏🙏

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 2 роки тому +6

    अरे!👌😍❤🙏
    कति रमाईलो गित पो रछ त यता!
    लौ निकै गजब रमाईलो लाग्यो!!!❤🙏😍

  • @rajpiyuthani707
    @rajpiyuthani707 2 роки тому +7

    आहा कती राम्रो गित गाउँ को याद आयो सम्पुर्ण तिम लाई सफल ता को कामना

  • @riyagiri3434
    @riyagiri3434 2 роки тому +2

    क्या बबाल गित मध्यपश्चिम कै उत्कृष्ट हुन पर्छ मादल चै बबाल नाउ नाउ नाउ हैत

  • @humabk7264
    @humabk7264 2 роки тому +11

    आहा कति राम्रो गित हो
    जति सुन्यो उति मिठो 😘😘

  • @l.b.ghartimagar
    @l.b.ghartimagar 2 роки тому +12

    आहा कति राम्रो गीत, सम्माननीय कलाकार हरुको बेजोड प्रस्तुति का साथ हेर सानु एक दम राम्रो बनेको छ, बिशेष गरि सुमन राना राजा लाइ उत्तर उत्तर प्रगति को लाखौ लाख शुभकामना साथै सबै अग्रज कलाकार हरुलाइ पनि मुरि मुरि बधाई तथा शुभकामना र सबै तिमलाइ अपार शुभकामना छ|🙏🙏🙏❤️❤️❤️

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      thank you so much❤️❤️❤️❤️Love you L.B raja

  • @ramachand5348
    @ramachand5348 2 роки тому +11

    आहा कति राम्रोछ गीत सबै कलाकार लाई शुभकामनासहित शूस्वास्थ कामनाछ

  • @shipmgr20
    @shipmgr20 2 роки тому +4

    आहा एकदमै मिथो गित र सबै कलाकारहरूलाई नमस्कार छ ,अनि कत्ती रमाइलो के मलाई गाउको मा रोधी बसेको याद दिलायो यो गितले ।

  • @pmkalpana
    @pmkalpana 2 роки тому +6

    गाउघरमा झाप्रे नाचमा नाचेको निकै याद आयो।😌😌
    मादल पनि हाम्रो गाउतिर बजाए जस्तै कति राम्रो,
    गित त झन आहा!! निकै सुन्दर।
    मीठो गित को लागि सम्पुर्ण टिमलाइ अथाह धन्यवाद र सफलताको शुभकामना 😊।।

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 2 роки тому +10

    आहा सार्है मिठो गित बधाई छ सम्पुर्णमा 🌼🌸🎶🎶💕💕

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      thank you so much❤️❤️

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +2

      Basanht pudel Basanht pudel Basanht pudel

    • @saurabff5410
      @saurabff5410 2 роки тому

      @@sumanrana1770 woww ww wow woww woow😊😢

  • @krishnakharel7894
    @krishnakharel7894 2 роки тому +8

    आहा कति राम्रो गित धन्यवाद छ हजुरलाई मनै देखि उच्च समान छ सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई

  • @krishnabc5574
    @krishnabc5574 2 роки тому +2

    आहा कति राम्रो गित मलाई त धेरै मन पर्यो समिक्षा अधिकार को लाभ बाट आएको म

  • @bibekthakuri4558
    @bibekthakuri4558 2 роки тому +15

    निकै मिठो गित सबै टिमलाई बधाई छ

  • @padamchhetri2066
    @padamchhetri2066 2 роки тому +7

    राम्रो गीत तेहि माथी मादल र बासुरी बजाउने बाध्यबाधक लाई सम्मान छ!🙏

  • @buddimanpun2384
    @buddimanpun2384 2 роки тому +15

    राम्रो प्रस्तुतिमा गाउनु भएको छ सम्पूर्ण लाई बधाई तथा सुभ कामना ❣️❣️👏👏🙏

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 роки тому +2

    गित सारै राम्रो छ विशेष गरि सागर र समिक्षा लाई हेर्न आको है।।👌

  • @manuthapa2497
    @manuthapa2497 2 роки тому +18

    Aha kati mitho geet.sabaiko voice sunna paiyo.best of luck all team lai💐💐

  • @sunilarghakhanchi
    @sunilarghakhanchi 2 роки тому +12

    आहा कति मिठो झ्याउरे गीत
    सबै कलाकारलाई सम्मान ❤️🎵

  • @takmagar9074
    @takmagar9074 2 роки тому +11

    आहा कति राम्रो गित सबै टिमलाई सफलताको शुभकामना 🙏🙏❤️❤️

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 роки тому +5

    आहा हाम्रो सल्यान ,सुर्खेत दाङ ,रोल्पा ,रुकुम ,प्युठान को अत्याधिक रुचाउने लोक गीत मादल को ताल झन खुत्रुक्कै पार्यो नि मलाई त❤️💕💕💕💕❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @dilipkc3967
    @dilipkc3967 2 роки тому +9

    गित राम्रो बनेछ बधाइ छ सम्पुर्ण टिम लाई

  • @yamthapamagar704
    @yamthapamagar704 2 роки тому +7

    नाचो खतरा छ है सुमन भाइको, चैट चैट चैट

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому

      Thank you so muchh ❤️❤️❤️ अर्गानिक हो क्या दाजी

  • @hirathapamagar1713
    @hirathapamagar1713 2 роки тому +7

    वाउ कति मिठो गित अनि कति रमाइलो सम्पूर्ण कलाकारहरु लाई मिठो सम्झना अनि सफलता को शुभकामना

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +20

    साह्रै राम्रो लाग्यो पुरानो गीतलाई पुनः सार्वजनिक गर्नु भएकोमा सम्पूर्ण नयाँ तथा पुराना कलाकारहरुलाई बधाई तथा शुभकामना छ ।

  • @prakashbudhamagarprakash6243
    @prakashbudhamagarprakash6243 2 роки тому +3

    🥰wow geet vaneko yasto po hunu parxa taw aafu taw gaule pariyo yakdamai ramailo lagyo yo geet banaune sarjak kalakar sabai janalai mero uchcha samman xa abam dherai dherai safaltako kamana

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +2

    सारै रमाईलाे सबै कलाकार एकै ठाउमा रमाईलाे छ बधाई छ सम्पुर्ण टिम लाई

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 роки тому +6

    ओहो सबै कलाकार एउटै एल्बममा अटाउनु भैछ खुसी लाग्यो सफलताको शुभकामना 🙏🙏

  • @karnathapa7638
    @karnathapa7638 Рік тому +3

    गीत पनि उत्कृष्ट नाच पनि झिल्के supar

  • @bigyanmobilecarecentre4544
    @bigyanmobilecarecentre4544 2 роки тому +6

    मिठो गीत अनी रमाइलो भिडियो सम्पूर्ण कलाकार हरू मा सफलता को कामना,,

  • @Nabarajolee
    @Nabarajolee 2 роки тому +2

    यति राम्रो गीतभय बिष्णु माझि किन खोज्छौ

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +8

    आहा अति नै मिठो गीत आहा सफलता को शुभकामना छ

  • @sunitagodar3803
    @sunitagodar3803 2 роки тому +7

    मिठो आबाजमा रहेको मिठो गित सार्है मन पर्यो शब्द पनि अति मिठो 🥰❤शुभकामना सम्पुर्ण टिमलाई ❤

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 2 роки тому +18

    ल है सबैले हेरेर माया गरिदिनुहोला🥰 : Arjun Sapkota ❤️🙏🏻

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      Sabaile hamro kam lai maya garidinu hola ❤️❤️❤️❤️🙏🙏

    • @mankumarithapa3814
      @mankumarithapa3814 Рік тому

      Dherai ramro miss you Arjun ji

  • @tilakthapa6
    @tilakthapa6 2 роки тому +2

    टिका पुनको जस्तो झ्याऊरे अरूको छैन सम्रगमा सबैको राम्रो छ

    • @TikaPun
      @TikaPun 2 роки тому

      Thank you🙏

  • @prakashranamagar1981
    @prakashranamagar1981 2 роки тому +10

    करोड,करोड 👏👏👏 सारै रमाइलो बधाई छ सबैलाई!

  • @basantsubediofficial5962
    @basantsubediofficial5962 2 роки тому +2

    आहा कति रमाइलो हो के छम छम नाच्दै छु है म
    बधाइ छ सम्पुर्ण टिम्लाइ

  • @ashugm7886
    @ashugm7886 2 роки тому +9

    आहा राम्रो झ्याउरे गीत सम्पुर्ण कलाकार टिमलाई सफलता को शुभकामना

  • @asmitabudha1274
    @asmitabudha1274 2 роки тому +2

    आहा कति राम्रो गित भाउजूको सुब रहोस्

  • @sundarbiswakarma8723
    @sundarbiswakarma8723 2 роки тому +4

    Aaja dherai nachiyo yo geet ma maja aayo wow ..सम्पुर्ण अग्रज कलाकर हरुलाई सफलताको शुभकामना

  • @Bs.Creation12
    @Bs.Creation12 2 роки тому +2

    आहा सम्पूर्ण टिमलाई शुभकामना

  • @laluthapamagar3370
    @laluthapamagar3370 2 роки тому +10

    सफलताको शुभकामना !

  • @ganeshgurung6679
    @ganeshgurung6679 2 роки тому +2

    राजु परियार को आवाज त के कुरा गरौ र सब्बै करकार लाई सम्मान छ

  • @narayanraja9114
    @narayanraja9114 2 роки тому +3

    💞💘🙏वा वा सुपर टिपिकल भाखा मन पर्छ सबै लाई 🙏🙏💘बधाई छ सबै युनिट लाइ🙏🙏🙏

  • @bispotmagar5839
    @bispotmagar5839 2 роки тому +2

    १० चोटि हेरे अझै मन ले मानेन share गरि छोडेको छु खाली समय हुने बितिक्कै फेरि मज्जाले हेरिन्छ

  • @Zong-king25
    @Zong-king25 2 роки тому +3

    आहा कति राम्रो 😊

  • @bimlabhumi5335
    @bimlabhumi5335 2 роки тому +2

    Khusi laagyo abo shossthaani ko shyange ko din nachhnu parrxa yehi get maa 💃❤️
    Sabai Jana Lai ekkai thaau ma dekhda ta jhaan 🤩😍😍🥰❣️❤️

  • @mannbahadur5123
    @mannbahadur5123 2 роки тому +14

    sabai vanda sundar tika baini dekhinu vayako6 ma tika bainiko big fan 🙏

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      Thank you so much❤️❤️❤️

    • @TikaPun
      @TikaPun 2 роки тому +1

      Thank you🙏

  • @lokendrasijali508
    @lokendrasijali508 2 роки тому +2

    मलाई मेरै गाउँ घर सुर्खेत को याद आयो ❤️❤️❤️

  • @rameshpariyar781
    @rameshpariyar781 2 роки тому +5

    Dherai ramro ani ramailo lagyo moulik jhyaure git tesaima agraj lokpriye hasti jiu haru ko mitho vocal safaltako suvakamana xa Sampurna team lai.

  • @shyamb.k.901
    @shyamb.k.901 2 роки тому +2

    मलाई सुरूको गित २: मिनेट बाट गाएको पुरुषको स्वर साह्रै God Gift भन्दा नि हुन्छ 💝

  • @santoshshrestha2717
    @santoshshrestha2717 2 роки тому +5

    अब हुन लागेको मेरो दाईकाे बिहेमा घन्काउने हाे....🙆😍 One of the best song with mixed top singers.❤️😳 love this song....❣️🙏

  • @gomaranamagar9005
    @gomaranamagar9005 2 роки тому +6

    बधाई छ अंकल ❤️🎉

  • @suniltiruwa1298
    @suniltiruwa1298 2 роки тому +3

    पुरानो गित चाहिँ कुन channel मा छ पिलिज ।नयाँ त अति उत्कृष्ट छ। हाम्रो पश्चिम् को चिनारी ।

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому +1

      Thank you so much❤️❤️❤️

    • @suniltiruwa1298
      @suniltiruwa1298 2 роки тому

      @@sumanrana1770 welcome sir. Ani orginal git na xa ho kata? Pahileko

  • @singerbibashdarlami9521
    @singerbibashdarlami9521 2 роки тому +4

    आहा ! कति मिठो हो के

  • @tilakgharti244
    @tilakgharti244 2 роки тому +2

    आहा निकै राम्रो छ

  • @raptionlinenews
    @raptionlinenews 2 роки тому +7

    बबाल छ गीत सबै जना कलाकारहरुको स्वर एउटै गीतमा सुन्न अनि हेर्न पाइयो।

    • @sumanrana1770
      @sumanrana1770  2 роки тому

      thank you so much❤️❤️❤️❤️

  • @kamalsunarofficial8418
    @kamalsunarofficial8418 2 роки тому +2

    यो गित मा सबै भन्दा राम्रो स्वर राम्जी खान्ड र टीका पुन को सुन्ने को छ है साचिकै भन्ने हो भने नेपाल मा राम्जी खान्ड को जस्तो आवाज कसैको छैन दोहोरी मा

  • @kaushalmusic7958
    @kaushalmusic7958 2 роки тому +5

    लु देश खायो बधाई छ सम्पुर्ण टिमलाई

  • @maushamiranamagar1019
    @maushamiranamagar1019 2 роки тому +5

    यो गीत हेर्दा सुन्दा न नाच्ने को होला😜🙈धेरै राम्रो 🙏👍️👍️👍️👍️👍️

  • @mirapokharel6434
    @mirapokharel6434 2 роки тому +7

    जति सुनेपनी नअघाउने सारै राम्रो छ

  • @kulbahadurkulbahadur7880
    @kulbahadurkulbahadur7880 2 роки тому +6

    दिदी बहिनीहरु एक दम राम्रो छ मादल अज राम्रो बजाको भाइले

  • @sitaramjoshi5885
    @sitaramjoshi5885 2 роки тому +6

    आहा कति राम्रो मिठो गीत सुन्न पाइन्छ धेरै धन्यवाद छ 💚💖🚩💗💗💗💗💗💗💗💗💗

  • @ridamniruta
    @ridamniruta 2 роки тому +2

    म चाहि टिक टक बात आएको सारै राम्रो गीत अर्गानिक गीत सबै जना लाई सफलता को कामना गर्दछु

  • @rewanbhandari7547
    @rewanbhandari7547 2 роки тому +4

    धेरै राम्रो लाग्यो पुरैटिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना धेरै सफलता पाओस् यो गितले

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 роки тому +5

    wow!! जति तारिफ गरे पनि कमै हुन्छ, सफलताको सम्पुर्ण कलाकार टिमलाई!!

  • @chandarkala2257
    @chandarkala2257 2 роки тому +2

    कति मिठो गित हेर्नु पाँयो रमाइलो भयो तर थोरै रहिछ

  • @sitalpandey597
    @sitalpandey597 Рік тому +3

    यो गितमलाइ सारै राम्रो लाग्यो सफल्ताको सुभकामना

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 2 роки тому +3

    हुनत एहाउपस्थित कलाकारहरु सबै उत्तिकै उत्कृस्ट होइसिन्छ सबैलाइ एकमुस्टसम्मन छ 🙏🙏🙏 तर किनहो किन पसुपती दाको भ्वाइसमा बेग्लैखाल्को मजा आयो 🥀🌹❤️

  • @gopalxinal4347
    @gopalxinal4347 2 роки тому +2

    आहा!!👏👏👏

  • @tekbahadur9742
    @tekbahadur9742 2 роки тому +1

    क्या राम्रो गित है।।। मलाइ पनि नाचौउ =नाचौउ जस्तो लाग्यो!!!!???

  • @begammahara423
    @begammahara423 2 роки тому +8

    सारै कडा खालाको गित गाउनुहुने सम्पुर्ण टिमलाइ सम्मान

  • @dorkc6607
    @dorkc6607 2 роки тому +3

    धेरै धेरै रमाईलो लागेयो सबै जना लाई धेरै धेरै शुभकामना अनी धन्यवाद भाग 2 को आसा मा छु

  • @sunilvishwakarma5242
    @sunilvishwakarma5242 2 роки тому +4

    धेरै राम्रो छ सबै लाइ सफलता को शुभकामना ❤️🙏🏻🙏🏻

  • @manthagnami4319
    @manthagnami4319 2 роки тому +5

    Sabai thik xa tar vidio alli clear aain mero mobile testai hoki

  • @KcNeesha
    @KcNeesha 2 роки тому +18

    म त सुनेको सुनै छु अचम्म मिठो गीत 👏👏