ऊर्जामन्त्री दीपक खड्का फसादमा, सांसदहरु हमलाको शैलीमा - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्कामाथि संसदीय समितिमै सांसदहरुले हमला गरेका छन् । एक पछि अर्को विवादमा मुछिएका ऊर्जामन्त्री खड्कामाथि सांसदहरुले प्रश्नैप्रश्नले हमला गरेका हुन् । जलविद्युत आयोजनाको विषयमा विवाद चुलिएपछि सांसदहरु थप आक्रामक बनेको देखिन्छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 7

  • @nowandthennepal
    @nowandthennepal 3 години тому +1

    चेारलाई बैककेा म्यानेजर बनायपछी के हुन्छ????

  • @GhataniRajan-q5u
    @GhataniRajan-q5u 5 годин тому +1

    यस्तो घोषिया माफियापन कसरी ऊर्जामन्त्री भएको यो

  • @YogenKulungVlog
    @YogenKulungVlog Годину тому

    संखुवा सभाको नाम फाल्यो झुसेले

  • @YogendraeldorYogendraeldor
    @YogendraeldorYogendraeldor 5 годин тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tantrichill192
    @tantrichill192 2 години тому

    Another guy needs to be in jail period!

  • @nimachhikisherpa7794
    @nimachhikisherpa7794 4 години тому

    Kunai thiikdar sungha chinjan xaina ray 😂toit kun hydropower maa katti lagani xa kasko 😂